Skip to main content

Posts

Showing posts from March, 2018

ब्रहाण्ड,चेतना,शक्ति,सृष्टि r

विनित ः सेढाई समयमा नीति, नियम, कथा, काहानी तथा श्लोक र आफूले पढ्न सक्ने वयत तक । पढी रामायण, देवी भागवत, कृष्ण चरित्र, आचरका कितावको प्रेरणाबाट आध्यात्मीक ।। चिन्तनको बिजाङ्कुर स्वज्ञानले पृष्ट भूमिमा रही घर परिवार, जीवीकोपार्जन, लागी भौतिक । शिक्षा,कर्तव्यको समय अन्तर्गत उमेरले वित्दै जादो विषयमा चिन्तन मनन हो त रौनक ।। १ न शुन्य आकाशको परिधि वा व्रहाण्डमाहुने प्रकृतिको विषयमा आफ्नो मस्तिष्कले सम्भव । सुधारी दिनु प्रेरणाबाट यो द्वैत रहीत अद्धैत सनातन –वैदीक) दर्शनलाई बुझि असम्भव ।। नाशवान शरीर जुन भौतिक जगतमा आफू –म भाव विहिन यो जीवात्मा बास छ बुझ । चेतना प्रकृति चैतन्यको स्वरुप जीवनउर्जा सक्रिय मूल घर (परब्रह) मा नै फर्काउन खोज ।। २ छोटो बसाईमा कर्मयोग र ज्ञानयोगले जन्म सोधन गरी जीवात्माको जीवन यात्रा बन्द गर । तिम्रा प्राकृत शरीरले गर्ने कर्म, ज्ञान, वैराञ्य र भक्तिनै आत्मा साक्षात्कार भई  लक्ष्य धर ।। ३ बुझि ब्रहाण्डका यी फरक–फरक भिन्न दुई विषय हुन एक अर्काका पूरक पनि । हो,सृजना र विनाश,जीवात्मा र शरीर, ईश्वर र ब्रहाण्ड,दृश्य र अदृश्य छ नी ।। बनि अद्धैत र द्धैत

हरिनाम -अध्धयाय १,२ r

wikipedia:Hari_prasad_sedhayn sedhayn/notifications blogger हरिनाम अध्धयाय  १ बिषयहरु ः १. देवता कसलाई मान्ने ? २. दैवी सत्ता सञ्चालन ३. कली sedhyn ४. पवित्रा धाम तथा आस्था केन्द्र ५. जीवात्मा र शरीरको अन्र्तसम्बन्ध ६. शरीर ः ७. मानिस मरिसकेपछि ? ८. पुनर्जन्म को लागि कुन रोज्ने ? ९.जीवन के हो ? (जीवात्माको समय चक्रमा आधारित) १०. जीवनको अवस्था क.नाशवान शरीरः— ख.विना शरीरः— ग.शूक्ष्म शरीर – घ.आत्मा ड.आत्माबाट उत्पत्ति च.जीवनको उपयोगिता ११.जग जगत देवता कसलाई मान्ने ? यहाँ कुनै श्रोतवाट संञ्चालित,शक्तिलाई देवता भनिन्छ । साकार र निराकार,चेतनपुञ्जका कण अवस्थामा रहन्छन ।। यी शक्तिका पुञ्जलाई असंख्य नामले सम्वोधन गरीएकोछ ।। भू–मण्डलमा ३३ कोटि (करोड) देवताहरु भनि बताएका छ ।। १ सनातन शास्त्र वेद,पुराणह,धर्महरुमा वर्णन गरिएको पाईन्छ । ऋषिहरुले आविस्कार गरिएका मन्त्रमा चेतन शक्ति छरिन्छ ।। जडपदार्थ तथा जडशक्तिको विषयमा ज्ञान व्याख्या गरिएको छ । विभिन्न किसिमका नामधारी देवताहरुलाई वोलाउन,पुजागर्नु पर्छ ।। २ देव खुशी गराउन,वरदानमाग्न आदि विविध प्रयोजनमा आवहान

Popular Posts

Labels

Send a message

Name

Email *

Message *