Skip to main content

Posts

Showing posts from December, 2018

खण्ड ८ शुशिला सुमिजह sedhayn:मा

- मनुष्य ः के हो परत्र वा कामेच्छ पितृको कुन भोग वा सहवास । बुज्झ को , सृष्टि पहिला कुन जन किन आश्रयमा साथ ।। बित्ला कुन काल फल के आत्मा कसो गरी मुक्ति माथ । किन जन्म्यो , कुन दिर्घाजेयी छ , आरोग्य निष्कलंक हठात ।।१ बुझौ शुभफल प्राप्तिी मनुष्य शरीर बन्न आएको । दुर्लभ नै अनायश सुलभ हुदै शरीर नौका बनीएको ।। सागर हो सुखदुख शरणगत वा गुरु उही माझि ।। बस्नेवेला आत्मा स्मरण अनुकुल ईच्छा लक्ष्य साझी ।।२ मानिस समाजिक प्राणी मानिस चेतना , जड प्रकृतिबाट श्रृजना भएको हुन्छ । बनी ५ कर्मेइन्द्रिय , ५ ज्ञानेन्द्रिय मन , बुद्धि अहंकारमा जेलिएको छ ।। किन त्रिगुणमयी मायाको बाँस , अस्तित्व र आतमा आत्मा , दैवि शक्ति छ । यो अखण्ड , निराकार , अव्यक्त , आगोले डढाउन नसक्ने , नृर्विकार सास्वोत छ ।। १ यहि शक्ति विश्व ब्राहाण्डमा सर्व व्यापक , प्राणीको जीवमा बास रहन्छ । यहीनै प्राणी सजिव , गतिवान र शरीरलाई छोडे पछि निर्जीव , गतिहिन बन्छ ।। मान्छेको आत्माले पुरानो बास त्यागी बृद्ध शरीर छोडी नयाँ गर्भमा बस्छ । सृष्टि कर्ताको विधान हो मृत्यू , जन्मान्तर थोत्रो नयाँमा रुप

Popular Posts

Labels

Send a message

Name

Email *

Message *