Skip to main content

sedhai: छ r

मान्छे बदाले के हुन्छ:

जोदाहा लडाकु जुद्धब.का स्वार्थहरुमा।नाम बदाल्न नसकि मन बदालेको अर्थमा।।अकुत यत्नमा धनरासिका धनब.हरु।षडयन्त्रका माहिर जीतब.हरु।।१रोशनीमा ढिप्कीन गएका दिपकहरु।गुण स्वभाव नभए संघारनमा जनता रुवाने।।दाम कमाउन वदनामको बौदिक यावत।तिमी बदलिए वदाल नाम कामत।।२
.............
अन्नको जडशरिरमा दिव्य शक्ति रक्त संचार।अनन्त आत्मशुद्धि स्वास प्रत्येक उच्छवास।।गुदिकूरो वानरबाट मान्छे बनेको भौतिकवाद।सभ्यताका रथ शहयात्रि जीवन वित्ने न्यास।।१
यि सबै बदलिने सदईच्छा सत्बुद्धि संस्कार।प्रकृती उहि रहि ओउम सिद्धि ल्याउ,त्याग कुसंस्कार।।लाटा बनिता भएपनि हिमधु शैलको वनबुकि चपाउ।गरिवी भएपनि विकास प्रविधि वैरवाट तिमी जोगाउ।।२
.....................
मान्छे नमानने भूत वर्तमान भविष्य जान्दछ।भविष्यको स्वप्ना सजि श्रमको पसिना झनर्दछ।कथा इतिहास बनेर युगिन नेपाली द्रष्टा छ।एउटा देश श्रष्टा राजनेता नपाई शोषित निरन्तर छ।।१पशुका जमात माथि भोक रोग शोकमा मर्देन उ।विश्वास कुल्चेर देशको पहेरीदारीमा वंश विताएको ।।भविष्यको गास वास कपासमा प्रविधि को स्वाभिमानी उ।आस्था नटाली अंन्तरकरणमा बदली दिए हुन्छ ।।२
....................
पिडाको आसु बगाउने पहाड जस्तै धैर्यता।कर्मगरि गरिवी हटाउने नडग्ने अटलता।आमा चेलीका विस्मात शिखर च९्ने पैतलाहरु।दरवान नोकर उजाड बनाउने गोला बारुद बन्छ बरु।।१

स्वतन्त्रताको वेदानामा उठाउने शिर सज्जा।किनिने बेचिने आसु उत्पीडनता।।कोपिलामा फूल झार्ने गरिवी भनी छिमीकी वैरहरु।खर्वादार जडिबुटि कला धर्म संकारमा मौका छोप्ने हरु।।२
शितल छाहारीमा संघर्षका विरत्व इतिकासै छ।यूगका लागि सचेतन त्रान क्रान्ति बढेको छ।।नउठाउ नजर पल दिनहिन भनी झूठ मोहले।मारिदिनु कुमान्छे नबलीने अवचेतन जन्मबरु ।।३

दह, मन, बचन शुद्ध हुनुपर्ने ..
दिमाग, मुटु, फोक्सो प्राण हुन्छ ....
अन्न,जल,मिठो बोली भुरत्न हुन .
विचारी सेढाई जन रम्छ जुन ।।
:
जन्मदा कुन कस्को वीजक तर पनि बदला छैन पूर्खासंग
जसले पाठशाला मात्रै बनायो संधै आफ्नो वन्धु घर लाई ।।
तिमीले आफ्नै घरलाई बन्धु सन्तानलाई भन्यौ यो दुनिया संग।
बन्धु हामि जुन बाटोमा हिँडिरहेका छौ त्यो सफलहुनसक्छ ।।१।।
संस्कार बुझेनौ या बुझ्नै चाहेनौ पहिचान राखे आफ्नै अग्रज संग।
यस्तो पनि सोचेका थियौ बन्धुहरुले ले कुनैबेला माया गर ।।
माया भएन भने उभिएर एकपटक सोध त्यो चिहान संग।
तिमीले सोच्यौ भने पूर्खा बा आमा भगवान हुन गुरु हुन।।२।।
तर नजोडनु कहिल्यै यी कोहि हैन बन्धु सबै पैसा संग
सखे कुल कुलायन परम्परासंस्कृतीअन्धो भनी वैरले मसंग।।
गुड्हिाके पनि खित्का छाडेपनि,ज्ञानकलासिप प्रविधिसंग।
नाचे सिलाई धाई बन्धुसंस्कार कला धर्म जगेर्न गर्ने संग ।।३।।
गीत:

सुसाउदै च्याप्प समातेर मानवियता वेदना वहाउदै।मृत आत्मा संवेदना सन्तती प्रकृती प्रकोपले रुवाउदै।।बुढो घामको छाल झै प्रतिदिन स्वाच्छता खोज्दै डुवाउदै।स्वप्न निल दह तलाउ किनारमा मृत्यु दान लुकाउदै ।।१

मागि रहेछौ अन्वेषक प्राप्ति कतै हराउदै डुवेको मोह मुस्कान पियी गुन्जि रुवाउदै ।।वर्षत व्यूझाउन इच्छा अक्षरको आफै जीवन हराउदै ।मागी रहेछौ जीवन भिक्षा प्रतिदिन जन्मदै स्वम् हराउदै ।।२

माया ममता सारनै तिम्रो मेरो राष्ट्। भागवण्डा चिरफारको अढाई कोटि नेपालीमा।।म पनि टुक्राको हिस्सेदार त्यसमा मेरो पार हवाल्दारी।चारै तिर राजनिति समस्यामा दिए खवरदारी।।३

लाखौ गुन्जन स्वच्छ फेरिए हिमाली टाकुराका जलाग्नीवाट।लखेटीए बगर छेउमा नगरी राजनिती लाखापाखा।।क्रान्ति गर्ने देखि शान्ति भर्ने सम्म मिलाई अंश चित्ताको।आत्मा डढ्दै गएपनि भागवण्डा हैन मेलमिलाप गरे राजनिति विकासको।।५ 
गिरीजा प्रजातन्त्र सेनानी भए अहो जनयुद्ध मिलाई भागनै नपुगेका जुटेका फुटेकालाई एकै मैदानमा ल्याई ।। अव नया गगनले प्रचण्ड गर्मि थेगे भने एकताको संघियतामा यूवा तरुण तराईमा छन् जन्मिने ।।६

मध्य लोकमार्ग बनि विकास प्रविधि पर्छ जन्मिनु भएका घरखेत दुरदराज पहाड लेकमा रक्षामा जन रहनु गाउघर उजाडनेले पर्छ आपद भरीका वंशज रक्षा गर्नु।समथर वैरले हड्प्दै यूवाहो अन्न भण्डार तिमि सिहर्नु ।।७
मूर्ख :
झैझगडा समाजमा विनाकारण दया छैन कति।क्षमा छैन विद्धविहिन दुखि नारी कुदृष्टी अति।।दृष्ट मद न्यूनबुद्धि मतलवि लुव्ध बन्धु मन। लज्जा धरे हरि धजे रिस त्यागि माता मित्र सब धन ।।१।।
रिस आवेगले आचार छोडी मनमा मोहको जाल।जे मिल्यो सो भोज्य कु समय खाई अल्छि रहला।।क्रोध दन्काई माता उपर मिठा मधुर खाना खोज्दछ।कप्टी सुन्दरी जनले छलछाममा परि चिन्ता सूर्ता रोज्दछ।।२।।
सदगुण वाडेर दोष पचाउदै समाजमा वर्षउछ। सज्जन् उन्नत विकास प्रविधि साक्षत नभए कहा हुर्कन्छ?गुणलाई दुषित पार्छ जसरी सर्पले दुध पिई विष वनाउछ।यावत विधि विधान सच्चाई गरिवी हटाई मार्छ ।।३।। 
घुमी मनुष्य पृथ्वि चन्द्र ग्रह नक्षत्रको अन्वेषण।समुन्द्र पार गरि हिस्रक जीव वरु शिरमा राख्छ जन।।द्धाम तापि पियास हटाउदै संसार घुम्ने गरिविहरु।लुकाई पछौटेपन वैरका लालि मर्छन नेपलीहरु।।४।।
हिमधुः हिन्दु जलशिखरका बत्ति हुन अधेरीका।जलवायू हित मन्त्र विकासमा औष्धी बिर्से दैव मूर्खका ।। लाटा बनिता कृषिले छाना आकस भरी लुगा शितले ।गरिवी दैवले हैन घरदैलो विकास प्रविधि विर्सेछ मुर्खको ।।५
मान सूर्य ब्रहाण्ड हो गरिवी प्ै तर्कि वस्ने गर ।अभिमान विनासले विदेसिको सिको गरि आदर।।युद्ध हेला हो परतन्त्रमा नेपाली वीर मर्ने नगर।हटाई दरिद्रता मानसिकता विभिसिका शिक्षा आफै भर ।।६।।
त्यागि अम्मल हिन गरिवी नेपाली भवमा वढ ।त्यागि मूर्ख ज्ञानले विकास तानी लेउ क्षितिज वर।।कामको ज्याला है वीरता,दरवान भरीया नारी क्रन्दनको पगरी आखा खोल जल जमिन बनिबूटो उद्दम छर नेपाली।।७।।
गुणी
रिस आवेग त्याग,नत्याग गुरु आमाबाबू घर राखि क्ष्मा दिन दु्रःखीमा सत्य वाणी गर ।। साचो वोली इशमा ऐश्वर्य घमण्ड क्षिण गर। कीर्ति कूलको माफिक आदर ठूलाको सधै गर ।।१।।
चोला चालमा बन्छ ठूला काम चिताउन माननु डर ।भाखा नसारि काम ठिक समयमा थाल्ने गर ।।नराखि पाप मनमा हिडिरहेका कमिला हेर ।ताती मिलीस् असल कामको समयमा सिद्धाउछन् आखिर।।२।।
कर्म सिद्ध नगरी वस्दैन स्वालमिव कर्मठ जन।सुरो कठोर विध्नमा आतिदैन वज्र दिवो ठक्कर ।कैयन छाति कममर ठेला फुटि पसिन खलखल।नेपाली पहरा समान जुध्छन् श्रमले हरपल ।।३।।
अमृत वाणि श्रममा द्यौता त्यहि वस्छन् शिर ।कठिन पूरुषार्थ गनिन्छ लोकको शुरो वीर।।राम्रो नामका चतुर जन श्री सम्पति मानवका।लगान यकिन हुनुपर्छ वीर नेपाली धीर एकता ।।४।।
लिई उच्च विचार थालेको काम पुरा गर्नु ढुककले।विद्याबुद्धि पूर्ण हुनु,दरिद्र हटाउनु सिपले।।यत्न जसत परन पथका स्वधर्म,कर्म धन हो।बरु मरिदिनु दुखकष्ट जिउनु अहित नगनु जन हो।।५।।
हिउ वादल आगोलाई मार्दछ ज्वाला त्यो।देह सकल प्राणिको परोपकार गुणी हो।।संम्झि भाव भंगि पूर्खा वंश सदाचारमा निहुरनु शत्रु हुन रिस राग कपट आरोग्यमा हासिखुसि मनमा बाच्नु।।५।।
v083

3ft

cfz 8/ o:t} 5 j0f{>dsf] ;fgf] u[x:y cfsf;.
z/0fdf d/0ff ug]{ Koff/f]lgdf]7\g] dTo{ cfz..
Ifo dgsf] sNkg af]ln g;'Gg] :jfledfg\ cf}ifwL.
lj8Dagf 6'6\5 ;fvMdf bDklt :qL 5f]/f5ff]/L..!..

lk|t afRof] ;Gtfg cfP Ho"b} gf/L k'?if j]d]n.
hNof] clUg r6r6 u/\of] cfTdf3t cfZro{ w]/..
lx+;f ;a}lt/ 5,alnofsf] x'g] vfg] sfg'fg.
x'bf vfg]sf] pkrf/ cf};tdf afRg 3ft k'/fpg..@..

Ifdf hfGb}g 3[0ff dfG5 plx 5 dfofsf] nft.
lbnsf] sfnf] d]3aiff{ ;dfg dfgdf lbG5 3ft.
ck/flw cfkm" n'Sg sfg'gsf] wgn] Dofb lsG5 ;fxfhfb.
ck/fw vl/bu/\of] y'kf/f] c?nfO{ ul/ 3ft..#..

ck/f3df k|]d 6'6\5 c? lge]kl5.
cfFv lrlDn dnf{ t/ xfn ;kmfO bz{g e]6L kl5..
s7jf/ g]kYo n'sfO{ ;dfh 3ft kfNb5.
lbn 6'6fO{ Ifd bof lk|lt 3ftn] lgbf]ifL kf]nL bf]ifL pDsp5..$..

3/ k'hf M jf:t'

3/ kl/jf/ ;Gtfg s'n s'6'Djsf sNof0f
jf:t'ljb cg';f/ nlug' k5{ agfpg' u0f
8fls cfo" 3/sf jf:t' k'hg tf/0fdf ul/g'
O{z ;adf ;fdfu|L r9fO{ zf:q ;+ut ul/g' ..

M
Rff8kj{x?nfO{ ;+zfwg ug{ ldNb}g
;gftgblv dgfpb} cfO{/xsf wd{ / ;+:s[lt
cGt{utsf rf8kj{x?nfO{ ;+zfwg ug'{eGbf oL
lgofnL xfd|f rf8kj{x?nfO{ cogrqmsf ult
cg';f/g} dgfpb} hfg sL < cog;+u sf ult ..
;DaGw g/flvsg :jtGq?kn dgfpb} hfg sL <
eGg laifodf 7f; lg0f{oug'{ k~rfË lg0ff{os lnO{
;ldltsf sfd / sQ{Josf jfw clgjfo{ x'G5 
xfldn ljutblv jt{dfg\ ;do;Dd cfO{k'Ub5 ..
xfd|f k~rfËx? cog cGt{ut tof/ ul/Ptf klg
xfn dif ljif'j ;+qmflGt,ss{6 ;+qmflGt, ;a clg
t'nf ljif'j ;+qmflGt / ds/ ;+qmflGt cflbdf x'bf
cogsf ult,rf8kj{x? dgfpg k/Dk/fdf gx'bf ..
k[YjLsf ult dfly b}lgs kg{ cGo l5dsL an
lk08x?sf u'?Tjansf c;/ tyf lk08 ;ufn
leq}af6 pTklt x'g sDkgn cGtl/Iffsf s'g} 7fpFmdf
ldng x'g qmflGtj[t(Ecliptic)/ vuflno d08ndf ..
ljif'j(Celestial Equator)/vfx? ;w} Ps}7fpdf e6x'g ;Sb}g
x/s aif{ %)=@# ;s08sf km/s–km/s :yfg
e6 x'bf ljif'j laGb' (Equinox) n cGt/LIffdfg
7fpm 5f8\b} klZrd a9\5,a'em :jhg ..
;flx :yfgsf cfwf/ lnP/ x/s aif{ x'G5
log} cfwf/df dg'io k~rfËx? tof/ ul/G5
k~rfËx? tof/ ug{ d"n cfwf/ k[YjL-;"o{_sf
tyf rGb|df ePsf lk08 / oL ;donfO{ b'j}sf ..
clËsf/ ug'{ kbf{ aflif{s ;dosf km/s slxG5
@# ld=%)=%^ ; n ubf{ clwsdf;-dndf;_ 5
/ Ifodf;sf ;dosf hl6ntf pTkGg ult x'G5
olx rng /xg / cog ult ePsf ul0ft aG5 ..
cogsf ult;u} xfldn rf8kj{x? dgfpbf x/3/
rGb|aif{nfO{ ;f}o{aiff{df ldnfg ug{ sfo{ af/Djf/
gug'{ ;dosf cGt/fndf bfxf/L /xG5
;gftg h 5 plx ;bfjxf/ rln/xG5 .
cogsf ultnfO{ rGb|aif{df ;dfjz gub}
:jtGq?kn agfpb} hfFbf Ps lsl;dn l7s}
klg x'G5 lsgsL, lbg / /ft k[YjLsf ultaf6
x'g xf /flsGg of klg lbg/ftsf :jrngaf6 ..
;Totf ;"o{n /flzrqmnfO{ ;fem} efu ub{gg\ ,
of t sfNklgs efu dfq xf s[ltd rNb}gg\ .
rGb|u|x0f / ;"o{ u|x0f , k[YjL,;"o{ / rGb|dfsf
lgoldt ultdf  cfwl/t 36gf rqm x'g ;frf ..
cGo vuflno lk08x?sf u|x0fx? ;a} ;f}o{d08lnof
ult rqmdf cfwfl/t 5g\ 3'Db5g gfelsof
ltly-rGb|snf_ k[YjL rGb|dfsf b}lgs ultdf
cfwl/t sfl0fo km/sdf k[YjLaf6 blvg :yfgdf ..
h;nfO{ qmflGtj[tdf !@ l8lu|sf sf0fdf gflKfG5 
rGb|dfn k[YjLnfO{ lgoldt kl/qmdf ul//xbf x'G5
;+u ;u} gIfqrqm / /flzrqmnfO{ klg kl/qmdf
e} /xG5g\ cfk:tdf of ;bf x'g ;To kl/rqmdf ..
;"o{nfO{ ;dfjz gu/fO{sg rGb|df / k[YjLsf
cGt/ ;DjGwaf6 klg k~rfËx? X'G5 agsf
xfd|f rf8kj{x? ;a} ltlydf cfwfl/t ePsf
x'gfn ltlynfO{g} ;jf{kl/ dfg/ rGb|aif{sf  ..
rf8kj{ dgfpb} hfg' qmdut pko'Qm 7xl/G5 
cogsf ult,Ct' kl/jt{g ;do cGt{ut 5 
vuflno ultljlw,wd{ tyf ;+:s[tLsf dfgljo
k/Dk/f cnucnu laifox? x'g zlQm g/ ej ..
wd{ ;+:s[tLnfO{ cGt/LIfLo ul0ft;+u hf8\g' kb{g
axsfp e8sfp tYolxg cfwf/ gkfnL sj} hfb}g
;do laTb} hfbf rf8 kj{x?klg rGb|dfsf snf
cGt{ut dgfpb} hfg' pko'Qm x'G5 x}g kf7zfnf ..
;d:t rf8kj{x?nfO{ rGb|dfsf ltlydf cfwfl/t
eP/ Jojl:yt ug{ / ;f}o{d08lno cGo lgoldt
36gfqmd nfO{ ;f}o{ aif{ ;dt ;+DnUg u/fO{ l/t
u|x s'08nL wd{ k~rfËx? tof/ ug'{ ;do ;fkIf
kmn} cg';f/sf pknlAw 5 lxGb' bz{g lxt ;dIf ..

चेतना वा ज्ञान:
जीव हाम्रो जाती हो, मानव हाम्रो धर्म
हिन्दु मुस्लिम सिख इसाई सबै एकै धर्म ।।१
कुरो पुराने विना भेदभाव श्रृजित समाज।
मतभेद बढेपनि प्रभू भगवान राम अल्लाह खगाड खुदा परमेश्वर एकै जात।।
कवीर सत्यलोक सत्धाम सच्चाखण्ड मानव साकार।
पढ वेद गीता कुरान वाईवल जुन सत्य लोकको आधार ।।२।।
गुरु नाम सत्य ,पूर्ण गुरु अधिकार उपदेश इशारामा राम्रो
जन्म मृत्यु रोग भय दिनाचार्यै सजिलो सरल मानव वित्दो छ।।
उपदेश स्वर्ग नर्क भाग भोग दान धर्म कर्म समय जादै छ।
रोक्दै समय कुनै उपदेश अर् काम क्रोध लोभ मोह उपदेश खादै छ।।३
पूर्णसत् नै कथा होवचनमा संचित शक्ति हुन्छ भक्त।
उत्तम विचार चिन्तनवाट मृत्यृ भाग्छ भज्दा।।४
सत्संगमा तत्वको ज्ञान शिक्ष मिल्छ शिष्य भक्ति हुने दर्शक।
अज्ञानीलाई पथमा ल्याउनु गुरुले बुभmने सबै सर्जक।।
गरीब मनको नहुनु दृढनिश्चयी लक्ष्य भेदन गर्जन।
परु स्त्री धन वस बाहिर छन् धनमामै आलस्य गर्धन।।५।।
पूर्ण परमात्म उपदेश मुक्तिको हो प्रतिनिधि।
आत्मा कल्याण दुराचार पापाचार अकल्पमा मर्छ सहयोगी।।
जप्नु पूर्खा पिता हुने पुस्ताको हितकारी विकास प्रविधि।
शरि त्याग्नु मात्र मुक्ति हैन सार तत्व जीव बाचोस जनबिषे हितकारी।।६।।
उम्रर्न विरुवा विज,विजक मलखाद खनजोत नगरे जसै।
पूर्णब्रम्हा लिन मुक्ति हुन्न दाता नक्कली गुरु फन्दामा उसै।।७
जगतमा नाशवान अभिनासी शरीर जीवत्मा रहने छ।
 भरपोष धारणमा वास हुन्छ भागवत प्रप्ति रित उहि हुन्छ।।
जो जन गुरु शास्त्र उपचार हितमा समाज बचाउछ भक्त उहि छ।
साक्षत गुरु उहि हो भागवत जप्नाले जीवन साध्य बनाउछ।।८।।
मानव जन्म संगै खेलवाड संन्त वने त्यागी निन्दाले।
नीच मुर्ख व्यभिचारी नरक त्यहि कुकर्ममा मर्छ जनले।।
नशालु बस्तु मांस मद्यपान धुम्रपान गर्ने जनले।
वाणी कपटी अपव्याख्य धारण स्नेह त्याग्छ अधर्मि मनले।।९।।
आफनो वर्णश्रम पेशा धर्म कर्म गर्न जातजातीले
प्रविधि सिप ज्ञान पुज्नु भक्त हौ उचच छातिले।।१०
बस्त्र अंलङ्गकार भेषभूसाले सजि मार्नु शरिरका अहितकारी किटाणु।
रजो सत्व तमो गुण उपाशाना गरि संस्कृती विकास गरिनु मार्नु अन्तरमनको जीवाणू ।।११।।
चाणक्य नीतिको त्यहि विशेषताको दर्शन हुन्छन् :
- कुनै पनि व्यक्तिको आवश्यकता भन्दा धेरै ईमान्दारि हुनु हुदैन।
सोझो रुख् नै धेरै काटिन्छन धेरै ईमानदार व्यक्तिले नै धेरै कस्ट उठाउनु पर्छ।
-
यदि कुनै सर्प विषालु छैन भने पनि त्यत्तिकै छोड्नु हुँदैन।
त्यसै गरि कमजोर व्यक्तिको अगाडी हर समय आफ्नो कमजोरीको प्रदर्शन गर्नु हुँदैन।
-
सबै भन्दा ठूलो गुरुमन्त्र : कहिल्यै पनि आफ्नो रहस्यहरूलाई कसैलाई पनि नबताऊ ,
यो प्रवृत्तिले तिमीलाई नै बर्बाद गरिदिन्छ।
-
हरेक मित्रताको पछि केही स्वार्थ जरूर छिपा हुन्छ।
दुनियामा यस्तो कुनै दोस्ती हैन जसको पछि मान्छेको आफ्नो हित छिपे हों,
यो कटु सत्य , तर यही सत्य छ।
-
आफ्नो बच्चाहरूको पहिले पांच साल पुल्पुल्याएर हुर्काउनु पर्छ।
अर्को पांच साल उसलाई डांट-फटकारसँग निगरानीमा राखनु पर्छ।
तर जब बच्चा सोह्र सालको हुन्छ , उसँग साथीको व्यवहार गर्नु पर्छ।
ठूलो बच्चाहरू तपाईंको सबै भन्दा राम्रो साथी हुन्छन्।
-
हृदयमा माया हुने व्यक्तिले दुख नै झेलने पर्छ।
दिलमा प्यार पनपनेमा धेरै सुख महसूस हुन्छ, तर यस सुखसँग एक डर पनि भित्र नै भित्र पनपने लागइन्छ,
खोनेको डर, अधिकार कम भएको डर आदि-आदि। तर दिलमा प्यार पनपे हैन,
यस्तो हो हैन सकता। प्यार पनपे तर केही समझदारी संग। संक्षेपमा भन्नुहोस प्रीतिमा चालाकी राखन वाला नै अंतत: सुखी रहछन।
-
यस्तो पैसा जुन धेरै तकलीफ पछि मिले, आफ्नो धर्म-ईमान छोडए
 पछि मिले या दुश्मनहरूको चापलूसी से, उनको सत्ता स्वीकारने देखि मिले, उसलाई स्वीकार गर्नु हुँदैन।
-
नीच प्रवृतिको मान्छे दूसरोंको दिलहरूलाई चोट पहुंचाने वाली, उनको विश्वासहरूलाई छलनी गर्न वाला कुराहरू गर्छन, दूसरोंको बुराई गरेर खुश हो जान्छन्। तर यस्तो मान्छे आफ्नो बडी-बडी झूठी कुराहरूको बुने जालमा आफु पनि फंस जान्छन्। जस तरिका देखि बालुवाको टीलेको आफ्नो बांबी समझकर सांप घुस जान्छ दम गोडा देखि उनको मृत्यु हुन्छ, त्यसै तरिका देखि यस्तो मान्छे पनि आफ्नो खराबिहरूको बोझ तले मर जान्छन्।
-
जुन बीत गया, सो बीत गया। आफ्नो हातले कुनै गलत काम भयो हो उनको फिक्र छोडते भएका वर्तमानको सलीके देखि जीकर भविष्यको संवारना चाहिए।
-
असंभव शब्दको प्रयोग बुजदिल गर्छन। बहादुर बुद्धिमान व्यक्ति आफ्नो बाटो आफैं बनाउछन।
-
संकट कालको लागि धन बचाएं। परिवारमा संकट आए धन कुर्बान गरेर दें। तर आफ्नो आत्माको हिफाजत हामीलाई आफ्नो परिवार धनको पनि दांवमा लागाएर करनी चाहिए।
-
भाई-बंधुहरूको परिक्षा संकटको समय आफ्नो स्त्रीको परिक्षा धनको नष्ट भए पछि नै हुन्छ।
-
अरुको घरमा रहनु जस्तो दुख कुनै छैन।
छोरी
जगत सृष्टि भयो विधानले आलस्य त्यागी लुकिछिपी धनि गरिव आतुरले स्वाश लिए बत्तिको जयोती धिपधिपी ।। कुलको उद्दार हो निसन्तानलाई चन्द्र चादनी छोरी। शर्माउदै ्रसव पिडा लुकाउछीन आमा अहो मेरी प्यारी ।।१।।
विद्या कला सिकाई शिक्षा ज्ञानले हुर्कने आत्मा हो छोरी शिल सत्य मिठो बोली सत्मार्ग जन्म विकास दिन्छ फोडी।।चुसी अन्यायाको धन किर्ति सम्पति शिक्षा भरे छोरी। सदगती सत्य वासल्यमा ममता समेली समाज हेर्छ युग फेरी।।२।।
विद्या कला सिकी घृणा त्याग्दै सितल देउ छोर हितमा प्रसुत रहुन कालन्तरमा स्वास्थ्य विकास फेरी।। जेठी माईली साईली काइली अन्तरी कान्छि द्दरको संगिनी। मित्र हुन घरको नगनु भूर्ण हत्य समाजले भाव राख्नु विेना भेदभाव गृहस्स्थ सहेली। ।।३।।
खण्ड : छ
छापमार यूद्धः
छापामार शैलि एकपथ खुलि छोडी तिनपथ थुनछेकमा लड्दछ।शत्रुपक्षको आफनो हारजित अनुसार लडाकु चौदिशा भिड्दछ।।लखेटने जोगिने सुरक्षित स्थान खोजी शत्रु पारी खलवल।मार्नुमर्नु स्थानियको भरोसामा विजयी फाट सलवल।।१ 
सर्वहारा स्वयत्त भूस्वाित्व जनधिकारको लागि मर्छ मार्छ।देश परदेश सहयोगी वनि मित्रशक्तिको आडमा थेगिन्छ।।नाङ्गा धोका सोझा वनिता छूत कुरुती परम्पराका मान्यता।जनधिकारको स्वच्छता फेर्ने तर मेलमिलापमा हुन्छ अन्त।।२ 
पत्नि छोराछोरी दाज्यूभाई बा आमा त्यागि लडयो।भोजन ग्यागि बनजङ्गल ढुङ्गामा सिरानी आकास सिरक भयो।।जिउमा थोत्रा मैलो पोशाकमा राईफल सिरानी गोलीले।वहियात भो राजनिति संसारमा पेट थाम्न लड्छ छापामारले? 
आफनो थातथलो खोज्दै आदि मानव देश जातियता।जन्म कहा हुर्कने दिशा विदिशा भड्किने आत्मीयता।।लड्ने भिड्ने मास्ने मासिने दास नाईके वा मालिक। सभ्यता वस्ती गाउ शहर राज्य मूल भाषा माफिक।।४ बाच्न आफू सुरक्षित हुन छिमेकी बचाउन।मिलिजूलि खाना परिकार बनाउन सरसफाई गर्न।।नाचगान प्राविधिक नया सामन सिक्न बनाउन। तालिमले स्थान मान दिन्छ नेपाली थर गोत्राका लडाकुमा।।५

छोरी
जगत सृष्टि भयो विधानले आलस्य त्यागी लुकिछिपी धनि गरिव आतुरले स्वाश लिए बत्तिको जयोती धिपधिपी ।। कुलको उद्दार हो निसन्तानलाई चन्द्र चादनी छोरी। शर्माउदै प्रसव पिडा लुकाउछीन आमा अहो मेरी प्यारी ।।१।। 
विद्या कला सिकाई शिक्षा ज्ञानले हुर्कने आत्मा हो छोरी शिल सत्य मिठो बोली सत्मार्ग जन्म विकास दिन्छ फोडी।।चुसी अन्यायाको धन किर्ति सम्पति शिक्षा भरे छोरी। सदगती सत्य वासल्यमा ममता समेली समाज हेर्छ युग फेरी।।२।। 
विद्या कला सिकी घृणा त्याग्दै सितल देउ छोर हितमा प्रसुत रहुन कालन्तरमा स्वास्थ्य विकास फेरी।। जेठी माईली साईली काइली अन्तरी कान्छि द्दरको संगिनी। मित्र हुन घरको नगनु भूर्ण हत्य समाजले भाव राख्नु विेना भेदभाव गृहस्स्थ सहेली। ।।३।। 

छोरा

खुसि भै पुत्र प्राप्ति धन योग कर्म छरे सद्गती। चिन्ता रोगले मर्छ कि हुदैन की त्रानी सदमती ।। क्रोधि चोर कुमति मूर्ख जुवाडे वा भङ्गजाह कति पिर मानी पति पत्नि सोच्दछन् गरी ज्ञान आरती ।।१।। 
त्यागी निचता गुरुकुलमा स्कूलमा अध्यायान पढे कैयान पुत्र सम्पति लोभ भाईै वान्धवका परमपरा गरे ।।शीलवान मतिवानु शुरा सिपालु भ्रन्नु कसोरी पिई रक्तपिपाशु बन्दै माता पिता समाजमा नसरी ।।२।।

सम्पति सुरा सुन्दरी भोगले अल्पायूमा नमरे कोख वाझै रह्यो भनि सन्तापमा पितृ पुर्खा नपरे ।। अपुत्र एभने के कुवंशि नजन्मे कोखमा ।नमान आमा बाबसले सन्ताप जन्मनु हैन अधिकार हो जोशमा।।३।। 

जन्मे ज्ञानको सन्तान एकले नै संसार हाक्दछ ।हेर एउटै चन्द्र सूर्यले कति किरण पृथ्विमा फयाक्दछ ।।मुत्ति कर्मले दिन्छ सन्तान उत्सव पुत्र गति लोक उद्योगमा निजले फेरी ल्याउछ सदुमति ।।४।।

टि.जी

खाने पिउने बस्ने घरमा ज्यू ज्यू सन्तान झुमिने सहयोग हितमित टुट्यो रिसमा समाज उसै कुजिने ।।खाचो टारी आफन्ताको जनले मद्दत हैन अधिकार धरे ।त्यहि दुश्मन नहोस लोकमा बाच्ने अधिकार विपदमा गर्देन काम धनले ।।१।। जन्मि सकल धरामा छुट्टि लिने बाच्ने कालगति ।नाता आमा बाबु दिदि फूपु सानिमा इष्ट मित्र इश जगत। मिलि सगोल एक गलोक तिमि पर्देन साहारा संगमा भुलिनु ।।२।। खेल हैन भूल पनि सबै इशका सन्तती भेदभाव लाञ्छना नगरी समाज चलोश जाय जन्म सबै स्रष्टा दम्पति ।।३।।

छापमार यूद्धः

छापामार शैलि एकपथ खुलि छोडी तिनपथ थुनछेकमा लड्दछ।शत्रुपक्षको र आफनो हारजित अनुसार लडाकु चौदिशा भिड्दछ।।लखेटने जोगिने सुरक्षित स्थान खोजी शत्रु पारी खलवल।मार्नुमर्नु र स्थानियको भरोसामा विजयी फाट सलवल।।१
सर्वहारा स्वयत्त भूस्वाित्व जनधिकारको लागि मर्छ मार्छ।देश परदेश सहयोगी वनि मित्रशक्तिको आडमा थेगिन्छ।।नाङ्गा धोका सोझा वनिता छूत कुरुती परम्पराका मान्यता।जनधिकारको स्वच्छता फेर्ने तर मेलमिलापमा हुन्छ अन्त।।२
पत्नि छोराछोरी दाज्यूभाई बा आमा त्यागि उ लडयो।भोजन ग्यागि बनजङ्गल ढुङ्गामा सिरानी आकास सिरक भयो।।जिउमा थोत्रा मैलो पोशाकमा राईफल सिरानी गोलीले।वहियात भो राजनिति संसारमा पेट थाम्न लड्छ छापामारले?३
आफनो थातथलो खोज्दै आदि मानव देश जातियता।जन्म कहा हुर्कने दिशा विदिशा भड्किने आत्मीयता।।लड्ने भिड्ने मास्ने मासिने दास नाईके वा मालिक। सभ्यता वस्ती गाउ शहर राज्य मूल र भाषा माफिक।।४
बाच्न आफू सुरक्षित हुन छिमेकी बचाउन।मिलिजूलि खाना परिकार बनाउन सरसफाई गर्न।।नाचगान प्राविधिक नया सामन सिक्न बनाउन। तालिमले स्थान मान दिन्छ नेपाली थर गोत्राका लडाकुमा।।५

Comments

Popular Posts

Send a message

Name

Email *

Message *