अनुरोध: सेढाई blogger चिनाउनु पहिले नाम हरि टाइटल प्रसाद थर सेढाई । जन्मिएको सुन्दरवजार १२ लम्जुङ्ग हाल वस्ने भित्रि mधेस। पेशाले शिक्षण् हाल प्रविधि सिकाउने प्रयोग गराने खास। लेख्छु वालमा भानुभक्ते कविता सेढाई बन्धु kuni न हास..।।१।। विहानदेखि नै व्यस्त छु प्रविधि सिप श्रमका लागि सिकाउछु । न्यून वेतनमा नै गुजरा चलाई परिवार सहित मधेसमा बस्दछु। घर नसोध्नु चरा जस्तै छ तैपनि जम्एिको भनिहाले। कर्म दिनसके बन्धु र मित्रहरुमा महलको सपना छ बाड्ने ।।२।। गरिव छैन करिव छु समभाव शिक्षा आचार चेतन भरिदिए हुन्छ। धनको धमका चाहिदैन छोरी चेली छोरा र वंश परम्परा चलाउन पाए हुन्छ।। जे लेखि सेवा गर्दे छु दाज्यु भाईमf सेवा भावमा सोचे हुन्छ। गल्ति त्रुटि घरगाउको मिलेन कुरा भने सपारी दिए वेश हुन्छ।।३।। सादर अनुरोध छ रचना श्रुजना आफनो निजि नवनाए हुन्छ। सके आफनो कुल वंश कला धर्म देश र माटोको सेवा कस्ले रोक्छर ।। नया विकास प्रविधि सिक धन मोफसल घर गाउमा जाउ । दम्भ शेखि त्याग बान्धव शहरको बसाई तिम्रै श्रममा छैन अरुलाई नहसाउ,नरोवाउ ।।४।। कुन शिक्षf दियौ तिम्रो भाई वान्धव...
नृसिंह कुलदेवता, अंगिरस गोत्रिय सेढाई,जोशि,टण्डन कान्यकुब्जि कुमाई ब्राह्मण जात। सेढाई(Sedhain) थर, अंगिरामृत https://angirassedain.blogspot.com ((अकविता)) , सङ्ग्रह हरि प्रसाद सेढाई। 1. https://ne.wikipedia.org/wiki/ 2. https://ne.wikipedia.org/wiki/ 3. https://angirassedain.blogspot.com/ 4. https://ne.wikibooks.org/wiki/ ne.wikibooks.org सेढाई वंश 5. https://harisedhayn.wordpress.com/