खण्ड ५ सेढाई परिवार [१६] [१७] [१८]wikipedia
ऋग्वेद
ऋग्वेद
असल
बुद्धि,उत्तम उपाय र धनदाता ईन्द्रदेव अपाराजेय ।
राक्षस,यज्ञविरोधी कुकर्मि,धर्म
र व्रत हिन आकास पृथ्वि अन्तरिक्षा ।।
पृथिव,भूतल,सुतल खानि खा२ खनिज लवण र
रत्नधारी ।
आधिपत्य
ईन्द्रदेव सामाथ्र्यका द्युलोक,भूलोक व्यष्टि समष्टि पारी
।। क
दुर्वल
निमुखा विचार गर्ने,अनुचरको सहयोगले
शन्त्रशक्ति हर्ने ।
भूमि,खेती,अन्न र वनस्पती हरियाली
बनाउनमेघ पाmोडी बर्षा गर्ने ।।
वेग
र बलले शत्रुनाशक शक्तिशाली जन उत्साही,पानी
दिने ।
प्राण
पखेरु हसाई जमिन र जनको पुष्टि बर्धक अनन शक्ति लिने ।। ३३ ।।
ज्ञान
दान बिद्धावन नितय सोमरस र अश्विनीकुमाररहरु ।
मधुर,पुष्टबर्धक अन्न,रस
चोखय भजय भक्षमा प्राणीहरु ।।
उस्तै
वनस्पती,नीर्जीव रथ उईटा धनु मेसिन यन्त्रमा ।
सुरक्षा,ज्ञान,सुख,बल र प्रविधी अन्न वा शिप सहजतामा ।। क
सौभागय
यब,अधयारो उजयालोमा विराजित शुभ फल ।
सुखसंरक्षण
आरोगय यश ऐशर्य दियौ सन्तानमा हलचल ।।
यजन
योग्य अशिवनीकुमार देव, प्राण,आत्मा छ यज्ञमा ।
नदी
जल पात्रले,हवि,रात
दिन सुरक्षा फैली लोकमा ।। ख
हे
सतयशिल त्रिचक्र र खमबा नरको यज्ञमा छ मधुरस ।
विचित्र
पुष्ट मधुर र सोमरसले पुष्ट आयूको देवरस ।।
कार्यदेवको
द्धेषभाव हटाई धन सामाथ्र्य अवसर बलमा ।
आवहनमा
आउ प्राप्ति आसन होस,सूर्य चन्द्र साथ,नभमा ।। ३४ ।।
कलयाणका
अग्नि प्रर्थना रातदिन सुरक्षा कामना ।
सूर्य
आकास सबमामा सवितादेवी यज्ञ कर्म गरी व्यवस्था ।।
हटाई
अन्धकार स्तुति यज्ञमा यात्रागरी शुसोभीत हुने ।
पूज्य
अदभूत,राशिधारी सूर्यदेव प्रकाशित प्राणीमा आश्रित
रहने ।। क
द्यावा
र पृथ्वि सूर्यदेव नजिक छ यमलोक अन्तरिक्षाको हो ।
धुरामा
अडिएको लोक सबै अन्धकार,उज्यालोे गर्ने काम सूर्य
भो ।। ख
सूर्यदेवनै
सबैलोकमा गम्भिर गति,प्राण प्रेरक सुन्दर
दिप्तिमा ।
रश्मिबाडि
सुनौलो दृष्टि,हविदाताले विभूती लगाउने ।।
आठ
दिशा तिन लोक सात सागर सबै उजयालो अध्यारो ।
किरण
प्राण,कल्याण सुखले,दुष्कर्म
हटाई सूर्य उज्यालो ।। ३५ ।।
ऋतिवकले
देवात्माको महानता बुझेर धारणनै धर्म हो ।
बलबद्र्धक,देवदुत अग्निदेव होताको रुपमा हवि प्रविद्ध भो ।।
सर्वज्ञ
मित्र वरुण याजकलाई कृपा दिने देव शूभकार्यका ।
स्थापित,सर्मपित जनकलयाणकारी सत्यस्वरु अग्निदेवका ।। क
आनन्द,सुख प्रजा पालन गृहस्वामी,होता
रुप सबै नाम सर्वत्र ।
याजक
भूत वर्तमान भविष्यकालका शक्ति कान्ति सुख यत्रतत्र ।।
प्राणीमा
निवास कण्वले प्रकट गरे,यज्ञिक गुफामा अग्नि जलाई
।।
गुण
र देवका पात्र प्रज्वलित र आहुती दर्शन योगय तेजश्वी भई ।। ख
पूजा,धन,मान भक्ति र शक्ति मन्त्र,ऋचा
शुद्धि शिक्षा ज्ञानले ।
काठमा
वस्ने अग्नि अन्तरिक्षा जीवन जगत शुद्ध मन्त्रोउच्चहरणले ।। ग
रोकी
कन्जुस धुर्त हिंसा अपराध पाप जोगाउ ।
डढाई
शत्रु,मिठोनमिठो नछानी अधिकार सुरक्षा ल्याउ ।।
सौभाग्य
उमेर जीव निर्जिव गलाई माटोमा भष्म पार्ने ।
कष्ट,कृपण,दम्भ शेषित ोडी ठूला साना
स्वाद निली मार्ने ।। घ
रायमा
जली धूँवा बनि निरन्जन निरनकार फेलीदै ।
बिचार,ज्ञान।प्रविधी शिप र शैललीमा वरण हुदै रहदै ।।
चेतना
यज्ञ र ज्वालामा प्रज्वलित प्रचण्ड बलशाली ।
मारी
शत्रु,आततायी,राक्षसी
भाव अग्निदेववाली ।। ३७ ।।
बाल
शुलभता,क्रिडा,अहिंस्रक
कण्व गर्थे स्तुतिगान ।
मरुतगणमा
युक्ति,मृगतृष्णा,गर्जन
र अभिमान् ।।
यजकका
अन्नरसादीबाट,किरणहरुमा दिव्यरस पाई ।
बलिष्ठ
द्युलोक र भूलोकमा बाँच्ने बरिष्ठ जूरो हल्लाई ।। क
बस्थे
मरुतगण आकासगंगामा,विशाल पहाड पर्वत हेरी ।
मैदान,जन शहरमा शक्ति संचय र लोक कम्पमान नगरी ।।
यात्र
थियो र शब्दनाद,भेदन,जलबर्षा
उही पर्दथ्यो ।
मेघ
बादल तेज गतिमा बलले जनलाई डकमकाउथ्यो ।। ३७ ।।
शब्द भयड.कर तृप्ति र सत्कार जनमा स्नेह पुत्रसरी ।
मरुतगण
प्रशन्न द्रवयमा आयूभरी सुखदुख लोकभरी ।।
स्तुति,कुशआसनमा बसि द्युलोकका यात्री प्राणी निराहारी ।
संरक्षण,साधन र सुख ऐशवर्यसाथ सौभाग्य आकासपुत्र धारी ।। क
मरणशिल
जीव सरह अमरता,यमलोक स्वर्ग नर्क त्याग ।
पापवृति,दुर्दशा र विनासमा कान्ति रुद्रदेवका पुत्र जाग ।।
बर्षा,बिजुली,गडगडाहवट धर्ति र प्राणी
वनस्पती जाग्दै ।
मरुतगणले
कम्पन,बल,सृष्टि
धुरो जलजमिन जगत माग्दै ।। ३८ ।।
स्तुति
र याजकको रक्षा बाँकीमा ऋत्विक कान्ति योग्य छ ।
अभिवादन
मरुतगणमा छ, कम्पयमानमा छाति र क्षति भयो ।।
शत्रुनाशक,बहुरुप जनमा भाषा कला शिक्षा र शक्ति दिने ।
रुद्रका
पुज्ञ शक्तिदायक मरुतगण प्रजालाई धवानी स्ुति दिने ।। क
शत्रुनाशी
आश्रममा वाँच्नेलाई विद्युत,उर्जा,जल र अन्न वर्षाउ ।
सधै
हराभरा धरणी सुख शान्ति दानशिल धर्मि जन बचाउ ।। ३९।।
ब्रम्हाणस्पती
मरुतगण ईन्द्रसंगै आई सोमपानमा रमाउ ।
युद्ध,अकाल,धन खर्चने पूकार्दैछन
पराक्रम र वैभव हटाउ ।।
सत्य,दिव्य,हितकारी देवगणअृत्विकलाई
धन दिनुहोस ।
यजमान
सहितको सुख,सम्बृद्धि,ऋृदय
सफा बनाई दिनुहोस ।। क
स्तुति
मन्त्र,वाणी,शास्त्र
तिम्रा विधि र हितमा सधै गाऊ ।
देवत्व
ज्ञान शिक्षा प्रविधीमा सन्तानको देव दानव छुटाउ ।।
जन
वा पशु धैर्य शिप कुल सन्तान पुस्तामा आश्रयदेउ ।
युद्ध,पाप पराजीत गराउदै जन,देव
सृष्टि चक्र चलाउ ।। ४० ।।
वरुण
अर्यमा याजकलाई त्रान सम्पन्नगरी संरक्षण ।
धन
खर्च अहिंसा बनि विनासकदेव जन ततक्षण ।।
याजकलाई
राज रंक आदितयहरुले यज्ञमा रक्षागरी विना वाधा ।
रोकी
खवर कुरो जुवा तास,मद्यपान धुम्रपान रोक्नु कण्व घेर ।। ४१ ।।
पुषादेव
बर्षा गराउने पापकर्म रोकी हित जनाउने ।
हिस्रक
चोर जुवाडे, अधिकार जमाउने कुटि हटाउने ।।
यत्रा
बढ,अगाडी दुष्ट रोकी कत्र्तव्य कत्र्तवय कर्ममा अघि बढ ।।
सामाथ्र्यले
संकट टार,साधक पेट जीव उज्यालोमा पार ।। ४२ ।।
ज्ञान,सुख,बल र चराचरलाई सुखदिने
सोमदेव ।
आरोग्य,मंगल,स्तुति र मंगलकारी मेरा
वरुणदेव ।।
मनुष्यका
सुख,तेज,ओज,यश ऐश्वर्यको प्रविष्ठित गर ।।
यज्ञ,विभूषण प्रजापालक चराचर जीव जगत रक्षा भर ।। ४३ ।।
विलक्षण
प्रतिभा र शक्ति अग्निदेवको सुख छन्,नितय
दानमा ।
जागृतदेव
पनि उषा कालमा हवि ग्रहण गरी सेवा योग्यमा ।।
यशस्वी,श्रेष्ठ धुवाँरुपी जवालाले पराक्रमीदेव स्तुति गर्छु ।
वन्दनिय,आराध्य जीवनदायी रक्षक चिरायू सर्वज्ञ अग्निदेव समिप छु ।।
क
याजकपात्र
आहुतीदिने ज्ञानीलाई आहूती र दिर्घजीवन ।
देव
र मनु प्रविष्ट विश्वज्ञान,आकांक्ष यज्ञ ज्ञान
स्तुतिमा ।।
सविता
उषा,भग र अश्विनीकुमार सोमपान गर्ने ऋृत्विक ।
साधक,देवात्मा,कर्मकारक याजकके यज्ञमा
प्रसनन हुनु सत्वमा ।। ख
आहुती
सन्तान सुख प्रसन्नताको वसु,रुद्र र आदितय ।
रक्षा
गरुन साँझ बिहान र उषाकालिन समुन्द्र समान यज्ञ ।। ४४।।
दानशिल,अग्निरप सत् नियम यम तप छ यज्ञमा ।
ज्ञान,प्रविधी,शिप ऋृषिहरुले गरेको आवहन
अङ्गिरामा ।।
तेज
प्रकास दीप्ति र कान्ति र रक्षमा घिउको आहुतीका अग्नि ।
जप
पेम स्तुतिमा रुप धन रस र अन्नादी भरी सोमरस पनि ।। ४५ ।।
नासि
उषाले आकासको तम,शत्रु नासी,स्तो
स्तुति अग्निको ।
असत्य
शत्रुता नासी,नदी धन जल समान बुद्धिका जठारग्नी ।।
हटाई
निशा अश्विनीकुमारले,बुद्धिमा तिर्थ,साधनामा अति ।
अन्न
धरणी र नभको सृष्टि ब्योम स्तुति यज्ञमा सोमरस जति ।। ४६ ।।
यज्ञकर्तालाई
रत्न ऐशवर्य यज्ञफल शुसोभीत आवहनले धन ।
स्तुति
मन्त्र हविदाता याजक अश्विनीकुमार साथ सोमरस गरिपान ।।
धन,अन्नआई अन्तरिक्षा वा सागर सबैरक्षगरी सूर्यको रश्मि दिई ।
कर्म
याजक दान धर्म अन्नको रस र आहुती यज्ञको सोमपान यी ।। ४७ ।।
तेजश्वी,दानी यश ऐशवर्य कृपामा आकास पुत्रि उषा ।
प्राणी
कल्याणको सम्पन्नता प्राणीका धन र वैभवकी निशाा ।।
उषा
रत्न रथ सवार हुँदा धन दान,स्तुति जनले गर्दछ ।
रक्षा
हेरचाह गृहणी मन,पुरुषार्थले सौभाग्यमा नमन् गर्दछ ।। क
अन्न
साधना र यज्ञमा स्तुति,सन्तुष्टि देवगण ।
ऋृषिनै
संरक्षण हिंस्रकबाट रक्षा पुष्टि क्षणक्षण ।।
उजयालोद्धार
प्रकाशको खोली यश,मन्त्र स्वीकार ।
जीवको
पुष्टि यज्ञ सम्पन्नता अग्नि,उषादेवीले अपार ।। ४८ ।।
उजयालो
प्रकासका नक्षत्र,तारगण ब्योम र सूर्यदेव ।
प्रजवलित
अग्निका किरण चराचर जीव वनस्पती सेवा ।।
अन्तरिक्षा,सृष्टि जीव रहेसम्म पुग्ने नियमित उज्यालो ।
जयोती
उत्कृष्ट सप्तरङ्गि किरणमा ज्वाला द्रष्टा अध्यारो ।। ४९ ।।
सुखदिने,रोग हर्ने प्राणी जिउने,वनस्पती
हरितकण बाँच्ने ।
तेज
रस गन्ध रुप दिई अन्नदी ज्योती स्वरुप,जी
साच्ने ।।
तेज
कान्ति,दिब्य जवालामा शरिर र रोग नाशक सूर्य ।
उध्र्वगामी,श्रेष्ठ ज्योती विश्व जगतमा शुभ बन्ने दिनाचार्या ।। क
हानिकरक
किरण रोकी यावत सृष्टि गोचर र चराचरका फलदायी ।
विश्वहन्ता
जागृत जगका भरणपोषण पालित स्तुभक्तिका अनुयायी ।। ख
एकै
सूर्यले निशाचिरी जगत सुरक्षा उज्यालो,आरोग्य
भरी जगत ।
मिलि
अग्नि वायू समग्र भूधरा र नभमा क्षितिजसम्म चराचरको सत ् ।। ५० ।।
ईन्द्रले
शत्रु जिती वैदिक ऋृचा पढी द्युलोकमा ।
कल्याणकारी
काम सुख अर्चना सहायता अन्तरिक्षामा ।।
स्तुति
भक्ति र उत्साहले ईन्द्रदेव योग्य धनमा ।
युद्ध
अपजस रोकी अङ्गिरा ऋृषिलाई अन्नगाई दिनमा ।। क
प्रविष्ठित
आकासमा,मेघ युक्तकारी जल बर्षाउने ।
पेटमा
भरी प्राणीजनको शत्रु विनाशगरी युद्ध बिसाउने ।।
अर्बुद्धलाई
बाचर्य आरोग्य सदाचारमा ज्ञान चेतना दिने ।
बलशाली
जलस्थल नभमा हितकारी गुण फैलिने ।। ख
आर्यहरुलाई
घोडा,बाहू र गाई दिई ।
सुनि
स्तुति रक्षा आनन्दमा पराक्रमी उज्जवल शक्ति दिने ।।
विद्याले
ज्ञान,आश्रय ईन्द्रदेवको धन दिई प्रजामा ।
ऐश्वर्य
शुरवीर सामाथ्र्य श्रेष्ठ र स्वम् प्रकाशित ।। ५१ ।।
धन
दान उचित राखी ईन्द्रदेव अर्घायू जलप्रवाह गर्ने ।
यज्ञ,रक्षा र स्तुतिमा हविष्यान्न सोमरस पिई वृतासुर मार्ने ।।
नदी,समुन्द् द्युलोक ईन््रले खुसि बनाउदै मरुतगणलाई संरक्षण ।
युद्ध
जिती मारि बलले पृथ्वि अन्तरिक्षा जल यज्ञको आरक्षण ।। क
वृतासुर
अन्तरिक्षा गर्भमा लुक्दै उनैलाई मार्ने ।
त्वाष्टादेवको
बल नियन्त्रण शत्रु बज्र हान्नाले ।।
कर्म
सम्पादन मनुष्य हितकालागी वृत्रको जलमार्ग ।
ईन्द्रले
सारा चराचर,आकास विकिरण शब्द प्रगति गर्दा ।। ख
सोमरस
प्राप्तगरी द्युलोक,पृथ्वि कम्पन
गड्याङ्गगुडुङ्ग गरी ।
गर्जन
विशालपराक्रम सढघर्षशिल ईन्द्रको प्रतिमूर्ति भरी ।।
ईन्द्रकै
गहनता ,महान आकास मनुष्य निष्चय गरी हुन्छ बर्षा ।
देव,ईश लोक जीव वनस्पती दुष्ट वृतवाटवाची ईन्द्रको हर्ष ।। ५२
।।
ईन्द्रको
उपाशक हामी यज्ञ,असुरको रत्न जीती धन दान होम्ने ।
धनधानय
जीव वनस्पती पाल्ने,कर्म दिने,तेजश्वी संकल्प बोक्ने ।।
हाम्रा
सन्तान,गाई घोडा सबैको र अन्न धन प्रंशसक तेजवान छन्
।
नासी
शत्रु,ओज र रस सोसी हितकार र बुद्धि जन्म मिल्दछन्
।। क
प्रजापालक,शक्तिबद्र्धक याजकलाई वृत,सुरवीर
सुण्डमुण्डबाट बचाउ ।
रोकी
शत्रु,सड.घर्ष।युद्धा र अभाव चपेटा मरुत र असुर
हटाउ ।।
बस्ति,आश्रम,धर्मको पोषण जनमा भरी
सोमरस ईन्द्र दिने ।
देव
स्तुति,मन्त्र,पुजन
र सेवा उही राजय जन आश्रयमा भरिने ।। ५३ ।।।
जल
नदी र सागरको गति,शक्ति दिई ईन्द्र्रले ।
सु,ितेज बलले द्युलोक सन्तुलित महान जीव आत्माले ।।
प्रकम्पित
युद्ध सेना,असुर गण जल शोषणले ।
उत्साहित
मन,बचन,कर्म सम्बद्ध लडे उही
ईन्द्रले ।। क
मेघदाता,बर्षाको जन्मदिने उत्साहको पिई सोमरस ।
जनलाई
पराक्रमी स्तुतिमा हविष्यान्न बासक बस ।।
याजकको
हबि,बलबुद्धि,हर्ष उतसाहमा वैभव रोके ।
वृतासुर
वैभव युद्ध रोकी जलप्रवाह,जन वंश हाँक ।। ५४ ।।
पृथ्वि
द्युलोक ब्याप्त नभ ब्योममा ईन्द्रदेव ।
शत्रु
नाशक बजधारी नदी जल मेघका ईष्टदेव ।।
बलका
सामाथ्र्यमा भोग दिई सुन्दर शान्त जीवको ।
जाय
जन्म,जाप र क्षय उसै भोग,तेज
धन छ रक्षाको ।। ५५।।
संसारपालक,यजमानको सोमपात्रमा सोमपान गर्ने ईन्द्र ।
जमिन,अन्तरिक्षा सबैमा उत्साह,हर्ष
खुसि अन्नादी सर्वेन्द्र ।।
शत्रु
नास्न यज्ञगरी,अन्न ,स्तुति
पदार्थ जुराईने ।
यश
ऐशवर्यमा पृथ्वि,द्युलोक मेघले बर्षा गराउने ।। ५७ ।।
अग्निदेव
बल उत्पन्न यात्री हविष्यान्न अर्पण समिधा ।
आकाश
र अन्तरिक्षा याजले यज्ञ,स्तुति,पदार्थ निविध्न ।।
सर्बशक्ति
बन,खनिज,भूगोलमा जीव जगत रक्षा गर
।
सुखमा
हविष्यान्न, सोमपान अन्नादी धर्मी स्तोता छ धरा ।। ५८ ।।
अग्नि
ज्वाला स्वरुप प्राणी पोषणमा नाभकिय शक्ति ।
शक्तिश्रेष्ठ
देव धराका सड.घर्ष कर्मले ईन्द्रको भक्ति ।।
बल,उत्थान स्तोत्र र शास्त्रको स्वामी जन लोकको यशमा ।
धन,जीवन निर्वाह सङ्गाम यशस्वी गृहपाल ईन्द्र वेदीको वंशमा ।।
५९ ।।
गति
किर्ति कार्यमा लामो ईन्द्रलाई हविष्यो अर्पण गर ।
पुरातन
हैन बुद्धि,महिमा,आर्कषण
हृदय मन स्तुतिघर ।।
त्वाष्टादेवले
बनाएको रथ,स्तोत्र गाई बन्धना सबै जन गरे ।
युद्ध,बल,तेज कान्ति र धन यज्ञमा
द्युलोक र पृथ्वि भरे ।। क
आकास
पृथ्वि,अन्तरिक्षा शत्रु क्षय गरि युद्ध जित्ने ।
शोषण,अपहरण,बन्धक हतियार र शस्त्र
अस्त्र भिड्ने ।।
स्वामी,महाबलि,पुरातन कर्म,संस्कार र रक्षागरी शत्रु नाश ।
ऋर्षि,याजक,हविदाता सोमरस पिई आनन्दि
बाँचे पाश ।। ६१ ।।
स्तुति,भक्ति आकाक्षमा असुर मासी प्रवाहित छ जल ।
स्तोत्र,मन्त्रले स्तुति गरी ईन्द्रदेवले बर्षाको भेल ।।
स
स्वर गाना वजाना दर्शनिय उषा फाटी मेघले ।
दिप्ति,रश्मि अन्धकार भूमी स्थिर गरी जल बर्षिने ।। क
स्तोत्र
पृथ्वि आकास विभक्त भयो,भूमी सींचन जलले ।
सूर्यदेवले
धारणगरी गति,काल दिई जीव रक्षा गरे ईन्द्रले ।।
अक्षय
यश ऐश्वर्य धारण गरी दिप्ति कर्म,धैर्य समाथ्र्यको धन ।
पुरा
गरे सन्तान र वंश रक्षामा चलयो स्तोत्र ज्ञानको मन ।। ६२ ।।
पृथ्वि
नियन्त्रक बलवान,डरमा सुदृढ पर्वत राख्ने ईन्द्र ।
निष्काम
भावले उत्तम कर्म धर्ने शत्रु नासी यज्ञका देवेन्द्र ।।
नेता
हौ,ऋृभुगणका तेजी वृता,असुर
नाशक ।
कुत्सलाई
सहायतागरी धन प्राप्त गर्ने अस्त्रको पुरुष ।। क
सर्बत्र
जल बर्षाई मेघ चाती धरणी सिंची अनन दिने ।
फूल
बृक्ष लता र सोमरस जन सामाथ्र्य पुष्ट सुख भरीदिने ।
उतसाह
शोभा,आँट सन्तुष्टि सुखका वंश सन्तान सरह छ ।
पालित
गर्छो ईन्द्रनै शास्त्र शस्त्र चेतना जन ईज्यात हुन्छ ।। ख
संघर्ष
युद्धा सं१चारण प्राणी वनस्पतीमा बल वीर्य दिने ।
वेग,बल,स्तुति,भक्ति,कान्ति पदार्थ जीव जगत
धानिने ।।
प्राण,अन्न,रक्षा,तुष्टि,पुष्टि,सन्तुष्टि वंश परम्परा सबै ।
ईन्द्रकै
सामिप्य जीवन छ, स्थायी संखया योगको गौरवै ।। घ
वाची
याजक यज्ञ,स्तुति र मन्त्रण सब भलो गर्न ।
संभव
छ ईन्द्रकन शत्रुनासी,ईश,देव,लोक,जन्मान्तर मर्न ।। ६३ ।।
जोडी
हात अध्यर्थना र उत्तम वाणीको मन्त्रण गर्नु नोधा ऋषि ।
बल,बुद्धि,यज्ञ र मेधाले कावय सिंचन
गर्न जल होता लागेपछि ।।
शत्रुका
नाश गर्ने मरुतगण रुद्र,अजर कृष्ण हन्ताले जनको बल
त्यागी ।
अलङ्गकार
स्वर्ण भूषण,दिप्ति,कान्ति
बढोस शनीको नभ प्रकट पुरुष यी ।। क
मरुतगणनै
वायू विद्युत पैदागर्ने,मेघलाई दुहेर बर्षा गराउछन
।
द्रवित
कम्ति पार्दे शत्रु आघात वेगवान बीरहरु यज्ञमा आउछन् ।।
दुध
घिउ,जल दिई महिमामय दिप्ति गर्जन र बलमा शत्रु क्षय ।
शोभा,उतसाह र रक्षक सजिएका शस्त्र शास्त्र अश्व आरोह ।। ख
सन्तुष्टि,वीरता ,सामाथ्र्य र सड.घर्षमा
मेघलाई फुटाउने ।
भक्षक,रुदस्वरुप पुष्ट अन्न खाने मरुतगण स्तुतिमा बुद्धि दिने ।।
चरचरमा
जीव र जनमा धन,यज्ञ बलमा जीवित सुख भर्ने ।
स्थायी
सामाथ्र्य,प्रशंसाा यश ऐश्वर्य भरिदिनु यज्ञले रस भर
भर्ने ।। ६४ ।।
पशु,चोर लत्ताउदै बुद्धिमान जन,यज्ञकुण्ड
भर्दछन् ।
याजक,यजमान अग्निदेवको स्वर्ग,सुख
भूमीमा पर्दछन् ।।
आनन्द
भरि ईन्द्रलेनै,भूमी पर्वत,जल,जीव वनस्पती सब ।
समुन्द्र
जलाशय,बन,वायूमा,इन्द्र र वायू पान गराउन अब ।। ६६ ।।
जीवन,कर्म,उन्नतीमा अग्निले प्रकाश
समेटी उपकारी ।
सम्पक
द्रष्टा,प्राण प्रदाता ,जगत चराचर छ हितकारी ।।
गह,अन्न र सर्ब कल्याण जीवका हितले शुभप्रकाश ।
दीप्ति,कान्ति,सुखर तेज सम्पन्न बच्छ
आकास ।। क
पराक्रम,परिश्रम,शुभ कर्ममा प्रकाशले
शोभायमान ।
नियन्ता
अग्निदेवनै पूर्खा,पुस्ता वंशको छ शान ।।
गृहस्थ,कौमार्य,बिहे सबै यज्ञमा जीव बाचे
सम्म ।
जल
र अग्नि प्रवाहित सन्तान,किरण ब्योम छ लटरम्म ।। ६६
।।
गुण,यजमान,जङ्गल देव,ईश र जन वा वनस्पती ।
होता
र हविवाहक अग्निका देव मनशक्तिका मन्त्र स्तुति ।।
धारण
पृथ्वि,अन्तरिक्षा र सतसड.कल्प द्युलोकमा स्तम्भ ।
रक्षा
र प्राणीमा अवयक्त जीव आधार,वनस्पती सब कक्षा ।। ६७ ।।
स्थवर
जङ्गम सबै गुणत् िप्रकास,दिप्ति छ अग्निको ।
देव,ईश यज्ञकार्यमा प्रेरणा,धन,वीर्य,ईच्छा छ सन्तको ।।
यज्ञ
प्रज्वलित आरोग्य औषधी फलफुल र पात ।
जरा
साख वनस्पती सरी अग्नि पूजा घरघरमा साथ ।। ६८ ।।
अन्न,धन,सन्तान प्रकाशमान
अग्निदेवको तेज ।
विश्ब
ब्रम्हण्ड,व्योम र अन्तरिक्षा चराचर कर्म खेप ।।
अहंकाररहित
बुद्धि दिई,यज्ञमा यजकले अग्निदेव ।
बोलावट,सुख,आनन्द भरी दुखसन्ताप हट्छ
आक्षेप ।। क
सन्तान,नियम,नितिमा श्रेष्ठ बनाउदै जाय
जन्म ।
याजककमे
विपत्ती तुरी,दिव्य भरण पोषणले टम्म ।।
अन्न,जीवरस सूर्यले दिप्ति र प्रकाससंगैको कर्म यज्ञ ।
चराचर,आकास ब्याप्त हुदै उध्र्वगतिले मन छ ढुक्क ।। ६९ ।।
दिने
प्रकास,धन वैभव,जन्म
र कर्म जनमा ब्याप्त ।
जल,बन,जङ्ग,गर्भका अविनासी माया,ज्ञान
अब्यक्त ।।
यही
छ अग्निको प्राण,आश्रय,घर
र हवि यज्ञमा ।
स्तुति,भक्ति जीवनको अर्थ,मोक्ष
सबमा दिई रक्षामा ।। क
अग्नि
मन्त्र,स्तुति र यज्ञमा अनुष्ठान पूजा स्विकार्नु ।
रात
अध्याँरो,उज्यालो दिन धन ,मन, जन सम्पन्न पार्नु ।
देव
ईश लोक,गाास वास कपास र स्वास पूजय अग्नि ।
दुख
पीडा,युद्ध अभावमा जलाउने काल रोक्ने क्रद्धाग्नी ।। ७०।।
जीवकोष,शिरा धमनी अवयव सप्तरंङ्गी किरणसरी ।
श्याम,पीत,पुन अरुण वर्णको विलक्षण
स्वास्थ्य थरिथरी ।।
सेवा
ज्योती शस्त्र शास्त्र र यज्ञमा अङ्गीराको मत्रण ।
ध्वाजा
किरण,आवज र ज्योतीमा ईश पुज्ने जनगण ।। क
पोषण
भरी सोमरस दिने हामी पुत्री सब ।
याजक
हौ,तिम्रो युद्ध प्रेरण खपि बाँच्नु छ गौरव ।
समुन्द्र,जीव वनस्पतीको स्वास भर्ने जीवरस ।
प्रदिप्त
तेजमा गतिशिल छौ,अग्निदेव दिई नवरस ।। ७१ ।।
नासी
बुढ्यौली विनास मनका तिर्सना मेट्ने चराचर ।
गण,यजक सबैका परिपालक धन,बुद्धि,तेजका वरपर ।।
स्थान,बिषय,चेतना,शोभन तिम्रै रापका ज्ञान
यज्ञ ।
त्यागी
घमण्ड वैभव र यूद्ध अशान्ती भागभंगी अज्ञान ।। क
विद्धत्व
अग्निदेव पोषण,सोमरस जीवनको दूत ।
सृष्टि,भूगोल,स्रोतसाधन ऐश्वर्य वीजका
अग्रदूत ।।
वंश,कर्ममा देव,ईश जन चराचरलाई गर्ने
भरपोषण ।
सुन्दर
द्युलोकका द्रष्टा तिमी,शत्रु,कुभाव र अन्त गर शोषण ।। ७२ ।।
उत्तम
कर्म प्रेरित गर्ने,ज्ञान सम्पति दिने
ईन्द्रदेव ।
आतिथ्य,सतय, प्रशंसा र आत्मा
सत्मार्गका गुरुदेव ।।
पितापुत्रका
समान पतिव्रता,पवित्र बन्दनिय घरघर सेवा ।
तेज,कान्ति,अन्न,रस,रुप,गन्ध सम्पन्न यशका,मिष्ठान्न
मेवा ।। क
कल्याण
सद्बुद्धि,मति,धारण,शक्ति,आँट,बल छ संरक्षण ।
मिठो
नमिठो नछानी,अृदय,स्थल
वन डढाउने गर्ने भक्षण ।।
छाँयामा
पनि रापिने,सुखमा दन्किने र नजिक सकिने ।
शत्रु,मित्रु,धन,वैधव रहन्न बाँकी प्रविधी शिप नजाने सकिने ।। ७३ ।।
सुनी
जनको भाव स्तुति,मन्त्र र भक्ति जाजुल्यमान देह ।
स्तुतिमा
प्रकट भई,अग्नि युद्ध समान,यमराज पार्छन निमेष ।।
यज्ञमा
हविदाता,चराचर सबको गरी बल छिन्नभिन्न ।
बल,शाखः,घमण्ड वा उदण्ड रहे,कोमल शरिर भए डढ्छ एकैछिन ।। क
नासी
असुरक्षा, दूत,वैरीलाइ
ईन्द्रले गति,यज्ञको सामाथ्र्य ।
हीनता,बल,सामाथर्य,गति अग्निदेवको ईश यज्ञको अर्थ ।।
स्नेहसौजनयमा
यजमानका तेज,कान्ति महानता धरी ।
प्रजा,जन,चराचर,जगत द्रवय,भूगोल,सगोल रक्षा गरी ।। ७४ ।।
मुखमा
बोकी हवि स्तुति,बचन,मन्त्र,स्तोत्र भने अङ्गिराले ।
बन्धु,दान,तप,कर्मको लगावमा आश्रय र स्वरुप दिनाले ।।
यजन
गरी मनुष्य अग्निदेवको प्रीयभाव,सहयोगी जीवन ।
निमित्त
हैन यज्ञ,जप तपमा जीव र चराचर संम्भव छ स्थल रनबन ।।
७५ ।।
राखि
सन्तुष्ट यज्ञमा जप,तप,स्तुति,गान,भजनले यजमान ।
अविचलन
छ यज्ञ,मनको हवि,फल
सर्वव्यापक फैलाई सम्मान ।।
प्रतिष्ठा,धन,अन्न,फलफुल खिति अग्नि यज्ञमा सत्कर्म ।
होताको
सतयता,कामना,पूर्णता,प्रशन्नता,छाई ईदेव जनमा सूकर्म ।।
७६ ।।
हवि,हविष्यान अग्निदेवको पूज्य,यज्ञकर्म,समपादक उनै होता ।
मननै
होताभई यजन गर्छ हित र सुखमा मित्र,देवत्व
प्रस्तोता ।।
नासी
शत्रु अग्निदेवले यश,ऐश्वर्य,धन,जनको रक्षामा स्तुति गरी ।
मेघा,स्तुति,मन्त्रको सोमपान भक्ति,आँट शाहस कर्म छ सधैभरी ।। ७७ ।।
सृष्टि
रहस्य बुझि अन्न,रस,जल
जमीनका अग्निदेव ।
तेज
वाणी,विपुल,मन्त्र,स्तुति गरी रक्षा जीवन सेवा ।।
नासी
शत्रु,असुरसधै तेजश्वी मन्त्र,यज्ञ गर्न पाऊ ।
रोग,भोक,अनिन्द्र,आलस्य हटाई खुस आरोग्यमा रमाऊ ।। ७८।।
ज्वाला
अग्निको,मेघ,वायू,अन्तरिक्षा सबै यशमा विज्ञ ।
दिप्तिी,रश्मि,बादलको गर्जन चिरी विद्युत
मेघ रोकी बर्षा ।।
अर्य,मित्र,वरुण र मरुतगणलाई जल दिई
जगतमा दिने पोषण ।
अन्न,भेज्य,चोख्य,पशुधन,वनस्पति तृप्ति र बनुन
संरक्षण ।। क
दाह
धस्ने ज्वालाको यज्ञ,आरक्षण स्तुति र गायत्री ।
अग्निका
वन्दनीय दरिद्रता,वशिभूत,नेत्रनै
होताको सम्पति ।। ७९ ।।
बज्रधारी
ईन्द्र जोब्रहनिष्टामा सोमरसपान गर्ने ।
सामाथ्र्य,तेजले बलबद्र्धक लड्ने शत्रु क्षय जनमा धर्ने ।।
युद्ध,सामराज्य,सम्वन्ध विगार्ने नासी
जलमा फयाँकी रक्षा ।
तीक्ष्णसुल,बज्र,कुटनितिमा प्रहार गरी धरणी
समकक्ष ।। क
हामी
मन्त्र स्तुति,अनुनय गरी स्तोत्र,दर्शक बन्यौ ।
वृत्र,फौज अकलयाण,दुख नास्ने बलत भय भिन्न
ठान्यौ ।।
आत्मा
सामाथ्र्यका काम,रिस,दादागिरी
हटाई दियौ ।
गर्जन
पराम्पन गरी यश ऐश्वर्य धन जीवन धानिदेउ ।। ८० ।।
ईन्द्रका
हर्ष विश्मात उन्नतीमा धन बर्षि प्रेरणा ।
सोमगानका
यजमान,मद्,मांस
हरि रिस,कष्टमा उत्प्रेरणा ।।
जीव
चराचर सबै नक्षत्र,आकास,जल
जमीन र भूगोलमा ।
प्रफुल्लित
सोमरस र अन्नले प्राणीको कृपण धन मन संगोलमा ।। ८० ।।
गाउ
स्तुति सत्यवादी यज्ञमा सोमरस र अन्नले तृप्ति रहुन ।
शस्त्र
शास्त्र,औजार उपकरण साथमा जीव वनस्पती बचुन ।।
अनुग्रह
छैन यज्ञमा धन,दृष्टि गोचार भक्ति,अर्चनामा लागुन यजमान ।
घर
परिवार,छरछिमेक,घोडा,रथ,युद्ध रोकी हुन्छ
हविष्यान्न ग्रहणmमा ।। ८२ ।।
शक्ति
सामाथ्र्य,मन्त्र र सतुतिमा ईन्द्रलेहोताको कल्याण
भरपुरा ।
पशु,धन,खा२न्न,कर्मले हवि द्रवय पान गरी स्तोत्र यज्ञ छ संम्पूर्ण ।। ८३
।।
शत्रु
पराजीत गर्ने सोमपानका सूर्यकिरणमा ।
अन्तरिक्षा,यज्ञ, यजक,चराचर जीव बनस्पती धवानीमा ।।
मन्त्र,आवहन,भक्ति ,आराधना र स्तोत्रलेभूलोकको धन मन ।
कृपा,अन्न,जल,वायू मधुर रस जीवकोष र जीव हरजना ।
धन,पशु सामाथ्र्य।प्ररण छ,गृहस्थ
ईन्द्रको ज्ञानमा ।
पूुजन
कामर्य,अनुशासन,ईच्छ
साममथ्र्य दिव्य बाच्छ तेजमा ।
कुभाव
कुविचार आचररण रथको चक्कामा लत्पत्याउ सृष्टिमा ।
याजकलाइ
यश ऐश्वर्य,धन कान्ति हितैषि बनाउ जीव लोकमा ।। ८४ ।।
शक्ति
साधननै ईन्द्र ईन्द्रसहायता वीर्य,सन्तानमा ।
कार्य
श्रेष्ट रमी भूुगोलमा ,शत्र दुष्ट र रोग जन
क्षमामा।।
आकास
पृथ्वि,अन्तरिक्षाता।ा नक्षत्र गणमा बस्ने
ईन्द्र ।
वेग,प्रकम्पन ,चाल गती शोभा दिउन ।जन मन
वाणी सर्वेन्द्य्र । क
यज्ञको
कुशा आसनमा बसि मरुतगणकै दुर्जन चिरी वध गर्ने ।
जल,लोक, मनुष्य बादल च्याती मेघ र
गर्जनले बिजुली ।।
बा२,मन्त्र ,कुल,संस्कार,सस्ंकृती रक्ष ागने,धर्ममामन बचन ।। ८५ ।।
ईन्द,साधनानै शक्ति साधनचाल,गति
शोभा दिउन बलले।
रिसाउनु
काम,ईच्छा सबै खुलुन यज्ञ समाधी त्यागले ।।
रक्षाको
तेजमा सुनीसामाथ्र्यमा तुष्टिपुष्टि ।
बल
स्तम्भ,दम्भमरुतलाई
।।८६ ।।
ईन्द्रनै,सुख,धन,समपती ओज वीर्यका सन्तुुष्टि ।
रक्षाको
तजमा सुनि अक्षर,ब्रह
सामाथ्र्यमा तुष्टिपुष्टि ।।
बल
दम्भ घमण्डी मरुतलाई ज्यमती छरी युद्धा अङ्गिराको ।
यज्ञबाट
नै सूर्य चन्द्रजीव र शेष सृष्टिटकर्ता ईन्द्र अपार ।। ८६ ।।
ईन्द्रसित
जुधने,युद्ध,खति समाज रवंश बसाउने सरल ।
स्त्री,नारी,देवी पुजी पशु जीव निर्जिवलाई
प्राण दिने हरपल ।।
सत्य,अभाव,बल बुद्धिले रक्षा याजकलाई
जीव रस दिने ।।
रोकी
सङ्गाम ,युद्ध,आतड.क
हिमद्युः पुनिे ईन्द्रशक्तिजन बाँचीलिने
।। ८७ ।।
जनको
भूलोकमा देव ईश नभई मरुथगण राक्षस पनि पुज्दछ ।
यिनका
पनी स्तुति,अनुकरणशुभ अशुभ सोमरस पीउछ ।। ८८।।
हे
नारायण नक्षत्रपुञ्ज र खगोलका द्युलोकबासी देवः ।
कल्याण
बनोस,भूगोल वंशर पूर्खा कल्याणहित आयू र सेवा ।। ८९ ।।
वहुले
सत्मार्ग,कल्याणदक्ष शिप प्रविधी भरुन ।
तीक्ष्ण
बुद्धि,ज्ञान चेतनाभरी भूलोकमा सन्तान दिउन ।।
सरल
निती,सामाथ्र्य,हित जल सोरस अन्न पाऊ ।
सन्तुष्
िबनुन तुष्टि,आरोगयकर्म र भागमा रमाउ ।। ९० ।।
बुद्धिमा
नेतृतव,पूर्वजनमा भक्ति आधार सन्ततीमामाया देउ ।
कर्ममा
कुशलता र प्रविधी,शिपमा मेधावी बाचर्य रक्षा देउ ।।
गृह्स्थ
आश्रम र ह्ृदयमा अन्नरस पुष्टि दिई ईन्द्रले ।
आरोगय
पवित्र ,भूलोकवंश वीर्यबचाउ धर्मका कर्मले ।। क
वीरतत्व
अमरत्व धरणीमा सुख,काम साधनामा मन्त्रीकरण ।
दाता
उनै सोमदेव पुज्नु,यज्ञ,सभा,पूर्वज मन ईच्छा धारा ।।
हिमद्युःआफु
विरोध नगर्नु धर्म,स्वभेद नगर्नु जातभातमा ।
युद्धा
हेपाह स्रोतसाधन नचोर्नु वेद छन् वीरपति कसाउनु युवा कुलतमा ।९१ ।।
हे सोमदेवआकासमा
प्रकास तेजश्वी सूर्य फैलने ।
याजमान,कृषक यज्ञकर्मका सुन्दर शरिर कान्ति भर्ने ।।
सोमरस
तेजले,लोक अध्यारो चिर्दे उज्यालो धारण गरी ।
दिव्य
प्रकाश अलड.कार दिप्ति प्रकासमति,धन धानय जहरि ।। क
सौभाग्यको
सन्तानपूर्खाको कर्मफलले यश ऐश्वर्य घरी ।
प्रकट
जीवकोकर्म रआयु,रोग व्याधी हटाई युद्ध सरी ।।
उज्यालो
बर्षादेव,ईश ,उषाकालमा
यज्ञकोहवन धर्मले भरी ।
सुख
द्युलोक र भूलोक जीव वनस्पती रक्षा र हित पूर्वजजसरी ।। ९३ ।।
हििवदाताले
अग्नि र सोमदेवलाई मन वचन र धारण गर ।
आहुती
पूखा वंश सन्तान रक्षा,जय र मुक्ति हिंसा चिन्ता
हर ।।
आकास
चन्द्रसूर्य तारा नक्षत्र ज्ञान वायूलाई
साधक बनुन सदा
यज्ञ
स्थल याजक र यज्ञ घिउले हविष्यान् ,मन्त्रण
स्तुति रहँदा ।। क
जीव,नीजीव,सजिब र वनस्पति यज्ञले
चेतना ज्ञान भरुन ।
धन,बल,बुद्धि र पविधी र शिप
समभाव लागी परुन ।।
राष्ट्
मित्र,राष्ट्यिता,संम्ज्रदय
संघियता सुसम्न्न मित्र ।
अवसर,आहुती,तेज,कान्ति र ओजजनमा कर्म दिनु सचित्र ।। ख
स्तुति
भक्ति,ऋृत्विीक र विद्धावान भरुन अन्नमा ।
विद्युत,जल,जमीन,जङ्गल पुष्ट ति अग्निदेवको मन्त्रमा ।। ९४ ।।
पापी
दुष्ट,हिस्रक शत्रु सबलाई शास्त्रले शस्त्र बाधि ।
अग्निदेव
रहुन यज्ञमा पगाली कुभाव मिलि वायू आँधि ।।
धुवा
ज्ञूलो र ज्वालामा नतर्सनु मन मस्त र प्रसन्न रहनु ।
अधिनस्थ
जीव चराचर मित्र बनि सुखि र सोमरस पिउन ।। क
देव
ईश भूगोलमा गृहस्थ र संरक्षण मित्र बनुन
रक्षामा ।
स्थान,मान सहित स्तुति र भक्तिले कल्याण गरुन बल,आयू,धन बृद्धिमा ।
पूर्वजका
सन्तान पोष्णभरी जल, जमिन,जड.ल कल्याणमा ।
क्रोध
भयड.कर,रिस मारी जीवकोषबाट समभाव प्रभावित छ ।। ९५
।।
नासी
घृण तृष्ण,छल,कपट,दम्भ अग्नि हेरुन भूगोल ।
वीर्य,गर्भ,समुन्द्र आकास र
अन्तरिक्षा सबै चराचर बाचुन सगोल ।।
धारण,भरण,पोषण रुप रस तेज गन्ध,कान्ति र विनय धारी ।
पवित्र
मिभ वनवर्जव,सजिव ,सुर
असुर,द्युलोक सामथ्र्य देउ अग्नि हरघरी ।। ९६ ।।
कल्प
अङ्गिरसले स्तुति जल पृथ्वि द्युलोक र
भूगोलमा ।
स्तुति
गाउन मनु वंसी सन्तानविद्युत पर्यटन यातयात बिकासमा ।।
यज्ञ,आत्मा प्रकाशन,ज्ञाता,प्रजारक्षक,माता सबै पूज्य अग्निको ।
ईष्ट,फलपूmल धन,मन दिई ईश,यश ऐशवर्य सम्पदा बन्ने
भूगोलको ।। क
सिगारी
यज्ञ पूmल अन्न
चन्दन धवाजा पतका वावीयो तोरण फलले ।
पदार्थ,रसायन,यौगिक र तत्व रक्षीत होस
विज्ञान अग्नि कलाले ।।
स्थवर
जंगम सबै प्राणी वनस्पति,ज्ञात अज्ञात रक्षा फलित
हुँदा ।
तेज
किरण पुष्टि र संम्पूर्ण बनोस जीव रमाउदा ।। ९७ ।।
बलि
ऐश्वर्य प्रकास नासी,पाप खेत,मार्ग कर्म र बुद्धि बढोस ।
भक्ति,स्तुति,उपाशसनामा किरणहरु ,जलका नाउ सरी दुख घटोस ।।
अग्निदेव
शत्रु,संकटपाप कुबुद्धि नासी,बल
तेज होस ।
प्रशन्नता,सामाथ्र्य,द्युलोक र भूगोल रक्षा जीव
सुखिहोस ।। ९८ ।।
यही
वैश्वनर अग्निदेव धन,ऐशवर्य ,यश दिई त्रिभूवन भरी ।
आरोगय
भू,भूवन,वयोम,जीव र चराचर रक्षित जीवन सरी ।।
गरि
तयार सोमरस प्राण जन्म अननमा भूगोल समग्र जीव बाँच्नु ।
शत्रु
क्षयगरि दुख,अभाव हटाई समभाव अग्निदेव सधै रंगले साच्नु
।। ९९ ।।
बल
साधन सहित तुष्टि पुष्टिमा,रुप रस गन्ध रंङ्ग छरी ।
गति
संग्राम कम्पन ,मित्र आकमण दानव सबैमा इन्द्रपरी ।।
शत्रु,बबल,ज्ञान,साम,दण्ड,धेद नितीमा हुने
रक्षा ।
अन्न
जल,
जमिन र जड.गल समेली इन्दलले उत्तेजजनामा प्रतिरक्ष्।। क
कर्म
रक्षा इन्ददेवले नेता,निति संहिता
बिधी दिनु ।
वीर,वीरत्व ,सुरक्षा सिमा र जन,याजकलाई भरिदिनु ।।
धन
गण,समूह पराक्रम छरी उज्यालो युद्धमा बिजयी ।
चन्द्रसूर्य,ब्योम आकास अन्तरिक्षा,जीव
वनस्पति रक्षीत यी ।। ख
सुख,सन्तोष शिप प्रविधी यस द्युलोकमा हर्ष छ रक्षामा ।
देव,दानी,मनुको भलो समभाव र समाज
चल्छ समकक्षमा ।।
तेज,आभूषण,शोभा कान्ति सहित ईन्द्रले
प्रजाका धन सुख ।
स्तोत्र
स्तुति,अलड.कारको भूमी रहित ईन्द्य्रको सुखदुख ।।
१०० ।।
भूमी
जीव र निर्जिव पूजन,हविष्यान्न र स्त्री पुजि
भावमा ।
मरुत,राक्षस,कुलत,कुभाव र दृष्टि सुधार्ने ईन्द्र शिक्ष्ाँमा ।।
शक्ति,सामथ्र्य सोमरस भर्न याजक कृर्षि र अन्नबाली झुल्दा ।
अहित
गर्नेलाई परस्तगरी मित्र गाई,कुकर ,चरा मान्ने ईन्द्र ।। क
विवेक
चौदिशा तेज अर्चना ज्ञान वाणीमा आहुती ।
यज्ञ,तिर्थ,जप,तप,सिकाई गृहस्थ कर्म र
कृपारुपी ।।
कार्य
कुशल स्तोत्र र स्तुति जीव समक्ष चलयो भूगोल ।
नासी
शत्रु कुसंस्कार र कुविचार मन सफा दिब्य अन्नले कर्मयोग ।। १०१ ।।
इन्द्रका
यश उन्नती,स्तुति धन बृद्धि र रक्षा प्रबन्नता देउ ।
कृति
सुन्दर स्वरुप, ज्ञान शिप, प्रविधी
जनमा निती लेउ ।।
पुकार
प्रार्थना,सङ्गाम युद्धले हैन,नदी,पृथ्वि,आकास जस्तै बनाउ ।
वीजयी
समाजको रथ, चेतनामा धन,सुख
ऐशवर्य छेउ ।। क
शत्रु
क्षय र विजयी,सामाथ्र्य शक्तिमा झुकि धनमा ।
प्रतिमूर्ति
छन्,पूर्खा,रंक्षित वंश र सन्तान,ज्ञान चेतना भर ।।
शक्ति
भरी इन्द्रले जल,जमिन,जङ्गल,अन्तरिक्षा सबैमा सुरक्षा ।
दिब्य
जन र लोकका अधिवक्ता व्यवहार दोषपूर्ण नगरी ।। १०२ ।।
पराक्रम,शक्ति,विद्धवान,धारक,याजक अग्नि पुज्दा
इन्द्रले ।
अन्तरिक्षा,तारा,नक्षत्र,विद्युत,मेघमाला रक्षित उनै
देवेन्द्र ।।
बन,पुष्पलता,फलफुल र अन्न छ आरोगय
जीवधारी ।।१०३ ।।
बासका
आसन,वहान,खाना याजकले इन्द्रलाई
स्तुति ।
जनको
रक्षा देव,भूमि यज्ञ पवित्र फुल पुष्पमा भक्ति ।।
मर्म,अपहरण,देह शुद्धि र जोश जाँघरमा
गृहस्थ छन् तृप्त ।
यौन
जन्मवंश र भरणपोषण अन्न धन,मन खुल्छ आतृप्त ।। क
गृहस्थ,वनप्रास्थ,सन्याष आदि जीब सबै जो भए
पनि कर्म गर्नु ।
जाय
जन्म जस्तै रहे पनि भूर्णहत्या,नरसंशयमा जन,माटो बचाउनु ।।
दुष्ट
चिनी शत्रु,राक्षस,मनका
कुभाव तेजले जलाउने ।
पूर्खाको
संसंस्मरण र परिवार गृहस्थ आश्रम कल्याण रचाउने ।। ख
वन्दनिय
कल्याण,यश,ऐश्वर्य,धनमा इन्द्रले रक्ष ागर्ने ।
आहार, अवयव,जीव,चराचर आनन्दमा सबैलाई खुस पार्ने ।।
गुनीज्ञान,सत्य,सामाथ्र्यले जीती युद्ध,लुट हटाई रक्षा सधैभरी ।।
शत्र, मनका मार्नु,युद्धले
खति नबनी समाज र वंश हरघरी ।। १९४ ।।
अन्तरिक्षा,सूर्य,चन्द्र,द्युलोक,नक्षत्र वा संसार वायूमा
इन्द्र ।
कार्य,उ२ेशय,सन्तान अग्नि पञ्चमहाभूतका
सार यी देन्द्र ।।
सृष्टि,लय,प्रलय,सबै क्षय,कान्ति मार्गका दुष्ट हटाई
।
स्तुति,भक्ति र मन्त्रमा यज्ञ,जल,जमिन,जंगल सबै बाचर्य ।। क
प्रतिध्वानी
,क्रान्ति,क्रोद्धाग्नी तृप्तिहुने
स्थानमानमा ।
हटाई
अन्धकार,दुख,कष्ट,दिने ज्ञान,चेतना,शिक्षामा ।।
मन्त्र
आहुती यज्ञमा सोमरस, अन्न विउ विजन रक्षा ।
देव,ज्ञात अज्ञात सृष्टि,सङ्गाम
जिती जन गर्देनन् अपेक्षा ।। १०५ ।।
इन्द्रका
मित्र,सुरक्षा आपदविपद अभीष्ट हुने यज्ञ ।
संहार
असुर,शरिरको रोग,संरक्षक मागिदै अवज्ञ ।।
रोग
भोग,शोकमा धैर्य दिई आपदविपद पार गर्ने इन्द्र ।
देवदुत,बृहस्पती र पितृऋणको प्रार्थना स्तुति भतिmमा देवेन्द्र ।। १०६ ।।
सुख
कल्याण पृथ्वि द्युलोक देवगणको प्रेरणा र काम ।
कत्र्तवयनै
हित,सुख,ज्ञान ,प्रविधी र शिपमा छ आरम ।।
सामगान,प्रशंस,संरक्ष सुख अनन र बर्षा
रचाउने ।
कामना
सिद्ध होस जनमा,चरचर बुझि जीवन मृतयु समाउने ।। १०७ ।।
अद्त
रचना,रक्ष,अन्न जडीबुटी स्वच्छ शुद्ध
बनाउ इन्द्रले ।
सेवा
कल्याण,शक्ति आरोगयमा समभाव समाज बाँच्नाले ।।
कुशासन,दिप ध्वाज पतका तोरण यज्ञको श्रद्धालेउ यजकको ।
हवि
र सोमरस पिई ,ज्ञान साधनलाई आनन्द देउ जनको ।। क
पूर्खा
ऋृर्षिमहर्षि,मनु सवलोक नामधारी अक्षर ।
द्युलो,पृथिव स्वार्ग पार गर इन्द्र जीव बनाउ साहरा ।। १०८ ।।
अभिष्टपुरा
गरी इन्द्रअग्नि मन विचार, शक्तिको रचना ।
चढाई
सोमरस स्तोत्र,भक्तिमा वंश सन्तान शुभ सपना ।।
खुसि
धन,जललजमिीनपृथ्विमा ईश आवहन छ देवका घर ।
हटाई
युद्ध,क्रान्ति र अशान्ति,जनको सुख,रक्षा प्रविधीले हरर ।।
१०९ ।।
स्तुति
भक्ति ऋृभुदेव,सबै देवतव सोमरसमा सन्तुष्ट ।
कृति
अमरतव,त्वाष्टाको उपयोगी कर्मयोगीसबै पुष्ट ।।
स्तोत्र,अमरत्व,तेज सबै सड.कल्प देवमा
जनमा सामाथ्र्य ।
दिई
अन्न,रस,अभय,जेय चराचर र जीव रक्षा मोह र अर्थ ।। ११० ।।
वीर
सन्तान,पृथिव द्युलोक अन्तरिक्षामा आयू र काल दिने ।
सम्पदा
जडीबुटी अन्नमा प्राप्ति जीवनमा पोषण आरोगय रहने ।।
कुशल
शिप विज्ञान र प्रविधी उतसाहले पूर्खा वंश रक्षा ।
पौष्टिक
अनन,सत्कर्म तेज शारिरिक सामाथ्र्य ज्ञान र दिक्षा ।। क
पक्ष,विपक्ष,शत्रु विचारी ज्ञेय अज्ञेय
नेतृत्व ।
सुरक्षण
उनै इन्द्रदेव सोमपान गरी धन बुद्धि विजय तत्व ।। १११ ।।
प्रदिप्त
अग्निताप ग्रहण गरी कर्मशिल युद्धमा रक्षा ।
गाहक
पालन पोषणमा छ समुह।जन बुद्धि,कर्म मा जनसुरक्षा ।।
अग्निले
शाषित पालित गतिशिल प्रकासको रिती साधना ।
सामाथ्र्यले
मेहनेतमा रक्षा जचाई शुभच्न्तिक छन् गाथामा ।। क
गृह
आश्रमलाई शीतलताभरी बल,निबल जनमा ।
आरोगय,सेवा प्रदायक र साधना भयो सामाथ्र्यमा ।।
धन
प्रेरण,समभाव सबैको अन्न र,बर्षा इन्द्र गराउन ।
जय
गितले विजयको साधना जनमा रक्षा बढाउनु ।। ख
सोमरस
पिई आफन्त घरपरिवार व्रश र परिवार ।
रक्षा
गरि कलिमा कालको सामाथ्र्य नेतृत्वको शान ।।
मत्र्य
पातल र अन्तरिक्षा,बर्षामा वीर्य वीजक जोगाई ।
समिद्या
यज्ञमा हवन गरी वायू र इन्द्रअग्निमा जन रमाई ।। ग
आपद,युद्ध,क्रान्ति र विपत्ती धर्म
संकटमा ।
दुख
कष्ट,मन दुखने,हैरानी हुन्छ इन्द्र साथमा
।।
पौष्टिक
मह,गोरस,अनन संरक्षित जडीबुटी सबै
।
जीव
यज्ञ,अन्न,धन, सन्तान निरन्तर रक्ष्ाँ गौरवै ।। ११२ ।।
पदार्थ
रसायन,चराचरमा दिप्ती छ,प्रकास र सूर्यको ।
अस्त
भएपछि अध्यारो,रंग र मित्र अविनाशि उनैको ।।
प्रभाव,विचरण र उषा सबैे उजयालो नरनेकी कर्म चल्छ ।
त्यही
प्रेरण दीप्तिमा,जन चरचरको धन सामाथ्र्य अड्छ ।। क
बाधा
विरोध उनका किरणले दुख कष्ट निवारक ।।
यश
ऐशवर्य र मनको तेज व्यापक अन्धकार सहायक ।।
लोक,दृष्टिनै संसार रक्षा र यज्ञमा योनीको वीज ।
सौभाग्य
सम्पतिमा मार्ग निर्देशक र प्राण तत्व सजिव ।। ख
कल्याणमा
देव ईश सृष्टि र संहार उषाले भर्ने ।
सत्य,बाणि,चेष्टा सन्तुष्ट पारी
कालगति हर्ने ।।
धारक
र योगय याजक प्रकासित,ज्ञान दिप्ति भरी ।
स्तुति,लोकमार्ग र सुकर्मको समभाव जनमा सफल हरि ।। ११३ ।।
ज्ञान,चेतन,धरि यज्ञले बुद्धि भक्ति
संसंस्मरण गर ।
रुद्रदेवले
वीरको आश्रम,सन्तान,बल,तेज सधै भर ।।
क्रोध
,कुण्ठा युद्धअग्निमा
होमी प्रतिरक्षा शिपको शर ।
शरिर
सन्तानमा स्तुति र किर्तिै मार्ग दर्शक छ जीवन भर ।।
प्रार्थना
रक्षानै द्युलोक,जल,जमिन
,जंगल सबै हराभरा ।
साधक
किरण उज्यालो टिपि आनन्दी मन बाँचे हरघर ।।
काखमा
सूर्यदेव,गर्भकेन्द्र,नाभि
,नश नापसका हेरी ।
पाप
दुष्ट कर्मका, मन सफा नभएकोलाई सफा ज्ञान चेतना फेरी ।। ११५
।।
यज्ञमा
स्तोत्र,हवन साथै पूmल
प्रसाद,वास्नालृ भरी ।
याजक
भक्रि र शुद्धि सन्तान र स्वरक्षा वायू वेग थरीथरी ।।
सेना
युद्ध,समाजमा समस्त्र भन्दा शस्त्र त्यागी स्तोत्र
पढ्नु ।
माया
मोह त्यागी सतयको विजय छ जगत बुझ जनले ।।क
वित्त,आश्रय,सेवा उपाशक । आश्रमको खुसि
जीवन ।
धराको
रक्षा,जलको सिंचन र जडीबुटीको आरोग्यकन ।।
गल्तिबाटो
अनादर ,र संस्कारमा आयू छिनी म र मेरै ।
थोत्रो
काय,कुभाव र निजीपनतुरिन्छ मर्छ,जन्मने
निजै ।। ख
फर्केनन्
जो गए,सिकाउने लेख्ने पूर्ण परिपूर्ण समाजका हस्ति
।
यज्ञ
राखेनन्,मोज मस्तीमा जागे,अन्तमा कालचक्रले गरयो मस्ति ।।
रंग
यही,सत् झूठ उही,अभाव
,गरिबी जो थिए र छन् कालचक्रमा ।
चोली,तुनाबुना,अनेकन धन ,यश ऐशवर्य यज्ञ,शिक्षा
चेतन जान्छ अन्तमा ।। ग
अन्न
रस बर्षि,कृर्षि प्रमादमा सतय नेतृतवको ज्ञान कर्म ।
पुरुषार्थ,धन,बल,नासिन्छ ज्ञान शिप प्रवीधी नभई मर्द ।
पाल्ने
उ२ारगर्ने यज्ञ सतय अशिवीनीकुमार नेत्र देउ ।
सूर्यकिरणसंगै
अन्न दिई रक्षा सामाथ्र्य जनले फौलाउ ।। ११६ ।।
अविनाशी
दुख पिर सन्ताप सत्य सुरक्षा छ सत्यमा ।
उछाली,सूई औषाधी निभ्दैन जनको मन चल्छ कल्पमा ।।
राष्ट्
माटो,समाज र वंश सधै शुसासन निती थेग्छ ।
अधयारो
उजयालो,महशुस ज्ञान शिपभरी जन उही बाँच्छ ।। क
साधक,अन्न र नेतृत्वमा रथ हाँक जनको सुकर्म मन ।
मुक्ति,चाल गति सूर्यसरी तेज भरजीवन ज्ञान विद्याा कुन ।।
सन्तान
र बिउ ज्योती हो,जरामुल काण्ड जन हो बुझे ।
फल
याजकनै सोमरस अन्न बर्षा चराचर रक्षामा झुके ।। ख
सन्तान
रोगी,अपाङ्ग जस्तै,जन्म
पति योग र प्राप्ति हो ।
योग्य
,सक्षम,संरक्षणको ज्ञान शिक्षा
पालन पोषण भो ।।
कुद्ने,बढ्ने,कुबाटोको मार्ग निर्देशक
आभभावक गृहस्थ जो ।।
नृप,ऋृषि,वैज्ञानीकपनि त कसैको
सन्तान र वीज हो ।। ग
दान
तिर्थ ,श्रद्धा,कर्म
जगतमा बाँच्ने यज्ञ र सद्र्धामहरु ।
प्राप्ति,स्तोत्र,ज्ञान,प्रविधी शिप श्रमजीवि जीव हो बरु ।।
प्रार्थना,कृपा,खेलौना हैन,जीवन शुक्राणु रक्षा गर ।
पूर्खा
वंशको रथ चल्छ,पर्वत,पहाड
,तराई जनका हरभर ।। घ
सृष्टिको
दृष्टिमा ज्योती नेत्र सामाथ्र्य यज्ञमा छ ।
कल्याण
संरक्षण,बुद्धि तज्ञान शिक्षाले उज्यालाउनु छ ।।
वीजमा
गर्भ त बस्छमार्ग जीवधारण धरी आमा ।
दान
समपदा हैन जन्म र जीवन सतय छ जीवनमा ।। ११७ ।।
वायू
समान अश्विनीकुमार नभमा उढी धरामा तेज भर्ने ।
पुष्टि,तुष्टि र सनतुष्टि ,धीर
वीरको जन्म र प्रेममा सजिने ।।
अन्न
रस पौष्टिक शक्ति भरी यज्ञ र तपका याजकमा
।
कुल,उतपति रक्षा र पालक चराचर चल्छ संरक्षणमा ।। ११८ ।।
मन,गति,पवित्रताता,सुखमानी हविष्यान्न अशिवनीकुमार ।
बुद्धि
स्तोत्र र ज्ञानमा सूर्यदेव र यज्ञ भरी पालनहार ।।
जीव
बाँच्छ हावा पानी जल अग्नि र वायू हरभरा ।
हटाई
गृहस्थ,फिरन्ते सबै चरचरका संरक्षण ज्ञान भर ।। क
दिई
कुशलता,ज्ञान र वोध तृप्त गराउ जाय जन्म यज्ञ ।
छुटाई
दुख,बन्धन र बाध्यताले सोमपान र अन्न बर्षा भब्य ।। ११९ ।।
हे अश्विीनीकुमारहो
प्रशन्न विज्ञ तिमी रित सन्तुष्ट पारु ।
मानवत,असर्मथता र मेर आशक्ति पार्थना र अर्चनाहरु ।।
मेरम
कर्म र शक्ति,सामथ्र्यले सोमरस पुजा सद्र्धाम स्विकार्नु
।।
गुण,कृपा,दृष्टि भरी साधकका दान
यज्ञले तन मन लाग्नु ।। क
छुटाई
दुख संकट,रोग,शोकमा
पनि आँट देउ ।
धन,समपति, गृह,सन्तान र वंशको रक्षा गरी धैर्य देउ ।
असमर्थता,कुविद्या,अज्ञान नासी समभावमा जन
मिलाउ ।
सम्बृद्धि
ज्ञान,शिक्षा र सिपमा चराचर हितमा मस्तीछेउ ।। १२० ।।
ईन्द्रलेनै
देवत्व दिंदै गृहस्थ जन चराचरको रक्षा ।
अङ्गिरसका
ज्ञाता सूर्यदेव लोक, अन्न पालन छ समकक्ष ।।
पूर्खा
मातापिता र सन्तानको संसंस्मरण क्रियाशिल मन ।
यश
ऐश्वर्य,धन सबै यज्ञको फल सकल जीव आरोग्य जन ।। क
यज्ञका
सुरोपात्र,याजक,सद्र्धाम
स्तुति र श्रद्धा ।
पिई
सोमरस ईन्द्रले अन्न,बर्षा ,मेघमा जन आनन्द ।।
याजकका
अवरोध,दुख,कष्ट
विद्युतले दिप्ति गरुन ।
कुत्सको
निर्भय,दधिचीको प्रतिज्ञा,ज्ञान प्रविधी भरुन ।। ख
विश्वास
भरोशा लोकमा जीव चराचर भरणपोषणमा ।
कुशल
जल जमिन जङ्गल र वासी वनप्रस्थ जनमा ।।
ज्ञात,अज्ञात,आत्मा ईन्द्रकै रक्षाले
भ्रमित नभई खुलुन ।
अन्न,धन जीवको महिमाले जीवन
ईन्द्रले परिपूर्णमा झुलि रहुन ।। १२१ ।।
निभि
क्रोध,समभाव असुर र जनमा पक्ष विपक्ष नभनी ।
प्रार्थना
स्तुति,शास्त्र शस्त्रमा बढोस ज्ञानै हिमद्युः ठानी
।।
सुख, स्वच्छता सुगन्ध मेधामा विद्युत बर्षेसरी र मानी ।
यश
तेज अग्निरेखामा समपदा र भूगोल सबै देव ईश नठानी ।। क
प्राप्ती
संम्बृद्धि स्वच्छ हावा लिई नभमा फैलिने ।
जाय
जन्म पुष्ट छ ,वीजक तिमी ब्याप्ति समष्टी दिने ।।
सुर,वीर,सामाथ्र्य र शक्ति ह्ृदय र
ससांरभरी ।
साधक
हौ अक्षरातित् ब्रम्ह,सृष्टि बुझे जीवधारी ।। ख
अन्न,रसले तिमी श्र।ैष्ठ,निपूर्ण
शत्रु नाशक ।
सन्तान,राजा,रंड.क,भूगोल परिपालक सन्तानको साखः ।।
सोमरस
पिई हविष्यान त यज्ञमा पिई खुस याजक ।
तुलफुल,हामादी र पूण्य कर्म सफल छ जीवन हरेक ।। १२२ ।।
उषाले
घोडाचढी सवार देव,सबै जनमा निवासक ।
धन,दान,ऐशवर्यभरी,जागी पाप नास्छन्,यज्ञ
बहाक ।।
कुशलता
स्तुतिकोसत्कर्म ,बुद्धिले तेजकर्म छ प्रकासित ।
वरुणले
परिक्रमागरी तेजवान सूर्यदेव उजयालो दिनरात ।। क
उषाको
शरिरपनि रुपसूर्यसंगै कान्ति मुस्ुराई मस्त ।
किरण
व्यापकरात्री,दिदि बहीनिका उत्सव भूगोल चुस्त ।।
मनुका
तेजश्वी वंशहरु मन आत्मा सुद्धि पार्छन् यज्ञ हवनले ।
अन्न
सहकालकादेव,बर्षा र विद्युतनै धन बर्षि आनन्दी मनले ।।
१२३ ।।
अग्नि
प्रदिप्त,नासी अन्धकार,उषाले
मनुष्यकापथ खोल्छ ।
धन
तेज कान्ति छरी भूगोलमा नितिनियम,रातदिन बनाउछ ।।
प्रकासको
वस्त्र धारणगरी आयू,काल र कलि पूर्वबाट
उदाउछिन् ।
बक्ष्यस्थल,अंङ्गप्रत्यङ्ग,सुस्ताएको
जनलाई ब्यूझाई विकास सदन्छन् ।। क
रश्मि
अन्तरिक्षा हुंदै तेज,प्रकास छरी ब्योम शून्य ,झलमल ।
त्यागी
हठ,दम्भ अन्नादी प्रकासले जीव शिपमा पलपल ।।
उत्तम
बस्त्र र न्यायले समभाव प्रकट गरी उषाको दिप्ती प्रकास ।
ध्वजा,पतका,आरती,स्तोत्र र यज्ञमा दान,तप ,सम्बृद्ध आस ।। १२४ ।।
उषाको
साधना र भक्तिले विकास,प्रविधी शिपभरी ।
आरोग्य
जन र आत्मा रश्मि छरी सन्तान रक्षागरी ।।
दान
यज्ञनै कर्म र सुखको मंगल छ यजकमा,संघ सबै ।
अन्न
जल,जमिन रस दिने भूगोल जीवको गौरवै ।। १२५ ।।
दुख
कष्ट पनि कृति खोज्दछन,यस लोक र संगोल भूगोलमा ।
जीवहरु
यत्न लुकाई आवरणमा प्रेम,पुष्टले श्रेष्ठभई
बाँच्दामा ।।
बन्धु
दिदि आमा पूज्य कर्मले,स्पर्श गरी जाय जन्म वंशको
रक्षा ।
यश
ऐशवर्य धनमा आँटले वशिभूत राखी पिता पूर्खा सफल कक्ष ।। १२६ ।।
गुणदेवको
ईश,जगतमा अग्निदेवको ज्वाला र सन्दीप्त ।
यज्ञ
आवहन,आश्रयस्थल तेज,गति
र किरण समेटी बाँचे सक्षिप्त ।।
रक्षामा
तेज बलमायोगधारी,याजक चराचर र भूगोलमा।
शत्रु
र रणक्षेत्रमा ध्वाजा पतका पूण्य रहुन वंश सन्तानमा ।। क
बलवुतामा
प्रभात समेटी साधक अग्नि देव उनै ।
प्रकट
धन बर्षा बिद्युत र यश ऐश्वर्य सम्पन्न गर्दे दिदै ।। १२७ ।।
गरीदेव
र ईश स्थापना छ यज्ञमा अग्नि प्रकट हुनु ।
धनको
खोजी अथाह भण्डार,स्रोत साधन भूगोल हुनु ।।
सुगम
नभई दुर दराज र शून्यमा पनि सर्बव्यापक रक्षा ।
प्रकाश
किरणनै रंगभरी निमेष र तृण पारामा सुरक्षा ।। क
सत्कर्म
यज्ञग्नी ज्ञान,कर्मले अन्न र पोषण दिने ।
ज्वाला,जय,पराजय र श्रम रोपी जनमा
बाच्ने र बचाउने ।।
दिब्य
ज्वाला,ढुकुटी सबै धन,जन,मन शुद्धि छ आत्मा ।
यज्ञनै
रिस,राग,र्निसन्तान र पाप हट्छ
शुद्ध र परमात्मा ।। १२८ ।।
प्रेररक
पापारहित,सत्कर्म सोची बलवर्कतले चराचरमा वस्ने ईन्द्र
।
बल,बादल,पानी दिई सहकाल अन्नरस भरी
खुसि वरणले ।।
शत्रु,विनास,मनको कपट हटाई भक्ति
मन्त्र गाईने स्तुति ।
वैभव,कुण्ठा त्यागी मन आत्मा छ,समभावमा
सुविचारको भक्ति ।। क
सत्य
यश,ऐश्वर्य,धनमा रक्षित वीज वंश
पुस्ताहरु ।
जय,जन्म टाढा नजिक
हावा र सूर्य किरणले बचाउनाले ।।
नासी
राक्षसी कुबुद्धि,भाव,अभिलाष
लोभ सबै त्याग्ने ।
रक्षा
र आश्रयममा भक्तलाई यज्ञपूर्णगरी पर्छ जीवन धान्न ।। १२९ ।।
जल
जमिन र जङ्गल सबै भूलोकमा चरचरको हित ।
रात
दिन वा बनाई,मेघ तोडी जरीबुटी लिनु आरोग्यसित ।।
वास
आश्रय ईन्द्रलेनै हरियाली,अन्न जीव संम्भव छ ।
माया,प्रेम,धन,बल,सुख र रक्षा जगत उज्जवल
बन्छ ।।
दान
,जप,तप,विधि र कर्म छ यज्ञमा,तिमी
याजक ।
नासी
शत्रु चराचर र सुखका याजक र दातानै सहायक ।।
समेटी
उषा किरण वा सूर्य प्रकास खाना बाच्न सम्भव छ ।
द्युलोक
ब्रहण्ड,अन्तरिक्षा।ज्ञय,अज्ञेय जीवन ईन्द्रमा चल्छ ।। १३० ।।
पृथिव
तेज सहेर,साधकलाई यज्ञमा हविष्यान्न दिने ।
नेता
र नितीनै विधीविधान छ ईन्द्रको यजमानले लिने ।।
समुह,जमात वा छरिएका चराचर र जीव रक्षा पाउछ ।
हर्ष,विश्मात पचाउछ ,समाजका
वीर र शास्त्रको भक्ति जगाउछ ।।
गृहस्थ
वा आश्रम जेथा जायदात ,बुद्धिले भक्त र संसारहित
।
स्तुति
भक्रिमा यज्ञ चल्छ,ईन्द्रको सुखधन सन्तान भित्र ।। १३१ ।।
युद्धमा
आमन्त्रीतले जनयुद्ध वा क्रान्तिगरी नास्ने धन जन ।
वृति
नेतृत्व र दम्भमा योग्य कुशल हित मित मास्ने किन ।।
प्रशंसा
नेता लोस्याई र अल्छिना नित्यकर्मका ठग झेली ।
कुमंगल
भयो,जाग यज्ञमा ईन्द्र आवहन गरी शीपमा खुलि ।। क
महिमा,पराक्रम त जात,धर्म,संस्कार र प्रविधी देउ ।
वथान
जमात र समुह नडोराउ,पापी असहयोग युद्ध छेडी
छेउ ।।
पराक्रम
त सिमा,गास वास कपासमा, चाहिन्छ अन्तरिक्षा पनि ।
जाग
सन्तान, लोक समभाव जनतन्त्र ,शिप,प्रविधी समेली ।। ख
के
पाउछौ जीव या ज्वाला निभाई, संशयको कुन ढुकुटी चल्छ ।
समाज
संगै शिक्षा र चेतनाको धन,जन,मन,शुद्धि जीव कहाँ बच्छ ।।
१३२ ।।
पवित्र
तपभूमी जनक बुद्ध सितालाई पछ्याई जगमा ।
परमात्मा
धारी जीव हौ यज्ञलेनै रिस ज्ञान कर्म,अन्नमा
।।
शक्ति
त घृणा अंहिसाा,कुरुती हटाउ जातमा दिई समभावमा ।
लुटेरा
र दम्भि,धर्मछाडा सुधार दिई शिप चेतना र शिक्षामा ।।
क
अत्यचारी
दम्भी पापी नास ईन्द्रले यज्ञ अपासना नेताले ।
अन्न
रस छेउ जलबाट बिजुली यातयात र पर्यटन
सेवाले ।। १३३ ।।
सोमयागबबाट
वासुदेव यज्ञमा आहुती लिई तेज उत्साह दिनु ।
संरक्षण
र सञ्चय विवेक भूगोलमा सोमपूज्य भैदिनु ।।
जागी
आरुणीमा वायूदेव भूगोलमा जलबर्षाई अन्न रुप रस दिने ।
गति, तेज,बल र कान्तिभरी जनमा
पाणवायू यज्ञ उत्साह भरिलिनु ।। १३४ ।।
आवहन
गर्दछौ,तेजोमय सोमरस पिई वायूदेव शक्ति भर्छन ।
हविष्यान्न
ग्रहणगरी जीव संरक्षणमा यज्ञ आहुतीमा पर्दछन् ।।
अखण्डित
गुणमा बलले प्राणशक्रि मन,आत्मा स्तुति गाउन ।
उही
ईन्द्र र वायूदेव वेगशाली गति र बलले भूगोलमा बस्ने बनाउन ।। १३५ ।।
घिउ,फुलप्रसाद अननले यज्ञ बुद्धि,बलमा
देवत्व उत्तम बन्छ ।
उषाले
फूर्ति र सूर्यले रश्मि पछई उजयालो मेघले बर्षा गराउछ ।।
सदभाव,मति,गति र नितीमा समभाव
वरुणदेव यज्ञमा दिनु ।
पापी,अन्यायी,कुवंशी ईशको अपशना छोडी
भड्कीदै सतय समाउनु ।। १३६ ।।
धरतीमा
नारी ,गाई गोरस।जय जन्म कल्याणी आमा र परिपालक ।
दुध,दहि,सोमरस दिई अनाज भूगोलमा
यज्ञका शक्ति सहायक ।।
घोडा
पशुधन,तेलहन,फलफुल
सबै वीज,किटपतङ्ग बचाउछ ।
स्तुति,ईच्छा,उपभोग्य जनका बस्तु र सेवा
यज्ञमैत्री जीव चलाउछ ।। १३७ ।।
वरुरुण्नदेव
गाई अश्व सबै चराचर जगतमा पिउने सोमरस ।
पुषादेवले
सुनी स्तुति,भक्ति र शास्त्रोत्तर यज्ञमा छ भक्तिरस ।
जल
जमिन जंगलमा सबै,मिलि आफनो श्रम,बुद्धि कस्दै ।
वैभव
दम्भ,त्यागी ईन्द्रले सङ्गाम जनमा बर्षा दिने उही उस्तै ।। १३८
।।
यज्ञ
कर्मकन मनमा बस्ने तेजयुक्त पुषदेव सुख,प्रोत्साहन
दिउन ।
तीव्र,जन मन सड.घर्ष अनेक ईच्छा र कुभाव छिनि भक्ति स्तुति गाउन
।।
भाव,शक्ति र सामाथ्र्यमा सृजाई बर्षा र अन्नका रक्षक पुषादेवमा
।
जागी
उघारी आकस र वादल,भूगोल सिचंन गरी हटुन युद्ध आतड.कमा ।। क
श्रद्धा,भक्ति योग ध्यान सबै बल र रसमा अन्नको ।
यश
ऐश्वर्य धन र मान ईन्द्रको जाग्छन सधै अग्निमा ।।
पराक्रम,स्तुति र अमृत रसमा सब जीव सन्तुष्ट यज्ञकर्ममा ।
जल,जमिन जङ्गल साविती स्तोत्र भक्तिजन छ मर्ममा ।। १३९ ।।
प्रखर,कान्ति ,श्रेष्ठ सुन्दरनै सुन्दर,प्रयास तेज यज्ञमा जाग्छ ।
संसारमा
अहित वायू,युद्धअग्नि तेज कान्तिमा स्तेत्र मन्त्र
माग्छ ।।
फोहोर
मन मैलने बढारी,वायूले सबै जीवन हलुङ्गो बनाउछ ।
सामाथ्र्य
शक्तिलोक र जगमा चराचर शुसोभन जीव आउछ ।। क
ज्वाला
प्रकास युद्धाग्नि सामाथ्र्य र जीवन्त मार्ग छ ।
सबै
स्तोत्र,सुख पृथ्वि,अन्तरिक्षा
वाणी पुष्टि सबै उही छ।।
वीर
र सत्कर्म,संसार शुरवीर अनुशासन सबै उही राखे ।
भरी
संम्पूर्ण कान्ति सुखदुख यज्ञमा जिवन जनमका सखे ।। १४० ।।
देह
शुद्धि र सुदृढ विवेकमा राखी तेज,आत्माले,बुद्धिभर ।
अग्नि
बलशक्ति हितको लोकमा अग्निले ऋृत्विक सदभाव गर ।।
मन्थन,मतियार र बुद्धिविवेक,प्रज्वलित,प्रकास उज्यालो घर ।
विशाल
पुक्ष्पलता आरोग्य गर्छन् निती नियमले प्रशोधन गर ।। क
धन
ऐश्वर्य जीवन र राष्ट् चल्छ ,शक्ति महिमा गाउछ छिमेक ।
यज्ञ,पुजा,जीव मोह र रत्न र चेतना
ज्ञानमा खुल्छ निमेष ।।
जय,विजय,तेज वेग प्रार्थना आदी
सत्कर्मले धनि गरिब ।
स्तुति
भक्ति यज्ञ बास्ना डुल्छ रुप रस तेज सबै जीव कारीव ।। १४१ ।।
प्रज्वलित
अग्नि यज्ञमा पूर्ण कर्म सम्पादनमा जाने ।
आरोग्य,प्रसन्नतानै मधुर रस,तेज,ओजमा प्रिय रहने ।।
अग्निदेव
जागी कुलक्षण पापी,दक्भी,त्यागी
बाँच्न सके ।
जीव
विकास र प्रविधी शिप स्तुति भक्ति ईन्द्रले रक्षा राखे ।। क
कुशाआसन,गण्डकीका शालिग्राम,पिपल,तुलस र गाई पुज्ने ।
उस्तै
देवयज्ञमा स्त्री ,चरा,काग,कुकुर पुपी अध्यारोमा जुध्ने ।।
सिद्धि,महिमा,कर्म सबै मन आत्माले निर्वाहमा
ल्याउनु ।
ज्ञान
शिप बिकासमा,जन्मने माटो संम्झी वायूदेव संम्झनु ।। १४२
।।
शक्ति
जल रक्षा ऋतु रभूगोल सबै यज्ञमा प्रिय छन् अग्निका ।
तेज,विधि,सामाथ्र्य भूलोक,अन्तरिक्षा जीव सम्म छ प्रकाशमा ।।
अन्धकार
दिप्ति,निर्भय र जागृत देव,ईशनै यश ऐशवर्यदिने ।
मरुतगण,गर्जन,मेघ बादल तोडी बर्षा धरामा
अन्न फुलाउनु ।। क
हाम्रा
शास्त्र वेद धर्म कुरान,वाईवल,त्रिपटक हुन आत्मा बोल्ने ।
प्रयाप्त
जल,जमिन जङ्गल निर्मल धन,मनले
फैलाउने ।।
दिप्ति
प्रकाश,रुप रस गन्ध उच्च भावमा सुख हित मन ।
अग्नि
मित्रबनी अनिष्ट हटाई रक्षा र भलो छ जन ।। १४३ ।।
ज्ञान
ईच्छा,भावना निर्धारण हुन्छ,यज्ञ अग्निदेव समिप ।
यज्ञको
हवि,सुरोले होम्ने शोभा र जलधारा मूलस्थल नजिक ।।
जलधारा
धर्तिमा बर्षि,अग्निप्रर्थनामा अन्तरिक्षा सम्म प्राणभरी ।
यज्ञ,पुजा,हवन र याजक प्रकासको
स्तुति,कर्मशिल अन्नमय हरि ।। १४४।।
सबै
गमन,सर्बज्ञा,धैर्य,ज्ञान निश्चित अग्निको स्वामी छ ।
सामाथ्र्य,जिज्ञाशा,आहुती,प्रेरणा,दुख हटाई स्नेहले अग्नि
हुर्कन्छ ।।
प्रदीप्त
यज्ञमा,सन्देश स्नेहमा,संरक्षक वाणी,प्रर्थना
जनले गर्दछ ।।
मनुष्य,चराचर जगत यजमान होतामा हििव ग्रहण र अन्नरस पर्दछ ।। १४५ ।।
पूर्वज,वंश र सन्तानमा,आमा
बाबु छन्द,ज्वाला ,पूर्ण
अग्नि संतारित ।
तेज,जड,चेतनामा,दिवय छ,ज्वाला सबै सम्पदा ,भाव,प्रकास प्रफुल्लीत छ ।।
१४६ ।।
धोक्रे
बादल,पखाली,हिलोमैलो ,अन्न जीवरस छ अग्नि देवमा ।
अंहकार,दुष्कर्म,विद्यमा,चाल,ढाल,अभौतिक हुने छल हटाउ कुल र वंशमा ।। १४७ ।।
गरी
देवः आवहन यज्ञमा,स्तुति सुनि पाप,दुष्कर्म नास्ने ।
कार्यकुशल
सर्बव्यापक बनाई,याजक,गण
रसातलमा पस्ने ।।
सत्कर्म,अन्न,प्राण र रस दिई जीवन अग्नि
रक्षित जंगल ।।
भूगोलनै
ज्ञानको चेष्टा र चराचर,जन बाँच्छ,वायू मंगल ।। १४८ ।।
धन
समपदा यशस्वी शक्ति,पुरुष,जननी यज्ञ स्थापना गरी ।
सृष्टि
शुसोभन,चराचर,अन्तरिक्षा,प्राण,निस्प्राण सधैभरी ।।
प्रदीप्त
यज्ञमा अग्नि,स्ूर्य तेज प्रकासमा,होता जलमा ।
सबै
हित समभाव राखी प्रकाशित छ ज्ञान,चेतना सबै जगमा ।। १४९ ।।
आहुती
सम्पति स्तुति रभक्ति, अग्निदेव भर्नेश्रद्धा ।
अनुशासन
ज्ञानभरी,सुख दुख,चन्द्रसमान
चमक महान आवद्ध ।।१५० ।।
सम्मान,स्नेह र कामना र यज्ञध्वानी तरडिङ्गत लोक संसारमा ।
सत्कर्म,हितैषि,ऋृत्विक,स्तोत्र र भक्ति ,सामाथ्र्यमा
प्रार्थनामा ।।
वरुणदेव
निर्भिक भई यज्ञ,कर्म रक्षा,महान
भोग्य रसम्पन्न ।
छ
मीत्र,सोमरस पिई याजक हितमा अन्न बर्षा पसज्छ
ईन्द्रमा ।। क
आकास,धन,पवित्र,बादलले भरिएझैज्ञान सम्पन्न् छ ।
बौद्धिक,क्षमता,विद्धवान,ज्ञान स्तोत्र भावना समेट छ ।।
सत्य
ईन्द्रिय र आहुती भाकल यज्ञमा यश,ऐश्वर्य धनमा ।
याजक
,क्षमता,सम्पदा,लोक प्रकृतीक सा्रत ईन्द्रको आवहन ।। १५१ ।।
तेज,पुष्टि र तुष्टि धारक बस्तुको सत्य हो,वरुणदेव र मनुष्यको ।
द्रष्टा,देव,पराक्रम र अनुशासन
सामाथ्र्य प्रभाव छ वरुणको ।।
तेज,कान्ति,दायित्व रपालनपोषण उजयालो
प्रकास गति सूर्यमा ।
साधना,स्तुति,ममता,दिव्य दृष्टि ज्ञान उपाशक यज्ञ हुन्छ जनमा ।। १५२ ।।
पृथ्वि,अन्तरिक्ष र द्युलोकको ईश र देवः वीरता ब्रम्हण्डमा छ ।
बिष्णु
रदिवय लोकका सूर्य,यज्ञ,मेधा
सहयोगी स्तोत्र पढनु पर्दछ ।।
पिती
तेज,मित्र र ध्यान स्तुति सुख साधना यज्ञका अधिष्ठाता ।
यज्ञमा
अग्निदेव रक्षा गरीयाजकलाई यश धन दिने ज्ञाता ।। १५३ ।।
लोक
स्थीर गराई,वीरता छाईविष्णुदेवमा अडेको ।
हिस्रक,पशु भूगोद,हिमाल,पहाड र तराई बनेको ।।
नापी
दिव्य लोक,मेघ बर्षाई सूर्यमा गर्छो सर्मपण ।
अमृत
र रस अन्न,वीर ईन्द,जालान्धर,जन रक्षित गण ।। १५४ ।।
महिमा,सदेबुद्धि र बुद्धिमा,अपराजेय
ईन्द्रले सोमपान गर्ने ।
अग्नि,तेज,ज्वाला,सामाथ्र्यलाई,सोमयाग
यज्ञमा रक्षा धर्ने ।।
क्षमता,उतपादन,गुण र गुणतित उपयोग सूर्य
र बिष्णुको ।
जीवन
शक्ति,संसार र काम,प्रशंसा
जन समुह नायक गतिले ।। १५५ ।।
जल
उपयोग गति विद्युत उर्जा व्यापक हित ज्ञान र सुविधा दिन्छ ।
विष्णुदेद,कलपूर्जा,यन्त्र पेली घट्टो
महाबुद्धिले,चेतना किर्ति भरिन्छ ।।
नििवन
प्रविधी सोच र प्रेरण स्तुति मन्त्र र स्तोत्रको अडिग छ ।
बुझि
व्यापकतेज,आचरण लोकमा हितकारी ईन्द्र,वायूले जीव बाँच्छ ।। १५६ ।।
चैतन्य
फैलाई मुधर््धन्य दुनीयाँ,सुर्य तेजमा अग्नि पुज्दछ
।
दुष्ट
,पुरुसार्थ र प्राज्ञ र ज्ञान विद्युतको धन साक्षी विश्व जन
बाँच्छ ।।
दिर्घायू,जन,जगत समक्ष चराचर
अन्तरिक्षा विज्ञान सफल होला ।
श्रद्धाभाव
र स्तुति ,भक्तिको समभावमा शस्त्र शास्त्र ज्ञान बढाउला
।। १५७ ।।
अश्विनीकुमार
दिने आश्रय,दुष्टलाई रुद्ररुप ,ज्ञान र संम्बृद्धि सधै ।
धन,सम्पति,पोषण र पुष्टिभरी,सन्तान वंश रक्षा हरघरै ।।
गति,युद्ध।आश्रय,जीत
सधै श्रद्धामा,दिर्घा वंश वीजक रक्षा गर्नु ।
धरणी,नदी,जगत संरक्षणगरी,ममता,काम,र्धा।अर्थ,मोक्ष सारथी धर्नु ।।
१५८ ।।
सन्तान
शक्ति विचार पालित,सृष्टिका पोषक सबै छ भूगोलमा।
स्रष्टा,सामाथ्र्य,पराक्रमले,सर्वोत्तम प्रशसनिय परिवार सगोल ।।
पृथ्वि,आकास,अन्तरिष रजीवका नशा,नासिका,अ.ङ्ग,प्रत्यङ्ग सत्यमा ।
स्थवर
जङ्गम जन्म मृत्यु,भोग गर्ने शोभा ररक्षाबाँच्छ जगमा ।। क
सूर्य,आकास,गंगा र रस,रुप,रंग,किरणले बहेको वायू छ ।
प्रेरणा
जीवन,विकल्प समस्य आवज पशु,धन
उही मनमा छ ।।
क्रान्ति
र युद्धभाव,लोभ बोकि तृष्णा बहेयो देह,आत्माले ।
सर्ववयापक
पूर्खा,पिता,आमा
सृष्टि हो,जनको मन सन्तोषले ।। १५९ ।।
पृथ्वि
र विश्ब ब्रम्हण्डको सुख भोग हो,त्यसैले यज्ञ गरिन्छ ।
तेजमा
मेधावी ज्ञान संरक्ष,सूर्यदेवमा संरक्षण छ ।।
पुष्टि
रसंरक्षण गर्नु छ प्रकृतीमा,बल,बुद्धिले शुद्ध बर्षा जाग्दछ ।
सामाथ्र्य
लोकमा अजर अमरकर्मशिल र कर्म अजर अमर हुन्छ ।।
आनन्द
बल तुष्टिमा स्थिर,अग्रदेव र ईशा प्ेरण लिउन ।
अग्निदेव
कुल वंश र पुस्तमा पुत्र पुत्री सन्तान बढिरहुन ।।
लोक
संसार र सामथ्र्य,जल,जमिन
र जंगल खाना र अन्न फल ।
आरेग्य,धन प्राप्ति र
गुजरा जीव चल्छ,सामाथ्र्य गुज्रि समुल ।। १६० ।।
cont...
cont...
Comments
Post a Comment