सेढाई wikipedia खण्ड ५ सेढाई परिवार गीता संसारको पापाको नाश गर्ने उपाय के छ ख्वामित। सोधि पार्वतीकन महादेव संगमा वताउदा तक।। विष्णु मुख हात पेठ पाउ सबै मा अक्षर रुप। उहि सार पदार्थ श्रद्धा भक्ति जपन गीता तक ।।१।। के हो पूजा पाड भक्ष्य अभक्ष्य संसारमा छ के ? कुकर्म नरक वेश्य र यमराज जन्म रह्यो के ।। विषयी कुकर्मि जात ,वर्ण तोताले बोल्छ जे । ज्ञान गुन ,विद्धावान सुकर्म समभाव दिन्छ जन्मले ।।२।। शान्ति ,सिद्ध ,आत्मज्ञान मित्र र ब्रह ज्ञान को दिन्छ । सेवा दान,भोग व्यभिचार भ्रष्ट वा चाण्डालले छिन्छ ।। व्ृति ,सुर र असुर ानको र मोह तृष्ण जालोमा शान्ति गुम्छ । व्ौर समालि डर भोक पियास सबै वैरभाब ज्ञानले सुल्झिन्छ ।।३।। इातनना जुवा रण्डीवाजी मद्दपान शीकारी र सब व्यपारी । ऋादत , धन , दुरग्रह, चोरी र यज्ञग्रह नजानी धन थुपारी।। डाकु,संकट र काल जीती उज्यालो बन्छ अध्यारो जीवन । प्ुष्प विमान स्वर्ग र धर्मले लोक उद्दार जीत्छ यमराजको मन ।।४।। महात्मन् ज्ञान फलमा जीवशेष कन्या अति रुपका । धरामा खसि सुकेका वयरबाट भईउत्पती जनले देखेका ।। पाप छिनि तिर