यही
बिधि र प्रयोजन नेपाली सेढाई अंगिरस बन्धुले मानि आएको देखि,(कर्मकाण्ड भाष्कर google बाट अनुवाद)सरल भाषामा अकविता राखेको छु । सं
खण्ड
१०.
।।
पर्व प्रकरण ।। पर्व आयोजना किन ? कसरी ? —
हिन्दू
संस्कृति नै देवसंस्कृति मानि जनले मानवतालाई आदर्शनिष्ठ बनाई चलेछ ।
स्तरमा
प्रखर प्रदर्शन,विवेकसँगत परम्पराहरूको क्रम प्रगति,सद्गतिको नै रहेछ ।।
रित,निति र बिधि तन,मन,धनमा जनले पुजी उपासना कर्म
रुप,रंग,बासना बनोस ।
देश,माटो,प्रकृती संस्कारमा समाज र
पूर्खा,पुस्ता बंश नारीपुरुष दुई
जातमा रमोस ।। १
।।
उपयुक्त पर्वको छनौट ।।
प्रेरक,चेतन हिन्दू जनले शुद्धि,भक्ति,प्राज्ञा र प्राप्ति पुजनमा
पूर्णआहुती साधना ।
धरी
शक्ति,सक्रिय धर्म पद्धती गुणतीत
निर्वाण स्थूलमा प्रगती चल्ने जनजीवन ।।
शस्कत्त
मनमा कल्पी,निष्टा,अनुष्ठान यज्ञले साधना,ध्यान,योगा धरी आरोगय मन ।
ऋतु,बर्षा,कल्प,योनी निवृत समय जन्मने जान्छ,जीवन श्रृखला पर्व उपासनाको
जन ।।
यस
पुस्तकमा दिइएका
गुणी
पर्वहरू १) चैत्र नवरात्रि — चैत्रशुक्ल प्रतिपदादेखि चैत्रशुक्ल
नवमी सम्म (२) राम नवमीमा ।
३)
गायत्री जयन्ती — गंगा दशहरा — जेष्ठ शुक्ल दशमी (४) गुरु पूर्णिमा — आषाढ शुक्ल पूर्णिमा ।।
(५) श्रावणी — रक्षा बन्धन — श्रावण शुक्ल पूर्णिमा (६)
कृष्ण जन्माष्टमी — भाद्र कृष्ण अष्टमी सदा ।
(७) सर्व पितृ अमावस्या — आश्विनको आमवस्या (८) शारदीय
नवरात्रि — आश्विन शुक्ल प्रतिपदा ।।
शुरु
देखि नवमीसम्म (९) विजया दशमी (वडा दशै) (१०) दीपावली — कार्तिक कृष्ण आमवस्या छ ।
(११) गीता जयन्ती — मार्गशीष शुक्ल एकादशी (१२)
वसन्त पंचमी — माघ शुक्ल पंचमी मान्नु छ ।
(१३) शिवरात्रि — फाल्गुण कृष्ण त्रयोदशी (१४)
होली फाल्गुण शुक्ल पूर्णिमा जनले बिधि शास्त्रमा छ ।।
सन्तान,समाज,गोत्र बंश वा सीङ्गो नेपाली
सकल जात धर्म ज्ञान चेतन रित,कर्मकाण्ड नै चाहेर गर्दछ ।।
।।
अनेक पर्वको एउटै प्रारूप ।।
समाजमा
प्रेरणा र उल्लास जागरणकायज्ञकलश थापी प्रतिनिधिले ।
कन्याहरूसँग
सबै षट्कर्म गराई जनहरूका हातमा अक्षत पुष्पले ।।
श्रद्धापूर्वक
हातमा लिई पूजा भाव,चन्दन धारणको क्रममा चन्दनले ।
गोपी
चन्दन (पहेंलो रंग मिलाई,खरी माटो बाक्लो घोल) प्रयुक्त गरे ।।
।।
पर्व व्यवस्था सूत्र संकेत ।।
पर्व
मनाउदा निर्णयमा परिजनहरूले उत्साहवर्धक चर्चा,निम्ती आफ्ना ।
परिचितहरू,समाज शामिल हुने आग्रह घरघरमा
आमन्त्रण दिनु जन ।।
।।
नवरात्रि पर्व ।। नववर्ष पर्व वर्षमा दुइपटक आउँछ —
(१) चैत्र शुक्ल प्रतिपदादेखि
नवमी,पुजी विक्रमी संवतको नयाँ
वर्ष धरीन्छ ।
विक्रमादित्य
राजाले जनहित,लोकमंगलमा समर्पितका आदर्शनिष्ठा भनिन्छ ।।
नवीन
संवत्सरसँग जोडेर भजी कीति,अमर बनाई रामको जन्मदिन मानिन्छ ।
(२) अर्को नवरात्रि आश्विन
शुक्ल प्रतिपदादेखि नवमीसम्म विजया दशमी छ ।।
।।
व्यवस्थाक्रम ।।
नवरात्रिमा
(१) षट्कर्म, (२) यज्ञोपवीत परिवर्तन, नहुेमा यज्ञोपवीत अस्थायी धरि
दिनु ।
(३) टिका , अक्षता, (४) कलश स्थापना — दीप प्रज्ज्वलन, पूजन,समेटी एकाकार हुनु ।।
(५) सर्वदेव आवाहन, पूजा, नमस्कारमा षोडशोपचार पूजा
पुरूषसूक्तद्वारा भक्तीगराउनु ।
(६) स्वस्तिवाचन, (७) अनुष्ठान संकल्प, (८) सिंचन अभिषेक एवं (९)
पुष्पान्जलि लिनु ।
मन्त्र,गायत्री,धुप,दिप नैबेद्द सेल रोटी,पूवाहरू सामान्य तरकारी अचार
प्रकरणमा खर्चनु ।
दान,टिका प्रसाद,भक्त भजन,दलिय,खिर प्रज्ञा चेतनमा शुद्धि
भोग चढाई नित्य शान्त हुनु ।।
।।
रामनवमी ।। महात्म्य बोध —
भगवान्को
अवतार सदैव अधर्मको विनाश,धर्मको स्थापना,साधुताको परित्राण भएको छ ।
दुष्कर्महरूको
निवारण,विनाश प्रयोजनले अवतारी
देवदूत धरामा बढेको असुरता नास्नु छ ।।
देवत्वको
संतुलन सम्हाली हृदयमा तीब्र उत्कंठा कर्तव्यमा प्रखर ईशका भक्ति नै बन्छ ।
आरती
गरी मन्त्रनाम शुद्धि भक्तिको प्रयोजन पूजाले संम्पूर्ण पूर्खा,जीवन,सन्तान रहन्छ ।।
।।
पर्व पूजन क्रम ।।
रामनवमीमा
आर्दश रामको चित्र देवमन्चमा सजाई देवी माता सीता, भाईहरू सम्झनु ।
यहि
आचार,व्यवस्थाको पूजा नै
रक्षाविधान क्रममा सकि महान्ता ज्ञान भावले आवाहन गर्नु ।।
।।श्रीराम
आवाहन ।।
आर्दष
पुरुष श्रीरामको जन्म दिवसको पर्वमा प्राप्ति प्रकाश हामी सबैको अन्तःकरणमा ।
क्रमले
वातावरण अवतरित अपनाउने जन जीवनमा श्री, समृद्धि,संतोष संचार,समर्थमा ।।
ॐ
दशरथये विद्महे, सीतावल्लभाय धीमहि । तन्नो रामः प्रचोदयात् । राम गायत्री ॐ राम एव
परं ब्रह्मा, राम एव परन्तपः ।
राम एव
परं तत्वं, श्रीरामो ब्रह्मातारकम् ।। राम रह. १.६ ॐ श्री रामाय नमः
।।
सीता आवाहन ।।
जगको
पवित्रता,निष्ठाकी मूर्ति आमा सीताको पवित्र प्रवाह बनी नारी हामी ।
जनमा
संचारित होऊन्, जसबाट निजै अपूर्णतालाई पूर्णतामा बदल्न पर्छनी ।।
— ॐ जनकजायै विद्महे, रामप्रियायै धीमहि । तन्नः
सीता प्रचोदयात् । सीता गायत्री ॐ उद्भवस्थिति संहारकारिणीं क्लेश हारिणीम् ।
सर्वश्रेयस्करीं
सीतां नतोऽहं रामवल्लभाम् ।। ॐ श्री सीतायै नमः । रा.च.मा. ॐ श्री रामाय नमः
।।
बन्धु आवाहन ।।
राम
भरत,
लक्ष्मण, शत्रुघ्न आदर्श वन्धु भावका
रूप जस्तै सकल परिवार प्रकट भै जीउनु ।
सक्रिय
रहि,
द्वैष,विग्रहको समापन गरी नारी
पुरुषले आदर्श सहकारको लाभ उठाई सकिनु ।।ं
— ॐ बाहू मे बलमिन्द्रिय, हस्तौ मे कर्म वीर्यम् ।
आत्मा क्षत्रमुरो मम ।। ॐ श्रीरामानुजेभ्यो नमः । –२०.७
।।
हनुमान् आवाहन ।।
भक्तराज
हनुमान सिद्ध समर्पित पुरूषार्थको प्रचण्ड धाराको रूप धरी संचारित हुनु मन ।
त्यागि
स्वार्थ,निष्क्रियताका बन्धन,असुरता क्षीण होस्,खुसि जीवन धन्य बनी जाग्नु जन
।।
ॐ
अन्जनीसुताय विद्महे, वायुपुत्राय धीमहि । तन्नो मारुतिः प्रचोदयात् ॐ श्री हनुमते नमः ।
हनुमान्गायत्री
आवाहन पछि श्रीराम पंचायतनको षोडशोपचार पूजन पुरूषसूक्तवाट गर्नु पर्दछ । पूजनपछि
पर्व प्रसाद रूपमा मर्यादा धारण संकल्प गराउनु पर्दछ
—
.......... नामाहं
मर्यादापुरूषोत्तम–भगवतो रामचन्द्रस्य जन्मपर्वणि देवसंस्कृतिमर्यादानुरूपेण स्वकीय
चिन्तन –चरित्र– आकांक्षा– निर्माणार्थ अद्यप्रभृति
....... पर्यन्तं परिपूर्णनिष्ठापूर्वकं
संकल्प अहं करिष्ये । संकल्प पछि यज्ञ, दीपयज्ञ, आरती आदि समापनका उपचार गर्नु
पर्दछ ।
जयघोष
एवं प्रसाद वितरणका साथ आयोजन समाप्त गर्नु पर्दछ ।
।।
गायत्री जयन्ती — गंगा दशहरा ।। महात्म्य बोध —
सृष्टि
ताका ब्रम्हा शक्तिको साधनामा विश्व संचालन हितको ज्ञान,विज्ञान अनुभव यी । ं
पदार्थ
प्राप्ती,समर्थमा सृजन,अभिवर्धनको उद्देश्यको प्रतिपादन
शक्ति मन्त्र गायत्री रही ।।
।।
पर्व पूजन क्रम ।।
देवमन्चले
आद्यशक्ति गायत्री,गंगाको पर्व व्यवस्था क्रम प्रारम्भिक उपचारको रक्षाविधान ।
पुरा
गरि क्रम, आद्यशक्तिका तीन धारा वेदमाता,देवमाता,विश्वमाताको आवाहन विवरण ।।
शुद्धि
भावनाले संचारका संकेत दिदै मन्त्र,सद्र्धामले यज्ञ आचारमा आवाहन
जनलेगर्नु पर्दछ ।
।।
वेदमाता आवाहन ।।
वेद,ज्ञान माताकोे आवाहनले दिव्य
ज्ञान प्रकाशको रूपमा आई अज्ञान अभाव,अशक्ति हट्छ ।
जीवनको
मुक्ति,आदर्श,लक्ष,समर्थ बनी ज्ञानको उपलब्धि,धारण,उपयोग उनै आमाबा संभव छ ।।
ॐ
नमस्ते सूर्य संकाशे, सूर्ये सावित्रिकेऽ मले । ब्रह्मविद्ये महाविद्ये, वेदमातर्नमोऽस्तु ते ।। — गा.पुर.प.
ॐ
स्तुता मया वरदा वेदमाता, प्रचोदयान्तां पावमानी द्विजानाम् ।
आयुः, प्राणं, प्रजां, पशुं, कीर्ति द्रविणं ब्रह्मवर्चसम्
। मह्यं दत्वा व्रजत ब्रह्मलोकम् । ॐ श्री वेदमात्रे नमः । — अथर्व. १९.७१.१
।।
देवमाता आवाहन ।।
देवत्व,सत्प्रवृत्ति,सदाचारकी जननी उनै आमा दिव्य
उल्लास,प्रवाह जनजनमा हितकारी ।
भावले
पूर्ण पूजा,नमन गरे मेरा दीनता,दुष्टताको निवारण गर जीवन ईशमय हरघरी
।।
ॐ
देवस्येति तु व्याकरोत्यमरतां, मत्र्योऽपि सम्प्राप्यते, देवानामिव शुद्धदृष्टिकरणात्, सेवोपचाराद् भुवि ।
निःस्वार्थपरमार्थकर्मकरणात, दीनाय दानात्तथा, ब्राहभ्यन्तरमस्य देवभुवनं, संसृज्यते चैव हि गा.गी. ॐ
श्री देवमात्रे नमः ।
।।
विश्वमाता आवाहन ।।
जगन्माता
तिम्रो भाव करुण हामी मानवताको गौरव, विश्व परिवार, विश्व संस्कृतिमा ।
धारी
ज्ञान ,
विश्व
व्यवस्थाको आदर्शलाई साकार पार्ने शक्ति,गुण,सन्तान देउ प्रकृतीमा ।।
ॐ त्वं
मातः सवितुर्वरेण्यमतुलं, भर्गः सुसेव्यः सदा, यो बुद्धीर्नितरां प्रचोदयन्ति नः
सत्कर्मसु प्राणदः ।
तद्रुपां
विमलां द्विजातिभिरूपा, स्यां मातरं मानसे, ध्यात्वा त्वां कुरुशं ममापि जगतां, सम्प्रार्थयेऽहं मुदा । ॐ
श्री विश्वमात्रे नमः । गा.गु.प
।। हंस
आवाहन ।।
हाँस त
आद्यशक्तिको वाहन जीवन नै हंस,जहाँ चेतना, विवेक,निर्मलता अवतरण भयो ।
पूजा
गरी हामीहरू नै महाशक्तिलाई धारण गरेर गतिशील हुने समर्थमा खुसि रहेको ।।
ॐ
परमहंसाय विद्महे, महाहंसाय धीमहि । तन्नो हंसः प्रचोदयात् ।। ॐ श्री हंसाय नमः । हं.
गा.
।।
गंगा आवाहन ।।
जल
जीवन हरण भरण लोककल्याणकारी आमा गंगा नै पवित्र परमार्थ वृत्तिसहित आमा ।
सफेद
हिमाली स्वच्छताले पाप,कल्मष धोई पखालीले प्रकृती,जन निर्मल पारीने काखमा ।।
ॐ
पंचनद्यः सरस्वती मपि यन्ति सस्रोतसः । सरस्वती तु पंचधा सो देशेऽभवत्सरित् ।। –३४.११
ॐ
शैलेन्द्रादवतारिणी निजजले, मज्जज्जनोत्तारिणी, पारावार विहारिणी भव–भय, श्रेणी समुत्सारिणी ।
शेषाहेरनुकारिणी, हरशिरो, वल्लीदलाकारिणी, काशीप्रान्तविहारिणी विजयते, गंगामनोहारिणी ।।
ॐ श्री
गंगायै नमः । आवाहन पछि सबैको पुरूषसूक्तले पूजन गर्नु पर्दछ । पूजनोपरान्त पर्व
प्रसाद संकल्प धारण गराउनु पर्दछ ।
....... नामाहं युगशक्ति महाप्रज्ञागायत्री–अवतरणपर्वणि त्रिपद्मासाधनां
स्वयं सम्पादयितुं अद्यप्रभृति च ....... जनान् एतत्साधनायां नियोक्तुं
श्रद्धापूर्वकं संकल्पयिष्ये ।
।।
गुरुपूर्णिमा ।। महात्म्य बोध —
अनुशासन
पर्व,गुरुपूर्णिमा मानि गुरुजनको
अनुशासन स्वीकारी शिष्य बन्छ कार्य कुशलतामा ।
उज्यालोपन
थपि ज्ञान,चेतना,बिज्ञानमा संवाहक हुने दिन श्रद्धा,जप,तप,ध्यान धर्नु गुरुपुर्णिमा ।।
तिमि
जे छौ,हुनेछौ जीवनका कला,संगित,संस्कार,धर्म सबै प्राप्तिको पथ सुचक
उनै गुरुकन ।
डुब्छ
मोह बिषय,निख्र्रन्छ साक्षातम प्रर्खरता समाधानमा बित्छ जीवन शिष्यको त
ज्ञानी मन ।।
।।
गुरु आवाहन ।।
गुरुसत्ता
नैे ईश्वरीय सत्ताको अंश,गरि प्रार्थनाले निजै प्रकट गरी बुझ्न सिक्नु जन ।
अनुशासन
गुरु पालनमा भावपूर्ण आवाहन हातमा अक्षत पुष्पले गुरुको आवाहन मनं ।।
ॐ
आनन्दमानन्दकरं प्रसत्रं, ज्ञानस्वरूपं निजबोधरूपम् । योगीन्द्रमीड्यं भवरोग वैद्यं, श्री सद्गुरुं नित्यमहं नमामि
।।
गुरुर्गुरुतमो
धाम,
सत्यः
सत्यपराक्रमः । निमिषोऽनिमिषः स्त्रग्वी, वाचस्पतिरुदारधीः ।। चैतन्यं शाश्वतं
शान्तं,
व्योमातीतं
निरञ्जनम् । विन्दुनादकलातीतं, तस्मै श्री गुरवे नमः । गु.गी. ४८
ॐ श्री
गुरवे नमः
।।
ब्रम्हा आवाहन ।।
शिष्यको
निजौ अंतरंग,बहिरंग क्षेत्रका धरी निर्माणको स्रष्टा रहे ब्रम्हा ।
भरी
कृपाले जनको नयाँ सृष्टि बन्छ देवत्वको उदय सम्भव छ कर्म ।।
ॐ
चतुर्मुखाय विद्महे, हंसारुढाय धीमहि । तत्रो ब्रह्मा प्रचोदयात् ॐ श्री ब्रह्मणे नमः ।
ब्र.गा.
।।
विष्णु आवाहन ।।
गुरु
प्रदत्त,पुरूषार्थले जाग्रत सत्तत्व,सद्आकांक्षा रहि परम्पराहरूको
पृष्टपोषण ।
विकासमा
पालनकर्ता विष्णुको आवाहन, कृपा,पोषित तत्वनै धरती,स्वर्गको अवतरण ।।
ॐ नारायणाय
विद्महे, वासुदेवाय धीमहि । तत्रो विष्णुः प्रचोदयात् ॐ श्री विष्णवे नमः ।
वि.गा.
।।
महेश आवाहन ।।
विषयका
हर्ता रुद्र, कल्याणकारी परिवर्तन चक्रका अधिष्ठाता शिवको आवाहन गर्नु ।
कृपा
संयोगमा जन पुरूषार्थ पतनोन्मुख धारा,उत्कर्षको दिशामा सदाशयताको भर्नु ।।
ॐ
तत्पुरूषाय विद्महे, महादेवाय धीमहि । तन्नो रुद्रः प्रचोदयात् ।। श्री शिवाय नमः । — रु.गा.
।।
व्यास आवाहन ।।
थिए
महर्षि व्यास विद्वता,प्रतिभाका आदर्शोन्मुख दिए प्रबल चेतना जगत रूपमा खुलाई ।
अवतरित
भई प्रभावबाट नै प्रतिभा,मनीषाको भटकाव रूक्ने छ,सतकल्याणको मार्गदिलाई ।।
ॐ
व्यास व्यासकरं वन्दे, मुनिं नारायणस्वयम् । यतः प्राप्त–कृपा लोका, लोकामुक्ताः कलिग्रहात् ।।
नमः
सर्वविदे तस्मै, व्यासाय कविवेधसे । चक्रे पुण्यं सरस्वत्या, यो वर्षमिव नेपालम् ।।
(शाखतम) ॐ श्री व्यासाय नमः ।
ईश
आवाहन पछि पुरूषसूक्तले संयुक्त गुरु विग्रहको पूजा शास्त्र बिधिमा गर्नु पर्दछ ।
सकि
पूजा,पर्व–प्रसाद फल फूल दक्षिण संकल्प
धारण गरीनु पूर्खा,पुस्ता,बंश उत्थान छ ।।
—
....... नामाहं
अद्यगुरुपूर्णिमापर्वणि गुरुरूपेण मार्गदर्शन– सहयोगदातृ– ईश्वरीय सत्तायाश्च – दिव्यानुशासन अद्यप्रभृति
.... पर्यन्त परिपालनस्य श्रद्धापूर्वकं
संकल्पं अहं करिष्ये ।
संकल्प
पछि गुरुका महान्उद्देश्यको लागि अंश, समय, प्रभाव, ज्ञान, साधन आदिको उल्लेख गराउन
सकिन्छ ।
जनले
यज्ञ–
दीपयज्ञ
सबै कृत्या समापन उपचार भावमा प्रसाद वितरण सहित खुसि हर्षको जीवन ।
धनको
दशांस खर्चिनु पर्वायोजन समाप्त गर्नु,जन्मने गुर्जिन्छ समयसालमा सत् छ,जानु छ हरेक जन ।।
।।
श्रावणी पर्व ।। महात्म्य बोध —
“एकोऽहं बहुस्याम्’’ नै ब्रम्ह आकांक्षा,दिन पूरा हुने दिन श्रावणी थियो कि
शास्त्र भन्दछ ।
एकदेखि
धेरै हुनु, सहयोग, सम्पर्क, स्नेहको आधारमा आत्मामा उल्लास
विकसित हुन्छ ।।
एकांकीपनको
नीरसता हट्छ, ब्रम्हा लिला यही,उनलाई एक्लोपन मन परेन,बने संतुष्ट ।
लेखे त
विष्णुको नाभिबाट कमल नाल ,पुष्प बनेर पूmल्यो,मकरन्दको भ्रमर ब्रम्हा
प्रष्ट ।।
।।
पर्व व्यवस्था ।।
श्रावणी
पर्वमा द्विजत्वको संकल्पको नवीकरण १) षट्कर्म (सामान्य प्रकरण) (२) तीर्थ आवाहन, गर ।
(३) हेमाद्रिसंकल्प (यसै
पर्वमा), (४) दसस्नान (५) यज्ञोपवीत नवीनीकरण, (६) तर्पण (पृष्ट) श्रम धर ।।
(७) अघ्र्यदान नमस्कार
(सामान्य प्रकरण गरी नर–नारी सबैमा उत्साह,अभ्यागतहरू निश्चित हरहर ।
देवमन्चको
सज्जा,
ब्रम्हाजीको
चित्र,
ऋषिहरूको
प्रतीक कुशको सानो मुठा,पूजा सद्र्धाम कर्मले यज्ञ भर ।।
।।
पर्व पूजन क्रम ।।
श्रद्धामा
पर्वको भाव,जागरण धरि षट्कर्म आदि कृत्य सुलभ देखि रहदामा ।
“ॐ अपवित्र .....’’
मन्त्रमा
सामूहिक अभिसिंचन,सर्वदेव नमस्कार,स्वस्तिवाचन कृत्य,मन्त्र आवाहनमा ।।
ॐ
पुष्करादीनि तीर्थानि, गंगाद्याः सरितस्थता । आगच्छन्तु पवित्राणि, स्नानकाले सदा मम ।। त्वं
राजा सर्वतीर्थानां, त्वमेव जगतः पिता । याचितं देहि मे तीर्थं, तीर्थराज नमोऽस्तु ते ।।
अपामधिपतिस्त्वं च, तीर्थेषु वसतिस्तव । वरुणाय नमस्तुभ्यं, स्नानानुज्ञां प्रयच्छ मे ।।
गंगे च यमुने चैव, गोदावरी सरस्वती । नर्मदे सिन्धु कावेरी, जलेऽस्मिन् सन्निधिं कुरु ।।
।।
हेमाद्रि–संकल्प ।। प्रेरणा प्रवाह —
गरी
सृष्टि नियंताको संकल्पमा उत्पन्न नयाँ सृष्टि कर्म,सुख नै ईशमा छ ।
कल्याण,परिणाम सामना गर्नु
सृष्टिमासोच,विकार हटाउन हेमाद्रि–संकल्प छ ।।
मन्त्र — ॐ विष्णुर्विष्णुर्विष्णुः
श्रीमद्भगवतो महापुरुषस्य विष्णोराज्ञाया प्रवर्तमानस्य, अद्य श्रीब्रह्मणो द्वितीय
परार्धे श्रीश्वेतवाराहकल्पे, वैवस्वतमन्वन्तरे, भूर्लोके, जंबुद्वीपान्तर्गते नेपालवर्षे, भरतक्षेत्रे, अस्मिन्वर्तमाने .....
क्षेत्रे .....मासे ....... पक्षे ...... तिथौ ..... वासरे ..... गोत्रोत्पन्न
...... नामाऽहं ज्ञाताज्ञाता–स्तेय – अनृतभाषण – नैष्ठुर्य –संकीर्णभाव – असमानता – कपट – विश्वासघात – कटूक्ति – पतिपत्नी व्रतोत्सर्ग – इष्र्या – द्वेष – कार्पण्य – क्रोध –मद –मोह –लोभ – मात्सर्य – जनकजननी गुर्वादि – पूज्यजनअवज्ञा – जाति लिंगादि – जनित – उच्चनीचादि असमता – मादकपदार्थ सेवन – सुरापान – मांसादि अभक्षआहार –आलस्य – अतिसंग्रह – द्युतक्रीडा – इन्द्रियअसंयमानां
स्वकृतचतुर्विंशति संख्यकानां दोषाणां परिहारार्थं श्रावणी उपाकर्म अहं करिष्ये ।
।।
दसस्नान ।।
शुद्धि
स्थूल मैलो स्नानले उस्तै मन मैलो पुजा ध्यन
न्यासको गरिन्छ ।
दसविध
स्नान,मन्त्र,जलमा प्रक्रियाले यज्ञ
सम्पन्न जनले गर्नु नित्य पर्दछ ।।
।।
शिखा सिंचन ।। प्रेरणा प्रवाह —
देव
संस्कृति शिखा सिंचन सर्वश्रेष्ठ संस्कृति बनि अनुकरणको वातावरणमा लाभ दिने ।
शिखा
नै प्रतीक मानी विचार सर्वोत्तम साधन,उच्च आदर्शले स्वाध्यायको क्रम
चालिने ।।
सांस्कृतिक
महानतामा बोध, गौरवको अनुभूति,कार्यार्मा प्रचण्ड उत्साहको मानव
जीवन ।
देब्रे
हत्केलामा जल,मन्त्रण दाहिने हातले जलबाट शिखालाई सिंचित तेजस्विता धारण ।।
ॐ
चिदु्पिणी महामाये दिव्यतेजः समन्विते । तिष्ठ देवी शिखामध्ये, तेजोवृद्धिं कुरूष्व मे ।।
सं.प्र.
।।
यज्ञोपवीत नवीनीकरण ।।
वानप्रस्थी
प्रकरणबाट यज्ञोपवीत नवीकरण,उपचार,प्रेरणा,क्रियाल धारण गर ।
पंचदेवावाहन
पूर्वक यज्ञोपवीत लिनेहरूमा,यही साथ व्यवस्था गरी धारी भर ।।
।।
विशेष पूजन ।। प्रेरणा प्रवाह —
श्रावणी
पर्वमा सबै देवपूजा,विशेष पूजाको लागि ब्रम्हा, वेद ,ऋषि आवाहन हुन्छ ।
सृष्टिकर्ता
ब्रम्हा,ब्राम्ही चेतनाले वरण गरी अनुशासन नै अभीष्ट प्राप्ती ज्ञान दिन्छ
।।
विद्या, अभ्यास गर्ने ब्रम्हचारी,ब्राम्हण, ब्रम्हज्ञ सम्बोधन प्रत्यक्ष
वेद ज्ञान नै भनिन्छ ।
अज्ञान
नै अवन्नतिको मूल,उच्चतम जीवनचर्याको विकास,अभ्यास गरीदा सफल छ ।।
।।
ब्रह्मा आवाहन ।।
ॐ
ब्रह्मा सूर्यसम ज्योतिद्र्यौः समुद्रसम ىरस ः । इन्द्रः पृथिव्यै
वर्षीयान् गोस्तु मात्रा न विद्यते ।। –२३.४८
।। वेद
आवाहन ।।
ॐ
वेदाहमेतं पुरुषं महान्तम्, आदित्यवर्णं तमसः परस्तात् । तमेव विदित्वाति मृत्युमेति, नान्यः पन्था विद्यतेऽयनाय ।।
–३१.१८
।। ऋषि
आवाहन ।।
ॐ
इमावेव गोतमभरद्वाजावयमेव गोतमोऽयं भरद्वाजऽइमावेव विश्वामित्रजमदग्नि अयमेव
विश्वामित्रोऽयं जमदग्निरिमावेव वसिष्ठकश्यपावयमेव वसिष्ठोऽयं कश्यपो
वागेवात्रिर्वाचाहन्नमद्यतेऽत्तिहँवै नामैतद्यदत्रिरिति सर्वस्यात्ता भवति
सर्वमस्यान्नं भवति य एवं वेद ।। — बृह.उ. २.२.४
आवाहन
पश्चात षोडशोपचार पूजन पुरुषसूक्तले गर्नु पर्दछ ।
।।
रक्षा बन्धन ।। प्रेरणा प्रवाह —
श्रावणीमा
रक्षाबन्धन नै हृदयग्राही,सर्वप्रिय,क्रम ऋषि परम्पराको मर्यादाले
बाँध्ने ।
निजै
कर्तव्य निर्वाहमा आचार्य–ब्राम्हणहरूले यजमानहरूमा घरघर रक्षासूत्र बाँध्ने ।।
देव
साक्षीमा देश धर्म, समाज,संस्कृतिका सीमाहरू,भूरक्षा,सेवक कुन कर्म गरिने ।
नारी, बहिनी, छोरी, र माताको दृष्टिले टुटाईयूवा
यूवती धर्म छेडी बिदेश बेचिने ।।
क्रिया,भावना — रक्षाबन्धन पूज्य श्रद्धास्पद
मन्त्रमा व्यक्ति,कन्याहरूबाट गरीन्छ ।
सामूहिक
आयोजनमा केही,सबैलाई रक्षासूत्र बाँधिदिनु व्यक्तिगत संबन्ध क्रम बन्छ ।।
समयमा
व्यवस्था विगे्र,बेधर्मि देश समाजमा पसि निजकै कार्यक्रम वेश बनाउछ ।
रक्षासूत्र
बाँध्नेबँधाउने समयमा परस्पर पवित्र–दिव्य स्नेह सूत्रसँग बाँधने भाव
हुन्छ ।।
ॐ
यदाबध्नन्दाक्षायणा हिरण्य ى,शतानीकाय सुमनस्यमानाः । तन्मऽआबध्नामि शतशारदाय, आयुष्मांजरदष्टिर्यथासम् ।। –३४.५२
।।
वृक्षारोपण ।। प्रेरणा प्रवाह —
वृक्ष
परोपकारका प्रतीक,जन पशुमा छायाँ,फल,उपयोग,वायु शुद्धीमा प्रदुषण हट्छ ।
वृक्षबाट
वर्षा,प्रदूषण नियन्त्रण,जनजीवनका आवश्यक वस्तुहरू,भोजन, वस्त्र दिन्छ ।।
निवासमा
वृक्षारोपण, यिनको पूजा अधिकाधिक हरियाली पैदा गरीनु जनको कर्तव्य ।
क्रिया,भाव पर्व प्रकरणमा तुलसीको
बिरूवा रोपी पुजा मन्त्रमा कल्याणकारी चेतना ।।
ॐ
वनस्पतिरवसृष्टो न पाशैस्त्मन्या समञ्जञ्छमिता न देवः । इन्द्रस्य हव्यैर्जठरं
पृणानः स्वदाति यज्ञं मधुना घृतेन ।। –२०.४५
।।
संकल्प ।।
........ नामाऽहं श्रावणीपर्वणि
प्रायश्चित्तविधान–शुद्धान्तःकरणैः आर्षप्रणाल्याअनुरूपं तपश्चर्यात्यागयोः स्वजीवने
सिद्धान्त– मंगीकृत्य श्रद्धानिष्ठापूर्वकं तद्धारणस्य संकल्पमहं करिष्ये ।
तत्प्रतीकरूपे .......... नियमपालनार्थं स्वीकुर्वे ।
।।
श्री कृष्ण जन्माष्टमी — गीता जयन्ती ।। महात्म्य बोध —
हिन्दू
धर्मका अवतारी आत्माहरूमा राम,कृष्णलाई सूर्य चन्द्रमाको पुजा जन्म
दिवस मानी ।
कृष्णको
दर्शन जन्माष्टमी,गीता जयन्तीमा कर्मयोगमा प्रवृत्त घटनाक्रमको दृष्टिले रमाउने ।।
।।पूर्व
व्यवस्था ।। श्रीकृष्ण जन्माष्टमी —
गीता
जयन्ती,व्यवस्था क्रमबाट पूजा मन्चमा
श्रीकृष्णको सखाहरूको प्रतीक चित्र,पुस्तक ।
आवाहन
पूजा,प्रतीक स्थापना समय,श्रद्धा,उपयोगिता दुबै दृष्टिले यो
भाव उपयुक्त स्वजन ।।
।।
पर्व पूजन क्रम ।।
प्रारम्भमा
प्रेरणा संचार,गीत,संक्षिप्त उद्वोधन गरी पूजा,षट्कर्म,रक्षाविधानको क्रम हुन्छ ।
ईश
कृष्णको आवाहन, सखा आवाहन,गीता आवाहन लाई संयुक्त पूजा षोडशोपचारमा छ ।।
नैवेद्यमा
गो–द्रव्य चढाउई यज्ञ, दीपयज्ञ, समापन, देवदक्षिणा, संकल्प,भजन,संगीत चल्छ ।
स्थान,स्थानी मानि कार्यक्रम,पुस्तालाई पुजा चेतना ज्ञानमा
प्रसादले संस्कार राख्नु पर्दछ ।।
।।
श्रीकृष्णावाहन ।।
ॐ
देवकीनन्दनाय विद्महे, वासुदेवाय धीमहि । तन्नः कृष्णः प्रचोदयात् । कृ.गा. ॐ वंशी
विभूषितकरान्नवनीरदाभात्, पीताम्बरादरूणविम्बफलाधरोष्ठात् ।
पूर्णेन्दुसुन्दरमुखादरविन्दनेत्रात्, कृष्णात्परं किमपि तत्वमहं न जाने ।।
ॐ श्रीकृष्णाय नमः ।
।।
श्रीकृष्ण–शखा आवाहन ।।
ॐ
सखायः सं वः सम्यञ्चमिष ىस् तोमं चाग्नये । वर्षिष्ठाय
क्षितीनामूर्जो नप्त्रे सहस्वते ।। – १५.२९ श्रीकृष्ण सखिभ्यो नमः ।
।।
गीता आवाहन ।। ॐ गीता सुगीता कत्र्तव्या, किमन्यैः शास्त्रविस्तरैः । या स्वयं
पद्मनाभस्य, मुखपद्म्माद्विनिः सृता ।। गीताश्रयेऽहं तिष्ठामि, गीता मे चोत्तमं गृहम् ।
गीताज्ञानमुपाश्रित्य, त्रींल्लोकान्पालयाम्यहम् ।। सर्वोपनिषदो गावो, दोग्धा गोपालनन्दनः । पार्थो
वत्सः सुधीर्भोक्ता, दुग्धं गीतामृतं महत् ।। ॐ श्रीगीतायै नमः ।
पुजा
सगिै आवाहन गरेर पुरूषसूक्तले षोडशोपचार पूजन गर्नु पर्दछ ।
।।
गोद्रव्य–अर्पण ।।
मन्त्र,पुजाका सामाग्रीसाथ पंचामृत
श्रीकृष्णलाई अर्पित गर्नु पर्दछ ।
ॐ माता
रुद्राणां दुहिता वसूनां, स्वसादित्यानाममृतस्य नाभिः । प्र नु वोचं चिकितुषे जनाय, मा गामनागामदितिं वधिष्ट ।।
ऋ. ८.१०.१.१५
।।
संकल्प ।।
....... नामाऽहं कृष्णजन्मोत्सवे ÷गीताजयन्तीपर्वणि स्वशक्ति –अनुरूपं न्यायपक्षवरणं
तत्समर्थनं च करिष्ये । तत्प्रतीकरूपेण ..... नियमपालनार्थं संकल्पयिष्ये ।
।।
पितृ अमावस्या ।।
आश्विन
कृष्णपक्ष (पितृ पक्ष) को अन्तमा अमावस्या (औंसी) का दिनमा श्राद्ध संस्कार ।
प्रारम्भमा
सामान्य प्रकरणबाट षट्कर्मदेखि रक्षाविधानसम्म गरी वंश पुस्ता धरोहर ।।
गरि यम
आवाहन,
पितृ
आवाहन,
तर्पण
पिण्ड दान श्राद्ध संकल्पको समय,परिस्थिति ।
विवेकपूर्ण
ढंग,प्रकरण,विसर्जन पूर्व पितृ मोक्ष (उऋण भाव) को संकल्प लिनु रिती ।।
।।
संकल्प ।।
..... नामाऽहं पितृमोक्षपर्वणि परमेश्वर–प्रकृति – पितृ–परिजन आश्रित इतर– जन ानां कृतमुपकाराणाभृणाद्
आनृयणर्थं प्रवलपुरूषार्थम् अहं करिष्ये ।
।।
विजयादशमी ।। माहात्म्य बोध —
हिन्दुको
बडा दशै शौर्य, शक्ति,स्वास्थ्यको पर्वमा भौतिक देवीशक्ति,शस्त्र,स्वास्थ्यबलको ।
निजै
शक्तिलाई विकसित,सामथ्र्ययुक्त बनाउ दशैले प्रेरणा दुर्गा,शक्तिकी अधिष्ठात्रीको ।्।
।।
पूर्व व्यवस्था ।।
आश्विन
नवरात्रि साधना,सामूहिक साधना क्रम नौ दिनको अनुष्ठान जहाँ आयोजित छ ।
नित्य
चण्डी पाठ,दिन प्रातःकाल पूर्णाहुति राखी नवरात्रि साधनामा पूर्णाहुति दशैमा
हुन्छ ।।
।।
पर्व पूजन क्रम ।।
पर्व
अनुरूप प्रेरणा सद्र्धा दशै यज्ञ संगीत,भजन संक्षिप्त भूमिले पूजा क्रम
प्रारम्भ बन्छ ।
षट्कर्मदेखि
रक्षाविधानसम्मका क्रम यथास्थिति विशेष पूजा दुर्गा माताको शक्ति जानिन्छ ।।
।।
दुर्गा आवाहन पूजन ।।
दुर्गा
देववृत्तिको नाम जपी देवानुकूल विशेषतामा जन संसारमा जागुन्,कुभावना त्यागिन्छ ।
देवीका
संयुक्त उपयोग,क्षमता कर्म भावनाका साथ सबैले हात जोडेर मन्त्रले शुद्धि दिन्छ ।।
ॐ
संगच्छध्वं संवदध्वं, सं वो मनांसि जानताम् । देवाभागं यथापूर्वे, सञ्जानाना उपासते ।। — ऋ. १०.१९१.२ यसपछि माता
दुर्गाको विशेष आवाहन गर्नु पर्दछ —
।।
दुर्गा आवाहन ।।
ॐ
गिरीजायै विद्महे, शिवप्रियायै धीमहि । तन्नो दुर्गा प्रचोदयात् । दु.गा.
ॐ
नमस्ते शरण्ये शिवे सानुकम्पे, नमस्ते जगद् व्यापिके विश्वरूपे ।
नमस्ते जगद्वन्द्य पादारविन्दे, नमस्ते जगत्तारिणि त्राहि दुर्गे ।।
ॐ श्री
दुर्गायै नमः । आवाहयामि, स्थापयामि, ध्यायामि । तत्पश्चात्पुरुषसूक्तवाट
षोडशोपचार पूजन गर्नु पर्दछ ।
।।
शस्त्र पूजा ।। प्रेरणा प्रवाह —
रोकी
आसुरी शक्तिहरू नियंत्रितका साधनहरू,शस्त्र बुझि,रक्षार्थ लोक हित परायको
उपयोगी ।
अवगत,अभ्यास,उपयोग स्वार्थ पूर्तिको लागि
नगरी अभिनन्दनीय,प्रेरणा गासि माता दुर्गाले यी ।।
शस्त्रहरूमा
नै संस्कार पैदा गरी सद्उद्देश्यदेखि शस्त्र राखेर मन्त्र सहित पुष्प चढाउनु सम्झ ।
विशेष
शस्त्र छैन,पुज्नु छ भने लट्ठी, चक्कु शस्त्र मानि काम चलाउनु सिको
प्रेरण सन्तान बुझ ।।
ॐ
शत्रू षाण्नीषाडभिमातिषाहो गवेषणः सहमान उद्भित् । वाग्वीव मन्त्र ं प्र भरस्व
वाचं,
सांग्रामजित्यायेषमुद्वदेह
।। अथर्व ५.२०.११
अब दशै
यज्ञ आदि समापनका उपचार यथास्थिति जनले गर्नु पर्दछ ।
देश
परदेश जहाँ जो रहे भए र गए पनि संस्कार,कुल आचर धनु छ ।।
।।
संकल्प ।।
.... नामाहं दुर्गापूजनपर्वणि समाजे
स्वान्तः करणे च सद्वृत्तीनां समारोपणे तदभिनन्दन–सहकारयोश्च संकल्पम् अहं
करिष्ये ।
।।
दीपावली पर्व ।।
लक्ष्मीपूजा,दीपावलीमा धन निजै आर्थिक
स्थितिको लेखा जोखा,लागतमा लाभ हानि विचारी ।
पर्वमा
आर्थिक क्षेत्रका आफ्ना खरावीहरूलाई त्यागि राम्रोपन ग्रहणमा घर परिवार सुधारी ।।
पुजी
अर्थ,लक्ष्मी जीवन साधनको, विकासको सहारा आमाको दूध
सम्झेर सामथ्र्यवान् धारी ।
मन्त्र,शस्त्र शास्त्र र पुजा
सद्र्धामं लक्ष्मीको आवाहन–पूजा यज्ञ कर्म गरी सुख आरोग्य हरघरी ।।
।।
गणेश आवाहन ।।
ॐ
एकदन्ताय विद्महे, वक्रतुण्डाय धीमहि ।
तन्नो
दन्ती प्रचोदयात् । ग.गा.
ॐ
विघ्नेश्वराय वरदाय सुरप्रियाय, लम्बोदराय सकलाय जगद्धिताय ।
नागाननाय
श्रुतियज्ञविभूषिताय, गौरीसुताय गणनाथ ! नमो नमस्ते ।। ॐ श्रीगणेशाय नमः ।
।।
लक्ष्मी आवाहन ।।
ॐ
महालक्ष्म्यै विद्महे, विष्णुप्रियायै धीमहि । तन्नो लक्ष्मी प्रचोदयात् । ल.गा.
ॐ
आद्यन्तरहिते देवि, आद्यशक्ति महेश्वरि । योगजे योगसम्भूते, महालक्ष्मि नमोऽस्तु ते ।।
स्थूलसूक्ष्ममहारौद्रे, महाशक्तिमहोदरे । महापापहरे
देवि,
महालक्ष्मि
नमोऽस्तु ते ।।
पद्मासनस्थिते
देवि,
परब्रह्मस्वरूपिणि
। परमेशि जगन्मातः, महालक्ष्मि नमोऽस्तु ते ।।
श्वेताम्बरधरे
देवि,
नानालंकारभूषिते
। जगत्स्थिते जगन्मातः, महालक्ष्मि नमोऽस्तु ते ।। ॐ श्री लक्ष्म्यै नमः ।
।।
बहीखाता एवं कलम पूजन ।।
।। बहीखाता
पूजन ।।
ॐ
प्रसवेतऽ उदीरते तिस्स्रो वाचो मखस्युवः । यदव्य एषि सानवि ।। ऋ. ९.५०.२
।। कलम
पूजन ।।
ॐ
शिशुर्न जातोऽव चक्रदद्वने स्व१र्यद्वाज्यरूषः सिषासति ।
दिवो
रेतसा सचते पयोवृधा तमीमहे सुमती शर्म सप्रथः ।। ऋ. ९.७४.१
।।
दीपदान ।।
ॐ
अग्निज्र्योतिज्योतिरग्निः स्वाहा । सूर्यो ज्योतिज्र्योतिः सूर्यः स्वाहा ।
अग्निर्वच्र्चो
ज्योर्तिवच्र्चः स्वाहा । सूर्यो वच्र्चो ज्योतिर्वच्र्चः स्वाहा । ज्योतिः सूर्यः
सूर्याे ज्योति स्वाहा । — ३.९
।।
संकल्प ।।
...नामाऽहं महालक्ष्मीपूजनपर्वणि
अर्थशक्तिं महालक्ष्मीप्रतीकं विज्ञाय अपव्ययादिदोषं दूरीकरणस्य संकल्पमहं करिष्ये
।
।।
वसंतपंचमी ।।
श्रवण
गरी बसन्तको,वसन्त पंचमी, शिक्षा, साक्षरता, विद्यामा सकल बरादान मागि ।
सन्तान,शिक्षा अग्रता,पर्व विनयको बास ज्ञानको
संस्कार धर्म पर्वले जनमा जागि ।।
।।
सरस्वती आवाहन ।।
ॐ
पावका नः सरस्वती, वाजेभिर्वाजिनीवती । यज्ञं वष्टु धियावसुः ।। –२०.८४
ॐ
सरस्वत्यै नमः । आवाहयामि, स्थापयामि, ध्यायामि ।
सरस्वती
देवीको पुरूषसूक्तवाट षोडशोपचार पूजा गरी प्रार्थना गरे जन ।
वीजक
तिमि आयौ,पर्दछ ज्ञान सिप दक्षतामा जीवन,परिवार जागी धर्मी मन ।।
ॐ
मोहान्धकारभरिते हृदये मदीये, मातः सदैव कुरूवासमुदारभावे ।
स्वीयाखिलावयव–निर्मल सुप्रभाभिः, शीघ्रं विनाशय मनोगतमंधकारम्
।।
सरस्वती
महाभागे, विद्ये कमललोचने । विद्यारूपे विशालाक्षि, विद्यां देहि नमोऽस्तु ते ।।
वीणाधरे
विपुलमंगलदानशीले, भक्तार्तिनाशिनि विरंचिहरीशवन्द्ये ।
कीर्तिप्रदेऽखिल
– मनोरथदे महार्हे, विद्याप्रदायिनि सरस्वति नौमि
नित्यम् ।।
।।
वाद्ययन्त्र पूजन ।।
ॐ
सरस्वती योन्यां गर्भमन्तरश्विभ्यां, पत्नी सुकृतं बिभर्ति ।
अपाىृसर न वरूणो न साम्नेन्द्र ى
,श्रियै
जनयन्नप्सु राजा ।। –१९.९४
।।
मयूरपूजन ।।
ॐ मधु
वाताऽऋतायते, मधु क्षरन्ति सिन्धवः । माध्वीर्नः सन्त्वोषधीः ।। –१३.२७
।।
वसन्त पूजन ।।
ॐ
वसन्ताय कपिञ्जलानालभते, ग्रीष्माय कलविङ्कान्,
वर्षाभ्यस्त्तित्तिञ्छरदे, वत्र्तिका हेमन्ताय, ककराञ्छिशिराय विककरान् ।। –२४.२०
जगतमा यजमानले
पूmल प्रसादको भाव समाज,सन्तान सपारीन्छ ।
वीज
यही वंशरही,भाव गुच्छा सरस्वती मातालाई अर्पित गर्नु पर्दछ ।
।।
संकल्प ।।
........
नामाहं
वसन्तपर्वणि नवसृजन–ईश्वरीय योजनां अनुसरन् आत्मनिर्माण–
परिवारनिर्माण– समाजनिर्माणादिषु त्रिवि
धसाधनासु नियमनिष्ठापूर्वकं सहयोगप्रदानाय संकल्पं अहं करिष्ये ।
।।
महाशिवरात्रि पर्व ।।
माहात्म्य
बोध—‘शिवं भूत्वा शिवं यजेत’
।।
पूर्व व्यवस्था ।।
गाईको
दुध चढाई शिवरात्रि पर्वमा षट्कर्म,बेलपत्रादी पुष्पहार अर्पिनु ।
भक्ती
उपवासले सर्वदेव नमस्कार, स्वस्तिवाचन,लोककल्याणमा गर्नु ।।
।। शिव
आवाहन ।।
ॐ
रूद्राः स ىेस ज्यपृथिवी, बृहज्ज्योतिः समीधरे ।
तेषां
भानुरजस्स्रऽ, इच्छुक्रो देवेषु रोचते ।। – ११.५४
ॐ याते
रूद्र शिवा तनूः, शिवा विश्वाहा भेषजी ।
शिवा
रुतस्य भेषजी, तया नो मृड जीवसे ।।
ॐ श्री
शिवाय नमः ।। –१६.४९
।। शिव
परिवार आवाहन ।।
शास्त्र
भन्छ शिवजीको सकल परिवार जगत्मा स्वरुप नित्य रहन्छ ।
उनैको
शिर कैलाश,अवयव र मुख मदन उज्यालोमा पाप पखादिन्छ ।।
।।
भवानी ।।
ॐ
हिमाद्रि तनयां देवीं, वरदां शंकरप्रियाम् ।
लम्बोदरस्य
जननीं,
गौरीमावाहयाम्यहम्
।।
।।
स्वामी कार्तिकेय ।।
ॐ
यदक्रन्दः प्रथमं जायमान्, ऽ उद्यन्त्समुद्रादुत वा पुरीषात् ।
श्येनस्य
पक्षा हरिणस्य बाहू, उपस्तुत्यं महिजातं ते अर्वन् ।।
।।
गणेश ।।
ॐ
लम्बोदर ! नमस्तुभ्यं, सततं मोदकप्रिय ।
निर्विघ्न
कुरू मे देव सर्वकार्येषु सर्वदा ।।
।। गण
आवाहन ।।
ॐ
भद्रो नो अग्निराहुतो भद्रारातिः, सुभग भद्रो अध्वरः ।
भद्राऽउत
प्रशस्तयः ।। –१५.३८
षोडशोपचार
पूजन मन्त्र —
ॐ
त्रिदलं त्रिगुणाकारं, त्रिनेत्रं च त्रिधायुधम् ।
त्रिजन्मपापसंहारं, विल्वपत्रं शिवार्पणम ।।
दर्शनं
विल्वपत्रस्य , स्पर्शनं पापनाशनम् ।
अघोरपापसंहारं, विल्वपत्रम् शिर्वापणम् ।
प्रार्थना— ॐ नागेन्द्र हाराय त्रिलोचनाय, भस्मांगरागाय महेश्वराय ।
नित्याय
शुद्धाय दिगम्बराय तस्मै ‘न’ काराय नमः शिवाय ।।
मन्दाकिनी
–सलिलचंदन– चर्चिताय, नन्दीश्वर –प्रथमनाथ –महेश्वराय ।।
मन्दारपुष्पबहुपुष्प
– सुपूजिताय, तस्मै ‘म’ काराय नमः शिवाय ।।
शिवाय
गौरी –
वदनाब्जवृन्द, सूर्याय दक्षाध्वरनाशकाय ।
श्री
नीलकण्ठाय वृषध्वजाय, तस्मै ‘शि’ काराय नमः शिवाय ।।
वशिष्ठ
कुम्भोद्भवगौतमार्य मुनीन्द्रदेवार्चितशेखराय ।
चन्द्रार्कवैश्वानरलोचनाय, तस्मै ‘व’ कराय नमः शिवाय ।।
यज्ञस्वरूपाय
जटाधराय, पिनाकहस्ताय सनातनाय ।
दिव्याय
देवाय दिगम्बराय, तस्मै ‘य’ काराय नमः शिवाय ।।
।।
अशिव त्याग संकल्प ।।
भूईमा
गाड्नु ः ॐ अमंगलानां शमनं, शमनं दुष्कृतस्य च ।
दुःस्वप्ननाशनं
धन्यं,
प्रपद्मेऽहं
शिवं शुभम् ।।
त्यागको
संकल्प गर्नु —
..... नामाहं शिवरात्रिपर्वणि भगवतः
शिवप्रीतये तसन्निधौ
अशिव –चिन्तन –आचरण –व्यवहारत्यागानां
निष्ठापूर्वकं संकल्पमहं करिष्ये ।
तत्प्रतीकरूपेण
.... दोषं त्यक्तुं संकल्पयिष्ये ।
।।
महात्म वोध ।।
हिन्दु
ॐकार परिवार नेपालको आध्यात्मिक जगतको वैज्ञानिक,धर्म सनातनी छ ।
यही
जगमा साँस्कृतिक,सामाजिक,समभावले जातीको वीरत्व विश् महत्व राख्दछ ।।
।।
पूर्व व्यवस्था ।। होली पर्व
।।
क्रम व्यवस्था ।।
पूर्णिमा
पारि घर परिवार जुटि स्नानदी बुद्धि कर्ममा बढ्नु ।
गरीपूजन
खुसि क्रम,समाप्ति पछि सप्तरंगि अविर दल्नु ।।
आपसमा
दुख सागर उन्मूत्तिघोष गला,सुख कामनाले धर्नु ।
होली
जलाएपछि परस्पर मृत्तिका भष्म दलि प्रणाम गर्नु।। १
।।नृसिंहपूजन
।।
बिष्णुरुप
संसार उद्दारका ईशनै नृरसिहं अवतारित मर्दिनी ।
पुज्नु
अंगिरा कुलवंशी जगत धरकी रक्षा भावगर्ने सम्झनी ।। १
ॐ
नृसिंहाय विद्महे, वज्रनखाय धीमहि । तन्नो नृसिंहः प्रचोदयात् । नृ.गा.
ॐ श्री
नृसिंहभगवते नमः । आवाहयामि, स्थापयामि, ध्यायामि । आवाहन पछि
।।
मातृभूमि पूजन ।।
जन्म
दिने आमा र भूमि नै स्वर्ग सम्झनु चेतन मानव ।
पितृ,पूर्खा र सन्तान रचाउ कर्म र
तथ्यले नबन दानव ।। १
ॐ मही
द्यौः पृथिवी च नऽ, इमं यज्ञं मिमिक्षताम् । पिपृतां नो भरीमभिः ।।
ॐ
पृथिव्यै नमः । आवाहयामि, स्थापयामि, ध्यायामि ।। — ऋ. १.२२.१३
।।
त्रिधा समता देवीपूजन ।।
जहाँ
स्मृती र धैर्य छ धर्मिको माता र जननी मान्नु ।
उनैको हर्ष
विमोहन लिला धरी नैतिक हृदय ठान्नु ।। १
ॐ
अम्बेऽअम्बिकेऽम्बालिके, न मा नयति कश्चन ।
ससस्त्यश्वकः
सुभद्रिकां, काम्पीलवासिनीम् ।। –२३.१८
।।
क्षमावाणी ।।
मित्र,हित र प्रित जन्म पुरुषादी
लौह बने जन सब ।
शिष्टचारको
समभाव नै नियन्त्रण छ कर्मको गौरव ।। १
ॐ
मित्रस्य मा चक्षुषेक्षध्वमग्नयः, सगराः सगरास्थ सगरेण नाम्ना, रौद्रेणानीकेन पात माऽग्नयः ।
पिपृत
माग्नयो गोपायत मा नमो, वोऽस्तु मा मा हि ى सिष्ट ।
।। रज–धारण ।।
मन र
तनले धार्य योग,ध्यान न्यासदी जीबन शुभ छ ।
मानी,अरुुको कर्म,भाव जोहोमा सरिक रहि जीउनु छ ।।
१
ॐ
कस्यपस्य त्र्यायुषम् इति ग्रीवायाम् ।
ॐ
यद्देवेषु त्र्यायुषम् इति दक्षिण बाहुमूले
ॐ
तन्नोऽस्तु त्र्यायुषम् इति हृदि । –३.६२
।।
नवान्न यज्ञ ।।
उत्पादन,कमाई दशांस दान अरुुको हितमा
दिनु ।
उर्जावान
छ,तृप्ति मनमा देह आत्मको जन
लिनु ।। १
ॐ
अत्रपतेऽत्रनस्य नो, देह्यनमीवस्य शुष्मिणः ।
प्रपदातारं
तारिषऽ ऊर्जं, नो धेहि चतुष्पदे ।। – ११.८३
।।अन्य
पर्वहरूको प्रारूप ।।
शुभ
सन्ध्या रचि ईश देवादी सुकर्मका पहिचान मनको ।
जाग्छौ
उही जीवनमा आत्मा तृप्ति स्थापित बन्छ जनको ।। १
कर्मकाण्डको
स्वरूप ः—
‘‘ एतत्कर्म प्रधान श्री गायत्री
देव्यै नमः ॐ श्रीगणेशाय नमः ।
आवाहयामि, स्थापयामि, ध्यायामि ।
।।
आशीर्वचन ।।
शस्त्र
शास्त्र र जन जीवन सबै हितका मित्र जागे मनेरथ ।
स्थवर
जंगम सहपाठी लिला जीवनको कर्म सबैको गाथा ।।१
मन्त्रार्थाः
सफलाः सन्तु पूर्णा सन्तु मनोरथाः ।
शत्रुभ्यो
भयनाशोऽस्तु मित्राणामुदयस्तव ।।१।।
श्रीर्वर्चस्वमायुष्यमारोग्यमाविधात्पवमानं
महीयते ।
धान्यं
धनं पशुं बहुपुण्यलाभं शतसंवत्सरं दीर्घमायुः ।।२।।
आयुद्रोणसुते
श्रियो दशरथे शत्रुक्षयो राघवे,
ऐश्वर्यं
नहुषे गतिश्च पवने मानं च दुर्योधने ।
शौर्यं
शांतनवे बलं हलधरे सत्यं च कुन्तीसुते,
विज्ञानं
विदुरे भवन्तु भवतः कीर्तिश्च नारायणे ।।३।।
लक्ष्मीररुन्धतीचैव
कुरुतां स्वस्ति तेऽनघ ।
असितो
देवलश्चैव विश्वामित्रस्तथाङ्गिरा ।। ।।४।।
स्वस्ति
तेऽद्य प्रयच्छन्तु कार्तिकेयश्च षण्मुखः ।
विवस्वान्भगवान्
स्वस्ति करोतु तव सर्वशः ।।५।।
ब्रह्मााणी
चैव गायत्री सावित्री श्रीरुमासती ।
अरून्धत्यनसूया
च तव सन्तु फलप्रदाः ।।६।।
ब्रह्मााविष्णुश्च
रुद्रश्च सूर्यादिसकलग्रहाः ।
सौभाग्यं
ते प्रयच्छन्तु वेदमन्त्र ाश्च कल्पकाः ।।७।।
यी
माहत्मय कर्मकाण्ड लेखन सरल अंगीरा वंशीमा कर्मले शास्त्र सुधारी ।
अनुवाद
गरी राखे,अन्यथा नमान्नु सेढाई जनले ब्रम्हा,बिष्णु महेश्वरको पुजारी ।।
karmakanda
“समाप्त’’
समावर्तन संस्कारः
ज्ञान आर्जनको समाप्ती,विद्यार्थीको
दिक्षान्त समावर्तन छ गुरुकुलले ।
पवित्र,उपवित
वस्त्र धारण हुन्छ यूवा,२४।२५
बर्षामा शिक्षा ज्ञानले ।।
समाज,आसन,गृह,वस्त्र
आभूषणले पद,बुुद्धि,विद्धत्वमा
ज्ञान पुजिनाले ।
विदत्व,वीर,सामाथ्र्यको शूशोभित,प्रसिद्धि
समावर्तन हुन्छ ब्रतबन्धले ।। १
ब्रतबन्ध,वेदारम्भपछि
पूजा सद्र्धाम,श्रद्धाले
१. गृह यज्ञ वेदीमा पुज्नु ।
कर्मपात्र,संङ्गकल्प,आचमान गरी शुद्धिमा दिप,अग्नि
समिधा जलाउनु ।।
जीवनको आयू,संस्मरण
शक्ति,तेज,यश,ऐश्वर्यमा आरोग्य कान्ति माग्नु ।
पढाई,ज्ञानले,शास्त्रोत्तर आहूती दिई जल,अग्नि,सद्र्धामले
अग्नि पूज्नु ।। २
दिई कुमारलाई आर्शिरवचन,कान
फडकारी चिरन्जीवी हुन बोल्नु ।
आयू,आचरण,शीर सब संस्मण गराई बालकलाई पर्छ चोख्याउनु ।। ३
यज्ञ वेदीको उत्तरपट्टि २.अष्टदलदलमा रेखि,ऐपन पुजी आठ कलस ।
कुमारले आँप,पिपलको
पात सेचनमा अश्विनीकुमार,पुजी
दिप कलश ।।
बालकको श्री,ऐशवर्य,वेदार्थ ज्ञान,ब्रम्हातेज
सबै लिन जल अभिषेक गर्नु ।
शास्त्रोत्तर बस्त्र उपनीत,आभूषणले शीरनिधारउचाँेमा फूलमाला लगाउनु ।। ४
गुरुकुलबाट ३. दीक्षान्त उपदेश,सत्य,तथ्य,धर्म,स्वअध्यायनमा
जानु ।
दक्षिण दिई कल्याणले,अहित,आलस्य,ईष्र्या
हटाई कुमारलाई जगाउनु ।।
ज्ञान,श्रद्धा,पूर्खा,धर्म,काम,मोक्ष,समाज सम्झाई बालक आनन्दीत हुनु ।
कल्याण,जीव
रक्षा,समभाव,सदाचारले
कत्र्तव्य सिकि दिक्षित बन्नु ।। ५
बुझि,भोगी,पढि ज्ञान,शास्त्र
४. देशान्तर गमन उपनयन पछिको कृत्य ।
विद्या अध्यायन देशाटनमा मामाले,जोखिमी,कष्ट,बुझाउने चेष्टा ।।
अहो वयस्क उमेर,जागिर,स्वरोजगार,सन्तान
लालन पालन गरियो ।
बृद्धभई आशा भरोशाको अभिभावक बनि खुसिमा देहअन्त छ जो ।। ६
गरी संस्कारले पूर्णआहूती लोकमा,यश,ऐश्वर्य
प्रप्ति र यज्ञवेदी ।
५.संङ्गकल्प,दान
दक्षिण गुरु चेली,विर्सजन,पुष्पबर्षा अक्षता आदी ।।
पूरागरी ईच्छा,क्षमाप्रार्थनाले
मन,बुद्धि,कर्मका
ईन्द्रिय,उर वशमा ।
मन आत्मा शुद्धि,मुक्ति,जन्मसफल,भीत्री
सकल सुम्पि पुस्तावंशमा ।। ७
अन्त
Comments
Post a Comment