Skip to main content

Posts

Showing posts from August, 2018

खण्ड ३ सेढाई जात संस्कार , मृत्यु ः क्रिया बिधी ,क्रिया कर्म विधि,सूतक,सुतक वार्ने तरिका

wiki/सेढाई blogger खण्ड   ३ सेढाई जात संस्कार [१४ मृत्यु ः जिवात्म अज्ञानताको कारण काम लोभ , मोह , क्रोध मद , मांस , अहंकार , परतन्त्र , अविद्या , रागद्धेष , वैर , विरोध ईष्र्य , बैमनुष्यता , शोक , चिन्ता , तृष्ण , वासना र मानले घर्वराउछ ,  दुखि हुन्छ , विह्ल हुदै समिप अपमानले ।। सृष्टिको गहन चिन्तन , मनन , संस्मरण गरी व्यवहारमा भ्रान्त बुद्धिबाट दुखको भेद जान्ने , बुद्धिले उचित पथमा जानु मृत्यु माथि बिजयी हुनु हो हर जविात्ममा तसर्थ जिवन विजयी बनाउन अमृत पान ज्ञानमा   ।। अन्तस्करणको स्थिरता , चित्ताको प्रशन्नता , विशुद्धता आत्म अनुभूति गरी आफू भित्रका विकार हटाई त्याग विवेक भण्डरण सृष्टि बिज्ञान भएकोले आफनो मूलस्थानी जानी परमात्मको स्वरुप वोध लिनु हो तत्व ज्ञानी   ।। यहि नै मृत्युको सार्थकता , जिवनको यथार्थता जन्मको बैज्ञानिक आधर हो अधुनिकता एकता समानता सिद्धको यि सबैको बिश्राम , प्राणग्नी उढी आत्म स्वरुपमा गई मुढ शरिर को यथार्थ मृत्यु हो रहन्छ चोला

Popular Posts

Labels

Send a message

Name

Email *

Message *