कर्म ज्ञान
दिव्य
ज्ञान
बिषय
सुचि
यजुर्वेद
स्वस्ती
शान्ति
चौविस
तत्व
कर्म
अध्याया,सुक्त ३ देखि ११
बेद १
वेदले
बतायो,पृथ्वि तारा,उल्का
पिण्ड खोज बिज्ञानले ।
लोक,दृश्य अदृश्यशक्ति,तिम्रो
जन्म बुझ धर्म ज्ञानले ।।
मरण,परमधाम,मोक्ष र लय जन्मनेमा सम्भव
हुनाले ।
विधि
विधान र वृति परमेश्वर धाम भज्नु ल समयले ।।
कर्मनै
जीव गुजरा,यश ऐशवर्य वैभव सारा जन्माउने ।
जन्म,कष्ट,समयको धाम र बन्धन मोक्ष
धारक जगाउने ।।
स्तुति,जप,तप,पाठ,चेतना र ज्ञान शिक्षामा
बैद्धिकता भर्ने ।
भौतिक
र मानसिक सुख सन्तोसको आभामण्डल जीव धर्ने ।।
जीवन
काञ्चनक्षेत्र हो,जहाँ स्वयम प्रकाशित झलझकार छ ।
कर्मनै
मोक्ष र धाम हो वृतीकिासमा जल अन्न स्वत झुल्छ ।।
नीर्धारित
कार्य,चक्र,घटना
ज्ञान र अनुभूतिको जन्म जीवन ।
सत
ज्ञान,बुद्धि,विचार,अभ्यास र समत्वको भाव पर्छ गुजार्न ।।
परिवर्तन
जन्म मृत्यु स्वनिर्धारीत छ हेन समय काल भय ।
कर्म
नै फल बन्छ पूर्खा र वंशमा लोक जन्म मरण भैरहन्छ ।
कर्मफलनै
स्वर्ग सुखको स्वर्णिम दण्ड सजाय विद्यामान हुन्छ ।।
सारनै
दियो वेदलेतारा उल्का पिण्ड बिज्ञान खोज्दै छ सार ।
भौकि
बिज्ञान त ज्ञान सामु रोई मोर्छ ,लोकहरु छन् अपार ।।
पृथ्विको
दुरी र मानव मस्तिष्कको अभ्यासमा जब जाग्छ मानव ।
जन्मनु
मर्नुको सार पनि कुन मोक्ष परमधाम छ,कर्म
गर मानव ।।
बौद्धिक
बिधान गास वास कपास पनि कर्मको फल हो बुझ जीव ।
जप
तप,धैर्य आरधना भजन,शब्द
लय देवत्व सार हो बननु सजीव ।।
पूजा
पाठ ध्यान न्यासले मनको मैलो पखाल्नु एकभक्तिले ।
परम
गती र गलोक काञ्चनक्ष्ेत्रमा जानु परमभक्तिले ।।
सत्य
र कली युगको धरतीमा धर्म,जीव चक्र रहन्छ हरघर ।
कर्म
चक्र यहि हो,मानव अभिनयकत्र्ता घटित भूमिका छ हराभरा ।
।देवी,देव,महापुरुष नौलो केही हैन
आचर र विधिको परम्परा ।
काल,विषय बस्तु र पात्र तिमी ज्ञान अनुभवको मर्मज्ञमा अपार ।।
देवलोक
सत्व रज तमो गुणातीत जीवका स्थूल र कर्मरुप
।दण्ड
सजायमा नरक,पितृ यातना मोक्ष किन्चित न्याय स्वरुप ।।
भूलोक
देखि स्वर्गलोकका प्राणी क्षणिक जन्म र नश्वर ।
असल
कर्म र बिचारका जिम्मा नै बौद्धिकता र चेतना सुख बिधानमा आखिर ।।
चराचर
जगतको प्राणी वनस्पती जीव चक्र छ बिकासमा ।
प्रकृती,जीव चक्र वीज प्रकृतीनै स्वउत्पदित सिमा रहदामा ।।
शरिर
के,हाड मज्जा,रक्त मांस,चेतनको बौद्धिकता ।
वीज
तत्व प्राणी वनस्पतीको स्व चेतन बिज्ञानको सजगता ।।
वीज
शरिर आत्म छुट्टै बसि प्रकृती सित हिमचिम हुन्छ ।
यो
चक्र विनासले स्थूल,तर आत्मा श्रृजनशिल अमर
बनि रहन्छ ।।
वेद २
बेद्का
चार प्रभाग छन ्रसंहिता, ब्राह्मण, आरण्यक र उपनिषद् ।
संहिता
मा बैदिक देव् देवी को स्तुति र मन्त्र दैहिक पार्षद तक ।।
सनातनी
ब्राह्मण बैदिक कर्म काण्ड सङ्ग सम्बन्धित छ्र ।
आरण्यक,कर्मकाण्ड र यज्ञहरुको रूपक कथा,ब्याख्या छ ।। १
वदमा
मन्त्र वा संहिता छन्दामन्त्र आरण्यकालमा ।,
आध्यात्मिक
दार्शनिक आत्माज्ञान,शान्ति संम्पूर्णमा ।। .
आ उ
म परिकल्पना जीवात्मा सहजताले जाय जन्म ।
दार्शनिक
सत्यता,व्यवहारिक तथ्यपरक हुनाले क्रमबद्ध ।। !२..
प्रचलनमा
रहेका आध्यत्मिक र दार्शनिक पक्षले ।
उपनिषद
कहिन्छ पुरातन ५,६ शतााब्दियौ हुनाले ।। .
ऋग्वेदमा
ऐतरेय,कौषीतकी बर्णित जगमा रहनाले ।।
कन,छान्दाग्य सामवेद,ईष,तैत्तिरीय,बहदारण्यक यजु’र्वेदमा. ।। ३..
प्रश्न,मुण्डक अथर्ववेद सबै उपनिषद हिन्दुत्वमा रहनाल े ।
सनातन
हिन्द’ धर्म,उपनिषद
देवीदेवताका मण्डला हुनाले ।। .
वेद(पुराण
( यहाँ चारहरु वेद अधिक पुराण अर्थ सहित उपलब्ध छन।
महर्षि
प्रबंधन विश्वविद्यालय,हिन्दु वेदबेदाङ्ग वैदिक
साहित्य संस्कृतमा छ्न् ।। ४
ज्ञानामृतम्
( वेद, अरण्यक, उपनिषद्
आदिमा सम्यक जानकारी छ ।
वेद,वेदांग ( आर्य समाज, सबै
वेद र भाष्य उदेश्य ज्ञान वेदप्रचार बन्छ ।। ५
वेदः
३
पवित्र
हिन्दु,ओउमकार र आर्य श्रृतिग्रन्थ वेद स्मृति भनियो
।
ब्रम्हाजीका
मुखवाट सुनि शिशु बिष्णुलाई प्रार्थना
गरियो ।।
द्रष्टा
याज्ञवल्वय जुन शुक्लयर्जुवेद साखाध्यायी पवित्र भयो ।
उस्तै
शतपथ ब्रम्हाण,बृहद उपनिषद,वैदिक
साहित्य बनिगो ।। १
सुनि,सम्झाई,सूर्यदेवले टिपी
व्यासद्धार लिपिबद्ध पछि गरियो ।।
चार
वेद विभाजीत व्यासले,सम्झिएका लेखि व्ोदव्यास
जो ।।
मुख
उनै ब्रम्हाण,सत्य बोल्ने,हात
पराक्रमी बाहुबलमा लेखियो ।
बैश्य
उसका तिघ्रा पालन पोषण शक्ति,शुद्रा बने वेदका खुट्टा ।। २
वेद
छैन,विभेदकारी,जाती, जनजाती नसिकाउ सर्वव्यापक ईश ।
ब्रम्हा
त सर्बव्यापी,तेज,देह,स्नेह रहित शुद्ध र निश्पापका परमेश्वर ।।
बेदाङ्गमा
१. शिक्षाः जस्मा ज्ञान शिप सिक्ने सिकाउने
तरिका ।
बिद्यार्थी,गुरु,शिक्षक,अध्धेयाता र सर्जक अध्यापक छन आबद्धता ।। ३
वेदनै
धर्म ग्रन्थको पिता,द्धिातु दिने जान्नु वा
ज्ञान अर्थमा ।
वाचिक
५ हजार,र पीढी चार श्रवणको श्रृति रहे सामाथर््मा ।।
सर्वोपरी
वैदिक,सनातन र शैशव, साक्षत
धर्मग्रन्थ हिन्दुमा ।
आर्यभाषाको,सृष्टि,मन्त्र,संस्कार ऋग्वेदमा स्थिती धर्म भनिदामा ।। ४
सामवेदको
गतिशीलता ,काम वैशम्पनलाई यर्जुर्वेद सुम्पि यहाँ ।।
यर्जुरवेद, मोक्ष संम्झि जैमिनी र अथर्ववेद अर्थ,शास्त्र सुमन्तुमा ।।
देव
आहन गरी ऋषिमुनिहरुका लागि ऋचा मन्त्रले गाँउछ ।
यज्ञका
संगितमय गान गन्धर्व सरह सामवेद भट्टाउछ
।। ५
असल
प्रक्रिया र क्षत्रिय समानका यर्जुवेद
विद्यामा मन्त्रले ।
जादु,चमत्कार आरोग्य,यज्ञ
नै व्यापारी समानका अर्थर्ववेदले ।।
वेदका
स्वारमा उच्च,मध्यम,मन्द
गतीका संगित स्वर छन् ।
उदात्त,अनुदात्त,स्वारित स्वर उच्चाहरण
भाष्यकार बत्ताउछन् ।। ६
हवन,यज्ञ,अनुष्ठान २. कल्पमा सम्बन्ध र चर्चा छ मनवन्तर ।
काल,चक्र,समय पनी गणना,विवेचना ब्रम्हाजीको उल्लेख गर ।।
३.व्यकरणले
भाषाको अंग प्रतयाङ्गबनि बिद्या शुद्ध,सफा,सुन्दर ।।
नियम
सरलता,आवस्यक बोल्ने र संसार अजमाउने सभ्य साराथी
।। ७
४.ज्योतीष
ज्ञान,बिज्ञान,ब्रम्हाण्ड
र खगोलिया पुञ्ज पिण्डको अध्यार्थी ।।
राशीचक्र
ग्रह,तिथी र नक्षत्र आधारित खगोलीय,पिण्ड विद्याशास्त्र ।
भृगुसंहित,ज्योषिसार,मूहूर्त चिन्तामणि
पृथ्विले सूर्यको परिक्रमा ।।
सूर्यराशिको
परिक्रमा को १२ महिना चन्द्रमाको २.५ दिन तकमा ।। ८
बनाई
मेष,बृष,मिथुन,कर्कट,सिह,कन्य,तुला,बृश्चिक,धनु,मकर हरेक ।।
घुमि
कुम्भ,मिन रशि ज्योतिष प्रमाण साना ठूला तारा
नक्षत्र हक ।।
अश्विनी,भरणी,कृतिका,रोहणी,मृगशिरा,आद्रा,पुनर्वसु,पष्य,अश्लेशा ।
मघा,पूर्व फाल्गुनी,उत्तर
फाल्गुनी,हस्ता,चित्रा,स्वाती,विसाखा,अनुराधा ।। ९
उत्तरषडा,जेष्ठा,मुलपूर्वषडा,श्रवण,धनिष्ठ,सतभिषा,पूर्वभाद्र,रेवती
२७
नक्षत्र,एक नक्षत्र ६० घडी वा २४ घण्टाको हुन्छ,गर आरती ।।
सौर्यमण्डलका
अनगिन्ती तारा जुन सूर्य वरिपरि घुम्ने ग्रह हुन ।
चन्द्रमाले
पृथ्विको परिक्रमा गर्दा शुक्लपक्ष र कृष्णपक्ष तिथीमा कुन ।। १०
तिथी
परेवा,द्धितिय,....औशि
,पूर्णे, एकादशी हुदै १६ दिन करिबको
बन्छ ।
शास्त्रमा
लय निर्धारणमा प्रयाःहुने अक्षर,स्वर,बाणी छन्द वर्गमा
पर्दछ ।।
ज्योतिष
बिज्ञान वास्तुशास्त्र ले भवन निर्माण,ठाउ,दिशा,गल्लिको गुण ।
दोष
बिचारी,सामुन्द्रिक शास्त्रले हात,खुट्टा,निधारका रेखाले फलकारी
तृण ।। क
भूत,वर्तमान,भविष्यत तिनकाल फल बिचारी,जन आजतक विश्वस्त छ ।।
अरुलाई
मित्थ्य भनी,उ स्वयम् सनातनी,बिधी,नित,िपूजामा निष्टावान हुन्छ ।। ११
जन्मकुण्डली
फलले त्रिकालको समय,रुपरेखा बोली भाग्य सपारी
।
अंक
ज्योतिष नाम,जन्म मिति,परिवार
आदि संख्या जोडी, घटाई
।।
गुण,भाग,शेष समयको फलादेश सोधी
प्रश्न ज्योतिष नित्य सकारी ।
अब
सपनामा देखेको निद्राको ,स्वप्न,सुषुप्ति,जाग्रत काल उ बिचारी ।। १२
यी
सब बिज्ञान त मान्दैन,तर स्किारी भन्न पनि
जान्दैन, अन्धो भकारी ।।
अर्थशास्त्रका सबै साहित्य,राजनिती,कुटनिती अर्थवेद जुन अर्थववेद भयो ।
स्थापत्य
वेदनै वास्तुशास्त्र कला बिज्ञानले भवन निर्माण नियमक बनि गो ।
विधि
र प्रक्रिया सबै ईन्जिनियरिङ्ग,आर्किटेक्ट साथसाथ गृहस्थ
बनी रंग भरो । १३
आयूर्वेद
पनि ऋगर्वेद।अश्विीनी कुमारले ईन्द्र हुदै
धनवन्तरी र सुश्रुतलाई दिए ।
वेदको
सार उपनिषद,उपनिषदको सार त गीता पो मानिन्छ,नयाँ कस्ले के लिए ?
।।
पाई
सार ऋचा र मन्त्र जडित शास्त्र सम्झाई जुन
सत्य,अजय,अमर सृष्टि बनि ।
सबै
धर्म,धारकका समभाव र स्नेह मोहको आधर वेद,पढ्नु सत्मार्ग रीतमा बाच्नु नी ।। १४
ॐ
इति ॐ
यजुर्वेद १
यत्
मा जु सन्धि भै यजु भयो जस्ले गतिशील आकस सन्धी,यजुर्वेद
बन्यो ।
यजुस
र वेदाज्ञश्रृति धर्मग्रन्थ,यज्ञको गद्य,पद्यात्मक कर्मकाण्ड स्वतन्त्र रह्यो ।।
बोली
यज्ञ,हवनका ऋचा,सुक्त र छन्दमा,कुरुक्षेत्रको धार्मिक,सामाजिक
संहिता ।
आर्यको
वर्णश्रम,वर्ण ब्यवस्था,जीवन
जगतका आचार,तत्वज्ञान,यज्ञअनुष्ठान
रित ।। १
फलत
यज्ञ,कर्म र कर्मको प्रेरणका मन्त्रले कृष्ण र शुक्लवेद
सम्प्रादयमा रह्यो ।।
शुक्ल
यजुर्वेदमा मध्यदिन संहितामा अनुष्ठान,यज्ञ,कर्म र काण्व संहिता
भयो ।
गायत्री,महामृत्युन्जय,अश्वमेध
यज्ञमध्य दिन संहिता हिन्दुमा विख्यात
रह्यो ।
उही
कर्म काण्डको अग्निहोत्र,अश्वमेध,वाजपेय,सोमयज्ञ,राजसुत्र,अग्निचयन भो ।। २
कृष्णयजुर्वेदमा
संहिता १.तैतेरिय २. कठ ३.कपिष्ठल कठ ४.मैत्रायणी रहि आयो ।
कर्म
काण्डमा काठक,कपिष्ठक,मैत्रयाणी
। तैतेरीय,वाजसनेयी शाखा विभक्त भयो ।।
यर्जुवेद
कर्मकाण्ड र यज्ञहरु दर्श,पौर्णमास,अग्निहोत्र,आग्रायणेष्टि,दाक्षायण,चर्तुमासले ।
साकमेध,सोमयाग,अग्निष्टोम,वाजपेय,राजसूय,निरुढपशुबन्ध,सौत्रामणी,अश्वमेध हुनाले ।। क
बाकी
सर्वमेध,गर्भाधान,उपनयन,औध्र्वदेहिक कर्म,शाखालो
अनुबन्धित यज्ञ रहन्छन ।।
कृष्णपक्ष
बुझि सबै धर्म दर्शनले गतिशिल यो ब्रम्हाण्ड र व्योम बुझि जन बाँच्छन ।। ३
यिनै
यज्ञ संस्कार प्रतिपादा,शुद्ध आचरको ज्ञान,प्रयोगबिधी,यर्जुवेदको पाठ बन्छन् ।
पूण्य,स्वस्ति शान्ति र शास्त्र यज्ञ अर्घायूमा जनले पूर्खाको
निरन्तरता गरि रहन्छन् ।
वाजसनेयी
शाखाको माध्यन्दिनीय,काण्व दुई भागमा,मन्त्र र ब्राम्ह्ाँण भागको बर्णन ।
संहिता
पूर्ण ग्रन्थ बनिन्छ,संस्कार,कला,धर्मनै शास्त्र संम्वत
यर्जुवेदले सकारी हर मन ।। क
माध्यन्दिनीय
शाखामा वेदाङ्ग,कल्पसुत्र,कात्यायन
सुत्र,श्रौत सुत्र,पास्कर
गृहसुत्र पनि ।
श्रौतगृयले
यज्ञ सम्पन्न छ,जन जीविका र चल्छ वंशको वाँकी जीवन र जवानी
।। ४
ॐ
इति ॐ
यजुर्वेद
ः2
यत्
मा जु सन्धि भै यजु भयो जस्ले गतिशील आकस भी यजुर्वेद बन्यो ।
यजुस
र वेदश्रृति धर्मग्रन्थ,यज्ञको गद्य,पद्यात्मक कर्मकाण्ड स्वतन्त्र रह्यो ।।
बोली
यज्ञ,हवनका ऋचा,सुक्त र छन्दमा,कुरुक्षेत्रको धार्मिक,सामाजिक
संहिता ।
आर्यको
वर्णश्रम,वर्ण ब्यवस्था,जीवन
जगतका आचार,तत्वज्ञान,यज्ञअनुष्ठान
रित ।
फलत
यज्ञ,कर्म र कर्मको प्रेरणका मन्त्रले कृष्ण र शुक्ल सम्प्रादयमा
रह्यो ।।
शुक्ल
यजुर्वेदमा मध्यदिन संहितामा अनुष्ठान,यज्ञ,कर्म र काण्व संहिता
भयो ।
गायत्री,महामृत्युन्जय,अश्वमेध
यज्ञमध्य दिन संहिता हिन्दुमा विख्यात
रह्यो ।
उही
कर्म काण्डको अग्निहोत्र,अश्वमेध,वाजपेय,सोमयज्ञ,राजसुत्र,अग्निचयन भो ।।
कृष्णयजुर्वेदमा
संहिता १.तैतेरिय २. कठ ३.कपिष्ठल कठ ४.मैत्रायणी रहि आयो ।
कर्म
काण्डमा काठक,कपिष्ठक,मैत्रयाणी।तैतेरीय,वाजसनेयी शाखा भयो ।।
यर्जुवेद
कर्मकाण्ड र यज्ञहरु दर्श,पौर्णमास,अग्निहोत्र,आग्रायणेष्टि,दाक्षायण,चर्तुमास,साकमेध,सोमयाग,
अग्निष्टोम,वाजपेय,राजसूय,निरुढपशुबन्ध,सौत्रामणी,अश्वमेध,सर्वमेध,गर्भाधान,उपनयन,औध्र्वदेहिक छन ।।
यिनै
यज्ञ संस्कार प्रतिपादा,शुद्ध आचरको ज्ञान,प्रयोगबिधी,यर्जुवेदको पाठ र
अर्घायूमा जन गरि रहन्छन् ।
वाजसनेयी
शाखाको माध्यन्दिनीय,काण्व दुई भागमा,मन्त्र र ब्राम्ह्ाँण भागको संहिता पूर्ण ग्रन्थ बनिन्छ ।।
माध्यन्दिनीय
शाखामा वेदाङ्ग,कलपसुत्र,कात्यायन
सुत्र,श्रौत सुत्र,पास्कर
गृहसुत्र र श्रौतगृयले यज्ञ समपन्न छ ।।
ॐ
इति ॐ
स्वस्ती
ः
हाम्रा
कान भरुन,सुनि
मधुर भाषावाणी सूरिलो ।
मधुर
ध्वानीमा,धन भरी सकल उज्यालो ।।
सवार
र शैया सुख सयलमा साथी यात्र यो
मन्त्र ।
स्वस्ती
श्री बृहस्पतीले, रक्षा अंगिरा वाणिले छरि जनयन्त्र ।।
शान्तिः
जल अन्न र धराका स्थवर जंगम द्युलोकमा ।्
बन,पुष्प लता र वृक्ष सुगन्धित औषधी वनबुकीमा ।।
भरी
तेज,कान्ति र प्रेम विद्धवान र सकल लोक सवमा ।्
शान्ति
सुख ब्रम्ह्ाँले मिलाउन,शिप कौशल प्रविध िसेवामा ।।
चौविस
तत्व ः
प्रकृती
आकास,वायू तेज,जल र सकल पृथ्विमा ।
थिए
पञ्चमहाभूत,उस्तै कान,छाला,आँखा,जब्रिो,नाक,ज्ञानेन्द्रियमा ।।
पाँच
वायू प्राण,अपान,उदान,व्यायन र समान राख्ने जीवन ।
मन,बुद्धि,अंहकार र चित्त बने
अन्तस्करण जीवका तत्वकन ।।
कर्म :
ज्ञानीभै,पूर्ण प्राप्तिमा गरेका कर्म बने आगमी कर्मयी ।
पहिले
जन्मदेखि जम्मा भई हालसम्म पुरातन,यी संचित कर्म ।
यहि
शरिर र सुखदुखका संम्पूर्ण प्रारब्ध कर्म बनिन्छ धर्म ।
भोगपछि
ब्रम्हज्ञानी प्रारब्ध कर्म नासी,स)चितकर्म बन्छ स्वधर्म ।।
ईति
अध्याय
१,२ छैन
अध्याय ३,
तेस्रो
शुक्त्त
देव,आतिथ्यको स्वागत हो,समिधामा
प्रज्वलित ।
हव्य
दिप्तिलाई पूर्णता यज्ञका अग्निमा पवित्रता ।।
बलि
अग्नि,तेज,ग्रहणमा
स्नेह र सेवा लोकमा सर्वत्र ।
स्थापित
छ अग्नि,भूलोक,अन्तरिक्षा
चराचर जगत्र ।। १
तिम्रा
यज्ञले रक्षक,भक्षक तारा नक्षत्र पिण्डमा ।
शरणदिने
धरणी,पवित्र र सर्बश्रेष्ठ गृहस्थमा ।।
फल,जीव आत्मा सबका,बीजधारी
ग्रहणरुप ।
सबै
देह,जठराग्नि सूर्य,प्राण
अग्निका स्वरुप ।। २
तिम्रा
बाणी मूहूर्तरुप स्थान सबै सुसज्जित ।
पुजी,ओउमकार भक्ति बन्दना,स्वरुप,ज्योती यता ।।
अग्नि
ब्रम्ह्ा सबै,हवि पाई
स्नेहका रुपका ।
सबै
देवःमा सूर्य जपि अभिष्टदाता शब्दहरु ।। ३
जग
वरपर र क्षितिजसम्म अग्निको मुख्य स्थान ।
धरती
पालनकर्ता,पानीले पुष्ट जीवकोषप्रदान।।
ईन्द्रलाई
खुसि बनाई अन्न,धन,पानी
दिनुहवस ।
यज्ञ,भक्ति,प्रतिष्टा समेली जनका अगिलने जगगावोस ।। ४
सबै
ज्ञान चेतना विज्ञानका पूर्ण शिक्षाले जनका ।
रक्त,बीज,शरिर,आयू,जीवन,मृत्यु जगका ।।
कृपा,तेजदिनु हटाई गरिबी र कमी अग्नि सबमा ।
संगत,दया सबै परिपूर्ण छन् सन्तान,दृष्टि
हरमा ।। ५
अन्न,जल र दुध,घिउ खाई पूजय जीबन चलोस ।
शक्ति,तेज,ओजर कान्तिले सन्तान बनोस
।।
धन,शक्ति सबै कर्मले
कुशल संस्कार होस ।
समय,ग्रहण सबै प्रशिक्षण ज्ञान अग्नि बनोस ।। ६
अग्निदेव,मेरा सबै वय,कर्म ज्ञानमा हुनु प्रवेश ।
कुबुद्धि,अपब्याय हटाई धन,यश,ऐशवर्य बनोस ।।
बीज,भूर्ण,बालक,यौवन,पौढ जीवनले मृतयु रोजोस ।
आरोग्य
बनि खुसि क्षण,भक्तिज्ञान बनि जागोस ।। ७
अन्न
जलका रसले भरि पोषणले सबै यज्ञस्थान ।
तिम्रो
भक्तिमा स्थान,मान र ग्रहणका हुने प्रस्थान ।।
वाणी
सबै ध्वानी जगतमा,धन तेज पुष्टिका जन ।
हटी
रोग,कष्टादी क्षणमा राखि दिनु मान ।। ८
आर्यमा,मित्र वरुण देमिलि कान्ति शोभा दिने ।
धन,शक्ति र सुरक्षा जुटी धरणी जग हुने,कर्म नरोकिने ।।
अदितीका
पुत्रले,मृत्युजोगाई जनमा जीबन दिर्घायू ।
उनै
ईन्द्रले हवि ग्रहणगरी जगमा दान,यज्ञले चिरायू ।। ९
दिईmरुप सज्जा सबै कृपा
दृष्टि जगाई सारा ।
सन्तान,समपति,यज्ञ,अनुष्ठान बनाउ पुरा ।।
अगिलने
ध।ती,पशु सबै जाृगाई शक्ति दिउन ।
भय,क्षमा र करुणा जगाई हृदयमा खुसि जगाउन ।। १०
स्नेह
सबै हितका ज्ञान,प्रबिधी जगाई शिप ।
समभाव
एकता,लोक परलोक,परोपकारको रित ।।
बनाई
सुखि कल्याण,भोगी
पूर्खा,सन्तानको सत्यमा ।
नासि
पाप,साप्तीक खाना यज्ञ,अग्निले
ईश्वरमा ।। ११
नासी
असत्य,झूठ सबैअबरोध र पतनको जग ।
रोकी
धरणी क्षय र नाश,माटोमा अभक्षणका माग ।।
शब्द,वाणी सबै यज्ञ अनुष्ठान अगिलने दिने कला ।
शिक्षा,अन्न,जल समेली सन्तानका जीबन
हौसला ।। १२
सुधारी
आचार,न्याय,धर्म राजनिती र राष्ट् ।
जगाई
समाज हब्य ईन्द्रको फल,प्रतिफल यथेष्ट ।।
आहुती,यज्ञ र धर्म संस्कारमा जन र माटो जाग्नु ।
तृप्ति
भक्ति सब ईच्छा जगाई ज्ञान,अन्न,जल माग्नु ।। १३
जगाई
शिप प्रबिधीमा हिमद्युःका आरोग्य तन ।
ब्याधि,जीवकोष शुद्धि बढाई रोगले नास्छ जन धन ।।
अनमोल
दिब्य,रत्न लोकमा धरणीका बनस्पति ।
भक्ति
अर्चनाले पुष्टि धन,ईश र भोजनले सन्तती ।। १४
ईति
अध्याय
४
धरतीमा
यज्ञ गर्ने देवः र स्थान छ मन्त्रण ।
जनको
हित कल्याण पुष्टि र धनको जागरण ।।
कुशलता
सुरक्षा,शुद्धि जप तप,ध्यानमा
रक्षा ।
पुष्टि
र तुष्टि समेली शिक्षा दिक्षा छ समकक्ष ।। १
मनको
चिन्ता हटाई हलुका संसार शिक्षाले ।
जल
अन्न भरी धरणी,जीवको रुप कौशल दिक्षाले ।।
भरि
प्रकाश,तेज,जग
र जीव अगिलको गरि साधना ।
हस्य
वायूतक ईच्छा र कृपा सन्तान पाउनु आराधानामा ।। २
यज्ञ
हो,वन फल र भक्तिले चल्छ मोह पनि निरन्तरा ।
वन्दना
शुद्धि सबै त्याग,अनुष्ठानका आचार ।।
कार्य
सबै फलित र कर्म यी लोक,पुस्ता र सन्तान ।
खुसि
ईच्छा,खुसि,आहुती
जाग्छ वयमा जल अन्न समान ।। ३
जप
तप र तिर्थ ब्रत मनका मैलो बढार्ने ।
उजयाला,श्रेष्टता यही स्वर्ग,खुसि
पृथ्वि जनले भर्ने ।।
प्राणि
कर्म जल,स्थल,प्राणघाँटी
ईच्छा आहुत िगर्ने ।
मन्त्र
ज्ञान शिक्षाले सुरक्षा दुखि मन,सुख धर्ने ।। ४
दशौंदी
दान,मन तृप्ति,जनको जीवन बन्छ मित्रता ।
कर्म
र शास्त्र मन्त्र सब कुशलको परिणाम्
पवित्र ।।
अन्नको
रस स्वाद र जलमा जन जीवन बाँचोस ।
हृदय
र इन्द्रियमा यज्ञ अनुष्ठान समान धरती खुसि होस ।। ५
अन्नको
पोषणमा जीव,यज्ञाग्नी रुप हृदयमा ।
मन,आत्मा जगाई चिरस्थाई शरिर शोधनमा ।।
समय,रुप जीवनको सदुप्रयोगले धरा जाग्दामा ।
चलि
जीव,धन,बल सन्तान सुख कान्ति
रक्षामा ।। ६
यज्ञ,धन,सुखले तेज दिने चन्द्र
सूर्य जाग्दछ ।
देश
यन्त्र बनि स्वर,पाणी,शब्द जीवको उही उब्जन्छ ।।
हृदयका
द्धार,लोक सबै स्नेहमा सच्चा कान्ति दिन्छ ।
यज्ञ
पात्र त जीवको सुख,दुखमा ईन्द्र र पुषादेवले रक्षित छ ।। ७
जीवका
सबै यज्ञ धर्म,कोमल रुपमा हर्षित बन्छ ।
यज्ञ,पात्र र जलअन्न सुखमा धरणी स्फूर्त चल्छ ।।
जागी
वीर्य,बीज,सन्तानले दिब्य जीवन,आयू
भरिन्छ ।
सोची
बन्दना शस्त्र,शास्त्र जीवगणमा कृपा गरिन्छ ।। ८
समग्र
देवः,सवितादेवी हाम्रा यज्ञ बन्धन सुन ।
जगाई
ज्ञान ज्योती,जन जीबन सृष्टि जागुन ।।
हरेक
लोक,जीवात्मा,प्राण,जनमा योग्य पुष्टि दिनु ।
खुसि,धन,संम्बृद्धि,शब्द सब रक्षा ग्रहण भैदिनु ।। ९
जीवका
।गत,नशा,शरिर सबै हृदयका जठाराग्नी
।
देवः
पञ्चमहाभूत,समय निश्चितगर्ने हे अग्नि ।।
अध्यारो
हटाई उज्यालो ज्योती र प्रकाशको रक्षामा
।
जगाई
अन्न,जलमा सबै तप, यज्ञ
खुसि जीव कक्षमा ।। १०
नासी
दुख संकट तिम्रा सेवावा भूत प्रेतादीले ।
आकृष्ट
कुमंगल,लोभ,क्षोभ,कुचेष्टा अन्नादीले ।।
अकाल,मृत्यु भय,सबै गरिबी र अभाब नासीदिनु
।
गृहस्थ,माटो जीव, यज्ञमा धरणी समभाव गरिनु
।। ११
समस्त
जीवधारी,प्राण आत्मा हुने दुरदराजका ।
द्युलोक,ब्रह्ँण्ड,अन्तरिक्षा,क्षितिज श्वास रहेका ।।
निश्वास
वा श्वास फेर्ने,बी वा जीवन लिले दिनेसब ।
यहि
यज्ञ र अग्निका आश्रित छन्,रुप समयका तक ।। १२
नासी
जगमा कुतत्व,घमण्ड रदम्भका अक्षर ।
दविई
स्वर,वाणी हेलित वा
संकटमा ती साक्षर ।।
आफनो
जस्तै अरुको प्राण ज्यान सुरक्षा जाग्न ु।
स्नेह आदर,बास,उपवासमा जीव पर्छ बाच्नु १३
हे
सोम,वरुण देव मेरो शक्ति,भक्ति
ग्रहण गरी दिनु क्षमा ।
शरण
लिईसन्तान,सुख आरोग्यका बढोत्तरीको पक्षमा ।।
मन
आत्मले जागी जीव,समाज राष्ट्नै माटो बोल्ने ।
पराक्रम
भर्ने,सफल जीवन सदाचार हो,मृत्यु पछि चल्ने
।। १४
ईति
अध्याय
५
हे
अग्निदेवका देह,तिमी
सोमदेव,बिष्णुका स्नेही ।
देवका
प्रतिनिधी छौ,अधिष्ठाता
सन्तुष्ट छ यज्ञमयी ।।
सबै
जीव,पंन्छि बिष्णुसंगै
अग्नि संज्ञक अक्षर ।
धन
वा टुटि स्नेहका संज्ञ स्नेह मित्रता सब
साक्षर ।। १
शक्तिमा
अग्निदेव जीव पुरुष र नारीका अग्निदेव ।
अक्षर,स्थान,आयू सब जीबन चल्छ,हे अधिष्ठादेव ।।
सबै
कर्मसिद्धि गरी अगिलने कर्म,हृदयचित्त सफ ागर्ने ।
आक्रोश,पाप,निर्दयता हटाई जनमा धरती
यज्ञ सपार्ने ।। २
हुईकी
वायू,रक्षाले जगत र लोकका खनिज खा२ ।
खनीज,खानपिन र आचरणमा
ईन्द्र,अरु देवःको
दिव्यता ।।
सृर्जि
तुलफूलले खा२न्न,अन्न
जलमा श्रेष्टता ।
चाल,समाज र जनका शरिर ।क्षाले आत्मा पवित्रता ।। ३
त्यागी
निन्द्र,अपजश हृदय कोमल समभावले ।
जगाई
रक्षा,आत्मा र शस्त्र शास्त्र ज्ञान मेक्षमाले ।।
मिलि
समाज,पोषण यज्ञ अनुष्ठानमा शिक्षाले ।
चेतन
मन,दिक्षाका देह लअग्निले ईन्द्रसित मिल्नाले ।। ४
रोकी
बिध्नवाधा,असुर र आसुरी कठोरता ।
देव,भक्ति भावको जीवनमा हटाउनु कुभाव र व्याग्रता ।।
शब्द
वाणी र माटो धनी बनाई सुस्वागत छ जगत ।
निर्धन
गरिबी हटाउ भूधराको कृर्षि पर्याटन फलिफाप ।। ५
जगत
लोक,अन्तरिक्षा जहाँ बीज छ,जीवनको
।
उही
जल,अग्नि जुटी रक्षा छ,हर
बाँस यथागक्षको ।।
श्वाास
र गाँस स्वास्थ्य वेदीमा धरा छ,प्रतिष्ठाको ।
हरेक
ढुङ्गा,माटोमा कण र जीवकोष यज्ञ छ,अग्निको ।। ६
हर
सम्भव बीज अंकुरणजागी वीर जातीका जीवनमा ।
स्नेह,आदरणिय शरिर तयाग्नु,जीम्मा सुम्पि पुस्तामा ।।
देवः
धरती,आकाश,माया सबै जल, अग्नि शक्तिमादिव्य छ ।
जो
केही जन्मने नासिन्छ,तुल मान,मूर्दाको के अस्तितव हुन्छ ? ।।
७
स्वाभाव,ज्ञान र कर्म ईशलेसृष्टि चक्र बाँधे ।
विभक्त
तन,मन,धन उही,जन्मले शरिर राखे ।।
सुख
दुख आरोग्यको निक्षेप,अन्तनिहित जीवमा,दिए ।
पदार्थ,जड,चेतना,सृष्टिकै हवि ग्रहण र अधिकार बनाए ।। ८
मोथी
मखानी जीवनको,ज्ञान,चेतना
यज्ञले घिउ भए ।
कर्ता,पुत्र,यजमान सबै सन्तानका वायू,सूर्यले अग्नि जगाए ।।
पशु
र जन चेतनालेअलग्गिए,स्वर्ग,मतय,पातल उहि छ ।
ईश,रत्न,धनका जडीबुटी भूधरा वीरत्व
ग्रहण बन्छ ।। ९
पृथिव,ग्रह पिण्डका निवासी,जीव
सुखी जीवनको स्वर्ग ।
लाभको
कामना,मनको तृष्णाको सन्धि दुखले,बन्छ नर्क ।।
भलाई
ध्वानी,स्वर,वाढाी,उचनिच,समभावको जीन्दागी ।
स्थान,मान र सर्मथन छ धैर्यमा,ईशको
दृष्टि बन्धकी ।। १०
तेज
कान्तिको शरिरको शक्ति बन्छ,ज्ञान चेतनााका जन्म ।
स्थिर
कृत्य रसाधना गाँस,बास,कपासको
तृप्ति मन ।।
अंगिरादेव
हर्षित र पराक्रम सुखका जल अन्नमा आबद्ध ।
रस
पुष्टि साथसाथै औषधी जननीका धरा माटो सम्बृद्ध ।। ११
सबै
युक्ति, जीबनको बाँच्ने बाटो गुणातित ईच्छा ज्वाई ।
काम,गुण,अख्तियारी र
उत्तरदायित्वले शत्रु क्षय र हराई ।।
होम
यज्ञको घिउ र पञ्चभूत अर्पि मेरो भक्तिको रसायनले ।
रक्षा
बनोस,आहूती मेरो जगमा हाम्रो र राम्रोको ध्येयले ।। १२
दिव्य गुणकारी सवितादेव मेरो सामाथ्र्यमा प्रेरणा
दिनु ।
जविका
लक्ष्यनै समाज र हाम्रो उ२ेश्य मनुष्यलाई भरिनु ।।
फुकाई
बन्धन वरुणदेवले,पोषण भरी पालक ,दीक्षा र तप जगाउन् ।
समस्थ
सन्तान र वंशको आयू,बीज दिई ,जीवन यज्ञमा रमाउनु ।।
ईति
धरतीमा यज्ञ गर्ने देवः र स्थान छ मन्त्रण ।
अध्याय
६
भरी
बल अश्विनीकुमार र पुषालाई सामाथ्र्यले ।
नासी
शत्रु भू,भूवन र अन्तरिक्षा रक्षामा जिउनाले ।।
जडचेना
फैलाउ सन्तान,जातीको हित र सुखमा ।
रक्षा
गरुन सवितादेव ीआश्रय,निवासको जनमा ।। १
अनेकान
धर्म संस्कृती जीव र प्रकृती छन् समय संगै ।
खानी
र खा२,जल जमीन ले जमीनले पोषण भरी हुने जनस्तरमै ।।
भू,भूवन र अन्तरिक्षा रक्षीत यजमान र सन्तान सब ।
जप,तप,यज्ञनै कर्म हुन,ब्रम्हा बिष्णु महेश्वरमा गौरव ।। २
चोर,चकोर,धूर्त र दिब्य बुझ्ने
चेतना जीवका ।
सूर्य,चन्द्र र आकास नै जन जीवका राष्ट् हीतका ।।
स्वर्ग
उही,जहाँ जन्म,कर्म भोग र समाप्ती रहन्छ
।
शान्ति
उही रुचाई द्धन्द र बिध्वंश हटाई धर्म,तन्त्र
बन्छ ।। ३
धन,विद्यँ सबै त्वष्टादेब,बृहस्पती गुणले दृढ रहनु ।
प्राण
बाचर्य बिकास जनको अग्नि,सोमदेव पवित्र बन ।।
वायू
स्वच्छ श्वासमा शुद्धि,मुक्तिमा जीवको यज्ञ
जाग्नु ।
तृप्ति,प्राण इन्द्रिय सबै कर्म कल्याण तीर जन लाग्नु ।। ४
पाप,लालच,घृष्टता र आहुति नजगाउनु
जगमा ।
दिव्यता,ज्ञान,संगित,आरोग्य सबै बिचरका जनमा ।।
जगाई
ज्ञान,विचार सब धरा र क्षितिजमा लोक निवासी ।
जल,जमीन र जंगलमा
खा२न्न औषधीले जनका शाहसी ।। ५
अग्निदेव,ऋषि याजक र यजमान लोक र देवत्वमा ।
जीव,स्त्री,पुरुष र समलिङ्गि सबै
पूर्ण ईच्छाले जग जगतमा ।।
युद्ध,कलह रोष,द्धेषमा मोह जन्मी पापी
लोभी जीव जोगीनु ।
प्रेरणाका
ज्ञान,शिक्षामा विकास प्रविधीदेवत्वमा बाधिनु ।। ६
अपूरो
अध्याय
७
सोमदेवले
बर्षागराई जीव वनस्पतीको हित ।
अन्न,लता,,बृक्षर बीज जगतको क्रम
निरन्तरता प्रित ।।
हे
प्रजापिता सूर्य,वायू
सबैका वन्दनमा जागी प्राण ।
वैरी,ब्यान,अपान,उदान वही जीव,कृपाका
प्रणाम ।। १
जागी
ईन्द्र उनै अग्निछेउ अन्तरिक्षा वा स्वर्गकादेवः ।
स्नेह
रप्राण आकृष्ट बिकास प्रबिधी शुद्धि मूक्ति छेउ ।।
खुसिका सहर्ष बर्षा र अन्नको सेवामा सोम र वायू देवका
स्नेह ।
तृप्ति,कामना सबमा सोमरस प्रभावले सत्व मित्र वरुणकोदेह।। २
हरघर,वाँस र प्राण सोमरसभरी जन्मस्थान र जग ।
रक्षीत
वरुण र अश्विनीकुमारले खुसि र कर्म दृढ
प्रगाढ ।
धराको
सोमरस,उही जनको मन्त्र यज्ञ अनुष्ठानका वाणी ।
शत्रु
नाशी रक्षामा,विजेता र ज्ञाता असुर नास्ने धन शारिणी ।। ३
भरिशक्ति
र पुष्टि वीर सन्तानलाई शुद्ध तेज दिने शुक्र ।
जगत
उत्पति र वरणमा दानशिल वरुण,अग्निसोम चक्र ।।
बृहस्पती
रईन्द्रले आहुती जगाई सोम हष्र्नितले सोमरस ।
पिई
सोमले,शुक्र ग्रह हवन र आभा प्रकाशित बर्षा खास ।। ४
सुरक्षित
धरा,ग्रह,पिण्ड,तारा रनक्षत्रले स)बृद्ध ।
बिष्णु,सोमदेव र यजमान खुसि छन् जल बर्षाले आबद्ध ।।
बरुण
ईन्द्र अग्निे सबै यज्ञमा बृहस्पती
सन्तुष्ट हुन्छन ।
स्वर्ग,सूर्य मिलि तेज,कान्ति
र ज्योती ध्ब्रमा रहुन ।। ५
मानवजाती
सृष्टि र जीवको जन्ममा श्रबिृद्धी पनी ।
यत्न
स्वभाव र आचरण,तेज,कान्ति,ओज बनी ।।
मिलि
देव,ग्रहलेजीव जन्म,कर्म
र अन्त सफल बनाउ ।
तेज,कान्ति,क्षमा,दया,ओज भरी सामाथ्र्य वायू
सूर्यले देउ ।। ६
श्रेष्टता
पराक्रम,समय उही ऋतु ग्रह सबको तृप्ति ।
ईन्द्र
र अग्निदेव जागी ऋक,यजु रसाम मन्त्रले दिए सन्तुष्टि ।।
यज्ञ
जगाई,सोमयज्ञमा ईन्द्रअगिलने स्थान मान,ग्रह, समयमा ।
जीव
रक्षा,तुष्टि र
पुष्टि सोमपानमा खुसि यज्ञ हवनमा
।। ७
शक्ति
सामाथ्र्य जल अन्नमा छ,हृदयले स्नेह बाँडी वाणी ।
शरिरनै
सोम,रुद्र,बुझनु ईन्द्र तिमी
प्रकृतीको ज्योती अग्रणी ।।
हटाई
भय,माटो र रक्षाका जीव अभिषेक यज्ञमा सुन्दर ।
सुसंगत,आचरण र जीवन यापनको मुक्ति यज्ञले हराभरा ।। ७
आवहन
विश्वदेवको सुनी जग हर्षित र दृढमा ।
यज्ञमा
ईन्द्रदेवले कल्याण सेवा भरी जगमा ।।
स्नेहका
मरुतगण सोमपानगरी धराको सिंचन ।
फल
दिई प्रजा र जनमा अधिष्ठात्री सूर्यदेवकन ।। ८
फैलाई
रश्मि र किरण तिमलिङ्ग देखि राजा रंडकमा ।
त्यागी
लोभ,वासना,जगत्रमा तेज आत्मा संङ्गमा
।।
अगिलने
दिप्तीभरी ज्ञाता,धन प्राण पखेरु चल्दा ।
ग्रहण
र फल स्वर्गको विजय र दक्षिण अग्नि वल्दा ।। ९
व्याप्ति
समस्त धरा र अन्तरिक्षाका जीवशेष,पितृयान
तक ।
बाचर्य
कर्म र जुक्तिको प्रविधी क्रमगत पूर्खावाट
आजतक ।।
मन्त्र
ग्रहण भरी सबमा प्रबेश वरुणदेवले आरोगयबनाउ ।
रुप,रस,गन्ध दिई तन्मय शरिर बल
आयूमा रुद्र जगाउ ।। १० ।।
हे
वरुणदेव जीबको प्राणशक्ति भरी उज्यलाउनु ।
आरोग्य
जीवनमा खुसि,सुख सब सन्तानमा पहिल्याउनु ।।
यज्ञ,ज्ञान तिर्थले धर्मि ईच्छा अभिलाषाका जीव ।
ज्ञान
शिक्षा र शिपका प्रबिधी फैलाई जानु मृत्यु करिब ।। ११
ईति
अध्याय
८
प्रिय
सोम हजुरनै आदित्यगण खुसिको छ बन्धना ।
गरी
बिष्णुको सेवाले सरक्षा जुराई परिवारकन ।।
हिंसा
र कुकृतय रोक्ने ईन्द्रदेव तिमी दान धर्मका ।
थपी
आदर ज्ञान बिज्ञानले सूर्यमण्डल
ग्रह सबका ।। १
प्रिय
आदित्यनाथशुभकल्याण र मंगलकोबचाउ ।
रक्ष
गरीधन,जन र माटाोलाइपूर्खा र वंशका हिमा देउ ।।
जगकामनुष्य,राक्षस चर
अचरलाईहित,पराई नठानी खुसिमा ।
धी,वी बनाई कर्मले सन्ता जन्माई वस निवसमा ।। २
नित्य
तेज,कान्ति र ओजलेप्राण जीवको चल्दछ ।
सवितादेव
यज्ञ जुराईश्रद्धा,सिद्धिको भक्ति बन्छ ।।
बल,सामाथ्र्य सहित ज्ञान र
शिपका सन्तान हुन्छ ।
आचरण
धन सुखले सम्बृद्धि सुखको जीवमा रहन्छ ।। ३
अन्न,जल जुराइृ वीजका
खनिज,खा२ननमा प्रसनन ।
प्रजापिता
उही पालकश्रम,प्रबिधीमा माग धान्य ।।
सुखका
सन्तान,आरोगयका विश्बदेव उत्पादन मुखि ।
रक्षा
गरी,कर्मको यज्ञफल सेवा
सामाथ्र्ये जीव सुखि ।। ४
ब्रम्ह्ाँमयशक्तिपाई
सोमदेवले रक्षागरी ईशको धरा ।
स्वर्गको
उननतजीव पालक मन,आत्मा,देहमा अपार ।।
हृदयका
आचार,उन्नत लोक र कृपासंगै
बलवान पनी ।
जन्माई
सन्तान तेज,कान्ति,ओजवान हहृदय स्वच्छ छ नी ।। ५
नासी
अगिलने उनै धनय,सोमदेवकन आहुती देउ ।
भक्षण
,लोभ पाप नास्,िसोमका
सिद्धि मन्त्र छेउ ।।
प्राणर
शरिरका,जीव कर्म वा श्रद्धा गरी आचरणले ।
धारित
शसरिर त्वष्टदेवले गरी ज्ञान ग्रहण हुनाले ।। ६
भरिदिउन
ईन्द्रले संम्बृद्धि,ब्रम्ह्ाँले तेज भर्नु,देव सेवा ।
अग्निदेवले
रक्षित प्राण चलोस धरा र भूमण्डल सब ।।
सुखको
आवस,श्रम र शिपको
र्वशको धरावासीको सम्पति ।
सम्पूर्ण
यज्ञ,मन्त्र,आवहन तृप्ति जीवन,खुसिको छ दम्पती ।। ७
पुष्ट
जल,अननले यज्ञ वा कर्मबिधानको प्रणय ।
कामेच्छ
वा चलयमान बीजमा गर्भधारण पोटीलने वय ।।
समागम
भाले,पोथी।विरित लिङ्गिको भूर्ण हिस्सा गर्भमा ।
वेष्टित
हुँदा यत्न पुकार र कर्म वाचा जन्मको
बाचामा ।। ८
नाना
मन्त्र पोषण र खा२मा सालनाल छुटिदा ।
जन्म,आश्रय,जीव वर्णानुश्रम समयलेउ
बाँधिदा ।।
चलयमान
प्रकृती,पालक उही
कर्म यज्ञ र अनुष्ठान बन्छ ।
श्वास,शरिर,शब्द र गुजरा सबै धरतीमा पाईन्छ ।। ९
मुखमण्डल,आकृती,खुसि कृषि,श्रमले घरवार ।
सुरक्षा,आरोगयता,औषधी जुटाई धरा छ हराभरा ।।
सुख,चाल,निति सबै समय भित्र आचरण
यज्ञ छ ।
जल,सूर्य,वायू र अग्निमा गर्भ समाज,जीवन चलछ ।। १०
लोक
धराका कृपामा पञ्चमहाभूतका जन वशिभूत ।
त्न,द्रव्य,खनिज,खा२ दिने ईन्द्रदेव जीवमा हर्षित ।।
याग,तिर्थ,दान र यज्ञ सन्तान र
गाऊँघरका कला ।
सबै
धनि गरिव कर्मका पोषण,कान्तिले जीव सुख हरपल ।। ११
सारा
जग यस्का सृष्टि सबै तेज कान्ति । बलमा ।
मन,आदार,यज्ञ आहुती र कृपाले
सुख खुसिमा ।।
मनुष्य
शक्ति,ओजले सब पदार्थमा ईले जगाई ।
धरा,ब्रम्ह्ाँँण्ड र
अन्तरिक्षा रक्षा गरी दिप्ती सूर्य रचाई ।। १२
जीवका
सबै दृष्टि र अध्यारो वा रुप,रस,गन्धमा ।
धरमा
हुने धन प्राप्ति सबै महिमा र कामको रक्षामा ।।
अन्न,यश,ऐशवर्यदिई,जीवको सुरक्षा त्यही भक्ति यज्ञ ।
वाक्य,बचन र अक्षर सुद्धिमा ईन्द्रनै विश्वकर्म योगय ।। १३
धीर,वीर र सम्बृद्धि सबै स्वास्थ्य खानपान र आचरमा ।
विशवदेव
रक्षागरी यज्ञ र बन्दना,अमृत बर्षा छ जलमा ।।
पवि,शुद्धिले सेचन सामाथर्य सोमरस छ भूधरामा ।
वाणी,जीवन र अन्त ट,ब्रम्ह्ाँ,बिष्णु,महेश्वरको आहुतीमा ।। १४
कार्यार्थ
आदेश,मन,ईच्छा सब,उनै आत्माको शुद्धि
।
ओउम्
तत् सत्,स्वाधास्वाहका यज्ञ जीव रक्षले बुद्धि ।।
मन्त्रण
आहुती सबै पोषणमा,प्रजापिता ईन्द्र,अग्निमा ।
हटाई
बाधा सबै हित सुरक्षमा वायू,वरुण
सबैसोममा ।। १५
गाईको
दुधधारा,वेदी,संस्कार,कला धर्मले मन्त्र र संज्ञा ।
हृदय
जन्म र जीवननवोदित पोषण खाना दिने आज्ञ ।।
सूर्य,वायूले धराका सबै
जीव स्वार्ग बनाई जीवन यज्ञ बन्छ ।
भोग,साधना समाज प्राणी
वातवरण स्थीर सृष्टि उही चल्छ ।। १६
ईति
हे
अग्निदेवका देह,तिमी
सोमदेव,बिष्णुका स्नेही ।
देवका
प्रतिनिधी छौ,अधिष्ठाता
सन्तुष्ट छ यज्ञमयी ।।
सबै
जीव,पंन्छि बिष्णुसंगै
अग्नि संज्ञक अक्षर ।
धन
वा टुटि स्नेहका संज्ञ स्नेह मित्रता सब
साक्षर ।। १
अध्याय
९
यज्ञमा
सवितादेवी जनको संम्बृद्धि लिने ।
अन्नको
शुद्धि सूर्यका ििकरणले शरिर बनिने ।।
शब्द,वाणी,बाचस्पति देवले जीवन
उपयोगी ।
लोक
जगतमा ईन्द्रका स्नेहनै सहयोगी ।। १
ग्रह,पिण्ड सबै द्धिप
महाद्धीप जमीन र जल ।
लोक
उस्तै सुयोग्य ईन्द्रदेव स्नेहकी जीव स्थल ।।
दृढ
माया,ग्रहण खनिज र खा२न्नका शक्ति पुरा ।
हर्ष
खुसिआरोग्य जडीबुटी र जीवको स्थीत भूधरा ।। २
।।
यहि
वायू,नक्षत्र र तारागण
जति रुप धारण अंश ।
मरुदगण,त्वाष्टा सबै रक्षा गरी युद्ध अभ्यास कलाका वंश ।।
बृहस्पतीको
वेग गति सवितादेवः स्वर्ग, सत्य पाईन्छ ।
सबै
अन्न जय बिजय,सद्मार्ग आहुती भक्ति उही जाग्छ ।। ३
स्व्स्थ्य,समय,सन्दर्भ,खा२न्न,खनिजले जीवन छ जीवधारी ।
यश,ऐश्वर्य,कल्याण समान जागृत,जागरणमा शिक्षा उघारी ।।
पुरातन
हृदय,दम्भ घमण्ड तोडी
जागृत बनाउन बृहस्पतीले ।
गति,मति र शरिर वस्त्र,भूषण जनमा शिप कलाको श्रमले ।। ४
उही
यज्ञ,कृर्षिकर्म चरिचरण अन्नादी उब्जाई सारा ।
पूर्णहोस
जनधन,सुस्वास्थ्य अन्नादी समयमा अपार ।।
सुरक्षा,माधूर्य र विजयमा बृहस्पतिको प्राणी सन्तानमा ।
पूजा,पाठ आफनै सनातन कला,पदार्थ
तल प्रयोगमा ।। ५
यज्ञ
आँखा बनुन जनको इन्द्रिय र ऋषि मुनि सब ।
तेज
कान्ति छरी उजयालो धरा र माटो रक्षा छ करिब ।
जन्मभूमि
र माटो सबै प्रजापालक हुने कृतार्थ ।
जल
स्थल र धरा उनै ईशको कल्याणमा छ अर्थ ।। ६
धरा
र अन्न उही प्राणी वा जगत सनातन प्रकृती ।
धन
उही अन्न त्यही भिन्न त कला प्रबिधीको आकृती ।।
अमुक
हैन देवल् वाणी र मन्त्र सर्वव्यापक छन्द छ
कृती ।
अभीयान
हो तिम्रो जन्म,जाती खा२ खनिज जनको नीति ।। ७
जनको
हितमा ब्रम्ह्ाँ,बिष्णु र महेशवर मन आत्मा रे ।
अभिमानी
वा जपन,तारण सबै जय बिजय प्रजापिता भए ।।
हर्ष,जीवनका उत्कण्ठ श्वास रहने जीवन हुने सम्म रहे ।
गाँस,वास,कपास जुराई मरुत,मित्रले रक्षामा जागिए ।। ८
यावत
भाग,हिस्सा वायूको प्रवाह र सूर्य किरण रहेसम्म ।
सोम,ईन्द्र,अग्नि र अगिलने चौतफि जन र
प्राणीका मार्ग टम्म ।।
रिपु,राक्षस वा कुसंस्कार,आचरण
बनि यज्ञ अनुष्ठान दिने ।
अमुक
केही कतै छैन,सम्राट जीव,जीबन
र आत्मा जगाउने ।। ९
जात
नारी पुरुष हो दुई,समाज सृष्टिका प्राणी बनस्पती ।
रम्नु
पञ्चमहाभूत छ माटो खनिज खा२को प्रयाग अती ।।
जाग्न
जीवन नै चोला जन्मको यजमान हो वंश सन्तान ।
शिप
प्रबिधीमा बाँस र माटोमा रमाउनु साआनन्दको छ मान ।। १०
अन्त
अध्याय
१०
स्वाद,अन्नरस,ज्ञान र जलदिने,ईन्द्रदेवको प्रार्थना ।
वरुण,जीव,जगतका पालनहार तरङ्गमा
माटो जागरण ।।
जलको
गति,तेज,ओज,कान्तिका दाताको ग्रु स्वागत ।
जन,राक्ष्ट,जीव,चराचर रक्षित जल अन्नको उनै छन् ज्ञाता ।। १
सूर्य
जगमा घुमि किरणले जल,अन्नभरी जीवपालक ।
नासी
त्रिदोष,रंग,रस
र रुप रंगका ईन्द्रनै धारक ।।
यज्ञ,जप,होम,न्यास र तपका सृष्टि र अभिषेक कर्ता ।
प्रवाह,गति,मति समेली पाप,पूण्य र मोक्षका हर्ताभर्ता ।। २
आराती
लिई देवको,सोमदेव र सविता संगै चल्ने ।
प्रीती,स्नेह,आदर र आचरण जगाई रितमा
बहने ।।
पबित्रता,कुश,शालिग्राम,वर,बृक्ष समान सूर्य किरणले ।
जासी
राक्षस श्रगण राजय अंलकृत जन धारणले ।। ३
सबै
यजमानको पुष्ट समागम,कामेच्छा वा ऋतुदान ।
स्वास्थ्य
रआरोगय सुरक्षा वायुदेवको किर्ति,बुद्धिमान ।।
वाणी,आरुम समाज वा जाय जन्मगरी बीज सुरक्षा ।
बल
पोषणमा सबै देवगणका पृथिवसुखमा रक्षा ।। ४
नासी
सबै रोगव्याध,ब्याष्टि र समष्टिकोष आरोग्य रक्षा ।
ईन्द्रनै
ज्ञान धर्म भरी छन्द,धन,संम्बृद्धि मन्त्रको समक्ष ।।
लोक
बुझि,ऋतु,स्थान,जग जगतमा शक्ति दिने सारा ।
धन,रुप,दान र धर्मधारी स्वर्ग,नर्क समय हार ।। ५
जातले
जल,माटोरक्षामा मिलाईब्रम्ह्ाँ,बिष्णु,महेश्वर ।
अमुक
सन्तान,वंश र पुस्ता लोक सामाथ्र्यका ईश्वर ।।
जन्मने
मर्छ,बसाइृ लामो छोटो,जीव
छ नश्वर ।
पूर्ण
ज्ञान,मनोकामना,म
मेरो अंह बस्दैन ईश्वर ।। ६
सक्षम
कलि,प्रलयले जीव वनस्पति नास्दछ ।
लोभ,ईष्र्या,बिषय,जन्मी,लोभ,निकृष्ट जन छ ।।
अग्नि,बादलल गतिमा लोकका जीव र नारी पुरुषमा ।
बाँधी
करुणरुप,धारण,स्वब्रत
नुहाई माटोमा ।। ७
दिई
मजबुत शरिर,सपरिवार आश्रय दिनेदुरी ।
विजय,शक्तिसंगै मरुदको वेग भरीलिने ।।
जय,विजय र हृदयमा हर्ष वीरता धरी ।
सन्तुष्टीले
प्राणीधारी ,जलस्थल प्राणहरी ।। ८
अन्न
ग्रहण शाश्वत जीवन,कारण रधारणमा ।
समान
श्वास सुख,सन्ताप,ज्ञान,वैराग्य सबमा ।।
त्याग
सर्मपण,सिद्धि,सम्बृद्धिले
सुख दुखका कारण ।
शरिर,मन,आत्माभरी स्वामी ईन्द्र
तेज,अग्नि सबमा ।। ९
पूजय,जगत धारणकर्ता सृष्टि,स्थिती
रलयमा ।
सेवन,आहुती,ज्ञान,चेतना साजन्मका जीवमा ।।
सविता,सरस्वती,त्वाष्टा वा तेत्तिसकेटी
देवः जगमा ।
ततव,पदार्थ म र उ,दृढता
ईन्द्रकै धारण र वशमा ।। १०
जस्को
रक्षाले स्नेह,शुद्धता,वीज,कार्यको संसार बन्छ ।
एक
दर्शनले माटो रक्षा हुंदै,सृष्टि स्थवर जंगम हुन्छ
।।
पवित्रता
र हषृमा,प्राप्ति र स्नेह जगमा चल्ने ।
पदार्थ,अन्न र जल ईन्द्रले नै मन्त्र सरह जीव रहन्छ ।। ११
इति
अध्याय
११
अग्निका
तेजमा हृदय एकचित्त पारी जीवधारी ।
सवितादेवी
एकाग्,हृदयमा कार्य,कर्म
अनुष्ठान भारी ।।
उही
यज्ञ,ज्ञान,चेतना भरी लोक रधरा छ
उजयालो ।
मेधावी
जन,
आफना बुद्धि,मति
सुधारी सृष्टि सलिलो ।। १
अन्न,जल सबै जगत उज्यालो बुद्धि,संम्बृद्धि
दिनु ।
यज्ञले
भुधरा रक्षित छ,गाास,वास,कपास फैलाउनु ।।
समाज
सुन्दर,सभय मन्त्र दिई शुद्ध शिक्षा र वाणी ।
धन,सुख यही छ,महिमाको समाज सुधारी ।। २
स्वर्ग
यही हो,महिमा ज्ञान र मार्गमा छन्द बन्छ ।
वाणी,सुरक्षा,बल,तेज,कान्ति अंगिरले दिनुहुन्छ
।।
अग्निको
प्रकास,सूर्यका किरण,धराको
उजयालो बन्छ ।
नासि
रिपु,लोक,आदितय देवः सविता
अन्तरिक्ष सुरक्ष छ ।। क
निन्द्र
लोभ बिषयको लोभ अंगिराले नास्नुहुन्छ ।
ब्रम्हाका
मुखारित वाक्य र अग्नि पूजयदेव समान छ ।। ३
पशु,धन,बल र यज्ञ अग्निमा हवन,संमपदित हुन्छ ।
उषाको
दीप्ति,मन,बचन
र रचना क्रम समय बन्छ ।।
यज्ञपीठ,योनी यही सबै माटोमा निमेष पूण्य कर्मले ।
उही
अन्न,जल साक्षत अगिलने हृदय योगय हुनाले ।। ४
सारा
जीवका पोषण,देव,जन,पशुका हितमा अंगिरा ।
विस्तारीत
अणु,परमाणुमा पदार्थ धारीत र तुलय छ सार ।।
कृष्ण,पुष्कर साधना,तेज
कान्ति र शान्ति मंन्थरका हार ।
हृदय
श्रैष्ठ,पाप नाशक अंगिरा, वायू शरिर रक्षाका पयारा ।। ५
जगाई
अगिलने यज्ञ पूर्ण गराई मनोवान्छित फल ।
दिप
प्रज्वलन,जप,तप,न्यास,ध्यान ,योगले हल ।।
सचेष्ट
र आवहन सहस्र वायू अन्तरिक्ष फैलाई ।
स्नेह,पात्रले दान र महानता जीव,जग अरती
गराई ।। ६
श्रेष्टतम
मन,बुुद्धिले धरा सिंचन गरी अन्नादी रोपी ।
समस्त
पूर्खा,वंश र सन्तानको रोगव्याधी कष्ट रोकी ।।
गहन
तेजमा सन्तुष्टि,युक्ति,किर्ति
र प्रविधी शिप भर्छ ।
ब्याष्टि
छ धरा र अन्तरिक्षा सुख अंगिराले छोपी ।। ७
जल,स्थल र नभका ईश र ब्याप्ति सबै ।
आत्मारुप,प्रदिप्तमा रंग,रुप,रुप,रस,गन्ध रहदै ।।
अदभूत
गुण,कर्म आरोग्यताको
वनस्पतीमा बहदै ।
शुद्धि,नितय,औषधी श सरिरमा तरङ्गित
हुदै ।। ८
श्रेष्ठ
अग्नि ह्ृदयका सींचनमा पाप नासी अचुक ।
चेष्टा,हर्ष र धन सबै जुटाई वायू,माटो
सुझबुझ ।।
अननादी
उब्जाई,शस्त्रशास्त्रकोयुद्धादी शुद्धिमा यज्ञ छ ।
प्रजवलन
र आहुती आरोगय रौ कोप सम्म जीब बाच्छ ।। ९
जुराई
गुण किर्ति अमुक मन्त्रमा रंगभरी समयले ।
रुप,रस,शब्दमा उपासकलाई धर्मधारी,गर्भ सम्मले ।।
घुमि,आकस,धवानी तरङ्गित क्षीतिज
सममको आरोग्यमा ।
देह
र आत्मा शुद्धितक जीव छ,आरोगय बनस्पती सबमा।। १०
रुप,ऋतु,सत्य सबैको शान्ति रोग
ब्याधिमा अंगिरा ।
बुद्धि,शक्ति,श्रेष्ठता ग्रहणगरी स्थिर
बनाउदै सारा ।।
सुख
त्यही शान्त बुद्धि र कलयाणका शिशु समान ।
रसभरी
उत्पादन,प्रकाशको दीप्ति फैलाई सृष्टिकन ।। ११
पवित्रताका
रुद्र,सन्तान,धन,पुष्टि,अन्न,जल र वीर्यले ।
स्वामितव
जात धराको सौहाद्र्रता र रक्षा उही जगले ।।
रुद्रगणनै अंगिरा बने,सबैको
नारी,पुरुष जातमा ।
तोडी
अभिमान,दम्भ सब गमन नासे जीव शक्तिमा ।। १२
छन्द
र जगत ज्ञान विधी,नीति,प्रविधीमा
शिप ।
मित्रता,फलसबै स्थवर जंगमका अंगिराको प्रित ।।
वीर,धीर र मंगल समय अग्नि र ईन्द्रले बटुली दिए ।
हर्ष,खुसि,दिप्ति,अन्न,जल संगै वायू अंगिरा
बनिलिए ।। १३
कृपा
बढाई ब्रम्ह्ाँतेज,बल भरिए मन्त्रले यज्ञमा ।
पोषण
बढाई अन्न,जल सुखि धरा र समाजमा ।।
पूर्वज
रक्षित वंश र सन्तान विद्या,धन दिने यज्ञबन्धना ।
महान
छन् अग्नि,उनैईन्द्र ,पालक
र अंगिरालाई नमनः ।। १४
ईति
भागा ६
ऋग्वेद
बिषय
सूचि
ऋग्वेद
वेद
ऋग्वेद
अध्याय
१ देखि १०
ऋग्र्वेद
ः1
भाषाविद
र इतिहासकार ऋग्वेद संहितालाई पूर्ण ठान्छन् ।
दुनियाको
सर्वप्रथम यी ग्रन्थहरू मध्येको एउटा मान्दछन् ।।
ऋग्वेदका
लगभग ६६३ मंत्र यथावत् यजुर्वेदमा लेखिएछन् ।
यसमा
१०१७ श्लोक छन,जहाँ देवताहरुको मंन्त्र स्तुति छ ।
यी
रचना वैदिक संस्कृत,प्रकृतः सनातनीमा नै
गरिएको छ ।।
ऋग्वेद
१० किताब (मण्डला),संहिताहरुको रीत श्रीङ्खला हो ।
ऋग्वेद
त संस्कृत ऋग् ’प्रशंसा’ ं
वेद ’ज्ञान’) सनातन
धर्म छ।
हिन्दू
धर्म उत्पतिको श्रोत,संसारकै पहिलो धार्मिक
ग्रन्थ भएछ ।। १।।
ऋग्वेद
ः
संस्कार
र यज्ञियकर्मको जनजीवनका उपयोगी ऋग्वेदका मन्त्र ।
ऋक
ले स्थिती र ज्ञान बुझाउछ,जस्मा ऋचाहरुले बन्छ
मन्त्र ।।
तिनै
ऋचाको लय भाका छन्द देव,ईशको स्थिती वर्णन सर्बत्र
।
सुक्त्तनै
बन्छ ज्यादै स्पष्ट सु उपयुक्त,अनुसन्धान,ज्ञानले यत्रतत्र ।। १
यो
प२्यसंहिता हो,ब्रम्ह्ाँण संस्कारले ज्ञान,प्रशंसाले छ सनातनी ।
हिमद्युः,हिन्दुको जननी ऋग्वेद ओउमकार परिवार,जनले मानिने ।।
ऋक्संहिता
१० मण्डला,बालखिल्य सहित,वेद
मन्त्र । सुक्क्त रहने ।
कृपा
भाव एकदैवत्व,अंगिरा बर्ग,एकार्थले
यज्ञ,वेदी होमले जागिने ।। २
यस्मा
१.शाकल्प २.वास्कल ३.अश्वलायन ४.शाखायन
५.मण्डूकायन शाखा ।
चक्रव्यूह
ग्रन्थ र ज्ञानले,मृत्यु,मृतत्युन्जय,ऋग्बिधान,मन्त्र,जप,व्रत,हवन, भाका ।।
आयूमा
जीव रहन्छ,यही गायत्री,लोकोपयोगी,तत्वज्ञान,संस्कार सुक्तमा बाधिँदा ।
रोग
निवारण,लक्ष्मी सुक्त । खिलासुक्तले मग्नमुग्ध
शास्त्रको पान रस पिईदा ।। ३
हिरण्यगर्भ,विवाह,ज्ञान विज्ञान यावत
चरमोत्कर्षले अंगिराका जागी युक्त ।।
ऋषि
प्रर्वतक सम्प्रादयको ज्ञान बाँड्ने भाका,राग
र लयले छन्दमाउपयुक्त ।।
उनै
ऋषिआचर,बिधान र कर्म प्राथमिक बिज्ञान छ अद्यमवधी
आधुनिकतामा ।
वेदका
ऋचा र मन्त्रमा ऋषि सुधाउछन्,ज्ञान धर्म,धारक,संस्कार याजकहरुमा ।। ४
लयात्मक
वैदिक मन्त्र,देवता र अन्य देवता पुकारी सद्र्धामले
ध्यानले पुज्दामा ।।
श्रुति
परम्पराको संरक्षणमा वेद लिपि अविष्कार अधि मन्त्र रचिए गुरु शिष्यमा ।
बाणी,मन्त्रले प्रचिन संस्कार कला,धर्म
ऋषिको आचर र पञ्चमहाभूतको दिने संहिता ।।
लगानी
र हाम्रा गुरु शिष्य परम्परामा घोक्ने सम्झने,अलग
रही मन्त्र छुटई समुहकृत ।
ऋक्वेदमा
लयात्मक,यजुरमा क्रियात्मक,साममा संगितात्मकर अथर्वमा मिश्रित लय बनाईयो ।
मानव
सभ्यताको प्राचिन अभिलेखनगरी ऋषिका आचरले,पूर्खाको
रित,बिधि वंश जान्न पायो ।। क
दिए
श्रृति वेद व्यासले,देव स्तुती,स्तोत्रमा ज्ञान बिज्ञान आधुनिक भरी कला संस्कारले ।।
अर्थशास्त्र,समाजशास्त्रका आधरभरी दान कर्म,पुरुष सुक्त्तका मण्डला आब्ह्ाँन ऋचाले ।।
पढि
,गल्ति त्रुट िऔलाई दिनु हेय नगर्नु,अध्यायानको आधारमा ज्ञान वाड्यो हरीप्रसेले ।
म
पनि जान्दछु,भनी
अभिमान रहे सुधाउनु सार आधर खोजीविनी वेदसार सज्र्रक जनले ।। ५
ॐ
इति ॐ
ऋग्वेद
ः3
संस्कार
र यज्ञियकर्मको जनजीवनका उपयोगी ऋग्वेदमन्त्र ।
ऋक
ले स्थिती र ज्ञान बुझाउछ,जस्मा ऋचाहरुले बन्छ
मन्त्र ।।
तिनै
ऋचाको लयभाका छन्द देव,ईशको स्थिती वर्णन सर्बत्र
।।
सुक्त्तनै
बन्छ ज्यादै स्पष्ट सु उपयुक्त,अनुसन्धान,ज्ञानले यत्रतत्र ।
यो
प२्यसंहिता हो,ब्रम्ह्ाँण संस्कारले ज्ञान,प्रशंसाले सनातनी ।
हिमद्युः,हिन्दुको जननी ऋग्वेद ओउमकार जनले मानिने ।।
ऋक्संहिता
१० मण्डला,बालखिल्य सहित,वेद
मन्त्र।सुक्क्त रहने ।
कृपा
भाव एकदैवत्व,अंगिरा बर्ग,एकार्थले
यज्ञ,वेदी होम जागिने ।।
१
यस्मा १.शाकल्प २.वास्कल ३.अश्वलायन ४.शाखायन
५.मण्डूकायन शाखा चक्रव्यूह ग्रन्थछन् ।
यस्मा
ज्ञानले,मृतयु,मृतयुन्जय,ऋग्बिधान,मन्त्र,जप,व्रत,हवन,आयूमा जीव रहन्छ ।।
यही
गायत्री,लोकोपयोगी,तत्वज्ञान,संस्कार सुक्तमा रोग निवारण,लक्ष्मी
सुक्त।खिलासुक्तले ।
हिरण्यगर्भ,विवाह,ज्ञान विज्ञान यावत
चरमोत्कर्षले अंगिरा जागी युक्त ।।
ऋषि
प्रर्वतक सम्प्रादयको ज्ञान बाँड्ने भाका
रलयले छन्दमा ।
उनै
ऋषिआचर,बिधान र कर्म प्राथमिक बिज्ञान छ आधुनिकतामा
।।
मन्त्रमा
ऋषि सुधाउछन्,धर्म,धारक,संस्कार याजकहरुमा ।।
लयात्मक
वैदिक मन्त्र,देवता र अनय देवता पुकारी सद्र्धामले ध्यान
पुज्दामा ।।
श्रुति
परम्पराको संरक्षणमा वेद लिपि अविष्कार अधि मन्त्र रचिए ।
बाणी,मन्त्रले प्रचिन संस्कार कला,धर्म
ऋषिको आचर र दिने संहिता ।।१
गुरु
शिष्य परम्परामा घोक्ने सम्झने,अलग रही मन्त्र छुटई
समुहकृत ।
ऋक्वेदमा
लयात्मक,यजुरमा क्रियात्मक,साममा स.गितात्मकर अथर्वमा मिश्रित लय बनाईयो ।।
मानव
सभयताको प्राचिन अभिलेखनगरी ऋषिका आचरले ।
देव
स्तुती,स्तोत्रमा ज्ञान बिज्ञान आधुनिक भरी कला
संस्कारले ।।
अर्थशास्त्र,समाजशास्त्रका आधरभरी दान र पुरुष सुक्त्तका मण्डला
आब्ह्ाँन ऋचाले ।।
ऋृग्वेद
अध्याय सुक्त पेज
० वंश (अंशवातार)
१ १ देखि १९१
२ १ देखि ४३
३ १ देखि ६२
४ १ देखि ५८
अध्याय
०
वंश
(अंशवातार)
रुप
प्रकट उदय भई उत्रनु सबै आरम्भ छ अंशावतार ।
अवतरण
देवत्व सबै जन्म प्रारम्भ वंश पुस्ता वारपार ।।
जन्मयोनी
जीवको रुप,पुर्ण राक्षस मनुष्य पशुपंक्षि सबै ।
उही
जन्म लिनु यत्न त्याग दान कर्मफल बाँच्नु गौरव ।। १ ।।
अंश
स्वरुप दानव विप्रचिति मनुष्यवंशका जरासन्ध ।
दिप्तिपुत्र
हिरण्यकश्यपु शिसुपाल मनुष्यका समिध्य ।।
असुर
स्वभानुनै राजा उग्रसेन जन्म,चन्द्रहन्ता दैत्य ।
महादैत्य
विरुपाक्षले मनुष्य चित्रधर्म ,राजर्षिै शुनक ।। २ ।।
वृत
राक्षस मनुष्यलोकका प्राप्ति राजर्षि मणिमान् ।
दानवका
महावली कालजेयी उग्रसेन पुत्र कंश छन् ।।
वृहस्पतिअंशका
भारद्धाजकुलमा नन्दन द्रोण जन्मनु ।
धनुर्वेद
वेदवेत्ता कर्म र कुल वंश मर्यादा उही बढ्नु ।। ३ ।।
उही
कुलमा अस्वस्थमा यम क्रोध सम्मिलित अंश हुनु ।
अतयान्त
धीर वीर अंशनै वंश विस्तार कुलरित बननु ।। ४।।
राजा
शन्तनुको पुत्र महर्षि वशिष्ट ऋृषिको श्राप परेको थियो ।
ईन्द्रको
आदेशले गंगाजीको गर्भवाट उही अष्टवसु जन्मनु भयो ।।
बनाई
कोख वंश निर्भय गरी जमदाग्निका पुत्र परशुराम संग लडे ।
रुद्रगण
अंशी ब्रम्हर्षि कृपको पुरुषाथ हरि,तत्काल
असिमितमा परे ।।५।।
द्धपारका
अंशका रुपमा राजा शकुनि भोग गर्नलाई जन्मिए ।
वायूदेवका
अंशरुपी वृष्णिवंशी शत्रुमद्र्धन सत्याकिका जन्मिए ।।
गन्धर्वराजनै
कुरुवंश थिए,व्यासनन्दन धृतराष्ट् पुत्रभै जन्मिए ।
सूर्यपुत्र
धर्मको अंशमा नितिशास्त्री,ज्ञानी विदुषि विदुर
जन्मिए ।। ६ ।।
कलिको
अंशहिन बुद्धि कुल कलङ्गीत मनयोद्धा दूर्योधन जन्मिए ।
पुलस्य
कुलका राक्षस दुःशासन जस्ता सयौ अरु भाई जन्मिए ।।
युयुत्स
उनै वैशय स्त्री कोखमा सयौ धृतराष्ट् पुत्रहरु जन्मिए ।
यिनै
वेवेत्ता भाई शकुनी,दूर्योधन दुःशला पति जयदथ
भै गए ।। ७ ।।
चन्द्रमाले
पुत्र नरका साथी नारायण देव र पृथ्विहितमा जन्मिए ।
नर
नारायण देवंताश नै अंशअवतार अभिमन्यू शत्रु क्षयमा गए ।।
पछि
चन्द्रमाका आर्शिवाद पाई अर्जुन र कृष्णले महाभारत सुझाए ।
महारथ्ी
घृष्टधुम्न अग्नि,शिखण्डी राक्षसको अंशअवतार रहि गए ।। ८।।
पाँचविश्वेदेवगणको
अंश द्रौपदी कोखका पुत्र बनि जन्मिए ।
यदुवंशका
श्रेष्ठ वसुका पिता शुरासेन उहीकुलमा जन्मिए ।।
कान्ति
सन्तानहीन रहिन उग्रसेनपुत्रि पृथा कुन्तिलाई दिए ।
पितागृह
अतिथी सेवा सत्कारमा रहँदा दुर्वासा ऋृषिको स्वागत गरे ।। ९
दुर्वासा
खुसभई सन्तोषी वृथालाई देव आवहन गर भने ।
सूर्यको
पहिलो आवहन गरि,कृपामा वसुषेण पुत्र जन्मिए ।।
कुन्तिका
गर्भमा सूर्यको प्रभावले पुत्र जन्माई बाकसमा ।
राखि
बगाई नदिमा अधिरथ माझिले पत्नि राधाद्धारा पालिए ।। १० ।।
ईन्द्रले
ब्रम्हणको रुपमा आई वसुषेणबाट कवच दिनुभनि मागे ।
मागेको
कवचपाई शक्तिले मनमाफिक ईच्छा प्रयोगमा
हाले ।।
यसर्थ
कवच र कुण्डल काटेर ईन्द्रलाई दिंदा उनी वैर्कतन भए ।
कवच
धारण भएर जन्मिएकोले सूर्यदेवका अंश कर्णजी जनिए ।। ११ ।।
भगवान
नारायणको अंशका रुपमा श्रीकृष्ण देवकी गर्भमा जन्मिए ।
सरिसृप
शेषनागअंशी बलराम प्रद्युम्म सनतकुमार पनि उही जन्मिए ।।
ईन्द्रको
आदेशबाट सोह्रहजारदेवी अप्सरा,गोपिनी श्रीकृष्णका पत्नि
भए ।
लक्ष्मिअंशमा रुकमणी,शचीकाअंशमा
द्रोपदी सृष्टि स्वरुपाभई जन्मिए ।। १२ ।।
सिद्धि
र धृतिनै कुन्ति र माद्री मनुष्यलोकमा वंश धारक जन्मिए ।
भगवान
श्रीकृष्ण अंशवतार हुन देवता जन पूरुषाीर्थ उही जन्मिए ।।
राशि
दिन पिण्ड कलि र काल धर्म चिन्न गति मतिपूर्णले जन्मिए ।
शेषनै
अंशावतार हो वंश यही सन्तान देश भूगोल पञ्चमहाभूत रचिए ।। १३ ।।
कालखण्ड
भिन्न हुदै तिमिलिङ्गा देखि राजा रंक,बिभूषण
हुदै ब्रम्हाले ।
सृजि
अनेकाल बनस्पति जगत चराचर लहरायो,छ जीवन आनन्दले ।। १४ ।।
ईति
अध्याय
१
सृष्टिक्रम
कारोणदक
विष्णुनै कारणरुपी समुन्द्र हुदै प्रकृती स्थितीमा ।
प्रकृतीले
सत् सज तमो गुणका उ२क सागर सृर्जि जगतमा ।।
प्रकृतीले
अंह दिई बिषयले मन बुद्धि हुदै लोभ मोह सृर्जिउहाँ ।
स्थिती
लय र प्रलयका चराचर र खा२न्न वनस्पती छन् जहाँ ।। १ ।।
गर्भोदक
विष्णुअनन्तकोटी ब्रम्ह्ाँण्ड क्षर वस्तु हुने चक्र पनि कृष्णको ।
गएर
त फर्केन कोही जन,चेतनशिल सभ्य भव्य भएपनी,भय मृत्युको ।।
विस्तारी
ब्रमाण्ड हिरण्यगर्भ कोटी विशाल रुपनै
कृष्ण वा विष्णुको ।
रची,भोग गराई जीव वनस्पती मृत्यु वन्धन कस्लेपो टुटाउने हो ।।२ ।।
छिरोदविष्णु
मन,स्थल हुदै जल निवास नाभीवाट कोमलको पूmल दिने ।
उही
ब्रम्हा उव्जि पूmलमा स्मृती,सृर्तिवेद
विष्णुले किन र कसलाई दिने ।।
आर्कषण
कृष्ण र विस्तारित विष्णु रुप मोहीनी के यी एकै हुन वा अलग ।
कमलशान
ब्रम्हा प्रजापति मनु सप्तश्री के हो सृष्टि कुन शिक्षाको हो भाग ।।३।।
विश्व
कलयाणकारी यज्ञमा ऋृषिले गरी अग्नि स्तुती ।
पुरोहित
आवहनमा अग्नि,ऋृत्विक हुनेछन् प्रस्तुती ।।
अहुति
दिंदैहोताहरु अग्निदेव सामू वोलावट स्वीकारी ।
पलित
र सफल छ यज्ञ अग्निले रत्नरुपी फल पारी ।। क
उही
भृगु अंगिराआदी ऋृषिकल्प वेदज्ञानले अग्निको ।
प्रशंसा,जीवन प्राणीको सफल,सबल
बनाई धन।समपति दिने वीरको ।।
भोग्य
पदार्थ हवि,ज्ञान कर्म र शक्तिले प्रर्बद्धन प्रेरक यज्ञ
हो ।
अग्नि
ले रक्षागरी देव खुस हुंदा,सत्य स्वरुप विलक्षण जन
हुने भो ।। ख
यजमानलाई
धन,थात,वास र सम्मान दिने
अग्निदेव ।
पशुलाई
सम्बृद्ध र कल्याण गर्ने भविष्यमा रहदैन खेद ।।
जन
उपाशक हौ,तेज देखि सदेबुद्धिले गर्छो स्तुति ।
निकट
र गुणगान गाई सच्चा उपाशक अग्नि कको कृति ।। ग
यज्ञनै
अग्निको प्रकाशयुक्त,रक्षक ,सतय वचनरुपी ।
व्रत
यज्ञस्थलमा स्तुति गाउदा,खुसि गृहस्थ समावेशी ।।
गृहस्थका
स्वामी,कलयाणकारी,सहज,पहूचमा रहने अग्नि।
व्रत
यज्ञसंगै वाँच्छौ जनमा,कलयाण देव र ईश भक्ति
तार्ने ।। १ ।।
ंप्रार्थना
सुनि वायू यज्ञमा आई सोमरस पान गर ।
रक्षक,प्रशंसक वायू सोमरसमा पिई यजमान नेर ।।
वाणी,गुणगान गर्छु,निचोरी
पेली अन्नादी ।
सबै
परिपूर्ण सोमरसमा आवहन मान ईत्यादी ।। क
यज्ञनै
वायू र ईन्द्रको शक्ति हौ यजमानको ।
घिउ
खाने बर्षागराउने वरुणदेव सबै यज्ञको ।।
हिस्रक
शत्रु नाशक,मित्र बनी बल,सतय,पुष्टि ।
पूण्यकर्म,सतयमा पुष्टिकर्ता विवेक,क्षमता
समष्टि ।। २ ।।
वलिया
अश्विनीकुमार काम बाहुवलले गर्नेमा सर्मपण छ ।
धैर्य
धारण आनीवानी,काम,बुद्धिमानलाई हाम्रो प्रार्थना छ ।।
रोग
निदान,सतय बोल्ने,प्रतापी
सुन्दर मुहार जस्को छ ।
कुशा
आसनमा बसि सोमपान ईन्द्र समान प्रकास पिउनुपर्छ ।। क
ऋत्विक,रक्षक प्रशंसक विशवदेव अति सिपालु ।
शासन,आचार ज्ञान चेतना जगाउने देवकृपालु ।।
द्रोह
मार्ने सरस्वती भक्त,बुद्धि ऐशवर्य याजक यज्ञमा
।
नदी
रुपले पृथिव सिंचन जल बगाउने सरस्वती जन मेधावी ।। ३ ।।
ईन्द्र
आवहन गौमाताको दुधसमान ग्रहण होस ।
हवन
,सोमरसपान याजकलाई यश दिउन ईन्द्रले जगे ।।
निकट,बुद्धिमत्ता बिषयमा गोप्य स्वरुपमा हुनु प्रकट ।
विद्धवान,हपराजेय ईन्द्रले धन ऐश्वर्य एक एक ।। क
ईन्द्रका
उपासक अनुग्रहमा यश,ज्ञान सौभाग्य पाउ ।
स्तोत्रमा
उन्नती,महत्व पराक्रम दिने अनन रक्षा गरी जनको ।
बल,रक्षा र दुखमा युद्ध जीती यजमानको यज्ञमा रहनु ।। ४ ।।
यज्ञमा
मित्रगणबाट गरिने स्तुति र धैर्यवान यजक ।
शत्रु
पराजित गरी ऐशवर्यका स्वामी धनधान्य ईन्द्र एक ।।
पोषिला
खान,ज्ञान,पुरुषार्थ,गुणवान वायू यजक ।
यज्ञको
सम्बृद्ध सुख ज्ञान देव र दृढतानै सोमरसतक ।। क
सोमयज्ञ,समुह हरघर गाऊ स्थानीमानीमा श्रेष्ठ ईन्द्र ।
स्तोत्रमा
उननती,महत्व पराक्रम र वचन रक्षामा ईन्द्र ।।
सोमरस,बल र पराक्रम दिने अन्न रक्षा गरि जनको ।
नदेवोस
दुख र घात शरिरमा क्षती रोक संरक्षक जनको ।। ५ ।।
ग्रह
नक्षत्र ईन्द्ररुप छन्,दुलोकमा आदितय छन् ।
देवत्व,अश्वसवार ईन्द्रले गति,रातको
निन्द्र ब्यूझिन्छन् ।।
उही
बिहानमा ताजगी,भूमिमा अहिंसक अन्तरिक्षामा हुने भ्रमण ।
वायूरुप
छन् । अन्नको कामना गरी गर्भमा तेज क्ष्ँण ।। क
यज्ञमा
डुल्ने मरुतगण भक्त र यजमानका किल्ला प्रवेश ।
अन्नको
कामना राख्ने सबै साधनमा तेज निमेष ।।
बर्षि
दिप्तिमान सवका शक्ति संचय ईन्द्रले मरुतगण ।
अन्तरिक्षा
आकास सबैलोकमा प्रार्थना स्तुति ततक्षण ।। ६ ।।
देवराज
ईन्द्र सामवेद साधनामा यज्ञिक रथमा शयन ।
दैविशक्ति,वज्रधारी आभूषण अश्वलीने वीर ईन्द्रमान ।
दानशिल,बर्षावहाक प्राणीका संग्राम सामाथ्र्य सबै जात ।
सम्प्रादाय।ऋृत्विकत्व,याजक प्राण कृपा वायू हे ईन्द्रल नाथ ।। क
मिलि
जनलाई यज्ञमार्पत प्रार्थनामा कृपा गर ।
अपारजीत
सबै प्राणीमात्रको रक्षामा ईन्द्र बज्रधर ।।
जोगाई
वंश वीर्य सबै सृष्टिका सन्तानका पालक ।
जेय
जन्म संस्कार कला रितमा हर्ने कत्र्तब्य दायक ।। ७ ।।
ऐश्वर्य
बृद्धिगरी प्राणीको जीवन रक्षक ईन्द्रादी ।
सुरक्ष,सहयोग संरक्षण र शक्ति पलदायी ।।
शत्रु
विजय धारणशील दिने शास्त्र चलाई ।
यश,बुद्धि सुरक्षा दिने सोमरस पिउने ईन्द्र बाचई ।।क
जिव्रोबाट
साहित्यमा नवरस,मधुर सुख बचन पाऊ ।
गौदान,पूर्खासंस्मण्म,फलस्वाद,जसकामले आनन्द ल्याऊ ।।
संरक्षणमा
विभूतिसमान स्तुति,वचन मनोरम सोमपानमा ।
खुस
छौ,जन सेवक हविदाता ईन्द्रका समिपमा ।। ८ ।।
निली
सोमरस अन्नबाट शक्ति,तुष्टि पुष्टिको सामाथ्र्य
।
सुसज्जित
शस्त्र शास्त्र,खुसभै यज्ञमा सामिप्य ।।
बलशाली,पालनकर्ता रचनाहार ऐशवर्यका अधिपति ।
उद्यम
कर्म दिई परिश्रम र यशवलि ईन्द्रलेदिई आयू अति ।। क
पुत्र
धनि प्रशस्त यश विपुल ऐशवर्य दिने ईन्द्रदेव ।
स्वामी,अधिपत,रक्षक यज्ञकर्ता लाई पुरा
सेवा ।।
यज्ञस्थल
अननादी सोमरसमा ईन्द्रदेव प्रशस्त प्रदान ।
प्राप्ति
र समपन्नता काम स्तोत्र र स्तुतिमा देउ ज्ञान ।। ९ ।।
शत्रु
विजयमा शास्त्र सुसज्जित स्तोत्र पूण्य छ ।
स्वर,ज्ञानभरी यज्ञमा,मनका
पहाड टाकुरा जस्तै छ ।।
अश्व
जगर,रथका उदगाता,होता
अर्घायूको ध्वानी ।
प्रशंस
र प्रोतसाहान मित्रता धन,बल,सन्तान ईन्द्रले राखी ।। क
खुसि,धन सब यश ऐशवर्य हुन्छ यज्ञ ईन्द्रको ।
युद्ध,आपत्ती,लोक स्तुति संरक्षण दिने ।
स्तुति
सुनि सोमरसका आनन्दमा जन,स्थान भरीदिने ।। १० ।।
ब्यापक,ब्याष्टि र समष्टि महानता र सतवृतिमा ।
नडराउने,अपराजेय ईन्द्र तिमि दानशिल छौ सुरक्षणमा ।।
सुकाई
शत्रु मह र गुणले,असुर नासी देव छन किर्तिका ।
अक्षय,दानशिल होता रक्षक यजमानमा बाच्छौ ईन्द्रका ।। क
ऋृत्विक
दानशिल मायामा धर्तिको रक्षा दिईने ।
माया,दान,ओज,बलका नेता हौसंसार जनमा लिने ।। ११ ।।
अग्निदेव
पवित्र समपादनकर्ता यज्ञ कल्याण प्रज्वलित छ ।
देव
आवहन पोषण र हविष्यान्न ऊर्धगामी र मेधावी बन्नु छ ।।
देव
र जनमा हितैषी परम्परा सुशासनमा बसी बन्दना स्तुति सुन्नु ।
घिउ
दहन गर्दे यज्ञका दिव्य अविनाशी अमृत सधै बर्षाउनु ।। क
सुन्दर
स्वरुपका यजमान र यज्ञस्थलमा रात्रि र उषालाई ।
अविनाशी
दिव्यद्धार खोली होता र याजक सबै बोलाई ।।
पुजी
तवाष्टदेव प्राण र उत्साह भरी सन्तुष्टिको आहुती ।
आमन्त्रित,प्रार्थना र स्तुति शास्त्रको भर कान्ति दिदै दिप्ति ।। १२
।।
पवित्रका
समपादक बनी,यजमानमाा प्रज्वलित कर्ता हौ ।
उध्र्वागामी,मेधावी प्राणदायक मधुर देव,अग्नि
बलिरहु ।।
मानवता
सुख,स्तुति भक्ति आनन्द अग्निमा अमृत समान ।
अविनाशी
ईडा,सरस्वती हविषन्न,प्राण
आवहन होता जन ।। क
यज्ञ
कर्म सन्तुष्टि ईन्द्रदेवले सर्मर्पित आवहनमा ।
देव
देवी,सुखदुख दिवय अग्नि जीव,सुख
छ जीवमा ।। १३ ।।
देवीसत
सोमपान गर्ने अग्निदेव जनको स्तुतिमा कार्य गरीदेउ ।
सम्पादन
र ग्रहण कामको आवहन देवसंगै यज्ञमा हर्ष आनन्द देउ ।।
आदितय,मरुत सहितदेवले अग्निलाई मधुर सोमरस भरुन ।
दिप्ति,संबृद्धि शोभा ईन्द्रदी सहित अंलकार स्तुति गाउन ।। क
दिप्तिमान
मन ईच्छाले सोमपान गर्ने खग्निदेवको ।
धजन,किर्तन योग् यबोलावटमा स्तुति छ विशवदेवको ।।
मधुरवाणी,हितैषी होतारुपमा विशवदेव रश्मिसंगै ।
मनुष्यका
हितैषी प्राणी वनस्पती हितकारी यज्ञ सबै ।। १४ ।।
सुूर्यको
प्रकाश समान बलसमपन्न अश्वारोहीलाई स्तुति ।
सोमरस
पिउने आरम्भ र प्रारम्भ सोमयागमा गर्नु ईन्द्र भक्ति ।।
आवहनमा
तिर्खाएको मृगसमान सोमरस पीई कुश आसन ।
स्तोत्र,शास्त्र पाठमा दुष्टविनाशक शक्ति छ ईन्द्र आगमन ।। १६ ।।
ईन्द्र
वरुणले सुखदिई सुरक्षा र कृपा प्राणीमा धरिने ।
सन्तुष्टी,धन,प्रसंशा बुद्धिदिई स्तुति
दुबैलाई गाउने ।।
सेवा,सहस्र स्वरुप लिई सद्बुद्धि,संगठित
कर्म गर्न पाऊ ।
पोषक,धारक सम्राट देवको आवहन सुख शान्तिमा रमाऊ ।। १७ ।।
ज्ञानका
अधिपति सेवा याजमानमा सोमरस धरिने ।
दुष्ट शत्रु,अनिष्ट
कुविचार धर्तिका ईन्द्रदेव भजिने ।।
ओहो
ब्रम्हण्डपतिदेव अनुष्ठान जीव मानव जात लिने ।
ज्ञान
बुद्धि,व्यपकता,तेज
दिप्ति ऐश्वर्यका साधन ईन्द्रजिले ।। १८ ।।
यज्ञ
संरक्षण,आह्रात,शक्ति
चुस्त मरुत साथ ईन्द्रदेव ।
मानव
संरक्षण,बल अजेय प्रचण्ड सूर्य तेज यज्ञ सेवा ।।
स्वच्छ
तेज,संसार देखाउने द्युलोकवासी विशाल बादलमा ।
बदल्ने
,पिलाउनेतिमी समुन्द्र तेजले छचल्किने सोमरस अग्निमा ।। १६ ।।
रमणीय
स्तोत्र ज्ञानीले पढी सुखको सङ्गेत छ ऋृभूदेवलाई ।
मन्त्रमा
स्नेह संरचित बनाएर,गाईको दुध पिलाई पूर्खा
बाचर्य ।।
दिप्ति
र आदित्यलाई हर्षभरी सोमरस अननादी ऋृभूदेवको ।
स्तुति,यज्ञकर्ममा याजकको तेज प्रशंसा विभोर ईन्द्रदेवको ।। २० ।।
आवहन
गरि शास्त्र स्तुति अलड.कार विभूषित अनुष्ठान ।
यज्ञस्थल
मित्रता,प्रशसक अग्निदेव बसे गायत्री छन्दसमान ।।
रक्षक,सत्पुरुष संरक्षण बनी जागृत अग्निदेव आवहन ।
सरल
स्वभाव चैतन्य जागृत सुख शान्ति ईन्द्र
सत्पुरुष मान ।। २१
जागी
यज्ञमा अशिवनीकुमार सुसज्जीत सत्मा सोमपान ।
मधुर
वाणी आकासगंगा हुदै रथ सवार यजमान कहाा सोमपान ।
ऋृत्विक
ईनै सवितादेव,जल गुणनिधान रक्षा कल्याण तिर ।
कर्म
योगबलले,आधरभूत धन प्रकास सूर्यदेवको गरी पुकार ।। क
धन
ऐशवर्य त्वाष्ट पुष्टि सोमपान यज्ञमा विराजमान ।
मनुष्यलाई
सक्षम सुख शान्तिदिदै पत्निहोता समान ।।
ईन्द्र
वरुण अग्नि सपत्निको आवहन छ यज्ञमा तृप्त हुनु ।
धुव्र्र,लोक स्वार्ग मत्र्यपातल ज्ञान फैलाई जन सुख बनाउनु ।। ख
पृथिवमा
कार्यफलका पराक्रमीलाई सुख, आवसमा बसाई देउ ।
पराक्रम
सुख शान्ति,सृष्टि स्थ्तिी र लय यज्ञमा रमाईदेउ ।।
व्रत
नियम ईन्द्रयोग्य मित्र सहजता विद्धवान कार्यछेउ ।
ईश
सर्वव्यपकता ज्ञान चर्मचक्षु र चेतनाले ईन्द्र
अग्नि बचाउ ।। ग
आवहन
बोलावट पुकार स्तुति सुनि सुख सम्बृद्ध बनाईदेउ ।
हे
ईन्द्रले,बाधा व्यवधान दुख कष्ट अग्निेले नष्ट गरी
बाचई देउ ।। २२ ।।
cont
cont
Comments
Post a Comment