Skip to main content

Posts

Showing posts from February, 2018

अङ्गीरा सेढाई बन्धु समाज

https://ne.wikipedia.org/wiki/%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%AF%E0%A5%8B%E0%A4%97%E0%A4%95%E0%A4%B0%E0%A5%8D%E0%A4%A4%E0%A4%BE:Hari_prasad_sedhayn cËL/f ;]9fO{ aGw' ;dfhsf] nflu x] dftf s?0ffdoL,lj0ff / k':ts ;fydf lnO{ x+;jfxgL xf} b[li6 lbg'xf];\  ,ljBfsf] bfg} lbO{ .. klËtkl9 lbg' vf]h tYo km/s eP aGw'n] ;'wf/L ;To leGg eP n]lv lbg' Pstfn] efj of] ljrf/L .. tYox? M uf]qM clË/;-ClifM c+uL/f_,aGw' M z'qm,kbM k8l/of,zfvf M w'Gw'nL zfv cWw]oL , s'nb]jtf M sflnsf,;+sfo M -lxdw+'_ lxGb', ;Dk|fbfo Ma|fDx0f, n]vgM ;]9fO{ -hf]zL, d}gfnL, If]qL, vlq, zdf{_ j0f{ M ux'uf]/f],k]zf M s[lif, gf]s/L, :jfdL u|x M -u",u],uf],;f,;f],;",;],jf_zlg, /flz M s'De,/Tg pk/Tg M gLnd,hfd'lgo,a;f]jf; M ;dy/ kxfl/nf] ufpm j]lz k|j[tL M wfld{s,pTklt M s'dfp ;]8fj];L o'=lk ef/t 8f]of ;+3{ifkl5 s'ndGbg zfxsf] Hof]ltif jlg klZrd nDh'Ësf] lrlt qmd; k"sf{Ë s'G5f wflbË sfe|] ,a;fO{ ;/fO{ M t/fO{sf lr

खण्ड ५ सेढाई परिवार गीता

अध्याय ७ अध्याय ७ , श्लोक ०१ श्रीकृष्णको आज्ञाले पार्थ , भक्तियोगको अभ्यास कर्मद्वारा मष्तिष्कमा विषेश रहै म । म प्रति समर्पित निसंोच शंसय तिमीमा पूर्ण रुपले जानी भक्त छौ , त्यो भन्छु म ।। ७.१ श्रीभवानुवाच( मय्यासक्तमनास् पार्थ योगं युञ्जन्मदाश्रयस्। असंशयं समग्रं मां यथा ज्ञास्यसि तच्छृणु।।१।। अध्याय ७ , श्लोक ०२ जब म तिमीलाई ज्ञान विज्ञान सहित पूर्ण प्रष्टाउछु जुन ज्ञेयले थाहा पाउनु पर्ने छ । अज्ञेय यो संसारमा छैन् , तिमी जीवलाई संसारका सम्पूर्ण कुराहरू नित्उ ज्ञात हुनेछ ।। ७.२ ज्ञानं तेक्हं सविज्ञानमिदं वक्ष्याम्यशेषतस्। यज्ज्ञात्वा नेह भूयोक्न्यज्ज्ञातव्यमवशिष्यते।।२।। अध्याय ७ , श्लोक ०३ धेरै जनहरू मध्ये कुनै एकले सिद्धिको लागि प्रयत्न गरी ती सिद्धि बन्छन । केही प्राप्त गरेका जनहरू मध्ये कुनै एकले मलाई बुझि स्वरुप जान्दछ ।। ७.३ मनुष्याणां सहस्रेषु कश्र्चिद्यतति सिद्धये। यततामपि सिद्धानां कश्र्चिन्मां वेत्ति तत्त्वतस्।।३।। अध्याय ७ , श्लोक ०४ जहाँ मेरो बाहिरी अङ्गको प्रकृति पृथ्वी , जल , अग्नि , वायु , आकाश भिन्न रही । धारी हर्षमा योग ज्ञानल

Popular Posts

Labels

Send a message

Name

Email *

Message *