Skip to main content

Posts

Showing posts from April, 2019

खण्ड ५ सेढाई परिवार गीता अध्याय १०-१४ (श्लोक २७)

  खण्ड  ५ सेढाई परिवार  गीता  १० wikipedia अध्याय १० blogger professional अध्याय १० , श्लोक ०१ श्रीकृष्णको आज्ञाले महाबाहो , मेरो परम वचनहरू सुन , जुन हितकर भन्छु । माया गरी योग्य जन , तिमीमा तिम्रोभित्री कल्याणको इच्छाले भन्न चाहन्छु ।। १०.१ श्रीभगवानुवाच( भूय एव महाबाहो शृणु मे परमं वचस्। यत्तेक्हं प्रीयमाणाय वक्ष्यामि हितकाम्यया।।१।। अध्याय १० , श्लोक ०२ देव , महर्षि आदि कारण , जनहरूले मेरो उत्पत्ति र लिला सबै बारे थाहा छैन । आदि कारण हुदा , देवता र महर्षिहरूको उत्पत्तिनै मबाट भएको हो , ज्ञान छैन ।। १०.२ न मे विदुस् सुरगणास् प्रभवं न महर्षयस्। अहमादिर्हि देवानां महर्षीणां च सर्वशस्।।२।। अध्याय १० , श्लोक ०३ यी कुरा म जान्दछु जहा को लोमहेश्वर पनि म छु । मूढ , पापी र व्याष्टि अंहका मूर्ख नासी , म जप्नु भन्छु ।। १०.३ यो मामजमनादिं च वेत्ति लोकमहेश्वरम्। असम्मूढस् स मर्त्येषु सर्वपापैस् प्रमुच्यते।।३।। अध्याय १० , श्लोक ०४(०५ ज्ञान , बुद्धि , मोह विहीनता , दया , सत्यधर्मिता , जीतेन्द्रियमा । संयम , सुख , दुस्ख , जन्म , मृत्यु , भय साथै भयम

Popular Posts

Labels

Send a message

Name

Email *

Message *