सेढाई sedhayn
खण्ड ३ सेढाई जात संस्कार - १४
विवाह
विवाह
1.स्वयंवर
2.शुभ समय
3.बिबाह संस्कार
4.विवाह बिधी
स्वयंवर ः
जुटाई दाज्यूभाई
बान्धव दिदिहरुले
बरबधुको ।
तुल्लाई पकवान
दिनु रातो
टिका साईतको
।।
कन्यका तर्फ
एक्ली भए
रजश्वला पछि
३ बर्षमा ।
गरी लिनु
वर वरण
स्वयंवर एक
आपस्तमा ।।
शुभ समय
ः
सूर्य जब
अस्त हुन
लाग्दछन् गौधुली
हुदै ।
गरि लिनु
बिहे ब्रतवन्ध
अन्याकर्मदी सबै ।।
बिबाह संस्कार ः
बनी सम्झौता नारी
पुरुषको हितचित,मनबिच जीवन यापनका लागी ।
अग्नि साक्षि,संस्कार बिधिमा जन्ति,लमि घर,दुलहि पक्ष मिलि सहभागी ।।
कानुनन्विधि,परम्पराले दुई आत्मको गोत्रसमेत साटि
बस्त्र आभूष सज्जा ।
सूर्यभगवानले चाहेर,लेखान्तर,धर्म अनुष्ठानले आगदेही,पुजी,बाजाको मज्जा ।। १
विधि बिधानमा
लोग्ने स्वास्नी मिलि सन्तान,घर,संस्कारको मागि
बिबाह ।
२० बर्ष उमेर पछि
सनातनी र बैध उमेर दम्पति योग्य,सिधुर,चुरा पुज्य ।।
परिवार निर्माण,समाज चल्ने गृहस्थ हुनु मानसिक,शारिरिक परिपक्का जन ।
नगर्नु परस्त्री र
परपुरुष गमन,विदुर,एकल महिलाले शुद्ध बनाउनु मन ।। २
विवाह ः
जुराई लग्न,विचारी मंगल,शुभ वर वधु हुनुको चिना ।
दशा ग्रह,कुल,त्रिमंगल हेरी आपस्त मतका छिनाफाना ।।
नगर्नु धन दौलत,लेन देन सब त्यागि एक आपस्तमा ।
रिष,इवि,द्रोह,लोभ,लाञ्छना दुर गर्दे जगे ।यज्ञ लगनमा ।। १
थापि अग्नि दिई जनै
सुपारी वर तर्फकालाई ।
डाकि खुवाई लगाउने
राता टिका वरबधुलाई ।।
यकिन गरी जन्ति
जाने,खान प्रपञ्च भोजमा
।
लिई जानु वरियात
वरले पुजन गरी अग्निमा ।। २
सजिसजाउ हुनु सर्ट
पाईन्ट थ्रिपिसले डोलीमा ।
मंगल चरणमा सुकन्या
आमाले जगे घुमाईमा ।।
लगाई राता टिका
जन्तिहरु सबमा बाजा ठाटिदा ।
दियोकलस आमाले दहि
खुवाउनु जन्ति निस्किदा ।। ३
ओढाई यमको डरमा
अशुभ छेकी प्रदोष छाताले ।
मामाले सेवा गर्नु
ढाकिनु वरका जन्ति माझले ।।
नाच गान बाजा
नौमतिले जन्ति नाच्दै गाउदै ।
मद्यपान धुम्रपान
नगरी साथमा हात रमाउदै ।। ४
भोक प्यास तिर्खामा
रोकि डोली साथमा जानु ।
थकाई लागे वर नछाडी
जन्ती सबै साथरहनु ।।
भत्केरु लमि कहि
समय अगाडी गई बधुका घर ।
जन्ती संख्या तोकी
भएका पाकवान हेरी बराबर ।। ५
दियो कलस अक्षता
अविरले जन्ति पर्सि सबलाई ।
पुण्यबचन बालि
पर्सनु पर्छ आगन्तुक जन्तीलाई ।।
दुलहीका बाबुले
टाउकामा राता फेताले वाँध्नु ।
जन्ति पर्सि
स्वागतमा वरका प्रदक्षिण गरी पुज्नु ।। ६
दुलाहलाई बोकि
जेठान सालाहरु,कर्ताले टिकादिनु ।
श्रद्धाल हात समाई
कर्ता, वरलाई पर्छ जगेमा
राखिनु ।।
शास्त्रोत्तर गरी
वरणी दुलाहको जगमा नवग्रह पुज्नु ।
राखि वेदिमा,चरु होमादीले कर्ताले यज्ञ सब संम्झनु ।।
७
धरभेटीले वर,बधुका गोडाधुनु तामाका भाडामा ।
घरतर्फकाले फूल
पुष्प,उपहार,आर्शिवाद वरवधुमा ।।
दान गरिदिनु नवग्रह
सुखमय जिन्दगी बिताउनमा ।।
फेरी दुलहीका
घरतिरका श्रृगार बस्त्रादी गहनामा ।। ८
लानु वरअगज ठाउमा राखि
भाई बन्धु निम्तालु अनि ।
लगन हेरि टिका
लगाईदिनु बधुलाई । आफूलाई पनि ।।
१२ बजे रात्रि पछि
नदिनु कन्यादान लग्न भए शुभका ।
गच्छे अनुसार
कावुबनाई बन्धुत्वका उत्सव खुसिका ।। ९
पैशा नगद उपहारमा
नदाजिनु आफनै कुलमा ।
कामलाग्ने सामान
सम्झना उपहार दिनु निम्तामा ।।
सम्धि सम्धिनाले
लड्डु र फलफूल डोरी साट्नु ।
फुकायी सब व्यवधान
कालगतिका खुसि बाड्नु ।। १०
पुज्नु जगेमा
थालीका दहिलाई दुई भाग लगाई ।
खानु वर वधुल अग्नि
साक्षि राखि सब दिनलाई ।।
दुलाहका जुत्ता
नलुकाउनु रहका सालिहरुले पनि ।
वरले बधुको ठाँउ
सारि गरिनु आपस्त भएपनि ।। ११
माड घुम्नु लाहा
छर्द सेता पहला लगन कपाडाले ।
७ पटक माईती हटाई
दुर सिधुर राखि दिनु वरले ।।
सिंधुर छोपीदिनु
अपशकुन हुन्छकी भनी यमका डरले ।
सेता कपडामा गणेश
रोटि दक्षिणा कसर पुष्पले ।। १२
फुपा दिदिलाई पठाई
दिनु नटिप्नु यज्ञको अरु कसैले ।
बिहे समापन छ,जन्ति नमस्कार बिदाई गरिदिनु माइतिले ।।
सरसामान दानका छन्,जन्तिमिलि उठाई सब,बर लिनु ।
जिम्मा गहनपात
लोकन्तिले लिई विदा,भोजमा रहुनु ।। १३
बधु लगेपछि परिश्रम
धनद्रव्यमा गृहस्थ नपारिदिनु ।
बिदाई ढोगभेट गरी
जन्ति सबैलाई दण्डवत गरिनु ।।
रेखदेख गरिनु भनी
विनयमा घरभेटीले जुम्लाहात ।
नजाने सिकाई दिनु, खवर केहि भए लोकन्ति साथ ।। १४
नाराज नभई बिहेमा, बिदा भईदिनु जन्ति खुस माथ ।
साख सन्तान र
प्रेमप्रणयका गृहस्थ मिल्नु हरेक साथ ।।
उँचो निच,भने विराए वा कुलकुलायन पुज्नु दम्पतिले ।
खुसी,प्रकृतीक जीव समाज जागोस पुस्ता सन्तान
सुखले ।। १५
विवाह बिधी ः
गाडी ५ सालका समिधा,केरा,ध्वजा पतका र तोरणले यज्ञवेदी बनाई ।
यहि चदुवा,जंगे हो,शुभबिवाहको तोरण दाजु भाई,मामाले गर्नु सज्जाई ।।
बाजा मंगल धुन,खाना पकवान बनाई, दिई,सेल,अन्यरोटी सद्र्धाम बनाई ।
भोज भत्यार,मिष्ठान्नको सहज र निम्तालु,टेन्ट,आश्रम सब सफा गरी ।। क
शुद्धभई,दुलाह र कर्ता सद्र्धाम श्रृङ्गारीएको
बिवाह वेदी मण्डपमा ।
बसि १. पूर्वाङ्गले
अग्निथापि वरको ग्रहशान्ति,नन्दीमुखि कर्ममा ।।
गरि
आभ्यूदयिकश्रद्धा,इन्द्रयणी,गौरीको यज्ञमा पुजी पूर्वाङ्ग सकी ।
२. वरयात्रामा
बस्त्र आभूषणले सजि जिउती,देव देवादी संम्झि आपसि ।। १
ईष्टदेव,कुलकुलायन,भूरसि चेलीलाई टिका,सगुन,सबमा प्रसादी ।
आमाको हातबाट दुध
दहि,पेय पिइ पूर्ण कलश
मंगल सगुनादी ।।
दुधको भारा,पछौराले छोपी,यम जोगाइ,यज्ञ,वरयात्रमा,जन्ति जानु ।
यहि कर्ममा घर समाज,जन्ति,आफन्त खुवाई दुलहिकन वरियात लानु ।। २
छाता ओढाउनु मामाले,खुसिमा बन्दुकपड्काउनु,रमाउनु,वास्न छरि ।
भत्केरु पकाउन खाना
,लमि दिउन बस्त्र
आभूषण,दहि यज्ञमा हरि ।।
कन्यपक्षले घर,परिवार,समाज मिलि ३. वरियात राखि स्वागतमा ।
पुष्प लता,लाभा,अविर,अक्षताले जन्ति पर्सनु,घर,वरियात साथमा ।। ३
सुन्दर सुसज्जीत,सगुन,कन्य ५.स्यम्बरमा बरबधु मण्डपमा आईकन ।
फूलमाला अविर
पहिराई,दाहिने हातको औला
औठी, बरबधु सज्जन ।।
ऋषि,गुरु,कुलदेवता,बाबुआमा,पितू नमन गर्नु,धैर्यमा बधुको यज्ञ पुज्नु ।
मधुमय हावा,नदी,खेतीपाती,सम्पती,आश्रम,धरती,जीव,प्रकृती सम्झनु ।। ४
जीव जगत,बनस्पति र जन्मको मधुमय जीवन शुभ बनोस ।
वरले बधु,बधुले वरको टिका माला अखण्ड ,इन्द्राणी प्रार्थना होस ।।
वायू,सूर्य,चन्द्र,गंगा,छायाँ सबै साक्षी वनी बधुले वरको नमन ।
अहो मंगल धुन,ताली र उपस्थितीको खुसि पतिपत्निमा
शुभकमना ।। ५
यज्ञवेदीको पूर्व
फर्कि बधुका अग्रजले ६. वरणी शुद्धिभई गर्नु ।
कुश कर्मपात्र,सङ्गकल्पमा सुयोगय,निर्दोष,गुणशिल वर ठान्नु ।।
अग्नि साक्षी राखि
वाचा कसमले कन्या,मेरा कुल गोत्रबाट सार्नु ।
पालनपोषण,भावीमा छोरीको सुम्पि वरलाई,वाचागरी ,भोजन गराउनु ।। ६
पञ्चभूसंस्कारले ७.
कनयदानः शुद्ध मनले,द्रव्यदी आभूषणले ।
सजि वेदीको
यथोस्थानमा आसन गराई गोदान,दान प्रतिष्ठाले ।।
बेला भो गोडाधुनेः
जल,जलपात्र,खड्कुलोमा वरबधूकोगोडा ।
दुलाहलाई जलदिई
दुलहीलाई धुने,पछि ईष्टमित्रले पवित्रा,हरघडा ।। ७
उपहार,द्रब्य सके दिनु,मंगल धुन साथमा,फूलपाति दिनुपर्छ ।
कन्यपक्षले सकि
कर्म ९.मधुपर्कमा माहुर चटाउने कर्म सकिन्छ ।।
प्यारीलाई
१०.बस्त्रदानः सुख सन्तान कल्पि,पछौरा आढाउनु छ ।
आभूषण श्रृङ्गार
पहिराई दिर्घायू,आरोग्य,ह्ृदयमा प्रेम बाड्नु ।। ८
लक्ष्मि नारायण
स्वरुप कल्पिकर्ताले वरबधुकन ।
जनैसुपरी,सर्सियु,कुंकुम,हलेदो राखि ११. आँचल गाँठो बाध्न ।।
सेतोसात हात
कपडालाई पुजि ब्रम्ह्ाँ बिष्णु,महेश्वरको लग्न समय।
बाधी गाठो
कन्यकोगला र ढाडबाट वरको गलामा बाँधिदा ।। ८
बिहे सकि आँचलगाँठो
चतुर्थि हुदा फुकाई राख्नु आफैले ।
संकल्पमा १३.
कन्यदान संकल्पःगरी बिष्णु,बरुण पुज्नु दुबैले ।।
स्विकारी कन्यदान,कन्यदाताले वरको बुढिऔला समातिकन ।
सुम्पि संकल्प
शास्त्र पढ्नु ,सृष्टि र ईशको दाम्पत्यं भनी जन ।। ९
शिवपार्वतीको जस्तो
जोडि ,आकसले दिई,पृथ्विले ग्रहण गरुन ।
१३.कन्यदानको दान
प्रतिष्ठा,सद्र्धाम पुजन वरलाइ
गरुन ।।
गाईदान,द्रव्यादी,संकल्प र कन्यलाई सुम्पि वरकन ।
धन,धर्म,संस्कार,सन्तानm पूर्ण हुन सुसि स्वजन ।। १०
सिंन्दुर लगाई
१४.ठाउसार्ने वरले बधुलाई आसन ।
बधुले वरलाई बसाई,अग्निमा घिउले आहुति दिदामा ।।
बाकि घिउ,वर बधुले चाटी १५. आचमान गरिदिनु ।
काँसको भाडामा घिउ
अग्निमा १६.माहुरचटाउनु ।। ११
बाचा कसम लिई वरबधु
हर्षित प्रेमपूर्वकले मन,आत्मा खुसि ।
पुजि दियो कलश,मनज,मंन्दिर वा
ार्वजानिक घाृषण आपसी ।।
गणेश पूजि,यज्ञमा बधुको शिरमा सिंधुरदान गरी,चुरा पोते दिने ।
सबै ईश संम्झि लालन
पालन १७. विदाई ढोग घरभेटि गरीदिनु ।। १२
पूर्णाहूती सहित
कन्या १८. दुलही अन्वाई विदाइ,घर्रमा सुम्पिने ।
३ पटक यज्ञ वेदी
घुमि,दाजुभाईले दुलही
बोकि अनवाई दिने ।।
शरिर,वाणी,मन,बुद्धि र ईन्द्रियले कर्मशक्ति भनी मनआत्मा बुझाउने ।
जन्मपछिको जीवन
सहयात्र हो बिवाह,कोहि विरक्त नहुने ,बिदामा नरुने ।। १३
ल्याई वरको घरमा
१९.दुलही भित्राउनु दिप जलाई ढोका,छेकि चेलीले ।
सासुले रतेली बिदाई
गरि माना पाथी,साटि भित्राउनु प्रेम,सत्कारले ।।
ईष्टमित्र २०. मुख
हेर्नु उपहार साटफेर,नमन गरी टिका प्रसादीले ।
भोली पल्ट २१.मात्र
सेलाउनु जलमा,रोटी कसर,जलस्थल पुज्नले ।। १४
व्रह्मह , दैव , आर्य , प्रजापत्य , आसुर , गन्धर्व , राक्षस
पैशाच विवाह बाकी छ । लेख्दै.....
विवाह ः
जुराई लग्न,विचारी मंगल वर वधु हुनेको चिनो ।
दशा ग्रह
कुल त्रिमंगल
हेरी आपस्तको
छिनोफानो ।।
धन दौलत
लेन देन
सब त्यागि
एक आपस्तमा ।
रिष इवि
द्रोह लाञछना
दुर गर्दे
जगे लगनमा
।।
थापि अग्नि
दिई जनै
सुपारी वर
तर्फकालाई ।
डाकि खुवाई
लगाउने रातो
टिको वरबधुलाई
।।
यकिन गरी
जन्ति जाने
खाने प्रपञ्च
भोजमा ।
लिई जानु
वरियात वरले
पुजन गरी
अग्निमा ।।
सजिसजाउ हुने
सर्ट पाईन्ट
थ्रिपिसले डोलीमा
।
मंगल चरणमा
सुकन्या आमाले
जगे घुमाईमा
।।
लगाई रातो
टिका जन्तिहरु
सबले बाजा
ठाटिदा ।
दियोकलस आमाले
दहि खुवाउनु
जन्ति निस्किदा
।।
ओढाई यमको
डरमा अशुभ
छेकी प्रदोष
छाताले ।
मामाले सेवा
गर्नु ढाकिनु
वरका साथि
माझले ।।
नाच गान
बाजा नौमतिले
जन्ति नाच्दै
गाउदै ।
मद्यपान धुम्रपान
नगरी साथमा
हात बजाउदै
।।
भोक प्यास
तिर्खामा रोकि
डोली साथमा
जानु ।
थकाई लागे
वर नछोडी
जन्ती सबै
साथरहनु ।।
भत्केरु लमि
केहि समय
अगाडी गई
बधुका घर ।
जन्ती संख्या
तोकी भएको
पाकवान हेरी
बराबर ।।
दियो कलस
अक्षता अविरले
जन्ति पर्सि
सबलाई ।
पुण्यबचन बोलि
पर्सनु पर्छ
आगन्तुक जन्तीलाई
।।
दुलहीका बाबुले
टाउकोमा रातो
फेताले चोख्नु
।
जन्ति पर्सि
स्वागतमा वरको
प्रदक्षिण गरी
पुज्नु ।।
दुलाहलाई बोकि
जेठान सालाहरुले
कर्ता टिकादिनु
।
श्रद्धाले हात
समाई कर्ता, वरलाई पर्छ जगेमा राखिनु ।।
शास्त्रोर गरी
वरणी दुलाहको
जगेमा नवग्रह
पुजनु ।
राखि वेदि
चरु होमादीले
कर्ताको यज्ञ
सब संम्झनु
।।
वरको धुवाई
बधुको गोडाधुनु
तामाको भाडामा
।
घरतर्फकाले अनि
जगेमा गोडा
धुनु वरवधुमा
।।
दान गरिदिनु
नवग्रह सुखमय
जिन्दगी बिताउनमा
।
फेरी दुलहीका
घरतिरको श्रृगार
बस्त्रादी गहनामा
।।
लानु अगज
ठाउमा राखि
भाई बन्धु
निम्तालु अनि ।
लगन हेरि
टिका लगाईदिनु
बधुलाई आफूलाई
पनि ।।
१२ बजे
रात्रि पछि
नदिनु अन्यादान
लग्न भए
शुभको ।
गच्छे अनुसार
कावुबनाई बन्धुत्वको
उत्सव खुसिको
।।
पैशा नगद
उपहारमा नदाजिनु
आफनै कुलमा
।
कामलाग्ने सामान
सम्झना राखि
दिनु निम्तामा
।।
सम्धि सम्धिनाले
लड्डु र
फलफूल डोरी
साट्नु ।
फुकायी सब
व्यवधान कालगतिको
खुसि बाड्नु
।।
पुज्नु जगेमा
थालीको दहिलाई
दुई भाग
लगाई ।
खानु वर
वधुले अग्नि
साक्षि राखि
सब दिनलाई ।।
दुलाहका जुत्ता
नलुकाउनु रहेका
सालिहरुले पनि ।
वर बधु
को ठाउ
सारि गरिनु
आपस्त भएपनि
।।
माड घुम्नु
लाहा छर्दे
सेतो पहेलो
लगन कपाडाले
।
७ पटक
माईती हटाई
दुर सिधुर
राखि दिनु
वरले ।।
वधु छोपीदिनु
अपशकुन हुन्छकी
भनी यमको
डरले ।
सेतो कपडामा
गणेश रोटि
दक्षिण कसर
पुष्पले ।।
फुपा दिदिलाई
पठाई दिनु
नटिप्नु अरु
कसैले ।।
बिहे समापन
गरि जन्ति
नमस्कार बिदाई
गरिदिनु ।
सरसामान जति
छन् जन्ति
सबैले उठाई
सब लिनु ।।
जिम्मा गहनपात
लोकन्तिले लिई
विदा हुनु ।
बधु लगेपछि
परिश्रम धनद्रव्यमा
नपारिदिनु ।।
बिदाई ढोगभेट
गरी जन्ति
सबैलाई दण्डवत
।
रेखदेख गरिनु
भनी विनयमा
घरपेटीले जुम्लाहात
नजाने सिकाई
दिनु खवर
केहि भए
लोकन्ति साथ ।
नाराज नभई
बिहे बिदा
भईदिनु जन्ति
खुस माथ
।।
दुलही भित्राउने
ः
थानी मानि
कुलायन ईष्टदेव
यज्ञमा होमादी
गर्नु ।
पुज्नु मुलढोकामा
दिपकले चुलो
समेत पुजन
गर्नु ।।
जगेमा वरको
डोली झिकी
दुलाहीलाई रक्षा
समेली ।
बधु वरको
घरमा भित्राई
दुलाहको आमाले
समाई ।।
आफनै हो
हुलमुलमा गहनापात
जिम्मामा राख्नु
।
दुलहीले कुलकुटुम्व
चिन्दै खाममा,लत्ता ढोगदिनु ।।
पर्छ नारीजनको
मधुर वचनमा
माना पाथि
चालचलन ।
घर खाना
खेल्नु पाशा
समेत वरको
आमाको साथमा
।।
नमान्नु भारी
मन नौली
बधुले मेरो
भनी खुसी
उत्साह ।
खुवाउनु खानु
खाना रोकी
गहका आशु
गमराखि वशमा
।।
एकदिन पछि
जगे मात्र
सेलाउनु शंखा
धण्टा सब
कसरमा ।
धारा कुवा
तलाउ जानु
नुहाउनु मोक्ष
हुनु वरछन्
साथमा ।।
कसर लुकाउदै
प्रतियोगी हुनु
कन्या सधै
बने सधावति
।
चलन यो
सेढाईको लिदै
बिदा गुर्नु
परपाहुना रहे
जति ।।
बिबाह संस्कार ः
बनी सम्झौता नारी पुरुषको हितचित,मनबिच जीवन यापनका लागी ।
अग्नि साक्षि,संस्कार
बिधिमा जन्ति,लमि घर,दुलहि
पक्ष मिलि सहभागी ।।
कानुनन्विधि,परम्पराले
दुई आत्मको गोत्रसमेत साटि बस्त्र आभूष सज्जा ।
सूर्यभगवानले चाहेर,लेखान्तर,धर्म अनुष्ठानले आगदेही,पुजी,बाजाको मज्जा ।।
विधि बिधानमा लोग्ने स्वास्नी मिलि सन्तान,घर,संस्कारको
मागि बिबाह ।
२० बर्ष उमेर पछि सनातनी र बैध उमेर दम्पति योग्य,सिधुर,चुरा
पुज्य ।।
परिवार निर्माण,समाज
चल्ने गृहस्थ हुनु मानसिक,शारिरिक
परिपक्का जन ।
नगर्नु परस्त्री र परपुरुष
गमन,विदुर,एकल
महिलाले शुद्ध बनाउनु मन ।।
विवाह र संस्कृती:
सृष्टिपछि मानव समाज सामाुहिक
बन्दै चेतनभए पछि विवाह
पद्धती अगि साक्षि राखि
सुरुभयो ।
एकिन र प्रमाणित रुपले
आदिमयुग देखि सभ्यता,विवाहको प्रक्रिया
र पारिवारिक संरचनाको हुदै
आये ।।
वैदिकविधिमा विवाहको बन्धनमा वर–वधु
एउटै आत्मा भएर वाच्ने
प्रणको शपथ लिने प्रचलन देववाणि भयो ।
विधि ुम्वत संकल्प गरी
वर वधु लाई शपथ
आर्शिवाद लिने दिने काम
र औपचारिकता दिने आमन्त्रण
समाजमा रहि आयो ।।१।।
हिन्दु शास्त्रमा व्रह्मह ,
दैव
, आर्य
, प्रजापत्य , आसुर , गन्धर्व , राक्षस पैशाच विवाह मानिए ।
ुबै सनतनी विवाहलाई नेपाली
समाजले मागी , भागी , चोरी , जारी , प्रेम का
नाममा जानिए ।।
कैयन जात जातिहरुमा चोरी
र मागी विवाह छ
र पनि शिक्षित समाजमा
प्रेम विवाह फस्टाउदै सर्वमान्य
चलेको छ ।
सामान्य गाउलेमा विधि विधान
र किसिमले विवाह सम्पन्न
गरी वधु वरले लिएर
आउने कुम्ले विवाह सरल
छ।।२।।
हिजोआज तामझाम बाजा
र जन्ती लिएर गई
कन्यलाई वरको साथ वरियाती
विवाहलाई रामा्रे जनाईन्छ
।
जाने बुझेकाले विवाहलाई
अहिले जीवन साथी र
लोकमा प्राप्ति सुख
सन्तानमा समाज मिलाएको पाईन्छ
।।
नेपालमा मुश्लिम धर्मले विवाह
कर्म लाई वर–वधु विच
करार वा संझौता भनि
दिव्य अलौकिक मान्दछन ।
नेपाली १२५ जातीहरु धर्म
अनुसार विवाह गर्ने कर्म
चलाउने संस्कृतीमा मठ
मन्दिरमा समाजमा भोज खुवाउछन्
।।३।।
गाउ शहरमा विवाह कर्म
मठ मन्दिर अथवा पार्टी
प्यालेसमा वर बधु सहित
सम्पन्न गर्ने संस्कार सनातनी
छ ।
वैदिकविधिमा प्रगतीशिल विवाह
अन्य मागि भागि पद्धतीका
भौतिकवादीहरु समेटी सजिलो स्थान
लोकप्रिय बन्दैछ ।।
मन्दिरको विवाह कर्म नै
समाजको धर्म संस्कृती वचाउदै
छोटो,कमखर्च
आफन्तहरु समेटछ ।
यहि सबै नेपालीको गरिवी
र दाइजो विरुद्ध नेपाली
शोषित चारी चेलीको हित
गर्छ ।।४।।
यस्तै छ मन्दिरकोे विवाह
पनि तडक भडक वाजागाजा
थरिथरीका विवाहले हिन्दुहरुको दामपत्य
सरल वन्छ ।
धनि गरिवसोचको खाडललाई
मन्दिरको विवाहमा लोभि दुलाहाले
दुलहि तर्फ दिइने उपहार
प्रर्दशन नगर्न भन्नुपर्छ ।।
अब सामान्य विवाह कर्मको
उद्देश्यले मन्दिर जाने इश
भाव मा जन भावको
त्यो चहल पहल नगरी
दिनु छ ।
नगद दाईजो,उपहार वर्जित
गर्ी पेवा पातकासामाग्रीले नेपाली
वर बधुको भावनामा चोट
नपुउयाउने छ ।।५।।
जन नै धनाढय र
मन नै नव धनाढय
कून वर्गहरु दाइजो र
उपहारको प्रर्दशन गर्ने
किन ।
जाग कर्मशिल धर्मनुरागि मन्दिर
तडक भडकको छोरी चेली
बिक्रि केन्द्र यो होइन
।।
जन्म आफ्नो छोरी अथवा
वैनी लाई ज्ञान शिक्षा
दिनु प्रविधि पर्ने भए
कला घरैबाट संस्कार दिनु।
सकिन्न नेप्टे चेप्टे कुरुप
नटखटे जे जस्तो वर
बधु भएपनि पर्छ मिलाई
लिनु ।।६।।
विवाह पद्धती खाना
पूजा समाजका मठ मन्दिर र पार्टी
प्यालेसमा निकै खचिर्लो नबनाउनु
।
सामान्य एक पटकको खर्चले
सकिने कार्य चोखो मनले
सामाजिक परिवेसमा झनै
आर्थीक रुपले वोझि नवनाउनु ।।
देखासिकि नगर्नुमागि जागरण
र शिक्षा दिई विवाह
र अरु भोज, भतेर र
उपहारका लिनदेन क्रम गर्नु
।
छोराछोरी को विवाहमा सामाजिक
प्रतिष्ठा बावुआमा गुम्छ की
भन्ने डरमा तिमी अवास्तविक
अवस्थाको खर्च नथोपर्नु ।।७।।
संस्कार परिपाटीमा समाजले
धान्ने सामाजिक विकृती नल्याई
नया संस्कृतीको विकास
नथालन्नु ।
जन्मधिकारीहो मानिसहरु लाई
छोराछोरीको विवाह किन घरखेत पारि विकृती थोपोरेको
हुदैन गर्नु ।।
बिहे मर्यादा सामाजिक प्रचलनको
संस्कृती हो सवै जन
कहनु न सहनु मुटुमिची
रहनु नवनाउनु ।
जन्म संस्कारमा दिगो
आयस्रोत नेपालीसमाज अनुसार
मानिसलाई पर्छ यो प्रचलनमा
आर्थीक रुपमा वाच्नु ।।८।।
जगे थाप घरमा वा
मन्दिरमा बर वधुलाई विवाह
संस्कार कार्यक्रममा तामझाम, तडक
भडक नवानएर ।
हैसियत र सम्पन्नताको प्रतिष्ठित
मान्ने व्यक्तिका समाजले
समयमा ल्याए के दम्पति
जुटाएर ।।
गरि घर आगन मन्दिर
पसिरमा पूर्ण वैदिक कार्यक्रम
सामान्य शुभ कार्य लगन यम नियम मानेर
।
गर्न सक्ने कार्यक्रम जन्ति
कति वोलाउन कुन उपहार
आवस्यक कस्ता सामान वा
अन्य बस्तु दिने जानेर ।।९।।
मन्दिर परिसर स्थान वढिमा
कति भाडा वा समय
तोक्नु तव आयोजक लाई
सजिलोहोस, नियम वनोस ।
मठ मन्दिरमा विवाह
वा शुभ कार्य गर्ने
आयोेजकहरु लाई यो सार्वजनीक
स्थल सरकार नपाले सरल
पारयोस ।।
नेपालीको आर्थीक रुप स्तर
हेरि समाजका मानिसहरु कार्यक्रम गर्न
सरल वनोस ।
यहा आवस्यक भन्दा वढि खचिर्लो
खाने पानि बत्ति सडक
पर्किङ्ग हुनेखालको काय{क्रम स्थल
प्रयोगमा ल्याईस ।।१०।।
नेपालीमा सामान्य रुपले धर्म
संस्कारमा कार्यक्रम गर्ने
मानिसहरु लाई मानसिक रुपले असजिलो
हुने किन ।
हैसियत पद आचार सबै
मठ मन्दिर परिसरको वातावरण सहज नवनाईनु यात्री
पनि देशले चिन ।।
नेपाली पना र सोचको
विकास हुन जरुरी छ
नचाहिने कुनैपनि कार्य गर्दा
फजुल खर्च जोगाउनु छ ।
चेतना र शिक्षा सामाजिक
सेवामा जाने संस्कृतिको विकास
हुनु पर्यटक त्रात्रीको सुरक्षा
थालेको छ ।। ११।।
देशका सबैअविभावकहरुल्े छोराछोरी
को विवाहमा फजुल खर्च
जोगाउन विद्यालय,स्वास्थ्य सेवामा
जानु छ ।
गाउका विपन्न वर्ग लाटा
वनिताहरु का लागी हितहुने
प्रविधिमा सहयोग गर्ने देशले
कोष स्थापना पक्कै गर्नेछ
।
चेतानालेअविभावकर समाजले विवाहमा
दाइजो दिने सरसामान वा
उपहार हैन शिक्षा कला
सिप दिनेछ ।
अब त जिन्सी सामान
वा नगद वैकं व्यालेन्स
गरिदिनेको सम्पति सुद्धिकरण राजश्व
जाचमा देश लागेको छ ।
दिर्घकालिन ज्ञान सिप वाहेक
फजुल खर्च लाई वढवा
दिने वचत गर्ने वा आफ्ना सन्ततीहरु को
भविष्य निर्माणको लागिपरेको
छ ।
समाज रोजगार मुलक काममा
लगानी गर्ने रोग भोक
कपास कामको सवैले सिकोले
हाम्रो समाज लाई नयाँ
गती दिनेआशा छ ।।१२।।
विहे:HAri
prasad Sedhayn
मेरो परिवार एक सानो
राज्य जहा राजनीतिक मान्यताको
विकास र प्रयोग यहि
परिवारबाटै गर्नछ ।
यहि पारिवारिक दायित्व, मान्यता, आवश्यकता
उत्तरदायित्वमा विविध राष्ट्रले संविधान, ऐन, कानून
व्यवस्थीत छ ।।
धेरै धर्म, क्षेत्र, जातिअनुसार विहे
रूपी मान्यता, प्रक्रिया, अभ्यास जनमा
अन्तर बनेको छ ।
विहेनै राजनीतिक, राजनीतिक, आर्थिक सामाजिक
अधिकार प्रदान गरेको छ
।।१।।
पदति ् संस्कार विकसित
र सम्पन्न समाज देखिए
पनि विहे गौण सम्प्रदायमा छ
।
चालु समाजको वैधानिकका लागि
विहे पद्धति र परम्परा
जरुरी हुन् छ ।।
प्रििवधि विश्वमा हुने
यान्त्रिक विकास र मानव
।
लैङ्गिक अधिकारले अब
त विहे प्रथा
नै गौण बनेको छ
।
विकसित राष्ट्रमा विहे
भन्दा छोडपत्र बढी प्रमुखताले
समलिङ्गी, उभयलिङ्गी यौन सम्बन्ध
छ।।२।।
राष्ट्रले संस्कारहरूमा प्रधान
मानिएको विहे संस्कारको सम्बन्ध
पतिपत्नीमा मात्रै सीमित हैन
।
दाम्पत्य सम्बन्ध सन्तानसित पनि
आबद्ध छ, वर्तमान र
भविष्यको सम्बन्ध समाज र
सबै आश्रम चल्दछ ।।
किन गृहस्थाश्रममा नै
आश्रित हुने जीवन स्त्री
पुरूषको आमोद–प्रमोद र
सुख सम्पत्तिको साधन
मात्र हैन ।
सामाजिक उत्तरदायित्व संस्कार
कुल धर्म परम्परा र
वंशको भविष्यको प्रतीक
बनिन्छ ।।३।।
हेर त परम्परा विरूद्ध
स्वभावका दुई मौलिक शक्तिको
विश्वकल्याणका उद्देश्यले एक
अर्काका साथ स्थापना हुने
सम्बन्ध नै विहे भयो ।
समाजमा व्यक्तिको उच्छृङ्खल
प्रवृत्ति रोक्नु र सन्तानोत्पत्तिद्वारा वंशरक्षाको लागि गरिने
संस्कार नै विहे संस्कार बनि गो
।।
वैवाहिक सम्बन्धभित्रको राजनीतिले
विश्वभरी प्रसिद्ध भइसकेको ‘पर्सनल इज पोलिटिकल’ भै रहयो ।
प्लेटोले मानव राजनीतिक प्राणी
उस्का राजनीतिक शक्ति
केन्द्रमा पुरूषकै एकाधिकार थियो
।।
त्यसैले परिवार पनि एक
सानो राज्यको प्रतीक हुने
शक्तिको स्रोत, शक्तिको संचालन
रहयो ।।४।।
जान परिवारको एक
मूल आधार वैवाहिक पद्धतिमा
समाज र वैवाहिक अवस्थावा धर्मले जोगायो ।
हेर तविहे पद्धति किन सेक्स्सुयल
पुरूष र महिलाबिचको सम्बन्धको
रूपमा समाजले स्वीकृति दिन
लगायो ।।
चेतन औपचारिक यौन सम्बन्ध
कायम गराई, वैध सन्तान
उत्पादन र स्वतन्त्रव्यक्तिलाई एक
बनायो ।
समाजको उद्भवसँगै मानव
जीवन अन्य जनावरमा भिन्न विकसित सोच तौर
घरजम पनि गरायो ।।५।।
तब सामाजिक व्यवस्थामा याृ
वैवाहिक पद्धतिको पनि
सुरूवात सर्व व्यपक चल्दै
आयो ।
पौरस्त्य दर्शन र पाश्चात्य
दर्शनमा विहे पद्धति समान मान्यता व्यवहार एकै ठाउँमा
एकै धर्म, संस्कृति परम्परालाई फरकबनायो ।
ऐतिहासिक तथ्य धार्मिक मान्यताले
हिन्दु धर्मका मान्यतालाई विहे संस्कार पद्धतिमा सँगै
बनायो ।
क्रमिक पौरस्त्य पद्धतिमा
दैवी , ब्राह्म , आर्ष , राक्षसी , पैशाची गन्धर्व विहे गरी जम्मा आठ विहे बतायो ।।
पुरातन वैदिक र पौराणिक
कालमा गन्धर्व विहे चलनमा हुदा द्रौपदी, अहिल्या, कुन्ती, तारा, सीताको
अवस्थाले दर्शायो ।।६।।
हिमधु कुशको भारतमा मुगल
आक्रमणपछि सतित्व जोगाउन कम
उमेरको बिहे गरी पोते, सिंदूर
लगाउने चलन आयो ।
अर्काको बिवाह बन्धनमा बाँधिएर
बिटुलो भइसकेको सार्वजनिक जानकारी
दिई वैवाहिक पहिरनको विकासमा
देखायो ।।
विहेमा दुई स्वतन्त्र
व्यक्तिमा आत्मीयता साटासाट
र सुख दुःख सँगै
बाँड्ने र शारीरिक सम्बन्धलाई
दिइने सामाजिक मान्यता रहयो
।
बुझ हिन्दु धर्मको व्यवस्थासँग
क्रिस्चियानिटि, इस्लाम, यहुदी, बौद्धमा
एकरूपता र भिन्नता बनियो ।।७।।
हिन्दु शास्त्रीय विहे
संस्कार जसबाट दुई विपरीत
लिङ्गीय व्यक्ति जन्मजन्मान्तर सुसम्बन्धमा
जनिन्छ ।
जानी मानि वर र
कन्यामा पति र पत्नीको
सम्बन्ध गाँस्ने धार्मिक एवं
सामाजिक प्रक्रियाले विहे भएको जानिन्छ ।।
यहा दुई असम्बद्धित व्यक्तिले
प्रगाढ सम्बन्ध र पति
पत्नीको अधिकारमा समाजमा
बस्दछ ।
संस्करले विहे कुनै पुरूष
र महिलाबीच एउटै धार्मिक
र सामाजिक स्थितिको सृजना
हुने जनिन्छ ।
वेदले विहे लाई स्त्री
र पुरूषको आत्मा आत्माको, हाड
हाडको, मासु मासुको, छाला छालाको
गठबन्धनमा दुई आत्माको मिलन
बताउछ।।८।।
आनि वानि परम्परागत विचारमा
विहे स्त्री र पुरूषको
बीचको सम्बन्ध वा सामाजिक
बन्धन वा सम्झौता भयो
। \
तीनै दुई व्यक्तिका बीच
पति पत्नीको औपचारिक सम्बन्ध
र हैसियत प्राप्त रहयो
।।
मोह मायामा सन्तान प्रितले
जन्माई पितृऋण मुक्त वंश
परम्परा कायम गरी दुई
आत्मालाई एक रूप र
माध्यम बनियो ।
शान्ता शौम्य रूपमा गृहश्राम
मिठो पिठाको खानपान आर्थिक
समभाव रहिगो ।।९।।
आधुनिक विहे न
शास्त्रीय तथा परम्परागत छ
न विहे गर्न
महिला र पुरूष नै
चाहिन्छ ।
टोलमटोल मान्यतामा परिवर्तन
किन एउटै लिङ्गका दुई
व्यक्ति बीच पनि विहे मान्यताजनिन्छ ।।
यहा विहे लाई मान्यता
हैन एक सम्झौता जनाउछ ।
किन जन्म जन्मान्तर सम्बन्ध, सन्तानको
होइन र विहे को
लागि महिला र पुरूष
हुनैपर्छ भन्ने मान्यता चाहदैन
।।
विकसित मान्यताले विहे
त स्त्री र पुरूषका
बीचमा पति पत्नीको सम्बन्ध
कायम गराउने धार्मिक, सामाजिक कृत्य
भयो ।
तर विहे भन्नाले
नारी र पुरूषबीच पति
पत्नीको नाता जोडने वा
पाणीग्रहण गर्ने काम रहने
जनियो ।।
कुनै महिलाको कुनै पुरूषसँग
विहे नभइकन निजहरूको शारीरिक
सम्पर्कबाट गर्भधारण गरी
बच्चा जन्मिएको प्रमाणित
भएमा यो स्वतः विहे भएको मानियो ।
यहा महिला र पुरूषसँगको
शारीरिक सम्पर्कबाट बच्चा
जन्मिए जबरजस्ती करणी
हाडनाता करणीमा सजाय हुने
बिहे नहुने भयो ।।१०।।
कानुनी पुरूष र महिलाले
दर्ताद्वारा विहे गर्न चाहेमा आफ्नो
नाम,
थर,
उमेर,
ठेगाना, पेशा, बाबु, आमा लेखिनु
।
अनि बाजे, बज्यैको नाम, अघि
विहे भए वा नभएको
र विहे भएको
भए वैवाहिक सम्बन्धको साक्षी
राखि अदालतमा दर्ता गरिदिनु
।।
नेपाल बाहिर भए नेपालको
राजदूतावास वा महावाणिज्य दूतावाससमक्ष
निवेदन दिनु ।
यस्ता निवेदन दिएमा सम्बद्धित
अधिकारीले सोसम्बन्धमा आवश्यक
छानबीन गरी निवेदन परेको
मितिले सात दिनभित्र विहे हुने वा नहुने
विषयमा निर्णय पर्छ गरि
दिनु ।।११।।
जाच बुझमा विहे को
सम्बन्धमा कुनै शंका लागेमा
नेपाल सरकारसमक्ष पेश
गरी ने पक्षहरू कानूनबमोजिम गरिदिनु ।
तव पति पत्नीको रूपमा
स्वीकार गर्न मन्जुर भएको
ब्यहोरा समेत खुलाई विहे
को सहमतिपत्र तयार गरी
आफ्नो रोहबरमा निजहरू तथा
उपस्थित साक्षीहरूको सहिछाप
गरी विहे दर्ता गराउनु
।।
यी कागजमा आफूले समेत
सहिछाप गरी सम्बन्धित अधिकारीले
त्यस्तो विहे भएको कुरा दर्ता
किताबमा दर्ता गरी दिनु
।
अब नेपाल सरकारले तोकिदिएबमोजिमको ढाँचामा विहे दर्ताका पक्षहरूलाई विहे दर्ताको प्रमाणपत्र दिनु
लिनु ।।१२।।
विवाहित महिलाको थर गोत्र
प्ररवर जात संहिताले विवाहित
महिलाले विहे पछि बाबु
वा आमाले प्रयोग गरेको
थर वा निजको पतिको
थर वा दुवै थर
प्रयोग गर्न सक्न छ
।
विवाहित महिलाको थरको आफ्नो
पतिको थर प्रयोग गरेको
मानिने भयो ।।
पतिको थर प्रयोग गरेकी
महिलाको सम्बन्ध विच्छेद भए
निजले चाहेमा निजको बाबु
।
वा आमाले प्रयोग गरेको
थर प्रयोग गर्न सक्ने
गरी संहितामा समावेश
गरिएको छ ।
सम्बन्ध विच्छेद पति वा
पत्नीले सम्बद्धित अदालतमा
निवेदन दिईन्छ ।
तव निवेदन परेमा अदालतले
दुवै पक्षलाई भरसक सम्झाई
बुझाई मेलमिलाप गराउनुपर्ने
हुन्छ ।।
प्रक्रियाले सम्झाउँदा बुझाउँदा
पनि मेलमिलाप नभएम
सो विहे कायम
नराखि सम्बन्ध विच्छेद गरिदिनुपर्नेछ
।।१३।
मन्जुरीले सम्बन्ध
विच्छेद हुने अवस्थामा पत्नीले
माग गरेमा अदालतले सम्बन्ध
विच्छेदअघि पतिपत्नी बीच
अंशबण्डा गर्न लगाउनुपर्नेछ ।
यी सम्बन्ध विच्छेद गर्दा
हुने पतिले नै अंश
लिइ नसकेको भए अदालतले
दुवै पक्षबाट अंशियार खुलाउन
लगाई र अंशबण्डा छुट्याई गराईदिनुपर्नेछ ।।
पतिपत्नीबीच अंशबण्डा गर्दा
लामो समय लाग्ने देखिएमा
पतिको सम्पत्ति र
आयस्ताको आधारमा पतिबाट पत्नीलाई
मासिक खर्च भराईदिन सक्नेछ
।
ती महिलाले अर्को विहे गरेमा अंश पाउने
छैन खर्च दिनुपर्नेछैन ।। पतिको भन्दा पत्नीको
आयस्ता बढी भएमा त्यस्तो
खर्च भराउनुपर्नेछैन ।।१४।।
cGt
सेढाई जात संस्कार बिहे र श्लोक:
कहाँबाट आयौ तिमी जन्ती कहाँ बस्यौ बास र।
जन्तीका मुखमा फुरौला अड्के कहाँबाट फेर्छौ
सास ।।
उत्तर: घरबाट आयौँ हामी जन्ती यहीँ बस्यौँ बास ।
जन्तीका मुखमा फुरौला अड्के नाकबाट फेर्छौं
सास ।।१।।
प्रश्न: कति बाट्यौ दाम्लानाम्ला कति बाट्यौ कुचा
र।
कति जन्ति आयौ बूढापाका कति आयौ फुचा र।।
उत्तर: चाहिँदो बाट्यौँ दाम्लानाम्ला चाहिँदो
बाट्यौँ कुचा ।
चाहिँदो आयौँ बूढापाका चाहिँदो आयौँ फुचा
।।२।।
संस्क्ँर: कसकी छोरी श्रीसीता रानी
कसका छोरा राम र।
कसका छोरा वीर हनुमान कसका छोरा जूनघाम र।।
उत्तर:जनककी छोरी श्रीसीता रानी दशरथका छोरा राम ।
पवन:( वायु) का छोरा वीर हनुमान कश्यपका छोरा जूनघाम
।।३।।
कहाँ पलायो कर्कलो निगुरो कहाँ पलायो तामा ।
कसका हौ तिमी नातिपनाति को हुन् तिम्रा मामा
र।।
खोलाखाली पलायो कर्कलो निगुरो बाँसमा पलायो
तामा।
जिजुबाजेका हौँ नातिपनाति आमाका दाजुभाइ हुन
मामा ।।४।।
तुलसीको लिङ्गो नौठाउँ बाङ्गो नवौँ ठाउँ
लायो चरीले गुँड ।
ईन कुन चरीका के के नाम लाउँछौ अर्थ कि
छोड्छौ ठाम ।।
उत्तर:तुलसीको लिङ्गो नौठाउँ बाङ्गो नवौँ ठाउँ
लायो चरीले गुँड।
ईन ईन चरीका हीरामोती नाम लायौँ अर्थ
छोड्दैनौ ठाम ।।५।।
कुनै पनि पूजा,अर्चना वा शुभ कार्यलाई
सम्पन्न ।
गराउनु अघि पूर्व गणेश जीको आराधना पर्छ
गरनु।।
गणेश पुराण,पूजनीय छ पठन,पाठनले कार्य सफल
हुन्छन्।
यहा कथाहरु सूत जीले सुनाउदा
सधैं सबैतिर मंगल हुन्छ।।६।।
End.
Comments
Post a Comment