Skip to main content

Posts

नयाँ सत्य कुराहरु

वेद र व्यास:- करिब ५००० वर्ष अघि महर्षि वेदव्यासले पृथ्वीको बारेमा गरेका बिभिन्न आश्चर्यजनक भबिष्यवाणी जुन अहिले सत्य भइरहेका छन~~~~~ भबिष्यवाणी १: धर्म, सत्यता, स्वच्छता, सहिष्णुता, दया, उमेर, शारीरिक बल तथा सम्झने शक्ति दिनानु दिन कलिको प्रभावले घट्दै जानेछ। श्रीमद् भागवत् १२-२-१। भबिष्यवाणी २ : कलियुगमा केवल ‘धन’ मात्र मानिसको राम्रो जन्म, उचित व्यवहार र असल गुणको आधार मानिनेछ। कानुन र न्याय मानिसको शक्तिको आधारमा लागु हुनेछ। श्रीमद् भागवत् १२-२-२। भबिष्यवाणी ३ : पुरष र महिला केबल सतही आकर्षणको कारणले गर्दा मात्र मिलेर बस्नेछन। व्यापार र सफलता केवल छलमा निर्भर हुनेछ। पुरुषत्व केवल शारीरिक सम्पर्कको अनुभवको आधारमा मापन गरिनेछ र मानिस एउटा डोरो बाधेको आधारमा ब्राह्मण कहलिनेछ। श्रीमद् भागवत् १२-२-३। भबिष्यवाणी ४ : व्यक्तिको आध्यात्मिक स्थिति बाहिरी चिज तथा वस्तुहरुमै निर्भर हुनेछ र यहि आधारमै व्यक्तिको आध्यात्म परिवर्तन हुनेछ। जीविकोपार्जन राम्रो गर्न सकेन भने व्यक्तिको मर्यादामा प्रश्न उठ्नेछ। जो धेरै शब्दहरुमा खेल्न सक्छ र गफ हाँक्न सक्छ, उ नै सबैभन्दा विद्वान ठहरिनेछ। श्रीमद् भागवत्
Recent posts

sumijaha

Buba Saharsachandra darsan 7 sumijaha

नृसिंह कुलदेवता

ॐ गं गणपतये नम:।                                              अक्षरं परमं ब्रह्मा ज्याेतीरुपं सनातनम् ।                      गुण ातीत  निराकारं स्वेच्छामयमनन्तजम् ।।            ।।।।कुल पुजा।।।। दसैैमा त कुल पुजा हुदैन,बैषाख पुर्णिामा काे १ दिन अगाडि नृसिंह चतुर्थिमा स्नानदि,ऐपनले कुलायन स्थान(मष्ठादेव) लिपपाेत,मापुवा ुुेुेलराेटि ,पञ्चाेषाउपपचार,साेह्संस्कारदि तुलफुल ताेरण सबै घरकाे सामाल(सर्द्दाम) मिलाई सबैभाई निराहार ब्रर्त वसि,नृसिंह मन्त्र जप ध्यान,न्यास जप तपादिमा,सब स्थानी मानि देव,फाेटाे स्मृतिमा वंश बढाई,प्रसादि बनाई यज्ञ(जंगिया)थापि हाेमादि विधि र दानेश्वरि देवि कालिका अाव्हान गरि पुर्खा पित्रि समेत,वायु गाेरिल अग्निमा हाेमि मकैका दानामा १००८ पटक,नृसिह र मृत्युन्जय स्ताेत्र पढ्नु ।((विधान विधि तरिका angirassedhain blogspot.com ,सेढाई wiki,अंगिरस गाेत्र र मेेेेेेरा  अन्य अालेखमा कपि छ।))साथमा सबंं भाई बन्धु चेलि समेत वेलपत्र,पुण्यवाचन,पञ्चामृत,प्रसदि सबैमा दिनु,संगै सेढाई जम्मा भई खानु खुवाउनु थच्छे अनुसार दान दिनु।तर वेगाेत्रिमा कुलायन फुल प्रसाद ध्वाजा भरसक नबाड्नु।(जुठाे सुतक

East Nepal And India aboard sedhain 1

yes- २०३७ साल देखि को मेरो प्रयाश अलिकती भये पनी सफल भये को मा आनंद लागेको छ : दधि सेढाई  नेपाल छोडेर बाहिर बसेर पनी आफ्नो पड़ने क्रम ठिक राखी सफल हुने केहि सेड़ाई संतान हरु यस प्रकार छन   (एम. ए. / एम.एस.सि./ एम.कम. / पी.एच.डी. /डॉ./ इन्जिनीयर / एम बी ए र   नियुक्ति )   नाम                       बुबा – आमा            क्वालिफिकेशन                  नियुक्ति /सर्विस        १. कुल प्रसाद सेड़ाई          लछुमन / नारायणी        एम. ए.                एसोसिएट फ्रोफेस्सर एंड हेड (रिटायर्ड) २. हरि प्रसाद सेड़ाई          लछुमन / नारायणी       एम. ए. एल.एल.बी.        अधिवक्ता ३. दधि राम सेड़ाई           अबिचंद्र / हिमा           एम.एस.सि.              एसोसिएट फ्रोफेस्सर एंड हेड (रिटायर्ड) ४. देबी चरण सेड़ाई          अबिचंद्र / हिमा           एम. ए.                 एसोसिएट फ्रोफेस्सर एंड हेड ५. इन्द्र सेड़ाई               कृष्ण / तिलमाया         एम.कम.                सब्जेक्ट टीचर   ६. किशोर सेड़ाई             केवली / यमुना           एम. ए.                एफ एम नेप

Popular Posts

Labels

Send a message

Name

Email *

Message *