Skip to main content

Posts

Showing posts from May, 2019

समभाव,यमलोकः R

स ेढाई ट््रष््ट sedhain trust ले सम््पादन  गरि  राखेकाे । लोकः–  समभाव ः कुन शिक्षा त्यो ज्ञान, विज्ञान, आध्यात्मिक, भौतिक, चराचर जगत पढ्छ । त्यही प्राणी वनस्पती र ब्रम्ण्डको विषयमा भिन्न शिक्षाको प्रकाश पारिदिन्छ ।। रही तत्व ज्ञानमा सत्य संवाद,यथार्थ वैदिक काल र ऋषि महर्षि अनादी  । सनातन रुपभै चलिआएको शास्त्रहरुको चिन्तन मनन, अध्ययन छ ज्ञानी ।। १ यहलौकिक छ वर्तमान जीवनलाई मात्र महत्व दिएर पेट पालन गर्ने प्रकृया । धन, सम्पति छोरा छोरी र यसलोक,सुख बैभवलाई महत्व दिने बिर्सि अरुक्रिया ।। छ पारलौकिक वर्तमान संसार देखि बाहेक पनि छुट्टै अर्को लोक छ र छैन । परलोकको विषय हुदैन,के गर्नु पर्दछ आस्था राख्ने आशावादी परम्परा हुदैन ।। २ बनि सकाम कर्ममा जन्म मरणको प्रकृयामा घुमिरहने,कुन ज्ञान धर्म बनेछ। जानु रित्तै,आफ्नो घरपरिवार र सिमित स्वार्थमा रमाएर गर्नेकाम जन रहेछ ।। कुन निश्काम कर्मको लोभ लालच नराखी परोपकार र समस्त प्राणीको हित । समभाव,सेवा,परमकामलाई ईश्वर भावमा समर्पित गरि कर्म बन्छ,न्याय र प्रित ।।३। वुझ्नु अग्नीहोत्रादी, जप, पुजा पाठबाट देवताहरुको आराधाना गर्ने देवयज्ञ । पि

Popular Posts

Labels

Send a message

Name

Email *

Message *