Skip to main content

खण्ड ५ सेढाई परिवार ऋृग्वेद ६(५३)-८(१४)

खण्ड  ५ सेढाई परिवार [१६] [१७] [१८]


ऋृग्वेद


अध्याय ६  cont.....
अन्न बुद्धि ,कर्म पुषादेवले सम्मुख हरबखत मार्ग प्रस्सत गरुन ।
हितैषी धन दान गर्ने र मन आत्मा गृहस्थका नजिक जाउन ।।
प्रकासमान पुषादेव ज्ञान,शास्त्र मंत्र प्राणीको कठोरता हटाउ।
तेज र वीर सम्पन्न,स्थवर जङ्गम अन्नबाट पोषण विश्व भराउ ।। ५३

उत्तम मार्ग र कर्म दिदै पुषादेव सुख,धन प्राप्ति गरीदेउ ।
अनुशासित ज्ञान र शास्त्र सम्मत कलुषित कर्म हटाउ ।।
याजकलाई धन,मति बुद्धि शक्ति सामाथ्र्यको अन्न लेउ ।
असल वीज,अन्न फसलको पोषणमा पुषादेव सृष्टि भरिदेउ ।। क

पढी गुनी शास्त्र आचारण,शुद्धि लगाव कर्ममा शुद्धि मन ।
यज्ञ कर्मले नासी दरिद्रता कुमार्ग ,सत्यमा जाग्नु आत्मा ।।५४

महारथी धनका स्वामी पुषादेवको भक्तिमा जुट्नु छ ।
यजन गरौ मित्र,उषाका स्वामी सूर्य र रुद्रको भक्ति ।।
सखा,माता पिता,सहचर उन पालकै स्थवरजङ्गम सबका ।
उज्यला यज्ञ कर्ममा नेतृत्व,जगत र सृष्टि कल्याणका ।। ५५

खाई करम्म,खा२न्न पुषादेवको जगतको भक्तिमा जुट्नु छ ।
उनैमा मित्रवत,श्रेष्ठ रथी गुणमित्र हुँदा ईन्द्रको रक्षा हुन्छ ।।
ईच्छा धन,मन स्तुति जगाई प्रसिद्धिमा,कर्ममा विचार गर्नु ।
वर्तमान र भविष्यका पाप हटाई पुषादेव ईन्द्रका साथि बन्नु ।। ५६

ईन्द्र र पुषादेवको स्तुतिले जल अन्न र कल्याण मिल्छ ।
ईन्द्रलाई सोमरस र करम्म पुषादेवलाई खाना दिनुहुन्छ ।।
दुबैमिलि वृतको नाश गर्दे ईन्द्र र सहयोगी जल बर्षन्छ ।
आश्रय,सुरक्ष्ति वंश सन्तान कल्याण जीवन यज्ञ हुन्छ ।। ५७

दिन रात पुषादेवका रुप महिमा पोषणमा जीव गुणी छ जगतमा ।
रक्षा र कल्याण जनमा, अनुदान अन्नमा बुद्धि तेज ओज बलमा ।।
सूर्य रुपमा अन्तरिक्षा र धरणीमा नौका चल्ने शुष्म सम्म कर्मको ।
द्युलोक ब्रम्हण्ड,अन्न धन दिई विश्व प्रकाशित,यश ऐश्वर्य बलको ।। ५८

रक्षक ईन्द्रअग्निदेव,द्धेष कलुष उत्तेजना नासी देउ पराक्रम ।
सत्य,अर्थ काम मोक्ष सबै यज्ञले आनन्दित छ हरघर श्रम ।।
ऋृतु,सृक्ष्टिजगत रहस्यमा चल्छ,ईन्द्र अग्नि स्नेहका समय ।
काल,गति युद्ध जिति शत्रुबाट सन्तान बचाउने,सूर्यदेव राख्छन् रवैया ।।५९

अधिनमा धन,निति र कानुन अधिनमा समेट्छ अन्नको पोषण ।
स्तुति स्तोत्र र मन्त्र संगै सूर्य र अग्निको उपाशना हैन शोषण ।।
जाती धर्म सबै उषाको प्रकाश संगै जल,जमिन जगतका भाँती ।
लोभीमन,दम्भी ईच्छा ,याजकको स्वच्छ यज्ञ कर्मले बाँच्छ जन्मजाती ।। क

दुष्टता असुरको ईष्र्यामा आक्रमण हट्छन तिम्रा भक्ति स्तुतिमा ।
जगत नायक यज्ञले कर्म बाँची दानमा वीर,जन छन् भक्तिमा ।।
पवित्र अग्नि जवाला,उषाको उज्यालो र्यन्दैले असुर नासी दिने अन्न ।।
समग्र जीव जगत र सृष्टि पालक देवत्व  सकलल छ लमतन्न ।। ६०

दानी सरस्वती बन्धुयश्वका दिवोदास पुत्र दिई,नास्ने कन्जुस ।।
बलवान वेगमा पर्वतका चुचुराा भाँचने हुदाँ दुष्टकारी  गर्ने नाश ।।
अन्नसम्पन्न युद्ध आरम्भ,आवह्हान गरी युक्ति  बल दिई,रक्षामा ।
नाशी शत्रु ज्ञान चेतना नैतिकता सिकाई रक्षाकी उनै सरस्वतीमा ।। क

निरन्तर जलबर्षा उही वेगका गमन र गर्जनको गरी परिपाललक ।
स्वर्ग,पृथ्वि जलस्थल सबमा तेज फैलाई स्तुति भक्ति गर्ने लायक 
स्र्वाग,पृथ्वि सबबमा तेज फैलाई स्तुति भक्ति गर्ने परिपालक ।।
तेज उन्नती तिव्र गतिमा निति प्गत िजनकाा पुष्टिदाायक ।

उत्तम धन दिई,दुख कष्ट हटाई समभाव र वन्धुत्वको  वाहक ।। ६१

जगत प्रकाशक अश्विनीकुमार जगमा तेज वढाई जाग्दछ यत्र ।
याजकलाई,उत्तम स्तोत्र मन्त्र,चेतना र ज्ञान मन आचर रक्षा ।।
तुष्टि पुष्टि योग्य मन,आत्मा गुण स्वजन रुचाई धन सुख दिने ।
आवहन गरि अश्विनीकुमारले पुत्र,भुज्युको जलले स्वच्छ बनाउने ।। क

विजय रक्षा आत्मा आरोही प्रार्थनाका उत्तम मन गतिकादेव ।
स्थवरजङ्गम र भूगोल सृष्टि जगत बचाई असुर रक्षाको सेवा ।।
याजकले यज्ञजगाई दुख जगाई दुख कष्ट क्रोध हटाउ पाप ।
स्तुति,भक्ति मन्त्रले धन र अन्नको पोषणले गर सफासफा ।। ६२

आनन्द धनका दूत अश्विनीकुमार,देव दात्री र जगत भर ।
स्तुति यशोगान सुनि स्तोता,जगका धरणी र जनमा पर ।।
सोमपान गरी कुशासनमा शुद्ध घिउ होम,दान,यज्ञ प्रदिप्त छ ।
आहुती मन्त्र सूर्य पुत्रि,उषा सुरक्षित  काम पुष्टि दिन्छ ।। क

अन्न गमनमा मन धरी मधुर बल पोषण उही छ सोमरस ।
भक्तिमा शत्रुजेयी हजारौ जीवरक्षामा छौ,नासी असुर खास ।।
सुख द्धित्ता कला समेटी जीवन ज्ञान चेतनामा प्रविधी बाँड्नु ।
स्थवरजङ्गम जड चेतन शान्त र सुखमा आनन्दी भई बाँच्नु ।। ६३

उष आफना जलका लहरा जस्तै,मार्ग प्रशस्त गरी उज्जवल ।
कल्याण र आभामय किरण तेजश्वी रश्मी चराचर झलमल ।।
मार्ग शवास ,निश्वास जीवन सम्भव सबैमा दिने धन र सुख ।
अन्नले पोषण र सद्मति आचार नितीमा हटाउन सधै दुख ।। ६४

रश्मि अँन्धकार हटाउदै जीव,जगतमा द्रव्य रत्नै समान उज्याला ।
मनका राग नासी,दुख यज्ञ र काल गतिका मन त्याग्ने धमिला ।।
निश्चय र टुङ्गोमा पुराई मन तिर्सना,उषाले चुचुरो देखाउदा गाई ।
अङ्गिरा आफनो पशु धन,हसिलो समेली सन्तान सुख गृहस्थ बसोका रमाई ।। ६५

धेनु ज्ञानी हुन तेज,रुप रस गन्ध जगत,लोक र अन्तरिक्षा भरी ।
स्वेच्छामा जग,अग्नि मरुत प्रकट थिए,सूवर्ण अंलकृत भर धरी ।।
रुद्रको महिमा धरणी जल अन्न,वीज धारण गरी पोषण भर्ने सधै ।
स्वदिप्तिका तेजमार्ग र मरुतको वासमा नरोकिने चक्र,काल गति ।। क

सङ्गाम अभावमा द्यावापृथ्वि र लोक अन्तरिक्षा घुम्ने मरुत ।
शस्त्र शास्त्रमा शान्त छन् ,स्तुति भक्तिमा चल्छनी जगत ।। ६६

वरुणदेव वाहुबलले शक्तिमा जनलाई मित्र ठान्दछन् ।
आरती गरी भक्तिमा सबै रक्षा हुदाँ अन्न पाउछन् ।।
प्रीतिपूर्वक उदिती गर्भका वरुणदेव शत्रु  क्षय गर्ने ।
आनन्दमा अन्तरिक्षा सूर्य रनक्षत्र,आकास पृथ्वि ओगोट्ने ।। क

गरी होमन् याजकले यज्ञशालामा अन्नरुपी सोमरसपान ।
रही प्रसन्न,द्यावा पृथ्वि जग अन्तरिक्षा यजनकर्ता शान ।।
जल,अन्न यम तप र नियममा कानुन भक्ति देवत्व जाग्दछ ।
विद्धत्त वाणी मन्त्र गुणतीत र स्तोत्र निवासमा जागृत छ ।। ६७

उद्यमीका ईच्छा पूर्तिका,उतपादन यज्ञमा ईन्द्र र वरुणदेव ।
धन बलमा कर्म सम्पन्न गर्ने,गण र वृतासुर नास्ने छेउ ।।
तरल,लवण ठोस ग्याँस जे हुन हिरा मोती हुन सबैमा ।
यश ऐश्वर्य सामाथ्र्य झल्कने कलि काल हर्छ निराशमा ।। क
सुरक्षित शिप ज्ञान कर्ममा निजै आचरण बनाई सबै जन ।
महान बलशाली शत्रु नास्ने, तिरस्कृत नबनुन,जगाउ मन ।
पापका नौकातरी,जीवले हरवखत तेज ,ओज कर्म किन गर्नु र ।
हटाई दुष्ट मन, आत्मा सकल सृष्टि सुखमा पार्नु हुदैन र ।। ६८

ईन्द्र र विष्णुदेव जीव संम्बृद्धि दिई जग चराचर रक्षा गर्ने ।
स्तुति प्रार्थना गर्छु भक्ति र बन्धना सृष्टिका हितकारी बन्ने ।।
विश्व आवृत संसार र जीवनका सारथी संगै सोमपान गरी 
यजमान सबै सृष्टि सन्तान बनाउन खुसि,आनन्द,सुख हरघरी ।। ६९

जन्मका यी पृथ्वि,द्युलोक जुनी काट्ने नभई सुन्दर शान्त भूवन ।
तेज बल,जल द्यावा पृथ्विमा अन्नको अधिष्ठान सिद्ध छ जीवन ।।
द्यावा पृथ्वि शुसोभीत जल,बृष्टि अन्न तुलफुल फुलि यज्ञमा ।
मधुरता कल्याण यश बल धनले सुखि जन छन् सब लोकमा ।। ७०

दक्ष तरुण पवित्र दानी, यज्ञरुप तृप्त सविता देवी संम्झी ।
सत्प्रेरणा धन रक्षा मागि कल्याणका तेज ओजको जीवनी ।।
स्वर्णमयी शान्त यशवान उत्तम उनी छन जल अन्न दिने ।
सुख श्रेष्ठप्रतिदिन जीव सुखी भई पुष्ट शरिरमा लादिने ।।क

हरभाव सबै निवासका अधिपति गराउ स्वर्ण उत्पादक ।
लोक भूवन आनन्दी,सुख गुजरा आश्रम र आश्रय तक ।।
जाय,जन्म,जीवन सबै सृष्टि दिब्य गोचर सृजना निरन्तर ।
यहि चक्र छ योनी जन्म भुक्तमान वंश समाज भरको हर ।। ७१

सोम र ईन्द्रदेवले अक्षय महिमावान भाग्य,कर्म दिने प्रदायक ।
सूर्य र जल पाई नासी अन्धकार उषा जगाई स्वम् प्रकाशक ।।
द्युलोक र पृथ्वि अडाई जल सृर्जि अन्न,फल समुन्द्र बहन्छ ।
स्थवर जङ्गम कल्याणका धन लिई शत्रु क्षयले जीव वाँच्छ ।। ७२

नासी वृहस्पति पर्वत, अङ्गिरसमा तेज सुरक्षा दिई पालक छौ ।
द्युलोक र अन्तरिक्षाका शत्रुविजेता जीव पाली धन दिन्छौ ।।
जय होस सब सन्तानको,जात वंश कल्याणको सभ्य समाज ।
लोक कलयाण परोपकार समभाव धर्मले बाँचोस ऋृतु मास ।। ७३

उनै सोम र रुद्रदेव मिलि आश्रम निवास सामाथ्र्यवान हुने ।
दिई अन्न,हटाई दरिद्रता,शरिर भरण पोषणमा आरोगय रहने ।।
जागी वीज,भूधरा अन्न जलका आश्रयमा जीव,प्राणमा धान्ने ।
मिलि सबजानकार,जीव जगत र सृष्टि रक्षामा,समभाव जान्ने ।। ७४

नासी चञ्चलता गरी धारण सुख,धन त्यही पाई स्थवरजङ्गम ।
शुरवीर,योद्धा कवचपाई,निजै शत्रु क्षयमा विजय उनी संग ।।
संग्राम गरि मित्रभाव अब्यक्त,चाह लिने मन आत्माको संकट टारी ।
मित्र भाव सखे वा आमा सम्झी पीता पूर्खाको ईज्जत कार्य उत्पन्न गरी ।। क

बुद्धिको रथ जीव जगतमा हाँकि सारथी मन वचन चोखो ।
कल्याण रची हटाई पाप बाँच्ने अहिंसा नहुन जन भोका ।।
गतिशिल बनाई मार्ग सबै कर्म ज्ञान अन्नमा सुख बटुली ।
उत्तेजीत मन,कर्म शरिर ज्ञान रक्षामा वेदी प्रविधी समेली ।। ख

बाँच्नु मन्त्र र शास्त्र चेतना शिक्षा जनित कुशल अन्न पोषणमा ।
मर्म दुखः भोग,अभाव र भोक रोकी गरिबी जनको आपत्तीमा ।।
नासि द्धेष संहार कुविचार भाव र कर्म सुख सच्चाई जीवन ।
अङ्गिरसको हित र वेद शास्त्र,आउमकार हिमद्युः जगाउनु धन ।। ७५

अध्याय ७

ऋृग्वेद

गृहपति अग्निदेवले कुशल प्रशसनिय बन्धन गरी ।
नित्य दर्शन प्रज्वलित ज्वाला रक्षा छ, यज्ञस्थल भरी ।।
शक्तिका दर्शन प्रचण्ड ज्वाला याजकले जन्म जमान्तर आहुती दिई ।
तेज कल्याणमा उनैको बुद्धि वीरत्व सुदिक्षा धन अन्न समेली ।। क

हिस्रक शत्रु क्षय,नासी असुर,कटु दम्भी लोभी पापी,असतय जती ।
नासी युद्धाग्नि र यज्ञमा होमी जरै देखि रोग हटाई साच्नु,बाँकि अति ।।
याजकलाई तेज कान्ति,सबै शास्त्र माया वेष्टित गरी ।
हितैषी वंश र सन्तान,सधै परिपूर्ण र उपाशक बनुन चल्यो कालगति ।। ख

जनको शरिर ,बल स्वाभाव  र उपाशनाको ज्योती अग्नि ।
हवि ग्रहण गरी बादल र परजन्यको मोहमा अन्न तेज पनि ।।
समस्त कृपा समाज सुरक्षा र शास्त्र हितमा रक्षाको जीत ।
वीर ऋृत्विक सबै सगुण,निगुण स्थवर जङ्गम लगाउनु प्रीत ।। ग

कार्य र कल्याणका बल मित्र बनि अग्नि छन पवित्र ।
वीरत्व दान र समभाव जगतको सृष्टि र साधनाको सचित्र ।।
उही अन्न,धन र सुख सधै,आयूको पूर्णता चलोस परम्परा ।
आश्रम र कल्याण मर्यादित जीव जगत सचित्र तेज अजम्वरा ।। १

यज्ञका लागि शुद्ध समिधा,अग्नि प्रज्वलित धुँवा देउ ।
दिब्य कान्ति र स्तुत्य अग्नि धुँवा सूर्य किरणमा मिसाउ ।।
हविको आस्वादन सबै पूज्यदेव अग्निको  महिमा दिने ।
पूजा,स्तुति भक्ति शास्त्र विधि र नितिमा यज्ञ होमिने ।। क

बल वीर याजक अग्नि थापि स्तुति द्यावा पृथ्विको कार्य ।
शुद्ध घिउ र कुशले यजन गरि सेवामा द्रब्य अर्घायू ।।
यज्ञका आश्रयमा सिंचन जल सधै अन्न दिने पोषिला ।
धन धान्य र खुसि परिवार समाज कुल वंश छन् कसिला ।। ख

भारती,ईडा सरस्वतीदेवी यज्ञकर्ममा सन्तान पालक ।
शान्ति धैर्य कर्म र जीवन सुखद सत्यका प्रदायक ।।
निष्ठामा ईन्द्र र त्वाष्टादेव आहुतीमा गृहस्थ सुख ।
अग्निनै सबै रक्ष ागर्ने स्थवरजङ्गम वाँच्छन्,छैन यहाँ दुख ।। २

यज्ञाअग्नि सत् कर्म र वचनमा वायस्,ज्वाला उर्ज दिने ।
पानी र अगिलने शीघ्रलोकमा दुख हटाई सन्तोष लिने ।।
सूर्य रक्षामा वंश र सन्तानका जन्म संस्कार र भरण हुने ।
अन्न धनले सबै धनले सबै यश ऐशवर्य कामनामा सधै रमिने ।। ३

याजकनैशुद्ध हवि रस्तोत्र,सबै प्राणी र अग्निमा ।
देव मानिस र प्राणिमा ज्ञान र अरणीबाट तेजवान हुँदामा ।।
सूर्य बिजुली अन्तरिक्षा तक फैलदा हविदाताको कल्याण ।
माता अरणीका गर्भवाट जन्मी,धन ऐश्वयर्य छ,कामको जागरण ।। क

यज्ञशालानै तेज आहुती त्रान बुद्धि धारण गर्ने ।
अमरत्व सेवा सुन्दर वीर सधै कर्ममा जागरण धर्ने ।।
ऋृणगत अभाव र दुख हटाई,सन्तान र समाज छावो स ।
सुरक्षित हुन अन्न,धन श्रेष्ठ बुद्धि वंशका अगिलने सुख रहोस ।। ४

देवका साथ वैश्रवनर अग्नि प्रजवलित गरि पृथ्वि घुम्दै ।
द्युलोक,पृथ्वि प्रकास गरी,अग्निदेवको श्रेष्ठ रहदै ।
निवास व्रत र विशिष्ट आभाले लोक,जगत अगिलने प्रकाशित ।
उषा ज्ञान ज्योती छरि सोमरस पिई,जीव हुन  अन्न,बल सत् ।। ५


नासी असुर वा क्षय गरी ज्ञानी तपस्वि जन ।
कल्याण स्तुति र भक्तिमा याजकका झुमि शुद्ध धन,मन ।।
पुरुषार्थी सबै बनुन यशोज्ञान गुन्जि यज्ञ आत्मा जागोस ।
प्रगति असल मार्गमा,सदबुद्धि मिसाई सूर्य संगै अग्नि मागोस ।।६

ख्यातीमा सर्वज्ञ गति मतिले निति कानुनमा छ मित्रता ।
याजक सोमरस र हविदाता सबै अन्न रुप रस ,गन्धको छ तिव्रता ।।
सत्य छ आवास पुजित अग्नि धन सुख छरि लोक र जीवलाई ।
बल सामाथ्र्य र भक्तिमा मन्त्रणका रक्षानै सुख सधै जीलाई ।। ७

प्रजवलीत अग्नि र उषाका किरण सबै महानतामा शिक्षा दिई ।
बुद्धि आरोग्य बन्न औषधी,धन समभाव जीवले लीई ।।
ज्ञान कर्म संगै सामाथ्र्य सधै स्थवरजङ्गम जागृती भई ।
स्तोता वंश वीर्य र ज्ञानको हवि बाँच्छ जन्म र अन्तमा गई ।। ८

नासी अन्धकार पाप कुभाव दुष्ट र भयङ्गार अभावमा ।
श्रेष्ठ बुद्धि,ज्ञान भक्ति जागृत अग्नि रक्षा,आवासले कामना ,,
देव रत्न ,त्रिदोष मेटी,त्रिगेण होताले दान,ज्ञान बाँच्छ ।
सन्तान सबै जीव सृष्टिका यंजन अन्न पाई रक्षा साँच्छ ।। ९

सूर्यनै उषाका तेजमा आश्रित कामना र पवित्र दिने ।
सुखका कामनामा अन्न रवंश सत्कर्ममा सधै सजाईने ।।
शोभा ज्ञान र कमृ प्राप्तिगरी ज्ञानले स्तोत्र जीवमा दिने ।
धन,सुख शान्तिमा स्तुति ईन्द्रदेवले अग्निलाई दिई बाँचिने ।। १०

यज्ञमा अग्निदेव जनहर्षित पारी स्तुति भक्ति सुन्दछन् ।
विन्ति र शास्त्र शक्ति ज्ञानमा याजक आहुती जान्दछन् ।।
आहुतीका पनि अग्नि अरुदेव आमान्त्रित गरी सुखी लोक ।
ईन्द्र वायू र सूर्यले मिलि शत्रु जीती जीव खुसी र आलोक ।।११

आकास र पृथ्विभरी दीप्तिमान सबै सुखमा अग्नि प्रदिप्त छ ।
तेज ज्ञान लिई यज्ञ र स्तुति जगाई आहुती कामना वाँड्नु छ ।।
कल्याणमा गौरवान्वित भक्ति स्नेह र करुण जागृत रहन्छ 
सर्ब व्यापक अग्नि सुख शान्ति तेज भरी जीव रक्षामा हुनुहुन्छ ।। १२

यज्ञ कर्मधारी जनका प्रेरणा स्तुति र मनईच्छा भरी ।
नासी असर शत्रु कुभाव अग्निले सकल चराचर पालन गरी ।।
ज्ञान,विज्ञान कल्याणका सर्वव्यापक वश्वानर अग्निदेव ।
रक्षा छ आश्रम कुल वंश सबै सन्तान अन्न उच्च सेवा ।। १३

हविदाता अग्निदाता समिधामाजागी स्तोत्र द्रब्यमा धुवा छरी ।
पुजन भक्ति छ यज्ञमा प्रप्ति ज्वाला अन्नमा जन स्वीकरी ।। १४

पालित जीव अन्न शसरिर गृहपति ज्ञानी,अग्नि गर,धन रक्षा ।
याजक हौ अन्न वीज भरी स्तोत्र र शिपले पुराउ न्याय गक्ष्य ।।
सुन्दर बुद्धि,हटाई युद्ध,सम्पदा वाँस अन्न पार अजर अमर ।
नासी पाप शत्रु दुष्ट सकै कुभाव हटाई मन आत्मा पार अजर ।।१५

शान्ति चेतना स्नेह यज्ञ ज्ञानमा पुजी अग्नि विद्धत्व ।
पोषण अन्न फलाई सनातन कुल वंश देवको ग्रहण प्रदिप्त ।।
घर नै बल,सामाथ्र्य श्रेष्ठ ज्ञान र धनको निवास हो बुझ्नु ।
कर्मनै याजकको यज्ञ,दान कर्ममा जीव चलाई सधै सुझ्नु ।। क

प्रकासश रत्न आहुती सतयमा जायजेय जन्म रहन्छ ।
अन्न धन गृहस्थ जीवमा जगत चली निरन्तर छ।। १६

अग्निदेवश्रेष्ठ धन भाव कार्यमा पुज्छु पूर्णपात्रले ।
कुशासनमा वसि यज्ञमा आश्रय वासना र कामना गर्नाले ।।
हवि यजन यरी यज्ञमा ज्ञानले कर्म गरी अन्न भरी बल।
सामाथ्र्यमा आहुती मन्त्रणा गरिदेव हविमा गर्छु आहुती भला ।। १७

स्तुतिगरी पूर्वज र सन्तान धन रत्न द्रब्य शुसोभीत द्युलोक ।
गरि रक्षा सधै भक्ति र प्रार्थना संगै यशोगानामा बुद्धि लोकलोक ।।
सुभाष मन तरङ्ग ज्ञानले अन्न र सोमरस पान गर्ने ईन्द्रदेवमा ।
सन्तान सबै रक्षामा फैली असुर र शत्रु नासी बाँचुन सामाथ्र्यमा ।। क

हटाई दरिद्र,दुख सबै अभाव ,गरिबीसबै कुभावमा ।
दुष्ट भक्षक वासना र मोह लोभीपापी हटी दुनियामा ।।
उपकरण सेवा र रक्षा धन अन्न पोषण फैलाई कन ।
दुनियाँ सन्तान र वंश यज्ञ श्रद्धाा दानी यश आर्जिैकन ।। १८

क्षमता दक्षताका वीर हितैषि स्थवर जङ्गमका निवासमा ।
त्यागी शत्रु र युद्ध सृर्जिै बहुकर्मि वास बलशालि आश ।।
प्रेम मित्रता सबै साधना धनका,अधिपति ईन्द्र मित्र हुन ।
सुरक्षा कल्याण चराचर सृष्टि सुरक्षित अन्न सबैमा दिउन ।।१९

वीर पराक्रमी आश्रयमा रक्षा गरी धन दिने ईन्द्रका यज्ञ ।
याजक,जनहित गरि शत्रु,जित्ने बल,महिमाको यश जागे ।।
यज्ञको सोमरस पान गरी स्वामी र हितकारी शक्ति र भक्ति ।
लोक अन्तरिक्षा कृपाका सुरक्षा र यज्ञ छन् शास्त्र युक्ति ।। २०

जन्मेदेखि इृन्द्रले सोमपान गोरस पिई आनन्दीत हुने ।
जागृतगरी आनन्दी मन आत्मा शास्त्र शस्त्र सुत्रवद्ध रहने ।।
हितमा भयङ्गर पनि भूवनमा अन्न पोषण विपक्षी सधै डराउने ।
जागी धन,सन्तान सुरक्षा स्वेच्छामा गरि धन रक्षा, जीव बचाउने ।। २१

ईन्द्रको सोमपान गर्ने स्वामी वृतासुर नासी वायू हटाउने ।
सूर्य र उषासंगै मिलि धन,बल र सुरक्षा जीव जचाउने ।।
शास्त्र र ज्ञानले बुद्धि र यशमा जन महिमा,जगाई वीरत्व ।
कल्याण यश ऐशवर्य पोषण अन्नमा समबृद्ध यज्ञ कर्ता  ।।२२

शक्तिमान् अन्नदायक सम्पूर्ण यज्ञका यशोगानदाता ।
शोक नासी आयू बढाउने स्तोत्र द्यावापृथ्वि उपाशनाकर्ता ।।
ईन्द्रदेवनै बुद्धि बल अन्न पाई उपाशना र समभाव राख्दछ ।
जीव चराचरका स्थवर जङ्गमका आरोग्य पोषण पाई जन्मने मर्नेछन ।। २३

यज्ञ स्तुति रक्षक पोषणकर्ता धनदाता सबै आनन्दी मन ।
पूज्य ईन्द्रदेव सोमरसपान गरी मह दुधमा पिई जीव जन ।।
द्युलोक रक्षण,साधना शत्रु नास्ने सन्तान वीज जन्माईकन ।
साधना गरी स्वर्ग नरक बुझि सद्बुद्धि वीर अन्न जल पचाईजन ।। २४

सद्बुद्धि धन पराक्रम र वीर सबै ईन्द्रले रक्षामा खटाउन ।
जीतीरण,नासी शस्त्र संरक्षण जाती,अन्न धन जगाउन ।।
सुख बलदायी ईन्द्रले,तेज कान्ति सुख धनधान्य गराई ।
परिपूर्ण बनोस सृष्टि स्थवर जङ्गमकासबै जीव धर्ममा रमाई ।। २५

ज्ञानले सिकि स्तोत्र नैतिकता,सबै आचार र विधिविधान ।
हर्षित सन्तान खोज निपूर्ण ईन्द्रले रक्षागरी कानुन कार्यशान ।।
अधिनमा अन्न पोषण शस्त्रशास्त्रको उ२ार सबैको सुरक्षा ।
कल्याणमा ठोस,द्रब्य ग्याँस सबै जगत पाली आश्रमको सबै रक्षा ।। २६

प्राणी धन बलका स्वामीले यज्ञ दान ज्ञान सुसंस्कृत गरे ईन्द्र ।
श्रेष्ठ हो जीव,मरुत सूर्य वायू र उषाका संयोजन उनै देवेन्द्र ।। २७

स्तुति भक्ति सुनि,सन्तुष्ट पूजनमा ईन्द्र जनमा कृपा भर्ने ।
शुरवीर साथै अजेय पद्धतीमा स्तुति लोक अन्तरिक्षा हर्ने ।।
हाम्रा सामान्य गल्ति त्रुटि सबै अरु देवसित मिलि बनाउनु निष्पाप ।
धन,बल उैश्वर्य भरी यज्ञ रची जगत जीव सबैमा राख्नु वीरत्व भाव ।।२८

हे बलशाली ईन्द्रदेव असलकाम स्वच्छ मन आश्रम बसाउ ।
पुरुषार्थी बनाई,जात वंश सन्तान सुगम अन्नमयी बनाउ ।।
पोषणमा ज्ञानेन्द्रिय र कर्मेन्द्रि जीव धारण वीरतव दर्शाउ ।
स्तोत्र ज्ञान जपी यज्ञ वीरत्व स्तोत्र र भक्ति स्थवर जङ्गम बसाउ ।। २९

सोमपानगर्ने घोडाका स्वामी ईन्द्रलाई साधना गर्नु छ ।
आनन्दीमन दान न्यायमा समपति धन प्राप्ती हुनेछ ।।
अन्न गाई,सुन आदीबाट यज्ञकर्म गरी खुसि लेउ ।
प्रसिद्धि अन्न पोषणमा बलका वीर सन्तान सुख बाँची देउ ।। ३०

आफना वंश र पुस्ता यूद्ध अभाव र गरीबी रक्षा गर ।
तेज कान्ती  र शान्त ईन्द्रदेव अन्न भरी स्वर्गको भर ।।
महान कार्य यज्ञ वीरले धीर बुद्धि ज्ञानले जन्ममा ।
स्तुति भक्ति गरी यज्ञले ईन्द्र स्तुति गर्नु शस्त्र शास्त्रमा ।। ३१

ईन्द्र देव यजमानको स्तुति गरी यज्ञमा सन्तुष्टि देउ ।
यश बल,धन सबै बासना र कामना सबैमा आह,ती लेउ ।।
दान,तेज ईच्छा प्राप्ति आनन्दीमा धन दिउन ईन्द्र ले ।
वृत्रा,असुर सूर्य र उषा सम्मानी हवी ग्रहणगरे देवे ईन्द्रले ।। क

शत्रु वा अहित कुभाव पराजीत गरी पुजीत छ यज्ञ ।
दृढता रक्षा सन्तान सबमा यशोगान दुखको अवज्ञ ।।
हरेक बन्धन समाज र सन्तान ख्याती र वीरत्व छ ।
दुख अभाव भोकमारी सबै गरिबी अन्नबाटनै हटाउनु छ ।। ख

सम्पति धन स्तोत्र,सबै समभाव राखी ज्ञान बाड्नु छ ।
आरोग्य बन जडीबुटी रक्षक आश्रय सबै ईन्द्र सजाउनु ।।
सुर वीर स्थवरजङ्ग जाप,जन्म धरामा प्रार्थना गर्नु ।
हटाई पैभव ईन्द्रले शान्ति गराई,आश्रम मन गर्नु ।। ३२

शिरको दाहिने जटाधारी गोरोवर्णका बुद्धिसंगत कार्यमा ।
बशिष्ठका वंशज,कुशाआसनले यत्रमा बसि,प्रसन्न हुँदामा ।।
उही ईन्द्रदेव नासी भेद युद्धमा ईन्द्रदेवले सुदासको रक्षा शत्रु नासि ।। क

स्तोत्रमा सन्तान र पितृ सन्तुष्ट मानव समाज हेर ।
कामना र सूर्य रुप धारण गरी कुल वंश लो देखेर ।।
गतिमा ईन्द्रीय नियन्त्रण सबै संकल्पमा क्षमता बृद्धि गरि ।
पुरोहित जन सबै भुवन ज्योतीमा प्रजालाई उषाको सेवाधरि ।। ख

टड्कारो ज्योति समुन्द्रसरि गभिंर र वेगवान जस्तै ।
हटाई उष्णता मनको दुर्वलता गुढ ऋृदय नियम छ उस्तै ।।
जाय जन्म र सरल जीवन कालमा मित्र वरुणको उर्जा ।
जन्म सृष्टि,वंश र पुस्ता हुंदै आमा पिता परिवार छ बज्र ।। ग


बशिष्ठनै मित्र वरुणका पुत्र उर्वासीका मन बाट जन्मे कर्जा ।
उही चराचर जगमा द्रष्टा हव्य र सोमपान ईन्द्र टार्ने खाँचो गर्ज ।। घ

दिब्य मन्त्र,विश्वदेव पुष्करमा गरी समस्थ लोक ।
हजारौ दान सिर्जना र नियम उर्वासी दीन्छीन् विद्धत्त सेवक ।।
वरुणले यज्ञमा एकैसाथ रेतस् र कुम्भ मिलि अगस्त्य जन्मे ।
खुसि प्रक्रिया र उतपति बशिष्ठ उक्थ र सामगानमा सोमरस भर्ने ।। ३३

देवी मनिषा नजिक आई बलियो,जीवन शत्रु क्षय गर्ने ।
बग्ने जल द्यावापृथ्विको उत्पति सुनि ईन्द्रले पुष्टि भर्ने ।।
शूरवीर र वज्रधारी ईन्द्रनै यज्ञ तिव्र सफल वेगमा जाने ।
सङ्गाम र संसार हितका सूर्यदेवले  प्ृथ्विभरमाा आधार बनाउने ।। क

अहिंस्रक अग्निदेव बुमिभत्ता देवतालाइृ स्तुति जनमा ।
वरुणदेव ओजले जलको निरिक्षण गरी बलमा उही बहँदामा ।।
रक्षागरी जीव जगत हटाई कुभलो शत्रुको प्रतिकार हुँदामा ।
स्तोत्र र अन्न भक्षण गरी जलमा सखा बनी जीवन बचाउदामा ।। ख

मेघमा रहेका अग्निदेव सत्यमय जीवन बाचर्य जल बर्षिदा ।
धनऐशवर्य र अन्न भरी पोषणले सत्चित आनन्द भरिदा ।।
विशाल शैनयका सूर्यदेव त्वाष्टाका वाहुमा वीरत्व रहदा ।
दिब्य शक्ति यज्ञ र दान स्थवर जङ्गम प्राणस्वरुप जीउदा ।। ग

पर्वत जल अ‍ैषधि,वनस्पति अन्तरिक्षा  र देवशक्ति ।
शरण तेज शक्ति र कृपा सबै धन हो स्तुतिमा भक्रि ।।
मन्त्र र संरक्षण साधना सबै कलयाणका स्थान छ देवत्व ।
यी सबै शक्ति र मन्त्र नै यत्र समभाव रक्षा छ वीज तत्व ।। ३४

दिन रात सबै मंगलकारी अन्न ऐशवर्यका कल्याण ।
भय,रोग सन्तान जीवनको भय हटाई बुद्धिमत्ता प्राण ।।
शान्ति शिष्ट,भगदेव अर्यमा देव भत्ता सबै उपासना ।
मन्त्र प्रार्थना र धारण हिमद्युः ज्ञान शक्ति लिनु छोड्नु काम वासना ।। क

वसुगण शान्तिभरी लोृकपाल वन्छन्,सहयोगी ।
यज्ञ वेदी तेजी मरुतगण अदिती र जलदेव जागी ।।
रक्षा र मुक्ति दिंदै सदबुद्धि,ज्ञान सरास्वती देवी गरुन ।
कर्म मन आत्मा सबै सत्यमा,पूर्खाको धर्म जागी रहुन ।। ख

अज एकपाद आदी देवले प्रकृती किरण समेटी हाम्रा ।
यजनीय देवगण पूज्य अमर सन्तान त्रानी हुन राम्रा ।। ३५

ंब्रम्हात्रान,यज्ञशालाबाट ऋृतुको गृहरुपी हुंदै स्तोत्रमा ।
पुगी सूर्यदेवसंगै किरणले  जलबर्षा गरी पृथ्विमा ।।
उहि प्रदिप्त अग्निदेव संगै वरुणदेव प्रभुता सम्पन्न छौ ।
धर्म अधर्म सुनिश्चित गर्दे मित्रदेव धर्ममा हामीलाई दिन्छौ ।। क

गति दिशा विचारी वायूदेव पृथ्वि अन्तरिक्षा जल बर्षेने ।
यज्ञ यजमान अर्यामादेव पुकारी स्थवर जङ्गम ईन्द्रदेव रक्ष ागर्ने ।।
स्तुति सुनि रुद्रदेव,उही सिन्धु सरस्वती नदी जल भरिने ।
अन्न पोषण भरी सद्बुद्धिमा कर्म बढाई रक्षा आश्रय जीव रहने  ।। ३६

ऋृभुगण तेजभरी,सोमरस र हवि रत्न सहित दिने बुद्धि ।
धन भरी अन्न र पोषणमा जीव पराक्रमी साधना सिद्धि ।।
स्तुति भरि सन्तान,धन अन्नले जीव जाग्छ पृथ्विभरी ।
रक्षा रपालना गरी ईन्द्रले काम सिद्धिमा सन्तान हरथरी ।। ३७

आभा प्रकट गरी सवतादेव धन र कर्ममा स्तुति गाउने ।
स्वीकारी अन्न देवता के प्रेरणमा प्रार्थना रक्षा गरिने ।।
गति यज्ञबाट रोगभय र आभा हटाई दुष्ट जनले ।
ज्ञान सत्य अन्नादी मन आत्मा चराचरको भय हटाई दिनाले ।। ३८

मन आत्म धोई स्तोत्र पाठमा सवितादेव सुख र दुख दिने ।
वरुण ईन्द्र वायू भग र अदितिदेवी स्तोत्रमा श्रेष्ठ तेज भरिने ।।
बन्दना असल कर्म सधै विध्न हटाए मन मैलो यज्ञमा होमिने ।
उन्नती सहयोग पूजा सबै अन्नदेव चराचर स्तुतिमा भक्ति बनिने ।। ३९

याजकको स्तुतिसुनि यज्ञमार्गमा उषादेवी संगै अग्निदेव जाग्ने ।
वहान र काल गतिले वायूदेव यज्ञमा वसुसहित प्रर्थानालाई सुन्ने ।।
मरुत विचारण गरी यजमानमा चरचर भरी स्थवर जङ्गम सुझ्ने ।
हवि ग्रहण गरी खुसिमा धन अन्न भरी अग्निदेव स्थायी जन बुझ्ने ।। ४०

हाम िजगत धारण गरी ईन्द्र,मित्र वरुण आश्विनीकुमार भगा र पुषा ।
उही साोम,रुद्र भगदेव धन याचना गर ि,सत्य समाजकको आशिष ।।
भाग्य धन,सबै यज्ञमा समस्थ, स्थवर जङ्गमकको सृष्टि छ समभव ।
उज्यालो र कल्याण जीव जगत वीज संरक्षण गरी धारण गराउनु अअव ।। ४१

फैली सर्वब्यापक अडि.गरसकका मनत्रले प्रस्फुटित ज्ञान ।
यज्ञमा अग्निदेव स्तोत्र र भक्ति उपासक यजनमा सफल ।।
सवर्वत्र उज्याला मित्र वरुणा ईन्द्रदेव संगै यश्शवी प्रफूल ।
धनममा बबषिष्ट बलका पुत्रनै पालक कल्याण अन्न दिने सकल ।। ४२

स्तोता देवत्व प्राप्तिमा बिद्धत्वपााई द्यावापृथ्विलाई  स्तुति गरी ।
यज्ञमा अग्निदेव स्तोत्र र भक्ति उपासक यजनमा सफल ।।
सर्बत्र उजयाला मित्र वरुण ईन्द्रदेव संगै यशस्वी प्रफुल ।
धनमा बसिष्ठ बलका पुत्रनै पालक कल्याण अन्न दिने सकल ।। ४२

स्तो देवत्व प्राप्तिमा विद्धत्वपाई द्यावापृथ्विलाई स्तुति गरी ।
यज्ञमा अग्निदेव प्रविष्ठित घिउ ज्वालाले शत्रुनासी,धन समेली ।।
यजनको सेवा कुश समिद्याा यज्ञमा बसी देवत्व प्राप्ति सकल ।
चराचर धन सुखमा वसि अन्न पालन र कल्याणमा देव छन् सफल ।। ४३

दक्रिादेव सुरक्षाका देवहरुमा स्तुति पुकारलेयज्ञमा आउन ईडादेवी ।
प्रार्थनामा सबै अग्निदेव धन सुखमा जागुन दम्भ पाप लालची छी, ।।
दधिक्रा उषा,आदित्य वसु,अङ्गिरा र सूर्य जुटी यात्रा र सवारीमा ।
यजन मार्गका पाप  दुष्कर्म अधिर हटाई जलले अन्न दिउन विद्धावनलाई ।। ४४

अन्तरिक्षा प्रकासित गर्ने यज्ञमा हित साधन धन हित र कर्म दिने ।
सवितादेवी यज्ञमा प्राणीधारक धन भोग्य उज्यालो किरण छरिलिने ।।
भोग्य जन र लोकतन्त्र उज्यालो किरण राजनिति छरिलिने उही अल्मलिने ।
कुरो उही माटो चुडी,विध्न रची अनन्त जीव,जगत सृष्टिक्रम मर्ने र बाँच्ने ।। ४५

सर्बगुण अन्नले पूर्ण रुद्रदेव स्तुति भक्तिमा मन्त्र सुन्ने ।
दिब्य भौत्तिक सुख सम्पन्नता हितले आश्रय सुखि देखिने ।।
वायू जस्तै विचरणमा अन्तरिक्षाको विद्युत र कष्ट पाप जगाउने ।
क्रोधका बन्धन हटाई प्राणी कल्याणमा साधन र रक्षा जगाउने ।। ४६

जलदेवनै ईन्द्र खुसि बनाई पाप कष्ट दुर्भावमा रक्ष ागर्ने ।
उनै अग्निदेव सबै देवत्व साँचीसुख सम्पन्नता धन अन्न बर्षाउने ।
जलदेव धरामा बर्षा गरी अन्न पोषणमा जीव सृष्टि बचाउने ।
सूर्यदेवनै रश्मि जोगाई उज्यालो सम्बृद्धि जगत सुख सिन्धु बँचाउने ।। ४७

ऋृभु हुन,कर्म कुशल सोमपान गरी कर्म कुशलको सर्मथन हित ।
बल ऐश धन,अन्नमा ईन्द्रदेव रक्षित वृत युघभूमिमा जित ।।
कल्याण उज्याला हितका कैलाश आरोग्य चराचरको रक्षा गर्नु यज्ञमा ।
हितमा चली,सूर्य चन्द्र संगै पूर्खाचली संसंस्मरण वंश वीज छ परम्परामा ।। ४८
मार्ग खुलाई बर्षाको परजन्य हटाई बन्ने हिऊ,समुन्द्रिजल ।
अन्तरिक्षमा मेघमाला विलाई जलदेव हितमा अन्न झलल ।।
दिब्य जल आकासबाट क्षितिजका पवित्रता भरी जीव सृष्टि चल्छ ।।
सत्य व्यपकता सबै स्थायी वरुण अन्न पोष भरी दिनु हुन्छ ।। ४९

वरुणदेव संसारमा रक्षा गरी लोकमा स्थवरजङ्गम परिपालक ।
पखि पुस्ता र कुलमा अग्निदेव नबस्ने डर भय संकटका परिचायक ।।
बिष आघात रोग पखाली जलमा सदिसृप र ज लभय टुट्नु ।
रोग हटाई यात्रा,अन्नपात फलि जीव सृष्टि चक्र सबै सृष्टिमा जुट्नु ।। ५०

आदितय सुखि घर बसाई,नास्छन पाप दरिद्रता जगात्मा ।
विश्व रक्षक उनै देवगणको स्तुति ज्ञान समेली सृष्टि बाँच्दामा ।।
कलि काल र जगका जन मन उजयाला,संन्तान वंस पाले धर्मका ।
कर्म र उ२ेश्य बन्धन पुरा गरे,जल अन्न फलि धूधरा बाँच्छन सत्यका ।। ५१

जननी द्यावापृथ्वि जल पाई अन्न दिई पोषण भरिदिउन ।
माता जीवका,धन सुख कर्मको, असल फल समभाव रहि रहनु ।।
वरुणले देवत्व र जगतलाई दुख नासी वसु देवशक्ति भरनु ।
अङ्गिरसले सवितादेवी भक्ति उपासना गरी धन ऐश सुखमा राख्नु ।। ५२

देव जननी,धरणी ऋृषिका स्तुति सुनि यज्ञ र अन्नमा कष्ट हटाउने ।
याजकका जननी मन्त्र र स्तोत्र सुनि पुजा र ऐश्वर्य दिलाउने ।।
समूल वंश र समाज हित प्रितका जात समुह,धर्मि बनि भक्तिबनिने ।
नेता ,माटो र देश सबै राजनिति एकता जनतन्त्रले जन मन धनमा हुने ।। ५३

द्यावा पृथ्वि दिब्य अक्षय धन मागे बास्तुपतिदेवले प्रणीमा सुख।
कल्याणमा धन,सोमदेको कृपाले आरोग्य यश ,रक्षा श्रेष्ठ सन्तोष ।।
राग तृष्ण बिषय मोहका सब कारण त्यागि,सत् चित आनन्दी मन ।
रोष,बास्ना लोभ क्षेभको दम्भि जनका,म मेरो आदिले लुटछ धन ।। ५४

वास्तुपतिले रोग नासि शोभा शास्त्र जस्तै चम्कि भक्तका सुखि जीवन ।
ईन्द्रका भक्त पूर्खा सन्तानलाई यात्रा टहक सूर्य सुखका गृहस्थ रहनशहन ।।
राखि आरोग्य तन मन,प्राण बचेका स्वतन्त्र निति र न्यायका स्वधर्ममा ।
माटो साक्षि राखि रक्षा र हितमा जाती खातिर,गास वास कपास पूर्णमा ।। ५५


रुद्रदेव जीव पंक्षी जन्म बिषय र साधना मरुत माता धारण गरी ।
नाशी शत्रु र प्राणघाति सबै जीवको बुद्धि ध्वानी अलङ्गारमा तेजधरी ।।
पढी मन्त्र र शास्त्र शब्दसंगै जीवमा,रिस क्रोध प्रतिस्पर्धिमा शस्त्र रोकी ।
धरणीमा अन्न पोषण,सतय जन्माई हिंसा अभाव लोभ कुभाव मेटी वाकी ।।क

वीर मरुत वक्ष र आमूष विजुली समान अस्त्र बर्षागरी शक्तिको परिचायक ।
तेज अन्न पोषण मर्न,जलबर्षानै यज्ञ रचाई स्तुति भक्ति धनका प्रदायक ।।
 बर्ष ५३ हुदा हरि सेढाईले स्वअध्यायनले,जात उत्थानको एकतामा बाँड्न भनी ।
२०७४ बैषाख ३१मा देश निर्वाचनको माहोलबुझि,धर्म कर्म फरफारक देख्दाअनि ।।ख

पवित्र स्वच्छ जनतन्त्र चले,सबै मान प्रतिष्टा शिप प्रविधी बिकास पनि जागे ।
स्वच्छ दिल र आत्मा साक्षिराखि जनतन्त्र,भक्ति सुकर्मका नेता चुनी उभो लागे ।। ५६

पवित्र मन,बचन र आत्मा याजजको रक्षादिने दुखी विचारी ।
दान वीरत्व,तेज सामाथ्र्यनै मरुतको प्रसन्नतामा यज्ञको भकारी ।।
सम्पति जल जमिन,जङ्गल र अन्तरिक्षामारुद्रपुत्र मरुत हुने योद्धा ।
पूर्वज भावी वीज सन्तान कृपामा प्रविष्ठ र सुखि सुरक्षित प्रसिद्ध ।। क

स्तोत्र भक्ति पूजा र शास्त्र शस्त्र सबै याजक मरुत संगै जलले ।
फैलि बर्षा अन्नले पोषण भरी सृष्टि जीव पृथ्वि अन्तरिक्षा चल्ने ।।
सुन्दर स्तुति विचारका नेतृत्व वीजक र सन्तान सुख वहकिने ।
दान यज्ञ सबै स्थवरजङ्गम कल्याणमा रक्षा र धन फैलिने ।। ५७

पुजी मरुत पृथ्वि,अन्तरिक्षामा मरुतको जन्म रुद्रदेवको ।
बल तेज, भरी सृष्टिका सूर्य दृष्टि यज्ञले रमाउछ समुदायका ।।
भरी धन शत्रु समक्ष विजयी र सुरक्षीत वीरका ऐश्वर्यको ।
मरुतको स्तुति र प्रार्थना खुसिले धन रक्षीत कन्ने सामाथ्र्यको ।।५८

उपसकलाई भयमुक्त गर्ने अग्नि वरुण मित्र अर्यमा र मरुतगण ।
संरक्षित सुमार्ग दिन कर्म दिई यत्र विरत्व  सुखदिने देवगण ।।
पूर्वज ऋृषिका स्तुति मन्त्रले रक्षित साधना नेतृत्वको साधना ।
युद्धमा रक्षा गरि हब्य ग्रहण गर्ने शाक्ती सामाथ्र्य छ मान सम्मान ।। क
यज्ञमा आहुती मन बाञ्छित सोमरसपान गरी नील गगनमा ।
डुलि पाप नासी याजकको रक्षा सुख भरी बल युक्त मरुतमा ।।
धर्म गृहस्थ सबै प्राणि,दानविर तेजकान्ति प्रबुद्ध ।
बुद्धि रमण्म सम्पति सामाथ्र्य सबै अन्न र जलका सम्बृद्ध ।। ५९

र्सर्यदेव हाम्रा अनुष्ठान,अप्याला र निष्पाप काल गति देउ ।
आदित्य मित्र वरुण देवप्रिय र अर्यमा कृपामा हाम्रो प्रार्थना लेउ ।।
सबैदेवहरु पोषण र असल खराव कर्म जल अन्न जगमा समेली ।
धरा र अन्तरिक्षा रक्षा र मंगल सुखमा स्थवर जङ्गम बसाली ।। क

मन मैलो पाप अज्ञान सुकर्म र सन्तान वंश रक्षामा ।
याजक जुटि कल्याण सुखशान्ति सामाथ्र्य प्रार्थनामा ।।
तेजकान्ति कलयाण वीर सबै,शास्त्र शस्त्र यज्ञ बनुन साधनामा ।
उपशना स्तुति मन्त्र जनका कलयाणमा सुख जीवनमा ।। ६०

बुद्धिका स्वामी अश्विनीकुमार मन र दिल जगाउने ।
अग्नि उही प्रदिप्तभई,सूर्यदेव प्रकटमा अन्धकार हटाउने ।।
सत्य यम नियम,नितिले शोधयमान श्रेष्ठ प्रार्थना गरी ।
ऐश ऐश्वर्य सहित अन्न र सुख कामना सोमयाग सकारी ।। क

युद्धमा मति जुक्ति कौशलले रक्षामा बुद्धिमत्ता सन्तान ।
धन विधमा दिवय इह्लौकिक यज्ञ सम्पति समान ।।
दिव्य सोमरस र हवि स्थवरजङ्गम बाँच्ने सृष्टि ।
स्तुति मन्त्रनै साधना कल्याण र मनन् ज्ञानले सन्तुष्टि ।। ६७

सुन्दर स्तोताको आवाज सुनि,शत्रु नास्ने अश्विनीकुमार ।
सूर्यदेवसंगै सोमरस र हव्य पिई रक्षा छ पुरापर ।।
ेमहिमा सुनने मृत्यु जित्ने,दुष्ट पापी नासि शास्त्र संवत् ।
आरोग्य जीव उनका शिप कौशल कल्याणमा रहे काल तक ।। ६८

अन्न औषधी मनबाञ्छित फलका आसन कुल अपार ।
गति,जीव द्युलोक र धरणी सुख आनन्दमा अश्विनीकुमार ।।
क्षमता छिट्टै निर्णयका परिणाममा स्तुति भक्रि प्रदायक ।
जल अन्न र उजयाला प्राण द्रब्य रत्न जीवन सहायक ।। ६९
वसी पृथ्विमा अश्विनीकुमार आम्रा बुद्धिका प्रशंसा ।
द्युलोकमा झरेर धरणीमा अन्न जडीबुटी दान यज्ञ दिवय गुनि ।।
मानिसका घर,नदी समुन्द्र पदार्थ सक्रिय दाम्पत्य पनि ।
रत्न,द्रब्य कल्याण सबै कृपा मन्त्रले प्रार्थना स्विाकारी जानी ।। ७०
ज्ञान ईच्छा साधनामा भक्ति र स्तुति उषा छोडी रात्री बनाउने ।
द्युलोकमा झरेर धरणीमा अन्न जटीबुटी दान यज्ञ दिब्य गुनि ।।
स्वईच्छामा तेज सम्पति आवस सबै मन आत्मा मुक्त गर्ने राज्य ।
वाणी कल्याण र साधना गरु,अश्विनीकुमारको पूर्खा पुस्ता सायुज्य ।। ७१

सत्यवति यश ऐश्वर्य श्रेष्ठ शोभा दिई स्तुति भक्ति गाँऊ ।
उत्तम कर्म र सेवा गरी उषा चैतन्य काल जीव अग्नि ल्याउ ।।
धन साधना र अन्न काल गतिमा निति ,नियम पृथ्विमा बसि ।
देवत्वनै अश्विनीकुमार प्रेममा वंश वीज स्थवरजङ्गम हर हाँसी ।। ७२

कुकर्म अनईच्छा कुकर्म त्यागी अन्धकार पाप नास्ने ।
अश्विनीकुमारनै अमरकृति सतयपालक यज्ञ स्तोत्रमा बास्ने ।।
जागृत गरी बल यज्ञको हब्य र सोमरस सुमार्ग लान जनको ।
मंगल आनन्द हित कल्याणका साधना रक्षा चराचर दिनु सवको ।।७३

आश्रयमा जन पराक्रमी तेज कान्ति यश इेश्वर्य दिने अशिवनीकुमार ।
धन संरक्षण सबै स्तुति गर्ने मन बचन कर्ममा बर्षा रची अन्न अपार ।।
पेय मधुर रस जल हब्य दातामा नेतृत्व क्षमता दिई रसले ।।
गन्ध सबै सामाथ्र्यमा अन्नले पालीत रक्षा जीव छ उमङ्गले ।। ७४

उषा अन्तरिक्षाबाट अविनासी दिब्य शक्ति प्रकट गरी प्रकाशित ।
बढाई अन्न जीवनरसमा आनन्द सुख धन दिब्य चेतना यता ।।
जीवजगत चराचर द्युलोक परिश्रमीलाई यश ऐश्वर्य भरी पुरा ।
सतय सुन्दर समाज कल्याणकारी साधना सूर्यदेव दिने व्रत तिर्थका कुरा ।। ७५

सवितादेवी ज्योतीदेवी सूर्य त्रिनेत्र उषा चिरि भूवन पार्ने प्रकाशित ।
तेज कान्ति छाँया र विनयमा यात्रा उज्यालोको उध्र्वलोक सिद्धी सित ।।
ब्यूझी सुभाग उषादेवी देवदानव र जनमा प्रकाश यज्ञ गरि संगठित ।
अनुबन्धित धन कल्याण प्रसिद्धी सबै कर्म हिंसा रहीत फलित र जनित ।। ७६

उषा  पत्नि वा सूर्यदेव पति ब्यस्झाई सृष्टि वीज जन कलोरब ।
सहज अन्न रक्षा स्थवरजङ्गम सबमा जड चेतना तेज पूर्ण काख ।।
नेत्र शौभाग्य सुन्दर किरण चढाई सृष्टिका द्धेष शत्रु नासीदिने ।
धन अननन पोषणमा सामाथ्र्य भरी पालन स्तुति सुमार्ग जन्म लिने ।। ७७

उषाका किरण उच्चभागको आश्रय,तेजयुक्त रथमा,धन ज्ञान भर्ने ।
मिलि सूर्य अग्नि र यज्ञदेव ,अप्रिय अन्धकार बुद्धिमत्ताले हेर्ने ।।
उही अप्रिय अन्धकार नासी उज्याला,जायजन्म र निरन्तर हुने ।
सुधाएर जीवन कल्याण र रक्षा निरन्तर सृष्टि बनिने ।। ७८

हितैषी उषादेव द्यावापृथ्विमा जन सूर्यको चेज रश्मि देउ ।
अन्तरिक्षा जगत सृष्टि,जन्म प्रकाश युक्त हितमा अन्न भरिलेउ ।।
तिम्रा किल्लामा धन ज्ञान,चेतना भरी उज्यालो स्तोत्र म गाउ ।
बुद्धि साधना पालित वीज सन्तान उजयालो जीवनले सधै रमाउ ।। ७९

उषदेवीको स्तुति गाउने ऋृर्षि,द्यावा पृथ्वि र प्राणी पुकारी ।
छरी प्रकाश तेजमा अध्यारो हटाई, कल्याणमा सूर्य अग्नि स्वीकारी ।।
जगबाट माया अविनासी,कारण दिव्य शक्ति प्रकट गरी सूर्य प्रकाशित ।
उषा अध्यारो चिरी बढाई अन्न ,तेज पूर्ण,  मानिसका घर जन साथ ।। क

जलका नदी समुन्द्र,प्राण पदार्थ सक्रिय दाम्पत्य सकल जीवात्म धरापनि ।
जनका,रत्न द्रब्य कल्याणा सबै भक्रि कृपा मन्त्रले, प्रार्थना स्विकारी जानी ।। ८०

द्याुलोेक पुत्रि उषा,सूर्य उदाउनु पूर्व नक्षत्र प्कट गरी रश्मि छर्ने ।
सूर्यदेव यज्ञमा यजमानको सुख धन रक्षाले पोषित गर्ने ।।
अन्न दिई पोषण सामाथ्र्य संसारमा द्रब्यरत्नका सत्य ।
उही शत्रुनासी धन यश ऐश्वर्य भरी स्तुति भक्ति,मन्त्रमा कर्मले उषा तत्व ।। ८१

ईन्द्र रवरुणदेव यज्ञकर्म गर्न कृपा र विशाल निवास देउ ।
स्वामी तिमी सम्राट धन अन्नका तेज बलमा शत्रु हटाउ ।।
सवितादेवी बर्षागराई,अनन शक्तिलोकमा ज्ञान रक्षा बढाउ ।
करुरण,मरुतदेव तेजमा ईन्द्रदेवसंग मिलि यज्ञ जचाऊ ।। क

कलयाणकारी दुख पाप कष्ट अभावमा कृपा गर ।
शस्त्र शास्त्र र ज्ञानमा,शिप कौशलको सुख भर ।
लडाई भय,अस्थिरता लोभ पाप हटाई कामवासना ।
छालाको ब्यपार,उहि कन्याई,सन्तान सुख मात्र नभई,गर अशान ।। ८२


देवः ईन्द्र र वरुण परशुधारण गरी जीवकोे रक्ष्ााँ गरी ।
दास वृत र सुदास सदस्यका  शत्रु नासी,आफना भक्त हेरी विचारी ।।
युद्धको ध्वाजा कोलाहलमा शिप,कौशल कला शास्त्रमा राख्नु ।
सैन्य सुरक्षा जन आवह्रान नियन्त्रण ईन्द वरुण रक्षामा बसाउनु ।। क

शोभागानको शत्रुका हतियार सज्जा नासी,बाहुबल र धैर्य गर्नु ।
हिस्रक शत्रु दुख नासी भेद रणनिती निर्देशमा रहनु ।।
चारैतिर घेरी अभिष्ठा,पुरा गर्ने शत्रु ,रणभूमी घेरी जन ।
धन, तेज बल समेली अन्नको सामाथ्र्य ईशभक्ति गर्नु मन ।। ८३

स्तुति र आहुति गरि ईन्द्र वरुणको यज्ञ थापी ।
द्युलोक अन्तरिरुक्षा,स्थवरजङ्गमको समभाव कल्याण थाती ।।
स्तोत्र भक्ति, त साधना अन्नले पोषित ज्ञान बुद्धि ।
रक्षीत आवास,मन बचन कर्म सबै,सतयमा लिन सुबुद्धि ।। क

पराक्रमी जन सबै,धन बल ईन्द्र र वरुण जनको हित ।
कल्याण सृष्टि,वीज पुस्ता र संसार चल्ने यहि प्रित ।।
समाज,हुल जन सागर त मन प्राण शुद्धि गरी बाच्ने ।
उही सभ्य सुन्दर धरा,कालमा कला र शिपले जाग्ने ।। ८४

अक्षरस पालनगर्ने देव ईन्द्र र वरुण पवित्र जगमा ।
तेज स्तुति र सोमको आहुती दिई कल्याण रक्षा छ सबमा ।
वीरत्व लडी शत्रु क्षय हुने शास्त्रले,युद्ध क्षय गर्ने ह्रिस्रक ।
विधि रित र नितिले जिती युद्ध अन्न कर्म, द्रब्य रत्न हुन सहायक ।। ८५

द्यावापृथ्विमा जन्मि वरुणदेव दिन,सूर्य र रात नक्षत्र रहने ।
शसरिर देव,भूमी बिचारी आहुती गरिने ।।
शान्ता पारी,रीस स्तोत्र मन्त्रले वरुणको तेजकान्ति भर ।
स्थवरजङ्गम सृष्टिमा,अन्न र सुख पाइृ ज्ञान साधना गर ।। ८६

मार्ग प्रशस्त गरी ,जल सरी वरुण र रातबाट दिन सूर्यदेव ।
ईन्द्र,वायू र वरुणका आत्मा फैलि,द्यावापृथ्वि र जगतमा लोप्रियदेव ।।
गति सत्कर्म यज्ञ सबै प्रज्ञा,शास्त्र निती निरीक्षण हुदैं ।
गुप्तिभेद,अविद्याा नासी अन्न,धन बल लोक व्याप्त रहदैं ।। क


पोषण वायू जीव जगत सृष्टिका फैलि,वायू र वरुणदेव ।
लोकप्रिय दजीव ,वर्ग,मतर्य पातल ऋतुु स्वर बर्षा छेउ ।।
क्षण दिई पापी सुधारी,शत्रु लोक र अन्तरिक्षादेव सवमा ।
सम्वद्र्यन गरी स्थवरजङ्गम ,धन यश ऐशवर्य कर्म सुख अननमा ।। ८७

वरुणले मनाकामनापुरागरी सूर्यदेवको कृपामा प्रकट ।
पत्थर पेली सोमरस,सुन्दर स्वरुप अग्नि ज्वाला सन्निकट ।।
समुन्द्रा नौका सागर सब झुलामा क्रीडा र आनन्दी वरुण।
अन्नवान,मित्र विशाल परिणाम र ढोकको धराको गण ।। क

नासी पाप,सुख सुद्यिाा दिने बन्धुको पाप दुर्भाव नास्ने ।
स्थायी भूप्रदेशिय वरुणदेव बन्धन पाप र्धगति काल मास्ने ।।
ईन्द्र र वरुण जग सबै धराका जीव,प्राण नाता ब्रम्हा धर्मका ।
बुझि करकमल,मन बचनका तृष्ण राख पार्ने मिलि भगत पारका ।। ८८

सुन्दर धनका देवता वरुणदेवले निवास पवित्र बनाउ ।
पवित्र सुख तेजले जीव जगत सृष्टि धर्मि,कर्म भूमिमा रमाउ ।।
अन्तरिक्षा नभका ईन्द्र र वरुण,सजाई जीव धर्मकलाले शिपमा ।
रक्षा छ नारी पुरुष सृष्टि समाज र भूधरा कृषि जल अन्नमा ।। ८९

वीर वायूदेव सोमपान गरि यश किर्तिैले भक्तको हित ।
जयोती धन धारण अन्न जलमा  ईन्द्र र वरुणदेवमा  जोडीदिनु प्रित ।।
मनक तृष्ण हटाई हलुङ्गो,बनाई स्तुति भक्ति र ज्ञान दिन्छु जनमा ।
निवस,स्थवरजङ्गम,सुख धन इेशवर्यमा दिई साधन रक्षामा ।। ९०

वायुदेवका स्तुतिमा,कष्ट दुख हटी सूर्यदेवले उषाको प्रार्थना ।
गरी हवि ग्रहण गर्ने, रक्षा सुख सुविधाको उत्तम मेघा आवह्रान ।।
मन्त्र,उपाशनामा याजक यज्ञमा वसि अन्न प्रजा रक्षा गरेका ।
बल बेग नेतृत्वदायी जन र देवः ग्रहण गरी जगतको पाप हटाएका ।। क

सेवा स्विाकार नेतृत्वमा ईन्द्र र वायूदेव सोमपान गरी ।
कल्याणमा स्थवरजङ्गम सबै धन सुख सम्पन्न भरी ।। ९१

स्वीकारी सोमपान यज्ञमा वरुण वायूूदेव पिउने ।
स्तोता उपाशना र कृपाले शत्रुनासी सुख धन अन्न दिने ।। ९२

उही स्तोत्र भक्ति र नविन ज्ञान दिई शत्रु नास्ने ईन्द्रअग्निदेव ।
अन्न धरणी जंगल सबै आरोग्य बुद्धि दान यज्ञमा दिनु सेवा ।।
शत्रु क्षय विजयी तेज यश ऐशवर्य धन बल जगाउने देवतव ।
प्रबुद्ध विष्णु ईन्द्र र मरुतले पाप नासी शत्रु जीती मनको पाप तत्व ।। ९३

उनैईन्द्र अग्नि मेघ फटाई,जल बर्षाने दिने अनन र पोषण ।
उपाशकनै श्रेष्ठ उपाशना विद्धत्ता क्षण बुद्धिको शोषण ।।
ज्ञान धन सुख सबै अभिलाषा यज्ञ जगाई दुष्ट पाप हटाउ ।
स्वर्णमय जीवन आनन्दी स्वभाव गुण वेष्ठित धर्म संस्कार बनाउ ।। ९४

जल साथमा सरस्वती सुरक्षा सारथी बनि गतिशिल बहन्छीन ।
सबै लोक पर्वतमा श्रेष्ठ यश ऐश्वर्य यज्ञमा छन्दरुपी आवाज दिन्छीन ।।
प्रार्थना र स्तुतिको प्रिय धन भाव, उमारी अन्न आवास सुखी छन् ।
ऋृषिजन रुप रस तेज ,गन्ध कलयाण र रक्षा लोक सुरक्षीत झन ।। ९५

शक्तिशाली स्तोत्र र मन्त्र पृथ्वि वा स्थवर जङ्गम  बाँचे हितमा ।
दिब्य सोम रस,हवि र अन्न ग्रहण गरी मरुत मैत्रि जीवमा ।।
पुजन स्मृती र संमरक्षण सरस्वतीको हित कल्याणको समभाव ।
उही वीज वंश,र सन्तान ज्ञान बुद्धि विवेक छरी अनन्त भाव ।। ९६

कामना क्षमता जनमा आनन्दित सुख छ,यज्ञमा लोक र अन्तरिक्षा ।
श्रेष्ठ आचारण पिता पूर्खा सन्तानको रक्षा ईन्द्रले धन सम्पन्न कक्ष ।।
वाधा पाप कठीनाई अभाव र गरिबि,हटाई अन्नले विकास भरपुरा ।
भक्त वाणी जीवको बौद्धिक ज्ञा सुख प्रार्थना भक्ति समेटने जन,हरघर ।। ९७

ईन्द्रदेव सोमरस पिई हवन गर्ने अर्३यु ऐश्वर्यको सुन्दरता ।
सोमपान गरि रक्षा र धन दिदै,अन्नले पोषण भर्ने अपार ।।
स्तोत्र भक्ति ज्ञान दिई स्थवरजङ्गम रक्षामा छन्,युद्धमा ।
काल गति र असुर,मति निति समेली यम नियम छ धनका सुखमा ।। ९८

समग्रद्युलोक अन्तरिक्षा,बृहस्पती वरुण ईन्द्रदेव कलयाणमा रक्ष ागर्ने ।
परमात्मले शरिर बढाई विष्णुले पृथ्वि महिमा र धारण कलयाण धर्ने ।।
पराक्रम र यश ऐशवर्य,समेटी वीर जन युद्ध जिती अन्न बढाउने ।
भक्ति प्रार्थनामा देवको संरक्षमा धन सन्तानमा ज्ञान बुद्धि आउने ।। ९९

विष्णुदेव हविष्यान्न,पूजा अर्चनामा भक्ति र मन्त्रले यज्ञ जमाउने ।
आनन्द सुख तेज कान्ति सुख,अन्नले निवासमा सन्तोक्ष् दिलाउने ।।
त्याग लोभ पाप संगै वीरहरु क्षमा,दया समेली दिव्य ज्ञानमा ।
स्तुति प्रार्थनामा यश,ऐशवर्यदिवय रत्न जगतमा सृष्टि अध्यायन ।। १००
वाण्ी मधुर रस ज्योतीमा अन्नको पोषण आरोग्य छ वनस्पतीले ।
देवतव संसार,जल वायू सुख यश बटुली ज्ञानमा रक्षा छ स्तोत्रले ।।
परजनय बादल माता पितारुपी स्थवरजङ्गम सबैको हितमा छन् ।
निवासको कल्याण जीव साधना ज्ञान खुसिमा शास्त्र रक्षा रहन्छन् ।। १०१

अन्तरीक्षा परजन्यको, प्रार्थना र धरणी अन्न औषधी बनस्पति छन् ।
बल वीर्य सबै सन्तान यञमा स्त्री पुरुष अन्न यज्ञमा बाँच्दछन् ।। १०२

डाँकी धरणीमा पर्जन्यलाई खुसि वाणी गाई बनस्पती रक्षामा ।
अन्तरिक्षाको जल,काल गति मिलि अनुग्रह हुंदै शब्द र ज्ञानमा ।
यज्ञ नै हो जन्म र बाच्नु समभावमा मन्त्र शास्त्र भक्ति र ज्ञानज्ञुन ।
उस्तै धन,सुख ऋृतु काल न्याय,दर्शनमा आयू वित्छ सुख ली हुन ।। १०३

ईन्द्र र सोमदेवले समेली तेज कान्ती बढाउछ,रक्षा र शान्ति ।
दुर्जन,ज्ञानहित राक्षस भाष भेष जन्मको भय हटाई शत्रुता गति ।।
प्रहार अभाव,कुभाव मन विचार रोकी अन्न पोषण भरी जनको ।
विषाणु समाज र स्थवरजङ्गम सचेत गरी सहयोगी ज्ञानी मनको ।। क

उही उजयाला दिन,रात पर्खिै रक्षा वीज सन्तान प्रस्टाउने ।
शास्त्र ,शस्त्र र इृन्द्रिय समभावमा सत्,चित आनन्द दिने ।। १०४

ईति

अध्याय ८

स्तुति योग्य ईन्द्रदेव उनैका बल,शक्ति मित्र हामी भयौ ।
संर्घष शत्रु वजिेता,यश ऐशवर्य प्रदान गरि गौरव भरियो ।।
बैदिक भौतिक स्थवरजंङ्गम रक्षा र यज्ञ शस्त्र शास्त्र हुने ।
धीर वीर,कृपा धारी जनका वीर्य वीज संन्तान पूर्खा रमिने ।। क

भक्ति त्याग धनधान्य र अन्नबाट तुष्टिपुष्टि र सन्तुष्टि ।
जीवन सामगान यज्ञ प्रार्थनामा स्तुति भक्तिको अधिष्ठी ।।
ईन्द्रका शक्तिवेग प्रशन्ता मन्त्र जप तप भक्ति कर्मका जन ।
सूर्य र वायू पृथ्विमा वनस्पति आरोग्य निवास खुसि र दिने धन ।। ख

ईन्द्र धनवान यज्ञमा पृथिव,द्युलोक अन्तरिक्षा जगमा पोषण ।
अन्नले पोषण जुराई ईच्छा, भरणपोषण सन्तान सुख प्राण ।।
हर्ष प्रसन्नता,सत्कर्म दान गरी ईन्द्रदेवले सोमपान सुखमा ।
उज्यालो श्रेष्ठ आयुधको स्तुति श्रद्धामा भर सामाथ्र्य हरघर ।। १

पिई सोमरस हृदय र मनमा ईन्द्र याजक हेर्ने यज्ञ मण्डप ।
तृप्त गराई रङ्ग,रुप रस र गन्ध बुझि अंन्तस्करण खण्डमा ।।
शुद्ध पारी मन बचन र आत्मामा वेद शास्त्र काल गतिमा ।
चराचर सृष्टि यज्ञका रक्षा,स्थवरजङ्गम कृपा छ सुखमा ।। क

पुष्ट वीज सन्तान उही घरजम गृहस्थ पतिपत्नि,नासी काँध ।
शीर राम्रो सुर वीर धिर जन साधना छ,जन्म कर्म यज्ञ साथ ।।
श्रेष्ठ महान याजक सोमरस तयार गरी दिने दुख नासी यज्ञमा ।
शत्रु विध्न अभाव र गरिवी हट्छ शिप कौशल सिकि प्रविधीमा ।। ख

आश्रय सम्बृद्ध मन्त्र,गुरुकुल संस्कार चेतना ज्ञानले ।
बल अन्न र पोषण जुटाई रक्षा र सृष्टि आचरणले ।।
सुरवीर गन्तव्य वृत वायूदेव र सूर्यदेव,बुझनु यज्ञमा ।
दृढ आत्माबल,ज्ञान द्युलोक अन्तरिक्षा समभाव जनमा ।। २

देवादी ईन्द्रदेव,गौदुधमा सोमरसपिई सुखि सधै कृपा हुनुहोस ।
असल कार्यमा बुद्धि मार्ग अन्न पोषण र सामाथ्र्य खुसि होस ।।
ईन्द्रदेव,यश ऐशवर्यबाट शत्रु जीति ,रक्षा गर सत् चित आनन्दी मन ।
प्रखर जीव साधना र पवित्र आत्मजल जमीन अन्नको सम्मान ।। क

याजक रुद्र र सूर्यसबै वायू जीवमा वीर्य,बल सन्तान चल्छ ।
धन,ज्ञान शक्तिले अन्न पाई यज्ञमा देवत्व स्तुति भक्ति बन्छ ।।
शास्त्र शस्त्र,मरुत अन्तरिक्षा स्थवर जङ्गम समयमा चल्दछ ।
शुसोभीत आवास,तेज कान्ति मिलाई जग शान्ती भैरहन्छ ।। ३

ईन्द्रदेव शत्रु नासि प्रार्थना,जगत र लोकमा यज्ञ जचाउ ।
श्रेष्ठ बलले शत्रु बशिभूत गरी,लोभ पाप दम्भ शेषि हटाउ ।।
पराक्रमी आफनो वंश पुस्ता भयभित नभई सत्कार्य देउ ।
लोभ पाप ,गरिबी मा प्रविधी सुधारी मन र क्षमता अर्घयूदेउ ।। क

सोमपान गरि ईन्द्रदेव धन दिई,शत्रु र विपद दुख हटाउने ।
धर्मधिकारी उपशना स्तुति भक्ति शास्त्र ज्ञान बढाउने ।।
मेघ,बादल सृर्जिै जल अन्न पोषणले हर सामाथ्र्य लेउ ।
ध्वानी धारण, धर्मिै बनि स्थवरजङ्गम अन्तरीक्षा पृथ्वि रक्षा देउ ।। ४


आभायुक्त उषाको रश्मि प्रकाशित छरि शिर उज्याला ।
हिमाल तराई पर्वतमा ईच्छा र यश ऐश्वर्य धन सलल ।।
स्तुति भक्ति यज्ञमा अन्न परोपकार जनमा सुख दिईने ।
लोक धन,अशिवनीकुमार शत्रु यज्ञस्थल सुरक्षित धईने ।। क

जीव धारण सबै बैभव त्यमगी शस्त्र शास्त्र मधुर पात्र छन् ।
यज्ञ प्रचुर,मन्त्र जल प्रार्थना आवासमा रक्षा ज्ञान बढाउछन् ।।
गलत गर्ने सबै समपति,तेज कान्ति शान्ति र अन्न रक्षागर्छ ।
सहि काम पुरुषर्थी मन आत्मा बर्षे सबैजन बाँच्नुपर्छ ।। ५

ढाकी परजनय,मेघ पाटी जल बर्षा तेजका ईन्द्रमा ।
अन्तरिक्षा यज्ञ रचि गतिवेग मार्ग प्रशस्त जीवको ।।
शस्त्र शास्त्रस्तुति साधना अन्न पोषणले तेज ओज ।
सबै शान्ति ज्ञान आरोग्य शक्ति सामाथ्र्य धारण गर सोच ।। क

द्युलोक अन्तरिक्षा,वंश वीज सन्तान पुस्ता,समाज गरि चेतन ।
वृतासुरले हटाई प्रार्थना,यज्ञ रचि उजयाला किरण समेटन ।।
ईन्द्रदेवले पिई सोमरस कृपामा,स्थवरजङ्गम सबै बाँच्ने भेट ।
ज्ञान सुरक्षा र आरोग्य गरी स्थान,जन सबै सम्बृद्ध छाप अमेट ।। ख


उषा लाली लगाई रातलाई चिर्दे जगत बनाउने उज्यालो ।
ईन्द्रदेव सोमपान गरी यज्ञमा, उत्साह र सम्त्रृद्ध झिलमिल ।। ग

द्युलोक पृथ्वि,जगत र लोक दिब्य गर्जन सहित मेघ र जलको ।
मन्त्र र शास्त्र पढी सुरक्षामा आफना सन्तान हुर्के ज्ञानी फुलको ।।
असल धन,सुख यश ऐश्वर्य समेली खुसि जीवन गतिशिल संसंस्मरण ।
ध्यान न्यास, तप यज्ञ फैलाई जगतमा सृष्टि चर अचर जीवन ग्रहण ।। ६

अन्न धरणी पर्वत श्रृखला,मरुतगणमा शुसोभित गर ।
यात्रा सौन्दर्यका बलवान,प्रकमपन नभई , अन्न टन्न पार ।।
शब्द,रुप रस गन्ध बुझि,काल र गतिमा मरुत रक्षा गरुन ।
रंग अन्न सुखका लागि,तेज कान्ति र शान्ती जीवमा परुन ।। क

नाशी शत्रुको मद्,दिब्यलोकबाट तेज सत्कर्म देउ ।
कान्तिमय मरुत,सोमरस पिई श्रोत समस्त भूगोल लेउ ।।
उही अन्तरिक्षा,जल बर्षि अन्न पोषण भरी जीवलाई ।
शस्त्र शास्त्र धन,ज्ञान कौशल र शिपमा जन रमाई ।। ख

हटाई सड.घर्ष,लोेभ पाप कुविचार बनाउ,मन उजयाला ।
वृत ईन्द्रदेव रक्षागरी सूर्यदेव उषा लालीमा छड्ने अधयारा ।।
द्रब्य रतन पहिराई,मृत्यु भय हटाई, उन्नती प्रगती छ यज्ञ ।
समय गति,श्रेष्ठतानै मित्र ईन्द्रदेव हुन यश ऐश्वर्यले मनग्य ।। ७

स्वर्णिम शरिरका,अश्विनीकुमार शत्रु भय,अकाल रक्षा गरी गतिमान छ ।
सबै जीव जीवात्म,मन आतमा कर्मले शास्त्र मन्धमधुर छ ।।
यज्ञ आहुती सर्व कलयाण समाज रची,सोमरस दान गर्नु ।
द्युलोक,अन्तरिक्षा विचरण गरी,जल अन्नले दिई जग सपार्न ।। क

शुद्ध स्तोत्र कलयाणका याजक वसी पाप दुष्कर्म हटाउ ।
उषादेवी समग्र अध्यारो चिरी,उजयालो जगले अन्न फलाउ ।।
जगत सृष्टि पालक सम्बृद्ध,यश ऐश्वर्य धनमा दान देउ ।
शान्तिमा विधी विधानमा स्थवरजङ्गम रक्षा गरी भरी लेउ ।। ८

अश्विनीकुमार शत्रुभय,अकाल मृतयु रक्षा गरी गतिमान छ ।
सबै जीव,जीवात्मा मन आत्मा कर्मले शास्त्र मधुर छन छ ।।
औषधी वनस्पती वृक्षा आरोगय,जग सृष्टि याजक छने श्रेष्ठ ।
तेज गति, जल बर्षनाले अन्न  झुलि पोषिलो जीवमा छ यथेष्ठ ।। क

जगतका पालक उनै पुत्रपुत्रि जन वायूदेव हितमा जलदिने ।
ईन्द्र र विष्णुदेव,अशिवनीकुमार मीलि सक्षम नेतृत्व दिने ।
यज्ञमा सोमरस पिई, सतयमा पालि जन पाप रोक्छौ ।
अन्धकार हटाई सुख शान्ति धन र अन्नले जीव सजाउछौ ।। ख

यज्ञमा आरोग्य,यज्ञ मण्डल कौशल प्रविधीमा भर ।
सुखमा काल गति,वीज वंश र सन्तान परिपालन गर ।।
उषाको प्रकाशमा न्याय,ज्ञान विज्ञान बनाउ उजयाला ।
हर्ष समेली स्थवरजङ्गम सृष्टि निवास स्थल ।। ९

अशिवनीकुमारयज्ञरुपी,पृथ्वि यज्ञका सन्तान प्रकाशित ।
अन्तरिक्षा चरचर सृष्टि, जगत मनको यज्ञ सिंचन रित ।।
वृहस्पति,विष्णु ईन्द्रलोक मित्रताको आहुती आवह्रान सित ।
अज्ञानीलाई जल अग्निले सोमरसको सत्कर्म रक्षा छ प्रेमप्रित ।। क

तेज शान्ति,कान्ति आरुढ लोक द्रुह,अनु र यदुले ।
शक्ति अन्न  र पोषणमा जन पालित,कुशल खुसि हर्षले ।।
देवः जगत सृष्टि,जन्मने र स्वास दिई निश्प्राणमाका खुसि ।
उस्तै हो पञ्चमाहाभूत,कुन  नाभकिय शक्ति छ मनमुखि ।। १०

गुणतित् अग्निदेव,संकलप यज्ञका संरक्षक हुन ।
भक्ति स्तुति र मन्त्र,सबै युद्ध हटाई पदार्थ सोचिनु ।।
आहुती भूगर्भ वा भूगोलमा द्रबय ऋृदय मनमा बाँच्नु ।
समभाव सामाथ्र्य धन,बुद्धि मिलि ज्ञान कला साँच्नु ।। क


अग्नि यज्ञ गराई जन मन प्रशन्न सौभाग्य भरी ।
अद्भूत बल जनअधिकार र स्थवरजङ्गम रहे वरिपरि ।। ११

सोमपानले शक्ति जुटाई ईन्द्रदेवले असुर तत्वदर्शिै छन् ।
यश ऐशवर्य गतिको  जलबर्षि अन्न गुणमा प्रार्थना बन्छ ।।
अङ्गिरावंशले सतपात्र पालि असुर नासी मित्र बनी जन ।
प्रकाशित हुन समभाव र आचरणमा वीज वंश सन्तान खुसी झन ।। क


भक्ति स्तोत्र सबै यज्ञ,सत्य धर्म रक्षनै पृथ्वि यज्ञस्थल ।
ईन्द्रदेव,अरुदेवता सोमपान गरी आनन्द खुसि सलल ।।
प्रबुद्ध र सम्बृद्ध वनि यशस्वी,अगुवा रक्षा तेज कान्ति भर ।
दुख कष्ट,अकाल भोक गरीबि र युघ जगबाट सधै दुर गर ।। १२

महान पवित्र ईन्द्रदेवले,दुख छुटाई सबै स्थवर जङ्गमले ।
अन्तरिक्षा र लोक,जल अन्नले पालित सृष्टि चक्रले ।।
निकट शत्रु हटी,समभाव सुकर्म मनकामना छ उजयाला ।
सोमगान सुख कान्ति याजक सतयमा समय गतिका बान्किला ।। क

हटाई जीवका अप्ठाराकृपा, राखि यश ऐश्वर्य भरपुर ।
जीवन सुरम्भ शक्ति रक्षीत सन्तान ईन्द्रदेव श्रम गरुीपुरा ।। १३

समस्त याजकका स्तुत्य वाणी, ईन्द्रिय र ऐशवर्य ।
स्वामी देवईन्द्र उनै,धन खुसि भूमी र आवास शिरोधार्य ।।
नासी शत्रु बल, नीर्वाण धरी उज्यला उषाका स्ूर्यरुपी ।
सोमपान गरी यज्ञ,यजक समेली जल अन्न ले बनाउ खुसि ।। १४



Comments

Popular Posts

Labels

Send a message

Name

Email *

Message *