Skip to main content

Posts

Showing posts from October, 2018

खण्ड ३ सेढाई जात संस्कार , विवाह start

सेढाई   sedhayn खण्ड   ३ सेढाई जात संस्कार - १४ विवाह 1. स्वयंवर 2. शुभ   समय 3. बिबाह संस्कार 4. विवाह बिधी स्वयंवर ः जुटाई दाज्यूभाई बान्धव दिदिहरुले बरबधुको । तुल्लाई पकवान दिनु रातो टिका साईतको ।। कन्यका तर्फ एक्ली भए रजश्वला पछि ३ बर्षमा । गरी लिनु वर वरण स्वयंवर एक आपस्तमा ।।   शुभ समय ः सूर्य जब अस्त हुन लाग्दछन् गौधुली हुदै । गरि लिनु बिहे ब्रतवन्ध अन्याकर्मदी सबै   ।। बिबाह संस्कार ः बनी सम्झौता नारी पुरुषको हितचित , मनबिच जीवन यापनका लागी । अग्नि साक्षि , संस्कार बिधिमा जन्ति , लमि घर , दुलहि पक्ष मिलि सहभागी ।। कानुनन्विधि , परम्पराले दुई आत्मको गोत्रसमेत साटि बस्त्र आभूष सज्जा । सूर्यभगवानले चाहेर , लेखान्तर , धर्म अनुष्ठानले आगदेही , पुजी , बाजाको मज्जा ।। १ विधि बिधानमा लोग्ने स्वास्नी मिलि सन्तान , घर , संस्कारको मागि बिबाह । २० बर्ष उमेर पछि सनातनी र बैध उमेर दम्पति योग्य , सिधुर , चुरा पुज्य ।। परिवार निर्माण , समाज चल्ने गृहस्थ हुनु मानसिक , शारिरिक परिपक्का जन । नगर्नु

Popular Posts

Labels

Send a message

Name

Email *

Message *