Skip to main content

खण्ड ६ अंगिरस सेढाई [२१]

अंगिरामृत (अंगिरस सेढाईं सम्बन्धी ) 
खण्ड ६
अंगिरस सेढाई [२१] 

यस खण्डमा अंगिरस कुलमा जन्मी देव,पितृ,माताको ऋण र आमाको दुध भाडा स्वरुप राष्ट्गुणमा भावि सन्ततीमा अवशेष दृष्टान्तका यी अकविता राखेको छु ।

बिषय सूचि

परिचय ः
पूर्काङ्ग ः
जन्म राशि ःमकर १.जन्मःअसार महिना २. जन्मवार ३.जन्मवार ४.शुभवारः
गीत जन्मस्थल ःःblogger
गौलि 
खनिया  
आफ्नै खुसि 
आफूलाई चिन्न् सदा लागि रहनु 

परिचय ः

फराकिलो पूर्काङ्ग गाऊ बेसि पोटला गाई बस्तुहरु शेष ।
उमानन्दका सन्तती हामी १३१७ पछिका राजा जोतिष ।।
बस्ति थियो लामा,तिमिल्सीन,शाही,ठकुरी,हमालको ठाँउ ।
पहिल्यै मौजा विर्ता पाए गरिखाने पहारिलो पूर्काङ्ग गाऊ ।। १

उमानिधी,सेतु,सदाशिव र गौरिकान्ताका छोरा मेरा पुस्तौली वा ।।
गौरीकान्त(देविदत्त),जम्दार साहिला भन्ने हजुरबुवाका बाउ ।।
अघि देविदत्त थिए न्यायमूत्र्ति क्षेत्र कमाण्डर पश्चिम ३ र्न का ।
ऋषिराम,पूर्णखर,रेश्मिराज र शिवलाल चारभाईका पूर्खा बा ।। २

ऋषिरामकी श्रीमति चिलुवाल थरकी प्यूठानमा जन्माई २ छोरा २ छोरीहरु ।
माईली खनियाका सन्तान भएनन् दुराडाडा माईतामा मृत्युवरण भेटे बरु ।।
रेश्मिराजका १ छोरा ५ छोरी जेठी खनिया र ठुलि कान्छि गौलिका १ छोरा ।
शिवलालकी जेठी चिलुवाल १ छोरा २ छोरी र कान्छि खनियाथरका ५ छोरा ।। ३

जग्गा बिर्खेको वगर,तनहु सातविसे टुहुरे पसल हुदै हाउपानी डाडातकका ।
बसि गृहस्थ थिए साठिघर पुर्काड.मौजा चर्चि कृर्षिमा असल गृहणी घरका ।।
यज्ञका जेठी श्रीमति कुन्छा भैरव गौलिकी तिलकुमारीे बिहे गर्नुभो पिताले ।
कान्छि जौवारी गोरखा पाठककी छारी आमा विते जलायो उहि चिताले ।। ४

उही डि.ऋषिराम(विश्वनाथ)का यज्ञप्रसाद र तुलसीप्रसाद दुई छोरा ।
जेठा यज्ञका बुद्धि,शिव,हरि,सूर्य रामकृष्ण र बिनोद छ भाई २छोरी ।।
म त्यहि शाखाको साईलो हरिप्रसाद मेरा छोरा मिलन अनि सुमन ।
जमुना श्रीमति, बहु अन्जना,सविता आरोग्य सेढाई थरको शुभकामना ।। ३

पूर्काङ्ग ः

समथर सुख्खानै छ कुन्छा पूर्काङ्ग गाउ ।
६० घरका नामले प्रसिद्ध समथर ठाउ ।।
ओभानो,छैन हिलो धुलो हावा हुरी तक ।
शुभ साझ घमाइलो गाउ वेसी तरेली सब ।। १

कोदो फापर गहुँ जौ धान मासको खेति ।
सिढि चौतरा बिसौनी लखौ फाँट समेटी ।।
हाडेटार सिमलचौर लामाचौर सुन्तले गाऊ ।
आउ बन्धु हौसला बढाउ एकता जगाउ ।। २

पोखराको स्वार सालधारी शिरमा सल्लेरी ।
देविथान माथि तल जङ्गल पातल भंगेरी ।।
हिउदमा कोकिल चरा खान्छन अङ्गेरी ।
गाउ विच हाईस्कुल छ खेत छ धयेरी ।। ३

बडहरे टारी औलीशिख्र सुन्तले ढाड,कुन्छामा ।
बस्छन् वंसज फराकिलो खस्रा छन होडमा ।।
टुहुरेपसलमा शिवालयको फागुपुर्णे शिवरात्री ।
अहोरात्र पुजन विते हाम्रा पूर्खाहरुको दिई गुठी ।। ४
गाईबाख्रा परेवा कुखुरा स्थानिय जातका ।
गरिवीनै छ बलिष्ट गोरा छोटा ति कदका ।।
चोलो गुन्हु पहिरने रक्तरंजित कादम्विनी ।
दिन लिन हुने चेलीवेटी घरका संजिवनी ।। ५

प्राविधिक शिक्षामा केहि लाहुरे परदेशि ।
सरकारी सेवामा मनग्य छरिए स्वदेशि ।।
सोझा बनिता खान पुग्छ कृषिले महि  ।
बुझदैनन अरुका कुरा पाईन्छ दहि ।। ६

राशिःराशि ः

मकर , मृग मृगस्य मकर,निवास पातल देश,स्वमि शनिश्चर रहने ।
वार शनिवार,भाग्याङ्ग ८,शरिर वास घुट्ने तथा शरिरमा हडिड हुने ।।
प्रकृति लामो शरिर गौरव वर्ण,सुन्दरनेत्र,प्रकृतिप्रेमि,जन्म राशि हरघरी ।
लग्न,नक्षत्र,वायू,अग्नि मकर राशिमा सूर्य १५ जनवरी वाट १५ फरवरी ।। १

जन्म राशि ःमकर

वृहस्पति धनु स्वामी मकर स्वामीजी शनि।
कुम्भ कर्कटको मकर सिह शत्रु हो।।१

यो राशि भूमिको ततव समूह भित्र पर्दछ।
त्यसैले यो परिश्रमि राशि भन्ने ठहर्छ।।
यो राशिका सबै मान्छे विपरित कुरापनि।
आफना अनुकुलभित्र राख्न सक्छन कसै गरि।।२

आफनो खुवि र उद्योग परिश्रमि निकै हुदा।
धन संचयले आफनो प्रतिष्ठा पाउने हुदा।।
ठूलो व्यक्तिको स्वामि यिनले हुन पाउछन्।
समाजमा पनि आफनो प्रभुत्व राख्न सक्दछन्।।३

धेरै भौतिक सामाग्रि सग्रह यिनि गर्दछन्
।त्यसैले बाचुन्जेल यिनको ज्यादै नै डाहा गर्दछन।।
जति कामहरु बन्छन आफको परिश्रम गिर्दछ।
सहयोग विना आफनो भाग्यले साथ गर्दछ।।४

बुद्धिमान असाध्य छ चतुरो हुनु पर्दछ।
पत्निको सुखभोग सामान्य गर्दछ।।
पुत्र सन्तोक्ष् त्यस्तै नै सामान्य भोग्नु पर्दछ।
आफनो र पत्निको बुद्धि ज्यादै नै असमान छ।।५

शत्रु पक्षहरु धेरै गर्छन सलवल सलवल ।
यौटा शत्रु छदा ज्यूदै अर्काले गर्छ खलवल।।
त्यैपनि यस्को केहि पनि सक्दैन र्गिार्न।
अशान्ति मनमा मात्रै हुन्छ सक्दैन सप्रन।।६

पत्नि मस्तीष्ककी वा पेटकी रोगि हुनिन।
धन हानि हुदाखेरी अशान्ति लयाउने हुनिन।।
नोकरी गतिलो हुन्न आफनै व्यपार उत्तम।
प्रकाशन भए काम त्यो हुन्छ सबै उत्तम।।७

भूमि फलामको काम जिविका हुन सक्दछ।
शिक्षामा फितलो अल्छि संगीत मन पर्दछ।
कुनै चिटठा परि भाग्य खुल्छ भनि नसम्झनु।
भाग्यमै हातको शिप रहेछ भनि सम्झनु।।८

ईच्छा तपाईको यौटा भाग्य उल्टो छ मार्गमा।
बलियो शनिको चक्र घुम्ने गर्छ कुमार्गमा।।
निराशा तैपनि छैन ज्यादै हिम्मत गर्दछौ।
इश्वर मूतिमा हैन सिपमा हुन्छ भन्दछौ ।।९

तपाई कल्पनाभित्र रम्नुहुन्छ यथार्थमा।
तपाईका सबै काम बन्छन गोपनियतामा।।
दया स्वजनमा राम्रो तपाईले गरेपनि।
कुनै छैन दया गर्ने तपाईको कसै गरि।।१०

धातु खनिज वा कृषि राम्रो हुन्छ समुन्नती।
व्यपार हो भने देखि होस राख्नु अलिकति।।
वस्तु आयत निर्यात सफल हुन सक्दछ।
कला संग्रमा त्यस्तै उन्नती हुन सक्दछ।।११

ग्रह राम्रो छदैछैन वीस बर्ष हुदा तक।
महा अमृतको योग सत्ताईस हुदा तक।।
सुख सामान्यमा जान्छ सत्तरी सम्मका दिन।
यमराज खडा हुन्छ एकहत्तरमा लिन।।१२

१.जन्मःअसार महिना

असारमा भए जन्म मिलानसार बन्दछ।
विद्याप्रेमि चतुरबुद्धि व्यपारमा रमाउछ।।
सम्पन्नता विपन्नता उचा निचा सदा हुने।
माता पिता माथि द्धेषभाव उठाउने।।१

सन्तानको कमि छैन मध्य जीवन आउदा।
भाग्योदय खुलि हाल्छ दुवै काम समाउदा।।
विवाहका पछि फेरी विवाहनै छ सम्भव।
सबै सिद्ध हुने गर्छ देखिएका असम्भव।।२

२.वारः शनि

छिटो बोल्छ मिठो खोज्छ लोभ धेरै बढाउछ।
बुद्धिमा चतुरो हुन्छ व्यर्थ वात चलाउछ।।
शनिमा जन्मने मान्छे क्रुर हुन्छ स्वाभको।
परिश्रमि पनि हुन्छ घृष्टता व्यवहारको।।३

कडा केशहरु हुन्छन वात कम्ति उ गर्दछ।
शरिरमा कतै खोट भएको हुनुपर्दछ।।
३..शुभवारः

मकरका शुभवार वुध शुक्र शनिश्चर।
मध्यम वृहस्पति रवी सोम दुवै तर।।
हीन गराउने गर्छन मकरको निरन्तर।
यसै गरि घुमेको छ राशि चक्र चराचर।।१

लम्जुङ्ग ः जन्मस्थल ःः

लम्जुङ्ग जन आधार र विकासमा सरकारी माग भएअनुसार निर्माण हुनु पर्ने योजनाहरु पनि ।
कार्यक्रमहरुलाई सम्पन्न गर्न पूर्ण बजेट बिनियोजन गरी जिल्ला परिषदबाट माग हुने गछनी ।।
केन्द्रमा सम्बन्धित निकायमा अनुरोध गर्ने  मध्य पहाडी राजमार्ग निर्माणको निर्णय गरियो ।
त्यस्तै रामवजार–भोर्लेटार–विमिरेभन्ज्याङ्ग–सत्रसय–सुन्दरवजार–पाउदी(हर्रावोट)–बाटो हेरियो ।।१

उस्तै धमिलिकुवा–वोराङखोला सडकलाई समाबेश गरी कालीरह(चेपे) बेसीशहर चक्रपथ ।
धमिलीकुवा–बोराङखोला–विचौर–दुधपोखरी –सडक विस्तार तथा स्तरोन्नती हुदै सहमत ।।
तार्कुघाट –मोहोरियाकोट– गौंडा– दुधपोखरी,भच्चेक–कुनाघाट–बिचौर सडक विस्तार र स्तरोन्नती ।
सडकमा बेसीशहर–भुजुङ हरित, तार्कुघाट–सेरा–छोटेखोला , रिठ्ठेबगर–तिलाहार–हिलेबेसी–फलेनी स्तरोन्नती ।
उता सत्रसय–पाणिनी–नेटा –भोर्लेटार, भोेर्लेटार–करापुटार–साल्मेभन्ज्याङ्ग सडक पुल पुलेसा ।
परेवाडांडा–कुन्छा–धितालचौतारा–समिभन्ज्याङ–पराजुलीबेसी ,गांउशहर (रानीकुवा) मा जोड्नु वेश ।।२

नाल्मा–करापुटार ,फलियासाँघु– बाँझाखेत –भुलभुले – बाहुनडाँडा– घेर्मु सडक निर्माण एवं स्तरोन्नती–
लामावगर–पाचोक–जोर्ने ,भोर्लेटार– वेसीवांग्रे– सिन्दुरे– वाख्रेजगत सडक विस्तार विस्तृत सर्वेक्षण ।।
निर्माण कार्य केन्द्रस्तरबाट गर्ने गरी आवश्यक बजेट ब्यवस्था हुन ,चेपेघाट (कालिरह) मोटरेवल पुल वनाउन ।
पाउँदीखोला मोटरेवल पुल (खत्रीठाँटी – परेवाडाँडा ),कुनाघाट (भच्चेक) चेपेनदी ,किसेदी सेरा ।।३

गरी (श्रीमन्ज्याङ्ग–नौथर) सर्वेक्षण तथा निर्माण तार्दीखोला मोटरेवल पुल (तार्कुघाट – अर्चलबोट सेरा खण्डमा) ।
प्यार्दीखोला मोटरेवल , (तार्कुघाट – अर्चलबोट )  मस्र्याङदी नदी मोटरेवल पुल (बेसीशहर र बांझाखेत) मा ।।
रिस्ती खोला मोटरेवल पुल निर्माण चेपेनदी मोटरेवल पुल बोराङखोला– पाँडेबेसी बनाउनु फूर्सदमा।।४

झोलुङ्गे पुलहरु हांडीखोला (ध्वासीम्रो नाल्मा र मालिङ) ,कैयो खोला भुजुङ, चौका गरा नाउदीखोला ।
गोलांदी खोला सोतीपसल हांडी खोला नेटा रुदी खोला गिलुङ र कास्कीको मुग्री छिनखोला ताराचोक ।।
भुलभुले दोर्दी खोला चिती ३ र ढोडेनी १ प्ले खोला गौडा ३ पांगटे खोला, इलामपोखरी चेपेनदी चक्रतिर्थ ९।
पालुङटार ९सिरचौर तल्लाचिप्ला ताघ्रिङ भुलभुले १ र चण्डीस्थान २ मस्र्याङ्दी नदीभोजे क्याम्रो र घनपोखरा मिदिमखोला
कुम्लुङबेसी भोजे गाविस  ।।५

सस्पेन्सन बृज डिभिजनलाई झो.पु. निर्माणमा मिदिमखोला (करापु, स्याउलीवजार बांग्रेवेसी) हेरी.।
मिदिम खोला (लक्ष्मीवजार र भोर्लेटार) चेपेनदी चक्रतिर्थ १ र हर्मी गोरखा जोडने सबै समेली ।।
मस्र्याङ्दी नदी अलैंचे फाँट भोटेओडार सबमा जनता समेट्नु नेता राजनीती गर्ने कर्मचारीले ।
सोझ बनिता कष्टकर यातायात छ सोची राज्यको सुविधा र उपस्थिती जचाउनु नेताले ।।५

खानेपानी योजना, गांउशहर २ र ३, म्रोच मालिङ , तार्कु आकाशेपानी संकलन समिभन्ज्याङ्ग १ ।
चिसापानी नेटा, खुदी वजार खुदी, ठोट्ने खोला चिती (राम्चोक फांट समेत),दुधपोखरी ४–९ अनेक।।
पाण्डेगांउ तार्कुघाट १–४ र ६–९, हिलेबेसी बन्सार ५,घोप्टे खानेपानी घनपोखरा ८ समेत ।
ङादीबजार भुलभुले ५,तल्लो सिस्नेरी अर्चलबोट ८ वनाई मर्मत संभार रोग हटाई सेवा दिनु अनेक।।६

सोचि वेसीशहर नगर विकास क्षेत्र भित्र खानेपानीका लागि (भाचोक खोलाको पानी) श्रोत थप ।
परेवाडांडा बृहत्त खानेपानी योजना मर्मत,रम्घा बृहत्त खानेपानी योजना  (समिभन्ज्यांग ९ र रम्घा १, ३ र ४) ।।
भांगु मर्मत कुन्छा करापु राइनास मोहोरियाकोट बृहत्त खानेपानी योजना नाम है काम गरे ।
सिम्जुङ खानेपानी आयोजना भार्ते सिम्पानी १,३,८ र ९ खानेपानी आयोजना बनाई जनस्तर सेवा गरे ।।७

लेउ पिरिन्ती फांट सिंचाइ योजना, चन्द्रेश्वर , हांडेटार परेवाडांडा रम्घाटार गौरी शकंर लिफ्ट सिंचाइ ।
रम्घा, भोर्लेटार बांग्रेवेसी बांग्रे,करापु मोर्ङी खोला सिंचाइ योजना, घनपोखरा नया निर्माण देउ सिंचाई ।।
अलैचेफांट, अर्चलवोट भक्याड खोला गैरी कटेरी सिंचाइ योजना, विचौर र दुधपोखरी गर सिचाई ।
राइनासटार सिस्नेरीफाँट सिंचाई आयोजना  भुलभुले ७ अनेकान फाट वेसि छन् लाग जन सिचाई ।।८

संरक्षणमा लाग पाउँदीखोला नियन्त्रण, सुन्दरवजार, परेवाडांडा, तार्कु, दुराडांडा, चन्द्रेश्वर र धुसेनी ।
खुदीखोला नियन्त्रण तथा खुदीवजार ,नाउँदीखोला नियन्त्रण, परेवाडांडा र कुन्छा सुन्दर चेपेनदी ।।
भलायखर्क, चक्रतिर्थ र धमिलिकुवा ,मिदिमखोला जलाधार संरक्षण ईशानेश्वर, भोर्लेटार र बांग्रे ।
इशानेश्वर,भोर्लेटार,समिभञ्ज्याङ र रम्घा पिस्ती खोला नियन्त्रण, भोर्लेटार ,मादी नदी नियन्त्रण ।।९।

रिस्तीखोला जिता, ता.टक्सार, सुर्यपाल र रम्घा ,पुमा खोला नियन्त्रण सहजी वसपार्क समेत, बेसीशहर ।
चण्डीस्थान पहिरो नियन्त्रण बेलघारी ,हिलेवेसि,दोर्दीनदी विचौर ,किसेदी, शेर तार्दीखोला नियन्त्रण ।।
ल्याई विद्युत सेवाको विस्तार तथा मर्मत सम्भार र उपभोक्ता संस्था विच समन्वय कार्य गर्न  ।
विद्युत प्राधिकरणको शाखा कार्यालय स्थापना,खुदी भोर्लेटार र पाउदीमा गरि ३ वटा सव–स्टेशन  वानाउन ।।१०।

प्राथमिकतामा कृषि उत्पादन, दुग्ध र माछा मासुमा उत्पादन बृद्धि गरि आत्म निर्भर गराउन ।
व्यवसायिक पशुपालन कृषि खेतीमा सहयोग पुग्ने काम गाउघर दुर दराजमा सम्पन्न गर्न ।।
जिल्लामा उत्पादित जडिवुटी प्रशोधन केन्द्र स्थापना स्थानिय उद्य्म प्रविधि हस्तान्तरण गर्न ।
पर्छ व्यवसायिक उननत पशुपालन, पशु विमाको व्यवस्था आधारभूत कृर्षि कर्ममा जन रमाउन ।।११

स्वास्थ्य सरसफाई र बैकल्पिक उर्जा कार्यक्रम प्रवद्र्धन कार्यमा बायोग्याँस प्लान्ट बनाउन ।
अनुदान ,नीजी नीतिगत ब्यवस्थालाई निरन्तरता दिदै अति विपन्न र विपन्न छेउ जान ।।
मनास्लु क्षेत्र दुधपोखरी, बिचौर, इलमपाखेरी, कोल्की, गौंडा, पाचोक, नौथर, ढोडेनी, फलेनी ।
बन्सार, हिलेटक्सार, बँझाखेत, भुलभुले, वाहुनडांडा र घेर्मु गाविसहरुलाई को प्रकृति संरक्षण गरिे ।।१२

सरकारी तथा गैर सरकारी निकायहरुको साझेदारीमा आ–आफ्नो क्षेत्रवाट सहयोग  गुहारी ।
आन्तरिक आय,पर्यटन को लागि निर्णय प्रकृतिका भौतिक पूर्वाधारहरुको घर घर तयार गरी ।।
गाउँ इलाकामा बजेट रकमबाट सञ्चालन र प्राविधिक सहयोगका लागि परामर्श  गर्नु तयारी ।
सेवा दिने संस्था वाट प्राविधिक सेवा लिने व्यवस्था लाई निरन्तरता दिने निर्णय गरियो ।।१३

मेसिन औजार (डोजर÷स्क्याभेटर) दररेट र प्रयोग गर्ने ब्यवस्था कार्यान्वयन गरी ।
प्राथमिकता जन जीविकामा माग निवेदन हैन समाज सस्कृती उजागर गरी ।।
दैवी प्रकोप÷प्राकृतिक प्रकोप मा प्राविधिक कार्यालयको आवश्यक प्रमाण सुधारी ।
कागजात जुटाई जिविसको कार्यालयलाई निर्देशन निर्णय बनाउनु अगुवा नेताधारीे ।।१४

दुरुप्रयोग हुने सरकारी ढुकुटी जिविस कोष वेरुजु आर्थिक प्रशासन सुधारी ।
प्रविधि,जनशक्ति,कार्यबोझ अनुभव पालना गर्नु आर्थिक प्रशासन नियमावली ।।
दुख दिने,जनस्तरमा ठग्ने,हानी नोक्सानी तथा  असुल उपर गर्न कागज प्रमाण हेरी ।१५

स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम तथा आयोजना अनुगमन  गरी ।
समिति गठन गर्न  जिविसलाई  अधिकार प्रत्यायोजन गर्ने निर्णय गरियो ।
योगदान गर्नु पर्यटन घर गाउ जन्म र कर्मक्षेत्रको विकासमा दैलो उघारी ।।१६

सडक योजना यातायात गुरुयोजना अनुमोदन गरि समग्र लमजुङ्ग जिल्लामा ।
वालवालिकाको वाल कल्याण वाल उद्यान निर्माण गर्नु वालश्रम हटाउदामा ।।
त्यस्तै आमा बृद्ध आशक्त रोगी चेतना स्तरका माग बुझि कर्मदाको सिचन ।
तपो भूमि हो भूस्वर्ग गौरव र वीर नेपाली जन्माउने छाति नकुल्च सज्जन ।।१७


गौलि ः

भैरव गौलिको सन्तानको एक हागो म।
धनि ज्ञानि थिए बाचीन्जेल कुन्छ गाउमा।
भाई छोरा थिए खेति धन्दामा जिएका।
देश विदेश छरिीए बंश अति छन गनिएका।।१।।

मेरो मावली कुन्छा गौलीगाउ।
मामाका छोराछोरी जीवन्त हुनुहुन्छ ठाउठाउ।
देश विदेश फैलिएको ऐश ऐश्वर्य फिजाई।
१७ साल तिर नचिन्ने कुन थिए र गुरु प्र गौलिलाई।।२।।

गौलि ःमावली ः

कालुगौलीका कान्छा छोरा भागिरथ हजुर आमा हुन जानुका पाण्डे ।
कुन्छावाट गैरिथोक चिति बिहे गरेका ४ छोरा र २ छोरीका छन् खण्ड ।।
आरुवोटे,ढलौटा,सिंम्पानी र साउनेपानी खेतमा झुल्ने मकै र धान ।
ठूलो स्वाँरा,डिलामुनि,पल्लोवारीमा ज्यामिर र रुख,उही खरवारी झन ।।क

जेठा दण्डपाणी छोरी गुरुसेनी पूर्काङ्ग र ज्वाला गुदि तनहूँमा बिहे भयो ।
माईला पितम्वर र विजुलाका भगवती,देव,िकमला,............ कान्छि रह्यो ।।
कालिकाको उत्तम, तर्क(नेत्र)को अजुृन शंकरका २ छोरा सागर छ अमेरीका छ ।कान्छो सुदिप छन् ।
गहूगोरा कृषक झिझो स्वभावका मामा गाजली पछि बितेका हुन ।। ग

साईला हिमलाल गौली मामा थिए,०६३ सालमा बित्नु भो,दिल्लिमा ।
सानै उमेरमा नपढ्नाले दुखि भै रेलवे पुलिस हुन भयो दिल्लगीमा ।।
गाँऊमा जेठीका रामदेवदाई कुन्छाको आरबोटे सिंम्पानी बस्छन् ।।
सोझो नरम बोलीकी माईजु मज्याङ्गकोट बसौलाकी छोरी हुन ।।

उही औतार सावित्रीका २भाई सुजित अजित छोराहरु,छोरीमा सुमन म चिन्दिन।
छोरी डा प्रतिमा साच्चै छोरी हो, हिस्सिपरेकी हसौकी छ, लाज उ मान्दिन।।
भाईमाईलो शुसिल गीताका संन्दीप र संन्जीव छोरा कलकत्ते नै बने हुन ।
साईला बिजय तारा बलत नेपाल आए,काठमाण्डौ सनी र खुसि ठूली भईछन् ।।

अजयकी निती हिन्दुस्थानमै रेलवेमा छन् क्यारे, छोरा श्रेय सोम छन् उही ।
गिड्यु पनि भनियो उसलाई पढाई टयूसन चलाई राधा माईज्यूको प्यारो त्यही ।।
अब  उनीहरु भारतीयनै हुोउन,प्यारो लागे नेपाल यात्रा,घुम्नेछन् ।
रेलगाडीका भुपु साईलामामा छोरा पढाई कलकत्तेनै बनेछन् ।।घ

जीवीत अघि काङ्गेस हुँदा टाउकाको मुल्य तोकेका,योद्धा सैन्य हुन ।
कान्छा रविरमन,गुरु हुन,कल्पना कृष्ण,भूपाल,हेपी निरज बिदेशमा छन् ।।
३श्रीमति मैयाकी कल्पना छोरी,डम्वरकुमारीका कृष्ण भोपाल २ छोरा हुन ।।
शुष्मा लैनछोकरी बेहोर्ने मामा कान्छीका हेपी निरज धनी छन्।
आफूलाई मात्र हेर्ने वंश सन्तान नहेर्ने,गौलिका के कुरा गरौ ? ।।ड.

वेमात्री लाङ्गदी गोरखाकी ठाकुर पाठकपुत्रि थिईन ।
दाई कमलीकान्त थिए मामा हुनुभो चितवन झरिन ।।
श्रीकान्त ,सूर्य चन्द्र ज्योती कान्छो चिनेको छु उही ।
आमा बहिनी सरस्वती पाण्डे राजेन्द्र भाई भेटिन्छ त्यही ।।च

बुढामावली रागीनास चिलुवाल थरका कुमाई वाहुन हुन ।
पद्दराजका सन्तान टिकादत्त छोरा झपिन्द्र,६ छोरी जन्मेका हुन।।
उही कुवेरदत्त का एक बहादुर १ छोरी रहेका जुन ।
खिलनाथका ७ भाई छोरा जेठा पद्दराजमाईला मनविलास ।
साईला,चिरनदाईअरु ,ईन्द्रराज रामजीका वाउको वसोवास ।।क

महा प्रसादका छोरा दत्त,खड्ग प्रसाद,टिकादत्त जेठी श्रीमतिका ।
कुवेर दत्त, खिलनाथ कान्छि पट्टि उही रागीनास लम्जुङ्ग रहेका।।
दत्त प्रसादका ४ छोरी २ छोरा,जेठा डिल्लिराज का सिताराम दाई ।
उनका ३ भाई अरु र ३ वहिनी छोरी मिलि हराभरा छ सब रमाई ।।

कान्छा छोरा भिष्मराज डिष्ठानै भए,गंगा गीता गायत्री छोरी ।
ऋृषि चिलुवाल पोखरा वस्ने छोरा छोरी देश परदेश,गए रमाई ।। क

रहि वीजक कन्यकुब्जि कुमाई तागधरी वंशी ।
पाई पहाडी भूधरा १५ रोपनीले नवने नृअंशी ।।
बिचारी कुल सिलाई ऋृषिरामको तेस्रो पुस्ता हुँदा ।
छ बन्धु दुई चेली जेठीको माईलो सबैमा साईलो जन्म ।।१

कुल घरान परेवाडाँडा सुन्दरवजार पश्चिम लम्जुङ्ग ।
पिताजी यज्ञप्रसाद,तिलकुमारी ,कल्पसुन्दरीका जङ्ग ।।
जेठी पहाड,कान्छि सुन्दरबस्ती चितवनमा रहि वास ।
असी रोपनी पहाड ५ अंश साँढे ७ पिघा तिन अंश ।। २

मामा पितम्वर गौली,कमलीकान्त ज्वाई यज्ञ प्रसादलाई सघाउने ।
कुन्छा लम्जुङ्ग भैरव गौलीका दण्डपाणी पिताम्वर हेमलाल रमाउने ।।
जानकी गौली हजुर आमा र कान्छ मामा गुरुप्रसाद स.गै रुकमिणिी ।
ठूलि आमा,मेरी आमा तिलकुमारी कान्छि छोरी हुन मामाघर तर्फका ।।
दुख जेलोमा वाचेका घर गाँऊ संस्कार सौता छुटाई  समाजनै अंशवण्ड २ लगाउने ।। ३

बनिवूतो खनि खोस्रि पहाड,पानी खोज्दा श्वास रोक्ने ।
हाई थियो पुत्रि सरस्वती जन्मदा खुसि प्रथम वंश हेर्ने ।।
दोस्रिपुत्रि भगवति सौतने माहोलमा हेय भई रुकमिणिी कहाँ ।
हुर्कि बढिन बर्षाउटे ख्याउटे छोरी र माउ पिताजीकन ।। ४

फन्कि विरत्ती भावमा साधु वनि परपाहुना भरिने घर ।
दुख जेलो ढुङ्गे घर गाँऊ समाज जेठी पत्निसंग पिताजीको भर ।।
बर्षाउटे बुद्धि जन्मे हर्ष बढाई भो पहाड रिङ्गदै चितवन तिर ।
निस्फीर्कि ,ऋृषिरामका ३३ मुद्धा यज्ञ र तुलसी,बुबाको पीर ।। ५

उही तारिख मुद्धा वेसिशहर पोखरा काठमाण्डौ धाउदै ।
काका तुलसी सानो हुँदा एक्लै धाउने परिवार नरमाउदै ।।
चितवनमा शिवदाई जन्मनु भो म हरि जन्मे बर्षाउटे ।
दुबै पुत्र मोह र शोख बने रोगेत्रो रुन्चे पिलन्धारे म ख्याउटे ।। ६

घर गृहस्थी गाई बस्तु पहाडको चालचलन कृर्षि निर्भर ।
भाई सूर्य भए,आमाले काम सघाउने पाउनु भो हराभरा ।।
उसै विनोद दुखमानै भन्दै जन्म्यो पिता नाखुस हुनु भे कि ।
दुखै बिते जेठीका दिन ,पानी र खाना खोजदै कडा रोग वेहोर्नु हो की ।। ७

फेरी चितवनमा भाई टिकाराम जन्मे कान्छो हो वंश ऊ ।
पाठक थिए मामा कमली,साईलीको घर खरकोमा हुर्के सबै ती ।।
दुखै गियो रसौली जंगल वयलगाढाको खेति पाती गर्न नी ।
हेय भई बचेकी,माईतीकी चेली भर पढाई पनि ।। ८

जीवन संर्घषनै चलयो सबै छोराछोरी जाय जन्म भो ।
तथापी टिका भाईको संगत बिग्रि गो की,दशै टीकाको दीन वितयो ।।
उस्तै आमा कल्पसुन्दरी प्यारलासिस भई स्वर्ग जानु भो ।
दाई शिव पनि तिस बर्ष जागिर पुरा हुने दिनमा बित्नु भो ।९

मेरा माता,दिदि,दाई २ थिए,दाई बुद्धिको घरजम पछि जननी जानुभो ।
पहाडको दुख ब्यालिस बर्षा उमेरमा २०४१ मंसिरमा टुहुरो भैइयो ।।
उस्तै भाई टीका,आमा कल्पसुन्दरी,दाई शिवभक्त,भतिज सिजन गए।
सार के छ ,कुन बाकि रहन्छ र ,अनन्त सबै वंशज छोडी जानेनै भए ।।१०

बुबा विह्ँल भै शोककाव्य तिलान्जली यहाँहरु सामु राख्नु भो ।
दुख जेलो,दाम्पात्यमा बाँकी सन्तानको मेलो मेसो मिलाउदै रहनु भयो ।।११

गौलि

धन्यावाद बाबू पूरै परिवार देखियो भेटियो ।
भाई विजय र तारा नानी पनि छोरो समेत देखियो।।
मेरो मामाका ४भाई छोरामा साहिला छोर यि।
पूर्ण पढि चिकित्सा क्षमा जानु छ खुसि गौलि तिमि।।१।।

तिखो नवन्नू धैर्य सिप ज्ञान कला भरि जीवन।
त्यस्तै हस्सि मोजा भन्दा पढ्नमा दिनु ध्यान।।
बारम्वार मोवाईल हैन किताव पढ्नु ।
समयमै खाना आराम गृहकार्यगरि खुसि बनिनू ।।२।।

कुल घरान भाग्य टाढा छैन तिमि निहाली हेर्दछ।
सिप नभएको शिक्षा लिए वेरोजगार भएर मर्नु पर्छ।।
उच्च अंक शेखि तोड्ने शिक्षा गौरव रहोस।
मोफसलमा बस्ने बुबाहरुको पनि आर्शिवाद धरी ज्ञानी अघि बढोस।।३।।

कबकगचबष्
ि
खनिया १

दुराडाडा वरबोटका थिए कालु जिम्बुवाल ती ।
कुमाई बर्गका कन्यकब्जि ब्रम्ह्ाँण धनी अति ।।
छोटो कद,बाक्लो अनुहार सफा दिल आनना ।
कृषक,धर्मि कुलका दिर्घायू सफा खानपिना ।। १

नाता तारा नक्षत्र समान मेरा नाता खनिया ।
बिकट भूधरातलका अभिन्न तिक्ष्ण धैर्य ।।
दुराडाडामा जन्मिएर सामान्य शिक्षाले पनि ।
जीवन्त बनाउ पिता पूर्खा वंश परमपरा पनि ।। २

त्यहि माटो सापेक्ष्यमा जीयाउछ वोल्दछ ।
त्यहि धरती लम्जुङ्गे संस्कृतीमा जीयाउछ ।।
त्यहि दुराडाडा कला सस्कृतीमा वहाउछ ।
संशय मृत माटो मस्र्याङ्गदी तटमा मिसाउछ ।। ३

खनिया २

भारतको कुमाउगढवाल अल्मोडाबाट महाकालि तरेका ।
सन् १९५० सम्वत्मा वडार खनिया लम्जुङ्ग तिर परेका ।।
विष्णु भगवानका भक्त,दुराडाँडा डिकि पुराना गाउ रहेका ।
शासा,सन्तान उही मूलस्थली करालो पाखोमा घर वनाएका ।।

वंगालका राजा सर्वखानका सन्तान यशोब्रम्ह शाहा संगै दुराडाडा बसेका ।
बैवाहिकमा सेढाई कन्या कम भई अरु गौलि पाण्डे उप्रेती धरेका।।२।।
विजयनाथ प्रयागदास हुदै १२ पुस्ता का दामोदर खनिया कन ।
जयराम सहदेव देवु कालु ठाकुर दत्त का ५ भाई वंशमा।।

खिम श्रीकृष्ण दामोदर महाप्रसाद रामप्रसाद खनिया ससुरा हुनु भयो ।
खिमका सन्तान भएनन् श्री कृष्णका श्रीधर मुरारी गोविन्द दाई हुनुभयो ।
राजेन्द्रा उपेन्द्र किशोर भाई सबै चितवन बस्नु भयो ।।

दामोदरका रामराज बुद्धराज कृष्णराज पुण्यप्रसाद र हरिश्चन्द्र भनियो।।
लक्षुमण जीवन डा.ओम प्रकास शरद सुवास दिवस रमेश महेश गनियो ।
त्यस्तै शर्मिला न्यौपाने, सविता पंन्त, संगिता पाठक भदैहरु ।।
गृहणि रत्न बसौला भगवति चिलवाल खकुराल र मैया सेढाई थरका दिदिहरु ।।

छोरी जमुना सेढाई,पूर्काङ्गबाट काठमाण्डौ नोकरी गरेकी ।
१.छोरा डा. मिलन बुहारी डा अन्जना सहित घरमा रहेकी ।।
२.छोरा सुमन बुहारी सबिता पढ्छन लाखौ यत्नले बिदेश ।
नफापेको कुल घरान भनी रुँदा,दिए पिता दामेदरको यश ।।

महाप्रसादका रमाराज र बासु२ छोरा,भगवति पम्फा छोरीहरु ।
रमाराज,शान्ताका बिकास,प्रकास,आकस ३ छोरा छन् वेशिसहरमा ।
बास्,सरलाका प्रतिमा,प्रतिक्षा,कुश,,,, प्रभू ५ छोरी भएका ।
लम्जुङ्ग वरबोट बसि घर गृहस्थ नोकरीले आनन्दी रहेका ।।

वि.स १९८३मा राम प्रसाद जन्मे थिए बिष्णु अवतारका ।
ब्रम्हाचारी बनि मस्र्याङ्गदी नित्य नुहाउने,पुज्ने गरेका ।।
गुदी पंन्तकी छोरी आमा थिईन,जीजुका फुपुले पेलेका ।
बिग्रियो कान्छो छोरा भनी आमाले २२ बर्षमा बिहेको ।।

कुन्छा बर्मेलीका घर केटी मानकुमारी बिहे भएको ।
७ बहिनीमा काहिलीले ४भाई छोरा १ छारी जन्माएका।
रामप्रसादका ऋषिराम रामचन्द्र बिष्णु दिपक रहे ४ भाई ।
रविन्द्र डा. विपिन,डा.भुपिन विवेक सचिन भाई बस्छन् रमाई ।।

दिपा नानी पनि लौडारी लेख्दछिन् अमेरीका ।
बविता चापगाई बनिन,चितवन रमि रहेका ।।
शिक्षित र आचरमा छन् सबै खनिया दैवले रचेका।।
गंगा चिलुवाल र दिपक सेवामा बशिसहर बसेका ।।

छोरी सिता बेशिसहर माधव बसौला संग बिवाहिता ।
बिश्वास बसौला प्रतिमासंगै अष्ट्ेलीया बस्ने के कता ।।
दाई शिवगौली चिनिमाया मामा माईज्यु कुन्छा रहेको ।।
उन्का भुन्टि चिलुवाल रशान्ति छिमाल छोरी भएका ।।

खनिया ३

देखि सुख ति चङ्गा शरिरै दुखैले मर्यो ।
वरिपरि विवुध सत्सङ्ग उठीवास परयो ।।
कन्दरा कन्दमुलले जीवन गुजारा गर्यो ।
शान्ति दिलको  भूइचालोले धनको दुखमा पर्यो ।।१।।

बस्थे,नाना उच्च हिमशिखर शरिरै वरिपरि ।
उब्जाई,अन्नले भोक भरमा भाका थरीथरी ।।
कला शोधन तिर्थस्थलका प्रकृती नाना रुपधारी।
तपोवन ज्ञानको आत्मा दुखि रे कसो गरि ।।२।।

पर्यान्त इतिहास वेद वताउछ योग जडिवुटि ।
रुग्ण पहाडका सज्जा कति ,ती जनका कुटि ।।
खाद्दखनिज विश्वचकित छ हेर्छ की ति लुकि ।
लोप हुन्छ नि कस्तुरी,अभेद्द अरु जडीवुटि ।।३।।

थापि थपि वीरको शिर कठिन व्याथामा मर्दछ ।
गति चक्र सेवाको हालि साधु जीवन तर्दछ ।।
जनहित बिषयको पहरा काटि भिर गौडामा पर्दछ ।
भाकै नाडगै तमासाले उराठीला युद्ध चपेटा टर्दछ ।।१।।

यथा काधमा गोला वारुद गन्धे धुवाका तृष्णाहरु ।
सेवा प्रेमको लुकि मर्यो हेर संशय रग्ण लोकहरु ।।
पेटका लागि शिर पनि त्याग बटुल्ने धुन भाकाहरु ।
मागि दया लियौ आउ छाति मिलाउ विनास बरु ।।२।।

गुफा कुटि न्याउलीले रुवाई सकल दिल ।
कुवा पाटि साईतमा युद्ध गुन्जाउछ यि भिर ।।
लेक बेसि पातलमा सकल चराचर हेरि भिड ।
जलधारा स्वच्छ हिमालका ज्ञान लिई यात्रि हेर ।।३।।

काटि कैलास यो घर दिलको शान्ति स्तुप राम्रो छ ।
सानो घर आगन बसुधा बन्धुत्व एकता हेर हाम्रो छ ।।
उच्च हिमश्रृखला तरेली मैदान यो दिलको पौवा राम्रो छ ।
काटि वनवुटि वनपहरा विकासका वीर योद्धा हाम्रो छ ।। ४ ।।

पहाड  पहरा भिरका प्रतिलिपि अभिलेख ।
कुवा जनहित जलपर्जन्य इतिहासै अलेख ।।
टोपि स्तुपको कम्मर गाडि किल्ला यि लेक ।
फूलाई फलफूल अन्नपात औषधी नौला अनेक ।। ५ ।।

हेरि भिरपहरा भोकै नाङ्गै देख्ने कृर्षि व्यथाा वाट ।
सकल मनमंन्दिर मिठो जलरसले अन्न स्वादिला ।।
कुण्ड दरवार तिर्थस्थलका विश्व उच्च शिर उकाला ।
छोटो कद बलिष्ठ जाघ हाम्रो त्यागि अनुराग कला ।।६।।

सारा जीवन धर्मशाला  भिर पहरा देख्न कठिन ।
हालि जरो जनहितको सेवा राष्ट्को हित दिनदिन ।।
युगका कति सुरक्षा विविध डटि किर्ति स्तम्भका दिन ।
कला शिल्प पुराना प्रमाद कृर्षिले वीर स्तम्भका सुदिन ।।७।।

अविकल मूर्ति राम्रा मुद्रा समाजका सुरक्षा ।
डटी मर्छ स्वाभिमान शिल्प कलाले हुन्छ राष्ट् रक्षा ।।
हटि कालो मैलो अन्ध परम्परा आधुनिक कृर्षि शिप कौशल ।
त्यस्तै प्रविधि हस्तान्तरण नया पुस्तामा सेढाई बनुन झलल ।।८।।

पतिव्रत संगिनि सुस्कृत सती  सीत आमाका पक्ष ।
जनहित विरुद्ध विधि र लिपि वसि चोलि पुराउछौ समकक्षा ।।
ज्ञान शिक्षा सिप कौशलले पढे गुनेका सबै भाई बन्धु मिल ।
बैरले गुदो जरो समाज फूटाई लैजान्त अशान्तिमा तिमि नभूल ।।९।।

कर्म लिपि समानको नाना धष्टि घाटिका ।
हिमधु प्रेम प्रणय वेदाश्रम लिई कृतिका ।।
सरल स्वालम्वन मृत काय गुजारा वृतिका ।
खोलि उद्यौगै शिक्षाले विश्का अनौठा तिमि नृतिका ।।१०।।

पिई एक मुठि जलमा माटो यहिमा स्वास फुर्दछ ।
एकता भई सकल अन्नपात विना फूट कलहमा नेपाली जुट्दो छ।।
कृति अपार योद्ध वीरको शान्ति लखको यो छाति ।
घर आगन दुरदराज मोफसलका सरल जीवन नकुल्च दिव्य लात्ति ।।१२।।

आफनै खुसि

एबावन्न वसन्त चढदा पनि जीवन अधिर बनियो ।
श्रीमति छोरा दुई र आफू न्यून वेतनमा बाचियो ।।
चिकित्सक वने १ भने अर्को वैकिङ्ग क्षेत्रमा अल्झिए ।
हाय प्रभो स्अव त तिम्रो नाउमा दिप १ अप्रिए ।।१।।

गाउ र दुरदराजमा जन्मेपनि सर्घषमा ज्ञान पाए ।
निजी परिवार खातिर शिक्षा चेतनामा रोजगारी फेरी आए ।।
घर छैन ता पनि मिलनको प्रणयमा वाचु ।
श्रद्धा सुमन बटुली नाभकीय शक्तिमा नाचू।।२।।

घरखेत पाखो सुन्दरवजार १२ को वाझो रुखो ।
क्वै हेर्देनन् बन्धु आपदमा कहा फुल्छ रुधिलो ।।
जो जन दिने खाने भो सन्तानमा उहि सुध्रियो ।
हेर सखे पुस्ता चल्दा गरिवी सुकुम्वासी व्यभिचारी त्याहा बल्झियो ।।।।।।३।।

तैपनि खुसका आचलमा गैराको घरवारीमा मलम लाउला ।
दाज्यू दिदि चिरायू रहि भाई भतिज  रमाउला ।।
भतिजी बुहारी भाउज्यू मामा काका बन्धुमा ।
हर्ष्विभोर वनावोस यत्नले दिई शिाक्षा ज्ञान चेतना ।।५।।

मैले साधखोज गर्दा गाउठाउ फरक पर्न सक्छ ।
यहाहरुलाई जानकारी भए सच्चाउनु पर्छ ।
यो सबै बन्धुको कर्म र धर्म हैनररु सेढाई ।
सेढाञ्ी,सेढायी,सेडाई,सिलाई सबै लेखेको एकता र एकै हैन र ।।६।।।

मिलौ अरु जन मिले हाम्रो पछि लाग्ने राजनिति घमण्डी संस्कृती त्यागि ।
केहि छैन जीवन सेढाई विचमा सादा जीवन हुदैन बाकि ।।
घमण्डी मन त्रान कर्म त्याग्नु हामिले पर्छ ।
जो बन्धु अघि सरि दुरदराजको विकास प्रविधि भर्दछ ।।७।।

दिई सचेतन मनको शितल सिलाई माझ ।
नमिलेको मिलाउनु प्रकासन गरिदिनु साझा ।।
गण्तन्त्र संघियता छेडि जाती उत्थानमा पनि लागू ।
सब बन्धु माझमा नबुझि विषाद तृष्णा एकाता साचौ ।।८।।

आफूलाई चिन्न् सदा लागि रहनु

बहकाउनु दुखदायी अतिक्षणिक चञ्चल नाशवान छैन हक ।
चीज बीज बिषय भोग मोह वासना नियममा राखे होस।।
नभुल्नु व्यर्थ भाई आगो हजुरको रिस माफिक चित्त नवुझे सच्चाई।
सुख छैन अध्यायानले नकाटी ज्ञानमा ओृला तेर्साने याद ।।१।।

सके भलो सोच्नु सच्चाउनु अध्यान अनुसन्धान लिनु सुख ।
कहिपनि देखिदैन अकृती सुसज्जाले बुद्धिमानलाई दिने मुर्ख ।।
औला समाजमा तेर्साउदा नवै औला तपाई लाई ताक्छ शर ।।
भाषा विरोध बन्धु माझमा गएर ईष्या र डाह मार्ने गरर ।।२

जन्म भाई बंश परम्परा कलमारम्छ संस्कृती।
उसैविचहसिलाफूर्तिला छोठा कदमा नेपालीवीर आकृती।।
त्यस्मै एक जात हामि भलो कुरा र प्रविधि सिक्नु।
स्वाभिमान बनि प्रकृती विपत्तिमा नाकाबन्धिभए पनि नझुक्नु।।३।।

राख्नुबनबुटि प्रशोधनमा उस्तै सुरक्षाजन सारा।
माया नदिनु वैर अहित रगत रवलि र भाईमारा।।
समेट्नु एकता मालामा उनिनु नेपाली जाती ।
नभ व्योम धरणी र जन्म यहि माग्छ सबै साथि।।५।।

गाउ( खष्ििबनभ) ः

गाउ शहरका घरदैलो दुरदराजमा अध्यारो चिर्दे ।
सलवलाएर पोखिएका उज्यालो क्रान्ति छर्दे ।
सुतिरहेका जन व्यूझाई पाखा कन्दरा वाट युद्ध छेड्ने ।
झुप्रा विप्र दाम्पात्य भनि हेयका पर्खाल लडाकुको थाम बनाउने ।।१।।

दावेदार तछाड मछाड आसनमा आरोप खेप्ने माफिया।
चिल्लो चिप्लो छदमभेषि नचिन्ने दोजिया।।
डरले श्रम विमुख नेपाली विप्र लाट भनी सोभ्mयाइने ।
शक्तिनाममा छुरी धस्ने अधिकार विकास शहरमा गाईने ।।२।।

आततायी समाजका अनौठो मनुष्य क्रान्तिका ।
काम पाखुरीमा छ अध्यारो चिर्देनन् शोषण मुक्तिका ।।
मुक्ति कहा छ भरिया शिक्षितले विकास प्रविध सहयोगी ।
पुरै हिसा उनै लान्छ घरगाउ त युग कृपामा बाच्छ अझै ।।३।।

सन्तान विना जडीबुटि मर्देछ मुन्टो किन लालिगुरास ।
भोकै नाङ्ग चेतन शून्य बनाउदै किन मार्छ नेताले समाज ।।
भोका नाङ्गामा आहत दिने भनी अमेलको तमाशा भरि ।
सखावै पारे अनन द्दर गोठ किला समेत उखेडी।।४।।

बेहाल वेखवर छ शिक्षा आवस भोजन नाता गोता।
कती मारे क्रान्ति छरे वैर हो अझै वेपत्ता ।।
वित्यास निम्ताई गरिवीमा झन गरिवी दिने सामान्त।
चिन्दैनौ आत्मा भने तिम्रो हुने भयो सत्यनास ।।५।।

नेपाल र नेपाली छ जहिले गाउघर कान्ति भर्दछ ।
जल जमिन जङ्गल तव गाउले शान्ति छर्दछ ।।
कला धर्म संस्कृती बाच्छ उज्यालो गाउघर ।
सक्छौ विकास र प्रविधि देउ नसक्ने भए ठिम्कने तिमि नगर ।।५।।

मिलेको बस्ति मेला पाता अ‍ैचो पैचो उकाली ओराली ।
प्रमाद बलिष्ठ हात पाखुरा डुलि खुस द्यौराली ।।
चरी चरान जडीबुटी हिम शिखर मैदान फाट।
नेपालै सकल तिमि हौ मिलि संघियता जात भात ।।६।।

अनन्त दुर दराजका पुस्तातक अभाव असुरक्षा ।
धन उन्माद खिसि र देखासिकिको हेय कक्ष।।
बाच्नु पूरा के उ,लोभ दम्भ मोहमा।मन आत्माको अमृत घडा पारि छिनन् भिन्न ।
जियका े छि रूवाइ देह वश पुस्ता धकेलि गरिबी बिभिन्न।।१।।


मेरो गाउघर

भकारीमा धान कोदो अन्नादी टौवामा पराल सहित गोठ।
भाका भंगि भेष सरल स्थानीमानि एकता साच्ने ओठ।।
दाई दैयारे खेताला पाखुरा,ऋतु मौसममा एकजुट।
गह्रामा अन्न झुलाउने माटोको सेवक धर्तिपुत्र हेर सजावट।।ज्ञ।।

खर पराल र टिनका छाना मठ देवलकाा खोला खोल्सी।
तोरी उखु पेली कोलमा जाने ,खेल्छन् नाउदी पाउदी बल्छि।।
सुनाई कथा व्याथा चौतारी डिहि थुम्का कोट र पटाङ्गीनी।
गुजरा वंश रक्षाको ज्ञान मन र शिक्षका प्रित संगका अर्धङ्गिनी।।द्द।।

हरि प्रसाद सेढाई

मन चित चङ्ग भई परिवार खुस छन् धन दौलतमा ।
गजक्क भुल्दै तरुणवयमा डुल्दो तृष्ण छ यौवन ।।
नरदेहमा पिचास गरी कैल्यै आवेग रिस खुस हुदै ।
क्रोध लोभ दम्भ मद धनि गरिव सवमा झुम्मिदै ।।१।।

राखि ऐश ऐश्वर्य शान्त बन्छ खुसमा हास्दै स्तुती गर्छ ।
कहि रुदै छिनमा रिसले गजक्क हुदै ज्यान वृति हर्छ ।
कहि चित् पछि लाग्योकी मनवृतीलार्ए टेर्न छाड्दछ ।
कहि वैराग्य घुसी वहमा आसु धुरुरुरु आफै झर्छ ।।२।।

हेर हिमशिखरका मुल सधै शिरवाट उधो वग्दछ ।
जल नै जीवनको मुल हुदै आफै कति सग्लो छ ।।
छागाँ कतै तलाउ नदी झर्ना छहराले सिचित ।
सुक्दै गृष्म जलवायू परिवर्तन सबमा सफा ति ।।३।।

कस्तो तागत छ मनमा त्यस्तै हिम्मत भलो लाउछ ।
जस्तो आदार छ आत्मा संगै पवित्र सग्लो पाउछ ।।
ऐश ऐश्वर्यका धमिला खेलमा उ निजै धाउछ ।
कुष्टा सहन पूण्य छैन नरकमा उ पाउछ ।।४।।

मनमा दुवासना मिसि विरसीला तमोगुणी पापि ।
वैरागयमा सन्तापलेृ तात्छ सत्वगुणी मन अति ।।
भोग विलासको लुव्धो कर्म चिताई धन त्यो नासिदा ।
गाउँघर सम्झि व्याकुल गैडन्छ मन तौलिदा ।।५।।

कर्म उद्योग भोगमा छ धन तयहि मन हिड्छ बाटो छ की ।
कुवाटो पशुसमान होला भनी वैरागय जन्म्यो की ।।
कुचाल आसन त्यागि मनुक्ष्य घिस्रिन्छ धुस्रे र फुस्रे वनि ।
चोला खुसि छ घर आगनका कृर्षि बढाई विकास बनिदा।।६।।

निदमा हुन्छ सुख चैन बस्छ उव्जाई इन्द्रियले ।
खुम्चि नाडी चित्त लुक्छ मुक्त र आनन्द प्रियले ।।
राखि खोरमा निडर धिर वीर लुक्छ मनबाघको इन्द्रिय ।
लाखौ यत्नमा बाचै त्याज्य हारेर ट्ट्छ प्रिय ।।७।।

मिठो बोली चित्त शान्त भई पुण्य बढे सुख शान्ति मिल्छ ।
गुरु शास्त्र विज्ञान प्रविधिमा कार्य कौशल शिप हुन्छ ।।
श्रद्धा आत्म दर्शनवाट आत्म तत्व खाद्दन्नवाट जुट्छ ।
द्धेष बुद्धि वासना वोध नहुदा सुखि जीवन अकालमा मर्छ ।।१

ज्ञानेन्द्रिय कर्मे्न्द्रिय जीव जगत वंश सन्तान परम्परा ।
चराचर अत्तिकै भागिदार ज्ञान साधना खाना अपार।।
योनी वा चोला बुन्ने हैन हितमा जीवन सपार्नु ।
विना काम घुम्ने चित्त सज्जनको बुद्धि थाल्र्छ बिर्गन्नु ।।२

ज्ञान प्रविधि कौशल अभियान्त्रिीकीकरण शिपले गर्नु दौडधुप ।
पेशा व्यवसाय जीवन गुजारा वनाउछ सरल छिटो निश्चित अवस्य ।।
गाँस आवास कपासमा लिनु व्यवहारिक शिक्षा ।
झुट कपट दर्जन नाता वल त्याग्नु समेटी एकता ।।३

हतारमा स्त्री पुरुष म भन्ने लोभमा सग्र हुने नहुने सबै ।
व्यहार साधाना परिवार समाजको संगै स्वास्थ्य रहुन कवै ।।
आशक्ति लालन पालन चिन्ता गुजारा निश्चितता ।
सादा जीवन जल जमिन जंगल रम्ने समाजमा जिहे हमेशा।।४

अन्त
;

Comments

Popular Posts

Labels

Send a message

Name

Email *

Message *