Skip to main content

अङ्गिरस गोत्र -सेढाई 2nd r

सेढाई
स्राेत:- wikipedia

source:1.अङ्गिरस गोत्र  गोत्रहिन्दू धर्मअङ्गिरस ऋषि 2. अङ्गिरस अन्तर्गत पर्ने थरहरु: सेढाई ।सिलाई । सेढाञ्ी ।सेडाई।सिलाई sedhai/sedhayn/sedai etc  गोत्रऋषि अङ्गिरस,धर्महिन्दू ,गोत्र ::अङ्गिस
अङ्गिस नेपाल, भारत तथा अन्य स्थानहरूमा बसोबास गर्ने हिन्दू धर्मावलम्बीहरूको एक गोत्र हो । हिन्दू मान्यता अनुशार अङ्गिरस नामका ऋषिलाई यो गोत्रका गोत्र प्रवर्तक मानिन्छ ।

खण्ड एक १ सेढाई ।सिलाई । सेढाञ्ी ।सेडाई।सिलाई जात- 

सेढाईहरु:
अघि कालमा शाण्डिल्य गोत्रीय पन्तहरू बुझनु अंगिरस गोत्रीय परिवारका पन्त र सेढाईहरुमा नाता सम्वन्ध थिए। नेपाल राज्य एकीकरण ताका पुरेत्याइँ र सेनाका रूपमा हिँडे बापत जोशि सेढाइले  सम्मान बिर्ता दान रागिनाशमा लिए ।। औलोको डर जागिर रौत आदि प्राप्त गरेका धेरै प्रमाण प्राप्त छन् लेख टिपोटमा शिखर चितिमा गए । ब्रिटिश भारत बर्मा इतिहासका पुजारी ज्योतीष पूर्ण पल्टनिय पदमा बफादार सेनाका रूपमा सेढाई रहे ।।।।
कुमाउ गढवाल र डोया राजय विस्तारमा धर्मको रक्षामा मुसलमानवाट जोगिन र जनै बचाउन सबै कुमाई भागि रहे । कुमाईहरुको वंशको उद्गम स्थल आदि पूर्खा रहेको रुसमा भोल्गा डन र डेन्युब नदीको मैदानलाई मानिए ।। उही रुसको दक्षिण भागबाट युरोपको ककेसस पर्वत माला क्यास्पियन सागरको पश्चिमी ब्ल्याक सागरबाट धपाईए । पछि इरान हुँदै भारतका पन्जाब कन्नौज र कुमाउँबाट नेपालको झुला घाट तरी महाकालि हुदै भित्रिए ।।।।
खोज्नु त कति कुमाईहरू भारत नेपाल इराक साउदी अरेबिया हुँदै इजराइलसम्म पनि फैलिएका भेटिए । सेढाई गौलि चिलुवाल पंन्त पाण्डे खनिया आदि कुमाई सबै पाँच हजार वर्ष यतादेखि अस्तित्वका जनिए ।।  छोरी चेली लेन देन सामाजीक कार्यमा आर्यावर्त कुमाउ क्षेत्रका  ब्रम्हाणहरूनै मूलतः कुमाई हुन् भनिए । ओलि उप्रेती प्रसाई अरु कुमाईहरू राजनीतिक अस्थिरतामा भारतीय भूमिबाट धर्मको रक्षा गर्न नेपाल प्रवेशले बाचिरहे ।।।।
सेढाई।सिलाई।सेडायी  :
 किर्ति कटु सिप अनुभव लिपि पढाई सिकाउद ा। रोई मर्छन विज्ञान विकट ज्ञान त्यो झुकाउदा ।।घायल शिर,चुरा पोते गोलि मनको छोडिदा । टुङ्गाई कटुवोलि धर्ति भेषभुसाले चेलि सजिदा ।।२।।
 कसि पटुका भोकमा गरिवी ,कन्दमूल भ्रमण । जडीबुटी चपाई गाउघरमा धर्ने शिरमा चन्दन ।। धर्ति र भेषभुसाले सजिने नेपाली गर्छन् कर्मण । वैर सामु झुक्दैन शिर छाति यि पोटिला नारी पुरुष र नव यौवना ।।३।।
 रुदीनन् आमा यस धरतीमा सुरक्षेत्र का खर्क सजाई अति । काखि च्यापि एकता ,विष बमनलाई फुलाउछ जडिबुटि ।। द्धार उनै इशको बक्ष्यस्थल हरितकण च्यातिएका कति । रगत पसिना किर्ति नाटक बनि बर्षा रुवाउछ अति ।।४।। जानी सकल प्रमाद कृषिमा चन्द्र चादनि अति । मिटाई थकाई प्रगकिो प्रमाद समेटछ यो सेढाई जाती ।।५।।

सेढाई :नेपालमा छरिएका पुस्ता:- 

वि।स। १७२१ शाके १५८६ कुमाउ झिझैड वाट डोया राज्य हुदै नेपाल पसेका । पश्चिम नेपालको गढवाल,नैनिताल,बद्रीनाथ पहाडका स्थायी वासिन्दा थिए वचेका।। मुसलमानको भारत आक्रमण र व्रम्हाण कान्यकब्जीलाई जनै फयाक्न थालेका । जोसी,जैसी,कुमाई भनी ति पण्डितहरुमा ३०० बर्ष पहिले औरङ्गजेव वादशाहले खेदेका ।।१

पछि उदय नन्द,लक्ष्मी दत्तका पुस्ता नुवाकोट दाङ्गमै हुदै काठमाण्डौ नैकाप सरेका। पछि राधाकृष्ण र कृष्णनन्दका सन्तान कमलपोखरी रक्तकाली टुसाल डिल्लिवजार झरेका ।। कोहिभाई लिलानाथ र गगांदत्तका सन्तान अझै छने नुवाको,चतुराले वेलसपुर पाण्डेगाउ रहेका। मोहन प्रसाद सुनखरी नुवाकोटमा,कोहिछन् नैकाप बसुन्धरा मैतीदेवी ठाउठाउ वाट वास सरेका।। २

उदयनन्द वाग्लुङ्ग चिती लम्जुङ्ग थिए तुलाराम,पद्दमनिधी रपहानन्दन दाङ्गमै नुवाकोट छोडेका । काठमाण्डौ नैकाप हुदै पछि सन्तान काभ्रे खरेलथोक गा।वि।स कोलातीमा वसाई सरेका । पश्चिम नेपालको गढवाल,नैनिताल,बद्रीनाथ पहाडका स्थायी वासिन्दा थिए वचेका।। मुसलमानको भारत आक्रमण र व्रम्हाण कान्यकब्जीलाई जनै फयाक्न थालेका । जोसी,जैसी,कुमाई भनी ति पण्डितहरुमा ३०० बर्ष पहिले औरङ्गजेव वादशाहले खेदेका ।।३

ज्यान र जनै बचाउन झुलाघाट तरी वैतडीको सोराङ्गमा थिए सिलाई मल्ल राज देखेका । डोटीमा नागी मल्लको पालामा रोजगारी र ज्योतिष गरी पेट पाल्न थिए लम्जुङ्ग पुगेका।। झुलाघाट तरी वाग्लुङ्ग पर्वत पाङ्गमा ज्योतिष देखाई लम्जुङ्ग रागिनास विर्ता पाई बसेका। सिलाई थिए पछि सेढाई लेखे औलोको डरमा लम्जुङ्ग चिती कर्मदाछेउमा पूर्खा वितेका ।।४

गोरखा धुवाकोट,रीपथोक,सिस्नेरी वि।स। १८००तिर सर्वनन्द र पुरानन्द चितीवाट वसाइृ सरेका । उदय नन्दका सन्तान ्रचिती गोरखा हुदै नुवाकोट नैननन्द,कृष्णनन्द,रामभद दाङ्गमै वेलसपु ,सुर्यमतिझरेका।। श्रीविलास पाध्य दाङ्गमै नुवकोटमा विर्ता वडहरे,पाचमुरे,रामचे मौजा र तालुकी जिम्वाल बनेका । पाएका १ छोरा काभ्रे वसि पुन लम्जुङ्ग चिती पुन फर्केका थिए अरु काभ्रे बसेका ।।५

छोरा छोरी नाती नातीना सोमतिला शिक्षित कुलिन हुन्छर. सोध खोज वंश कुल परम्परा धानिन्छ सुसंकृत जन्म वित्छ रे ।। यो त सानो प्रयास हो छुटपुट सेढाई बन्धुलाई समेली पुस्ता । नरिसाई सुधारी ज्ञान आभासले बं परम्परा वनो सदा चुस्त ।।६

कन्चनपुर त्रिभूवन बस्तिी २०१४ सालमा तिलवहादुरका छोरा कृष्ण वहादुर,डिल्लि थिए । झक्क वहादुर हमाल पुर्काङ्ग छोडी चितवन मंगलपुर छोडे त्यस्तै भगनाथ गोरखा छोडी दिए । थलप्रसाद आए आठराईको तेह्रथुमवाट कैलाली हसुलइया कन्चनपुर वसाई सरेका थिए । पाल्पामा पनि चार घर भैरहवामा कुन्छा सिरवानी,दुराडाडाका,पूर्काङ्गमा उमानिधि,हरिलाल,। प्राणनाथका सन्तान नन्दप्रसाद,नन्दप्रसाद,श्रीदत्त,काशीदत्त,देवीभक्त का सन्तान । डा,वैद्य च्बm उच सेढाई छोरा गएका कोहि त्यहि वसि महेन्द्र शर्मा छन् चितवन रहेका।।

पछि पुर्काङ्गका माईला दाई भैरहवाछन् गएका । त्यस्तै तनहुका वाईस जघार,रागिनासमा छन् पछि पूर्काङ्गवाट मनिकृष्ण गएका। त्यस्तै दाज्यू भाई प्यूठान वर्दिया सर्लही हरिवनमा छन् खिलेका।नवलपासि मा देवराज सेढाई खति खुस हुदै भूताहामा मिलेका।।

वि।स। १७२१ शाके १५८६ कुमाउ झिझैड वाट डोया राज्य हुदै नेपाल पसेका ।
पश्चिम नेपालको गढवाल,नैनिताल,बद्रीनाथ पहाडका स्थायी वासिन्दा थिए वचेका।।
मुसलमानको भारत आक्रमण र व्रम्हाण कान्यकब्जीलाई जनै फयाक्न थालेका ।
जोसी,जैसी,कुमाई भनी ति पण्डितहरुमा ३०० बर्ष पहिले औरङ्गजेव वादशाहले खेदेका ।।१
ज्यान र जनै बचाउन झुलाघाट तरी वैतडीको सोराङ्गमा थिए सिलाई मल्ल राज देखेका ।
डोटीमा नागी मल्लको पालामा रोजगारी रज्योतिष गरी पेट पाल्न थिए लम्जुङ्ग पुगेका।।
झुलाघाट तरी वाग्लुङ्गmपर्वत पाङ्गमा ज्यातिष देखाई रागिनास विर्ता पाई बसेका।
सिलाई थिए पछि सेढाई लेखे औलोको डरमा लम्जुङ्ग चिती कर्मदाछेउमा पूर्खा वितेका ।।२
गोरखा धुवाकोट,रीपथोक,सिस्नेरी वि।स। १८००तिर सर्वनन्द र पुरानन्द चितीवाट वसाइृ सरेका।
उदय नन्दका सन्तान ्र चिती गोरखा हुदै नुवाकोट नैननन्द,कृष्णनन्द,रामभद दाङ्गमै वेलसपु ,सुर्यमतिझरेका
श्रीविलास पाध्य दाङ्गमै नुवकोटमा विर्ता वडहरे,पाचमुरे,रामचे मौजा र तालुकी जिम्वाल ।
पाएका १ छोरा काभ्रे वसि पुन लम्जुङ्ग चिती पन फर्केका।।
पछि उदय नन्द,लक्ष्मी दत्तका पुस्ता नुवाकोट दाङ्गमै हुदै काठमाण्डौ नैकाप सरेका।
पछि राधाकृष्ण र कृष्णनन्दका सन्तान कमलपोखरी रक्तकाली टुसाल डिल्लिवजार झरेका ।।
कोहिभाई लिलानाथ र गगांदत्तका सन्तान अझै छने नुवाको,चतुराले वेलसपुर पाण्डेगाउ रहेका।
मोहन प्रसाद सुनखरी नुवाकोटमा,कोहिछन् नैकाप बसुन्धरा मैतीदेवी ठाउठाउ वाट वास सरेका।।
उदयनन्द वाग्लुङ्ग चिती लम्जुङ्ग थिए तुलाराम,पद्दमनिधी रपहानन्दन दाङ्गमै नुवाकोट छोडेका ।
काठमाण्डौ नैकाप हुदै पछि सन्तान काभ्रे खरेलथोक गा।वि।स कोलातीमा वसाई सरेका ।
कन्चनपुर त्रिभूवन बस्तिी २०१४ सालमा तिलवहादुरका छोरा कृष्ण वहादुर,डिल्लि थिए ।
झक्क वहादुर हमाल पुर्काङ्ग छोडी चितवन मंगलपुर छोडे त्यस्तै भगनाथ गोरखा छोडी दिए ।
थलप्रसाद आए आठराईको तेह्रथुमवाट कैलाली हसुलइया कन्चनपुर वसाई सरेका थिए ।
पाल्पामा पनि चार घर भैरहवामा कुन्छा सिरवानी,दुराडाडाका,पूर्काङ्गमा उमानिधि,हरिलाल,प्राणनाथका सन्तान नन्दप्रसाद,नन्दप्रसाद,श्रीदत्त,काशीदत्त,देवीभक्त का सन्तान डा,वैद्य चबm उम कभमजबष् सेढाई छोरा गएका कोहि त्यहि वसि महेन्द्र शर्मा छन् चितवन रहेका।। पछि पुर्काङ्गका माईला दाई भैरहवाछन् गएका ।
त्यस्तै तनहुका वाईस जघार,रागिनासमा छन् पछि पूर्काङ्गवाट मनिकृष्ण गएका।
त्यस्तै दाज्यू भाई प्यूठान वर्दिया सर्लही हरिवनमा छन् खिलेका।नवलपासि मा देवराज सेढाई खति खुस हुदै भूताहामा मिलेका।।
झापा
चितीवाट वसाइ सरेका नारणप्रसादले गौरादह महारानी झोडा,त्स्तै जोीि दमकमा पूर्व चितीवाट नै गएका।।
मोरङ्ग
पछि भैरव प्रसाद र सचिव पूर्काङ्गवाट भाmा झरेका।।
छिताराम रघु नित्यनन्द करुणनिधि तारुका रेशमलाल लम्जुङ्गवाट सरेका।शिवलाल तेह्रथुम रविलाल कक्ष्मीप्रसाद श्रीकृष्ण प्रसाद झापा गारामुनी परेका।। चक्रप्रसाद पाचथर फिदिमबाट झरेका प्रेमलाल जयकृष्ण तुङ्गनारायण झापा सरेका।तुलसी प्र मुसे गैरो हुदै झापा बाह्रघरे गौरादह वसाई सरेका।, बलभद्र ०सेतु० कपिलमुनि ईच्छा राम तुलसीराम मुसेगैरोवाट झापा झरेका।टीका राम ।सरनामूर्ति तेह्रथुमवाट,यमनाथ तेह्रथुम,शिवनिधि जयनारायण तेह्रथुमबाट गारामुनी सरेका।।
चन्द्रैलमला मनहरी ढाकाप्रसाद गणेश चैतवारी र विराटपोखरी वाट झापा झरेका।
त्यस्तै कृष्णनन्द जोशी चितीवाट झापा वह्रगरे झरेका।
सिलाई
गुरु अं गोत्र अंिगिरा ले १००००० रानीमा १ पुत्र भएकोर कान्छि महारानीको रिसले मर्नलागेको राजा नहुशको सूर्यवंशी पुत्र बचाएके प्रसङ्गयसरी सौताले मारि दिएका र अंगिरा क्तषिले छोरो बचाई दिएको प्रसङ्गग भागवत सुन्न पाईन्छ।
ज्ञान कर्म र भक्ति त्रिगुणत्मीका बाट नै संसार संम्भव छ।
जवकी सहनु पृथ्विले,फुटेर जुटनु आकाशले,मिठो नमिठो खानु अग्निले,लोकलाई कल्याण र प्रकास दिनु चन्द्र सूर्यले ,साथि लिएर हिड्नु परेवाले ,आसनमा वसि रहदा खाना जुटेनु अजिङ्गरलेदिएको छ। उसैमा सिलाईहरु नहुर्कनु नफुर्कनु समुन्द्रा जस्तै स्थिर बस्नु पर्छ ।प्रकृतीमा भएका राजा रंक तिमिलिङ्गा सबैको कल्याणमा प्राप्त स्रोत साधनले भ्याए सम्म पुजा आजा गरेको ददरी नाथ पहाड र शितल मन खेतिपातिमा लाग्ने सेढाई भेटिन्छ।पहाडमा बस्ने र एकसरो काम गरि लगावमा विस्वास राख्ने हुदा घमण्डी भेटिन्छन्। मेरो घुमाई क्रममा श्रुषि अंगिराले मुखवाट नै शुघि दिएकाले वक सुद्धि सेढाईमा अरु एकताको परिलक्षित गर्नु खाचो छ ।

कन्चनपुर कैलाली
कन्चनपुर त्रिभूवन बस्ती २०१४ सालमा तिलवहादुरका छोरा कृष्ण वहादुर,डिल्लि थिए ।
झक्क वहादुर हमाल पुर्काङ्ग छोडी चितवन मंगलपुर गए त्यस्तै भगनाथ गोरखा छोडी दिए ।
थलप्रसाद आए आठराईको तेह्रथुमवाट कैलाली हसुलइया नयाँ कन्चनपुर वसाई सरेका थिए ।
पाल्पामा पनि चार घर भैरहवामा कुन्छा सिरवानी,दुराडाडाका प्रणनाथका खलक रामप्रसाद गए ।
उनका महेन्द्र शर्मा त चितवन ठूलादाई भैरहवा थिए छोरा नाती उतै तीरमा रहने भए ।
पूर्काङ्गमा उमानिधि,हरिलाल,प्राणनाथ नन्दप्रसाद,नन्दप्रसाद,श्रीदत्त,काशीदत्त,देवीभक्त का सन्तान ।
डा,वैद्य रामप्रसाद सेढाई गएका कोहि त्यहि वसि कोहि छन् अझै चितवन रहेका ।।
पछि पुर्काङ्गका मधिमाईला दाई भारततिय सेना निवृत भई भैरहवाछन् गएका ।
त्यस्तै तनहुका वाईस जघार,रागिनासमा छन् पछि पूर्काङ्गवाट मनिकृष्ण गएका ।
चितवन
उदय नन्दका वंश,वाणीविलास लम्जुङ्ग चितीवाट सरेका ।
चेतननाथका छोरा रामराज दाङ्गमै वाट चितवन झरेका।।
घुमिफिरी कृष्ण्मनन्द नुवाकोट दाङ्गमैवाट नैकाप सरेका ।
उमादत्त चतुराले वाट चिसापानी धारा र मोहनप्रसाद सुनखानी नुवाकोट ।
टिका प्रसाद,विष्णुप्रसाद चितवन भित्रि मधेस वसाई सरेका।।
सतानन्द जोसि,दामोदर शर्मा चन्द्रमणि ह्ृदयमणि हरिवंश हेरुज ।
लम्जुङ्ग गोरखा काठमाण्डौ धादिङ्ग हुदै चितवन आए उसै ताका ।
श्री विलाश नुवाकोट मदनपुर दाङ्गमै कालिका स्थान हुदै काठमाण्डौ मैतिदेवि आई ।
सामाखुसिमा झरी यिनैका सन्तान खरखुट्टे कठार चितवनमा वसे कुलायन समाई ।।
कुन्छाकाऔलिशिख्रबाट चित्र वहादुर र श्रीवानीका पद्यम प्रसाद थिए वसाइसरेका ।
त्यस्तै वली सेढाई अनि चैनपुरमा काजीवावू र ४ घर अरु पूर्काङ्गवाट छन् झरेका ।
उदयपुर
लम्जुङ्गको चिती रागिनास धमिलीकुवा वाट उदयपुर चौदण्डीमा विर्ता पाई यज्ञनिधि सेढाईले ।
कोहि चिती रागिनास धमिलीकुवामा अझैछन् वंश कुलायन अंश बुझि विर्तावालाले ।।
पाचथर
रविलाल चक्रप्रसाद तेह्रथुमको होडा कोया खोलाबाट थिए फिदिम गएका ।
श्रीलाल पाचथरको सुभाङ्ग गाविस मा हेर्नु छन् छोरा भतिज अझै रहेका।।
मोरङ्ग
चन्द्रलालका सन्तान मनहरी ढाकाप्रसाद जीवन तेह्रथुमको सोधन गैरावाट मोरङ्ग पथ्थरी वेलवारी झरेका ।
इश्वरी प्रसाद जोशी तनहूवाट मोरङ्ग विराटनगर वसाई सरेका ।
करुणनिधि लम्जुङ्ग चितीवाट झापा गौरादह महारानी झोडामा थिए विर्ता पाएका।
त्यस्तै राम प्रसाद जोशि थिए विद्यवान पूर्काङ्गवाट मोरङ्ग थिए गएका ।
झापा
नारणप्रसाद पूर्वि लम्जुङ्गको चितीवाट महारानी झोडा गएका ।
झापा दमक वाह्रगरे अर्को सेढाई चितीवाट थिए झरेका ।
इलाम भागिरथ कान्छो छोरा सहित आठराई सोधन गैरीवाट इलाम सरेका ।
त्यस्तै छविलाल सेढाई तेह्रथुम सोधनगैरीवाट इलाम बाटनै झापा झरेका ।
तेह्रथुम
बालनन्दका सन्तती तेह्रथुम होडाकोयाखोला बाट असाम तिर झरेका ।
पशुपति इन्द्रमुनि तेह्रथुम मुसेगैरो वाट सबै असाम नोकरीले पसेका ।।
जयनन्द गणपती लक्षुमण तेह्रथुमको आठराई कोयाखोला वाट आसम छिरेका।
जगन्नाथ कुलप्रसाद नन्दी तेह्रथुम सोधन गैरीवाट इलाम हुदै आसाम परेका ।।
तेह्रथुम
मुख्य सिलाई सेढाईबस्ति
श्रीकृष्ण सेढाई गजुरपेडा,गैदुरी पश्चिम नेपाल०चिती० वाट मुसेगैरो तेह्रथुममा बसाई सर्नु र्भको।
त्यस्तै उहाका सन्तान श्रीलाल,बलभद्र,वालनन्द तेह्रथुमको होडा र कोया खोला जानुभएको ।
श्रीदत्त रविलाल हिमलाल श्रीदत्त हिमलाल तेह्रथुमको ह्वाकुमा वंश अद्यावधि हनुहुन्छ।
अग्निधर विष्णुलाल वसाई ताप्लेजुङ्गको सिमनाब मोरङ्गको रजनीमा झर्नु भएको छ।
हरिप्रसाद इलाम धनपनि झापाको शनिश्चरे देविप्रसाद सुरुघ झापा बसाई सर्नु भएको छ ।
पाचथर रविलाल र चक्रप्रसादका सन्तान तेह्रथुमको होडा कोया खोलावाट पचथर फिदिम बसाइृ सर्नु भएको।
श्रीलाल पचथरको सुभाङ्ग अझै बसि रहनु भएको छ।
इलाम भागीरथ स् आठराई सोधनगैरी वाट इलाम झनु भएको कान्छो छोरा त्यहि हुनुहुन्छ।
छविलाल तेह्रथुम सोधन गैरीवाट इलाम सर्नु भएको।
ताप्लेजुङ्ग
प्रेमलाल,जगन्नाथ तेह्रथुम होडा कोयाखोला वाट वसाइृ सरेका।
लक्ष्मी प्रसाद,जय नारायण,जगन्नाथ पनि वसाई सरी आउनु भएको ।

हे माता करुणामयी,विणा र पुस्तक साथमा लिई । हंसवाहनी हौ दृष्टि दिनुहोस् ,विद्याको दानै दिई ।। पङ्गितपढि दिनु खोज तथ्य फरक भए बन्धुले सुधारी।

तथ्यहरु :-

गोत्रः अङ्गिरस९ऋषिः अंगीरा०,बन्धु :- शुक्र,पदः पडरिया,शाखा :- धुन्धुली शाख अध्धेयी , कुलदेवता :- कालिका,संकाय :- ९हिमधुं० हिन्दु, सम्प्रादाय :-ब्राम्हण, लेखनः सेढाई ९जोशी, मैनाली, क्षेत्री, खत्रि, शर्मा० वर्ण :- गहुगोरो,पेशा :- कृषि, नोकरी, स्वामी ग्रह :- ९गू,गे,गो,सा,सो,सू,से,वा०शनि, राशि :- कुम्भ,रत्न उपरत्न :- नीलम,जामुनिय,बसोवास :- समथर पहारिलो गाऊ वेशि प्रवृती :- धार्मिक,उत्पति :- कुमाउ सेडावेसी यु।पि भारत डोया संर्घषपछि कुलमन्दन शाहको ज्योतिष वनि पश्चिम लम्जुङ्गको चिति क्रमस पूर्काङ्ग कुन्छा धादिङ्ग काभ्रे ,बसाई सराई :- तराईका चितवन,झापा,मोरङ्ग,भैरहवा,दाङ्ग आदि .

अंगिरस अंगिरस् : 

अंगिरस हिन्दू जोशि,सिलायी,टण्डन, सेढाईहरूको गोत्र हो ।आदि अनादी पौराणिक कालका एक ऋषि अंगिरस थिए । छांदोग्य उपनिषदमा श्री कृष्णको गुरु अंगिरस भन्दा भिन्न हुन भनिएको छ । तथापी अंगिरस वा अंगिरा नामका ऋषिकाउल्लेख वेद र अनेक पुराण धर्म शास्त्रमा व्यक्त नभई ऋग्वेद को अनेकौ मंत्रहरुको द्रष्टा हुन जान्छ ।। अथर्ववेद को पाँच अध्ययमा अंगिरसको दृष्टा र एक नाम अथर्वा भनिन्छ । जसका अनुसार अग्नि पनि अंगिरा बाट उत्पन्न हुन्छीन । वाणी बचन र छंद के पहिलो ज्ञाता नै मनुष्य जुनीमा यी थिए र पछि देवता भए।।१।।

१. मनुस्मृति कथामा आंगिरस नामक एक ऋषि को सानै उमेर देखि ज्ञानी थिए । त्यो देखेर उनका भाई वान्धव नातेदारकाकामामा आदि उनि सित अध्ययन गर्दथे। एक दिन पाठ पढ़दै गर्दा आंगिरसले भने होवाच ज्ञानेन परिगृह्य तान्। यो बाक्यले ती विद्धत्तहरु क्रोधी बने। तर उनका छोरा खुस रहेपनि उनीलाई उचित दण्ड दिन सबै देवता सित कुरोकानी भयो यो बचन सुनि आंगिरस तिमिहरु ठिक छौ, न्याय मिल्छ भने । तेन वृद्धो भवति येनास्य पलितं शिरः।यो वै युवाप्यधीयानस्तं देवाः स्थविरं विदुः।। भनेकामा अव सो ज्ञानले सबै कपाल फूल्यो,मनुष्यको बुद्धि कम भयो। देवताहरु बुद्धिमान र बृद्धमा पनि यौवना भई ज्ञानवान भएु त्यसैबाट अंगिरा शिरमा चढेको बुझिन्छ।।२।।_

_
२.अंगिरस लाई जीज्ञाशुले अथर्ववेद, वैष्णव सम्प्रदाय, गीता कर्म जिज्ञासा, चार्वाक दर्शन, बृहदारण्यकोपनिषद, भृगु, छान्दोग्य उपनिषद, ऋभुगण एवं राष्ट्रकूट वंश जस्ता पुस्तक वाट पनि हेर्नु हुने छ्र०।
ऋषि अंगिरा ऋग्वेद अनुसार साक्षत ब्रह्मा के पुत्र थीए। उनका छोरा नै गुरु बृहस्पति देवताको असल गुरु थिए ।। मतमतावन्तर अनुसार ऋग्वेदले , ऋषि अंगिराब्रम्हाको मुखमा थिए।यी सर्वप्रथम अग्नि उत्पन्न गरी साक्षत ब्रम्हाबाट पालित पोषित थिए ।।३।।

अंगिरा आफूनै विजय र आधारान राजराजेश्वर इन्द्र का सम्मान प्राप्त लिए। अत्याचारि दमन गरि प्रजा रक्षायी ऋषिले लिए।।९ नोट९ अथर्ववेद काण्ड १९ सूक्त ३४।३५ - इन्द्र्स्य नाम ग्रहणन्तृषियों जंगिड ददस्। देवा यं चकुर्भेषजमग्रे विष्कन्धदषणम॥ अंगिरा अषिले नेै शाक द्वीप कुश द्वीप जित गरि अंगिरा को इन्द्र की उपाधि पाए ।जुन प्रजाहित र शत्रुनाशक दुर्घर्ष सेनानायक को कार्य जंगविजयी गराए ।।यसैको सम्मानित स्वरुप नै कालान्तर सम्म अंगिरा ऋषिले अंगिरा वंशी ज्यातिष पण्डित थिए । बुझनु अंगिरा ब्रह्मा को मानस पुत्र र साहाषि ब्रह्मर्षि,वंशका थिए।। ४।।

अथर्ववेद काण्ड ज१७ सूक्त ३४ मन्त्र ब्रह्मा वा ब्राह्मण हुनाले कारण अंगिरा वंशी सेनानायक ब्राह्मण हुन ।अथर्ववेद काण्ड १७ सूक्त ३४ मन्त्र ज्ञ अंगिरा ऋषि के जांगिड होने के प्रमाण कहता है। अंगिराअसि जंगिडस् रक्षिता जंगिडस्। द्धिपाच्चतुष्पादस्माकं सर्व रक्षतु जंगिडस्॥

अंगिरा:-

अंगिरस गोत्री कुमाईलाई सेडाई सेढाञी _जैसी उपाध्याय - जोशी,क्षेत्रि शर्मा गौतम गोत्र, जैमिन्य श्राउतसूत्र, गौतम धर्मसूत्र, कौथुम शाखा, सामवेद, तीन प्रहर (अंगिरा, व्रहस्पती वा औतत्थ्य र गौतम) यसरी गौतम गोत्र भित्र शाखा र प्रवरमा केही भिन्नता रहेको तथ्य पनि भेटिएको छ । गोत्र :- गौतम,प्रवर संख्या :- तीन (त्रिनय/त्री प्रवर),प्रवरका नाम :- १) अंगिरा, २) अयस्या, वृहस्पति, कोहिले औतथ्या पनि भन्छन् । ३) गौतम (मुलतः गौतम गणका मुल ऋषि) अङ्गिरा ऋषि नै गौतम आङ्गिरस, भारद्धाज आङ्गिरस र केवल आङ्गिरस भनिने तीनथरी आङ्गिरस गोत्र समुहका मुल पुर्खा तथा अभिभावक मानिन्छन् र यी तिन गोत्र समुहमध्य गौतम गोत्रका प्रवर्तक र भारद्वाज गोत्रका प्रवर्तक भारद्वाज गोतम आङ्गिराका पौत्र या नाति र केवलाङ्गिरस अङ्गिरा ऋषिबाट सिधै आश्रय, संरक्षण र संस्कार तथा गोत्र पाएका हारीत, कुत्स, कण्व, रथीतर, मुद्धल र विष्णुवृद्ध गोत्रीहरूको अर्को वृहत गोत्रगण हो । अङ्गिरा ऋषिका अनेक पत्नी र पुत्रबारे जानकारी प्राप्त भए पनि खास उनका पत्नी सुरुपा र श्रद्धाका तर्फका तीन पुत्र उतथ्य, बृहस्पतिका सन्तान नै गौतम र भारद्धाजका गोत्रगणीहरू मानिन्छन् र संवर्तको वंश परम्परा रहेको भेटिन्न । सप्तर्षिहरू हुन् :- मरिची, अङ्गिरा, अत्रि, पुलस्त्य, पुलह, कद्रु र वशिष्ठ । यी मध्य भारतवर्षिय हिन्दू गोत्र व्यवस्था भने मरिची, अङ्गिरा, अत्रि र वशिष्ठ चार ऋषिको वंशपरम्परामा विशेषतः आधारित रहेको मानिन्छ । यिनीहरू मुख्यतः ब्रह्माका चार प्रमुख मानस पुत्र भृगु, अंङ्गिरा, मरीचि र अत्रिका वंशि रहेका छन् । विशेषतः भृगुका सात वर्ग, अत्रिका चार वर्ग, विश्वामित्रका दश वर्ग, कश्यपका तीन वर्ग, वशिष्ठका चार वर्ग, अगस्त्यका चार वर्ग र अङ्गिरसका सात वर्ग मिलाई मुख्य ४९ गोत्रगणको चिनारी दिने पनि गरिन्छ यिमध्य भृगु र अङ्गिरा गोत्रगणलाई महागण भनिने गरिन्छ यमुना गंगानदीको उत्तरको र दक्षिणको पहाड तथा भावर तराई र गण्डकीसम्मको पौराणिक तथा ऐतिहासिक कान्यकुब्जी केन्द्रप्रदेश प्रतित हुन्छ । खासगरी गढवाली, कुमाउनी र सिन्जाली तथा डोट्याल खसमण्डलसँग सम्बद्ध कान्यकुब्ज प्रदेश नै द्धिजातिहरूको मूल अवस्थल हो । महर्षि अंगिराका सन्ततीहरूको रुपमा नेपाल र भारतीय उपमहादीप देखि विश्वभर छरिएर रहेका हामि सेढाई निम्न सभ्यतामा थियौ । कन्नौज सभ्यता : तत्कालिन नेपालको पश्चिम क्ष्ँत्रमा पर्ने मिथिला र कपिलवस्तु बुद्ध जन्मस्थल पछि अंगिरस गोत्रीहरूको सबै भन्दा ठुलो र विकसित सभ्यता नै कन्नौज -पिता पूर्खा कुल धर्म संस्कार मान्ने-सभ्यता थियो । कन्नौजको प्राचिन नाम कान्यकुव्ज हो । प्राचिन कान्यकुब्ज वा कन्नौज हाल भारतकोउत्तर प्रदेश राज्य अन्तर्गत इलाहाबाद क्षेत्रलाई ओगट्ने कन्नौज भन्ने जिल्लाको सदरमुकाम रहेको शहरलाई जनाउँछ । कान्यकुब्ज धर्म कला संस्कार जनजीवीकामा त्यस समयको राम्रो सभ्यता मानिन्थ्यो । यसको मतमा नेपालका अधिकांश अंगिरस गोत्रीहरूको पुर्खा मिथिला, कपिलवस्तु, कन्नौज हुँदै कत्युर राज्यमा आएको र त्यसपछि नेपाल प्रवेस गरेको हो । कान्यकुव्जबाट कत्युर पश्चिम नेपालका आदिवासी०गई बसे । पछि अंगिरस गोत्रीलाई क्षेत्रियहरूले नेपालका क्षेत्रमा आफ्नो राज्य विस्तार गर्दा ज्योतिष र सेनामा भर्ना गर्न थाले । हसिला मोटिला र गठिला सिलाई साच्चै लडाकु र राज ज्योतिष भई बस्दथे । तिनै जन सेढाई र सोडारीहरूका पुर्खा हुन् । जब विक्रमादित्यको ११ औं शताब्दिको अन्त्यतिर तत्कालिन अर्कै वंशको कत्युरी राज्यको अन्त्य गरी क्षत्रिले आफ्नो साशन स्थापना गरे । उनको यस कदमबाट कत्युरमा अंगिरस गोत्री कुमाईलाई सेडाई सेढाञी _जैसी उपाध्याय - जोशी,क्षेत्रि शर्मा आदि थर लेखि ब्राह्मणले सामाजिक विकास,संस्कार, ज्योतिष,सेना हुन प्रसस्त मौका मिल्यो । पिता पूर्खा आमाको सिकोको प्रभाव अहिले र भावी पुस्तामा देशबिदेश र नेपालमा रहेका अंगिरस गोत्रीहरूमा आनी वानी र सभ्यता देखिन्छ । साथमा एकता र धर्मआचार सहिष्णुता चेतना र प्रविधिको खाचो नै छ। मनुका पालाका प्रतिष्ठित सप्तर्षिहरू हुन् :- मरिची, अङ्गिरा, अत्रि, पुलस्त्य, पुलह, कद्रु र वशिष्ठ । यी मध्य भारतवर्षिय हिन्दू गोत्र व्यवस्था भने मरिची, अङ्गिरा, अत्रि र वशिष्ठ चार ऋषिको वंशपरम्परामा विशेषतः आधारित रहेको मानिन्छ । 

सन्दर्भ सामग्रीहरू[सम्पादन]

1.      wikibooks

१.महाभारत विभिन्न पर्वहरु,वेद,उपनिषद,धम्र्ग्रथ,सुक्ति उक्त्हिरु । २. योग इकाई ,मधुमेह मुक्त भारत अभियान १. गुरु योगी नरहरि नाथ यात्रा वृतान्त ४. नया करार भजन संग्रह र हितोपदेश,नेपाल वाईवल सोसाईटी ५. बिभिन्न मितिका पञ्चाङ्गहरु ६.निजि यात्रा र सेढाई सम्बन्धि खोज ६. इतिहास, डा. सूर्यमणि अधिकारी ८. बिभिन्न भाषका कुमाई सम्बन्धि लेख रचना ७. गोरखा पत्र जात जाती ८.इन्टरनेटका विविध जात कला धर्म संस्कृती सम्बन्धि लेख रचना ९.सेढाई बन्धु समाजको प्रकासित पुस्तक

personnel collection and interview of sedhay people and visit different sedai vellage.2045 Bs to till now.

/सेढाई hari1.https://www.facebook.com/sedhaynsedhayn
4.ne.m.wikipedia.org.wiki/सेढाई            sedhai(nepali)
5.ne.m.wikipediaa.org/wiki/(angirars nep)
6.ne.wikipedia.org/s/tds/wiki/sedhai babu ama(nep)
7.harisedhayn@gmail.com
यस् लेखहरु मेहनेतका साथ लेखिएको हुदा आवश्यक सेढाई भाई बन्धुहरुले त्रुटि भेटिएमा सच्चाई दिनु होला । श्रोत र विश्वासका सत्य तथ्य उजागर गरि दिनु होला । धन्यवाद ।
Note :Source:
१ कुमाउँको इतिहासमा राजा बिमलचन्द (१६८२-१६९५) २ विद्वान डोरीलाल शर्माले सन् १९९८ मा लेखेको ग्रन्थ ब्राह्मण वर्गको इतिहास ३.Dr Basudev Tripathi 4.Different sedhai birth place personel visiting 5. Angiras sedhai bansabali published by sedhay bandhu samaj with different meeting and cultural issue.

Comments

  1. ॐ गं गणपतये नम:। अक्षरं परमं ब्रह्मा ज्याेतीरुपं सनातनम् । गुण ातीत निराकारं स्वेच्छामयमनन्तजम् ।। Note:- Contents of those above mentioned blogs {angirassedhain blogspot.com}are covered(all 115)item under copyright and anti piracy laws.Republshing needs written permission from the author.All rights reserved with the author.Hari Prasad Sedhayn.हरि प्रसाद सेढाई

    ReplyDelete

Post a Comment

Popular Posts

Labels

Send a message

Name

Email *

Message *