Skip to main content

समभाव,यमलोकः R





ेढाई ट््रष््ट sedhain trust ले सम््पादन गरि राखेकाे ।


लोकः– 
समभाव ः

कुन शिक्षा त्यो ज्ञान, विज्ञान, आध्यात्मिक, भौतिक, चराचर जगत पढ्छ ।
त्यही प्राणी वनस्पती र ब्रम्ण्डको विषयमा भिन्न शिक्षाको प्रकाश पारिदिन्छ ।।
रही तत्व ज्ञानमा सत्य संवाद,यथार्थ वैदिक काल र ऋषि महर्षि अनादी  ।
सनातन रुपभै चलिआएको शास्त्रहरुको चिन्तन मनन, अध्ययन छ ज्ञानी ।। १
यहलौकिक छ वर्तमान जीवनलाई मात्र महत्व दिएर पेट पालन गर्ने प्रकृया ।
धन, सम्पति छोरा छोरी र यसलोक,सुख बैभवलाई महत्व दिने बिर्सि अरुक्रिया ।।
छ पारलौकिक वर्तमान संसार देखि बाहेक पनि छुट्टै अर्को लोक छ र छैन ।
परलोकको विषय हुदैन,के गर्नु पर्दछ आस्था राख्ने आशावादी परम्परा हुदैन ।। २
बनि सकाम कर्ममा जन्म मरणको प्रकृयामा घुमिरहने,कुन ज्ञान धर्म बनेछ।
जानु रित्तै,आफ्नो घरपरिवार र सिमित स्वार्थमा रमाएर गर्नेकाम जन रहेछ ।।
कुन निश्काम कर्मको लोभ लालच नराखी परोपकार र समस्त प्राणीको हित ।
समभाव,सेवा,परमकामलाई ईश्वर भावमा समर्पित गरि कर्म बन्छ,न्याय र प्रित ।।३।
वुझ्नु अग्नीहोत्रादी, जप, पुजा पाठबाट देवताहरुको आराधाना गर्ने देवयज्ञ ।
पितृयज्ञले पितृको लागी भक्तिभाव,पिण्ड, तर्पण, श्राद्ध, दान गरिने वंशजयज्ञ ।।
ठूलो त मनुस्य यज्ञ छ सनातनी,संस्कृती,परमपराका उत्सव पर्व जागरणहरु ।
जनलाई भेलाका अवसरमा स्वाद र रसका परिकार प्रसादको यज्ञ तृप्तीबरु ।। ४
जागी भुत, श्मसान, तन्त्र, मन्त्र, धामी, झाक्री प्राणीको मृत भूतयज्ञले ।
वलिप्रथाले एक प्राणीको फाइदा र अर्को प्राणीलाई हानि हुने यज्ञले ।।
नगर्नु अति आहारा,शरिरलाई जीवित राख्न, प्राण धान्न, लिनु अन्नको ।
चिल्लो पिरो आवश्यक नपर्ने अन्न,वनस्पति जल र बायू अनुकुल हुनुको।। ५
धेरै निन्द्रा,शैया निदाउनु पनि शरिरको ंएक अनिवार्य अवस्था बनाउ जन ।
भय लिई मर्छु कि भन्ने सोचाईमा डराउनु, काप्नु, वेहोस नहुनु,सतय मन ।।
स्वास्थ्य  मैथुन जुन सन्तान उत्पादन, वंशको स्थापना,काम र मनोरञ्जन ।
नास्छ पर पुरुष र परस्त्री  कामवासनाले,ज्ञान,धन,ज्यान नास्छ रहन्न धन ।। ६
कामले नाशवान शरीरको निर्वाहा गरी वाच्नको लागी मन आरोग्य छ ।
निस्की वचन, शरीरले काम कर्महरु सनातन धर्म अन्तरगर्त जन बाच्छ ।।
जनले पुरुषार्थ त नोकरी, व्यवसाय, कृषि, उधोगबाट धन, सम्पतीमा छ ।
सम्पत्तिनै प्राणी,मानवको सेवा परोपकारमा कामहरु गर्नु राम्रो पक्ष ठानिन्छ ।। ७
क्रोधले जनको रिस, ईष्र्या, निन्दा घृणा र तिरस्कार नित्य जन्माउछ ।
लोभमा आशा वाचि,भौतिक सम्पति संकलन,संसारिक लालचा राख्छ ।।
जागी मोहमा माया, ममता, करुणा, दया, श्रद्धा जनको वृति आशक्ति छ ।
भोजन मद मात्स्र्यको उन्मत्त, मात्तिनु, छाडा हुदै जीवले म अह्ं जगाउछ।। ८
जागी मनले शरीरमा बास गर्ने जड शक्ति सगुण निर्गुण आत्मा तताउछ ।
पुगी बुद्धिमा विचार, तर्क सोचाई खोज गर्ने जड शक्तिले कर्म गराउछ ।।
फैली अहंकारी घमण्ड, उदण्ड, अन्धकार, अज्ञान व्याष्टि समष्टी नास्छ ।
विवेकले ठिक – वेठिक निर्णय गर्ने शक्ति थामी जीव र चराचर भलो छ ।। ९
यमलोकः– 
सबै प्राणीको जन्म, मृत्यु र कर्मको फाँटवारी र अभिलेखालय यमक्षेत्र। 
यमलोक नै शुक्ष्म शरीर धारी जीवात्माले जन्ममा गरिएका कर्मको क्षेत्र ।।
कर्म फलको भोगका नरकलोक, स्वर्गलोक, दिव्यधाम पठाउने कार्य हुन्छ । 
अदालत,यमलोक बैदिक न्यायलय,प्रशासक चित्र गुप्त र यमराज बस्नुहुनछ ।। १
नरकलोकः– angirassedain
जन्म,योनी,जीवनका पाप कर्मको सजाय भोग गर्ने क्षेत्र,सजाय गर्ने कारागार । 
समय अवधि,जीवात्माको सँजाय,भोग र पुनः जन्मान्तर क्रम पृथ्वीको दण्डघर ।। 
शुभ अशुभ मति,गती र प्राणीको गर्भमा प्रवेश गर्नु ,साधना पितृऋृण स्विकारी ।। २
स्वर्गलोकः– 
राम्रा,पुण्य कर्म,हित,फल भोग गर्ने क्षेत्र जन्ममा गरिएका परोपकार र पुण्यकर्म ।
बसीे जीवात्मा रुपी शुक्ष्म शरीर बाट फल भोग गर्नको लागि बस्ने पुण्य धर्म ।। 
यहाँ देवता र पितृका गणहरु,समभाव पुण्यका प्रभाव र सुःख पुर्वक वस्छन् । 
परोपकार,कर्मको फल पृथ्वीको गर्भमा जन्म,प्रवेशद्धार,कर्ता देवराज इन्द्र हुन् ।। ३ 
परबह (दिव्यधाम)ः– 
शिव, विष्णुलोक,काञ्चन क्षेत्र जुन धाममा जीवात्मा रुपको शुक्ष्म शरीर पुग्छ । 
जन्म मरणको चक्र टुटी प्राणीले मुक्तिमा भगवानको अंशरुपी आत्मा (तरङ्ग) छ ।।
समय,प्रकृती,विधि र नितिको अन्तरालमा भगवानमा नै समाहित छ । 
ईश,प्राणीको जन्म मरणा,प्रकाश पुञ्ज तरङ्गमरुपी आत्मा जोडिन्छ ।। ४ 
मानिस
समाजिक प्राणी मानिस चेतना,जड प्रकृतिबाट श्रृजना भएको हुन्छ । 
बनी ५ कर्मेइन्द्रिय, ५ ज्ञानेन्द्रिय मन, बुद्धि अहंकारमा जेलिएको छ ।।
किन त्रिगुणमयी मायाको बाँस,अस्तित्व र आतमा आत्मा,दैवि शक्ति छ । 
यो अखण्ड,निराकार,अव्यक्त,आगोले डढाउन नसक्ने,नृर्विकार सास्वोत छ ।। १
यहि शक्ति विश्व ब्राहाण्डमा सर्व व्यापक,प्राणीको जीवमा बास रहन्छ ।
यहीनै प्राणी सजिव,गतिवान र शरीरलाई छोडे पछि निर्जीव,गतिहिन बन्छ ।। 
मान्छेको आत्माले पुरानो बास त्यागी बृद्ध शरीर छोडी नयाँ गर्भमा बस्छ । 
सृष्टि कर्ताको विधान हो मृत्यू,जन्मान्तर थोत्रो नयाँमा रुपान्तर गति हुन्छ ।। २
लिई आहारा, निन्द्रा, भय,मैथुनमा पञ्चमहाभूतको नासवान सृष्टि शरिर छ ।
पूर्ण चेतनाले खाना–पिना, रहनसहन आकार प्रकार रुप, रङ्गमा फरक बन्छ।।
हासि खुसि जीवन शैली,सन्तान,वंश र आयूले ज्ञान, विवेक छ,कलिले हर्छ ।
अर्ध चेतना,जीवन शैली आयूमा फरक,ज्ञान,विवेक छैन फरक पशुले व्योहोर्छ ।। ३
कर्म,श्रम,भाग्य :
व्यक्ति जन्मले स्वशासित संचित (प्रारब्ध) कर्मलाई समय र श्रमले प्रस्टयाउछ । 
उस्को जे जति कर्म,भोग छ ती विषयवस्त,सामग्री आउछ,खोजेर देखेर के देखाउछ ।।
कर्मवासनाको समयमा वर्तमान जीवनले भोग्ने कर्मलाई चेतन सत्ताको आधारमा  ।
जीवित शरीर,मन र समयको अन्र्तक्रिया नै कर्मको संकेत,मन स्फूर्त चल्छ वुद्धिमा ।। १
जब वुद्धि र मनको ठोस निर्णयमा पुगेपछि वुद्धिले इन्द्रियहरुलाई कर्म गराउछ ।
सोही आदेश अनुरुप व्यक्तिको भविष्यमा उन्नती,पतन,फलको अध्याय शुरु हुन्छ ।। 
जड पिण्ड राशी,नक्षत्र,आकाश,सूर्य र पृथ्वीबाट कुनै राशी कोणिक दुरीको बन्छ । 
यी ग्रह,आकाशी पिण्ड,सबै चेतना रहित जडनै पृथ्वीका जीव व्यक्तिमा समान छ ।। २
पृथ्वी
रही अन्तरिक्षा स्वतन्त्रमा तल माथी थेप्चीएको विचमा सुन्तलाको आकारको पिण्ड । 
टाढा रहेको गतिशील ग्रह सुर्यलाई पृथ्वीले पश्चिमबाट पूर्व अण्डाकारबाटोमा प्रति सेकेण्ड ।।
बनि वार्षिक गति, दिन र रातको अनुभवमा आकाश, जल वायु, पृथ्वी, अग्निका महाभूत ।
सेलाए पछि प्राणी,वनस्पति जीवको अतिस्व जारी छ,जहा जीवन यापन बंश पुस्ता यावत ।।१
ज्वालामुखि 
भु–गर्भ पृथ्वीको भित्री ज्यादै तातो छ र सबै पद्धार्थहरु कारणबाट तरल छन् । 
समुन्द्रको पानी तातो र चिसोको सङघर्षबाट बाफ भई पृथ्वीको धैर्यता टुटछन ।।
कमजोर स्थान विष्फोटनले भित्रको तरल पद्धार्थ लावा, खरानी, आगो बलिदिन्छ ।
उही धुवा मूस्लाको साथमा बाहिर क्षेत्रहरुलाई ढाकि जागृत ज्वालामुखी फुट्छ ।। १
भूकम्प
फाटी ज्वालामुखी पृथ्वीमा कम्प हुने, हल्लिने, थर्कने गतिले पृथ्वी काप्छिन् । 
यीनै गति भुकम्प (भुइचालो) हो,ज्वालामुखी प्रभाव बढी छ उहाँ भुइचालो जान्छ ।। 
बज्रपात
पानी पर्दा आकाशमा विजुली चम्कनु, मेघ गर्जंनु, जल, वायु र अग्नीद्धारा हो । 
यही श्री कृष्णको बज्र,विद्युतीय तरङ्गबाट उत्पन्न भएको बज्र आकाशमा भयो ।।
बज्रपातले प्राणीको तत्काल मृत्यु र वनस्पतिको क्षतविक्षत घर, उद्योग, हानि ।
रोक्न भूमिकरण,तामाको तारले बज्र यन्त्र बनाई जमिनमा पठाई बच्न सकिन्छ ।। १ 
आँधी, बतास :
रही पृथ्वीमा नियमितको तातो र चिसो स्वभाव भई असन्तुलन आँधि बेहोरी छ । 
बनी प्राकृतिक आपत्ति,प्राणीमा मरुभूमिय क्षेत्रका तातो हावाले बालुवा उडाउछ ।।
जव हिमाली प्रदेशमा चिसो आँधी बेहारी,हुरी बतासले क्षति धन जनमा रहन्छ । 
पृथ्वीको बाहिरी सतहमा तातो र चिसोको माध्यमबाट उत्पन्न भई घटना हुन्छ ।। १ 
समय ः
पृथ्वीको गोलामिक सतहमा उत्तरी धु्रव,दक्षिणी घ्रुवसम्म अर्ध समानान्तर छन ।
देशान्तर रेखादेखि पूर्व पश्चिम दुवै तर्फ रेखा दक्षिणी धु्र्व एउटै समय बन्छ ।। 
यी देशान्तर रेखालाई अन्र्तराष्ट्रिय तिथि रेखा वितल हुन यही समय निस्कन्छ । 
यी बेलायतको ग्रिनविच शहरबाट पूर्वको समय बढ्दै जान्छ र पश्चिमका घट्छ ।। १
जल पानी ः
सधै धरातलिय जलवायू,वनस्पति र वायू मण्डलिय तातो चिसो हावाले ।
रासायनिक परिवर्तनभै वादलको निर्माणमा बर्षा,चिसो हावाको प्रभावले ।। 
पिण्ड सुर्य,वायुको माध्यमले पृथ्वीमा अविरल चक्र हुँदा वर्षा हुन्छ । 
पानी प्राणको रुपमा वाफ, शित, तुषारो, असिना, हिँउ, कुहिरो, बादल छ।। १
पृथ्वीको उत्पत्तीः–
विचित्र संसारमा श्रुति शास्त्रको मतमा विष्णुले पानिमा योगमायामा निदाउँदा ।
शेष नागको शैया बनाएर निदाए,उही नाईटोबाट कमल उब्जि विरुवाले फूल्दा ।।
त्यहि चर्तुमुख ब्रम्हामा उत्पन्न भए, ध्यान मग्न अवस्थामा रहेका ब्रम्हाको जागे । 
दुई कानका प्वालबाट मधु र कैटभ राक्षस निस्किएर हुहुकारी ब्रम्हालाई मार्न लागे ।। १
सोही क्षणमा आकुल व्याकुल ब्रम्हाले अन्र्तयामी भगवान विष्णुको ध्यान गर्दा ।
श्री विष्णु’ निन्द्राबाट जागा भएर राक्षसहरु सँग लँडाई गर्न तयार हुनु भयो ।।
लडाई लडी ती बलसाली पराक्रमी राक्षसहरुलाई मार्न नस
की झुकाई बरमागे ।
तिम्रो पराक्रमबाट म खुशी भएँ बर माग भनी विष्णु’ निन्द्राबाट उठी जागे ।। २
बल र दम्भशालि ति राक्षस जल,स्थल वा दिन रातको मध्य समय मृत्यु रोजे ।
विष्णुले जाँगमा गोडाले च्यापेरदिन र रातको समयमा मधु र कैटभ परमधाम पुजे ।।
यीनै राक्षसहरुको हाँडबाट पत्थर, पहाड, मासु तथा बोसोबाट माटो पृथ्वी भयो । 
पृथ्वीमा पानी,पानीमा भित्र शेष नाग वा कुर्म माछोले पृथ्वीलाई काँधमा रहिरहयो ।। ३
आधुनिक भु–गर्भवेत्ता भन्छन ब्रम्हाण्डको तातो झल्झलाकार बाटुलो सुर्य पिण्ड छ ।
उही गुरुत्वाकर्षणको शक्तिसन्तुलनमा हाइड्रोजन, हिलियम, अक्सिजन, फलाम रहन्छ ।।
कार्वन, नाइट्रोजन, म्याग्नेशियम, अल्युमुनियम,धेरै तत्वले पृथ्वि सुर्यको टुक्रा हो । 
चोइटिएको टुक्रा अन्तरीक्षमा सेलाएर पृथ्वी नामले रासायनिक परिवर्तननै  भयो ।। ३
पछि पृथ्वी सेलाई कालान्तरमा प्रशान्त महासागरको क्षेत्रबाट एक टुक्रा चोइटि यो ।
प्रकाश रहित,अन्तरिक्षमा अडिइ चन्द्रमाको रुप आवर्तन र परार्वतनको माध्यम भयो ।।
बुझ्नु सुर्यको प्रकाशले चन्द्रमा चम्किन्छ उही पृथ्वी सेलाएपछि परा,अपरा प्रकृति जो ।
अनुकुल जीवको वास,आहार,स्थल गोलामिक सामुन्द्रिक सतहमा छाल जमिन तैरीयो ।। ४
भू–उपग्रह:-
सौर्य उर्जाबाट सञ्चालित भू–उपग्रहहरुमा शक्तिशाली उपकरणहरु र फोटो क्यामराहरु जडी  । 
माध्यम बनि अन्तरीक्षका गतिविधिहरु,फोटो,प्रयोगशालामा रेकर्ड वेदशालाका उपकरणहरु पढी ।।
अन्तरिक्षा,आकाशमा रहेका पिण्डहरु र पृथ्वीको जलावायु,घटनाहरुको विषयका ज्ञान बिज्ञान । 
सम्पर्क संचालन गरी भू–उपग्रहको सम्पर्क कम्प्युटरमा र नियामक जन फलदायी कर्म समान ।।
सुर्य सभा :
सूर्य उदय,दिनको समयमा सुर्यलाई रङ्गिन इन्द्र धनुष गोलाकार भई घेरीन्छ । 
इन्द्रेणीलाई पृथ्वीबाट हेर्दा नौलो अनुभव,रमाइलो वातावरणमा सूर्यसभा देखिन्छ ।। 
यहा देवता र ब्रहण्ड संचालक पदाधिकारीहरुको बैठक, कचहरीममा बसेको हुन्छ । 
चराचर जगतको निति नियम र कार्य योजनाको विषयमा छलफल गरिन्छ ।। १
पुर्वजले भन्दै आए,आधुनिक विज्ञान जगतले यो विषयमा बाल्ेनै गराएको छैन । 
दिनमा सुर्य सभा छ चन्द्र सभा रातिमा हुन्छ,सप्तरगीे रङ्गको श्रोतमा हुन्छ ।। 
पृथ्वीमा घाम पानी परेको समयमा सुर्यको किरण आवर्तन र परावर्तनमा रहन्छ ।
किरणको कारणले सप्तरङ्गी इन्द्र धनुष हुन्छ,सुर्य र चन्द्रमा घेरि अस्तित्वको बन्छ ।। २ 
चन्द्रकला :
पिण्ड सूर्यको समटी किरण पुगी पृथ्वीबाट भई परावर्तन चन्द्रमा सम्म । 
दिई शितलताको प्रकाश चन्द्रले प्राकृतिक उप–ग्रहमा पृथ्वीलाई परिक्रमा ।।
पुगी सूर्य नजिकमा सूर्यको तेजिलो किरणले ढाकि छोपि चन्द्रमा पृथ्वीबाट ।
चन्द भाग घट्दै र बढ्दैकोे अवस्था चन्द्रमाको कला हुन्छ देख्ने जनसाथ ।। १।
घुमी पृथ्वि अक्षमा जब सूर्य र पृथ्वीको विचमा चन्द्रमा रहदा औंशी हुन्छ ।
घुमि चद्रमाले पृथ्वि तब सूर्य र चन्द्रमाको विचमा पृथ्वी रहदा पूर्णिमा हुन्छ ।। 
कोणिय दुरीले पूर्णिमाको दिन सूर्य अस्त र चन्द्रमा उदाउने समय एउटै हुन्छ।
सूर्य, चन्द्र,पृथ्वी एउटै सरल रेखा र एउटै सतहमा,औंशी र पूर्णिमा तिथिमा पर्छन् ।। २

 समाप्त

Comments

  1. लेखनमा प्रयाशसत छु।।

    ReplyDelete
  2. कुण्डाभावे स्थण्डिल वेदि-प्रमाण
    east अधानपिठ अारध्य देवता दिक्पालwest पश्चिम यजमान सपला्क south अार्चाय दक्षिण north उत्तर ।।
    ग्रह-शान्ति -प्रयाेग
    माता भुमि:पुत्राे अहं पृथिव्या:
    भावर्थ-भुमि( स्वदेश )मेरि माता हुन र म उनकाे पुत्र हुं।
    शिव-ॐ साउन साेमवार:-
    हिमवत्खण्ड ईश शिवकाे क्रिडास्थल पाशुपत ।
    ऋषि व्यासकाे पुण्यभुमि वैदिक सभ्यता दिई साथ ।।
    सनातन शिष्ट शैल,हिमद्दु:वस्तु तथ्य कर्म ज्ञानी ।
    अार्यावर्त सृष्टि गाेत्र प्रवर जन मन्त्रधिकारि ।।१।।
    अाक्रान्त समाज मन मंन्दिर भाेक राेग शाेक हर्ता ।
    कुलत,व्यय हिंसा राेकि जन संस्कारका कर्ता ।।
    धर्म जाति स्थल मनमंदिरका गुठियार ।
    अनुष्ठान माध्यम याेग चिकित्सा शिव भार ।। २।।
    अामा,जल,सन्तान र वातावरणमा वंश चल्छ।
    काल ज्ञान चेतन जलाधिमा स्नानादि जाग्छ ।।
    अन्न दिनता राेकि अाराेग्यता दिई जिवकाेषमा ।
    अाचर कर्म अदिनता सुखदुःख साउन मासमा।।३।।
    -हरि

    ReplyDelete
  3. लेखन:- सेढाई गाेत्र:अंगिरस,कुलदेवि:- ऐपन सहित कालिका दानेश्वरि(भगवती),कुलदेवता:-नृसिंह(बिष्णुका बैभव),कुलपुजा:-प्रत्येक बर्ष बैषाख नृसिंह चर्तुदशिमा सबै वंश स गाेत्र।चेलिबेटी :- हसिला गहुगाेरा(चाेलि गुन्युधारि),पुरुष:- हसिला(कमिज सुरुवाल ईष्टकाेट),बलिप्रथा:-सेल राेटि फलफुल सहित नरिवल,बाेका,खानपिन:- प्रारङिक,अन्न जल,बस्ति:- हाेचाे समथर गुजरा हुने पवित्र भुमि।धन्यवाद ,सधै शुभसहित रहनु,खुसि जीवन बनाेस।मन मंदिर हाे,मष्ठादेवता(कुल मंदिर स्थान निर्माण)अंगिरस गाेत्रिहरुले बिष्णुकाे बैभव(अवतार)नृसिहलाई हरेक बर्ष बैषाख नृसिहं चर्तुदशिका दिन कुल पुजि अाएकाे देखे नि।मंदिर स्वम् जनकाे धार्मिक एकताकाे जमघट शिला दानेश्वरि भगवती पुजिन्छ त धादिङको घर-स्थल,घाम पानीकाे अाेत उनै नृसिह पुजि नरिवाल,वलिभाग दिने चलन छ,पुर्काङ,सु न पा २ लमजुङको ।चितिकाे महदेव मंन्दिरमा साे मिति १ महिना अगाडि कुलपुजा गरेको सुने,नेपालका तराई भित्री मधेश,अन्य दुरदराजका सेढाई बस्तीमा दशै वा नपुजेकाे २-३ बर्षमा धुप धयार गरेकाे देखे।दाेलखामा पनि कुल मंदिर छ।गाेरखा,जिवनपुरभैरहवा,पाल्पा,नवलपुर,नवलपुर,माततिर्थ,डिल्लबजार,काभ्रे,चितवन,सिराह,माेरङ भारतमा के छ कुन्नि।झापामा बनेकाे छ कि।जे हाेस सेढाई विश्वमा अंगिरस गाेत्रि हाे,कुलपुजा लगायत धर्म संस्कृति रहन सहन चलन,स्वरुप ,कला र गला एक हाे।angirassedhainblogspot.com पढ्नु ,फुर्सदमा भए।

    ReplyDelete

Post a Comment

Popular Posts

Labels

Send a message

Name

Email *

Message *