मान्छे बदाले के हुन्छ : जोदाहा र लडाकु जुद्धब . का स्वार्थहरुमा।नाम बदाल्न नसकि मन बदालेको अर्थमा।।अकुत यत्नमा धनरासिका धनब . हरु।षडयन्त्रका माहिर जीतब . हरु।।१रोशनीमा ढिप्कीन गएका दिपकहरु।गुण स्वभाव नभए संघारनमा जनता रुवाने।।दाम कमाउन वदनामको बौदिक यावत।तिमी बदलिए वदाल नाम र कामत।।२ ............. अन्नको जडशरिरमा दिव्य शक्ति र रक्त संचार।अनन्त आत्मशुद्धि स्वास र प्रत्येक उच्छवास।।गुदिकूरो वानरबाट मान्छे बनेको भौतिकवाद।सभ्यताका रथ शहयात्रि जीवन वित्ने न्यास।।१ यि सबै बदलिने सदईच्छा सत्बुद्धि संस्कार।प्रकृती उहि रहि ओउम सिद्धि छ ल्याउ , त्याग कुसंस्कार।।लाटा बनिता भएपनि हिमधु शैलको वनबुकि चपाउ।गरिवी भएपनि विकास र प्रविधि वैरवाट तिमी जोगाउ।।२ ..................... मान्छे नमानने भूत वर्तमान र भविष्य जान्दछ।भविष्यको स्वप्ना सजि श्रमको पसिना झनर्दछ।कथा र इतिहास बनेर युगिन नेपाली द्रष्टा छ।एउटा देश श्रष्टा र राजनेता नपाई शोषित निरन्तर छ।।१पशुका जमात माथि भोक रोग शोकमा म...
नृसिंह कुलदेवता, अंगिरस गोत्रिय सेढाई,जोशि,टण्डन कान्यकुब्जि कुमाई ब्राह्मण जात। सेढाई(Sedhain) थर, अंगिरामृत https://angirassedain.blogspot.com ((अकविता)) , सङ्ग्रह हरि प्रसाद सेढाई। 1. https://ne.wikipedia.org/wiki/ 2. https://ne.wikipedia.org/wiki/ 3. https://angirassedain.blogspot.com/ 4. https://ne.wikibooks.org/wiki/ ne.wikibooks.org सेढाई वंश 5. https://harisedhayn.wordpress.com/