Skip to main content

खण्ड ५ सेढाई परिवार गीता

अध्याय ७

अध्याय ७ , श्लोक ०१
श्रीकृष्णको आज्ञाले पार्थ, भक्तियोगको अभ्यास कर्मद्वारा मष्तिष्कमा विषेश रहै म ।
म प्रति समर्पित निसंोच शंसय तिमीमा पूर्ण रुपले जानी भक्त छौ, त्यो भन्छु म ।। ७.१
श्रीभवानुवाच( मय्यासक्तमनास् पार्थ योगं युञ्जन्मदाश्रयस्। असंशयं समग्रं मां यथा ज्ञास्यसि तच्छृणु।।१।।

अध्याय ७ , श्लोक ०२
जब म तिमीलाई ज्ञान विज्ञान सहित पूर्ण प्रष्टाउछु जुन ज्ञेयले थाहा पाउनु पर्ने छ ।
अज्ञेय यो संसारमा छैन्, तिमी जीवलाई संसारका सम्पूर्ण कुराहरू नित्उ ज्ञात हुनेछ ।। ७.२
ज्ञानं तेक्हं सविज्ञानमिदं वक्ष्याम्यशेषतस्। यज्ज्ञात्वा नेह भूयोक्न्यज्ज्ञातव्यमवशिष्यते।।२।।

अध्याय ७ , श्लोक ०३
धेरै जनहरू मध्ये कुनै एकले सिद्धिको लागि प्रयत्न गरी ती सिद्धि बन्छन ।
केही प्राप्त गरेका जनहरू मध्ये कुनै एकले मलाई बुझि स्वरुप जान्दछ ।। ७.३
मनुष्याणां सहस्रेषु कश्र्चिद्यतति सिद्धये। यततामपि सिद्धानां कश्र्चिन्मां वेत्ति तत्त्वतस्।।३।।

अध्याय ७ , श्लोक ०४
जहाँ मेरो बाहिरी अङ्गको प्रकृति पृथ्वी, जल, अग्नि, वायु, आकाश भिन्न रही ।
धारी हर्षमा योग ज्ञानले, मन, बुद्धि, अहङ्कार गरी आठ भागमा विभाजित उही ।। ७.४
भूमिरापोक्नलो वायुस् खं मनो बुद्धिरेव च। अहंकार इतीयं मे भिन्ना प्रकृतिरष्टधा।।४।।

अध्याय ७ , श्लोक ०५
जुटी यी आठ जड प्रकृतिका निकृष्टले बुझ महाबाहो, अर्को एक उत्कृष्ट प्रकृति छ ।
त्यही जीव शक्तिको, आत्मा शक्तिले शरीर रुप भित्र रही जीवनको आधार बन्ने गर्छ  ।। ७.५
अपरेयमितस्वन्यां प्रकृतिं विद्धि मे पराम्। जीवभूतां महाबाहो ययेदं धार्यते जगत्।।५।।

अध्याय ७ , श्लोक ०६
जान दुई प्रकृतिहरू( आध्यात्मिक,भौतिक प्रकृति बाट नै सम्पूर्ण जीवको रचना छु ।
तथ्य भई सनातन जान,म नै सम्पूर्ण जगत्तको सृष्टि,रचना र विनासकर्ता पनि हुँ ।। ७.६
एतद्योनीनि भूततानि सर्वाणीत्युपधारय। अहं कृत्स्नस्य जगतस् प्रभवस् प्रलयस्तथा।।६।।

अध्याय ७ , श्लोक ०७
जान धनञ्जय,यहाँ म भन्दा श्रेष्ठ,कर्मको अर्को कोही केही छ ्।
जग जीव,धागोमा मणि उनिएझै यो संसार ममा उनिएको छ ।। ७.७
मत्तस् परतरं नान्यत्किञ्चिदस्ति धनंजय। मयि सर्व्मिदं प्रोतं सुत्रे मणिगणा इव।।७।।

अध्याय ७ , श्लोक ०८
मानी कौन्तेय, म जलको रस हुँ, सूर्य र चन्द्रमाको प्रकाश हुँ, सम्पूर्ण वेदमा ओमकार हुँ ।,
सार जे छ ,बुझ यही आकाशमा शब्द हुँ तथा पुरुषमा पुरुषत्व जनमा पनि म नै हुँ ।। ७.८
रसोक्हमप्सु कौन्तेय प्रभास्मि शशिसूर्ययोस्। प्रणवस् सर्ववेदेषु शब्दस् खे पौरुषं नृषु।।८।।

अध्याय ७ , श्लोक ०९
जान पृथ्वीमा म पवित्र गन्ध हुँ, अग्निमा म तेज हुँ ।
सम्पूर्ण जीवहरूको म आयु हुँ तथा तपस्वीहरूको म तप हुँ ।। ७.९
पुण्यो गन्धस् पृथिव्यां च तेजश्र्च्स्मि विभावसौ। जीवनं सर्वभूतेषु तपश्र्चा्स्मि तपस्विषु।।९।।

अध्याय ७ , श्लोक १०
ज्ञानी पार्थ, सबै प्राणीहरुको नित्य कारण,सनातन बीज म जान म हुँ ।
बिेक स्वाभिमानको बुद्धिमानहरू बुद्धि,तेजस्वीहरूको तेज पनि म नै हुँ ।। ७.१०
बीजं मां सर्वभूतानां विद्धि पार्थ सनातनम्। बुद्धिबुर्द्िधमतामस्मि तेजस्तेजस्विनामहम्।।१०।।

अध्याय ७ , श्लोक ११
जान भरतर्षभ, म बलशालीहरूको वासना,विषयमा आसक्ति नभएको बल हुँ ।
सबै प्राणीहरूमा निजै धर्म अनुरुप सन्तान जन्माउन उपयोगी रहेको काम हुँ ।। ७.११
बलं बलवतां चाक्हं कामरागविवर्जतम्। धर्म्विरुद्धो भूतेषु कामोक्स्मि भरतर्षम।।११।।

अध्याय ७ , श्लोक १२
यहाँ जति सात्विक, राजसी र तामसी भाव मेरा प्रकृतिका गुणद्वारा ।
छन् उत्पन्न कार्यहरू बनी म ती गुणहरू नित्य कर्मबाट स्वतन्त्र छु ।
यी अडिग रही,बरु ती गुण गुणतीतहरू मेरो शक्तिको अधीनमा छन् ।। ७.१२
ये चैव सात्त्विका भावा राजसास्तामसाश्र्च ये। मत्त एवेति तान्विद्धि न त्वहं तेषु ते मयि।।१२।।

अध्याय ७ , श्लोक १३
रही भद्रता, अनुराग र अज्ञानतामा तीन गुणहरूबाट मोहित बन्छ निजै कारणले ।
जाग्नु यो सम्पूर्ण संसारले बुझी तिन गुणहरू भएको म अविनाशी जान्ने तर्कले ।। ७.१३
त्रिभिर्गुणयैर्भावैरभिस् सर्व्मिदं जगत्। मोहितं नाभिजानाति मामेभ्यस् परमव्ययम्।।१३।।

अध्याय ७ , श्लोक १४
भौतिक प्रकृतिका तीन गुणहरू समाविष्ट मेरो दैवीय शक्ति तरी पार गर्न कठिन छ ।
जो जुन मेरो आश्रयमा छन् उनीहरूले दैवीय शक्ति र मायालाई पार गर्न सक्छन् ।। ७.१४
दैवी ह्येषा गुणमयी मम माया दुरुत्यता। मामेव ये प्रपद्यन्ते मायामेतां तरन्ति ते।।१४।।

अध्याय ७ , श्लोक १५
धराका पटमूर्ख, मानवतामा निम्नकोटी, भ्रमीत ज्ञान नाश भएका सबै आसुरी ।
स्वभावले युक्त,नीचहरूले मेरो आश्रय पाउँदैनन्,तिनीहरू मेरा प्रिय छन कसरी ।। ७.१५
न मां दुष्कृतिनो मूढास् प्रपद्यन्ते नराधमास्। माययापहृतज्ञाना आसुरं भावमाश्रितास् ।।१५।।

अध्याय ७ , श्लोक १६
जान भारत, उत्तम कार्य चार किसिमका व्यक्तिहरूले इश मानि मलाई भज्छन् ।

यी व्यक्तिमा १. व्यथित,२.ज्ञानको भोका,३. धन ४.आर्जनमा  अनइच्छुक र निष्कामी छन् ।। ७.१६
चतुर्विधा भजन्ते मां जनास् सुकुतिनोक्र्जुन। आर्तो जिज्ञासुरर्थार्थी ज्ञानी च भारतर्षभ।।१६।।

अध्याय ७ , श्लोक १७
ईश भज्ने चार प्रकारकाहरू नित्य सँधै मामाथि नै आफ्नो चित्तलाई एकाग्रह गर्छन् ।
ईशमा नै अनुराग राख्ने ज्ञानीहरूसधै श्रेष्ठ,प्रिय हुन,म उनीहरूको श्रध्येय नित्य छन् ।। ७.१७।।
तेषां ज्ञानी नित्ययुक्त एकभक्तिर्वि्शिष्यते। प्रियो हि ज्ञानिनोक्त्यर्थमहं स च मम प्रियस्।।१७।।

अध्याय ७ , श्लोक १८
जब भक्तहरू निश्चय ठूलो मनका,मेरो ज्ञानमा स्थित रहे म आफू सरहको मान्दछु ।
ती भक्तनै मेरो भक्तिमा रही मलाई,उच्च लक्ष्य पूर्ण रुपमा प्राप्त गरी धार्यको जान्दछु ।। ७.१८
उदारास् सवर एवैते ज्ञानी त्वात्मैव मे मतम्। आस्थितस् स हि युक्तात्मा मामेवानुत्तमां गतिम्।।१८।।

अध्याय ७ , श्लोक १९
जन्म जन्मान्तरहरूको प्राप्ती बुद्धिमान व्यक्तिले सम्पूर्ण वस्तुहरूमा म सधै उपस्थित छु ।
बुझि जान्नु सब मेरो आश्रय ग्रहणका छन्,यस्तो महाआत्मा दुर्लभ छ म उही रहन्छु ।। ७.१९
बहूनां जन्मनामन्ते ज्ञानवान्मां प्रपद्यते। वासुदेवस् सर्व्मिति स महात्मा सुदुर्लभस्।।१९।।

अध्याय ७ , श्लोक २०
जुन ज्ञान भौतिक इच्छाहरू द्वारा हरण छ, उनीहरू देवताहरूको शरणमा पर्दछन् ।
देव उपासनाका प्रक्रिया र विधिहरू आफ्नै प्रकृति अनुरुप निजै अवलम्बन गर्दछन् ।। ७.२०
कामैस्तैस्तैर्हृतज्ञानास् प्रपद्यन्तेक्न्यदेवतास्। तं तं नियममास्थाय प्रकृत्या नियतास् स्वया।।२०।।

अध्याय ७ , श्लोक २१
राखि कामनाहरू भक्तले यावत देव मूर्तिको पूजा श्रद्धापूर्वक धर्म गर्न चाहन्छ ।
म अन्तरयामीको रुपमा ती भक्तको श्रद्धामा उही देवमा नै सधै स्थिर गरिदिन्छु ।। ७.२१
यो यो यां यां तनुं भक्तस् श्रद्धयार्चितुमिच्छति। तस्य तस्याचलां श्रद्धां तामेव विदधाम्यहम्।।२१।।

अध्याय ७ , श्लोक २२
व्यक्तिका भिन्न श्रद्धा भक्तिले परिपूर्ण बनी, तीमी देवपूजाको प्रयत्न गर ।
तृप्ती त्यो कामना प्राप्ती छ, जुन भक्ति मद्वारा नै व्यवस्था हो भरमा गर ।। ७.२२
स तया श्रद्धया युक्तस्तस्याराधनमीहते। लभते च ततस् कामान्मयैव विहितान्हि तान्।।२२।।

अध्याय ७ , श्लोक २३
यहाँ अल्प बुद्धि धैर्य हुनेहरूको त्यो फल नाशवान छ,सकल जगको रित यही हुन्छ ।
जान देवताहरूलाई पूजा गर्ने नै देवताहरूमा,मलाई पूजा गर्नेहरू ममा मिलेको छ ।। ७.२३
अन्तवत्तु फलं तेषां तद्भवत्यल्पेधसाम्। वेवान्देवयजो यान्ति मद्भक्ता यान्ति मामपि।।२३।।

अध्याय ७ , श्लोक २४
 पूर्ण ज्ञान,बुद्धि नभएकाहरू, जो मलाई पूर्णरुपमा जान्दैनन् स्वरुप नभएको ग्रहण छु ।
बुझि स्वरुप ग्रहण गर्न सक्ने, अल्प ज्ञानले मेरो महान् प्रकृतिको अनाशवान,सर्वोच्च छु ।। ७.२४
अव्यक्तं व्यक्तिमापन्नं मन्यन्ते मामबुद्धयस्। परं भावमजानन्तो ममाव्ययमनुत्तमम्। २४।।

अध्याय ७ , श्लोक २५
जहा मेरो योगमायाले छोपिएको,अदृश्यमा छु र अज्ञानी मान्छेहरूले मलाई नित्य जोनन् ।
ज्ञान योग तप बुझे तर जन्म नलिने भनी थाहा पाए, अल्प बुद्धि र मूढ जनले सक्तैनन् ।। ७.२५
नाहं प्रकाशस् शर्वस्य योगमायासमावृतस्। मूढोक्यं नाभिजानाति लोको मामजमव्ययम्।।२५।।

अध्याय ७ , श्लोक २६
बुझ अर्जुन, मेरो ऐश्वर्य शक्तिले भूतकालमा के भया, वर्तमानमा के भइरहेको छ जानी ।
भविष्यमा के हुने हो सबै अस्तित्वहरुको बारेमा मलाई जानकारी छ मलाई जन वित्छ नजानी ।। )७.२६
वेदाहं समतीतानि वर्तमानानि चार्जुन। भिविष्याणि च भूतानि मां तु वेद न कश्र्चन।।२६।।

अध्याय ७ , श्लोक २७
जान भरतका सन्तति, शत्रु विजेता तिमी, श्रृष्टिको आदि कालमा इच्छा र द्वेष जम्मा छ ।
यही श्रृजित जगमा उत्पन्न सबै प्राणीहरू समयको सुख, दुस्ख, द्वन्द र विषयमा बन्धीत छ ।। ७.२७ (मोहबाट मोहित हुन्छन्।)
इच्छाद्वेषसमुत्थेन द्वन्द्वमोहेन भारत। सर्वभूतानि संमोहं सर्गे यान्तित परंतप।।२७।।

अध्याय ७ , श्लोक २८
जहाँ पुण्यकर्मले उसको पाप नाशीन्छ ती व्यक्तिहरूले द्वन्दमा ईश भज्छन् ।
जीवनको अन्तमा मोहबाट मुक्त भइ, अविचलित सिद्धरुपमा मलाई भज्छन ।। ७.२८
येषां त्वन्तगतं पापं जनानां पुण्यकर्मणाम्। ते द्वन्द्वमोहनिर्मुक्ता भजन्ते मां दृढवतास्।।२८।।

अध्याय ७ , श्लोक २९
यी बुद्धिमानहरू जब मरणमा,जीवन चक्रबाट मुक्ति आशले मेरो शरणमा पर्दछन ।
मेरो साधना गरी, तिनीहरूले ब्रह्मको, सुदद्ध जीव आत्मास्वरुप जानी धैर्य गर्दछन् ।।
यही संसार बन्धन रुपि सबै कर्महरु ज्ञान अज्ञानको बारेमा थाहा,प्राप्तिका हुन्छन् ।
जीवन काटी यही साधना र द्धवारको मुक्तिमा जीवन उत्सर्गमा जान्छन् ।। ७.२९
जरामरणमोकक्षाय मामाश्रित्य यतन्ति ये। ते ब्रह्मतद्विदुस् कृत्स्नमध्यात्मं कर्म चाखिलम्।।२९।।

अध्याय ७ , श्लोक ३०
जान अधिभूत, अधिदेव,अधियज्ञ सबै म नै हो, ममाथि आसक्त चित्त धारी बाच्छन् ।
सबै कर्म भएकाहरूले बाची अन्त मृत्युकालमा भक्तिमा मेरो संस्मरण गर्न सक्छन् ।। ७.३०
साधिभूताधिदेवं मां साधियज्ञं च ये विदुस्। प्रयाणकालेक्पि च मां ते विदुर्युक्तचेतसस्।।३०।।

अध्याय ८

अध्याय ८ , श्लोक ०१
अर्जन सोध्दछन्,हे पुरुषोत्तम, ब्रह्म के हो?
अध्यात्म कस्तो छ र, के हो? कर्म के हो?
अधिभूत कुन ,कस्तो किन भनिएको तयो ।
अधिदेव के आधार कसलाई भन्ने गरिन्छ? ८.१
अर्जुन उवाच( किं तद्ब्रह्म किमध्यात्मं किं कर्म पुरुषोत्तम। अधिभूतं च किं प्रोक्तमधिदैवं किमुच्यते।।१।।

अध्याय ८ , श्लोक ०२
बताउनु मधुसूदन, अधियज्ञको हुन?
अधियज्ञ देहमा कसरी स्थित हुन्छन्?
संयमित चित्त भएका जनहरूलाई उ समयको ।
मृत्युको कालमा अधियज्ञ कसरी ज्ञात हुने भएको ? ८.२
अधियज्ञस् कथं कोक्त्र देहेक्स्मिन्मधुसूदन। प्रयाणकाले च कथं ज्ञेयोक्सि नियतात्मभिस्।।२।।

अध्याय ८ , श्लोक ०३
श्रीकृष्णले भने यो बुझ्नु सँधै उपस्थित रह्यो ।
त कहिले नष्ट नहुने परमतत्व जीव ब्रह्म भयो ।
परमतत्वको अनादि प्रकृति आध्यात्म भनी जान्नु ।
जीवहरूको भौतिक शरीरको विकाससँग चलि क्रम ।।
क्रियान्वीत सम्बन्धित सबै कार्य नै कर्म भनेको हो ।। ८.३
श्रीभगवानुवाच( अक्षरं ब्रह्म परमं स्वभावोक्ध्यात्मुच्यते। भूतभावोद्भवकरो विसर्गस् कर्मसंज्ञितस्।।३।।

अध्याय ८ , श्लोक ०४
देहमा सर्वश्रेष्ठ अर्जुन,जान निरन्तर परिवर्तन भइरहने भौतिक प्रकृति जुन ।
सबै नाशवान प्राप्य भेद्ध्य अभेद्ध्य जन्मका वस्तुहरू अधिभूत भनिने हुन ।।
इश्वरको सर्वव्यापी रुप त देवताहरू जस्तै सूर्य, चन्द्र अधिदेव हुन ।
 म, महाईश्वर, जो प्रत्येक जीवधारीको शरीरमा परमात्माको रुपमा छु, अधियज्ञ हो ।। ८.४
अधिभूतं क्षरो भावस् पुरुषाश्र्चा्धिदैवतम्। अधियज्ञोक्हमेवात्र देहे देहभृतां वर।।४।।

अध्याय ८ , श्लोक ०५ 
जब जन अन्तकालमा पनि मेरो नै संस्मरण गरेर देह त्याग गरेर जान्छ ।
त्यो मेरो स्वरुपमा प्राप्त छ, यो निश्चितमा संशय नगरी मृत्युमा ह्न्छ ।। ८.५
अन्तकाले च मामेव स्मरन्मुक्त्वा कलेवरम्। यस् प्रयाति स मद्भावं याति नास्त्यत्र संशयस्।।५।।

अध्याय ८ , श्लोक ०६
जान कौन्तेय, जनको अन्तकाल देहत्यागमा जुन भाव स्मरणले मर्दछ ।
त्यही भाव संस्मरण प्राप्तिको हुनाले सोही भावका योनीमा प्राप्त हुन्छ ।। ८.६
यं यं वापि स्मरन्भावं त्यजत्यन्ते कलेवरम्। तंम तमेवैति कौन्तेय सदा तद्भावभवितस्।।६।।

अध्याय ८ , श्लोक ०७
कारण जान, प्रत्येक पल मेरो संस्मरण गर्दै तिमी युद्ध गर ।
मन र बुद्धिलाई निरन्तर ममा अपर्ण निजै धार्य तिमी गर ।।
यही मन,रति र बिधानले निश्चय पनि ममा प्राप्त हुने छौ ।
यावत जीवन मोक्ष जन्म उन्मुक्तिको सार्थकता पाउने छौ ।। ८.७
तस्मात्सर्वेषु कालेषु मामनुस्मर युध्य च। मय्यार्पितमनोबुद्धिर्मामेवैष्यस्यसंशयम्।।७।।

अध्याय ८ , श्लोक ०८
जान पार्थ, अभ्यास योगले युक्तीमाा चित्तलाई अन्यत्र कतै जान दिदैन ।
रही निरन्तर अभ्यासमाा परम दिव्यता  परमेश्वर जनमा मिल्दछ ।। ८.८
अभ्यासयोगयुक्तेन चेतसा नान्यगामिना। परमं पुरुषं दिव्यं यति पार्थानुचिन्तयन्।।८।।

अध्याय ८ , श्लोक ०९
यी सर्वज्ञ, पुरातन, सबैका नियन्ता, अणु भन्दा पनि शुष्म, सबैका विधाता हुन ।
अचिन्त्य, सूर्य समान  प्रकाशित, प्रकृति भन्दा पनि पुरानो पुरुषलाई जगाउन ।।
जीवन पछि मृत्यु कालमा संस्मरण जो गर्दछ ।
धरी उ त्यहीनै दिव्य पुरुषलाई प्राप्त गर्दछ ।। ८.९
कविं पुराणमनुशासितार मणोरणीयांसमनुस्मरेद्धस्। सर्वस्य धातारमचिन्त्यरुप मदित्यवर्ण तमसस् परस्तात्।।९।।

अध्याय ८ , श्लोक १०
जहाँ भक्तियुक्तले अन्त कालमा यि योगबलले धार्य छन् ।
भृकुटीका मध्यमा प्राणवायुलाई राख्दै निश्चल मन हहुन्छन् ।।
ईशको संस्मरण गरी उही परम पुरुषमा प्राप्त निश्चय हुन्छ ।
ज्ञार्नी ात परमात्मामा लीन हुन्छ, परमात्मा नै स्वमिलन छ ।। ८.१०
प्रणयकाले मनसाचलेन भक्त्या युक्तो योगबलेन चैव। भ्रुवोर्मध्ये प्राणमावेश्य सम्यक् स तं परं पुरुषमुपैति दिव्यम्।।१०।।

अध्याय ८ , श्लोक ११
वेद जनितहरू जानी ओंकार जुन अविनाशी बुभ्mदछन ।
आसक्ति विहिन सन्यासीहरू यसै अर्थमा प्रविष्ट गर्दछन् ।।
यही प्राप्ती,इच्छाले ब्रह्मचारीहरू ब्रह्मचर्यको पालित बन्नु ।
सुन तिमीलाई म त्यो प्राप्त गरिने वस्तुको संक्षिप्तमा भन्छु ।। ८.११
यदक्षरं वेदविदो वदन्ति विशन्ति यद्यतयो वीतरागास्। यदिच्छन्तो ब्रह्मचर्य चरन्ति तत्ते पदं संग्रहेण प्रवक्ष्ये।।११।।

अध्याय ८ , श्लोक १२(१३
जव जनले सम्पूर्ण इन्द्रियहरूको द्वारलाई नियन्त्रित गरी ।
निर्मल मनलाई हृदय क्षेत्रमा स्थिर गर्दै स्थिरप्रज्ञा धारी ।।  ८.१२
आफ्नो प्राण वायु शीरमा तानेर योग अभ्यासमा हुनु ।
स्थितमा ओंम, ब्रह्म वाचक शब्दको उच्चारण गर्नु ।।
क्रमगतमा ईशको ध्यान गर्दा गर्दै जीवले देह त्याग्नु ।
यही कर्म गर्दछ त्यसले परम गति स्वत प्राप्ती र्गनु ।। ८.१३
सर्वद्वाराणि संयम्य मनो हृदि निरुध्य च। मूर्ध्न्याधायात्मनस् प्राणमास्थितो योगधारणाम्।१२।।
ओकित्येकाक्षरं ब्रह्म व्याहरन्मामनुस्मरन्। यस् प्रयति त्यजन्देहं स यति परमां गतिम्।।१३।।

अध्याय ८ , श्लोक १४
जान पार्थ, जनले अन्य विषयमा मन नलाएर मेरो निरन्तर संस्मरण गर्दछ ।
ममाथि निरन्तर लीन छ ती जन योगीले मलाई सजिलै प्राप्त गर्न सक्छ ।। ८.१४
अनन्यचेतास् सततं यो मां स्मरति नित्यशस् तस्याहं सुलभस् पार्थ नित्ययुक्तस्य योगिनस्।।१४।।

अध्याय ८ , श्लोक १५
यी महात्माहरू ईश प्राप्तीले दुखको आश्रय रहे जन्मको चक्रमा जादैन ।
पुन फेरि जन्म मरण पर्दैन तिनीमा म परम सिद्धि प्राप्ती नरही हुदैन् ।। ८.१५
मामुपेत्य पुनर्जन्म दुस्खालयमशाश्र्वतम्। नाप्नुवन्ति महात्मानस् संसिद्धिं परमां गतास्।।१५।।

अध्याय ८ , श्लोक १६
बुझ कौन्तेय, ब्रह्मलोक बाहेक अरु लोकहरूमा पुनरावर्तन गर्ने हुन्छन् ।
ती लोकमा जानेहरू पुन जन्मीने,तर ईशमा प्राप्ती फेरि नजन्मन बन्छन ।। ८.१६
आब्रह्मभुवनाल्लोकास् पुनरावर्तिनोक्र्जुन। मामुपेत्य तु कौन्तेय पनर्जन्म न विद्यते।।१६।।

अध्याय ८ , श्लोक १७
ब्रह्माको एकरात एक हजार चौघडी छ,त्यहाँ एक दिनको एक हजार चौघडी छ ।
बिती त्यो योगी जनले जान्दछ, त्यसैले अहोरात्र रात दिनको तत्वलाई जान्नु छ ।। ८.१७
सहस्त्रयुगपर्यन्तमहर्यद्ब्रह्मणो विदुस्। रात्रिं युगसहसत्रान्तां तेक्होरात्रविदो जनास्।।१७।।

अध्याय ८ , श्लोक १८
प्राणीहरू ब्रह्माको दिनको उपस्थितिमा अव्यक्त कारणस्वरुपबाट प्रकट छन ।
पछि रात उपस्थिति पछि त्यही अव्यक्त कारणस्वरुपमा ब्रम्हालीन नै हुन्छन् ।। ८.१८
अवयक्ताद्वयक्तयस् सर्वास् प्रभवन्त्यहरागमे। रात्र्यागमे प्रलीयन्ते तत्रैवाव्यक्तसंज्ञके।।१८।।

अध्याय ८ , श्लोक १९
पार्थ, ती जीव समूह पटके उत्पन्न रही रात्रीको आगमन समयमा विलुप्त छन् ।
उतपती र पुनः दिवा चक्रकालमा नियम बिधिको अधीन नीजै भएर प्रकट छन् ।। ८.१९
भूतग्रामस् स एवायं भूत्वा भूत्वा प्रलीयते। रात्र्यागमेक्वशस् पार्थ प्रभवत्यहरागमे।।१९।।

अध्याय ८ , श्लोक २०
ती अव्यक्त भावले सधै श्रेष्ठतम अनादि विलक्षण अव्यक्त भावमा  रहन्छन ।
लोप जुन योनीका सबै प्राणीहरूको विनाश हुँदा,नाश नभई अस्तित्व बस्छन् ।। ८.२०
परस्तस्मात्तु भावोक्न्योक्व्यक्तोक्व्यक्तात्सनातनस् यस् स सर्वेषु भूतेषु नश्यत्सु न विनश्यति।।२०।।

अध्याय ८ , श्लोक २१
ती अव्यक्त भावले अक्षरका परमगति भनिन्छ जो प्राप्ती गरे पुनः संसारमा आउर्दैन ।
भजी त्यही जीवको परमगतिमा ईशको परमधाम,सत्य साआनन्द नित्य स्वरुप होउन ।। ८.२१
अव्यक्तोक्क्षर इत्युक्तस्तमाहुस् परमां गतिम्। यं प्राप्य न निवर्तन्ते तद्धाम परमं मम।२१।।

अध्याय ८ , श्लोक २२
जान पार्थ, ईशको अन्तरगत सबै प्राणीहरू, यस संसारमा व्याप्त छन ।
त्यही परम पुरुष,जन केवल आत्मीय ध्यान भक्तिले ईश प्राप्ती गर्दछन् ।। ८.२२
पुरुषस् स परस् पार्थ भक्त्या लभ्यस्तव्नन्यया। यस्यानतस् स्थानि भूतानि येन सर्व्मिदं ततम्।।२२।।

अध्याय ८ , श्लोक २३
भरतर्षभ, बताई ती भिन्न समयमा योगीहरू कसरी यो संसारबाट देह त्याग्छन् ।
समय गएपछि यो कालचक्रले बस संसारमा पुनः यी त आउने नआउने गर्छन् ।। ८.२३
यत्र काले त्वनावृत्तिमावृत्तिं चैव योगिनस्। प्रयाता यान्ति तं कालं वक्ष्यामि भरतर्षभ।।२३।।

अध्याय ८ , श्लोक २४
(ज्योति, अग्नि, शुभदिन, शुक्लपक्ष, उत्तरायणकालको छ महिनामा मृत्यु हुने ब्रह्मवेत्ता योगीहरू ब्रह्ममा प्राप्त हुन्छन्।)
अग्निर्ज्योतिरहस् शुक्लस् षण्मासा उत्तरायणम्। तत्र प्रयाता गच्छन्ति ब्रह्म ब्रह्मविदो जनास्।।२४।।

अध्याय ८ , श्लोक २५
धूम रात्री, कृष्णपक्ष र छ महिना रुप दक्षिणायन कालका देवले मार्ग बनी जाने छ ।
योगी जनहरूले चन्द्र ज्योति स्वरुप स्वर्ग प्राप्ती गरि किन यो संसारमा आउँछन् ? ।। ८.२५
धूमो रात्रिस्तथा कृष्ण षण्मासा दक्षिणायनम्। तत्र चान्द्रमसं ज्योतिर्योगी प्राप्य निवर्तते।।२५।।

अध्याय ८ , श्लोक २६
वेद मतमा संसारबाट जाने शुक्ल,कृष्ण दुई मार्ग दिन्छ,शुक्ल मार्ग जानेको मोक्ष छ ।
उ संसारमा पुन नफर्किनु,कृष्ण मार्ग जाने संसारमा पुनः फर्किनु र जन्म लिनु र्पछ ।। ८.२६
शुक्लकृष्णे गती ह्येते जगतस् शाश्र्वते मते। एकया यात्यनावृत्तिमन्ययावर्तते पुनस्।।२६।।

अध्याय ८ , श्लोक २७
जान पार्थ, यी सबै मार्गहरूलाई धार्यमा अवगत गर,जन योगी मोहित नहुने ।
कारण बुझे अर्जुन, नित्य योगमय बन,जगत पनि जानी योगमा लीन रहने ।। ८.२७
नैते सृति पार्थ ज्ञानन्योगी मुह्यति कश्र्चन। तस्मात्सर्वेषु कालेषु योगयुक्तो भवार्जुन।।२७।।

अध्याय ८ , श्लोक २८
भक्ति योगीहरूका तथ्यहरू पाई वेद, यज्ञ, तप र दानबाट प्राप्तीका पुण्यफल ।
हुन निस्सन्देह ग्रहण नगरेर अप्राकृत नित्य स्थान,परम पदमा प्राप्त छ हरपल ।। ८.२८
वेदेषु यज्ञेषु तपस्सु चैव दानेषु यत्पुण्यफलं प्रदिष्टम्। अत्येति तत्सर्व्मिदं विदित्वा    योगी परं स्थानमुपैति चाक्क्ध्यम्।।२८।।

अध्याय ९

अध्याय ९ , श्लोक ०१
श्रीकृष्ण भन्नभो अर्जुन, तिमी निर्दोष छौ, म विज्ञानमय शुद्ध भक्ति ज्ञान भन्छु ।
जानी जगत र तिमीले यो दुःखमय संसारबाट मुक्ति पाई दिव्यता रहन्छु ।। ९.१
श्रीभगवानुवाच( इदं तु ते गुह्यतमं प्रवक्ष्याम्यनसूयवे। ज्ञानं विज्ञानसहितं यज्ञ्ज्ञात्वा मोक्ष्यसेक्शुभात्।।१।।

अध्याय ९ , श्लोक ०२
जुन ज्ञान सबै विद्याश्रेष्ठ, गोपनीय उच्च विषय, पवित्र, उत्तम, असल रहन्छ ।
फलादायी, धर्म संगतले कष्ट नगरेर साधना गर्न सकिने सनातननै  हुन्छ ।।  ९.२
राजविद्या राजगुह्यं पवित्रमिदमुत्तमम्। प्रत्यक्षावगमं धर्म्यं सुसुखं कर्तुमव्ययम्।।२।।

अध्याय ९ , श्लोक ०३
जान परन्तप, ईशको भक्तिरुप,धर्ममा आस्थाले श्रद्धा नराख्नेहरू इश प्राप्ती हुँदैनन् ।
जन ति भौतिक संसारको जीवन जीवन मृत्यु चक्रको पथिक मार्गमानै फर्किन्छन् ।। ९.३
अश्र२धानास् पुरुषा घर्मस्यास्य परन्तप आप्राप्य मां निवर्तन्ते मृत्युसंसारवर्त्मनि।।३।।

अध्याय ९ , श्लोक ०४
इशका अव्यक्त स्वरुपमा म यो सम्पूर्ण जगतमा समष्टीले व्याप्त छु ।
सबै जीवहरू ईशमा अवस्थित छन्,म भने उनीहरुमा अवस्थित छैन् ।। ९.४
मया ततमिदं सर्वं जगदव्यक्तमूर्तिना। मत्स्थानि सर्वभूतानि न चाहं तेष्ववस्थितस्।।४।।

अध्याय ९ , श्लोक ०५
ईशका असाधारण योग ऐश्वर्यलाई हेर, म सबै प्राणीहरूको धारक रही पालक छु ।
प्राणिहरू म भित्र अवस्थित छैनन्,म तिनीहरूको प्रकृतिकां स्वभावद्वारा प्रभावित कहा  छु ।। ९.५
न च मत्स्थानि भूतानि पश्य मे योगमैश्वरम्। भूतभृन्न च भूतस्थो ममात्मा भूतभावनस्।।५।।

अध्याय ९ , श्लोक ०६
जानी नित्य प्रभावीत वायु सर्वदा आकाशमा स्थित रहेको हुन्छ ।
उसै गरी नै सब जीवहरू म भित्र अवस्थित छ,कस्लाई थाहा छ? ।। ९.६
यथाकाशस्थितो नित्यं वायु सर्वत्रगो महान्। तथा सर्वा्णि भूतानि मत्स्थानीत्युपधारय।।६।।

अध्याय ९ , श्लोक ०७
मान कौन्तेय, कल्पको अन्तमा सबै प्राणीहरू मेरो प्रकृतिमानै मिल्दछन ।
रहि कल्पको प्रारम्भमा म पुनः तिनी सबैहरूको सृजना र्गछु , नित्य छन् ।। ९.७
सर्वभूतानि कौन्तेय प्रकृतिं यान्ति मामिकाम्। कल्पक्षये पुनस्तानि कल्पादौ वसृजाम्यहम्।।७।।

अध्याय ९ , श्लोक ०८
निजै ईशले आफ्नो प्रकृतिलाई अङ्गिकार गरि प्रकृतिद्वारा परतन्त्र बनाउछन् ।
सृष्टि स्थिती लयमा भएका ती प्राणीहरूको म पुनः सृजना समयमा गर्दछु ।। ९.२८
प्रकृतिं स्वामवष्टभ्य विसृजामि पुनस् पुनस्। भूतग्राममिमं कृत्स्नमवशं प्रकृतेर्वशात्।।८।।
अध्याय ९ , श्लोक ०९
जानी धनञ्जय, ती जनका कर्महरूमा म(ईश) अनासक्त नहुनु ।
उदासीन नबन्नु यस्तो भएका यी कर्महरूले मलाई किन बाँध्दनु ।। ९.९
न च मां तानि कर्मा्णि निबध्नन्ति धनञ्जय। उदासीनवदासीनमसक्तं तेषु कर्मसु।।९।।

अध्याय ९ , श्लोक १०
ज्ञानी कौन्तेय, मेरो अध्यक्षतामा बाहिरी माया शक्ति,प्रकृति शक्तिहरू मिलि ।
यो चर अचर जगतको सृजना र विनाशको क्रम नित्य चलिनै रहन्छु समेली ।। ९.१०
ममाध्यक्षेण प्रकृतिस् सूयते सचराचरम्। हेतुनानेन कौन्तेय जगद् विपरिवर्तते।।१०।।

अध्याय ९ , श्लोक ११
जगका सब प्राणीहरूको महान् ईश्वर बनेको यो परम भावमा छु ।
रुपलाई नजान्ने मानव शरीर धारी मूर्खहरू मेरो अनादरले बच्छु ।। ९.११
अवजानन्ति मां मूढा मानुषीं तनुमाश्रितम्। परं भावमजानन्तो मम भूतमहेश्वरम्।।११।।

अध्याय ९ , श्लोक १२
यी निष्फल आशा, व्यर्थ कर्म गर्ने, व्यर्थ ज्ञान भएका अज्ञानी जनमा ।
व्यक्ति,राक्षस,असुरको जस्तो मोहित हुने स्वभाव धारको छु मनमा ।। ९.१२
मेघाशा मोघकर्माणो मधज्ञाना विचेतसस् राक्षसीमासुरीं चैव प्रकृतिं मोहिनीं श्रितास्।।१२।।

अध्याय ९ , श्लोक १३
जानी पार्थ, महात्माहरूले दैवीय प्रकृतिको शरणमा परी ईशले सबै पूर्ण ।
प्राणीहरूको आदि कारण,अविनाशी ईशमानी अनन्य मनले भज्नु सम्पूर्ण ।। ९.१३
महात्मानस्तु मांम पार्थ दैवीं प्रकृतिमाश्रितास्। भजन्त्यनन्यमनसो ज्ञात्वा भूतादिमव्ययम्।।१३।।

अध्याय ९ , श्लोक १४
जानी मेरो नाम, गुण, लिला आदिको दृढ ब्रर्त बसी नित्य किर्तन गर ।
यत्न, वन्दनाले, निरन्तर ध्यानमा लीन भक्तिपूर्वक ईश उपासना धर् ।। ९.१४
सततं कीर्तयन्तो मां यतन्तश्च दृढव्रतास्। नमस्यन्तश्च मां भक्त्या नित्ययुक्ता उपासते।।१४।।

अध्याय ९ , श्लोक १५
अरुले ज्ञान यज्ञले यज्ञ गर्दै, कसैले भने अभेदभाव, पृथकभाव, कसैले ।
अनेकान देव रुपमा, कसैले सर्वात्मक भावले मेरो उपासना छ,सबले ।। ९.१५
ज्ञानयज्ञेन चाप्यन्ये यजन्तो मामुपासते। एकत्वेन पृथक्त्वेन बहुधा विश्वतोमुखम्।।१५।।

अध्याय ९ , श्लोक १६
जानी अर्जुन, म नै श्रौतकर्म, स्मार्तयज्ञ, श्राद्धको अन्न हुँ ।
सबै औषधि, मन्त्र, घृत, अग्निका होम पनि म यज्ञनै हुँ ।। ९.१६
अहं क्रतुरहं यज्ञस् स्वधाहमहमौषधम्। मन्त्रोक्हमहमेवाज्यमहमग्निरहं हुतम्।।१६।।

अध्याय ९ , श्लोक १७
म नै जगतको माता, पिता, धाता, पितामह,जान्ने योग्य रहू ।
भैकन पवित्र ओंकार हु, म नै ऋगवेद, सामवेद र यजुर्वेद हुँ ।। ९.१७
पिताक्हमस्य जगतो माता धाता पितामहस्। वेद्यं पवित्रमोङ्कार ऋक्साम यजुरेव च।।१७।।

अध्याय ९ , श्लोक १८
म सबैको कर्मफलरुप गति, पोषक, प्रभु, साक्षी, निवास, शरण बनू ।
मित्र, उत्पत्ति, प्रलय, स्थिति,क्रियाले आधार एवं अव्यय बीज म नै हुँ ।। ९.१८
गतिर्भर्ता प्रभुस् साक्षी निवासस् शरणं सुहृत्। प्रभवस् प्रलयस् स्थानं निधानं बीजमव्ययम्।।१८।।

अध्याय ९ , श्लोक १९ 
धार्य अर्जुन, म ताप दिन्छु, वर्षा गराउँछु यी क्रिया रोक्छु ।
बनी म अमृत, मृत्यु, सत्व,असत्,चित आनन्द पनि हुँ, छु ।। ९.१९
तपाम्यहमहं वर्षं निगृह्णम्युत्सृजमि च। अमृतं चैव मृत्युश्च सदसच्चाहमर्जुन।।१९।।

अध्याय ९ , श्लोक २०
यहाँ वेद अध्ययनले सोम रसको पान गरी स्वर्गको चाहना हुने गर्छ ।
मेरो अप्रत्यक्ष आराधनाले तीे पापकर्म नष्ट भई सबैले इन्द्र लोक धर्छ ।।
यावत जन्म लिने,कालका जन्म छन,जहाँ पुगेर ऐश्वर्य भोग गर्दछन् ।
यही रस जन्म र जीवनको धारक,समाजनै सृष्टि सनतनीमा हुन्छन् ।। ९.२०
त्रैविद्या मां सोमपास् पूतपापा यज्ञैरिष्टवा स्वर्ग्तिं प्रार्थयन्ते। ते पुण्यमासाद्य सुरेन्द्रलोकम् अश्नन्ति दिव्यान् दिवि देवभोगान्।।२०।।

अध्याय ९, श्लोक २१
विशाल यी स्वर्गलोकका नाना आनन्दहरू प्राप्त भइ,प्राप्ति पुण्य छन् ।
तर क्षीण भएकोले नधर्ने तिनीहरू कर्मले यस मृत्युलोकमा आउँछन् ।।
यसरी वेदमा रहेका धर्महरूको नित्य पालना गरी भोगको इच्छा गर ।
जन्म मृत्युको बन्धन तोडी ईशमा पर,पुनःजन्म र मृत्यु प्राप्ती नगर ।। ९.२१
ते तं भुक्त्वा स्वर्गलोकं विशालं क्षीणे पुण्ये मर्त्यलोकं विशन्ति। एवं त्रयीधर्ममनुप्रपन्ना गता क्क् गतं कामकामा लभन्ते।।२१।।

अध्याय ९ , श्लोक २२
ति जो मेरा अनन्य भावका भक्तहरू,मेरो चिन्तन गरी निष्काम भाव भज्छन् ।
उनीहरूको मन म भित्र विलीन बनी तिनीहरू सँग नभएका कुराले दिन्छन ।।
जुन कुराहरू तिनीहरू सबैमा प्राप्य छ ती कुराहरूको यथोचित प्रबन्ध गर्छु ।
व्यप्ती छु म नित्य सम्बद्र्धन संरक्षणमा हित प्रित पनि सबै प्राणीमा त गर्दछु ।। ९.२२
अनन्यश्चिन्तयन्तो मां ये जनास् पर्युपासते। तेषां नित्यभियुक्तानां योगक्षेमं वहाम्यहम्।।२२।।

अध्याय ९ , श्लोक २३
सोच कौन्तेय, यहाँ अरु देवहरूका भक्त रहे सबै देवको भक्तिपूर्वक पूजा गरुन् ।
यथार्थमा त मेरो नै पूजा हुने र उनीहरूको पूजाको बिधि भने गलत नबनुन ।। ९.२३
येक्प्यन्यदेवताभक्ता यजन्ते श्रद्धयान्वितास्। तेक्पि मामेव कौन्तेय यजन्त्यविधिपूर्वकम्।।२३।।

अध्याय ९ , श्लोक २४
जान म नै सम्पूर्ण यज्ञहरूको भोक्ता,स्वामी बनी सर्वश्रेष्ठ प्रकृति स्वरुप धर ।
पतन पतितको परिणामस्वरुप यो संसारमा पुन जन्म लिन्छन्,तिन्को छैन भर ।। ९.२४
अहं हि सर्वयज्ञानां भोक्ता च प्रभुरेव च। न तु मामभिजानन्ति तत्त्वेनातश्च्यवन्ति ते।।२४।।

अध्याय ९ , श्लोक २५
देव पूज्ने देवलोक, पितृ पूजामा पितृलोक, भूतहरूको पूजामा भूतलोक पाउछन् ।
जुन भक्ति श्रद्धा उही परिणाम बने, मेरो ईशपूजा गर्नेहरु मलाई नै प्राप्त हुन्छन् ।। ९.२५
यान्ति देवव्रता देवान् पितृन् यान्ति पितृवतास्। भूतानि यान्ति भेज्या मद्याजोनोक्पि माम्।।२५।।

अध्याय ९ , श्लोक २६
भक्तिपूर्वक पत्र, फल, फूल सद्र्धाम जल मलाई अर्पण गरी सुद्ध चित्त भन्छु ।
यी सबै भक्तहरू द्वारा अपर्ण गरिएका ती सम्पूर्ण वस्तुहरु म ग्रहण गर्दछु ।। ९.२६
पत्रं पुष्पं फलं तोयं यो मे भक्त्या प्रयच्छति। तदहं भक्त्युपहृतमश्नामि प्रयतात्मनस्।।२६।।

अध्याय ९ , श्लोक २७
जान कौन्तेय, तिम्रा सबै कार्य ,खाने कुरा र हवन छ ,उही सर्मपण ।
गरी, दान गर्छौ, तप गर्छौ ती सबै बन्धना मलाई गर रही अर्पणा ।। ९.२७
यत्करोषि यदश्नासि यज्जुहोषि ददासि यत्। यत्तपस्यसि कौन्तेय तत्कुरुष्व मदर्पर्णम्।।२७।।

अध्याय ९ , श्लोक २८
प्रकारन्तर सन्यासयोगले युक्तीको चित्त फुरी राम्रा नराम्रा कर्मफल दिन्छु ।
सधै रुप बन्धनबाट जग जगत र तिमी मुक्त बनाई मलाई प्राप्ती गर्नेछु ।। ९.२८
शुभाशुभफलैरेवं मोक्ष्यसे कर्मबन्धनैस्। संन्यासयोगयुक्तात्मा विमुक्तो मामुपैष्यसि।।२८।।

अध्याय ९ , श्लोक २९
रही म सबै प्राणीहरूका लागि समान,मेरो न कोही अप्रिय,न पक्षपाती रहुँ ।
जो भक्तिपूर्वक भजी,ममा रही जुन किसिमले आसक्त छ त्यसै आसक्ती बन् ।। ९.२९
समोक्हं सर्वभूतेषु न मे द्वेष्योक्स्ति न प्रियस्। ये भजन्ति तु मां भक्त्या मयि ते तेषु चाम्यहम्।।२९।।

अध्याय ९ , श्लोक ३०
कि दुराचारी व्यक्तिले भजे मलाई अनन्य भावमा,ऊ पनि साधु मानि योग्य भन्छु ।
भूल नै हो किनभने समय ऊ मेरो भक्तिमा निश्चयात्मक बुध्दि भएको व्यक्ति ठान्छु ।। ९.३०
अपि चेत्सुदुराचारो भजते माननन्यभाक्। साधुरेव स मन्तव्यस् सम्यग् व्यवसितो हि सस्।।३०।।

अध्याय ९ , श्लोक ३१
धर्मात्मा भई त्यहीे छिटै नै नित्य शान्ति पाउँछ,रहन्छ अनित्य छैन ।
जानकौन्तेय, यो प्रतिज्ञा धर मेरो भक्तहरू कहिले पनि नष्ट हुँदैनन् ।।  ९.३१
क्षिप्रं भवति धर्मात्मा शश्वच्छान्तिं निगच्छति। कौन्तेय प्रतिजानीहि न मे भक्तस् प्रणश्यति।।३१।।

अध्याय ९ , श्लोक ३२
बुझ पार्थ, अधर्म कुलमा जन्मने स्त्री, वैश्य,शूद्र जो भए जनको म शरण ।
राखि यि तिनीहरूले मेरो शरण प्राप्त गरेर उत्तम गति प्राप्ती छ मरण ।। ९.३२
मां हि पार्थ व्यपाश्रित्य येक्पि स्युस पापयोनयस्। स्त्रियो वैश्यास्तथा शूद्रास्तेक्पि यान्ति परां गतिम्।।३२।।

अध्याय ९ , श्लोक ३३
जब सदाचार सम्पन्न ब्राह्मण,भक्तराजहर्षि जनहरूले अति उत्तम गति दिन्छु ।
नराखि कुनै सन्देह दुःखकारण,अनित्य लोकका जन्म लिनेको मलाई भज भन्छ् ।। ९.३३
किं पुनर्ब्राह्मणास् पुण्या भक्ता राजर्षयस्तथा। अनित्यमसुखं लोकमिमं प्राप्य भजस्व माम्।।३३।।

अध्याय ९ , श्लोक ३४
सबै मेरो परायण चित्तको भक्त,पूजा परायण गरीकन शरीर र मनमा ।
धार्यलाई ममा स्थिर गरी मेरो परायण भएर म निजै प्राप्ती छु जगमा ।। ९.३४
मान्मना भव मद्भक्तो मद्याजी मां नमस्कुरु। मामेवैष्यसि युक्त्वैवमात्मानं मत्परायणस्।।३४।।





cËL/f ;]9fO{ aGw' ;dfhsf] nflu
x] dftf s?0ffdoL,lj0ff / k':ts ;fydf lnO{
x+;jfxgL xf} b[li6 lbg'xf];\  ,ljBfsf] bfg} lbO{ ..
klËtkl9 lbg' vf]h tYo km/s eP aGw'n] ;'wf/L
;To leGg eP n]lv lbg' Pstfn] efj of] ljrf/L ..
tYox? M uf]qM clË/;-ClifM c+uL/f_,aGw' M z'qm,kbM k8l/of,zfvf M w'Gw'nL zfv cWw]oL , s'nb]jtf M sflnsf,;+sfo M -lxdw+'_ lxGb', ;Dk|fbfo Ma|fDx0f, n]vgM ;]9fO{ -hf]zL, d}gfnL, If]qL, vlq, zdf{_ j0f{ M ux'uf]/f],k]zf M s[lif, gf]s/L, :jfdL u|x M -u",u],uf],;f,;f],;",;],jf_zlg, /flz M s'De,/Tg pk/Tg M gLnd,hfd'lgo,a;f]jf; M ;dy/ kxfl/nf] ufpm j]lz
k|j[tL M wfld{s,pTklt M s'dfp ;]8fj];L o'=lk ef/t 8f]of ;+3{ifkl5 s'ndGbg zfxsf] Hof]ltif jlg klZrd nDh'Ësf] lrlt qmd; k"sf{Ë s'G5f wflbË sfe|] ,a;fO{ ;/fO{ M t/fO{sf lrtjg,emfkf,df]/Ë,e}/xjf,bfË cflb
cf/tL M u0f]zM
Ps bfFt afËf] gfs ePsf >L u0f]znfO{ gd:sf/ 5
lz/df l;w'/ ;'xfpg] d";f] jxfg agfO{ lx8\g] ug'{x'G5
cf1jfg dxfb]j / kfj{tLk'q cGt:s/0fsf] gd:sf/
lbk kl5 k'hg ltd|f] efjn] lxGb'Tjsf] cfbf/ ;Tsf/
wlg ul/asf dgdf a:g],;t\dfu{,;b\a'l4 ;lx Wofg 
lztn 5fx/L lbO{ O{R5fPsf] jf ;]jsnfO{ lbg] ;dfg
cg]s km"n cIftf g}j]Bn] k'hf ul/g] ;asf eujfg
o:tf tkfO{nfO{ gd:sf/ ;u} hfbf klys aGg] zfg ..
z+s/M
cf]pd\sf/ lzj,a|Dxf lai0f' ;asf clwklt,
jxfg xf;,u?8,uf]? ;f9] r9\g] ;'xfpg] clt
@,$,!) xft clt ;'xfpg] ltg ?k ePsf slt,
lqe'jgsf] klt kfns h] r9fPklg km"nkflt,
?b|fIf nufpg] rGbg d[u5fnf jf v/fgL 3l; clt
;'xfpg] xnf],uf]? ,kx]nf] af3sf]5fnf nufpg] lbuDj/
e"t, k|]t lkrfz glGb,e[uL u0fx?sf] ;fydf lx8\g]
zd;fg3f6df a:g]lqnf]s klt çcIf/fltt\ kl9g]
lqnf]ssf k|f0f/Ifs ,kl/kfns z'eehg ;+:d/0f xf}
;+;f/sf] kmn k|fKt u/L ej;fu/ ;w}  tb{f ;Demf} .
b]jL M
dftf uf}/L,sfnL s'df/L,rfd'08 ltd|f] bz{g kfp
xl/,lzj,a|Dxf ;lxt b]j b]jL ;bf v'l; agfp
lz/df l;w'/ nufO{ d[ugogL,olx g} xf] hutnfO{
d]/f pk/df gogg] cflz{jfb lbg'xj; eQm ;dfO{ ..
b'/frf/L,/Stljh,bf]lif,9jfuL ,sk6L vf]hL s07d'08g
lblUjhoL dfnf agfO{ ,v8\s xftdf lnO{,pGd'ng
/fIf;sf] d'6'kmf]/L xfd|f]]nflu c;'/x? dfl;lbg],
gj/flq,gj/Tg,gjdfnf,;[li6bftf elg klxl/g] ..
;a} /Iff ul/lbg] ltld lhjg kfns hut hggL
;'v ;'ljwfdf b'vsl7g x6fpb} xfd|f kmut gdfgL
km"n,cIftf,rGbgsf] k'hgnfO{ cf/tL ;+DemL lbg'
v'; eO{ ;Dk"0f{ r/fr/ k|fl0fdfqsf] lxtu/Llbg' ..
nlIdM
wgsL b]lj ltld xf} bftf ;]js k'sf{5g\ 1ftf
ha v8\sG5 vfrf] xl/ lai0f' / cGo ljwftf
w]/}n] k'sf/L pdf,/df,a|Dxfl0f ltld ;+;f/sL
dftf ;"o{ rGb| gf/b Clif ;asL 1ftf ;TjsL ..
ha eH5g\ eQmn] wg wfGo zlQm ;/L aG5g\,
Cl4 l;l4 :ju{ kftnsf] cg'ej :jhg ub{5g
wd{ sd{ dg arg z'4 x'G5,h'g 4f/df ltld 5f}
;a{ ;DkGg x'g] c;Dej klg ;Dej x'g] ltld xf} ..
o1 j:q vfgf lkgf ;a ldN5 ;fydf al;lbbf
;a u'0f d7 d+lGb/ ;'Gb/ x'G5 elQmefjdf al;bf
sfd aG5 lx/f dl0f ;a ldN5 sf]dn r/0f kfp
xfld ;w} ltd|f] dlxdf ufO{ kl/kfns aGg kfpm ..
;/:jtL M
klxnf] ef/tLgfd,bf>f]df xf} ;/:jtL
t]>f]df zf/bfb]lj,rf}yf]df x+;flxgL
kfrf} xf} >LhuGdftf,5}7f] xf} jfu]Zj/L ltdL
;KtdL gfd sf}df/L,j/bfogL x'g ci7dL ..
gjf}df l;l4bfqLdfF,bzf}df a|Dxrf/L0fL
P3f/f} rGb|306f xf} afx|f] dftf e'jg]Zj/L
kljq afx| gfd}n] lq;GWo ufg ub{5g
a|Dxf?k eO{ b]jL,lha|f]df klg a:b5g ..
xg'dfg M
snf xf} ;[li6sf] dfgj hftL / wd{ ;+sfosf],
;]js xf} /fd l;tfsf] ;ldk sQ{Jo k/fo0fsf]
afx'ans} sf/0f kxf8 p9fO{ /fdsfndf l;4
;l~hjlg j'l6 hl8j'6L xf} ;xof]uL cGhgL k'q ..
;[li6sf g/ jfg/ ltld ;fw' eQmklg clt
h] ;'lDkof] b'i6 /fj0fsf] n+sf eid}sf] b'u{lt
6f9f lyof] ;ft ;d'Gb| kf/ u/L bxg n+ssf]
vf]hL l;tfnfO{ cf}7L lrgf] lbof} lgzs+fsf] ..
ef]ls d}ln lgofp/L l;tf ljrf/L vf]hL x]/L
/fdsf] cf}7L kf; ul/ kxndfg lj/ lt oL
c;'/sf] eid u/LvfO{ kmnkm"n a[If ntfdf
gfzef] au}rf/fj0fsf] HfNof] n+sf ;asf ..
nIf'd0f d"5f{ lyP jgkm"n cf}ifwL lng
Bf} x'G5sL elg Nofof} kj{t p7fO{sg
;+lhjlg j'l6 lbO{ ljpTofO{ n8fs' ;f/f
/fj0f b'i6 Joflerf/L xf/] ;t l;tfpk/ ..
/fdsf] eQm ltld jfof xftn] c;'/ dfg]{
bfoFf xft elQmdf lyof] u2f /fd|f] k|xf/ ug]{
 z'/,g/,d'lg ;a xfld ltldnfO{ ;+DemG5f}
a}s'07af;L elgsg xfld w'klbk ck{G5f} ..

cflbd sflng aGw' :j:Yo M
Tof] lg/fsf/ a|Dxf,of] ;fsf/ a|Dxf -k|s[tL_ klg k"0f{ 5
k'0f{ lg/fsf/ a|Dxfaf6 k"0f{ ;fsf/ a|Dxf k|s6 ePsf] 5
k"0f{af6 k"0f{ lgsfNbf jf hf]8\bf ;w} k"0f{ g} x'G5
a|DxTj ç a|Dxfltt\,a|Dxlng 1fgsf] kfngfn] lbG5 ..
d u'??k k/fdfTdnfO{ gd:sf/ ub{5' 
lt Ps eP/ klg cg]s sNof0fsf/L x'+ 
zflGtbftf :j;'vjf6 pTkGg sNof0fstf{ x',
;'vbftf k"0f{ k|e'nfO{ Jokfs nflu k|0ffd u{5' ..
of] sfn rqm h;jf6 ;+k"0f{ hut k}bf xf]O{hfG5'
h;df ;a} l:y/ /xG5 / km]/L nLg w'j|;To x'G5 
sfnsf] u|x,;"o{,zfl/l/s k|0ffnL,cfTdf /St ;+rf/
lo sfn -;do_ g} xf] k|f0fL kl/kfns,gfzs ckf/..
lrQ cyjf dg r]tgfsf] s]Gb| ePsf]n]
lrQ ;'l4nfO{ wd{sf] d"n dflgPsf]n]] 
aif]{f cf/f]Uo eP/ cfgGbk"j{ z'e sd{ ub]{ afrf}
sfwFn] k"0f{ ;dembfl/sf ;fy O{dGbf/Lk"j{s gfrf} ..
lhDd]jf/LnfO{  k'/f ug'{k5{, kmn :jtM k|fKt x'G5
a|Dx lai0f' dx]Zj/ c,p,d Psfsf/ Jofks /xG5 
cfn:o,lgGb|f / lx;f+af6 ;w} hgn] kl5 x6\g' k5{
z:q / wd{zf:q,afa' u'? af6 lzIff lng' kb{5 ..
C0f /fi6« ldqnfO{ ge'Ng' u|fxs ;do,d'To' kv{b}g , kl/>d,O{Zj/ / ljBfdf ;w} lrQ nufpg' k5{
gftf lglt / wd{ dfg]sf] km]g'{ x'b}g,
wg ljp / jg gfz slxNo} ug'{ x'b}g ..
kfk,1fg,ljrf/ gy'Gg',afa' afh] / a/fh' hfGg',
j]lAfrf/L cwld{ / d'v{sf] ljgo slxNo} g;'Gg'
C0f cfuf] zq'sf] z]if afls g/fVg',
cfbf/ sQ{Jo 1fg rf8} b]vfpg' ..
xfjf kflg vfgf k|f0f /Ifs x'g'
k|]d,s?0ff,;Tsf/ C[bodf lng'
clt{,cf}iflw ,wd{ lttf] gld7f] x'G5
bftf dftf O{z ;]jf ug'{ k5{ ..
wd{ pkb]z 3/ hxf klg ;+lDem/xg',
dfof kfgL h/f tn hfG5 a'lem/xg'
a|Dxrfo{,;flTjs,;kmfO{n] cfo" a9fp5
a[4,zf:q,k|s[tlsf] cg'ej ug'{ k5{ ..
;do e"t,jt{dfg / eljiot\ x'G5
;d'Gb| e"ld cfdf ;xglznf x'g kfp5
afns,ef]sf],kfdf bof b]p hgdf 5
xfjf O{Zj/ efUo cb[Zo lxtsf/Ldf 5 ..
/fHo,bLg,s'n jGw' x'g ltd|f ;v] x'g
cfuf] l/; /f]u kfNg' x'b}g 6f9f /fv],ltg
cfO{hfg],vfO{hfg],lbO{hfg] ;a} dfG5] x'g
b|Joglb df]xdf gaflwg' ;fbf hLjg h'g ..
/f]u,c1fg kb zq' x'g lhjgdf glng'
a}B,ldq,u'?sf] ;ldkdf u|fxL eO{ a:g' ,
O{gfd,OHot :jtGqtfsf] n8fO{ x'g' k5{
dftf lktf u'?sf] cfbf/ dw'/ af]nLdf 5 ..
uf]ln af]nL k|f0f kms{b}g of] jf0f
ul/jL ljwjf u'?;+u lh:sg' If0f
OHoft,b]jtf,/fli6«otf a]Rg' x'Gg ,
qmf]w,lx+;f / snx a'l4df g5'g ..
hjfg,wg,cDjndf df]x ;bf gug'{,
ljBf,a'l4,l;k vr{df a9\5 z]if wg'{
cfjf; k|jf;,vfgf b]zn] lbg'k5{
aGw' ldq u'?sf] lxt ;w} ug'[{k5{ ..
zf]s /lt s'nt ;bfdf e'Ng'
d"v{ cwld{ lx+;|snfO[ glh:sg'
afa' lzIfs lstfa u'?x'g hgsf
x/f]{ a/f{ cdnf ;w} vfg' u'0fsf ..
1fg Hof]lt wd{ ;bf dfly 5
kfgL bfgL 1fgL :j?k abN5
1fg bfg tk :jMwd{ kl/ kfngn]
c1ft,d[t,d"v{ s'k'q :jfefj x'gfn] ..
OlGb|o,k'q,lzio jzdf g/fVgfn]
a|Dxf08 dl:tis z'Go 5 tkfO{n]
1fgL bflg k|]dLsf] gSsn ug'[{ k5{ 
c,p,d k|0fj xf] c? vf]hL u/ dg'{5 ..
dg,arg sd{ Psfu| w/ lo ltg
hfu|t,:jKg / z';'KtL ;[li6sf -afns, hjfg, a[4 _
ca:yf x'g .
k|sf; csf; O{Zj/ lgh} hNb}g
hGd,sd{ wd{ sa} b'vdf b}g ..
k'q,ldq u'? wg x'g :jhg
of]uL ldq u'?df :jfy{ x'b}g
5fof,kfk,d[To' ;bf 5f]8b}g
jl/oft, zjofq, cfsl:ds sfddf ..
t'?Gt} g/f]sL af6f] 5f]l8 lbg' cfkbdf 5
1fgof]u, sd{of]u, elStof]u ;'vdo 5
k'/s,s'Des,/]rs k|f0fofd lt x'g\
ljBf, rl/q, af]nL dfgje"if0f x'g ..
bx, dg, arg z'4 x'g'kg]{ 5
lbdfu, d'6', kmf]S;f] k|f0f x'G5
cGg,hn,ld7f] af]nL e'/Tg x'g
ljrf/L ;]9fO{ hg /D5 h'g ..
pTklt M
k/a|Dxf k/dfTdsf] O{R5f :jd\ :km"/0f x'bf # b]j
a|Dx lai0f' / lzj -ltg u'0fn]o'Qm dfof÷k|s[tL_ca
dfof M lgj[tLkb, zflGtkb, zfGotLtkb, ljBf,
lgj[tL -df]If_ xf] aGw' a'em] TofuL dgl cljBf ..
;[li6÷k|no M;[li6 lbgdf @$306f pHofnf]df
;To,q]tf,4fkf/,snLo'u x'G5 ! lbgdf
k|no x'G5 @$;} 306f k|s[lt l5gl5gdf
!)) aif{sf] ! dxfk|no aG5 ;+;f/df ..
olx leq cx+sf/,k~rdxfe"t, 1fg]lGb|o,
sd]{Gb|Lo  ;a of] hLjfTdsf ;fsf/ ho
a;L r]tgsf] dGyg lbgdf !( ;]s]08 ;t\
Psk6s cx+sf/n] ( k| ;bf d5{g\ @@ k|ltzt ts\ ..
k~rtgdfqf, zAb,?k, /;, uGw o'Qm /hf]u'0f
ePsf] c08f pTklt ePsf] a|Dxf08 lg/fsf/ ;u'0f
;f]lx c08fsf k|s[tL / k'?if ;d'Gb ue{;fodf |,
dfof, k~rdxfe"t, cfsf;,ldTyf ,cflb ,cGtdf ..
aflx/ ;[li6 l:ytL / ;+xf/df ;'v b'v /x]sf] 5
k/fa|Dxf-a|Dx08_df lqu'0f, u'0fltt, rt'Jo"x 5
cgfbL, cfhGdf, lx/0oue{ ,k|hfklt elgG5
o;}sf] ue{zfodf ;"o{,rGb|,u|x,gIfq /xG5g\ ..
;[li6 M
!=ha k|no kl5 dxfk|no x'G5 ;bf ;+;f/df
lai0f' eujfgsf] gfleaf6 sdn pTkGg x'bfdf
a|Dxfn] ;[li6 /Rg yfNbf lai0f'sf sfg]u'lhaf6
dw' s}6e k/fqmld bfga pTkGg eO{ ;uf]naf6 ..
a|DxfhL tkm{ uP ta a|DxfhLn] of]udfofsf]
cf/fwfgf u/L lai0f' hfuf eO{ % xhf/aif{ Tof]
hndf o'4 eof] kl5 lai0f'n] v'l; eO{ j/ dfu
eGbf t}n] j/ s] lbg] a? xfld l;t j/ dfu ..
eg] dw' s}6e ;+u jfrf aflw 5n u/L lai0f'
dw' s}6enfO{ hnyn gePsf] :yndf dfg'{
sfvdf /flv df/] lgh} /fIf;sf] k[lYj jf];f]n],
df;'n] kj{t,xf8n] kYy/ ;[li6 ;+/rgf qmd}n] ..
@=a|Dxfn] >[li6 u/]sf e"nf]s, e"j{nf]s, :ju{nf]s,
hgnf]s,tknf]s,ctn,ljtn,;'tn, dxnf]s,
tntn,dxftn,/;ftn,kftn ;a lo agfP
;f]rL larf/L p4f/df ;[li6 gjbLk ;dfP ..
hDd'l4k M If/f]b ;d'Gb|, cUgLw|k|hf /fhf,
KnIf4Lk M /If'/;f]b ;d'Gb|,a|DxlhJX /fhf,
zfNd4Lk M ;'/f]b ;d'Gb| o1jfx" ag] /fhf
zf;s ag] ;[li6qmd aGof] a|Dxf08 ;femf ..
;[hgf of] cbflDjgL b]lvG5 ;+;f/ /fi6«
s'z4Lk M qmf]r4LkM If/f]b ;d'Gb| w[t/fi6«,
;fs4LkM blwd08f]8 ;d'Gb| d]3fltly,
k'is/4Lk z'4f]b ;d'Gb| ljlGtxf]d /fhf /flv ;[li6.. ;'d]?-;Tonf]s lzj,lai0f',a|Dxf,pdf :sGbnf]s
k"j{df cd/fjtL,?b|fdltdf cfUg]osf]0f,
klZrd >4fjtL, O{zfg ozf]dtL gfds gbL,
kj{t, ufGwdfbg, s}nf;, lxdfno, lrqs'6bL ..
lrqs'6, rGb|fGts, rGb|s'6 cflb kj{t v8f u/]
:jd\ zdzfg jfl; lq?k Aofwf arg cg]sfg u/]
lax] ;gftg lzjlk7 ;[h{b} cgGt tkbfg u/]
hft uf]q y/ gatfO{ gf/b ;fydf lnO{ ;[li6 u/] ..
k|fl0f >[li6 M
a|Dxfn] O{R5f;fy sfZok dgn] lrtfPsf
!)) Clifx? pTkGg eP ;f]lx k|j[tLsf 
pgsf klTgx?sf] ue{af6 c?k|fl0f >[li6 eP
clbltM rGb| ;"o{,## sf]6L b]ju0f ;a hlGdP ..
lbtLM lx/0osZok',lzj',b}To ;f/f
bg'M 3f]/f M uGw{j bfgjx? sf/f
l;lxsfM /fx' / qmf]wM qmf]w,k|wfM cK;/f,
hLj c?0f,u?8 r'?lË, pj{;L, r/f ..
alni6 Mljlgtf slknfM sfdw]g',l;x, d";f],h/fof] af3,
sb|'M z]if,cgGt,tIfs,z+v,kB,jf;'sL,s'lng,ss{6 gfu
dg'Ma|Dxf0f,If]qL,j}Zo,z'b| g/ / jfg/ hGd]
s] 5 sf]lx ;Sb}g atfpg ljZj cgf}7f] /] ..
c+uL/; uf]lqo ef/t af6 g]kfn lgjf{; M
blIf0f ef/t sgf{6saf6 8f]of /fHo :yfkgf u/] g]kfnsg
gfGob]j lyP ef]hk'/L ,d}lynL efiff k|j{ts !!%$ ;fndf
xl/l;xb]j sgf{6 /fhf ag] l;df}gu9sf] lj=; !#*! ;fn
lbNnLsf zf;s t's a+ufnn] 8f]of /fHo Wj:t kfb{]
l5/] pkTosf ;Dd x'x'sf/df g]kfnL tkf]e"ld o'4 nsf{b} ..
lrgsf] uO{ d+lGb/ agfpg lzk lgk"0f{ plg la; !#!&df ...
gfu/fh kl5 s0ff{nLdf v; /fHo b'Nn'v8f u/] qmfrNnn]
s'dfp,8f]6L,b}n]v If]qdf cfqmd0f u/L agfP ;+Da[4 wd{n]
lxGb', af}4 wd{ dfGy] k/de§f/s,dxf/fhlw/fh kbjL klg
ltly ldlt ;a v'n]sf] clen]v /fVy] wd{Td /fhf alg ..
k"lj{ l;df agfO{ uf]/vf ;Dd lhtf/L dNnn] zf;g u/]
nDh'Ësf hgtfn] s'nd08gsf 5f]/f ozf]a|Dx zfxnfO{  nuL /fhf agfP kl5 ozf]a|Dxf zfx nfO{ nDh'Ë lgDtfO {..
b|Jo zfxn] lnulnusf] bf}8df lht]/ uf]/vf /fHo /r]y]  uf]/vflnn] /fhf lj=;=!^!^efb|@%df pgnfO{ agfPy]..
lj; !*)! df g'jfsf]6 lht] qmdz g'jsf]6b]lv dsjfgk'/ df/ sf6sf] ;do o'4 n8fO{ /fHo lj:tf/ u/L of]4n]e/k'/.
n8\b},kmsfpb} kl5 nDh'Ësf /fhf l/k'db{g l;t ;lGw u/] .
lj;+ !*!$ h]7!(df lslt{k'/ xdnfdf k/fho eof] kmf}hsf]
sfhL sfn' kf8] dfl/P,5f]/f j+z/fh kf08] lgo'Qm uf}/jsf] .
Clif c+uL/f M

/fhf bz/yn] /fHo / ufb h]7f] 5f]/f /fdnfO{ lbg eg] ha /fHo lbg l7Ss eof] . nIdL b'uf{d+of / s}s]O{n] /fHo lbPgg\ . e/t ;a} sk8f Kfmofls hldgdf s}s]oL d'5f{  kl/g / bz/yn] pgsf 5f]/fnfO{ /fHo lbg] eP,sf}zNo ;+u /fdn] labf dfu] / l;tnfO{ ;fydf lnP/ uP . /ydf kmf}lh ;lxt /fd lx8] . klxnf] cof]Woodf bf>f] u+ufkf/L t]>f] e[udf/L,rf}yf]af; e/4fh Clif cf>d kfrf}lbg lrqs'6 aflNdsL al:tLdf af; a;] .
o;/L /fd jgjf; uPsf] Cbo yfDg g;ls k'qzf]sn] /fhf bz/y ljt] . e/tn] sfhlqmof l;4fP . ofjt sd{ e/tn] vKg g;ls /fIf;L :jefjsL s}s]O{nfO{ cfdfnfO{ 5f]l8 e/t /fdsf] kfO{nf k5fpb} uP . t/ /fdn] e/tnfO{ kmsf{O{ lbP . To; kl5 e/tn] sf}zNojlt nfO{ /fd ;+u 5f]l8 lbP . l;tfnfO{ jgaf;df Hofb} b'v eP  klg /fdn] !$ aif{ jgjf; glGbu|ddf /fd jl; cflq Clifsf] a[4 klt klTg l;t /fgL sf}zNojltn] dfof lk|lt a9fO{ sf}zNojltn] zl//df c+lu/f r9fO{g  o;/L cof]Wofsf08sf] Znf]s !–@* d /fj0fs[t /fdfo0fdf / u'Ktjf; al; 3/ hfg] atfPsf] kfO{G5 .
kz'kltsf] :t'tL
kz'kltsf kfFrd'v
klZrd d'v ;b\of]hft pQ/f]d'v jfdb]j
blIf0fd'v c3f]/t]h k"j{d'v tTk'?if ..
pWj{d'v O{zfg tTj kfFrd'vx?sf] j0f{g
ug'{ z'e ;fem cfkmgf lktf k'vf{ ;+Demgf ..
ljBf]a|Dx ;dfg ;]t uf}b'w lkm+h ;dfg .
sflGt eid}sfd} b'a} ldn] lkt gog ..
HjfnfbL k+lst gog a|Dxf O{Gb|bL sg .
d?tfbL u0fx?n] u5{g\ ;w} :t'lt k"hg ..
klZrd d'v} s+ns /lxt} u5{'  d ;w} k"hg  ..
pQ/f]d'v jfdb]jsf] k|fy{gf M
d:tsdf clt c;n ufnf 5 k08';/lb;f .
rGb}sf] k|ltljDj ;'Gb/ xl; lgnf] gog zf]let ..
ef}6]8f] u/L x]/bf 5g\ gog k"0f} rGbf ;dfg .
pQ/f]d'v lzjsf] ;]js d,b  u5'{ ;w} jGbgf ...
blIf0fd'v c3f]/t]hsf] k|fy{gf M
sfnf] Tof] e|d/f ;dfg ?kn] JoKt} 5 h;sf] lz/ .
blIf0f tkm{ a;]/ /f}/ df]xsf] 6]9f] u/L x]/bf ..
nfu]sf uxgf lt gfux?sf] 5g\ Tof] lgnf] s07df .
lz/df 5g\ cWf{rGb| b'j}y/L xftdf 5 8d? lqz'n ..
To:tf >L lzjsf] u5'{ d ;w} aGbgf =================...
k"j{d'v tTj:j?ksf] k|fy{gf M
ljh'nL afbn clUg :j0f{ c?0f ldl>t t]h .
tfdf ;/L pu|?k afns lku+nsf ..
;k{ ;jf/ h;sg ;fy}df ;bf .
/xg] zlSt lt kfj{tL  lnG5g\ ;bf ;fydf ..
lz/af6 aUbl5g\ 5g\ u+uf d'lStbfos .
k|f0f :j?k lzjsf] d u5'{ ;w} ;Demgf ..
pWj{d'v O{zfgsf] k|fy{gf M
v'n]sf] gv'n]sf] d'v} 5 h;sf] if8lj+zf] tTjfbLn] .
Tof] eGbf cl3 gfz gx'g] Wofg ub{5g\ of]l] ..
tfdfzn] /lxt} dg} 5 h;sf] z'idfbL z'id} gog .
o:tf :j?k lzjsf] afr'Gh]n d u5{' ;bf ;Demgf ..
k"j{h M
a;] af; lxdjT; v08sf] l;Gw'sf lxdw'
ag] lxGb' ;+sfodf sd{bf glb 5]p ljk'
aflx/sf l/k' eP z:qn] nl8 ;S5 dfGf{'
cft b]xdf sld eP s;/L ;+;f/ tfg'{ ..
cdnlkQfdf km]/L xf8df 3fp g} eP
slJhot x'bf /f]u hnf]b/ olb eP
u'bf/f]u x'bf sfd :jd'q klg ub{5
lzjhL ul/kfg lzjfDj' Tof] 7x5{ ..
c?nfO{ df/] egL v';x'g] cfkmg} ls6f0f'n]
vfO{ laT5 p r'l; dfl/ ;a laifQm lhjf0f'n]
k|s[tL ;fysL zlQm lhafGt bfg} lbgfn]
afrL lb3f{o"df latf]; sfn ;]9fO{ hgn] ..
cfvf sfg tyf bGt ;'/lIft agfpg
5fnfsf] rfx'/L hfG5 ufnf k'i6 ePdf
cfssf] b'wdf l3p ufO{sf] /fVg' kb{5
j];l/ 3f]lnP kl5 lr;f]df /fVg' kb{5
clg O{lGb|odf bNg' Psnfn a/a/
gk';+stf klg x'G5 k'?ifyL{ ;/j/ ..
xn]bf] slDt eP b]lv k'lbgf Kofhn] klg
ld7f] lgGb|f lbg] u5{ 8l08kmf]/ ePklg
lrlgsf] n]kn] df:5ufgf] uld{ eg]klg
lqkq l;dln vfg' kflg ;fy ePklg ..
vfO{ l98f] u'Gb|'s lj/ kf}/lv xft z/ ;a}
g}tLstf ;':s[t lzIffhg k|]ddf nIo lo ;a}
;RrfO{ Gofo lbO{ ;dfhsf] k|s[tL ljsf; 5fpnf
:jfnlDjjlg ul/aL x6fpb} g]t[Tj ;]9fO{ hftL kfpnf ..
xn]bf] bfFtdf /fVg' hxf bb{ 5 bGtsf]
sk'/ Tofxf /fVg' hxf Kjfn 5 bGtsf]
jl/kl/ ldnfP/ sk'/ cs{tnf
r'0f{n] bft dNg' k5{ lg/Gt/
dg cfgGbdf /fVg] zl// :j:Yo /fVg]
t]h a'l4 tyf ;'l4 /QmnfO agfpg]
O{R5f l;l4 x'gnfO{ ultjfg agfpg]
;a} hLjsf dfu{ /fd|f] ;+u v'nfpg] ..
clN5 /f]u / d'VofO{ b]xaf6 x6fpg]
kljq Cbo kfg]{;fwfgf ug{ nufpg]
sfdsf] gfd xf] of]u To;}n] ug'{kb{5
o:sf] ;fwfgf ug]{n] of]lusf] dfg kfp5 ..
xft dfly p7fP/ cf}nf@ p7fpg'
3fl6 tGsfO{ s's'Rr tf8f;gdf tGsfpg'
:jf; c9fP s]lx j]/ l:y/ l;wf cljrng x'g'
:jf; lj:tf/} 5f]8]/ s's'Rrf 6]Sg Nofpg' ..
b'a} v'§f ;+u} hf]l8 gd:t] ug'{kb{5
xft g5'6fO{ k5fl8 ;"o{e]bLd n}hfg'
ca Go'/L b'a} v'§f xftn] 5'g' kb{5
kfn}kfnf] b'a} v'§f kl5 n}hfg' kb{5 ..
u/L ;befj eft[Tjsf] a[l4df wd{ ;+:s[tL
snf k/Dk/f Jojxf/df x6fO{ k'/gf s'?tL
xl; d'v pHofnf uf]/f ljz'4 Pstfn]
;dy/ ufpmj];Ldf a;] af; ;]9fO{n] ..
aGw'sf] ckgTJf cg'e't ;[hgf lasf;sf]
o'jf phf{jfg ldxg]tL o'jtL slt hf]zsf]
aGw'Tjsf] ;'rgf dfu{bz{s lktfk"vf{sf]
kl/jt{g cy{ lasf;n] ;Ddfg ufpsf] ..
k|dfb ul7nf 1fgsf k'/f /xbf ul/lj,
aGw'Tjdf dl/hfg] clË/; uf]qLo sl/j
hf]zL,pkfWo,zdf{ n]lvlbg] k'/ftg}
/fi6« lgdf{0f / ;]jfdf lyP nDh'Ë} ..
hf]ltif vf]hljg cg';Gwfg n]v] hf]zL
gf]s/L lxdjT; ef/tv08 s'dfp jf;L
;]/fsf]t o'lk ef/tdf jl; k"j{h cfPsf
zfxfsfnsf] ozf]a|Dxfn] hf]ltifdf NofPsf ..
z]/fj]l; df}hfkfO{ lrtfPsf] lrltdf a;]
sf]lx sfd laif]z g]kfn Plss/0fdf ljb]l;P
k"j{ c;fd klZrd s'dfpu9jfnsf aGw'
P]ltxfl;s lxdfn kxf8 t/fO{df l/l;jL g;fWg' ..
;dfh ljv08gdf gnflu bz} ltxf/ s'n dfGg'
lasf; 3/ufFpd} 5 ljXn alg k5f}6] g7fGg'

Comments

Popular Posts

Labels

Send a message

Name

Email *

Message *