Skip to main content

खण्ड ८ शुशिला सुमिजह श



sumijaha

खण्ड ८ शुशिला सुमिजह -श blogger


शास्त्रः
शरीर प्राप्ती
शोक
शिवरात्री
शपथ
शरण
शत्रु
शुभसमय
शुद्ध
शारिरिक तप
शून्य
शुशिला
शक्ति

शास्त्रः

बुझि गुनिलो भए गरेका र हुने गरेका विधिी विधानका नितीमा ।
पालनगरी धैर्य,शहन र प्रयोगले सिद्दि ऋृषि,देव,लिपिबद्ध छ शास्त्रमा ।।१.

पुरातत्व शास्त्र जो पूरानो बस्तु,चीज,सेवा,मिथक,कथन समेट्ने बिज्ञान यो ।
अध्यायान,अनुसन्धान,अनुसरणले मानव सभ्यता,विकास प्रविधी ल्याईयो ।।
शिप कौशलमापूर्वजको कला,धर्म,संस्कृतीका वास्तुशिल्प र युmिहरुमा ।
लागि विकासिल हतियार,औजार,तथ्य,उही पञ्चतत्वआदीके भूरुपमा ।
भूतकालमा मानव वा चराचर सृष्टि पछिको जगत र दिनाचार्या बितेको रित ।
बुझि पुरानो वास्तु,विकासक्रम आधुनिकता सित जनको बढ्दो प्रित ।।२.   
धर्मशास्त्रले सृजी जगतका स्थवर जंगम जन्म,जीवन,अन्त बतायो ।
को हो,शून्य वा केही छ सृष्टि कसरी किन ब्रम्हाण्ड रचायो ।।
जप,तप,ध्यान,न्यास वा शुद्धि भक्ति किन कसरी बाधियो संस्कार ।
नगर्दा देव,देवी वा धारण,चेतना,आत्मा,परमात्म के सुज्छ जनको विचार ।।३


पुरातत्ब शास्त्र

पुरानो चीजहरूको ज्ञान उपयोग र प्रबिधीमा छ  पुरातत्ब शास्त्र ।
विज्ञान हो शिप कौशल र तौर तरिका,विधीनीतिको ज्ञान तन्त्रमा ।।
गरी अध्ययन,विश्लेषण सृष्टि मानव(संस्कृतिका विकासक्रमलाई बुझ्ने ।
गरगहना परमपरा संस्कृती ब्यवसयिकता लाभका स्वजनले सुझ्ने ।। १ ।।

प्रकृती व्याख्या गर्ने, खानपिन,स्थानका लागि पूर्वजहरूद्वारा छोडिएका ।
पुरानो वास्तुशिल्प,रित,औजार,युक्तिहरू,जैविक(तथ्यहरू छ बासस्थानका ।।
भरोसा भू(रूप,प्ररुपहरू पुस्ता वंशमामा स्थान्तरणको अध्ययन गरिन्छ ।
पुरातत्वशास्त्र र विज्ञानले मानवका भूत कालको अध्ययन लिपिबद्ध छ ।। २  ।।

दर्शनशास्त्र

जीवन र जगतको बारेमा समग्र रूप,गुण,अध्ययनलाई दर्शनशास्त्र भनियो ।
दर्शन परम्परा ८ प्रकारका छन् न्याय, वैशेषिक, साङ्ख्य, योग,पूर्व मीमांसा भो ।।
वेदान्त, बौद्ध र जैनमा पनि नस्तिक् र आस्तिक् गरि दुइ भागको ज्ञान लिईयो ।
बुभिआस्तिक् अन्तर्गत् न्याय, वैशेसिक, न्याय, योग, पुर्व मिमाङसा बोध दरियो ।। १ ।।

दर्शनशास्त्रमा जीवन जगतको अध्यायान न्याय,बैशेषिक,साख्या र योगा ।
पूर्वमिमंस,वेदान्त,बैद्ध र जैन सबै अभिन्न अंगमा अध्यायन , व्यवहारिकमा जागा ।।
मान्छे हो सुन्दर चेतनशिल प्राणी न्याय,बैशेषिक,साख्या र योगा,पूर्वमिमंस,वेदान्तलाई ।
आस्तिक भनियो नरपते बुझने माग्ने लाग्ने जीव स्वअध्यानादी ।। २ ।।

बेदान्त जुन नास्तिक अन्तर्गत साङख्य बौद्ध जैनमा पर्दछ,ज्ञानको ुझबुझ रह्यो ।।
क्वै हैन भन्छ जन बल,बर्कत जीउ ज्यानआरोग्य भए पथिक सरलमा विती गयो ।
जीवन त यहि पूर्खा संम्झी,पुस्ता र वंशमा क्रमगत छोडी आत्मा,देह त्यागियो ।।
स्थुल र सूक्ष्म शरिर छोडि अल्पियो गुण द्धैश अध्यावद्यि हस्तान्तर भईरह्यो ।। ३ ।।


नास्तीकमा ,बैद्ध र जैन भनियो बुझने ज्ञान आचार बिधि प्रणाली छ फरक ।
यस्तै धेरै पथिक भूलेको छ,उमेर बल ताकत नासिन्छ शरिर बचाउने बिज्ञान तक ।।
समाजको अध्यान गरी कृत वा वर्गिकृत,सम्प्रादय,जाती संघ देखियो भने पनि ।
मिति सहधमी,वेधर्मी लिङ्ग वर्ग जात रहने समाज शास्त्र रहे छ नी ।। ४. ।।

शास्त्रका विभेद ः

हिन्द श्रतिधर्म ग्रन्थ हा उपनिषद भरपर्ण दार्शनिक ज्ञान,
परमश्वर,ब्रह्म,आत्माका कलात्मक भाव अपार .
बदान्त,जैन,बौद्ध सब हिन्दशास्त्रका मल हनाल,
या नै मल आत्माज्ञान अर्थनै नजिकै ह रहकाल ..!!..

शिवरात्री स्

ओउमकार जनले कृष्ण चतुर्दशीमा निर्जल व्रत, रात्रि जागरण शिवरात्रीमा देवलमा गरिने ।
चार प्रहरको पूजा, दूधले शिवलिंग अभिषेक,शिव महिमा कीर्तन,पूजा अर्चनामा मानिने ।।
शिवरात्री पर्वको व्रतमा भोग र मोक्ष प्राप्त भई ब्रह्माले रूद्ररूपी शिव उत्पन्न धरीदिने ।
शिवरात्री पूजामा व्रत, ध्यान, पूजन र जप गरि जागरणबाट शिवमय जन गरिदिने ।।१।।

पूजामा इशानमूर्तिलाई दूधले,अघोरमूर्तिलाई दहीले,वामदेवमूर्तिलाई घिउले स्नान गर्नाले।
सद्योजात लिंगोद्भवमूर्तिलाई महले स्नान गरी मानिने शिव पार्वतीको विवाहको दिनहुनाले ।।
हिमद्यु ःओउमकारले शिवरात्रीको परम्परा स्थानी मानि लागि धर्मि आस्था जगाउने ।
कला,संस्कार,भावी वंशलाई धेरैले शिवरात्री ऋषि बोधोत्सवका रूपमा मठ मंन्दिरमा मनाउने ।।२।।

शुभ समय ः

सूर्य जब अस्त हुन लाग्दछन् गौधुली हुदै
गरि लिनु बिहे ब्रतवन्ध अन्याकर्मदी सबै ।।

शुद्ध स्

गोलि बोली प्राण फर्कदैन यो वाण.
गरिवी विधवा गुरुसंग जिस्कनु क्षण..
इज्यात,देवता,राष्ट्रियता बेच्नु हुन्न , .
क्रोध,हिंसा र कलह बुद्धिमा नछुन ।।

वीणा बजाई विना बस्दा छैन खाना भाँडामा.
भोकले भौतिक शरिरमा भोग लगाउछ भाडामा..
दूध पिएर दुत हैन यती खोज्दै यतिले पुग्छ र?
यसले किन यशको सम्मान दिन्छ र ।
राँडो समाजमा राँडीको अपभ्रश सर्जकहरु.
लहड हैन लहर ल्यादै स्वरोजगारी खोजौ बरु..
लेउ बिकास लेउ लागेमा सफा गर दिलमा.
बिष बमन गरी वीस पुरयाउ तिम्रो सेवामा ।
विधा साथै विद्यामा सन्तान ती लगाउ.
वाजी हैन वाजि दिलले पनि काममा लगाउ..

देख्दा छोटा हिमाली वनपाले नेपाली ।
कैलाशै उन्को सलल शुद्ध हिमनदी हो गोर्खाली ।।
शस्त्र शास्त्र विज्ञान जुझारु विरक ागिरी ।
आश्रम आश्रयमा प्यारका मालि खिल्दो वास्न फिरी ।।१।।

शान्ति कुल टक विश्व वंशज हिड्छ चिरि ।
 निज गला दम्भले मोह कमाई रोयो विचारी ।।२।।

वन भालु हिम मानव टकमा यति सुज्छ जन ।
जला स्थलचर हिड्गला फुलाई धरतीको यौवन।।
 कमाई लेखा अर्थका स्वच्छ गुजरा त्यागि काला धन ।
पलपल शान्ति प्यारको कला नेपाली पन।।३।।

चुमि प्रिय झिना औला चौतरी भन्ज्याङ्ग समान ।
कुचक्र अनैतिकता त्यागि कुल्ल शुद्ध मंन्जन ।।
ढुङ्गामा वुद जलका सजाउने सज्जन ।
फलफूल दिलका पहरा लटरम्मभ ।।४।।

अवन्नती सकल ब्रम्हाण्डै अभिारा विषमता ।
विश्वशान्ति नुहाई शुद्ध हुन आउ कैलाश ताक।।
 हिमाल यी प्रतिमूति साक्षि स्वच्छ भूसमता ।
आउ भुरा हो , विज्ञाान संशय हैन ध्यान लैजाउ वाच्नु तक।।५।

शरिर

दशौ इन्द्रिय अतिथ्य सुन्दर कल्प नेत्र ।
देखी वरपर परोपकार ।।
दगुर्दे शिर शैलको चिसो पवन जल ।
सुरनरको हितमा राखि नियन्त्रण  स्थुल ।।१।।

पावन पुण्य सुनिरहे रसीला कर्ण ।
कथा गन्थन वा वृथा सुखमयवर्ण ।।
सुनने विकास शक्ति उद्योगमा तल्लिन ।
पवन छेडी अवयव फिर्नु हर्दिन ।।२।।

स्वाद स्वर लिने आवाज निस्कने हर ।
लिई गुनिलो स्वाद जल हिमाली घर ।।
जिव्रो नै स्वजन दुर्जनको बुद्धिन्द्रिय नाभी ।
चिताएको पुग्छ लोकमा आत्मा थामी ।।३।।

यस्तै लोचन त्वाचा चिताएको काम लिई 
पुरा गर्दे बुद्धिलाई  शुर वीर छामी ।।४।।

कहि योगी छ यो कहि क्रोधी जङ्गली वाघ ।
कहि खुनी लालाची कुवाटो झुक्दै वाज ।।
हात पाउ वोलीमा कर्मेन्द्रीय पाच छन् ।
सुर वीर धिर नेपाली लोकमा पाल्दछन् ।।५।। 

कहि योगी छ यो कही ज्ञmोधी जङ्गली बाघ ।
कहि खुनी लालची कुवाटो नभमा उड्ने वाज ।।
हात पाउ बोलीमा कर्मेन्द्रिय पाच छन् ।
सुर वीर धिर नेपाली लोकमा पुजिन्छन् ।।६।।

इन्द्रिय वशमा नराख्दा प्राणी फसेका छन् सारा ।
तृप्त नहुदा उत्कण्ठ सुख भोगले पर्छन कलका भर ।।
न लाभ छ निन्दाले न हर्छ शत्रु चुक्लि ।
भोग विलास म र मेरो जीवनै नाशवान मर्छ नसुध्रि ।।७।।

लगाउ उद्योग हितमा जाग ज्ञान शिक्षाले ।
त्यागवान देह संयोग विकस प्रविधि दिक्षाले ।।
छुटि वियोग संन्ताप छाति सज्तानको ।
पालन ।तिर्थ व्रत संस्कारमा पन्तान त्रृmण मुक्ति हुन्छ दिक्षामा ।।८।।

आनन्दमा ढिडो गुन्द्रृक त्याग नाना भोग आश ।
फोश्रा आश्रय निन्दाले सुन्दा चित्त निराशा ।।
चोखा कान दुषित पारि वात सुन्न हुदैन ।
लोभ।झुठ बोलि जिब्रो वियोगमा क्षणिक साफा ।।९।।

पापले छाति भित्र गालि निन्दा जनविचार ।
लाभ छ उद्दम माया आखाका धन्र्नु सदाचार ।।
त्याज्य छ स्थुल मृत्यु अन्धो सरि काल ।
शस्त्र शास्त्र र कृर्षि प्रमाद सबै जन समाल ।।१०।।

शरिर

जन्मन्छ मान्छेले पुरानो बस्त्र त्यागे समान आत्माले त्यो ।
चक्र हो जन्म,कला भोग गर्नु मर्नु शरिर धरण जो ।।
तिन गुण रहे पनि उस्का वसमा छैन मानिस ।
अनुग्रह र सबै बस्तु गुम्छ शरिर त्याग्छ मानिस ।।१।।

लिई निष्कण्टक सबै सुविधा मौका जुटाउदा ।
धन धान्य पूर्ण बलिष्ट इन्द्रियबाट शोक हटाउदा ।।
प्राज्ञिक,विद्धत्ता,पद,मान, ऐश,ऐर्शवर्य पूर्ण रहँदा ।
बच्दैन लाखौ धन औषधी अत्तर बास्नामा डुवाईदा ।।२।।

चैतन्य विज्ञान कर्म स्नेह टुट्छ आत्मा पर सर्दा ।
लडाई शैन्य र युद्ध चलाउदैन अवयव टुट्छ पर्दा ।।
सोच्दैन बल वर्कत हुदा मत्ता तृष्णा जालो छ ।
फत्तुर,सोच,अज्ञानले पजनी मन कालो छ ।।३।।

बिन्दु तेज आत्मा जीवीत शरिरमा धारण गर्दछ ।
विजकै नै व्यार्थको शरिर,त्यागी नवीन भौतिक बन्छ ।।
सृष्टि आमाको गर्भबाट प्रसबपिडा संगै स्वतन्त्र उभिन्छ ।
बालपन उसै युवाअवस्था धारण,मोह,लोभ,काल अन्तमा पर्दछ ।।४।।

शरिर प्राप्ति

समागम,उत्कण्ठा सुखद चिम्लि नयन शुक्रकिट,रक्तमा ।
मिलि क्रोमोजम,आमा आरमलिई गर्भ लिन्छन् क्षणमा ।।
मिलि बिज दुईको,बनि जीव,हुर्कि बढि बस्छ आमाको गर्भ ।
बसि दायाँ कोखमा आमाको नाभीको त्यान्द्रो खानुको कर्म ।। १ ।।

लाखौ यत्न र तप,ध्यान जपि मानव जीवन पाऊ भनी ।
दश मासमा पूर्ण शरिर जन्मन्छ,सुति प्रसुती वायू जन्मने ।।
आमा र धर्म गर्नुमा,बाल,यूवा,पौढपन  वित्छ,बिषय भोगमा ।
छोटो वसाई,हंस र प्राणवायू निस्कि  त्याग्छ शरिर मृत्युमा ।। २ ।।

शोक

विवेकहरुमा दुर्वलता अनिश्चित र अधैर्य मन ।
वंश कला धर्म परम्परा संस्कृतीले मर्छ जनजीवन ।।
युद्ध भूमि वा शस्त्रशस्त्र आशा मोहले हुन्छ शाोक ।
उस्तै अवयव इन्द्रिको मोह छिन्न आशाको रोग ।।१।।

पुजनीय,पूर्खाा,सन्तान छिनि दम्भ यो कालगति ।
रोकिन्न कहिकति चाकरी,विन्ति,छान्दैन सम्पति ।।
प्रतिकार,रोग,प्रहार वा घटि दम क्षणम समाप्ती ।
विन्ति,अनुनय,विनय नमान्ने चुडी हेर्ने दम्पति ।।२।। 
जो आयो उ गयो दमन,चुप शोकको सम्पती ।
अनुत्तरीत जीवकोष,कर्म विषय भएकााा जति ।।
अस्तित्व वाल यौवन वृद्धा सवको हुन्छ छाती ।
रोकिन्न कालक्रम प्राकृत छ ,वाच्नु सत्य आत्मा जति ।।३।।

विषय,भोग शरिर तत्वदर्शी रहेसम्म प्रकृत ।
मारी अज्ञान नअतिनु,फर्केर अउदैन शाक्षत ।।
आत्मा छ भन्छ अध्यात्मा तर विज्ञान यहि राई रहेछ ।
अव्यक्त जन्म मरण रहेछ बुझियो, शोक किन गर्नुछ ।।४।।

जहा वास छ उहि वस्नु जे खाानु छ त्यहि खाई ।
जस्तो भूधरामा गृहस्थ छौ,जे उव्जियो उहि रमाई ।।
प्रकृती जस्तोछ ,उहि सुन्दर मन शिपमा बनाई ।
रहनु वीरका सन्ताान आपत्ती छैन,वैर भूधरा धर्मी तिमि रहनु ।।५।।

शपथ

लिई असलकामको मोह वास्न लाग्ने कर्मले ।
चराचर जगत,उपस्थिीतीमा सत्य भर्ने मायाले ।।
पृथिव वायू,तेज, आकासको गुणतित चाहाले ।
बेष्ठित वचन घृष्टता लाग्छ मन बचन कर्मले ।।१।।

शरण

उत्तेजित,गौरव,मुटु,मस्तिष्क पुरुषत्व हितकारी दिल ।
शिहासन,हर्ष,संगित,वासना मोहका आदरणियझिल ।।
धन सम्पन्नता,व्यवधान,असािधानि उथुलपुथुल रोकिने ।
प्रभाव,मोह,शक्ति हृदयमा राखि जीवकोषको स्थिर शरण वनाई दिने।।१।।

शत्रु

मेरा बिरुद्धमा विन कसुर आक्रमण्म असहयोग गरि ।
कुकर्मि प्यासले मुखाकृती विगरी हेर्ने झमटने गरी ।।
शव्द अहंकर नजर पापाले नास गर्ने किल्लाहरु ।
आफैलाई आत्मदह गरेको छ । मन कुकर्ममा जउ हिल वरु ।।१।।

सामाथ्र्यको छिनो फनो नाश गरी रज गर्ने तृष्ण ।
तोडी अमेट,वसस्थन इशको अगमन किलल ।
अाँखाले हर देख्नु अरु अवयव आराोग्यमा जीवित हुनु ।
मन ,वाण्ी,रक्त केशिका वंश रक्ष् गरी विजयी हुनु ।।२।।

शारिरीक तप

गर्नु शरिरीक तप ईश गुरु मातापिता सब ।
पवित्रता,सरलत,ब्रम्ह्राचर्य,अहिंस पालनको गौरव ।।
नगरी भौतिक लाभको चाह ईशभक्ति चिन्तन श्राद्धा ।
उस्तै कर्म फलकाो आशरहित राजशी दान,जन छ विभक्त ।।१।।

आदर सम्मन चिन्तनमा गन्छि सात्विक तप ।
त्यहि अंहकर देखावटी रजसी तप हो क्षणिक जप ।।
मुखतित अरुके हानी,निजि लाभले हुन्छ तामसी तप ।
उस्तै बुझ जन लोकमा दान ध्यान श्रद्धा तिमि जप ।।२।।

वाणीको तप

साँचो प्रितीकर,हितकारी मनलोभ्याउने वचन ।
बोल्नुबौद्धिक सनातन,मधुर भाषा सहित्य गरि स्वअध्यायन ।।१।।

मनको तप

गरि सन्तोष सरल शान्त गाम्भिीर्यता ।
आत्म र जीवन शुद्धता गरी सामान्य जनजीवन ।।१।।


शून्यः

कुनै एक अपरिचित प्रेमिकको ललाट जस्तै ।
निस्व्ध निस्पक्ष क्षुव्ध नभएको अधेरी रात जस्तै ।।
जीवन र दिमागको बोझीलो बूढो पन हो शून्य ।
त्यस्तै निराशा थाकेका परेलीहरुको विश्राम हो शून्य ।।१।।

क्षणिक संसारमा केहि नभई बाचिरहने ।
वेसाहरा वेफूर्सद निश्चल चौतरी हो शून्य ।।
एक्लै आउछ आफै जान्छ निर्जिव शक्ति हिन ।
वोझिलो र अडिलोपन नभएको वेपनखि हो शून्य ।।२।।

सोच्दा बुझदा ब्रम्हाण्डनै लाग्छ शून्य ।।३।।

 शुसिला

मध्य तराई र भित्रीमहेधेशको क्षेत्र चम्किलो सूर्य तेजमा वाच्दथ्यो ।
चरा गीत भर्थे,कौवा कराउदै अघिल्लो बैषाख १द्द संम्झेर नाच्दथे ।।
क्वा क्वा गर्दे,भंगेरा र धााोवीनी चि चि... हर्षउन्माद साच्दथे ।
हुलमुल शहरका मान्छे चर्को गर्मि छलि पा प्यू हुईया गाडिमा हुईकन्थे ।।१।।

फिस्टो चरो,गौथली वयस्क साचेर सन्तानको वीज फैलाउन उड्दै ।
तिव्र अकल्पनिय तराईमा राजनीति धर्नाजुलुश मोर्चामा जुट्दै ।।
समय कल्पना र सचचाईको दुरीमा फड्को मार्ने कर्याकर्ताले हुत्तिदै ।
युवा,शिक्षित,बाहुबलि गाउटोल जादै थियो श्रम रित्तिदै ।।२।।

पोहोर०७२को,प्राकृतिक विपत्तिमा पालमा वस्ने जन र पिडित ।
चारो छर्दे थिए,बन्दुकको गन्ध विर्साउने हराएका र गुमाएका आश्रित ।।
मन मथिथगल लौ आयो ढलयो,भत्क्यो,एम्बुलेन्स बोलाउदै मानिस।।३।।

भूगोलको चित्र फेरियो वस्ति उठे,मुल सुके जलका,धरती थर्कियो ।
कैयन महल सुख सुविधा टुटे विपक्तिले आक्रान्त वास चर्कियो ।।
जीवन भग्नावशेष नियाल्दै,सामाग्री जोहो र शिविर ठडियो ।
समाचार माग्ने,दिन हिन बनाउदै छरछिमेक दया अति देखियो।।४।।

कसैका हातपाउ,आखा शरिर कहा गए फूलवास्न ,जनावर ।
कतिका बगैचा,फलफूल,निकास,अर्थ निमिठान्य को हेर्छ अनुहाार ।।
म मेरो प्रतिकुलताकायल समाजले कुन खाक, रचना हेर ।
तस्विर कुन अतुल क्षयमा,बन्दु फयाकी गरे उद्दार धेर ।।५।।

क्रयशक्ति छैन,हुनेपनि सडक ओर्ले अधिर भै विपत्ति सहेर ।
प्रतिकुल थियो समय,के हुन्छखै कुन जनले सक्छ रोकेर ।।
खरका झुपडी परम्परागत गाउ लगयो नासेर ।
चिरा परि बस्ने ठाउ हावा हुरी बर्षाले मार्यो वीज मासेर।।६।।

कृतिम पौरख नासियो प्रकृतिक समेत छिननभिन्न,नासो जन धन ।
मन वैर वा घमण्डले चुलिएका जोडिए टुटेको छदमभेषी मन ।।
क्रान्ति छैन भरपर्ने पार्टी तनावले भन्छ जुटौ एक ठाउ ।
पेश्कि लिई कामचोर बोल्छन दृश्यवत बन्छ,अब गाउ जाउ ।।७।।

ढुङ्गा ढले,छत कमेरे भित्ता खोठो सजिएको पूर्खा वितेको गाउ ।
कल्पनाको स्वर गुन्जियो धैर्य गर्न,घुसखोर लागिरे कति कमाउ ।।
पोका राहतका मागेको धोती टोपी सजिई देखिने यी टाउका ।
वित्थामा अपहरित प्रकृतीले मोटाए,बलिया भरिया रमे साहुका ।।८।।

पानीढालो कमेरे गाउ,भूईमा माटो कोरे बस्ने श्रमजीवी ।
शंका छ उनैको ढाडबाट शिर हानने पालित ती परजीवी ।।
अपहरित एक घर एक पाखुराको क्रान्तिमा बचेका चिरन्जीवी ।
चुड्यो सिङ्गो समाज विग्रहमा प्रकृतीले गरे लुछााचुडी ।।९।।

अनुरोध सुरक्षा सर्तकता सुझाएनन् व्यस्त थियो उ किन ।
बैठक कार्याकर्ता दलवल घाति पापिलाई दुखिजनले चिन ।।
ढाडस र विद्युतीय झड्कासरी धराप थापि संम्पर्गका दिन ।
विष्फोटन,सुराकी,सफाय भै बाचे नेपाली,नेता सक्छन् सम्झन ।।१०।।

हिमपात अभाव रोग पालि त्रलान्ति छरे कुन भाषा ।
कुन रंग,सहजता र आकृती थियो वर्वादी शहाजता ।।
गोला वारुद किनने यीनै,खाने उही वित्यो आदरता ।
भाई भाई मरे संघिय,लोकतन्त्र विच सडकमा पार्यो खै एकता।।१०।।

माईक भाषणमा लोलपोत गन्ध जुलुस दृश्य खै समता ।
हिमाल पहाड तराई सबै नेपालीमा विध्न उचाल्ने कटुता ।।
छदमभेषि विरानाो है सुराकी त भोक रोग गरिबीमा कता ।
आखा भित्रै,माउ छेउ ,चल्ला चुडि रच्ने नगर्नु है यता ।।११।।

अपहरित आमा दिदि वेदना लुकाउदै संवेदनशिलता ।
भौतिक हकमा संविधान घरदैलो उर्घार्नु मानवता ।।
सार्वजानिक गर,फिरौती,चन्दा,असुलीमा के पायौ ।
बेपत्ता,धोकाले देश कुल्चि विकास शिप प्रविधि पछाडी ल्यायौ।।१२।।

तिम्रो छाया पनि आगनमा नपरोस परम्परा नवनोस ।
रसचुस्ने नित्यकर्म तिम्रो,कार्टु बन्यौ,मन बदलियोस ।।
ढोका छेउ माग्ने तिमि घोचो लिएर चौवाटो नपस्नु ।
गल्ति इतिहास देला,जनले पर्यटक र विकास बस्नु ।।१।।

घोचा साँठा लिएर हाम्रा वासमा गन्धे बारुदले नत्रसाउ ।
युद्धको माला जपी छोरी चेली विदेशि भूमामा नफसाउ ।।
श्रमिक भनि ट्न वस जहाजमा युवाको रगत नबहाउ ।
जग्लटाएर खेद्नु घर गाउमा ढिम्किने विधर्मि सधै भगाउ ।।२।।

खुचिङ्गग भाग्य नभएका संयोगवादी जालीहरु ।
हुस्सु बनाउनु पर्देन जनले बनाउनु विपत्तिमा घर पालिहरु ।।
निर्मोही,प्राङ्गगढमा सताव्धी पछाडी पार्ने खालिहरु ।
दिई चेतनाले मद्यपान धुम्रपान हटाउनु गाउ समाजका जालीहरु ।।३।।

पछ््याउनु पूखर्खा बगैचा वास्तुकला संस्कृती गरी दखल ।
हटाउनु वेसोमतिलो डोका,डाला,नाम्ला बुनि नाच्नु सलल ।।
रोप्नु फल अन्न कफि ु्न्तलाका बगैचा हरघर ।
गोडमेल गरी पशुपालन मलजल सिंचनईले पार्नु झलमल ।।१।।

आभास लिनु छायामा उनै पुर्खाकलाले दृश्यमा माटो सम्झना ।
आकार दिई वीजकलाई सजिनु विकास पुस्तौ लिउन प्रेरणा ।।
जहाँ जैले जसरीपनि पैतला पूर्वजको जवाफमा नटेक्नु ।
विपन्न सम्पन्न सर सुविधाभोगीले पनि औला नतेर्सउनु ।।२।।

नविर्स बटुवा,भूले पथ क्षमा छ यहा शिपले फर्क ।
भेषभुषा तिम्रै आनकर शिक्षा लिई सधैपनि ।।
कानको मुन्द्रि ,आखिभौ स्वच्छ गठिलो उर ।
स्वर दव्द्ध वैरमा,चाडैआर्थिक क्रान्तिले गर पुरा ।।३।।

मादक स्वर,कटुवाणि त्यागी नौलो सिको भित्तयाउ ।
अध्यायान अध्यापनले नैतिक जन दिई वंश सुध्याउ ।।
लेखपढ गरी पद्धती प्रत्यक्ष जनको सुस्कृत बनाउ ।
करकमल,जोखी ती ,सुन युद्ध उत्तेजनामा जनलाई नअल्मलाउ।।४।।

भेट गर्नु यौवना आपसमा अनुहार गहिराईमा जाच्नु ।
आँखिभौ चिउडो,वदन र ओठ हेरी अंगुली चुम्नु ।।
कामुक र उत्तेजना हटाई कालो छाया र कलुष मन ।
अभिव्यक्त हुनु परिचय र शैलि मिठो योग्य जन ।।१।।

व्याख्य हैन,कौतुहल नमान्नु मनोरन्जन हैन कल्पना ।
टुसुकक मन चोर्नु ,कर कमल र नजर मारी भर्नु सम्झना ।।
नफुर्नु यथार्थसंगी आजीवन न झोस्नु आगो ।
सक्रिय रहनु,नफस्नु सपना सच्चा छनौट छ खाचो ।।२।।

घर बलियो,मन बनाई फाल्तु ल्केष उन्मादी त्याग्नु ।
प्रवाहित मिठो धुन संगित भुधरा लिई पात्र जाग्नु ।।
विश्राम खुकुलो मन तृसना भेटी नरम स्वमग्न ।
धीत भर्छ, खुल्न सके आपसमा विज्दैन जनको मन।।३।।

भावना,आकाक्ष नकरात्मक भई तिर्खाले छटपटाउदा ।
अधोमति छ पूर्खाको प्रेम, मोह,वास्नाले मर्छ कामुकता ।।
ध्यायान उन्मादको मनमाफिक गरी सिक्नु प्रविधि ।
प्रेरणा समाजबाटै लिन नियन्त्रण मनको गतिविधि।।४।।

पढ्नु,लेख्नु स्वअध्यायान देशले मागेको प्रविधि ।
प्रेरणा दिनु,ज्ञान विज्ञान समुननत जन गतिविधि ।।
संभव छ मानवीय,सामाजीक,सास्कृतिक सबै संकट ।
कथा र धारण हैन, जाग पूर्खा संम्पर्क राखि प्रकृती भेट ।।५।।

विना उद्यम डुलि हिड्ने,हृदयका अरु सांघातिक जन ।
स्थायी छल हो प्रकृतीमा हाक तिम्रो धरणी नासिन्छ धन ।।
ठोकिन्छ रिस अभिमान,अनुहार आरोगय नभइ रन्थिनन्छ मन ।
घरको दाल भात,परिवार सुजन छैन बहलिन्छौ अज्ञानी नबन ।।६।।

मध्यरात सम्म,साथिविच मद्दपान,कुन यात्र छ जीवन ।
फुर्रफुर्र उड्ने कपाल पातलो शरिर चीत्त चोर बन्छ यौवन ।।
सराप्छ,सुचना स१जालमा प्रमुख पार्ने आखा झन ।
गुजिल्टीयो गरिवी छोडी माटो,हेरी जुन कहा पुग्छ धन ।।१।।

चुरोट,सिगार,गाँजा चरेश सिक्दै कुलतमा युवा हिरोईनमा ।
कुन प्रकास सजिन्छ आकास तारा कैले टल्किन्छ गजुल्टेमा ।।
ढोका शिक्षा खोली ,सन्तान विउझाउदा रमे सफलतामा ।
हिमनदीको जल ,शक्ति,सिंचन गर्न पहाड,तराई जुड यहा।।२।।

खोली विद्युत गृह हरघरको रोजगारीको वृति ग्यालरी ।
काल्पनिक हैन रुपान्तरीत संकेत क्षीतीज वरीपरी ।।
कोलाहलमा उत्सुकता तराई हेर्दे पहाड लुकाउछ ।
आकृती र रंग विकासको वंशलाई पूर्खको सिर्जउछ ।।३।।

छनक उहि,छाट गरीवी स्थायी करिव एकतामा ।
रेखा हैन रहस्यको आट भरोसा उर्जा रमणिय गाउघर ।।
पहाडको उचाई झर्ना खहरे,छनक मार्ने स्वच्छतामा ।
जाग तुवालोको रंग भर नेपाली राखि गोरव मनमा ।।४।।

स्थायी निवास हो,जन्म अनुभव हो वाच्नु ।
प्रशंसक बन्न उकाली ठम्याउन शिप कला साच्नु ।।
यथार्थ गर्नु सामाथ्र्यको,गुज्रेको सुधार्नु ।
प्रभावप्रविधि सरल जीउछु पर्छ तिमि गुज्र्रनु ।।५।।

आसत्ति अरुले काम गरी म पेट भरु हैन ,सब पर्छ मिल्नु ।
तात्पर्य म निर्जिव गरिव हैन मर्यादा र एकता बनाउनु ।।
जति सक्छ सोहि काममा आशावादी हुनु नीरास सबै त्याग्नु ।
वैरले हेपेको संयोगवादि भनी मनले,संम्भव जन सबै वेर्नु।।६।।

कल्पनामा बढ्छ आनन्द सोच जीवको रंग छ उत्सुक ।
रमणीय र पक्का छ विषेशता आमा बाउ र समाजका सर्जक ।।
तुवालोमा आकृती छ गरिबिमा सरलता लिई शिपकला ।
रचना हौ दैवको चित्र तिमि भेष,भाषामा छ मधुर गला ।।१।।

बोली कबोल,भाकल पूर्खाले क्षमा धैर्य वा कारण ।
गहिरो प्रेम वात्सल्यमा प्राकृत तिमि बुझ जागरण ।।
मर्यादाले सजिव,आशा आफनै वंश कुल आचरण ।
सहमतिको तात्पर्य जन्म यो परिचितलाई गर्नु पोषणभरण ।।२।।

चिनजान र हिमचिम हुन्छ मनग्यै भेट भूधरामा ।
अवगत शिपमा,छाया कलामा,पाल्नु अनन उतपादनमा ।।
भेट भो,मिहिन परावर्तन अनुभव दिनु प्रविधिमा ।
मन छुनु,हटाई गरिबी ऐना हौ समाजको सक्रियतामा ।।३।।

शव्द मलाई व्यक्ति आकृती हैन श्रम गरी उन्नत फल पाऊ ।
तपाईले बुझि भाव सब जनमा आरोग्यको रंग म जगाऊ ।।
अन्तरंग हुदै कफि,पशुपालन बनवुटि खाई बचाउ ।
नचिलि वैर छेउ,छिमेकमा अर्थ आर्जन व्यवहार बनाउ ।।४।।

नयाँ भेट ,सप्रेम परिचय घटना हुन्छ मेलापातामा ।
कर्कलोको पातमा तैरने पानी समान यौवन टल्किदामा ।।
छचल्किन्छ,दह कर्मदाको रह समान व्यक्तित्वमा ।
अचम्वीत घनिष्ठ कल्पना साट्छ चपाउदा स्वतन्त्रतामा ।।१।।

मिहिन मिठास शव्दले झझल्को दिन्छ आफूआफूमा ।
आकृती चिन्तामा उभ्याउछ दुर्लभ जीवनको संहारमा ।।
अपेक्षा कमजोरी वा साथी बन्छन् समयको भेटमा ।
घटनाउनिदै बग्छ मन प्रेम लहसिएको व्यक्तित्वमा ।।२।।

कल्पना मनको बौदिकता र यथार्थको गरिबी बिच ।
सामिप्य आर्कषण,प्रष्ट अभिव्यक्ति हुन्छ परिचित ।।
भेट कुराकानी नै अनुभवका स्रोत बनि गुन्जिन्छ प्रित ।
हुस्सु बन्छ हृदयमा साचो झूटोले शंका नगरी प्रभावित ।।३।।

संयोग र सम्झनामा बहदै समान अनुभव बुझछ यौवन ।
स्रोत ,साधना बदालिएर उत्साहको रचना सृर्जन्छ जीवन ।।
हतारको कुईरो,फूर्सदको छर्लङ्ग विरोभाष जस्तै प्रक्रियाको मन ।
स्तरको कसी लाउदै सुन्दर निचोड चेष्टा उर्तछ वेगले धन ।।४।।

पछुतो नम्रताको निर्जिव भ्रम साचो लुक्छ कमजोरी ।
अन्र्तद्धन्द र विरोभाष मनका भित्र गर्छ सधै लुकीचोरी ।।
स्पष्ट छैन चोट पुराउदै अद्देशयका जीव अघोरी ।
शीतल छैन श्रमविहीनको गरीवीमा ताजा स्पन्दन घरीघरि ।।५।।

सुन्दरताको गर्व मत्ता जवानी चोर्ने सामाथ्र्य भलाकुसरी ।
सुरक्षका दृश्य भेटमा नियन्त्रित छैन नजर लुकिचोरी ।।
गन्तव्य रिर्जभ हुन्छ,तेर्सार्य भाव उपहार मोहगरी ।
खुम्चिन्छ जनको यौवन चुडिन्छ शिप बाच्ला कसोगरी ।।६।।

फूलको रंगसरि समाज यहि कौतुहल छ गाऊ ।
बालपन वित्यो ,वयस्क पौढ वहाव छैन भाउ ।।
शरिरका रस र रसायन डुल्दा प्रविधि सिकाउ ।
भरी शिप,विद्युतमय जगमा बैचासरी फूलैरंगाउ ।।१।।
ऋुतुसमान कृर्षि उन्नत विउ फल अन्न भित्राउ ।
गाउघर छोडी युवा तिमि शहरका ढाडमा नअल्मलाउ ।।
जुक्तिभएका श्रम किन्ने वेच्ने भ्यागुता यहा नकराउ ।
शिक्षा चेतना यातयात विकास जादै छ,गाउले नअताउ ।।२।।

गाई बाख्रा पशुपालनमा चरिचरन फल्ने मिठा फल ।
सुन्तला केरा भूईकटहर मौसमी जीवन छ सलल ।।
बन्धन छैन कोदो मकै तरकारी फल्ने वेसी टार ।
चिलाउने कटुस दाउरा र वास वेची गुजरा छ अपार ।।३।।

लेकका यति कहि चौरी भेडा र थुमे सीत मिल्ला गोठाला ।
चुत्रो गुरासमा डाफे सिउर हल्लाउछ बनकुखुरो माझमा ।।
सन्नाट पहरा विख्मा वुकि चिराईतो हर्रो वर्रो अमला पातमा ।
पाँच अंगुले,शिलाजीतजडीबुटि गिठा भ्याकुर खाने साथमा ।। क ।।

उहि मुनाल,मुजुर तित्रो काफल ऐसेलु झयाङ्गमा बच्च कोराल्ने ।
स्याउ सुन्तला बगैचा हो हिमद्युः तिमी भिख कहिल्यै नमाग्ने ।।४।।

श्रममा वैरसित रगत पसिना थापी गालि वोली खप्ने ।
बन्दि वाकसमा प्रताडन रहित निर्जिव समाजनै डस्ने ।।
श्रीमति वालबच्चा मोह रित्तिदै गाउघरमा आमा बाउ रुने ।
अहो सरकार,नेता र निति हटाउ बाच्छौ यहि माटो तिमिले चिने ।।५।।

अरुलाई दिने श्रम यहि मिले कला संस्कृती घर तिम्रो बन्दैन र ।
बन्दि कोठा निष्पट अध्यारो चर्को गर्मिमा सजिनु बाध्यता हैन र ।।
समभाव संघियता र लोकतन्त्रमा तिमि हामी सगै छैन र ।
किन भागछौ र भगाउदै के छ,शाहस विरमा प्रविधि हुदैन र ।।७।।

नबोलु बिषय र कथ्य हिममानवको बतासैले चिस्याउछ ।
नलेखु भाव मन आत्मका जन्म भूली उहि वतास उडाउछ ।।
नदेखु जल जमिन अनुभव पछुतो माग्दै छिमेकी लत्राउछ ।
नसुनु विज्ञान प्रविधि र शिप छैन गरिब भनि खिज्याउछ ।।८।।

निचोरी कागती सुन्तलाको रस मधुको आनन्दीको प्रेम प्रणय ।
केरा भूकटहर चेरी र स्ट्ेवेरीको फलमा माग्छ तृष्ण शंसय ।।
देह र आत्मा सुद्धि कृर्षिमा योग आसन ध्यान तपमा ।
पत्थरै जलधिलेधोईएका इश साक्षि छन् अवयवमा ।।१।।

आकार्षित गर्नु नया पुस्ता प्रकास समेट्नु जीवनशैलीमा ।
भूदृश्य आधुनिक सुचना सञ्जालमा लिनु विजुली समान ।।
चिसो मन हटाई दृष्टि देउ आधुनिक विकास क्रान्तिमा ।
विकल्प दिई महङ्गको,कृर्षि प्रमाद उन्नत देउ घरघरमा ।।२।।

झापड अन्ध विश्वास र कुरुतीलाई दिदै गरी शारिरीक सुगठन ।
टिप्पणी र आलोचना गर, उन्नत प्रविधि शैलि नदिने मन ।।
शिक्षा भाष तिम्रै छ पहरामा वीरता देखाउ पासमा राख धन ।
हटाई सरकारी जनको वितृष्ण र कालोधन न्याय देउ झनझन ।।३।।

बोल्न नसक्ने र जनयुद्धका आक्रान्तमा मलमपट्टि गरी धेर ।
मद्यपान र धुम्रपान छोड चुनौती सामाना गरी अधिर ।।
आत्तिनु वा छक्क पर्नु छैन,पूर्खा पूर्वजको ग्यालरी हो घर ।
उत्साह थपी झिझो अनुमान नलगाउ वाच नेपाली भएर ।।४।।

चित्र हो विश्व प्रर्दनी छ आँटमा फगत ।
सफा छ मन आत्मा ग्राहक तिमि वीरको जगत ।।
टफिक हौ शान्तिको बुद्ध तिम्रै शुद्धि सरलता ।
छिमेकी त ढवाङ्ग बजाउछ रेखा हौ तिमि हिमद्यु समता ।।१।।

आधुनिक सुचना सञ्जालमा चलाख लेख्छन् खिपेर ।
गफभाषण र प्रित बोल्छन् दोहोरी शव्द टिपेर ।।
सागरमाथा,रारा ताल मैदान तराई खुल्छ नेपाल लिपेर ।
भाग्छ गरिवी ,पर्यटक र जलश्रोत विद्युत विकासले झिकेर।।२।।

थक्कथक्क छ विश्व चन्द्रसूर्य झण्डामा हरियाली नेपाल ।
हिउ झरी बर्ष झर्दछ यहा, कृर्षि कर्म विकास छ वेताल ।।
मनोदशा राजनिति ठीसमुन्नत राष्ट नेताले समाल ।
बाचा धनि गरिब समभाव विकास शिप बाडी मिलाउ चाल ।।३।।

रंगकर्मि हो जीवनसुन्दर स्थानिय कला देउ ।
लेखक हो शव्द ,भाष सरल शैली चेतना लेउ ।।
कृषक हो उन्नत विउ फलफूल भूधरा सजाउ ।
पेशाकर्मि हो पूखो र भावी पुस्ता तिमि संम्मोहन जगाउ  ।।१।।

गरिब छौ,स्वरोजगार विद्युतमा पर्यटक विश्वको भित्राउ ।
मनोदशा उहि फेर पत्रकारले सहि सत्य,तथ्य कथन बत्ताउ ।।
नेताले जनताको चित्र र सजिव उर्जा कामले दर्शााे ।
वकिल शिक्षक सव नारी मिलि कलुष परमपरा त्यो हटाउ ।।२।।

जीवन शैलिको निखार र श्रृखला जनले समाउ ।
गाउघर पाठशाला गति सङ्गित सरहविकासले रमाउ ।।
पशुपंक्षि पाली अठूलावडा भन्न पाउ ।
आलोचना त्यागियुद्ध।सबनद हडताल सबै पन्छाउ ।।३।।

झापडहान अक्षम कामचोर घुषखोर काला धनिलाई ।
ग्रहण गर बनवुटि,भूधरा हरियाली सन्देश जनमा जगाई ।।
होटल बन्द,व्यवसाय उद्योग चुनौती छ पुस्ता जिलाई ।
नमात्तिनु र नआत्तिनु विद्युत पर्यटकलेले देश बन्छ सच्चाई ।।४।।

गह्रा  सुर्का टार तरेली आनन्दका बेशि फाँटहरु ।
रन्थिने शहर भन्दा कार्वन बटुल्ने जंगलका हरियाली छ बरु ।।
केरा अलैची कफिवारीका चराचुरुङ्गि जीवहरु ।
नेपालै साझा घर हो वीरको समेट यज्ञ,शिक्षा जन हो चेतना अरु ।।५।।

घर कोठा,गोठ तिम्रो सफा रक्त स.चार गर्ने उकालो ओरालो ।
समझदादाज्यूभाई विहे ब्रतवन्ध तप ज्ञान ध्यानको हेरालो ।।
नोकर बस्ने नभई भरदिन उ मिलि उद्यममा समय बाडिएको पधेरो ।
बाँच्नु रत्तेर यहि समाजमा जनको न्याय दिनु हटाई अध्यारो ।।६।।

अन्याय साध सिमाना घरगाउको संघिय गर्नु व्यवहार ।
खनिखाचो अप्ठारो टार्नु संस्कार लाउनु पैचो वरपर ।।
चित्र भूधराको बाझो पथ्थरीलो रुखोलाई खेति छेकवार ।
यहि फल्छ सुन यौवना हो विदेश नसोच वारम्वार ।।७।।

आन्दोलनले लत्रिएको बुढा वा आमा मात्र छन् घरमा तिमि फर्क ।
हट्यो हिंसा आन्दोलन नेपालमा हे युवा अव तिमि घर फर्क ।।
बैनी दिदि,दाज्यु भाई विछोडीएका जागे गाउघर तर्सन्नकी ।
हेर अक्षम अब दमन,धरपक्कड छोडी देश सम्झनछौकी ।।८।।

Comments

Popular Posts

Labels

Send a message

Name

Email *

Message *