Skip to main content

खण्ड ३ सेढाई जात संस्कार , मृत्यु ः क्रिया बिधी ,क्रिया कर्म विधि,सूतक,सुतक वार्ने तरिका

wiki/सेढाई
blogger



खण्ड   ३ सेढाई जात संस्कार [१४


मृत्यु


जिवात्म अज्ञानताको कारण काम लोभ,मोह, क्रोध
मद,मांस, अहंकार,परतन्त्र,अविद्या,रागद्धेष,वैर,
विरोध ईष्र्य,बैमनुष्यता,शोक,चिन्ता,तृष्ण,वासना मानले
घर्वराउछदुखि हुन्छ,विह्ल हुदै समिप अपमानले ।।
सृष्टिको गहन चिन्तन,मनन,संस्मरण गरी व्यवहारमा
भ्रान्त बुद्धिबाट दुखको भेद जान्ने,बुद्धिले उचित पथमा
जानु मृत्यु माथि बिजयी हुनु हो हर जविात्ममा
तसर्थ जिवन विजयी बनाउन अमृत पान ज्ञानमा  ।।
अन्तस्करणको स्थिरता,चित्ताको प्रशन्नता,विशुद्धता
आत्म अनुभूति गरी आफू भित्रका विकार हटाई त्याग
विवेक भण्डरण सृष्टि बिज्ञान भएकोले आफनो मूलस्थानी
जानी परमात्मको स्वरुप वोध लिनु हो तत्व ज्ञानी  ।।
यहि नै मृत्युको सार्थकता,जिवनको यथार्थता जन्मको
बैज्ञानिक आधर हो अधुनिकता एकता समानता सिद्धको
यि सबैको बिश्राम,प्राणग्नी उढी आत्म स्वरुपमा गई
मुढ शरिर को यथार्थ मृत्यु हो रहन्छ चोला बदली भई ।।
प्राणिको आभामण्डल(धन्नजय वायू)चेतन शक्ति क्षीण
 भई समाप्त हुनु नै ह्ृदयको ढुकढुकी प्राण वायू बन्द हुनु गई
मस्तिष्कका केशिकाहरु निष्कृय भई हरनाडी बन्द हुनु
गाऊमा तुलसीको मठमा लिपपोतले जलाश्रयमा सारिनु  ।।
धनन्जय वायु(आभामण्डल) जगाउनु हो जीवात्मको
ॐअक्षरातित शब्द,अनुभुतीले दिने हुन्छ शक्ति त्यो
तेज(औरा,आभा,प्राण,ब्रम्ह,प्रभा,आकास मण्डल, प्रकाशहरु प्राणयम)
जलश्रयमा राख्ने हरिॐ(अः पृथ्वि,जल,सृष्टितत्वहरु)
उः (अग्नि प्राण) मः (आकास जीव तत्व) भनिने ।।

अन्तिम संस्कार ः
हिन्दु धर्म,संस्कार,परम्परा रितमा ४ बेद अनुसार मृत्यु पश्चात कर्मादी ।
निर्णयसिन्धु,मुक्ति,बन्धन साधनामा पूर्खा र पूस्ता स्मरण श्राद्ध समाधि ।।
नाङ्गो जन्मने र नाङ्गो मर्ने पछि जलाउने,गाड्ने संस्कारमा जाने आँधि ।।
मोक्ष र यत्र परत्र जन्ममा कर्मादीले जीवन गुजारी जानु ईती वृथादी ।।   १

लास गन्हाउने,रोग फैलिने,पिडा र आत्माग्लानि हटाई शान्त घरको मन ।
सन्तानले ५ दिन क्रियाकर्मादीले गहूत ग्रहण घर समाज चोख्याई जन ।।
पुरानो कर्मदी श्रद्धामा १३ दिन बार्ने गौरी पुराण र  मोक्ष पण्डित्याई कन ।
मिले  साम्प्रदायिक नबन्नु जन,प्रिय प्रविधी बिकासमा माटो चुम्ने वीर जन ।। २

मृत्यु अन्तसंस्कार ः

भयानक हैन जन्म पछि जीवन त्याग हो , अन्त । मृत्यु,साक्षत ।
जन्म साईत,भावीको लेखा हैन,कति रहस्य को र कुन आपद ।।
वित्यो,ढल्यो जीव छैन अस्तित्वमा जीवनको मूल कर्म मृत्यु ।
शरिरबाट छुट्यो,देह टुट्यो,कष्टादी,माया प्राण तोडिने शत्रु ।। १

सुनपानी,तुलसी जल,वैतरणी,दशदानले,मृत्युमा मधुपर्क खुवाई ।
काँसको कचौरामा दही घिउ,मह, चटाई ,मन्त्र शास्त्र सुनाई ।।
नाड िकम चल्छ,आँखा मुख सोहरिन्छ,श्वास जाने छिद्रा समाई ।
काल चल्छ,यमको गतिमा,तुलसि मठ सारिदिनु,जान्छन त रुवाई ।। २

रहदैन,फर्कदैन र पर्खदैन उ,अब शालिग्राम छुवाई,पञ्चामृत खुवाई ।
समाधिस्थ ज्ञानीको तन्मय,विरक्तले नाम किर्तन,देह त्यागमा सुनाई ।।
कहाँ जान्छ,कस्ले लान्छ,अव शरिर गन्हाउछ,घरका विह्राल,डर बनाई ।
त्याग्यो सुन चाँदी,माया मोह,लोभ वास्न,हरेराम राम सत्य बोल्नु भाई ।। ३

लोक परलोक बैकुण्ठवास १. वैतरणीमा विरजन,पश्च र दान दश ।
सबै अन्तदान,गौदान,गाई द्रव्य,आभूषण मिठो मसिनो,छ्टेनी वश ।।
कुश तिल ,भूमि,गाई ,नगद द्रव्यादी २. गच्छे दान,संकल्प गरिनु ।
भिन्न व्यक्तिको दानमा,पञ्चधेनु ३. अन्तदान सके,भ्याए गरिलिनु ।। ४

शरिर छोड्दा,योनि परिर्वतन कालमा मन पर्ने वा ईश्वर  सम्झनु ।
बिष्णु सह््रसनाम,भजन,किर्तन,सुनपानि र शुद्ध कुशासनमा सुताउनु ।।
लगाई निधारमा तिलक,शुद्धबस्त्रादी,सेतो,पहेलो,शुद्ध बस्त्र ओढाउनु ।
आफन्त  जनमा अन्तिम मुख देखाई,कात्रोमा बेरी हरियो वाँसमा ,घाट लानु ।।  ५

लिपि,पोती ४. मृत्युस्थान,कुश विच्छाई,तिल  छर्कि पिण्ड दिनु  ।
शास्त्रोत्तर पिण्डदान,मन्त्र,सद्र्धाम,लिई  क्रियापुत्रि कर्ता छानिनु ।।
प्रर्थनागरी ५. ढोकमा पिण्ड,शुद्धस्थान बनाई पुजि, सेलाउनु ।
६.शवयात्रामा छिमेकी,समाज,घर मिलि घाटमा मान प्रतिष्ठा बोल्नु ।। क

भरोशा के छ र जीवनको ११. पञ्चकमा कुम्भ र मिन राशिमा चन्द्रमा हुँदा ।
मर्ने कुरा,काल को  बुज्छ  र?पाँच पुत्ला बनाई गनेर्, पञ्चकको  कर्म सदा ।।
प्रेतवाह,प्रेतसरक,प्रेतभूमिप,प्रेतहर्ता पुतला पुजि संकल्प गरिदिनु मृतकमा ।
शास्त्रोत्तर पुत्ला शरिरमा चढाई,चित्तामा घिउले आहुती दिनु,शुभ छ वंशमा ।। ६

किर्ति,शुद्धि,अभिभावकको श्रद्धान्जली,जीवात्मको मुक्तिमा भज्नु जयगान ।
आफनै प्त्रपुत्रि वंश,छिमेकले लाश उठाई लाश बोकिनु हैन अभिमान ।।
राम नाम,भजन,हरिनामले,७.बुर्कि छरी,शंख बजाई लास सुचनाको जन ।
नछुनु,नरोक्नु लाश मलामी,शवयात्रा भरी रहनुछोरी,चेली,नाता मलामी बन ।। ७

पुगि ८. अर्ध मार्गमा पिण्डदिनु,लाश विसाई फूल लावा पनि  छर्कनु ।
सिक्का,अन्नादी,मुठि,बुर्कि  आदि नविराइृदिनु घरदेखि घाट,चोखो पार्नु ।।
नदी किनार,खोला,डाँडो,शवदाह स्थल सुरक्षीत र सफागरी मलामीले ।
क्रियापुत्रिले स्नानदी,शुुद्धिभई,तुलसी श्रखिण्ड धिउ,९.दागबत्ति दिनाले ।। ८

१०. पिण्ड,जन्मदाको भूमिदेव सन्तुष्ट,शवपिण्डा दिनु मरणस्थलमा ।
वास्तुदेव खुस  छन्,पान्थ पिण्ड ढोका,चौकोसमा नरोई पुजिदिदा  ।।
चौवाटोमा भूतलाई खेचर,बिश्रामस्थलमा भूतसंज्ञा दशैदिशा,१पिण्ड चित्तामा ।
साधक पिण्ड सन्तुष्टी पितृको,प्रेतपिण्ड मृत सन्तुष्टि,अस्थि संचयमा ।। ९

११.रजश्वला वा सुतिकामा महिलाले मृत्युमा कर्ता शुद्ध हुदैन,नछुनु ।
शास्त्रले  बताएको पञ्चगब्य,शुद्धि सफाई स्थानमा पुतला जलाउनु ।।
शव आधि  जलेपछि चित्तामा घिउ,समिधादीले शव ठोकठाक गर्नु ।
पुरै खरानी बनाई,अस्ति शेष सेतो कपडामा बेरी तिर्थटनमा जलाउनु ।। १०

शवदाह असल काठ,तुलसी,श्रखिण्ड आदि लिई सारा मलामीले ।
पोली जलाई,नदीमा नुहाई,तर्पणदिई,शुद्धबस्त्रादी फेरी मिलाई ।।
मलामीलाई डाकी बोलाई,मिश्रि काडा,नरिवल शुद्ध खाना दिनु ।
नखानु अभक्ष्य,पेय,लागु,धुम्रपान बिदाई हो जीवन,पर्छ सबै जानु ।। ११

घरको मृत्युमा कर्ता नभए,बाँकि जुटी सल्लाह,बुझि वंश वा जन ।
लास नभेटीए,संस्कारगरी आएपछि,शुद्धि काजक्रियादीको तनमन ।।
जुठो सूतक संस्मरण हो अन्तको,श्रद्धा सुमन  सहितको श्रद्धान्जली ।
सकेनौ भने निर्जन तिमी,फूल पातिले चोख्एिर,पितृमा दिनु अन्जली ।। १२

क्रिया  बिधी ः


मृत्तक दाहसंस्कारपछी,सोही दिन कपाल खौरी कत्र्ताशुद्ध एकभक्तिले ।
क्रियापुत्रि सद्र्धाम,चोखो सेतो कोरा पर्दनी,भोटो,उन बस्त्रादी पहिरने ।।
स्नानदी,नित्यकर्मपछि चेप्टो ढुङ्गामा मृतक संम्झि  तिलकुशादी तर्पनु ।
जलाञ्जली दिनु,दिन १ दशाञ्जुलीतक भाई बन्धु,वंश सबै चोखिनु ।। १

थलोमा डिकुरो वेदी तयार गरी,शुद्ध भइ,कुशान्जली,पिण्डले पुज्नु ।
तिलान्जली,शुद्धि,सभ्य भई,दुधमा खिर,पिठोको पिण्ड बिधिले पुज्नु ।।
सद्र्धाम,बेदी,जलघडा,डालो सहित भाई बान्धव जुटी,एकोहोरो,भोजन लिनु ।
एकभक्ति रहनु,घिउ,काँचो केरा,नुनरहित तरकारी,कष्टादी छ,पोषण खानु ।। २

क्रियास्थल सुरक्षित गरी,ज्वाई भानिज वंशले थलोको  गर्नु  रक्षा ।
डिकूरो नफूटेसम्म यहि कर्मबिधान विधीशास्त्र संम्वत छ,यथोगक्षा ।।
बेलुकी क्रियापुत्रिले निवासमा,सप्तधान्य माथि,दिप,बत्ति बालिदिनु ।
त्रिकाठी उभ्याई बत्ति,पानी,फूल,कुशले पुजि एकभक्तिमा दिन बिर्सनु ।। ३

शुद्धभई २ पटक जलाञ्जली,संंकल्प पिण्डदान कर्ता,छोरी बुहारी सद्र्धामले ।
कर्ता र भाईवान्धव थलो,पिण्ड,कर्मादी र साँझ त्रिखुट्टिमा २ दुना पुज्नाले ।।
जलाञ्जली ३ पटक दिई अरु विधि अववनेज  र प्रत्यवनेज रित उही  हो ।
तिन टुक्रा कुश र एकसरे ३ दुना,फूल,दिप बाली बिश्राम विधि हुने भो ।। ४

शुद्धि,स्नान,तिलाञ्जती४,,,,९ जलाञ्जली दिई,शास्त्रादी विधीमा पिण्ड दिनु ।
बेलुका क्रमशः ४ देखि ९ दुनामा पुजी,अन्नादी एकभक्ति भोजनले विश्राम लिनु ।।
पाचौ दिन १० जलान्जली,एकादशा श्रद्धादी शुद्धि भक्तिले,समाज,घर बास चोखिनु ।
कर्म सकी बुहारी,छोरी,वंशज,नाता,मलामी,छिमेकीले गहूत खाई,भोजनादीमा रहनु  ।। ५

बुझ किन त? पहिलो पिण्ड शिर,दोस्रो कान,आँखा र नाकमा दिने ।
तेस्रो घाँटी,छाती र हात,चौथो नाभी,गुद्ध,लिङ्ग मुक्ति,मृतक बनाउने ।।
पाचौ साप्रा फिला,पाउ छैठो मर्मस्थल,सातौ नाडी पूति गराउने ।
आठौ दाँत,नवौ विर्य,दशौ देह मुत्तपान्थ बनि पिण्डमा मृतक हुने ।। ६

एकादशा,शुद्धशान्ति,दान जे जति पहेलो टिकामा शुद्धि गरिदिनु ।
रित विधि र शास्त्र जनित देह त्याग र अन्त मनुष्यले गरिनु ।।
विधंश जानी नजानी,कालगति ,चक्र समयको समभाव धर्मको ।
लासमा तासै खर्चेपनि,धन ऐश वा मन शान्त हो ,जल पातिले चोखिएको ।।        ७

क्रियाविधिमा ब्रम्ह्ाँण,भानजि,ज्वाई,चेली,वंश थलो टेकी,भेटीदिई चोखिनु ।
कामको भार बुझि,शूरोले कुशमा क्रियापुत्रि छुनेको ब्रम्ह्श्व दिई दिनु ।।
उस्तै शैयादान,दक्षिणा,द्रव्य,पुराणको दान दिनु,सेता कपडा त्याग्दा दुखमा ।
१ दिप बालिदिनु,फोटो,मठमा बर्षतक,पूण्य तिथिमा दिनु शुद्धि भक्तिले तर्पण ।। ८

नसराप्नु,प्रेत । मुक्तपान्थलाई,,छैन उ त गयो स्वार्ग वा नरकमा ।
दान,पिण्ड पाई,प्रेत,रौरव,जाति पुष्कर कर्मको हाहाकार,सुख तक ।,
ताम्रिस,अर्धताम्रिस,जाती संस्रव,अमेध्यकृमी  नामका घोर नरक ।
पुरीषभक्ष,स्वमंसभक्ष,कुम्भिपाक नरकमा भड्किन्छ दशदिन तक ।।       ९

को जान्दछ? काल कहिले,कस्तो छ,कर्म समय छँदा ध्यान,चित्तधर ।
म कहाँ मर्छु,किनभनी दम्भ सेखि हुदैन जन,जीवितमा दान गर ।।
लासै देखे वंशले क्रियादी गर्लान,भ्याए,थाहा,मौकाले,संस्कारदी रहे ।
देख्दैनौ मधुर उत्कण्ठ र समभाव,व्यवहार जनको हरीनाम गर्देगरे ।। १०

अन्त

क्रिया कर्म विधि


दाजु भाई जमघट भई सब मिलि मलामी गई घाट
दिई सुपुत्रले तुलसी तिलकुस मुखदागबत्ति दिई लाश
वरिपरि पटक प्रदक्षिणा गरी छातिमा फूल अविर
घसी रक्तचन्दन शुद्ध ध्यू साथ दाग बत्ति दिएर ।।
पोली लासलाई खरानी खाग पारि सफा चित्तालाई
नगलेको टाउकाको भाग काशि लाने अस्तु बनाई
फर्कनु मलामी सबले नुहाई सफाबनि बन्धुहरु
आएपछि गृहणीले ताजा पकवान खुवाउनु बरु  ।।
झारिले नुहाई कपाल मुन्डन गरी सफेद बस्त्रधरामा
सपत्नि भए आफन्ताले नुहाउन लाने पधेरो धारामा
पातिको गाजमा चुरा सिधुर विर्सजन गरी फर्कदामा
भारी मन नलिई जिम्मेवारी बढ्यो भनी जवाफदेहीता ।।
थापी चुनैती डट्नु कर्मठ हुदै नरोई अब आरग्योता
पति भए उनैको नियोग आजै देखि छोडी तर्कना
पूर्ण सयमित भई परिवार हुर्काउनु पाल्नु हिम्मतकन
केराका चाना ध्यूमा भूटी खानु नुनविना उसैगरी ।।
बिहान क्रियापुत्रिहरुले पूजाआजा गरी कम्मलमा
बसी एकाग्र चोखो कम,बोली पकवान खानु ध्यूमा
क्रियापुत्रीको अगजमा ढिकूरो रोजै बत्ती हाडीमा
ननिभाउनु तेल थपि दिनु १३ दिनतकदिई दागबत्ति ।।
डालामा नित्य क्रियापुत्रि सरदाम भाई बान्धव बोकी
जुटाई दिनु चोखो दैनिक पुजा सामाग्री तयारी अति
सपिण्डिीले गौधुली साझमा खल्को राखी नुहाए पछि
सम्झिदिनु दिनै पिच्छेको अञ्जुलीले चल्छ काल गती ।।
फलफूल औषधी समेत नखानु पिई मिश्रिकाडा पानि
नहडबडाउनु यस्तै संस्कारले हो तपाई हामि जाने ।।
गहुत खाने भान्छा फुकाई दिनु सपिण्डिको पनि
भोज भत्यार खुवाउनु काट्टो समेत सबमा फुकाउनु
बरखी बान्र्ने भए सोहि अनुसार बारि फुकाउनु
गाह््रो भएपनि १३ दिनको कर्म वंसजले पर्छ गर्नु ।।
परदेशमा बसेका छुट सुतकका सब भाई बन्धुले
त्यागि मिमांस सादा खानाको आहार व्यहारले
सपरिवारै उत्तेजित भड्काउ बाणी हटाई
रहिदिनु सपिण्डी मरेको सुतक थाहापाई ।।
त्यस्तै १३ बर्षतकका कन्या वा कुमार सेढाई
बिते काल,अकालमा भने दिनु कर्म पर्छ चलाई
पुछि बर्षतक तुलसी मठमा दियो जलाउनु
संस्मरण राखि मानसपटलमा संस्था खोलाउनु ।।
बार्षिक श्रद्धा गरी पुस्ता तक छोरा छोरीले
पर्छ अगाध संम्झना हो श्रद्धा बिधि पुजनले
राजसी तामसी भोज त्यागी सादा मन विचार
बनिनु पित्रृऋण हो देवऋणको हुन्छ उद्धार ।।

सुतक वार्ने तरिका ः


बार्नु १० दिन सपिण्डिले सगोत्री बन्धुले १दिन
न्वारनआदी कर्ममा जमघटहुन भुली सबदिन
पुजा सामाग्री तुल्याई भोज खानु ख्वाउनु अति
छर छिमेकमा फूल प्रसादी पञ्चामृत दिई जति ।।

 सुतक जुठो

मरन जस्तै भए घरको लिपपोत तुलसी मठमा
सुताई जलश्रयको संस्मरण कारण शरीरको मृतकमा
गरी खबरभाई बान्धव छर छिमेक सबमा
हलबारि कुटनी पिसनी नगरौ बान्धबमा ।।
शवलाई घरमा बास,भाटा बाबियोले बाधिनु
जुटाई घारो कात्रो सबलाई टन्नक्क कसिनु
धन्नजय प्राण जानु पर्छ यह लिला समाप्तिमा
हरे राम बोली भाईबान्धव बुर्कि छर्दे घाटमा
लानु पर्छ शब बोकि छोराहरुले बाधि बाँसमा ।।
नुहाई मलामि खाजा नास्ता नरिवल मिस्त्रिमा
फलफूल,चोखो चामलको रोटि सब्जिका साथमा
सब तुल्यादिनु नारीले थकित मलामी माझमा
खानु मलामिले शुद्ध खाना गुन सम्झि मृतकमा ।।
जुठो वार्नुृ सपिण्डिले १० दिन,चौध पुस्ताले दिन
आशौच बान्र्नु  गाउले बन्धु मलामीलाई दिन
जात नारी पुरुष हो जैसी खत्रि क्षेत्री जोसी संगोलको
पहिल्यै आशौच परेकाले नबान्र्नु छुट शास्त्रको ।।
जन्मथात थलाे कर्मदा तटमा स्थुल पुगेन भने पनि।
शुद्धि संस्कार बिधिमा वंस पुस्ता व्यस्त ता,छ नि।।
गरुन दशगजा श्रद्धा १३ दिन पुरा चाेख्यि रहने।
लास,धुलाे खरानी,जहाँ छरे हुन्छ वनस्पति फुलने।।

सूतक

कन्य तर्फ बिहे ब्रतबन्ध भएका  २१ बर्षतकमा.
मान्नु १० दिन जुठो सूतकको बरबधु दुबै तर्फमा ।।
बिबाह पश्चात बा,आमाको पुरा लिनु १३ दिन माईता.
दादा,दिदि एकाघरमा बसेकाको सूतक   दिन तक ।।
पिताको घरमा बाबु नानी जन्माए मान्नु  रात तक.
पतिको घर बाबु नानी जन्मे बाबु आमा छैन सुतक ।।
आफनो घरमा नानीको मरणमा मान्नु  रात्रि सूतक.
बिबाहिताको बा आमा मरे आफना घरमा मान्नु  दिन..
भाई बैनीको घरमा सुतक परे काट्नु  रात्रि.
मामाको मृत्युमा बारी दिनु   दिन अहोरात्री ।।
दात ननिस्कि बाबु नानी गएमा मान्नु  दिन बन्धुले.
आमा बाबुले  दिनमा दानदी दिई  दिन मलामीले ।।
 बर्ष सम्मको सूतक लिनु  रात्रि लाग्छ सुतक सोच.
कन्यदान गरेका बिबाहिता मरे लाग्छ  दिन आशौच ।।
 
जन्म संस्कार मा यज्ञोपवित जनै धारक वा जन्मे पछि +
नया काम नगर्ने  हल वार्ने ढिकी जातो नचल्ने, ++
खेति किसान पूजा आजा नगर्ने अपवित्र समय सुतक +
सेढाईहरुका घर गाँउमा यी संस्कारहरु विधि पाईन्छ  
 
 
दिन  रात                         १०          १२          १५          ३०
वार्नेःसुतक     महिना सम्मको गर्भ वितेको लाई महिनाको  दिनका दरले वार्ने       बाबु सपिण्डी  रात         . आमा बाबु
सुत्केरी ब्रम्हाण
ब्रतबन्ध गरी नाभी काटिएको  पुस्ता सम्मका बन्धु       . गर्भ वितेको लाइ आमा बाबु क्षत्री,  गर्भ वितेको लाइ आमा बाबु
बैश्य          . गर्भ वितेको लाइ आमा बाबु
सुद्र         मलामी जाने बच्चा छुने गाड्ने सबैले  छाक चोखो खाने  नुहाउने
आशौचः ब्रम्हाण क्षत्री वैश्य शुद्र आदि सबै धर्म  संस्कारमा संगो,वंश,जात  मलामीले आफनो शुद्धि कर्म खानपिन चोखो  एक भक्ति रहने अवस्था आशौच हो 
दिन                     दिन  रात                       १०          १३          ४५          विषेश आशौच
शौतने मामा माईज्यू ,गुरु पत्नि,गुरु पुत्र,सालो। साली, जेठान,पुरोहित,धर्मपुत्रको छोरा, घरमा नाता नपर्ने गरी,मलामी गएमा          मामाली हजुर आमा,माईज्यू,मामाको छोरा,सानीमा, ठुलीमा,फूपु,ठूलो आमाको छोरा,फुपुको छोरा।छोरी, धर्मपुत्रघरकी हजुरआमाका दिदि बहिनीका छोराहरु, बुबाका मामाका छोरा, आमाका फुपुका छोरा, आमाका सानिआमा।ठूलि आमाका छोराहरु, सहपाठि,मित,विवाहित दिदि बहिनी,    हजुर आमा मामा, सौतने आमा, मन्त्र गुरु,दीक्षा गुरु, आफूले उपनयन गराएको शिष्य,,आफनो घरमा सासु ससुरा मरे  पुरोहित मरे। अन्य गाउले मरे , विवाहीत दिदि बहिनी,,ब्रतबन्ध गरेको भान्जा,छोरीले बाबु आमाको, आमा बाबुले छोरीको,धर्म पुत्र।गुरु।वा,आमा। सासु ससुरा,मामा माईज्यू,मन्त्र गुरु,           पुस्ता भित्रका. आमा बाबु बान्धवहरु
                        सपिण्डिी आमा बाबु
बान्धव,  पुस्ता सम्मका बन्धु
            निजै. आमा बाबु ,पति पत्नि,भाई छोरा
            आमा बाबु पतिको  बर्ष,सौतने आमाको  महिना,पत्निको  महिना, सपिण्डी  महिना भित्र चुडा कर्म उपनयन विवाह यज्ञ हवन नगर्नु नगराउनु 
आशौच वार्दा आफनो दिन अनुसार हल गोरु,ढिकि जातो,नया काम नगर्नु जूठो हुन्छ,फल छैन 

            मलामी जाने दाह संस्कार, शव छुने गाड्ने सबैले  छाक चोखो खाने  नुहाउनेhttps://www.facebook.com/sedhayn/notifications/

Comments

  1. https://ne.m.wikipedia.org/wiki/%E0%A4%85%E0%A4%99%E0%A5%8D%E0%A4%97%E0%A4%BF%E0%A4%B0%E0%A4%B8_%E0%A4%97%E0%A5%8B%E0%A4%A4%E0%A5%8D%E0%A4%B0

    ReplyDelete

Post a Comment

Popular Posts

Labels

Send a message

Name

Email *

Message *