Skip to main content

कुमाउँको इतिहास: अंगीरस गोत्रिय r

अंगीरस गोत्रिय भारत बाट नेपाल निर्वास :- blogger

दक्षिण भारत कर्नाटकबाट डोया राज्य स्थापना गरे नेपालकन। नान्यदेव थिए भोजपुरी ,मैथिली भाषा प्रर्वतक ११५४ सालमा।। हरिसिहदेव कर्नाट राजा बने सिमौनगढको वि।स १३८१ साल। दिल्लीका शासक तुगलक बंगालले डोया राज्य ध्वस्त पार्दे ।। छिरे उपत्यका सम्म हुहुकारमा नेपाली तपोभूमि युद्ध लर्कादै ।। चिनको गई मंन्दिर बनाउन शिप निपूर्ण उनि बिस १३१७मा ।।। नागराज पछि कर्णालीमा खस राज्य दुल्लुखडा गरे क्राचल्लले। कुमाउ,डोटी,दैलेख क्षेत्रमा आक्रमण गरी बनाए संम्बृद्ध धर्मले।। हिन्दु, बौद्ध धर्म मान्थे परमभट्टारक,महाराजधिराज पदवी पनि।


तिथि मिति सब खुलेको अभिलेख राख्थे धर्मत्म राजा बनि ।। पूर्वि सिमा बनाई गोरखा सम्म जितारी मल्लले शासन गरे. लम्जुङ्गका जनताले कुलमण्डनका छोरा यशोब्रम्ह शाहलाई .. लगी राजा बनाए पछि यशोब्रम्हा शाह लाई लम्जुङ्ग निम्तार्इ ।। द्रव्य शाहले लिगलिगको दौडमा जितेर गोरखा राज्य रचेथे . गोरखालिले राजा वि।स।१६१६भाद्र२५मा उनलाई बनाएथे।। विस १८०१ मा नुवाकोट जिते क्रमश नुवकोटदेखि मकवानपुर . मार काटको समय युद्ध लडाई राज्य विस्तार गरी योद्धलेभरपुर। लड्दै,फकाउदै पछि लम्जुङ्गका राजा रिपुमर्दन सित सन्धि गरे । विसं १८१४ जेठ१९मा किर्तिपुर हमलामा पराजय भयो फौजको . काजी कालु पाडे मारिए,छोरा वंशराज पाण्डे नियुक्त गौरवको ।
x










अङ्गिरस :

(नोट: सं लेखिएको स्रोतको लागि) Hari prasad sedhayn अंगिरसको जन्म अंगिरावाट भएको मत दिए जैमिनीय ब्राह्मणले । (सं पद ३।२६३) 
निस्क्रिया अंगमा आगो समान रहने रस नै अंगिर स भैदिनाले।। प्राण(आत्मा) अंगको रस हो मित्र प्राणि दिव्य भक्तिमा पाउछ।९सं शतपथ ब्राह्मण १४।४।१।२१० 
सम्पूर्ण नित्य कर्म पूजा आरोग्यता सेढाई ब्रम्हाणले पाउछ ।।१।। कुनै बेला अङ्गिरस र आदित्य स्वर्ग जानमा प्रतिस्पधि गरे । अङ्गिरस त म स्वर्ग जाने भन्दै अगाडी बढि रहे ।। त्यस्तै अदित्य उनलाई छोडि पहिल्यै दिनमा स्वर्ग पुगि गए । त्यसैले त आदित्यले अंगिरसलाई नमान्ने पृथ्विमा यस्तो सेतो घोडा समान सूर्यलाई पाई खुसि भै रहे ।। नेपाल बन्द हो अनि बिग्रदैं हो। २।। 
सिह स्वरुप देखि अंगिरासले पृथ्विलाई फिर्ता गरि कन ।
यस्तो सेतो घोडा समान सूर्यलाई पाई खुसि भै रहे ।। २।।(सं ( ऐतरेय ब्राह्मण ६।३५ इत्यादि ) 
बुझ अंगिरस सर्वाङ्गीण साधना का रूप हो उस्ले प्रत्येक प्राण को साथमा लिएर हिड्छ। यहि यज्ञ हो ,पुनः यज्ञ साधानामा चाहना पुरा गर्दछ ।। अर्को दिनमा साधना र अनुग्रहितलाई । यसरी आदित्य साधाना गरि उत्तर पक्ष र अङ्गिरस दक्षिण पक्ष वनि बस्दछ ।।३।। (जैमिनीय ब्राह्मण २।३६६) 
पुराणमा ५ अङ्गिरसको छ ढोका उत्तर र ५ ढोका दक्षिण तर्फ साधनाका लागि हुनेछ । (गोपथ ब्राह्मण १।२।१८) पृथिवी आदित्य को पद हो अङ्गिरसले अङ्गिरालाई पुत्र भन्दछन् ।।(मुण्डकोपनिषद १।१।२०
साक्षत ब्रह्माको ब्रह्मविद्याको उद्घाटन पहिले अथर्वालाई र अथर्वाने अङ्गिराको दिए । अङ्गिराले भारद्वाजलाई र पुनः भारद्वाज ने अङ्गिरस लाई पाणि दिए ।।४।। शिक्षा परिशिलनता अङ्गिरसलाई परा और अपरा विद्या भनि सुजाई दिए । अव त भरद्वाजको मन का असल प्रतीक मानि पाणि ग्रहण गरिदलए । यहा त ब्रह्मविद्याले पर चेतना की ५ क्रमिक अवस्थाओं अस्ति, भाति, प्रिय, नाम व रूप के लिने भए ।।५।। (स मुण्डकोपनिषद ३।२।८ ) 
अब फेरि अङ्गिरसरद्धारा नाम र रूप त्यागने उपदेश दिएका थिए । (संगोपथ ब्राह्मण १।३।१९० फलत आफनोआत्मालाई लीन गराई अरु वह अथर्वा बनिु र धैर्य गर्दथे ।। जस्ले स्वयं र अर्काको नामको परित्याग गर्छ ( अर्थात् अपmनो चेतनाको दोस्रोको चेतनामा लीन गराउछ , उहि अङ्गिरस हुन्छ ।।(सं गोपथ ब्राह्मण १।२।२४ ) बुझ लोक इशमा ओम अथर्वणगर्न जान्नु त्यो बन्छ प्रवृत्ति अङ्गिरस भै । ६।। 
कोहि भन्छन् अथर्वाङ्गिरस र भृगु ९ अङ्गिरस । भृगु को जुन भर्जन गर्दछ, विर्सिएको अग्नि नै हो पुराणोंको अङ्गिरसमा रहने अग्निकै ।। उ त ( पुत्र भएर उल्लेख भएको पुष्टि दिलाउछ । (सं गोपथ ब्राह्मण १।५।२४ ०
यहि नै आदित्य को सामवेद का देवता मानिन्छ यहा । वहां भृगु ( अङ्गिरस९ अथर्वरु ० का अधिपति चन्द्रमा र विद्युत भनिन्छ यहा ।। हामिले गरिने यज्ञमा ब्रह्मा नामक ऋत्विज हुनुहुन्छ ।।७।। (सं शतपथ ब्राह्मण ४।१।५।१ ) 
लौ सुन च्यवन ऋषि साथमा भार्गव र आङ्गिरस दुवैलाई भनिन्छ । (संऋग्वेद १०।६२ तथा अथर्ववेद २।१२।४ ) बुझ सूक्तीको देवता अङ्गिरस नै पित गण हुनुहुन्छ।। पुराणमा जहां अङ्गिरसको सुरूपा (पति भनियो, ऋग्वेदमा यिनका विरूपा विशेषण आयो । ( ३।५३।७, १०।६२।५० । त्यस्तै विरूप शब्दको अर्थ अन्तर्मुखी भैगयो ।।८।।( ऋग्वेद १०।४७।६० )। उषाकालमा अङ्गिरस्तमा विशेषण को प्रयोग हुदै गयो । (सं( ऋग्वेद ७।७५।१०) 
जसलाई पथ्या पनि भनि पुराणको मतमा पथ्या अङ्गिरसकी एक श्रीमति थिईन ।। इन्द्रपनि अङ्गिरस को सहायतामा अङ्गिरस्तम बनउथे रच्दथे । (सं( ऋग्वेद १।१००।४ ० )
तव त अङ्गिरसले आफनोलागि गाईको निवासस्थान गोत्र बताईदिनु भयो।।९।।( सं( ऋग्वेद १।५१।३ )) । अङ्गिरस बुबाबाट यम का वर्धन हुन गयो । ( ऋग्वेद १०।१४।३) । अङ्गिरस तपस्य गाई सृष्टि भैगयो ।। )सं ( ऋग्वेद १०।१६९।२) । 
यसरि पुराणमा अङ्गिरसको आत्मा, आयु, मन, दक्ष, मद, प्राण, हविष्मान्ग अरु । तीष्ट, ऋत और सत्य जो १० नाम आए जो छनु रहेका वैदिक मन्त्र र उनका कार्योंमा प्रकटहरु ।।१०।।(सं ऋग्वेद ६।७३।१)
पहिले बृहस्पतिलाई यहा आङ्गिरस पुत्र भनिएको छ । अश्विनलाई अङ्गिरस्वन्त भएर स्तोताको आह्वान गरि आउनेलाई बताइएको छ।। (सं ( ऋग्वेद ८।३५।१४०। )फेरि मरुद्गण सामोंले अङ्गिरसको विविध विश्वरूप बनाएको छ ।(सं ( ऋग्वेद १०।७८।५० )। बुझौ कोहि शब्दको अन्तीम वेद ले उहि मानुषी स्तर को प्रतीक बताउछ।।११।।

अंगिरा ऋषि:

संसारिक सुख भोगमा पैशा बैकमा राख्ने अरु ,अनुग्रह र् दया दृष्टि इश भक्ति हैन लागै गोत्र गुरु खोज्न म ।।अघि चैत्र शुक्ल प्रतिपदा तिथिमा महर्षि गौतम थिए जन्मिएका । ब्रह्माजीका ९ बटा मानस पुत्रहरु मध्ये अंगिरा ऋषिको बंशमा रहेका ।।१ देवगुरु वृहस्पतिको भाइ भै जन्मिए जुन सप्तऋषि मध्येका एक ऋषि हुन । इशमा शिव भक्त , तपस्याको बलमा गरे त्रम्ब्यकेश्वर शिव लिंगको स्थापना ।। द्वादश ज्योतिलिङर्गको दर्शन अध्वधि गर्न पाइन्छ । गृहस्थाश्रम चलाई उनले पत्नी अहिल्या अर्धगिंनी बताइन्छ।।२ 
गौतम ऋषिलेले जनमा न्याय दर्शनमा १६ बटा तथ्यहरु उजागर गरे ।यि प्रमाण, प्रमेय, संशय, प्रयोजन, दृष्टांत, सिद्धात, अवयव, तर्क।। निर्णय, वाद, जल्प, वितंडा, हेत्वाभास, छल, जाति, निग्रह स्थान – यथार्थ । ज्ञान भएमा मुक्ति प्राप्त हुनेछ । यहि साधाना र ज्ञान न्यायका चार किसिमको प्रमाणहरु हुन्छ । अनुभूति (प्रत्यक्ष), अर्थ निकाल्नु (अनुमान), तुलना गर्नु (उपमान) र शब्द छ ।।३।। 
अप्रमाणिक ज्ञानमा स्मृति, शंका, भूल र काल्पनिक वाद–विवाद छन् ।न्यायदर्शनमा प्रत्यक्ष, अनुमान, उपमान र शब्द जस्का चार प्रमाणहरु (अति आवश्यक ठानिन्छ ।। जव प्रत्यक्षको अर्थ त हाम्रा इंद्रियहरुको सिधै सम्पर्क हुनु मानिन्छ । जीव आफैंले सुन्नु, आफैले चाख्नु, आफैंले देख्नु सबै समेटदछ।।४।। 
कुनै आफनो निष्कर्ष सम्म पुग्ने साधनलाई अनुमान भनिन्छ ।एउटा वस्तुसँग अर्को वस्तुको तुलना गरेर ज्ञान पाउनु उपमान कहिन्छ ।। यहा वाक्य वा विद्वानहरुको सिद्ध कुरो शब्द प्रमाण हो ।यहि हाम्रो आफ्ना अनुभव ठिक बेठिक भएको विश्लेषण गर्ने भो।। ५।।दर्शन त ठूला ठूला दार्शनिकहरुको मन्धन भै समाजलाई सोचने–सम्झिने बाटो हो । वादको ले ज्ञान प्राप्तिको लागि गरिने बहस त विवाद भनियो । हार्नेले बहसको बिषय तोडमोड गरि भौतारिन्छ र त्यसलाई बितण्डा गरिने हो । हेत्वाभासको कारण बताइनु, सत्य जन धनले तोडमोड न्यायाको छल भो ।।६।।१ न्याय तर्कले निदोर्षि मारि १०० देषि पोलिने सत्य सम्म पुग्ने पथ जो ।धन मान चाकारी जनले पैशामा परि समस्य बल्झिएको दुनिया यो ।। मुद्दापरि न्यायक्षेत्रमा इष्टमित्र आफन्ताले बहकाउमा घात गरिदिएका । सामान राख्ने दिने उम्काई निम्सरोलाई कानुनले हात लिएका।।७।।हुनुपर्छ प्रत्यक्ष प्रमाण आफ्नै इन्द्रियहरुले उ विषयसँग सम्बन्धित्ले पाउने ज्ञान हो । ज्ञान शब्दात्मक छैन कुरोको आवश्यकता छैन मर्छ त्यसैले अज्ञान ।।८।।जुन आँखाले प्रत्यक्ष देखिएको श्रेष्ठ ज्ञान मानिन्छ । पछि खण्डन मण्डन गर्न सकिन्न त्यस्तो निश्चयात्मक ज्ञान प्रत्यक्ष वताईन्छ।।त्यी भएर ऋषिका अनुसार अनुमान तीन पूर्ववत्, शेषवत् र सामान्यतोदृष्ट । गौतमका अनुसार भूतकाल तथा वर्तमान काललाइर्ए केलाएर भविष्यको अनुमान हुन्छ । वर्तमान वस्तु स्थिति हेरेर अवशिष्ट बाँकीको अनुमान लाउनु शेषवत् अनुमान वताईन्छ । जस्तो समुन्द्रको एक चम्चा पानी चाखेर त्यहाका सबै पानी नुनिलो छ भन्नु । साक्षात् र साध्यको जातिको होइन बरु साध्य जस्तै सामान्यतोदृष्ट बन्नु। ज्ञानेन्द्रियहरुको प्रत्यक्ष ज्ञान हामीलाई सादृश्य मानेर ज्ञान साधनको अनुमान लाउन ।उपमान प्रसिद्ध वस्तुलाई त्यसको साधम्र्य मानेर जानकारी गराउन ।।९।।न्यायामा प्रमाण कुराकानी वा वार्ता जुन आप्त ९यथार्थवक्ता० वचन जुन । शब्द प्रमाण आत्मा, शरीर, इन्द्रिय, ९पंच ज्ञानेन्द्रिय०, अर्थ ९रुपरसगन्धस्पर्शशब्द० बुद्धि ९ज्ञान०, मनस, प्रवृत्ति, दोष, प्रेत्यभाव ९मरणोत्तर अस्तित्व० फल, दु स्ख और अपवर्ग ९मोक्ष० यी सबै प्रमेय हुन् । यी ज्ञान अपवर्गकोलागि उपयोगी हुनाले झुठो ज्ञान नाशीनु पर्दछ । यसैबाट काम, क्रोधादि दोषहरुको नाश भई कर्म प्रवृत्ति नाश गर्दछ । प्रवृत्ति नाश भएपछि पुनर्जन्म श्रृंखला खंडित दुस्खको नाशनै अपवर्गको स्वरुप पर्दछ।।१०।।
शरिरमा अंगिरा
राजा दशरथले राज्य र गाद जेठो छोरा रामलाई दिन भने जब राज्य दिन ठिक्क भयो । लक्ष्मी दुर्गामंया र कैकेईले राज्य दिएनन् । भरत सबै कपडा पmयाकि जमिनमा कैकेयी मुर्छा परिन र दशरथले उनका छोरालाई राज्य दिने भए,कौशल्य संग रामले बिदा मागे र सितलाई साथमा लिएर गए । रथमा फौजि सहित राम हिडे । पहिलो अयोध्ययमा दाश्रो गंगापारी तेश्रो भृगमारी,चौथोबास भरद्धाज ऋषि आश्रम पाचौदिन चित्रकुट बाल्मिकी बस्तिीमा बास बसे । यसरी राम वनवास गएको ऋदय थाम्न नसकि पुत्रशोकले राजा दशरथ विते । भरतले काजक्रिया सिद्धाए । यावत कर्म भरतले खप्न नसकि राक्षसी स्वभावकी कैकेईलाई आमालाई छोडि भरत रामको पाईला पछाउदै गए । तर रामले भरतलाई फर्काई दिए । त्यस पछि भरतले कौशल्यवति लाई राम संग छोडि दिए । सितालाई वनबासमा ज्यादै दुख भए पनि रामले १४ बर्ष वनवास नन्दिग्रममा राम वसि आत्रि ऋषिको बृद्ध पति पत्नि सित रानी कौशल्यवतिले माया प्रिति बढाई कौशल्यवतिले शरिरमा अंगिरा चढाईन यसरी अयोध्याकाण्डको श्लोक १–२८ म रावणकृत रामायणमा र गुप्तवास बसि घर जाने बताएको पाईन्छ । सिलाई:गुरु अं गोत्र अंिगिरा ले १००००० रानीमा १ पुत्र भएकोर कान्छि महारानीको रिसले मर्नलागेको राजा नहुशको सूर्यवंशी पुत्र बचाएके प्रसङ्गयसरी सौताले मारि दिएका र अंगिरा क्तषिले छोरो बचाई दिएको प्रसङ्गग भागवत सुन्न पाईन्छ।ज्ञान कर्म र भक्ति त्रिगुणत्मीका बाट नै संसार संम्भव छ। जवकी सहनु पृथ्विले,फुटेर जुटनु आकाशले,मिठो नमिठो खानु अग्निले,लोकलाई कल्याण र प्रकास दिनु चन्द्र सूर्यले ,साथि लिएर हिड्नु परेवाले ,आसनमा वसि रहदा खाना जुटेनु अजिङ्गरलेदिएको छ। उसैमा सिलाईहरु नहुर्कनु नफुर्कनु समुन्द्रा जस्तै स्थिर बस्नु पर्छ ।प्रकृतीमा भएका राजा रंक तिमिलिङ्गा सबैको कल्याणमा प्राप्त स्रोत साधनले भ्याए सम्म पुजा आजा गरेको ददरी नाथ पहाड र शितल मन खेतिपातिमा लाग्ने सेढाई भेटिन्छ।पहाडमा बस्ने र एकसरो काम गरि लगावमा विस्वास राख्ने हुदा घमण्डी भेटिन्छन्। मेरो घुमाई क्रममा श्रुषि अंगिराले मुखवाट नै शुघिदिएकाले वक सुद्धि सेढाईमा अरु एकताको परिलक्षित गर्नु खाचो छ ।
अंगिरा:- 
अंगिरस गोत्री कुमाईलाई सेडाई सेढाञी _जैसी उपाध्याय
जोशी,क्षेत्रि शर्मा गौतम गोत्र, जैमिन्य श्राउतसूत्र, गौतम धर्मसूत्र, कौथुम शाखा, सामवेद, तीन प्रहर (अंगिरा, व्रहस्पती वा औतत्थ्य र गौतम) यसरी गौतम गोत्र भित्र शाखा र प्रवरमा केही भिन्नता रहेको तथ्य पनि भेटिएको छ । 
गोत्र :- गौतम,प्रवर संख्या :- 
तीन (त्रिनय/त्री प्रवर),प्रवरका नाम :- १) अंगिरा, २) अयस्या, वृहस्पति, कोहिले औतथ्या पनि भन्छन् । ३) गौतम (मुलतः गौतम गणका मुल ऋषि) अङ्गिरा ऋषि नै गौतम आङ्गिरस, भारद्धाज आङ्गिरस र केवल आङ्गिरस भनिने तीनथरी आङ्गिरस गोत्र समुहका मुल पुर्खा तथा अभिभावक मानिन्छन् र यी तिन गोत्र समुहमध्य गौतम गोत्रका प्रवर्तक र भारद्वाज गोत्रका प्रवर्तक भारद्वाज गोतम आङ्गिराका पौत्र या नाति र केवलाङ्गिरस अङ्गिरा ऋषिबाट सिधै आश्रय, संरक्षण र संस्कार तथा गोत्र पाएका हारीत, कुत्स, कण्व, रथीतर, मुद्धल र विष्णुवृद्ध गोत्रीहरूको अर्को वृहत गोत्रगण हो । अङ्गिरा ऋषिका अनेक पत्नी र पुत्रबारे जानकारी प्राप्त भए पनि खास उनका पत्नी सुरुपा र श्रद्धाका तर्फका तीन पुत्र उतथ्य, बृहस्पतिका सन्तान नै गौतम र भारद्धाजका गोत्रगणीहरू मानिन्छन् र संवर्तको वंश परम्परा रहेको भेटिन्न । 
सप्तर्षिहरू हुन् :- 
मरिची, अङ्गिरा, अत्रि, पुलस्त्य, पुलह, कद्रु र वशिष्ठ । यी मध्य भारतवर्षिय हिन्दू गोत्र व्यवस्था भने मरिची, अङ्गिरा, अत्रि र वशिष्ठ चार ऋषिको वंशपरम्परामा विशेषतः आधारित रहेको मानिन्छ । यिनीहरू मुख्यतः ब्रह्माका चार प्रमुख मानस पुत्र भृगु, अंङ्गिरा, मरीचि र अत्रिका वंशि रहेका छन् । विशेषतः भृगुका सात वर्ग, अत्रिका चार वर्ग, विश्वामित्रका दश वर्ग, कश्यपका तीन वर्ग, वशिष्ठका चार वर्ग, अगस्त्यका चार वर्ग र अङ्गिरसका सात वर्ग मिलाई मुख्य ४९ गोत्रगणको चिनारी दिने पनि गरिन्छ यिमध्य भृगु र अङ्गिरा गोत्रगणलाई महागण भनिने गरिन्छ यमुना गंगानदीको उत्तरको र दक्षिणको पहाड तथा भावर तराई र गण्डकीसम्मको पौराणिक तथा ऐतिहासिक कान्यकुब्जी केन्द्रप्रदेश प्रतित हुन्छ । खासगरी गढवाली, कुमाउनी र सिन्जाली तथा डोट्याल खसमण्डलसँग सम्बद्ध कान्यकुब्ज प्रदेश नै द्धिजातिहरूको मूल अवस्थल हो । महर्षि अंगिराका सन्ततीहरूको रुपमा नेपाल र भारतीय उपमहादीप देखि विश्वभर छरिएर रहेका हामि सेढाई निम्न सभ्यतामा थियौ । 
कन्नौज सभ्यता : 
तत्कालिन नेपालको पश्चिम क्ष्ँत्रमा पर्ने मिथिला र कपिलवस्तु बुद्ध जन्मस्थल पछि अंगिरस गोत्रीहरूको सबै भन्दा ठुलो र विकसित सभ्यता नै कन्नौज -पिता पूर्खा कुल धर्म संस्कार मान्ने-सभ्यता थियो । कन्नौजको प्राचिन नाम कान्यकुव्ज हो । प्राचिन कान्यकुब्ज वा कन्नौज हाल भारतकोउत्तर प्रदेश राज्य अन्तर्गत इलाहाबाद क्षेत्रलाई ओगट्ने कन्नौज भन्ने जिल्लाको सदरमुकाम रहेको शहरलाई जनाउँछ । कान्यकुब्ज धर्म कला संस्कार जनजीवीकामा त्यस समयको राम्रो सभ्यता मानिन्थ्यो । यसको मतमा नेपालका अधिकांश अंगिरस गोत्रीहरूको पुर्खा मिथिला, कपिलवस्तु, कन्नौज हुँदै कत्युर राज्यमा आएको र त्यसपछि नेपाल प्रवेस गरेको हो । कान्यकुव्जबाट कत्युर पश्चिम नेपालका आदिवासी०गई बसे । पछि अंगिरस गोत्रीलाई क्षेत्रियहरूले नेपालका क्षेत्रमा आफ्नो राज्य विस्तार गर्दा ज्योतिष र सेनामा भर्ना गर्न थाले । हसिला मोटिला र गठिला सिलाई साच्चै लडाकु र राज ज्योतिष भई बस्दथे । तिनै जन सेढाई र सोडारीहरूका पुर्खा हुन् । जब विक्रमादित्यको ११ औं शताब्दिको अन्त्यतिर तत्कालिन अर्कै वंशको कत्युरी राज्यको अन्त्य गरी क्षत्रिले आफ्नो साशन स्थापना गरे । उनको यस कदमबाट कत्युरमा अंगिरस गोत्री कुमाईलाई सेडाई सेढाञी _जैसी उपाध्याय - जोशी,क्षेत्रि शर्मा आदि थर लेखि ब्राह्मणले सामाजिक विकास,संस्कार, ज्योतिष,सेना हुन प्रसस्त मौका मिल्यो । पिता पूर्खा आमाको सिकोको प्रभाव अहिले र भावी पुस्तामा देशबिदेश र नेपालमा रहेका अंगिरस गोत्रीहरूमा आनी वानी र सभ्यता देखिन्छ । साथमा एकता र धर्मआचार सहिष्णुता चेतना र प्रविधिको खाचो नै छ। मनुका पालाका प्रतिष्ठित सप्तर्षिहरू हुन् :- मरिची, अङ्गिरा, अत्रि, पुलस्त्य, पुलह, कद्रु र वशिष्ठ । यी मध्य भारतवर्षिय हिन्दू गोत्र व्यवस्था भने मरिची, अङ्गिरा, अत्रि र वशिष्ठ चार ऋषिको वंशपरम्परामा विशेषतः आधारित रहेको मानिन्छ ।
इति

Comments

Popular Posts

Send a message

Name

Email *

Message *