Skip to main content

याेगदानकर्ता: हरि प्रसाद सेढाई परिचय r

hari prasad sedhayn
This part is enquiry sedhain(सेढाई  )part.only example...
याेगदानकर्ता: हरि प्रसाद सेढाई     parichaya
परिचय :-
फराकिलो पूर्काङ्ग गाऊ बेसि पोटला गाई बस्तुहरु। उमानन्दका सन्तती हामी १३१७ पछि राजा जोतिष।। बस्ति थियो लामा तिमिल्सीन शाही ठकुरी हमाल। मौजा विर्ता पाए गरिखाने पहारिलो पूर्काङ्ग गाऊ ।। छोरा शेषकान्तका पाच भाई नारणदत्त रामप्रसाद। गौरीकान्त९देविदत्त०,जम्दार साहिला भन्ने हजुरबुवाका बाउ।। देविदत्त थिए न्यायमूत्र्ति क्षेत्र कमाण्डर पश्चिम ३ र्न का। ऋषिराम,रामदत्त,पूर्णदत्त र रेश्मिराज शिव पाचभाईका बा ।। डि।ऋषिराम का यज्ञप्रसाद र तुलसीप्रसाद दुई छोरा। उनै यज्ञका बुद्धि,शिव,हरि,सूर्य रामकृष्ण र बिनोद।। म त्यहि शाखाको हरिप्रसाद, छोरा मिलन अनि सुमन । जमुना श्रीमति आरोग्य सेढाई थरको शुभकामना ।
 सेढाई - विकिपीडिया ne.wikipedia.org/wiki/सेढाईCached इतिहास प्रारम्भ.
खरेलथोक
काभ्रे जिल्ला खरेलथोकमा अति हाम्रा बन्धुका, अङ्गिरा ऋषिका सन्तान वासी धरणीपौवाका,धरण प्रा.वि र कमाई खाने समथर जमीनमा, अद्यावधि पानि पिलाई कन पौवारी कृषिमा।। बसेथे पूर्वाज छरछिमेक फाट बेसी गाउमा।
विद्या(ज्ञान)ः
विद्या जनको mगुप्ति धन हो सुख भोग मिल्दछ। मन भित्तको कला हो देश परदेश विद्याले पुजिन्छ ।उत्तम रत्न यो श्रीखण्ड सुगन्धिमा मुलुकहरुमा छर्दछ ।
उद्दीम विना हुनेछ काल नर भवमा अज्ञानी रुदै मर्दछ।।१।।
रस ढङ्ग सुन्दर मन्त्र शास्त्र शिक्षाले सव जन । स्वाद श्रृङ्गार उपकार रम्छ विश्मा खुस मन।।दिदा वढ्ने सिकाउद नरित्तिने दिघो धन । बढोत्तरी छ सुझवुझमा शिक्षा विकास प्रविधी फैलाउन ।।२।।
अल्छि निन्द्र त्यागि जुम्सोपना हटाउछ धिर वीर शुर ।सुजन नरिसाई कर्म विद्या धनमा लिईन्छ पुरा।।हटाउ लोभी रिसपन मर्छ समाजामा। ज्योती हो गरिवीको विकास विद्याले पुराहुदा भवमा।।३।।
लिई अर्ति विद्या ऐश श्रदा दिनु पिता गुरुको । उचित मति लिई सम्मान गर्नु कुल वंश नारी धर्म धनको । फेहो ममता वास्नमा लोभि नहुनु ।स्वधर्म लिई सत्मार्गमा ग्िवी रहेपनु रहनु ।।४।।
नवन्नु शुर चण्ड मुण्ड मध्यपान धुम्रपान खाई ।भगाई आल्स्य ईन्द्रियको वीर वस रमाई ।।अल्छि विना परिश्रममा अहितले मर्छ अन्नाय ।दिई न्याय मूर्खलाई शिक्षले कामको शितल छाया।।५।।
कला आभूषण हो संस्कृती पहिचान गरिने ।घृण लिनु पराय धन ज्ञान मनमा आफनै श्रम गरिने ।। कला विकास प्रविधी गास वास कपास मेसिन युक्त बनाई छाया। भूधरा माता सेवक हुनु छेडी घृण गरिवी काया ।।६।।
जड मान्नु ज्ञान हो मोक्ष विरुवा श्रमले सप्र्रन्छ । खोटी गरीवी कर्म विच आचरण सुर्धाद आफै लत्रन्छ ।।डर लज्जा अहकारमा संगतीको उन्नती भर्छ। क्रोधी मूर्ख जवानी धन इशले प्राण वायू हर्दछ।।७।।
सत्पुरुष शस्त्र शास्त्र र परउपकार सदाचारमा मान्ने जनमा। तृष्ण छेडी वर्णश्रमका इटा थप्नु जगमा।। सेता हिमाल हिमनदी हिमधुःलाई स्वच्छता थप्दछ ।विद्याले गुणी कला प्रविधी विज्ञानलाई सधै जप्दछ ।।८।।
 सेढाई साउने सक्न्ति:
आरोग्य साउने सक्न्तिको वेला खेत रोपाई सिद्धाएर खाएको मैजारो ।
गर्मि र हिलो धूलोमा थाकेका र भिजेका परेली निन्द्रार यादहरु।।
अव त वेसि खेत गैरि खेत टार र ताईते कुखुरे सबै गावो लागेछ।याद न हो, पुरानो
आधुनिक भएर शहर पसियो खेत त वाझै छ।।१।।
याद र सम्झनाले पोल्छ यो छाति खसि काटेर सक्रान्ति मानेको मेटिदैन।
अब त गाउ भरीकटाक्ष गर्छन तेरा सबै छ भाई छोरा २ छोरी भेट समेत छैन।।
बूढाबाबूलाई वाण चलाउछन् मुटु जलेर छिया छिया गडेको तिर भएको छ हरे ।
किन बोल्छन कटु वाक्य, गाउ घर पनि खाडि र विदेशिका पैशा चलेको छ रे ।।२।।
किन मान्नु परयो कुल धर्म संस्कार वंश परम्परा र सस्कृती ।
लाखौ बर्षा यातन दिने तिमि वहुनको हाउ भाउ कटाक्ष अति।।
हरियो चुराधागो शिवको व्रत जप तप पाञचायनपूजा नै किन ।
चाडपर्वहैन सोम रसले मात्दा विचल्ली छ अचेत छ नेपाली जीवन।।३।।
मुख्य सिलाई सेढाईबस्ति
चिती :-
रामको क्रिडाभूमि यो रामचोक प३नं चिती बसाई३०० बर्ष २४ पुस्ताका सेढाई अतिथि शाहवंशिय राजाका ज्योतिष ग अ सेरावेसिका डोया राज्य विस्तार क्रममा कुमाउ भागी गएका ।। अग्रेजले काठमाण्डौ आक्रमणमा नेपाल प्रवेश। भागि फौज यत्रतत्र नुवाकोटवाट विर ज्योतिष।। पन्त पाडे सिलवाल कँडेल तिवारी विष्ट थर। गौली,पाठक,केसि,खनिया,बुर्लाकोटी,दनैका घर।। चिलुवाल,अन्य विविध जातका बधुसाथ घर। बसाई कृर्षिकर्मले गाई बस्तु चरन सेढाई थर।। बिहेवारी हुने चाड कल्याण स्वचरित्र धर। बसि ओभानो समशितोष्ण वायूको प्रखर ।। मस्र्याङ्गदी दोर्दी नदी बिच चिति लम्जुङ्ग। चिति बनि दक्षिण गाउ वेसी शेरा स्थान।। १३० घरधुरी खर टिन जस्ताले बनाई। हसिला ठट्यौला बनिता सेढाई रमाई ।। जनसंख्या शिक्षा पेशा आधुनिक अनेकान झिलीमिलि छ आफनै बन्धुले यत्नमहान अरु जाती थर सबै मिलि बाचे सुचना साख पेशा धर्म नछोडे नदिई कसैलाई हाक ।। कटुता नबोल्ने फरासिला सामाजिक बने प्राविधिक शिक्षानै उजागर देश प्रेम गरे नानीहरु बिजयमान आयुष्मति धर्मिणी गृहस्थ बनिता सुधा पोटिला गभिणिी ।। सन्तान दिई हरदम हटाई मोह सन्ताप अहो चिति सघनै बस्ति बास अपार भेटिन्छ सत्व रज तमो गुणले साहरा बनवुटा लता फलादि अन्न अति आहरा ।। गरी सुचना कर्मदा नदि देशलाई सिंंचन सुसाउछिन बहलिदै सेढाई स्वच्छ मन गडगडाई मेघमाला टकमकाउने तारा फर्कि हेरी देउ बन्धु जलाधि शक्ति अपार ।। त्यागि धुम्रपान मद्यपान वंशमा नदेउ भनि अग्लिन्छ चिसापानि सामुन्ने बुझिद्यौ निरक्षर बा आमा गरिवि सितको खरानी हासि मर्छ सदरमुकामको पिच सिरानी ।। शिक्षा बढोत्तरीमा जनसंख्या नटुक्राउ उजागर गर रोजै घर दैलो तिम्रो रमाउ जाउ परदेश मेहनेतले धन त्यो समाउ फर्क घर स्वच्छ मनले परिवारमा रमाउ दुख नै सुख रात पछिको उज्यालो पछाउ ।। प्रमाद हात बाहुले स्वच्छ उन्नत खेति उब्जाउ डिहि र रामचोक वेसिमा कृषि जमाउ बनबुटा शेराफाटमा अरु फल फलाउ घैया कोदो मकै रसिलो अन्न त्यो खाउ ।। तिलहारमा सुन्तला कफिले सजाउ बन्धु हो मायको समाज तिम्रै समाउ क्षेत्रि केसि हैन जात नारी पुरुष मात्रै रित्तै आयौ रमायौ कलाले जानु सित्तै ।। शुभ साझ अ उ म जपि वंशजमा रित्तै पहरा धन लुकाउदै छ त्यो पाईदैन ह्वात्तै शुभ साझ जाग्रतमा ५ मिनेट वंशजलाई आहरा खोजि चरी फर्के सरी बस रमाई ।।
पूर्काङ्ग :-
समथर सुख्खानै छ कुन्छा पूर्काङ्ग गाउ ६० घरका नामले प्रसिद्ध समथर ठाउ ओभानो,छैन हिलो धुलो हावा हुरी तक शुभ साझ घमाइलो गाउ वेसी तरेली सब ।। कोदो फापर गहु जौ धान मासको खेति सिढि चौतरा बिसौनी लखौ फाँट समेटी हाडेटार सिमलचौर लामाचौर सुन्तले गाऊ आउ बन्धु हौसला बढाउ एकता जगाउ ।। पोखराको स्वार सालधारी शिरमा सल्लेरी देविथान माथि तल जङ्गल पातल भंगेरी हिउदमा कोकिल चरा खान्छन अङ्गेरी गाउ विच हाईस्कुल छ खेत छ धयेरी ।। बडहरे टारी औलीशिख्र सुन्तले कुन्छामा बस्छन् वंसज फराकिलो खस्रा छन होडमा टुहुरेपसलमा शिवालयको फागुपुर्णे शिवरात्री अहोरात्र पुजन विते हाम्रा पूर्खाहरुको दिई गुठी ।। गाईबाख्रा परेवा कुखुरा स्थानिय जातका गरिवीनै छ बलिष्ट गोरा छोटा ति कदका चोलो गुन्हु पहिरने रक्तरंजित कादम्विनी दिन लिन हुने चेलीवेटी घरका संजिवनी ।। प्राविधिक शिक्षामा केहि लाहुरे परदेशि सरकारी सेवामा मनग्य छरिए स्वदेशि सोझा बनिता खान पुग्छ कृषिले महि बुझदैनन अरुका कुरा पाईन्छ दहि ।।
खरेलथोक :-
काभ्रे जिल्ला खरेलथोकमा अति हाम्रा बन्धुका, अङ्गिरा ऋषिका सन्तान वासी धरणीपौवाका,धरण प्रा.वि र कमाई खाने समथर जमीनमा, अद्यावधि पानि पिलाई कन पौवारी कृषिमा।। बसेथे पूर्वाज छरछिमेक फाट बेसी गाउमा।। समाजिक ओतपोतका सेवा आश्रयमा,ठाउमा चैनपुर गाउवेसीका जनश्रमी दिन्थे प्रश्रयमा,मिलेको समाज ठट्यौला बधू गहू गोरावर्ण,वर्णनुश्रममा रहे सपत्नि नियोग सन्तती पूर्ण।। गठिला त्यागी मन वचनका हसिला ती कति,बटुवापनि रमाउछ घुमि चैनपुर पुगे जति,पढाई पुरा बिवाहिता छोरा छोरी बंश बुहारी,हत्केलामा गृहश्राम रमे एक सत् पुरुष सिहारी।। कोलाती पर्छ धुलिखेलबाट ३५किमि पूर्वमा,१५सय मिटर समुन्द्रि सतह उचाई तहमा,३०० घरधुरी छ वरपर चर्चे ३० घर पनि कोशीपारी,गोठेपानीमा ५घर बन्धुको छ नी।। द्यौराली,कोलाती ठूलो पर्सेल आसपास सब वसाई सरी धुलिखेल आएका तथ्यांक लागत अहो के रंग भरयो हरे प्रकृतीले रम्भ्य टारमा पुेग जन्मन काभ्रे लेक वेसि तरेली फाटमा।। दाङ्ग राप्ति तुलसीपुरमा भैरहवा सबतिर कति चितवन,झापा तेह्रथुम ताप्लेजुङ्ग पुगे जति भेटिन्छ बन्धु छरिएका मेहनेती कृषि लटरम्म चलन उहि छ हसिला मोटिला सन्तती डम्म।। रिस कलह छैन बन्धुत्मा एकता थपी अति चलन उहि छ खानपिनमा गर भन्छु प्रगती दशैमा जमारा लगाई कुमाई भनी हेपिदा न्युनै भएका जग्गामा पनि खुसले कसिदा।। पार्र्छो वशिभूत अरुलाई सेता पंक्ती दन्तले जोशिला फूर्तिला हुनाले झुम्मिन्छन् कन्थले समग्र जनसंख्याको ०.२ प्रतिशत जनसंख्या रमाउछन् विविध नेपाली भूभाग अत्यान्त।।
गोरखा : -
सिस्नेरी सेढाई बस्तिको झरेका रे चितवन आसपास वेसी र काठमाण्डौ गए रे बुढापाका जन्म जन्म विते घर गृहस्थ कृषिमा बलिया बाङ्गा ठटयौला छोरा छोरी लिई आश्रयमा।।
झापा लम्जुङ्ग:-
नारणप्रसाद पूर्वि लम्जुङ्गको चितीवाट महारानी झोडा गएका । झापा दमक वाह्रगरे अर्को सेढाई चितीवाट थिए झरेका । इलाम भागिरथ कान्छो छोरा सहित आठराई सोधन गैरीवाट इलाम सरेका । त्यस्तै छविलाल सेढाई तेह्रथुम सोधनगैरीवाट इलाम बाटनै झापा झरेका । झापा चिति:- चितीवाट वसाइ सरेका नारणप्रसादले गौरादह महारानी झोडा,त्स्तै जोीि दमकमा पूर्व चितीवाट नै गएका।। झापा : पूर्खा राम प्रसाद सेढाई पूर्काड.छोडे जोकर बाजेले सन्तान धेरै दुई घरवारले बेरिए वंशज कृष्ण दाइले धानको खेलो व्यवसाय खेतिनै, पछि मधुसुदन पनि दोस्रो घरवारपछि झापा सरे जागीरे सचिव बनि।।
मोरड। लम्जु ङ्गः -
पूर्खा थिए राम प्रसाद जोशि सेढाई पूर्काड।छोडे सन्तान अरु पनि घर गाँउ भूलि बसाई सबै सरे त्यस्तै अरु जिल्लाबाट पनि आएर बस्छन छरिएर समथर सर्ब सुविधामा रमे को हेर्छ जन्मथत फेर ।।
मोरङ्ग:- चन्द्रलालका सन्तान मनहरी ढाकाप्रसाद जीवन तेह्रथुमको सोधन गैरावाट मोरङ्ग पथ्थरी वेलवारी झरेका । इश्वरी प्रसाद जोशी तनहूवाट मोरङ्ग विराटनगर वसाई सरेका । करुणनिधि लम्जुङ्ग चितीवाट झापा गौरादह महारानी झोडामा थिए विर्ता पाएका। त्यस्तै राम प्रसाद जोशि थिए विद्यवान पूर्काङ्गवाट मोरङ्ग थिए गएका ।
मोरङ्ग:-
पछि भैरव प्रसाद र सचिव पूर्काङ्गवाट jhapa झरेका।। छिताराम रघु नित्यनन्द करुणनिधि तारुका रेशमलाल लम्जुङ्गवाट सरेका।शिवलाल तेह्रथुम रविलाल कक्ष्मीप्रसाद श्रीकृष्ण प्रसाद झापा गारामुनी परेका।। चक्रप्रसाद पाचथर फिदिमबाट झरेका प्रेमलाल जयकृष्ण तुङ्गनारायण झापा सरेका।तुलसी प्र मुसे गैरो हुदै झापा बाह्रघरे गौरादह वसाई सरेका।, बलभद्र ०सेतु० कपिलमुनि ईच्छा राम तुलसीराम मुसेगैरोवाट झापा झरेका।टीका राम ।सरनामूर्ति तेह्रथुमवाट,यमनाथ तेह्रथुम,शिवनिधि जयनारायण तेह्रथुमबाट गारामुनी सरेका।। चन्द्रैलमला मनहरी ढाकाप्रसाद गणेश चैतवारी र विराटपोखरी वाट झापा झरेका। त्यस्तै कृष्णनन्द जोशी चितीवाट झापा वह्रगरे झरेका।
मोरड. :-
पूर्खा थिए राम प्रसाद जोशि सेढाई पूर्काड.छोडे सन्तान अरु पनि घर गाँउ भूलि बसाई सबै सरे त्यस्तै अरु जिल्लाबाट पनि आएर बस्छन छरिएर समथर सर्ब सुविधामा रमेको हेर्छ जन्मथत फेर।।
कन्चनपुर कैलाली:-
कन्चनपुर त्रिभूवन बस्तिी २०१४ सालमा तिलवहादुरका छोरा कृष्ण वहादुर,डिल्लि थिए । झक्क वहादुर हमाल पुर्काङ्ग छोडी चितवन मंगलपुर छोडे त्यस्तै भगनाथ गोरखा छोडी दिए । थलप्रसाद आए आठराईको तेह्रथुमवाट कैलाली हसुलइया कन्चनपुर वसाई सरेका थिए । पाल्पामा पनि चार घर भैरहवामा कुन्छा सिरवानी,दुराडाडाका,पूर्काङ्गमा उमानिधि,हरिलाल,। प्राणनाथका सन्तान नन्दप्रसाद,नन्दप्रसाद,श्रीदत्त,काशीदत्त,देवीभक्त का सन्तान । डा,वैद्य च्बm उच सेढाई छोरा गएका कोहि त्यहि वसि महेन्द्र शर्मा छन् चितवन रहेका।। पछि पुर्काङ्गका माईला दाई भैरहवाछन् गएका । त्यस्तै तनहुका वाईस जघार,रागिनासमा छन् पछि पूर्काङ्गवाट मनिकृष्ण गएका। त्यस्तै दाज्यू भाई प्यूठान वर्दिया सर्लही हरिवनमा छन् खिलेका।नवलपासि मा देवराज सेढाई खति खुस हुदै भूताहामा मिलेका।।
आठराई :
शिक्षक भेट हुनु भयो तोक्मे डाडा ताप्लेजुड.बस्दा म हसिला बन्धु सित ०४४सालमा भेट भयो होटलमा उहाँनै बन्धुको ओतपोतमा लाग्दै हुनुहुन्छ,सन्तितीलाई सुल्झाउनु हुन्छ एकता भावमा अरु वनिताहरूलाई।।
पाचथर :-
रविलाल चक्रप्रसाद तेह्रथुमको होडा कोया खोलाबाट थिए फिदिम गएका । श्रीलाल पाचथरको सुभाङ्ग गाविस मा हेर्नु छन् छोरा भतिज अझै रहेका।।
तेह्रथुम:-
श्रीकृष्ण सेढाई गजुरपेडा,गैदुरी पश्चिम नेपाल०चिती० वाट मुसेगैरो तेह्रथुममा बसाई सर्नु र्भको। त्यस्तै उहाका सन्तान श्रीलाल,बलभद्र,वालनन्द तेह्रथुमको होडा र कोया खोला जानुभएको । श्रीदत्त रविलाल हिमलाल श्रीदत्त हिमलाल तेह्रथुमको ह्वाकुमा वंश अद्यावधि हनुहुन्छ। अग्निधर विष्णुलाल वसाई ताप्लेजुङ्गको सिमनाब मोरङ्गको रजनीमा झर्नु भएको छ। हरिप्रसाद इलाम धनपनि झापाको शनिश्चरे देविप्रसाद सुरुघ झापा बसाई सर्नु भएको छ । पाचथर रविलाल र चक्रप्रसादका सन्तान तेह्रथुमको होडा कोया खोलावाट पचथर फिदिम बसाइृ सर्नु भएको। श्रीलाल पचथरको सुभाङ्ग अझै बसि रहनु भएको छ। इलाम भागीरथ स् आठराई सोधनगैरी वाट इलाम झनु भएको कान्छो छोरा त्यहि हुनुहुन्छ। छविलाल तेह्रथुम सोधन गैरीवाट इलाम सर्नु भएको।
तेह्रथुम बाट हिन्दुस्थान:-
बालनन्दका सन्तती तेह्रथुम होडाकोयाखोला बाट असाम तिर झरेका । पशुपति इन्द्रमुनि तेह्रथुम मुसेगैरो वाट सबै असाम नोकरीले पसेका ।। जयनन्द गणपती लक्षुमण तेह्रथुमको आठराई कोयाखोला वाट आसम छिरेका। जगन्नाथ कुलप्रसाद नन्दी तेह्रथुम सोधन गैरीवाट इलाम हुदै आसाम परेका ।।
ताप्लेजुङ्ग:-
प्रेमलाल,जगन्नाथ तेह्रथुम होडा कोयाखोला वाट वसाइृ सरेका। लक्ष्मी प्रसाद,जय नारायण,जगन्नाथ पनि वसाई सरी आउनु भएको । उदयपुर:- लम्जुङ्गको चिती रागिनास धमिलीकुवा वाट उदयपुर चौदण्डीमा विर्ता पाई \यज्ञनिधि सेढाईले । कोहि चिती रागिनास धमिलीकुवामा अझैछन् वंश कुलायन अंश बुझि विर्तावालाले ।।
नवलपरासी : -
सन्तान जिम्मुवाल सेढाई पूर्काड.छोडे गए छोरा पनि जागीरे बुछवलमा देवराज रहे भूताह नवलपरासि एक सन्तान थुम्सिमा रहेका छन् सेढाई थरका घर ह्सिला उनी पनि डुल्छन व्यवसायमा कृषक हराभर।।
भ्ौरहवा :-
पूर्खा थिए राम प्रसाद शर्मा सेढाई श्रीवानि छोडे कुन्छा धेरै दाई भाइ भारत बसेका डाक्टरका सन्तान हुनुहुनछ . चितवन र काठमाण्डौ दुर्घटना बिते दाज्यु भाउज्यु भाइ सब घरवारे छन् अधिर मनका व्यपारि महेन्द्र शर्मा दाई ..
चितवन :
पूर्खा थिए यज्ञ प्रसाद सेढाई पूर्काड.छोडे कान्छि श्रीमति पदमपुर पटिहानि बसे घरबारले पिता रामकृष्ण शिवसित गौचरनमा शिव,मोह दत्तका पिता दुराडाडाबाट आएका राजुका पिता लाहुरे पेन्सन पछि पकौडीमा फेन्सि गरेका।। कुन्छाबाट चित्रबहादुरका भाइ मंगलपुर बसाई झर्दे गरेका पुर्काड.बाट दिपक बिष्णुका भाइ भरतपुर मालपोत झरेका त्यस्तै अशोकका पिता चन्द्रकान्त पूर्व चैनपुरबाट आएका।। पूर्काड.का राजुका प्रेमका बुबा चैनपुर लदरी बसेका कृषक अरु ४ घर पुरानो बस्ति छोडि अनकै समीप क्षेत्रमा आश्रित भरतपुर नगरपालिकामा अरु छन् बन्धुको सम्पर्कमा नआएक डा लोक ब,सि.पि,राममणि सेवाग्राहि छन् .हस्पिटलमा रहेका पूर्वि चितवनको डडुवा र भण्डरामा धादिड. सिस्नेरीका बन्धु छरिएका छन् अरु ठाउबाट आएर बस्ति बसाई आधुनिक सक्षम भेटिन्छन् सब प्यारो बन्धु एकता खोज्दै रमाउदै।।
काठमाण्डौ :
रेडियोबाट भेट हुने तारा दाई, विद्युतका विष्णु उपध्याय भेटेनरी डा.हुनुहुन्छ भोटाहिटि छेउ त्यस्तै सन्तान उहाका धादिड.,रसुवा,काभ्रे,लम्जुडे.तनुहका बन्धु उत्रतत्र घरबस्तिमा रहनछन् आलिशानले खै कहिले सम्झन्छन् गाउ घरमा।। जागीरे बताउछन् बेफुर्सदी छोरा छोरी बिच बन्धुत्व देखि आशामा के कुन सद्गति फुल्छ र? सम्झे ऋदयको रेखि आशमा मोफसलका मावली ससुराली खुस छन् मन भित्रै एकात्मक बन्धुत्व छटपटाउला बिर्सदै , बंंशज छैन मित्रै।। अन्य थल थातोबाट पाल्नुहुने बन्धु हामी पाहुना नै यात्रको सोचि सम्झिदिनु जन्मभूमि र दुखि पनि सहयात्र हो सुखको हेरी मातरी घर गोरेटोले स्वागत बन्धुलाई धेर गर्न पाउ यहलिला गरिविमाथि बन्धु संशय हटाउदै बरु सेवामा जाउ।।
चितवन पूर्काङ्गः-
पूर्खा थिए यज्ञ प्रसाद सेढाई पूर्काड।छोडे कान्छि श्रीमति पदमपुर पटिहानि बसे घरबारले पिता रामकृष्ण शिवसित गौचरनमा शिव,मोह दत्तका पिता दुराडाडाबाट आएका राजुका पिता लाहुरे पेन्सन पछि पकौडीमा फेन्सि गरेका ।। कुन्छाबाट चित्रबहादुरका भाई मंगलपुर बसाई झर्दे गरेका पुर्काड।बाट दिपक बिष्णुका भाई भरतपुर मालपोत झरेका त्यस्तै अशोकका पिता चन्द्रकान्त पूर्व चैनपुरबाट आएका ।। पूर्काड।का राजुका प्रेमका बुबा चैनपुर लदरी बसेका कृषक अरु ४ घर पुरानो बस्ति छोडि अनकै समिप क्षेत्रमा आश्रित भरतपुर नगरपालिकामा अरु छन् बन्धुको सम्पर्कमा नआएक डा लोक ब,सि।पि,राममणि सेवाग्राहि छन् हस्पिटलमा रहेका पूर्वि चितवनको डडुवा र भण्डरामा धादिड। सिस्नेरीका बन्धु छरिएका छन् अरु ठाउबाट आएर बस्ति बसाई आधुनिक सक्षम भेटिन्छन सब प्यारो बन्धु एकता खोज्दै रमाउदै ।।
चितवन अन्य:-
उदय नन्दका वंश,वाणीविलास लम्जुङ्ग चितीवाट सरेका । चेतननाथका छोरा रामराज दाङ्गमै वाट चितवन झरेका।। घुमिफिरी कृष्ण्मनन्द नुवाकोट दाङ्गमैवाट नैकाप सरेका । उमादत्त चतुराले वाट चिसापानी धारा र मोहनप्रसाद सुनखानी नुवाकोट । टिका प्रसाद,विष्णुप्रसाद चितवन भित्रि मधेस वसाई सरेका।। सतानन्द जोसि,दामोदर शर्मा चन्द्रमणि ह्ृदयमणि हरिवंश हेरुज । लम्जुङ्ग गोरखा काठमाण्डौ धादिङ्ग हुदै चितवन आए उसै ताका । श्री विलाश नुवाकोट मदनपुर दाङ्गमै कालिका स्थान हुदै काठमाण्डौ मैतिदेवि आई । सामाखुसिमा झरी यिनैका सन्तान खरखुट्टे कठार चितवनमा वसे कुलायन समाई ।। कुन्छाकाऔलिशिख्रबाट चित्र वहादुर र श्रीवानीका पद्यम प्रसाद थिए वसाइसरेका । त्यस्तै वली सेढाई अनि चैनपुरमा काजीवावू र ४ घर अरु पूर्काङ्गवाट छन् झरेका ।
सेढाई : नेपालमा छरिएका पुस्ता:-
वि।स। १७२१ शाके १५८६ कुमाउ झिझैड वाट डोया राज्य हुदै नेपाल पसेका । पश्चिम नेपालको गढवाल,नैनिताल,बद्रीनाथ पहाडका स्थायी वासिन्दा थिए वचेका।। मुसलमानको भारत आक्रमण र व्रम्हाण कान्यकब्जीलाई जनै फयाक्न थालेका । जोसी,जैसी,कुमाई भनी ति पण्डितहरुमा ३०० बर्ष पहिले औरङ्गजेव वादशाहले खेदेका ।।१
पछि उदय नन्द,लक्ष्मी दत्तका पुस्ता नुवाकोट दाङ्गमै हुदै काठमाण्डौ नैकाप सरेका। पछि राधाकृष्ण र कृष्णनन्दका सन्तान कमलपोखरी रक्तकाली टुसाल डिल्लिवजार झरेका ।। कोहिभाई लिलानाथ र गगांदत्तका सन्तान अझै छने नुवाको,चतुराले वेलसपुर पाण्डेगाउ रहेका। मोहन प्रसाद सुनखरी नुवाकोटमा,कोहिछन् नैकाप बसुन्धरा मैतीदेवी ठाउठाउ वाट वास सरेका।। २
उदयनन्द वाग्लुङ्ग चिती लम्जुङ्ग थिए तुलाराम,पद्दमनिधी रपहानन्दन दाङ्गमै नुवाकोट छोडेका । काठमाण्डौ नैकाप हुदै पछि सन्तान काभ्रे खरेलथोक गा।वि।स कोलातीमा वसाई सरेका । पश्चिम नेपालको गढवाल,नैनिताल,बद्रीनाथ पहाडका स्थायी वासिन्दा थिए वचेका।। मुसलमानको भारत आक्रमण र व्रम्हाण कान्यकब्जीलाई जनै फयाक्न थालेका । जोसी,जैसी,कुमाई भनी ति पण्डितहरुमा ३०० बर्ष पहिले औरङ्गजेव वादशाहले खेदेका ।।३
ज्यान र जनै बचाउन झुलाघाट तरी वैतडीको सोराङ्गमा थिए सिलाई मल्ल राज देखेका । डोटीमा नागी मल्लको पालामा रोजगारी र ज्योतिष गरी पेट पाल्न थिए लम्जुङ्ग पुगेका।। झुलाघाट तरी वाग्लुङ्ग पर्वत पाङ्गमा ज्योतिष देखाई लम्जुङ्ग रागिनास विर्ता पाई बसेका। सिलाई थिए पछि सेढाई लेखे औलोको डरमा लम्जुङ्ग चिती कर्मदाछेउमा पूर्खा वितेका ।।४ गोरखा धुवाकोट,रीपथोक,सिस्नेरी वि।स। १८००तिर सर्वनन्द र पुरानन्द चितीवाट वसाइृ सरेका । उदय नन्दका सन्तान ्रचिती गोरखा हुदै नुवाकोट नैननन्द,कृष्णनन्द,रामभद दाङ्गमै वेलसपु ,सुर्यमतिझरेका।। श्रीविलास पाध्य दाङ्गमै नुवकोटमा विर्ता वडहरे,पाचमुरे,रामचे मौजा र तालुकी जिम्वाल बनेका । पाएका १ छोरा काभ्रे वसि पुन लम्जुङ्ग चिती पुन फर्केका थिए अरु काभ्रे बसेका ।।५ छोरा छोरी नाती नातीना सोमतिला शिक्षित कुलिन हुन्छर. सोध खोज वंश कुल परम्परा धानिन्छ सुसंकृत जन्म वित्छ रे ।। यो त सानो प्रयास हो छुटपुट सेढाई बन्धुलाई समेली पुस्ता । नरिसाई सुधारी ज्ञान आभासले बं परम्परा वनो सदा चुस्त ।।६ कन्चनपुर त्रिभूवन बस्तिी २०१४ सालमा तिलवहादुरका छोरा कृष्ण वहादुर,डिल्लि थिए । झक्क वहादुर हमाल पुर्काङ्ग छोडी चितवन मंगलपुर छोडे त्यस्तै भगनाथ गोरखा छोडी दिए । थलप्रसाद आए आठराईको तेह्रथुमवाट कैलाली हसुलइया कन्चनपुर वसाई सरेका थिए । पाल्पामा पनि चार घर भैरहवामा कुन्छा सिरवानी,दुराडाडाका,पूर्काङ्गमा उमानिधि,हरिलाल,। प्राणनाथका सन्तान नन्दप्रसाद,नन्दप्रसाद,श्रीदत्त,काशीदत्त,देवीभक्त का सन्तान । डा,वैद्य च्बm उच सेढाई छोरा गएका कोहि त्यहि वसि महेन्द्र शर्मा छन् चितवन रहेका।। पछि पुर्काङ्गका माईला दाई भैरहवाछन् गएका । त्यस्तै तनहुका वाईस जघार,रागिनासमा छन् पछि पूर्काङ्गवाट मनिकृष्ण गएका। त्यस्तै दाज्यू भाई प्यूठान वर्दिया सर्लही हरिवनमा छन् खिलेका।नवलपासि मा देवराज सेढाई खति खुस हुदै भूताहामा मिलेका।।
सेढाई वंशावलिः
वि.स १७२१ शाके १५८६ कुमाउको झिर्जोडबाट हिडे
सिलाई।
विर्ता पाए लम्जुङ्ग राघिनासमा लेखि सेढाञी जोशि।।
पश्चिम नेपालको कुमाउ गढवाल नैनीताल हुदै अलमोडा बद्रीनाथ पहाड निवासी।
कान्यबव्जि व्रम्हण थिए नेपाली ज्यान र जनै जोगाउन महाकाली तरी झुलाघाटमा वसी।।१
३०० बर्ष पहिले औरङ्गजेव वादशाहाले जनै पहिरने वाहुन लखेड्दा।
तरी महाकाली वैतडीको रोराङ्गमा जीविका नहुदा।।
डोटीमा नागी मल्लको राजमा खानपिन र गरिविले छुदा।
रोजगारी गरि पेट र सन्तान पाल्न बाग्लुङ्ग हुदै लम्जुङ्ग चिति पुगे वंशज।।२
वंश उमानन्द(कुमाउ गढवाल वाग्लुङ्ग हुदै चिति वा परेवाडाडा लम्जुङ्ग वि.स.१७३१) :-
बाकी angirassedhaiblog.com .....
ANGIRASSEDHAIBLOG.COM
LikeCommentShareRajendra Sedai म चाहि लम्जुङग परेवाडाडा ६ नं वडाको रामदत्त सेढाईको सन्तान।  रामदत्त सेढाई (जि हजुर बुबा)
ठाकुरदत्त सेढाई (हजुर बुबा) को माईलो छोरो रामकृष्ण सेढाईको हाल पटिहानी चितवन निवासीको जेठो छोरो म राजेन्द्र सेढाई (राजन)। …See More
स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
4.सेढाई
नेपाली विकिपुस्तकबाट, स्वतन्त्र पुस्तकालय
सन्दर्भ सामग्रीहरू[सम्पादन]
personnel collection and interview of sedhay people and visit different sedai vellage.2045 Bs to till now.
सन्दर्भ सामाग्रीहरु
१.महाभारत विभिन्न पर्वहरु,वेद,उपनिषद,धम्र्ग्रथ,सुक्ति उक्त्हिरु । २. योग इकाई ,मधुमेह मुक्त भारत अभियान १. गुरु योगी नरहरि नाथ यात्रा वृतान्त ४. नया करार भजन संग्रह र हितोपदेश,नेपाल वाईवल सोसाईटी ५. बिभिन्न मितिका पञ्चाङ्गहरु ६.निजि यात्रा र सेढाई सम्बन्धि खोज ६. इतिहास, डा. सूर्यमणि अधिकारी ८. बिभिन्न भाषका कुमाई सम्बन्धि लेख रचना ७. गोरखा पत्र जात जाती ८.इन्टरनेटका विविध जात कला धर्म संस्कृती सम्बन्धि लेख रचना ९.सेढाई बन्धु समाजको प्रकासित पुस्तक
NE.WIKIPEDIA.ORG
१ पिता पूर्खा २ महाकाव्य ेढाई र जीवन ३ सेढाई र काव्य मोह ४ सेढाई र बाबु आमा
Hari Prasad Sedhaynअंगिरस स् अंगिरस हिन्दू सेढाईहरूको गोत्र हो ।आदि अनादी पौराणिक कालका एक ऋषि अंगिरस थिए ।
छांदोग्य उपनिषदमा श्री कृष्णको गुरु अंगिरस भन्दा भिन्न हुन elgPsf] 5 । तथापी अंगिरस वा अंगिरा नामकf ऋषिका] उल्लेख वेद र अनेक पुराण धर्म शास्त्रमा JoQm नभई ऋग्वेद को अनेकौ मंत्रहरुको द्रष्टा हुन जान्छ । अथर्ववेद को पाँच अध्यमयमा अंगिरसको दृष्टा र एक नाम अथर्वा elgG5 । जसका अनुसार अग्नि पनि अंगिरा बाट उत्पन्न हुन्छीन । वाणी बचन र छंद के पहिलो ज्ञाता नै मनुष्य जुनीdf यी थिए र पछि देवता भए।
अंगिरस के भन्ने जीज्ञाशुले अथर्ववेद, वैष्णव सम्प्रदाय, गीता कर्म जिज्ञासा, चार्वाक दर्शन, बृहदारण्यकोपनिषद, भृगु, छान्दोग्य उपनिषद, ऋभुगण एवं राष्ट्रकूट वंश जस्ता पुस्तक वाट पनि हेर्नु हुने छ।
अंगिरस शब्द को बनावट यी धातु बाट भएको छ । जसमा अग्निको उत्पत्ति पनि आग्नेयी ९अग्नि को कन्या० को गर्भ बाट उत्पत्ति भई ब्रह्मा को मुख,jfl0fबाट आएको मानिन्छ। श्रद्धा, शिवा, सुरूपा मारीची एवं दक्ष को स्मृति, स्वधा तथा सती नामक छा]री थिए, यी उनका श्रीमती मानीन्छ. साथै ब्रह्मां0ड एवं वायु पुराणको सुरूपा मारीची, स्वराट् कार्दमी र पथ्या मानवी अथर्वनको श्रीमति हुन । अथर्ववेद को यहि वाट आरम्भ हुनाले यी अथर्वा पनि भनिन्छ ।
मनुस्मृति कथामा आंगिरस नामक एक ऋषि को सानै उमेर देखि ज्ञानी थिए . त्यो देखेर उनका भाई वान्धव नातेदारकाकामामा आदि उनि सित अध्ययन गर्दथे। एक दिन पाठ पढ़दै गर्दा आंगिरसले भने होवाच ज्ञानेन परिगृह्य तान्। यf] सुनि ती विद्धत्तहरु क्रोधी बने। तर उनका छोरा खुस रहेklg उनीलाई उचित दण्ड दिन सबैदेवता सित कुरोकानी भयो यो बचन सुनि आंगिरस तिमिहरु ठिक छौ, न्याय मिल्छ भने . ड्डन तेन वृद्धो भवति येनास्य पलितं शिरः।यो वै युवाप्यधीयानस्तं देवाः स्थविरं विदुः।। भनेsf]df अव सो ज्ञानले सबै कपाल फूल्यो,मनुष्यको बुद्धि कम भयो। देवताहरु बुद्धिमान र बृद्धमा पनि यौवना भई ज्ञानवान भएु त्यसैबाट अंगिरा शिरमा चढेको बुझिन्छ।
Narayan Kusum la hai ramro chhabhai
Hari Prasad Sedhayn पाल्पारामपुर न.पा १४ गिर्जा मा सिताराम,गोकुल, भैरव लगायत ५ घर सेढाई देखिन्छ । उस्तै दमौली तनहू व्यास १ भडखलेमा हिरानन्द छोरा राजेन्द्र सेढाई भेटिन्छ।।१।।
गरिबी
त्यो गुजाराको मेलोमा लातिकस्ने अबुझ स्वाठ। जो गुलाम र दासिपनाको रोजीरोटीमा लमतन्न ल्वाठ।।विधि ज्ञान र जुक्ति शून्य दोस्रो दर्जाको हाक र वर्कत। अहो आदेशमा लादिने पेट परिश्रममा बाधिन्छ यो हर्कत।।१।।
जन्म जहा भयो अभिभावक र समाजमागाई जुहारी धुन। वधुवा मजदुर श्रमिक खेताला न्यनवृतले दिन्छन् यहि गुन।।स्वतन्त्र थियो जन्म त लादिए,भोको पेट आवस्यकता कन।उहि विते शिक्षा र चेतना प्रबिधिमा शिप भर्ने गरिव हुन।।२।।
ऐपन:-
ऐपन भित्तामा लेखिएको चित्र हाे,शुभ काम मंगल काममा गाेवरले लिपपोत गरि चामलको पिठो ,कालाे रंगले बनाईन्छ।पछि रंग मिलाई शुभ लाभ,दिघायु,फलित हुन ईश्वर चित्र अंकित मा पुजा ध्यान,न्यास जप तप गरिन्छ।तिहार,विवाह,ब्रतबन्ध,कुलपुजा अादिमा गरिन्छ।घरमा भित्ता,सुत्ने काेठामा शुभ हाेस भनी बनाईन्छ।याे प्रमुख कुमाउहरु देखिन्छ ।


Read:-
लेखन त्रुटिहरु सच्चाउन प्रेषित छ,केही भए सुचना पाऊ।
1.सेढाई
स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
4.सेढाई
नेपाली विकिपुस्तकबाट, स्वतन्त्र पुस्तकालय
याेगदान : HPS

Comments

  1. कुमाईका अन्य स्थानिय पुजा चलन रित अंगिरामृत खण्ड १,२,३,४,५,६,७,८,९ राखेकाे छु।कृपया त्रृटि वा कुनै सुधार रहे भए कमेन्ट पाउ।

    ReplyDelete

Post a Comment

Popular Posts

Labels

Send a message

Name

Email *

Message *