Skip to main content

खण्ड ८ सुमिजह ,हरि: शिव पार्वती- शं 1st blog

सेढाई

This is my first blog.wikipedia

खण्ड ः ई इ 

इश 
इश पाउने उपाय ः
ईच्छा प्रवाह 
इतिः
ईन्टरनेट



ईच्छा प्रवाह

सिकाउ र सिक नजानेको काम मात्र ।
झुटटा साक्षि वोक्न लाग्नु पर्ने हो लाज ।।
नजाने सिकाउनु पढाउनु धर्म हो ।
आपदविपदमा ज्ञान लिनु यहि जनको कर्म हो ।। १

ठूलो कोहि जन्मेन जगतमा उद्योग विनाकाको  जन ।
ईच्छा र ज्ञानको प्रकास हो विश्व जगाउने मन ।।
सबैको जन्म सफल हुदैन विना परिश्रम ।
त्यस्तो जीवन व्यर्थ हो उद्याम विना वित्छ जुन ।। २

जे छने कथित लेखित भएका इ इच्छा ।
बुझेर सम्झनु नमान्नु यो तुच्छ ।।
जति बताउन लेखिन्छ जनैका ईच्छाहरु ।
संभ्mाई कल्याण चाहे भलो हुने छ वरु ।। ३

ईच्छा नविन किरणको बाडेर राखे सखे ।
आपदविपद संझाएर सहानुभूति देउ सखे ।।
आकाक्ष नव दम्पतिको जागाई राखे सखे ।
आवाज र वोलिमा क्षणमा विउझाउ सखे ।।
त्याग उदार करुणा देखाउ विर हो विश्वमा ।। ४

सोधि सोहि रितले वेरिन्छ जनजागरण ।
फुल्नेछन् विकासका नभहरु यहि विश्वमा ।।
नाम यश किर्ति कोरिन्छ जव यआ ।
मेटिन्छ अमेट छाप यो इच्छा बहन्छ जहा ।। ५

राखिन्छ सदविचारसज्जन रगुरुहरुमा ।
इश खुसि कहिन्छ नरयोनि घरघरान्तरमा ।।
चिन्तन मनन र सोचन समय यो आउला ।
विकास र परिवर्तन मनुष्यमा छाउला ।।
निदान हुदै देशका भोका लाङ्गा हटाउला ।
विकास शिक्षा चेतना रोग व्याध भगाउला ।।६

खोजि सोहि रितले परिश्रम हुनेछ धन ।
राख्नु सदभाव जगतमा त्यहि भलो छ जन ।।
रिस राग विझाउनु पितृ दोक्ष् कहिन्छ जहा ।
नराख्नु बैभव सचचा सोचार्ए बहकिन्छ जहा ।। ७

हुकै बढ जन हो पृथ्विमा अशेष भै ।
नराखि रिसराग मेटाउ तिथर्थस्थलमा गर्न ।।
बढ्दै जावोस ईच्छा सर्वपाइलामा ।
शहिदर ज्ञानी जनले य िभनि मर्दछ ।।८

ठूलो भन्नु स्थलमा ईज्यत पुजिन्छ जहा ।
आज्ञा पालनामा सद ईच्छा बाचि रहन्छ यहा ।।
लुटपाट अकल्याण वेईज्यतिमा कहिन्छ ।
जन्मन मर्न नै लिला हो शास्त्र कहिन्छ ।। ९

सार नै भयो तैपनि वाच्नु पर्छ यो पुरै आयू ।
राखि पा१चभौतिक अवयव प्राणमा नै काबू ।।
धेरै वोल्नु अमित्था हुनेछ जगत भ।ी ।
नदेखा सर्थ जगतमा मन परे पनि ।। १०

स्न्छ मन धुरुर भने सम्झाउनु कत्वर्य ।
बहिन्छ सलल भने होमि हेर्नु बाध्यता ।।
पल्टन्छ लुटुपुटु भने सोध्नु पर्ने बाध्यता ।
पलैलन्छ आगो ज्वाला दन्दनी भने निभानु पर्ने वाध्यता ।। ११

संशय र समाधान बाधिन्छ यो तादम्यता ।
खुवाउनु जियाउनु हुनेछ सांसारिक कत्र्तव्य ।।
झुठा आरोपले जल्नु परे पनि ।
उत्तेजना नभरी वाच्नु पर्ने छ जीव पनि ।। १२

गर आदर साना ठूला जीवका धरणीमा ।
वोल सत्यावान वनि आफू पुजिन्छ जहा ।।
हटाउ अहंकार जनका नतमस्तकहरुलाई ।
त्याग विकराल अहम तृष्ण आवह्रान सबलाई ।।१३

माग्ने लाई अन्नदिनु स्वस्थ्य जघमवरमा किन?
भरथेग ईच्छा प्रवाहमा पयत्न वा बदमास कहिन्छ पनि ।।
वेसाहरालाई बचाउ  प्राण नै जान्छ तिम्रो पनि ।
हुने छ विशाल कार्य अति लूलो तिमि भएपनि ।। १४

नबुझनेलाई सम्झाई पारिद्यौ सचेत ।
कोहि बखतमा आफू हुनु पर्नेछ अचेत ।।
सम्झाउ कल्याण यौवनामा सोहि सचेत ।
परदेशको पसिना मा सिक आउ वनमउ स्वदेश ।। १५

भोका प्यासा नाङ्गलाई नपार अचेत ।
सम्झाउ सबजनमा पारि तिमि सचेत ।।
रोग व्याध व्यवस्था प्रणलि यि सारा ।
देउ गबि अपङ्गता अन्ध वहिरालाई साहारा ।। १६

सिकाउ र सिक नजानेको उद्योग धन्दा वा उद्यम ।
बताउ प्राणि जगतको भलो नपारे वेफन्दामा ।।
मुखका धाक रवाफ भ्््््््न्दा सिकाउ जीवन सारा ।
एकताले बाध समाज एकले वम बेसाहरा ।। १७

इतिः

गरे नमस्कार सन्त नरपते महापुरुष  दिग्दर्शनको भक्ति म गाउ ।
ज्ञानेले भक्तियोगमा निगुण निराकार भक्त निवीशेष निष्कृय ब्रम्हा पाउ ।।
योगी सरह योग भक्तिले परमात्म सगुण साकार हुदै म जाउ ।
कर्म योग भक्तिमा जान योगमायाको छुटि बन्धन प्राकृत म बनू।।१

सरल सरस अनुभूत श भक्तिमा शरणगत जाउ ।
मन शून्य गराई इशलाई कर्म संसारिक रमाउ ।।
जन्म दिक्ष शिक्षा र फलदिने करुणमयी ।
भक्ति शराणगति शव्द हैन सदा म भज्न पाउ ।।२

इश पाउने उपाय ः

स्वीकार्दछ विज्ञान प्रकृति विपरित छै जन्मजन्मान्तर ।
जीव इश अंशि हो कर्म ज्ञान भक्तिले पुग्५िन इशघर ।।
कर्मले इश प्रति माया निवृती हुदैन स्वर्ग मिल्छ अरे ।
अनगिन्ती साधकहरु कर्मको फलमा इश् भेट्न परामान्दको एश्वर्य रे । ।१

अन्तस्करण शुद्धि छैन मोहवश अशान्त हुन्छौ इश नियम खोई ।
मानस रोग पस्छ कर्मद्धार खतम हुदैन इश मिल्छ नाई ।।
वुझ मित्र इश उपसना रहि तबनेर ब्रम्ह धर्म पालक गरेर मुक्ति छ ।
इश भक्तिमा लगाउ त्याग काम क्रोध लोभ इष्र्या द्धेष ।। 

इश

इश नै हुन विद्यामान पृथ्विमा सुगन्ध ।
उस्तै बलेको अग्निका ताप अनि उष्मा ।।
जीवहरुमा जीवन पुरा तपस्वीको तप ।
अस्तित्वको वी बुद्धिशक्तिको हुन तेज ।।१।।

बलवानको बल काम वासना र धरणीको रक्षा ।
त्यागी विधर्म शरणमाा जादा नरिन्छ पाप कक्ष ।।
चिन्तन मनन पूजा सर्मपण गरि चरण ।
दिवय शान्ति,ज्ञान,भक्ति गरी जानु छ हरि चरण ।।२।।

इन्टरनेट

बिश्वभरिका इन्टरनेट प्रयोगकर्तामाझ अहिले नेट न्यूट्रयालीटीको आन्दोलन चलिरहेको छ ।
तपाँईहरुले यस प्रति कत्तिकोसजग या अध्यन गर्नुभएको छ ?
अहिलेको बिश्वमा सरसामान किन्न देखि पढ्नसम्म ईन्टरनेटको प्रयोग गरिने
सन्दर्भमा नेट न्यूट्रयालीटी हामीसबैका लागि अधिकार अनि चुनौतीको कुरा हुन सक्दछ ।

सामान्य रुपमा ईन्टरनेट सेवा प्रदायकले ईन्टरनेटमा उपलब्ध
 सम्पूर्ण डाटालाई समान बितरण गर्ने अनि प्रयोगकर्ता, साम्रगी,
वेबसाइट, एट्याचमेन्ट या एप्लीकेशन लगायत कुनै पनि मापदण्डमा
आधारित भएर भेदभाव गर्न नपाइनु नै नेट न्यूट्रयालीटी हो ।

कुनै बिशेष वेबसाईट या साम्रगीलाई नेट सेवा प्रदायकले जानी जानी रोक्न,
सुस्त गरिदिन या बढि पैसो लिन पाँउदैनन् ।
यो अवधारणा कोलम्बीया बिश्वबिधालयका प्राध्यापक टीक वु ले सन् २००३ मा ल्याएका हुन
जसरी टेलिफोनले हरेक नंबर र कललाई समान रुपमा साझा क्यारियरका रुपमा बितरण गर्दछ ।

त्यस्तै इन्टरनेट पनि समान बितरक हुन जरुरी मानिएको छ ।
आउनुहोस् यस नेट न्यूट्रयालीटी अवधारणाको अझै चिरफार गरौं, हुन्न र ?
जब जब हामी अनलाईन आँउछौ हामीसंग निर्धा्रित अपेक्षाहरु हुन्छन्,
जस्तै कि कुनै वेबसाईटमा कनेक्ट हुने, या हामी यो पनि अपेक्षा गर्दछौ

कि मैले मेरो फोनमा राखेको डाटा र जानकारीहरु ईन्टरनेट
सेवा प्रदायकले दुरुपयोग या संशोधीत नगरोस भनेर, हैन र ?
हामी फोन या कम्प्यूटरबाट जुनसुकै वेबसाइटमा गए पनि
आफ्नो नियन्त्रण मा आफ्ना जानकारीहरु रहोस भनेर पनि चाहन्छौं ।

नेपालमा पनि फेसबुक मार्फत बिभिन्न जानकारीहरु अनि तपाईका
भविष्यवाणी गरिदिने लगायतका एप्स या बिजार्डहरु आँउछन् ।
कहिलेकाँही कुनै त्यस्ता बिजार्डले हाम्रो एकउन्ट पनि ह्याक या
नचाहीने कुराहरु शेयर भइदिने पनि हुन्छ ।

त्यसो हुनु हाम्रो अधिकार अनि नेट गोपनियता दुबैको हनन हो ।
ईन्टरनेट को तठस्तता हाम्रो चाहना हो ।
सन् २०१५ मै एतिहासिक नेट तठस्तताको नियम कायम गर्न बिश्वभरि
धेरै आन्दोलन र पैरवीहरु भए, इन्टरनेट खुल्ला, तठस्त अनि

प्रयोगकर्ताहरुलाई चाहेको जानकारी या साम्रगीहरु सहज रुपमा
प्राप्त गर्न प्रयोगमैत्री हुनुपर्दछ । स्वतन्त्र अभिव्यक्तिको अधिकार
भनेझैं स्वतन्त्र बिचरण अनि अभिव्यक्ति सहीतको इन्टरनेट नै
आजको जरुरत हो,

बढ्दो इन्टरनेटको प्रयोग संगै सेवा प्रदायकको प्रयोगकर्ता
माथीको सूचनाको दमन कायम रहेमा भोली इन्टरनेट
बास्तवमाइन्टरनेट नहुन सक्दछ ।
आईएसपीले प्रयोगकर्ताको प्रयोग क्रम हेरेर हेर्ने या नहेर्ने

या कुन देखाउने या नदेखाउने भन्ने निर्धारण गर्न पाँउदैन ।
जसरी मोबाइलमा भएको रकम अनुसार पहुँचयोग्य सम्पूर्ण
नबंरहरु हामीले डायल गरेर बात मार्दा मोबाइल कम्पनी या
दुरसंचार कम्पनीले केही बन्देज लगाउन सक्दैन ।।

त्यस्तै इन्टरनेटको स्वतन्त्रता अर्थात् नेट न्यूट्रयालीटीका
लागि बिश्वभरि आवाज बुलन्द उठीरहेका छन् ।
यदि इन्टरनेट प्रदायकले नेट प्रवाहमा कुन कुन साम्रगी
देखाउने भनेर निर्धारण गर्न थाल्दछ तब इन्टरनेटमा ।।

हामीले त्यो मात्र देख्दछौ जुन हामीलाई नेट सेवा प्रदायकले देखाँउदछ ।
अनलाइन शपीगं गर्ने एउटा साईटले पैसो दिएको भरमा
अन्य अनलाइन शपीगं साइट हाम्रोमा नदेखिएमा भोली
सामान छानीछानी अनि चाहेअनुसार धेरै शपीगंगर्न हामी कहाँ सकौंला र ?

स्वास्थ, शिक्षा लगायत सम्पूर्ण क्षेत्रमा यस्तो हुन सक्दछ
भनेर नै नेट न्यूट्रयालीटीलाई अहिले हरेक नेट प्रयोगकर्ताको आधारभूत अधिकारकै
क्रममा व्याख्या गरिएको छ ।
नेपालमा पनि नेट प्रयोगकर्ता अनि आइएसपीहरु बढ्दा छन,

संसार नेटबाट चिहाउने क्रममा यदि संसार चिहाउने झ्याल नै
खुम्चिएमा हाम्रो सुचना अनि पहुँचको पूर्णताको जवाफ कोसंग छ ?
नेपाली कानुन अनि ऐनले खुलेर साइबर संसार अनि बिश्वव्यापी
नेट चलनहरुलाई सम्बोधन गर्न सकेको पाइन्न ।

साइबर ल २०५६ पश्चात बिश्वमा नेट अनि
यसको प्रयोजनमा अभूतपूर्व परिवर्तन आएको छ,
नेपाली कानुनी संरचना अनि संयन्त्रमा पनि
यस्ता कुराहरु आत्मसाथ गर्न जरुरी देख्दछौं ।


ईश्वर प्रतिः

अगाडि उभिएको मनकामनाको डाडो स्थीर रहे,मस्र्याङ्गदी चेपे नदीवाट बनेका निलदहबाट प्रस्फूटित पानिको स्वच्छता भर्दे थिए। परापरर्व इतिहासको दैवि परम्परा बोकेकी छिम्केश्वरी सायद दिदि बहिनी थिए की?कति हर्ष विभोर पाइलाका युगल जोडाजोडी,वयोबृद्ध र इश भक्तिका दैवी मृगतृष्ण मेट्न आए गएको देखिन्छ।फेदीबाटो उकालो चढिएका विबभिन्न मस्तिष्कहरु,शहरिय वातावरणको प्रदुषण मेट्न र हिन्दु संकाय र अउम्कार परिवारका सर्जक स्रष्टा थिए। चरजात र छत्तिसवर्णका फूलवारीका फूलहरु प्रितोषक थिएन,संवाहकका स्वच्छ वास्नाहरुबरु अरु स्वच्छता थपेर समेटिएको मानले मनमा सृजित अंकुरणको धार्मिक कला  र सामाजिक परिवेशका गवेषक वनि स्वच्छता भर्दथे।तथापी दैवी शक्तिको उछितो मान्ने धर्मनिरेपेक्षको कुगुल र इष्य ठानिएको विश्व केपिला र मानवअधिकारको खोजीमा एकवद्धता म ाबचेका नेपालीलाई भड्काउ र आर्थिक वहकाउमा लैजान्थे र मनका अन्तिमक्षणलाई कुनै श्रोतसाधनवाट इश्को उन्मुख देखेर अज्ञानले रिसडाह गरेको देखिन्छ वैरले।रुग्ण शुस्त मनको चङ्ग उडाई कैयन धरती र आकासविच रंगिएकोविलकुल उत्पीडन प्रायश्चितका प्रार्थना अन्यायको अपराध वोकेर सृजीत अनन्त विलीन वहमा पोखिएपछि वरको संज्ञा पाए।प्राकृतिक कोखका लाटा सुधा वनिता विर गोर्खलीको शिरमा ऋणका दण्ड हाय मृत संशयमा।नयाँ उमङ्गमा हिमाञ्चादित टाकुराको पलायन वायू प्रदुषण रवातावरणीय अनुकुलता थपेर,अनुशासनका छताछुल्ल उलला र टकराई लालायित ओठहरु छातिका घड्कनमा एकमुठि हावा संचालीत भएपनि मानव जातीका विविध अन्वेषण पराकाष्ट निवनरणमा विज्ञानको चेतनलाई नया नदिए पनि विकास र प्रविधि दिएको निहूमा आफू निरोग ीबने। ीवर्सिएर नदी दुषित भएर वगरका ढुङ्गालाई स्वच्छनदनवाट टाढा गराए। क्े दिए खै? प्रकृती  चन्द्र सूर्य जल जमिन वायू आकास त उहि छ । खालि परिवर्तन भएको क्रम मात्र त्रताएका छन् विकासेहरुले जगतमा।कैयन भोका पेट खुवाएका छैनन।आशक्ति रइहलिलामा साक्षि बनेका छैनन् वरु गरिवीको वाहन बनाई ताण्डव नृत्य पो गरि रहेछन,विकास भनि विनास पो ल्याएरकैयन जवानी उर्लाइए र मनका वज्रपात सहि ठानी दिनहुदिन स्वजाती वलत्कार,रोदन र गुनासोको सञ्जाल बनए।यिनीहरुको हरहिसाव कहि कतै होला तर लेखाजोखामा ब्रम्हाण्डका तारा यि देखेर लुक्नेछन।उच्छवासका सहयोगी कामेच्छुक स्वेच्छाचारी भ्रक्ष्ट समाज पैशाको लालि लगाएरव्यभिचरीको उर टकमकाउने छन्।कैयन दै प्रर्थनाका वेदना चम्काउनु पर्ने हो ।तर खोई?भाग्यवस समेटीका हत्केला कोमल अवयवलाई पृथ्विवाट कल्पनामा उडाई मणगण्नते धर्म विकल्प दिएका छन्।उनिहरु डुवे गढे भासिए,चूमे र चर्किएरविहगंम आत्मा एकवारे जुनीलाई आत्माबाट भगाउदैइश प्राप्ति होइन अनन्त प्राण विश्रामको थान्को मात्र हो।
हामी यि प्रकृतिक विषमता नग्नता विच जति हरियाली थपे पनि सायद हिमधु संकायको हिन्दु धर्म दर्शन गुजरामात्र होईन प्राणि मात्रको धुव्रसत्य संरचना र अमृत तृप्ति पनि हुनेछ।शान्त वातावरणको कोलाहल र रोमान्समा बिक्ने बच्चाहरुको खेल मैदानवाट फैलदै टाढा गन्जित वनबृक्ष र डाडामा कोलाहल मच्चाउथ्यो।भविष्यका कर्णधार र जीम्मदारीका आतु यि सबै जन्म हाय मज्जामा रमिएका छन्।गगनवाट छेडिएको एकपल भरीका रविकिरण धरणीमा धुरमुर छायामा देखिएको छ।सूर्यको तापमान कम नहुनाले मैदानका खेलाडी पसिना निकाल्दै खेलमा हास्दथे।चन्द्र चादनी उनीहरुको झिनो भावना रोक्न औसि वाट पूणिमा तर्फ मेधमालाका काला मुस्ला बादलहरु समेट्दै रंङ्गिविरङ्गि च्न्हि आकारमा हुइकन्थीइन।मनसुन र अतिवृष्टि सहेको हिउद बादलको गगन सफेदी चाहे पनि आफू लुक्दै,लुकाउदै,भड्किदै मनलाई स्वच्छता भर्न भने नसकेको भान भयो।कैयन दिन रात पर्खाका तड्पिने जीवनलाइ बचाउन जीवन आनन्दीत थिए।यि सबै आफना काममा सफल थिए।शरिर सायद कम्पित थिएन,शरिरका अवयवहरु दम्भित थिए होलान।अनेकान कोइलीका विरह जस्तै कम्पित ओठका विरहहरु गीत लहरी र चरीच्यखूराका गीतमा सलवलाएका थिए।इज्यतको घमण्डि भेल बगाउने सचे प्राणि रुकावट दिदै तरङ्ग दवाएर लयका भावहरुलाई लुकाउथे।लज्जाको भाव साटेर आफनो पनको परिचय दिनबाट अलगिदै शाान्त भ्रामित मुद्रामा भाग्यरेखा खुम्चाउने मनुवा पर क्षितिज नियाल्दथे।
द्यैवी देहका पर्दाफास गर्ने खोक्रो मन बिशुद्ध भावमा सेव ागर्न तयार थियो।आशाउमङ्गका लहर र सोचाईलाई मनको खोचमा दोब्राएरपाईलापिच्छे हत्यारो यो आथिक बिडम्वनाको विषमता सायद जीवन भिक्षा गुजरा प्रति आकृष्ट थियो।धेरै प्यासविना अत्पमतमा रहेको जागिरे जीन्दगीसित पंखेजुरेली र लुकामारी गर्ने तलव मान ग्रेड भत्ता आदि आफू उदण्ड भावमा वाच्दथे,नाच्दथे,अल्पीन्थे र अकासिदै रामान्चित पार्दथे। यीनीहरुलाई थकाई र पर्खाइको भाव थिएन,विलकुल आफू सफेद बन्ने संसारीक डुबुल्कीमा जागिरेले विश्राम लिएपनि अस्तित्व मेटाउदै एकदिन संघिसाथि परिवार बन्धन मुक्तिमा जनु नु छ। जन्म नै मृत्यु हो,काम नै अँतमा यहि रहन्छ मनुष्यको। म् ज्यूदो लास?आर्थिक लालासी,सेवा कत्र्तव्य परायणको भाव त्याग्नेर अन्त हुने वस्तु हो।
साच्चै कल्पना उठ्छ?के जागीरेअरु जीवन प्रक्रिया भन्दा भिन्दैशैलि प्रत आफू सर्मपित ठान्छहन सक्छ वैतानिक झिना आशा भरोशा र गुजराका शैलि सिखरको मृत्युशैय पेन्सिन विच।उसलाई के थाह जीवन नै जागीर हो अह्रराउने सिक्ने सिकाउने खुवाउने रुवाउने हाकिम त अरु नै हो?तर चुलिएको युगको धाराशायि,अनुगमनको शिरशैलि कामेच्छु अहंमवादिताको हठ त्याग्न आफना बाहुवलको अधिकाधिक शक्ति स्फूरण ताजापनको रुकावट वा बाह्य संसारिक बाच्ने परापूर्व पेशा विच चिर परिचित।तसर्थ उ आफूलाई चर्को घाम हुरीको कृषक रक्तपिपाशुह्रिसक।अहो विडम्वना।रक्तरंन्जित राष्ट् र राष्ट्यिता खोई उस्का वीगतिका ध्वाजाहरु?बहादरीले वजाएका ति विगुल,गोली,खुकुरी,ढाल तरवारले नालापानि लडेको स्मृति र भक्तिगाथामा बाचेको।युद्धस्थलको युद्धपोत विमान विच उस्ले सोचेको विचारमा विज्ञापनविच लडाउछ।युद्ध पैतृक पेशा लोक स्सकृती विच कल्पनाको जोडी धन्य तिमि र तिम्रो संसार?के तिमि राष्ट्यिताको जीवनशैलिमा सादा खान दिन सक्छौ,के जागीरले साच्चै जनमा जागरण दिएर समानता विकास प्रविधि दिएका छौ।चारै तिर युद्ध,राजनिति,पार्टि,आधुनि अर्थ उपार्ज। तर बलत धर्मको नाम दिन्छौ अमरशैलिका विरगाथामा सोझा नेपाली भुलाएर धर्मले बनिता फाटेटालेको लाउने घ।को खानेहरुलाई भड्काउछौ।देशि विदेशि कुरा र धर्म संस्कृती बाडेर नेपालीमा ब्रम्हलुट मच्चाउने देशप्रेमको कुर्सि हललाउने शक्ति संचय गरेर अरुको धर्ममा विधि ।
तिमी कुन अमरत्वका लागि स्वचालित छौ।विलकुल पारिवारिक वोझ र इश प्राप्तिखोजमा हैन तिमि हेर के यहा सबै स्वच्छ मनोभाव पाउछौ।पाउदैनौ आखि मृत्यु संगै पाप धर्मको कुठराघात हुनुपर्छ।यहि वोझ जन प्रति थियो परापूर्वमा र रहनेछ आधुनिक भावमा।यो अन्ध परम्परा र संकिर्ण छैन।तर तिमि अमर त्यति वेला रहने छौ जव पापका कुन्जहरुमा परोपकारमा टुट्ने छन्।बाचीन्जेल केहि देन भविष्यलाई दियौ।उपहास नवनी कृति वन्यो।यहि नेपाली गौरव बहादुरीको वीजक निशान हो तिम्रो राष्ट् भक्तिको विकास।हाम्रा पूर्खाको उत्खनन् प्रविधि घरमा भएको बनाएर खानु आरोग्यता वनबुटिको औषधी बिशमा वेचि गुजरा।चेलीबेटिलाई समान शिक्षा,संघिय गाउघर यातायात अन्नदीको ऐश ऐश्वर्य र अग्रजको दिव्य दृष्टि हो।युद्ध त नेपालीको पराजीत हो,भाईहरु विच ल्याउने र उद्दतकोलागि वैर मानिनु र प्रेम प्रणयले सगो मानव जातीको उद्दार गर्न इशको प्रेमभक्ति र साहश धैर्यता सबैलाई।

अन्त
kz'kltsf] :t'tL

kz'kltsf kfrd'v

klZrd d'v ;b\of]hft pQ/f]d'v Fjfdb]j
blIf0fd'v c3f]/t]h k"j{d'v tTk'?if ..
pWj{d'v O{zfg tTj kfFrd'vx?sf] j0f{g
ug'{ z'e ;fem cfkmgf lktf k'vf{ ;+Demgf ..
ljBf]a|Dx ;dfg ;]t uf}b'w lkm+h ;dfg .
sflGt eid}sfd} b'a} ldn] lkt gog ..
HjfnfbL k+lst gog a|Dxf O{Gb|bL sg .
d?tfbL u0fx?n] u5{g\ ;w} :t'lt k"hg ..
klZrd d'v} s+ns /lxt} u5{'  d ;w} k"hg  ..

pQ/f]d'v jfdb]jsf] k|fy{gf M

d:tsdf clt c;n ufnf 5 k08';/lb;f .
rGb}sf] k|ltljDj ;'Gb/ xl; lgnf] gog zf]let ..
ef}6]8f] u/L x]/bf 5g\ gog k"0f} rGbf ;dfg .
pQ/f]d'v lzjsf] ;]js d,b  u5'{ ;w} jGbgf ...

blIf0fd'v c3f]/t]hsf] k|fy{gf M

sfnf] Tof] e|d/f ;dfg ?kn] JoKt} 5 h;sf] lz/ .
blIf0f tkm{ a;]/ /f}/ df]xsf] 6]9f] u/L x]/bf ..
nfu]sf uxgf lt gfux?sf] 5g\ Tof] lgnf] s07df .
lz/df 5g\ cWf{rGb| b'j}y/L xftdf 5 8d? lqz'n ..
To:tf >L lzjsf] u5'{ d ;w} aGbgf =================...

k"j{d'v tTj:j?ksf] k|fy{gf M

ljh'nL afbn clUg :j0f{ c?0f ldl>t t]h .
tfdf ;/L pu|?k afns lku+nsf ..
;k{ ;jf/ h;sg ;fy}df ;bf .
/xg] zlSt lt kfj{tL  lnG5g\ ;bf ;fydf ..
lz/af6 aUbl5g\ 5g\ u+uf d'lStbfos .
k|f0f :j?k lzjsf] d u5'{ ;w} ;Demgf ..

pWj{d'v O{zfgsf] k|fy{gf M

v'n]sf] gv'n]sf] d'v} 5 h;sf] if8lj+zf] tTjfbLn] .
Tof] eGbf cl3 gfz gx'g] Wofg ub{5g\ of]l] ..
tfdfzn] /lxt} dg} 5 h;sf] z'idfbL z'id} gog .

o:tf :j?k lzjsf] afr'Gh]n d u5{' ;bf ;Demgf ..
खण्ड ८ सुमिजह


हरि :
शिव पार्वती
wikipedia
शुभः

कृपाका,अखिल ब्रम्हाण्डनायक परंब्रम्हा परमात्मा देव नारयण हरि ।
कृपा प्रसाद सुलभ सरस मानव जीवन पाए खुसिले विताउ कसोगरी ।।
कर्माजित पापवासना ईश विमुख वनी घोरसंसारी वृथा कुण्ठाले ।
शुभकर्म सदबुद्धि लुटाई आशक्तिमा बने भवाटवीको पथिक ईच्छाले ।।१
मायाको वसमा कृपा कटाक्षा लुकाई मुक्ति र सदाचार्य ।
शरणागति मोक्ष खोज्दै पथ भ्रमित दुखको हुं आचार्य ।।
मार्ग सत्शास्त्र धर्म र कर्मका वाधा हटाउनु जागु की ।
सेवा र धर्म दीक्षा भरी ज्ञान शिक्षा चेतनामा रमाउकी ।।२
जागी पञ्चसंस्कार मुक्तिको अधिकारी हुं कि हामी मानव ।
कृपामा भक्ति र चेष्ठा ज्ञान विज्ञान गुणले भरी सुखका गौरव ।।
महिमा जीवको शरणगति पूर्खा र सन्तानको लिनु चेतना ।
प्रकाशन गर्नु कर्म त्रिवेणी संगममा छ जीवनमा धपाृ यातना ।।३
मंगल कल्याण करुणा भर्ने लोकेश्वर जान्नु लोकमा जीव ।
स्थवरजङ्गम भावत्मक जीव हौ खुला समुदायमा सजिव ।
प्रकृती त प्रलयदशामा लुटपुट छ कर्म बन्छ पराधीन ।
जीव छ अवचेतन राशिचक्त करुण नाची साधन किन ।।४
कार्य विवेक प्राप्त शास्त्र इतिहास र दर्पण साधाना ।
मोक्षमा सात्विक अन्य राजश र तामसादि गुणको बन्धन ।।
दीक्षा ग्रहण गर्नु हिमवत् खण्डको हिमद्युः प्रकृतिक मन्त्र ।
आराधाना उपसाना गरी माया र भक्त लक्षण जीव बाँच्छ तन्त्र ।।५
ज्ञानमा संस्कृत साहित्य सनातन धर्म छ भरतवर्षमा ।
विद्या चर अचर, रुप चेतना सृष्टि चल्छ प्रकृतीमा ।।
वंश इतिहास जीवको उही आश्रय ब्रम्हा जीवकृतीमा ।
कला गुण भाव बुझि सन्तान प्रकृती छ आश्रयमा ।।६

धर्म ः
सत्य छ धर्म विकास गर ।हटाउ विकृती रुढीबादी चेतन गर ।।
सेवा हुन्छ धर्म समाज जन जनमा ।
जीव योग ध्यान हुन्छ धर्ममा ।।१
संस्कृतिको जग हुन्छ धर्ममा ।
योग मौलिक दर्शन छ धर्ममा ।।
अहिंसा रची समभाव हुन्छ धर्ममा ।
अरुको ज्यान जीव जगतको रक्षा छ धर्ममा।।२
अनुशासन शुसासनहो धर्म ।
जनचेतना ,स्वास्थ्य बन्छ धर्म।
आत्मा सम्मान र असल शासन हे धर्म।
रक्षा सन्तानको वीज हो धर्म ।।३
स्वधर्म हो,जन को धर्म।
लक्ष्य नैतिकता पनि धर्म ।।
पूण्य र शास्त्र हो धर्म ।
उत्पादन पुजन भक्ति कर्म हो धर्म।।४
राष्ट्यिता ,परिचय हो धर्म।
प्रतिष्ठाको हित र रक्ष पनि धर्म ।।
नैतिकता ,कानु पनि धर्म।
तत्व शिक्षाको ओमकार हो धर्म।।५
मानव सभ्यता हुन्छ धर्म।
राष्ट्यिता जात अड्छ धर्म।।
मानव संस्कार हुन्छ धर्ममा।
सनातनी व्यवस्था हित छ धर्ममा ।।६
इमान्दिारिता,गुण हो धर्म।
आत्मस्वाभिमान हो धर्म ।।
विशुद्धि र सेवाभावमा धर्म ।
हिमद्युःको शिर शैल चिनारी हो धर्म।।७
अफिम र कुलत नशा हैन धर्म।
प्रयोग विकास र प्रविधि छ धर्ममा।।
सबै विश्का ज्ञेय अज्ञेय चलन छ धर्ममा।
अहित हेय छैन यही हिन्दु धर्ममा।।८
सबै इसाई जैन मुस्लिम अटाउछ धर्ममा।
विबिधतामा एकताको बिज्ञान हुन्छ धर्ममा।।
नारी पुरुष अट्ने सामाथ्र्य छ धर्ममा ।
समान सनातन प्राण आत्मा जाग्छ धर्ममा ।।९
छन्दः

मिलाई भाषागत पुस्ता र सम्वद्ध शिक्षस्तरका चेतना ।
शास्त्र नितिमा लय राग विश्रामको पदाबलीको मान ।।
पढि सबै मन्त्र पीठ अक्षरमय दिव्य,आरोग्य स्वर हुन्छ ।
मिलाई उहि जुराई भाव शब्द लय ज्ञानले मिल्न जान्छ ।।

तमोगुण ः

संस्मरण ज्ञान शिक्षा नासी धर्म,युवा छोरीचेली समेत ।
कुल्चि वेद प्रकृति नाशक अफावाह संस्कार कला रहित ।।
विकर्मस्थल श्रृति स्मृति परम्परा नासी जडीबुटी र जीव ।
पञ्चमहाभूत लत्याई आफै स्वघोषित जीव बन्छ सजीव ।।

तामसपुरण ः

मत्स्य कूर्म्लिङ्ग शिव स्कन्द तथा संज्ञा र अग्निपुराण ।
सब यी मोहित पार्ने र्वेद तथा विधर्म बन्ने तामसी क्षण ।।
मद र वलको उन्मुक्तिमा  आशक्ति काम क्रोधीका धर्म ।
परिभ्रष्ट आश्रय बर्ण जात निन्दीत सुख अनुभवको विधर्म ।।१
ब्रम्हा सुख स्थवरजंगमको तामशसास्त्र मोहित प्रवचन ।
न्याय संख्या वैशेषिक शास्त्र सुनी कलि प्रपञ्च झन ।
पालि माया लोक गहित जीव ईश गुण पारी मायाको वंश ।
जगत वेद ठूलो शास्त्र मानि  अरु त तामश पुरणको अपजश ।।२
स्वर्गधाम प्राप्ति हैन नरक बताउछ तामश पुराण ।
गौतम बृहस्पती संवर्त यम शड.खा स्मृति र शुक्र ।।
नरकको वाटो देखाउने बुद्धिमान चुक्ने तामसी कुचक्र ।
रोकि सबै काम शुसाशन र कर्मले वंश सृष्टि चक्र ।।३

तामसी गुण ः

भक्तिनगर्ने स्वभाव,शक्तिको अहित र अकल्याणमा ।
धारण अति ,मोहित ,कंकालपुत्र आलस्य भेदन सबमा ।
शास्त्र परत्र जीव जाय,जन्म र क्षय विमुख सर्बभक्षी ।
युग,बल,दम्भ आशक्ति आत्मा नास्र्ने रगत ष्ी सब तामसी ।१
इृशको मनमा आवृत नभई तमोगुणपनि बिष्णुभक्ति गर्ने ।
धर्म।परिभ्रष्ट,आश्रय गर्हित कर्म धारणमा सुधार पर्छ ,गर्ने ।।
ऋृदयमा पितृ ,सन्तान टुटाई ब्रम्हानुभव आफै बोल्ने ।
मन्त्र ज्ञान विज्ञान काल समेत लत्याई तमोगुणी सुधार्ने ।।२
बुझि सृष्टि,तन मनको जुन जन आफू र परत्र सोच्दछ ।
उहि स्वजनको जन्म सफल रमृत्यु सफल जीवको रहन्छ ।।
घर समाज अरु धर्म सुधारी मन आत्मासुध्रि आरोग्य जीव ।
उद्धरण टिपि इशको देव मन तिमि आफू सुध्र बन सजीव ।।३
अस्तु ।२०७४
शून्यः
कुनै एक अपरिचित प्रेमिकको ललाट जस्तै।निस्व्ध निस्पक्ष क्षुव्ध नभएको अधेरी रात जस्तै।।जीवन र दिमागको बोझीलो बूढो पन हो शून्य।त्यस्तै निराशा थाकेका परेलीहरुको विश्राम हो शून्य।।१
क्षणिक संसारमा केहि नभई बाचिरहने।वेसाहरा वेफूर्सद निश्चल चौतरी हो शून्य।।एक्लै आउछ आफै जान्छ निर्जिव शक्ति हिन।वोझिलो र अडिलोपन नभएको वेपनखि हो शून्य।।२
सोच्दा बुझदा ब्रम्हाण्डनै लाग्छ शून्य।।३
जीउँदो शंखस्

शंख एक समूद्रमा पाइने जलचरले बनाएको ढाँचा हो, यो धेरै जसो वामावर्त अथवा दक्षिणावर्तमा बनेको हुन्छ। यो हिन्दु धर्ममा अति पवित्र मानिन्छ। यो धर्मको प्रतीक मानिन्छ। यो भगवान विष्णुको दायाँ माथिल्लो हातमा शोभायमान देखिन्छ। धर्मिक अवसरमा यसलाई फूकेर बजाउन पनि सकिन्छ। तसर्थ यसलाई एक बाजाको रूपमा पनि लिइन्छ। शंख महाभारतमा वर्णित एक राजा विराटको एक पुत्रको नाम पनि थियो।

पुराणः
शास्त्रोतर विद्या खुट्टाई भौतिक सृष्टि र चर अचर रुप ।
लोक कल्याण रक्षामाचेतना सृष्टि शक्ति अवतार देव रुप ।।
बिष्णु चरित्र मन्वन्तर उनका वंश ईतिवृति जीव र ब्रम्हा विस्तार ।
आदी अनादी र वेदादी भेदगुण निरुपण कल्प प्रार्थना बिष्णुको सार ।।१
स्तुति प्रार्थना सनातन ऋषिमुनि सत् चित् आनन्द ।
उहि द्धैपायन वेदव्यासले विज्ञान कला धर्मले परमान्नद ।।
खुसि भई कुटनिती,गुण,नाभकिय शक्ति र सृष्टि सार ।
सृष्टि भूमि स्वर्ग बिष्णु पातल ब्रम्हा उत्तर क्रियागोचार ।।२
पद्यअग्नि भविष्य ब्रम्हा वैवर्त र श्री वराह पुराण ।
उस्तै लिङ्ग स्कन्द अरुण मत्स्य वामन,कूर्म पुराण ।।
विहन्हादरिय मोक्ष धर्म पुराण सबै शास्त्र प्रमाण छन् ।
पराशर शाण्डिल्य हारित पञ्चार त्रेवारमेश्वर संहिता स्मृती हुन ।।३
रहि नारदिय पती सनतकुमार विष्वैकसेन र भारद्धाज ।
पढी बैखाननशागम,बैखान सागम मन्द संहिता माझ ।।
बशिष्ट शाण्डील्य परासर बुद्ध मनु बिष्णु र यम स्मृती ।
सबै प्रमाण र शास्त्र हुन स्थवर जंगम सृष्टिका दिव्य दृष्टि ।।४

१.वर्णाश्रम धर्म ः
मान्ने नितान्त पुर्खा पुस्तौनी वा सनातन धारण क्षमता ।
गुरु गुणादी शिक्षा चेतनाको जात वर्णमा आश्रमको छ दक्षता ।।
निव्य नैमितिक वर्णाश्रम धर्मले दिने अक्षय स्वर्ग र सुख ।
उहि राजधर्म ,यज्ञ तिर्थ व्रतादी र दानधर्म खुसि भरोसा ।।१
खुसि मन आत्माको त्याग त्यौड आचार कुल संस्कार सब ।
वशमा इन्द्रिय र शरिर रहनु कुभाव रोकि कर्म गर्नु गौरव ।।
काम नाम यशले धरी जात वा विभेद कहा कुन विभक्त छ ।
जीवको आश्रम जन्म मरण र कर्म नै वर्णश्रम धर्म व्यप्त छ ।।२

२.मोक्ष धर्म ः

अविनासि लोक परलोक चल्ने मन्त्र, मनको रोगमा संजिवनी ।
जीव मालिक छ ,यथार्थ प्राचिन ऋषि ब्रम्हापुत्र नारद वताउनी ।।
परमपद पाई कृपाको जपनमन्त्र ब्रम्हाजी संग अदभूत रहस्यका ।
देवगण,लक्ष्मी विधिपुजन गरि नारयण प्रसन्न भई खुसि भएका ।।१
मानिस संसार रुपि सागर तरी पूर्खा र सन्तानको उद्दार ।
लोक कल्याणमा पूजन प्रकाशित व्यापक जन व्यवहार ।
सोचि अरु जीव जगतको कल्याण परोपकारमा जानु हित ।
बाँच्नु,चल्नु स्वतन्त्र ,मर्नु अहित नठानी लगाउनु जीवमा प्रीत ।।२
३. परमपद । मन्त्र ः
पुरश्चरण उच्चहरण सबै मन्त्र जन र देवका जाग्ने परमपद ।
द्धय न्यास प्रपाप्ती र शरणगति नै मन्त्ररत्न र फलका याद ।।
शव्द उच्चाहरण चावर्थ कर्म र अनुशरण गरि नारायणको ।
स्मरण गरे सत् चित् आनन्दका चरण र शरण छ स्मरणको ।।१
आत्मा जीव र मन मंन्दिर जागी पुलड.कित सार तत्व बोल्ने ।
स्ओह्म जागृत शरि रक्त केशिक मासु मज्जा र हड्डि जाग्ने ।।
भाव काम वृति अनुशासनको चेतना भरी भज्ने जागरण कन ।
आव्हन गायन पुजन र जप गरि संस्मरण नै मन्त्र बोल्छ मन ।।२
४. दिक्षा।मन्त्रधिकारी ः
वेदपारङ्गत त छन् उत्तम कुल तप ज्ञान यज्ञ र दानविर ।
तिर्थ व्रत रचि सत्य बोल्ने सन्यासि ज्ञानवानका आधिर ।।
देव र भागवदुभक्त अनन्य साधक र अति प्रपन्यलाई पनि ।
उसै हात गुरु देह वा मन्त्र रत्न दिई जाग्ने भक्ति रहन्छनी ।।१
ज्ञान चेतना अनुभव र प्रमाणदी शसक्त सुझ बुझ भएको ।
अंहिसा निन्दा त्यागि लोभ ईष्या अंह र आस रहित बाधिएको ।।
बिषय परमार्थमा सुम्पि भोग कामाना मनोरथ समभाव जागेको ।
उहि मान्नु मन्त्र लिने र दिने दिक्षित कुल वंश जन समाजको ।।२

५. कामानाः

अति जिज्ञाशु अधर्थी र ज्ञानी सबैको म र मेरै छन् शरण ।
कर्म ज्ञान भक्ति र संस्मरणमा योग रहि सबै कामनाका पुरा चरण ।।
आशक्ति वैरभाव नासि हितमा आफू र जगतको चक्र सक्षम ।
चेतन यहलिला र पाञ्चभौतिक बुझने जीव जन्म मरणको दक्ष ।।

६. मन्त्र नदिनु ः

संगत सत्य कर्म विभक्त उदण्ड दम्भि लोभी शिष्य खुट्याउनु ।
पालन र धारणमा जीव जगत दुनियाको अबुझ कन छुट्याउनु ।।
शास्त्र जान्नु नदिनु मन्त्र अदिक्षीत अभक्त नास्तिक र लुब्धमा ।
श्रद्धा रहित अशुश्रुष र असंवत्सरवासी संग नजुटने जनमा ।।

७. मन्त्रविधि ः

जगाई धारण ब्रम्हाग्नी ज्ञान चेतनाको शिक्षा दिई धुरुन्धुर ।
सदाचार बाणि कर्म उन्मुत्ति र निकास बिकास गर्ने वारपार ।।
काम क्रोध रहित दम्भ लोभ वर्जित भई पूर्खा हितमा जाग्नु ।
व्यभिचार सभ्य भक्तिको सेवा देश काल शत्रु मित्र पनि जनाउनु ।।१
शिप र प्रविधि भरी हितमा कला पारङ्गत विधि र साधान जगाई ।
शब्द वर्ण राग भाव सबै प्रमाण गुनि मन्त्रको धारण भेद बताई ।।
शोधन पुरश्चरण सहित न्यासमुद्रा सही योग ध्यान वताउनु ।
अडचन पुजन आरधाना र कर्म गरी पुराण मोहमा साधना ईशमा वसाउनु ।।२

ब्रम्हा ः

पुज्ने सबै प्रमाण धारण र कर्म शक्तिमा जगत चराचर सबमा ।
श्रेष्ठ र श्रेयस्कर हितकारी सर्ग देव कल्याण हितका समग्रमा ।।
सर्वव्यापक लोकमा माता पिता गुरु साथी र तिमि मालिक ।
बन्धु मित्र गति रक्षा देवादी देवको म दास छु,रहु पथिक ।।

दिक्षामन्त्र। दिक्षा विधि ः

सुनि मन्त्र शराणगति र कार्य सिद्धि गर्न वेद,बिष्णु जान ।
मन्त्र निष्ठा अधिन आचरणको सदईच्छाले जल तिमि मान ।।
विषय राग र आशक्ति रहित रिस ईष्य,अंह, लोभ घटाउ ।
सदाचार मुमक्षु मोक्ष र परमार्थ जान्ने गुरु तिमी जगाउ ।।१
लिई सदाचार सन्तान वंश रक्षक दिक्षा गुरुकुलमा आऊ ।
सरल सहज जीव कल््याणमा मन आत्माको पथ समाउ ।
धारण तिम्रो नित्य कर्म जन्मतक जीव र जीवन रहे सम्म ।
सिकि सदाचार हितकारी फलित बन्नु शास्त्र विधिले लटरम्भ ।।२

शिष्य ः

ज्ञानको अधिनस्थ जन्म जाय सृष्टि प्यारो शिष्य हुँदामा ।
बिज्ञान संभ्रान्त अनुकरणि शिक्षा कला संस्कार भरदिामा ।।१
राखि उच्चभाव ज्ञान संचयको गुरु ,ज्ञानको अधिनमा ।
सदाचार शिक्षा जानी संस्कारकला पारङ्गत छ शिष्यमा ।।
ध्यान भक्ति गृहकार्य क्रमश दिक्षित पाठ अनुसार हुनेछ ।
गुरु ज्ञान प्रविधि विकास र जनको हितमा विद्यार्थी रहनेछ।।२

सन्दर्भ सामग्रीहरू[सम्पादन]

१.महाभारत विभिन्न पर्वहरु,वेद,उपनिषद,धम्र्ग्रथ,सुक्ति उक्त्हिरु । २. योग इकाई ,मधुमेह मुक्त भारत अभियान १. गुरु योगी नरहरि नाथ यात्रा वृतान्त ४. नया करार भजन संग्रह र हितोपदेश,नेपाल वाईवल सोसाईटी ५. बिभिन्न मितिका पञ्चाङ्गहरु ६.निजि यात्रा र सेढाई सम्बन्धि खोज ६. इतिहास, डा. सूर्यमणि अधिकारी ८. बिभिन्न भाषका कुमाई सम्बन्धि लेख रचना ७. गोरखा पत्र जात जाती ८.इन्टरनेटका विविध जात कला धर्म संस्कृती सम्बन्धि लेख रचना ९.सेढाई बन्धु समाजको प्रकासित पुस्तक

personnel collection and interview of sedhay people and visit different sedai vellage.2045 Bs to till now.
/सेढाई hari1.https://www.facebook.com/sedhaynsedhayn
4.ne.m.wikipedia.org.wiki/सेढाई            sedhai(nepali)
5.ne.m.wikipediaa.org/wiki/(angirars nep)
6.ne.wikipedia.org/s/tds/wiki/sedhai babu ama(nep)

7.harisedhayn@gmail.com

Comments

Popular Posts

Send a message

Name

Email *

Message *