सेढाई This is my first blog. wikipedia खण्ड ः ई इ इश इश पाउने उपाय ः ईच्छा प्रवाह इतिः ईन्टरनेट इ ईच्छा प्रवाह सिकाउ र सिक नजानेको काम मात्र । झुटटा साक्षि वोक्न लाग्नु पर्ने हो लाज ।। नजाने सिकाउनु पढाउनु धर्म हो । आपदविपदमा ज्ञान लिनु यहि जनको कर्म हो ।। १ ठूलो कोहि जन्मेन जगतमा उद्योग विनाकाको जन । ईच्छा र ज्ञानको प्रकास हो विश्व जगाउने मन ।। सबैको जन्म सफल हुदैन विना परिश्रम । त्यस्तो जीवन व्यर्थ हो उद्याम विना वित्छ जुन ।। २ जे छने कथित लेखित भएका इ इच्छा । बुझेर सम्झनु नमान्नु यो तुच्छ ।। जति बताउन लेखिन्छ जनैका ईच्छाहरु । संभ् m ाई कल्याण चाहे भलो हुने छ वरु ।। ३ ईच्छा नविन किरणको बाडेर राखे सखे । आपदविपद संझाएर सहानुभूति देउ सखे ।। आकाक्ष नव दम्पतिको जागाई राखे सखे । आवाज र वोलिमा क्षणमा विउझाउ सखे ।। त्याग उदार करुणा देखाउ विर हो विश्वमा ।। ४ सोधि सोहि रितले वेरिन्छ जनजागरण । फुल्नेछन् विकासका नभहरु यहि विश्वमा ।। नाम यश किर्ति कोरिन्छ जव यआ । मेटिन्छ अमेट छाप यो इच्छा बह...
नृसिंह कुलदेवता, अंगिरस गोत्रिय सेढाई,जोशि,टण्डन कान्यकुब्जि कुमाई ब्राह्मण जात। सेढाई(Sedhain) थर, अंगिरामृत https://angirassedain.blogspot.com ((अकविता)) , सङ्ग्रह हरि प्रसाद सेढाई। 1. https://ne.wikipedia.org/wiki/ 2. https://ne.wikipedia.org/wiki/ 3. https://angirassedain.blogspot.com/ 4. https://ne.wikibooks.org/wiki/ ne.wikibooks.org सेढाई वंश 5. https://harisedhayn.wordpress.com/