Skip to main content

Posts

Showing posts from March, 2019

खण्ड ५ सेढाई परिवार [१६] [१७] [१८] सेढाई वंशका परिवार पिता(वंश) संस्मरण ५-५४.

भाग ४ पिता वंश स्मरण १ देखि ५३ खण्ड  ५ सेढाई परिवार [१६] [१७] [१८]  ख   cont.... सेढाई वंशका परिवार wikipedia पिता(वंश) संस्मरण ५ विषम नेपाल उकाली ओराली द्यौराली । सुखद पवन स्वच्छ निरोगी वनधारीका ।। गोठाले सरल मति नौला शिक्षा समाधिक ा। रम्उो खुसि कल्याणदि हिमाच्छादित वन्यौली    ।। १ ।। चुच्चा चुलुम्र्व डुवेका तिखा पहरा ढुङ्गा । विवेकी मृतकाय धूलो घुइचो देख्दा वुङ्गा ।। पटुकी गाजो गुनी वनजङ्गल विषम उतुङ्ग । भिर ऋण मुक्ति मुडुलि जलनिधि करुङ्ग।।२।। लुकाई मुल्यका निधि पहाडी गर्भ शैली । लय सितारै गाना घन्काई कलाको थैली ।। मटयाङ्गा युद्धका कति तोप अपुताली मौली । दया जलनिधी रक्षा मातृभूमी विकास नौली ।।३।। युद्ध कुटिल शैलि कुल त्यागे २०५२ मा भेल । एकता सकल वंशज फूलेको पूर्खाको वेला।। जिवन यापन टुटाई पहाडी घर धन्सार परम्परा । होमे जड विकासवादी समता जनको मरेको वेला।।४।। विवेकी थिए दश वर्षमानै भक्ति जोगाए । जगेर्ण चेतनाको खनिज लान्छ वैरले भनि रोगाए ।। छिमेकी पसे ऋणमा तिनका भक्ति सबै भगाए । ऐचो पैचो घुइचो भूकम्पले दिए शिर शैल जोगाए ।।५।।

Popular Posts

Labels

Send a message

Name

Email *

Message *