Skip to main content

खण्ड ३ सेढाई जात संस्कार , अन्तिम संस्कार

खण्ड   ३ सेढाई जात संस्कार १४
अन्तिम संस्कार ः

धर्म,संस्कार,परमपरा रितमा ४ बेद अनुसार मृत्यु पश्चात कर्मादी ।
निर्णयसिन्धु,मुक्ति,बन्धन साधनामा पूर्खा र पूस्ता स्मरण श्राद्ध समाधि ।।
नाङ्गो जन्मने र नाङ्गो मर्ने पछि जलाउने,गाड्ने संस्कारमा जाने आँधि ।।
लास गन्हाउने,रोग फैलिने,पिडा र आत्माग्लानि हटाई शान्त घरको मन ।
सन्तानले ५ दिन क्रियाकर्मादीले गहूत ग्रहण, घर समाज चोख्याई जन ।।
मृत्यु:
बेकम्व लोभ मोहले
होमिएको हुन्छ अधिकार प्राप्तिका लागि
समानता,शिक्षा,स्वास्थ्य वाचाका लागि।
संवाहकको जड।।१।।
चेतना आत्मको सर्जक। आफना छोरा छोरी श्रीमान् श्रीमति दाज्यू,
बहिनी प्रजातन्त्रमा होमिएको हेर्दे
संघियता स्वतन्त्रताको लागि चेलिवेटि बेचिएको वेदना।
वोक्सि कलङ्गकीत भएको समाज सम्प्रादायमा
हात फैलाएकी निसाहय आमा हुनु भन्दा  
मर्नु वेश भोगले ।।२।।
थर्रर कापेको चिल्लीविल्ली भएका नाना भूना किचेर
भारी पिडा प्रताडनको चर्को श्रम शोषण भर्ने योद्धा
कंकाल शिरमा वोकि सुरक्षाको फिरी लगाउने नेता,
भाषा भेष बेचेर कला धर्म को वंश को विणा फुक्ने हक छैन
तिमि मरेको लाश हौ
आफनै जाती विदेशीलाई बेच्ने दलाल घाती बाचे पनि मरेका छौ ।।३।।
किन चाहियो हाम्रो रगत
आमा दाज्यू दिदि भाई संगोल दासि वनाउन पठायौ
बन्दुक गोला उचालेर भाई बन्धु मारयौ
अब के खोज्छौ।
घर समाज प्रकृती विपत्तिमा पर्दा पनि राजनिति भागवण्डा धनको हिस्सेदार तिमि।
मसान घाट कुरे हुन्छ
तिम्रो गन्ध धूवा धूलो नेपाली माटोमा,
किन मर्नु परयो
कुहिएर स्याल गिद्ध किराले भूमिमा नखसाले हुन्छ।
बाचेका छौ,कहि कतै भने मृत्यु माने हुन्छ।।४।।
स्वाभाविक काल चक्र वा गति नहर्ने
कुकृत्य लोभ दम्भका भकारी
मद्दपान धुम्रपान कुलतका सनकी
बोझ किन वनाउछौ
विकास प्रविधि गास वास कपास दिन नसक्ने
जन पनि कल्याण्मा लिन नसक्ने धूर्त स्वागि अपराधि तिमि
रोग लुकाएर आफू भागेर जीवन कुहाउनु भन्दा
आयू जीर्ण भो,पृथ्विमा स्थान खालि गर रहे पनि मरेको मानिन्छ।।५।।
cont.....वार्तालाप सेढाई

Comments

Popular Posts

Labels

Send a message

Name

Email *

Message *