अनुरोध:सेढाई
चिनाउनु
पहिले नाम हरि टाइटल प्रसाद थर सेढाई ।
जन्मिएको
सुन्दरवजार १२ लम्जुङ्ग हाल वस्ने भित्रि mधेस।
पेशाले
शिक्षण् हाल प्रविधि सिकाउने प्रयोग गराने खास।
लेख्छु
वालमा भानुभक्ते कविता सेढाई बन्धु kuni न हास..।।१।।
विहानदेखि
नै व्यस्त छु प्रविधि सिप श्रमका लागि सिकाउछु ।
न्यून
वेतनमा नै गुजरा चलाई परिवार सहित मधेसमा बस्दछु।
घर
नसोध्नु चरा जस्तै छ तैपनि जम्एिको भनिहाले।
कर्म
दिनसके बन्धु र मित्रहरुमा महलको सपना छ बाड्ने ।।२।।
गरिव
छैन करिव छु समभाव शिक्षा आचार चेतन भरिदिए हुन्छ।
धनको
धमका चाहिदैन छोरी चेली छोरा र वंश परम्परा चलाउन पाए हुन्छ।।
जे
लेखि सेवा गर्दे छु दाज्यु भाईमf सेवा भावमा सोचे हुन्छ।
गल्ति
त्रुटि घरगाउको मिलेन कुरा भने सपारी दिए वेश हुन्छ।।३।।
सादर
अनुरोध छ रचना श्रुजना आफनो निजि नवनाए हुन्छ।
सके
आफनो कुल वंश कला धर्म देश र माटोको सेवा कस्ले रोक्छर ।।
नया
विकास प्रविधि सिक धन मोफसल घर गाउमा जाउ ।
दम्भ
शेखि त्याग बान्धव शहरको बसाई तिम्रै श्रममा छैन अरुलाई नहसाउ,नरोवाउ ।।४।।
कुन
शिक्षf दियौ तिम्रो भाई वान्धव चेलीलाई कुन प्रविधि सिकायौ।
कुन
संस्कार दियौ जन समुदायमा धनमा किन तिमि रमायौ।।
कि
फेरयौ चन्द्र सूर्य धरा र आकस उहि छ।
युवा
विदेशि गुलाम वनाउने नेता पछि लागेर अव देश,जाति कहा चल्छ ।।५।।
अंगिरामृत
ः
जीवन रहे
सम्म अंगिरा गोत्रिय वेकारमा समय नफाल ।
मनुष्यको काम आफूले आफूलाई जान्नु चिन्न
थाल।।
शरिर रहे सम्म आत्मचिन्तनमा लाग्नु दोश्रो काम ।
धन धेरै समय टिक्दैन
सज्जनले धनको संसार आस्था कम राख्नु मान ।।१
वंश अग्रज र पुस्ता कुल आफनो भोगमा
जुटिरहन्छन् ।
भोग सिद्धिएपछि जान्छन्,यो समयनै वलवान यसैको खेल भो । सज्जनको
सेवागर्नु व्यवहारको कुशलता हो ।।
दिलवाट घर जग्गा जमिन स्त्री पुरुष परिवार
हटाउनु हो ।
तव परमात्माले संस्कार र जीवन नीर्वाह गर्नु पर्दछ जो ।।२
घर व्यवहार
त मरुभूमिमा भेटिने पानि जस्तै जुनी हो ।
कर्मको फलभोग गर्न वंश जगाउन जीवन रहेको
हो ।।
घट्नु बढ्नु मान अभिमान व्यवहारमा अहंभाव हो ।
म भन्ने लाई हटाई हामी वनाउदा
दुख छुट्दैन को ।।३
चिताई राखेको नहुने कुरा टाउको फुटाए पनि छुदैन ।
ममता रहित
भएर माया मोह वाट टाढा बस हुदैन ।।
ज्ञान,बाच्नको लागि खर्चनु धन सधै जनमा काम
चल्छ ।
काम संस्कारले व्यवहार चलाउनेको साक्षि मानव हुन्छ ।।४
मनको कर्ताभाव हो
चिन्ता झण्झड राग रिष टण्टा ।
व्यवहार सच्चा गर्नुपर्छ ,छलकपट नगर्नु वृथा लण्ठा
।।
नाफा नोक्सानमा हिडाउने द्धेषहो ब्रम्हा मुखकृत सन्तती हो ।
संस्कारले व्यवहार चलाईनु पनि इश भक्ति नै भो ।।५
संस्कारले व्यवहार चलाईनु पनि इश भक्ति नै भो ।।५
सतु बस्तु निराकार जन्मदिने पनि ब्रम्हा,भोक्ता
साधन हो ।
एकतामा सत्सङ्ग,विवेक र आफनो काम सुखरुप नै आफू चिन्नु भयो ।।
एकतामा सत्सङ्ग,विवेक र आफनो काम सुखरुप नै आफू चिन्नु भयो ।।
धन विद्या
ज्ञान सिप प्रविधि र कौशलतामा चाहिन्छ ।
आर्जन गर्नु ज्ञान निस्सार र निरस बस्तु
धनमा कहा पाईन्छ ।।६
अनुभव काम,मन शान्ति, समाप्ति कला प्राप्ति हुन्छ धनले ।
जनमा
ज्ञानवान र नियमसंग सुखरुप दिन्छ धनले ।।
याद नै इश रुप हो भर यहि जन्म संस्कार
वंश कुल परम्परामा छ ।
चिन्ता फिक्रि नलिनु भनि अंगिरामृत हरिप्र लेखन वोल्दछ ।।७
इश प्रेरणा हो दिलको आमा बाबू मन मिल्ने दिलको ।
भरोशा हो शुद्धि दिल दृढ मन असङ्ग
त्याग सत्चितको ।।
चिन्ता हटाई खाना लाउन उपचार सन्तान शिक्षा दिक्षाको ।
संस्कार
आत्मा चोखो ताजगीमन फूरण सेढाई दिल भित्रको ।।८
आत्मा लाई
बढि क्रियासिल नवनाउनु नै दृढ हुन्छ जीवन ।
निश्चित आफूलाई ज्ञान भए,पाएको काम
गर्नुछ।।
इशको भरोशा चिन्ता रहित भई भजन किर्तन वा फुर्नु नै आत्माकार रहन्छ।
साक्षि र सुखको अनुभव निष्काम कर्मवाट प्राप्त गरिन्छ ।।१
कर्म योग चित्ता शुद्धि
प्रारव्धअनुसार अवगुण विकारी रहदैन ।
कर्म भक्ति ज्ञान सबै निष्काम भएर सकाम बन्दछ
निशफिक्रि बन्दैन ।।
म मेरो वृती मोहमा विवेक मर्छ शुष्म परमात्म जपे ।
अन्तकरण राग
द्धेष फल पाउदैनौ चित्त परिश्रम नराखे ।।२
भ्िक्त इशको आश्रय हो ज्ञान हिड्ने बाटो
ग्रन्थ रहे मूल ।
चिन्ता रोग हो शक्ति वा चाल जीवन यापन,वोधन वने भजन ।।
विवेक वैराग्य शाम मोक्ष हुन ज्ञानका साधाना।
विवेक वैराग्य शाम मोक्ष हुन ज्ञानका साधाना।
योग र क्षेमा भक्तलाई प्राप्ती छ तन मन धन
भक्तिमा अर्पदामा।।३
ज्ञानी नै शुद्धि र सिद्ध हो बुद्धि आत्मामा पाउनु ज्ञानको
हुन्छ पूर्णता।
वृति वल स्वभाव सबमा भक्त ज्ञानले मुक्त छ राख्नु तित्त पूर्णता ।।
दृश्यको द्रष्टा प्रकाशक अनुभव रहन्छ जनमा ।
दृश्यको द्रष्टा प्रकाशक अनुभव रहन्छ जनमा ।
आत्मा द्रष्टा त हो गुरु तिमि पाउछ
पूण्य र पुरुषार्थता ।।४
चित सुख हो सकल जनको भूलनै चित्त खडा हुने जीव ।
भूल नै
प्रपञ्च परिणम स्वरुप विर्सेर दुखमा हुन्छ मानिस ।।
ज्ञान मेटि अज्ञानमा भ्रान्ति
खोजी कल्पन्छ संस्कार ।
अद्धैत पदार्थको विषयभोगमा द्धैत विसि ल्याउछ भ्रान्ति
आत्ममा ।।
५ शरिर धन जन घर सम्पति ज्ञानीका नजरमा प्रपञ्च बने स्वप्न ।
पैदा भई
गृहस्थ हर्ष शोक हानि लाभ कल्पिन्छ दुर्जन जन ।।
दृढ हुदै अनित्य वृतिरुप शरिर संगै
छुट्दछ ।
छोरा छोरी बाबु स्त्री पुत्र अभेद बुद्धिका मूर्खता छन् दुखमा ।
चिताई सुख
सम्बृद्धि उपकार भएन अज्ञानी कुन वित्यो सुखमा ।।६
प्रतिबिम्वित आफू ज्ञान खोज्दै
शास्त्र विद्या पढ्ने गर ।।
धर्म खोजि धाम तिर्थ हैन समिपमा परोपकार अन्यायको भर
।।
जीवनको गुजरा वंश कला कृति पुस्ता बचाउने पूण्य गर ।
जीवनको गुजरा वंश कला कृति पुस्ता बचाउने पूण्य गर ।
अविद्याको उपाधिलाई पmयाकि
जन जाहेर इश्वर छन् तिम्रा घर ।।७
ज्ञानी अभ्यास संस्कार निश्चिीत राखि सपनालाई
शान्ता वनाउने विपना।
मनको सम्वन्ध हटाई ज्ञानले केहि नचिताई आफैमा रहन्छ विचार ।।
नि ःसार संसार यो चिन्ता किनारा लाउदै मन बुद्धि ।
चेतन तत्व संचिति गरि भर्ने जन शुद्धि ।।८
चेतन तत्व संचिति गरि भर्ने जन शुद्धि ।।८
गरि विचार
दृढ चित्तमा गर्नु स्वरुप विचार आफनो वोध ।
झूठो वस्तु अनित्य त्यागि वन्धन मुक्त
हुदै कला सिप उन्नती सोध ।।
प्रविधि खालि मनमा भरी गर्नु ग्रहण र विचार ।
शुद्ध बाटो हो आत्मा मिलनको मनको प्रकास सदाचार ।।१
प्रविधि खालि मनमा भरी गर्नु ग्रहण र विचार ।
शुद्ध बाटो हो आत्मा मिलनको मनको प्रकास सदाचार ।।१
ग्रहण गरिनु उन्नत ज्ञान बिकास
परमानन्द हो शिप कौशल ।
नरकलाई पनि रोक्छ काल गति आफू सुखरुपको वा चाल ।।
जीवको प्रकाश स्वम् हौ ,सत्रुप र अखण्ड तिमि ।
प्रतिविम्व पनि डराउछ परोपकारी ज्ञानीलाई लैजादा छिनि ।।२
नरकलाई पनि रोक्छ काल गति आफू सुखरुपको वा चाल ।।
जीवको प्रकाश स्वम् हौ ,सत्रुप र अखण्ड तिमि ।
प्रतिविम्व पनि डराउछ परोपकारी ज्ञानीलाई लैजादा छिनि ।।२
सुख प्यारो थाहा प्रकाश सबै जीव तिमि वास्ना संसारको मोह त्याग ।
चिताउन छोड आजै अहिल्यै समायै भित्र काम थालि बचाए पूर्वज ।।
कल्पि बासना सूक्ष्म मनमा लो भ्रान्ति हटाई पर ।
आत्मामा वासना बास नदेउ आशक्तिमा त्यसलाई मार ।।३
चिताउन छोड आजै अहिल्यै समायै भित्र काम थालि बचाए पूर्वज ।।
कल्पि बासना सूक्ष्म मनमा लो भ्रान्ति हटाई पर ।
आत्मामा वासना बास नदेउ आशक्तिमा त्यसलाई मार ।।३
स्वप्ना काममा देख्नु ज्ञान योग मार्ग दुवै कामना हुनु ।
अहंको विज नष्ट गर्दे दृढ परमात्मा घमण्ड अभिमानी नहुनु ।।
वासनाले वंश कुल परम्परा संस्कार मार्दछ,धनि र असंग ।
गन्धा लोभ मोह अहंको संकल्प हैन जीव बन्नु झसंग।।४
अहंको विज नष्ट गर्दे दृढ परमात्मा घमण्ड अभिमानी नहुनु ।।
वासनाले वंश कुल परम्परा संस्कार मार्दछ,धनि र असंग ।
गन्धा लोभ मोह अहंको संकल्प हैन जीव बन्नु झसंग।।४
वासना क्षय गराउनु
प्यारो र चित्त जानेलाई त्यागि संस्कार ।
क्षय गराई प्रमाता आत्मा साक्षी सवदेन,समाधि गर्नु अभ्यास ।।
बुझनु जान्नु र मान्नु विचार काल समय मित्था विषय सोच ।
ज्ञानले आत्मा भिनन गराई सदाकालमा रहनु स्थिर ।।५
क्षय गराई प्रमाता आत्मा साक्षी सवदेन,समाधि गर्नु अभ्यास ।।
बुझनु जान्नु र मान्नु विचार काल समय मित्था विषय सोच ।
ज्ञानले आत्मा भिनन गराई सदाकालमा रहनु स्थिर ।।५
स्वभाव चैतन्य संस्कार
साक्षिमा पर्छ फुर्नु र पाईन्छ ज्ञान ।
आत्मकार एकता सहि विचार आचार ले मनोनशाबा हटाईन्छ अज्ञान ।।
दृश्य मिलन,उननमुख र शुद्ध चेतनले हटाउछ प्रपञ्च ।
चेतना म र मेरो हटाउनु दृश्यवत रहि समय प्रसङ्ग ।।६
आत्मकार एकता सहि विचार आचार ले मनोनशाबा हटाईन्छ अज्ञान ।।
दृश्य मिलन,उननमुख र शुद्ध चेतनले हटाउछ प्रपञ्च ।
चेतना म र मेरो हटाउनु दृश्यवत रहि समय प्रसङ्ग ।।६
साक्षि ब्रम्हाको राख्नु तिमि उनैको
मुखारविन्दु सेढाई जाति ।
जाग्रत स्वप्न सुशुप्ति उनैको रुप सत् चित आनन्द ब्रम्ह चेतन समेटी ।।
त्यागि अंह असत्य फलाना हु भन्ने नक्कलीबाट सक्कली बनौ ।
आफै बुझि परोपकार हितमा चित्त दिई वंश कुल गाउघर रमाऔ ।।७
जाग्रत स्वप्न सुशुप्ति उनैको रुप सत् चित आनन्द ब्रम्ह चेतन समेटी ।।
त्यागि अंह असत्य फलाना हु भन्ने नक्कलीबाट सक्कली बनौ ।
आफै बुझि परोपकार हितमा चित्त दिई वंश कुल गाउघर रमाऔ ।।७
मुल कुमाई छूचो गति र तेजवान
वाक्य सत्शास्त्रमा राखे ।
शुद्ध बुद्धि वाक्य परोपकारी सत्संग र आत्मादेव सदा जागे ।।
संस्कारैमा काम गरे चित चैतन्य जड उनै परमात्मा ।
अधिष्ठा रहि संवेदना र अंहकार इन्द्रिय मन मस्तिष्क हटाई सानान्द ।।८
शुद्ध बुद्धि वाक्य परोपकारी सत्संग र आत्मादेव सदा जागे ।।
संस्कारैमा काम गरे चित चैतन्य जड उनै परमात्मा ।
अधिष्ठा रहि संवेदना र अंहकार इन्द्रिय मन मस्तिष्क हटाई सानान्द ।।८
साध्य
ब्रम्हाको साध्य प्रमेय,प्रमाण अनुसार शास्त्रोत्तर वनिनु ।
श्रृति स्मृती न्यायमा वेद आचार व्यवहार र आफू सदाचार भैदिनु ।।
कोश भोक्ता वासान हटाई सेढाई तिमि ।
चोखो ब्रम्हमय इदं रहित अहं साक्षि वनाई ज्ञानमा तेजोमय रिमिझिमि ।।१
श्रृति स्मृती न्यायमा वेद आचार व्यवहार र आफू सदाचार भैदिनु ।।
कोश भोक्ता वासान हटाई सेढाई तिमि ।
चोखो ब्रम्हमय इदं रहित अहं साक्षि वनाई ज्ञानमा तेजोमय रिमिझिमि ।।१
खाना शरिरको
पूर्जा चलाउछ ठिक मन स्वास्थ्य पथ्य गर्नु सात्विक ।
पानि धेरै पिईकन इन्द्रिय वसमा राखि वासाना विमुख शरिर पाञ्चभौतिक ।।
चिन्त छेडी प्रभुपादमा ज्ञानले सन्तान बंश कुलमा ।
प्रराव्ध र सपना हैन स्वस्थ्य भूर्ण चेतना र ज्ञानको युगमा ।।२
पानि धेरै पिईकन इन्द्रिय वसमा राखि वासाना विमुख शरिर पाञ्चभौतिक ।।
चिन्त छेडी प्रभुपादमा ज्ञानले सन्तान बंश कुलमा ।
प्रराव्ध र सपना हैन स्वस्थ्य भूर्ण चेतना र ज्ञानको युगमा ।।२
मन छ
आफू छौ चीताउदा देख्ने बस्तु लय रहि ज्ञान गयौ ।
अविद्या कला प्रविधि र सिप छैन सेढाईका गफमाकाल गति भयो ।।
चोखो ठूलो अहं चेतना धनि गरिव भनि चिन्तामा डुल्दछ ।
आत्माकार छैन बुद्धि विवेक गृहणिमा वालवच्चा के फुर्दछ ।।३
अविद्या कला प्रविधि र सिप छैन सेढाईका गफमाकाल गति भयो ।।
चोखो ठूलो अहं चेतना धनि गरिव भनि चिन्तामा डुल्दछ ।
आत्माकार छैन बुद्धि विवेक गृहणिमा वालवच्चा के फुर्दछ ।।३
वास्नाको संयूक्त
चेतनलाई साक्षि राख्दै वशका इन्द्रिय ।
परिपूर्ण त कोहि छैन श्रद्धा गुरुमा गरे शिक्षाले दिने निग्रह ।।
दिक्षित हुनु पिता पूर्खा आमा प्रविधि ज्ञान सिप समेटी ।
साक्षत अंगिरामृत लेखि हरि भज्न हैन कुल आश्रय शिक्षा चेतना भेटी ।।४
परिपूर्ण त कोहि छैन श्रद्धा गुरुमा गरे शिक्षाले दिने निग्रह ।।
दिक्षित हुनु पिता पूर्खा आमा प्रविधि ज्ञान सिप समेटी ।
साक्षत अंगिरामृत लेखि हरि भज्न हैन कुल आश्रय शिक्षा चेतना भेटी ।।४
अभिमानि बडो
जान्ने मूर्ख नभई कुलमा कुमाई चढेपछि ।
रिसाहा भौजाहा अतिशा जान्ने सुझ बुझ रे सेढाई भएपछि ।।
समय विचार मान्य जनको जन्म दिने हुर्काउने खातिर ।
बढ युवा युवती देश परदेश प्रविधि साचि कला सबैतिर ।।५
रिसाहा भौजाहा अतिशा जान्ने सुझ बुझ रे सेढाई भएपछि ।।
समय विचार मान्य जनको जन्म दिने हुर्काउने खातिर ।
बढ युवा युवती देश परदेश प्रविधि साचि कला सबैतिर ।।५
सज्जनले बाटो दि एभने म ठूलो जानने मानिस
नठान्नु ।
लेख नमिठो भएपनि ज्ञानीले बुझि शास्त्रोत्तर ज्ञान ठानि आश्रयमा मान्नु ।।
आत्मा तिमि परमात्मा पिता पूर्खा समय ज्ञान सिप कौसल हो ।
यहि स्वधर्म र चेतन लिए गाउघरमा सेढाई भोकले नमर्ने भयो ।।६
नेपालनै घर हाम्रो शान्त हिमाल जल भर्ना सोझ वनिता ।
चेलि आमा बुबा जीवको प्रमाद शरिर वाङ्गा सोझा बलिष्ठ ।।
इशको सत्वो वृती एक छाक खाना पूतौ हुदैन विपत्ति ।
शान्ति कर्म भूमि यो समाधान हुन्छ आए कुनै प्रकृती आपत्ति।।७
दृढ भाव भङ्गि तिम्रो हिमुधु कुशको हिन्दु भावना सरल ।
दृढ र सत्य व्यवहार भावना मनुष्यै वासानाको टुटाई बन्धन ।।
मोक्ष छौ वासना हटाई मूर्ख कवै नहुनु सेढाई भाई ।
शव्द स्पर्श रुप रंस गन्ध यी चोर बने तिम्रा आनन्दरुपी सम्पति चोर्लन आई ।।८
लेख नमिठो भएपनि ज्ञानीले बुझि शास्त्रोत्तर ज्ञान ठानि आश्रयमा मान्नु ।।
आत्मा तिमि परमात्मा पिता पूर्खा समय ज्ञान सिप कौसल हो ।
यहि स्वधर्म र चेतन लिए गाउघरमा सेढाई भोकले नमर्ने भयो ।।६
नेपालनै घर हाम्रो शान्त हिमाल जल भर्ना सोझ वनिता ।
चेलि आमा बुबा जीवको प्रमाद शरिर वाङ्गा सोझा बलिष्ठ ।।
इशको सत्वो वृती एक छाक खाना पूतौ हुदैन विपत्ति ।
शान्ति कर्म भूमि यो समाधान हुन्छ आए कुनै प्रकृती आपत्ति।।७
दृढ भाव भङ्गि तिम्रो हिमुधु कुशको हिन्दु भावना सरल ।
दृढ र सत्य व्यवहार भावना मनुष्यै वासानाको टुटाई बन्धन ।।
मोक्ष छौ वासना हटाई मूर्ख कवै नहुनु सेढाई भाई ।
शव्द स्पर्श रुप रंस गन्ध यी चोर बने तिम्रा आनन्दरुपी सम्पति चोर्लन आई ।।८
झव्ट्टा
विश्वास नलिनु आफूलाई चिन्नु खामोस राखे मन ।
अंहले जन्म मरण छुट्दैन बाच्दैन सेढाई हो सबको धन ।।
खाने वस्ने परिवारको बोझ रहला जवानी सित्तै जाला ।
ध्यान विवेक वैराग्या तितिक्षा श्रद्धाको संकट मोचनमा नरहला ।।१
अंहले जन्म मरण छुट्दैन बाच्दैन सेढाई हो सबको धन ।।
खाने वस्ने परिवारको बोझ रहला जवानी सित्तै जाला ।
ध्यान विवेक वैराग्या तितिक्षा श्रद्धाको संकट मोचनमा नरहला ।।१
आत्मा शरिर प्राण
मनकाद्धारबाट इन्द्रिय र कर्ममा रहला ।
निष्काम कर्म प्रणायम मन ज्ञान मार्ग नपाई भक्ति के पाउला ।।
पूर्ण बस्तु र वासनाका संवेदना फुरी सेढाई सन्तापले रमाउला?
संस्कार कुल परम्परा र विद्या खोज्दै भौतरिएर प्राण उसै त्याज्ला ।।२
निष्काम कर्म प्रणायम मन ज्ञान मार्ग नपाई भक्ति के पाउला ।।
पूर्ण बस्तु र वासनाका संवेदना फुरी सेढाई सन्तापले रमाउला?
संस्कार कुल परम्परा र विद्या खोज्दै भौतरिएर प्राण उसै त्याज्ला ।।२
के भनु धोक
दिने लाई बुद्धि शूक्ष्म बनाउदै धन दौलत रंगिचगिं भावी उ ।
भावनाको संवेग सस्कार त्यागि साक्षत्कार साक्षि उ ।।
फेरी जन्म र आमा वाउ चिताउनु वेहोस प्रलय उ ।
वासनाको त्यागमा शुद्ध चेतन बस्तुको ज्ञानले मर्छ सेढाई उ ।।३
भावनाको संवेग सस्कार त्यागि साक्षत्कार साक्षि उ ।।
फेरी जन्म र आमा वाउ चिताउनु वेहोस प्रलय उ ।
वासनाको त्यागमा शुद्ध चेतन बस्तुको ज्ञानले मर्छ सेढाई उ ।।३
आयुवेर्दिक घरेलु उपचार तरिकाहरु:
खोकि ः
साधारणः
१.पिपला र कचेडा(गण्डमाला)को दाना ३ ग्राम आधा चम्चा मह सित खाने २.अदुवाको सुठो,गोल मरिच १०० ग्राम आधा १०० ग्राम मह सित खाने । ३. शुद्ध तोरिको तेलमा गुढ पकाएर खाने,मिश्रि काडा पिउने । ४.आकको दुध १५ थोपा नुनमा मिसाएर २ हप्ता खाने । ५. मन तातो पानिमा धुलो अदुवाको सुठो,गोल मरिच १० ग्राम पिपला र कचेडाको दाना,सुकमेल,अलैची,जेठी मधु लिाएर दैनिक आधा चम्चा खाने ६.आधा दुधमा १० ग्राम वेसार पकाएर पिउने ।
वाथको खोकि ः
१. दुधमा मिश्रि, ४ दाना मरिच,कचेडाको ३ दाना पकाएर सेवन गर्नु । २. तुलसीको पात अदुवा लवाड. कपुर मिलाएर पाकेको केरामा राखि २ दिन पछि खानु ।
कुकुर खोकि ः अदुवाको रस दुधमा मिश्रि, ४ दाना मरिच,कचेडाको ३ दाना पकाएर बनाई दैनिक २ पटक खाने ।
वाथको खोकि ःअमला, मिश्रि, ४ दाना मरिच,कचेडाको ३ दाना पकाएर खाने ।
कफको खोकि ः १।जेठिमधु अमला, मिश्रि, ४ दाना मरिच,कचेडाको ३ दाना पकाएर वा धुलो पारेर मह सित खाने । २. चरिअमिलोको पातमा हिङ्ग,सिधे नुन,केराको पातको खरानी बनाई पकाई खाने । ३. आकको जरा,अदुवाको रस,मरिच १ दाना,अमलतासको जरा,लज्जावति र निम वेलपत्ता सिदे नुनको काढा बनाई खाने ।
शारिरिक दर्द दिने खोकि ः
अमला, मिश्रि, ४ दाना मरिच,कचेडाको ३ दाना पकाएर आधा गिलास ताजा उखुको रस मिलाई खानु । अन्य खोकि ः शरिर सर्दि गर्मि अनुसार शुद्ध घिउ तातो भातमा राखि खाने,गाईको दुध,अदुवा,खोकिको जरामुरा धुलो मिश्रण खाने
बच्चाहरुको खोकि ः
माथिकै बिधिमा ३ भाग घटाई खुवाउने,शुद्ध तेल,आमाको खानपिन,कपडा,सरसफाईमा ध्यान दिने ।
रुघा ः
सामान्य ः
१. भुटेको,अधिक तेल ध्यू नभएको,तेजपात,दालचिनि,अलैचि,राज केशर,ल्वाड.,फिडकरी,काफलको बोक्रा,अदुवातुलसी को पात ,मरिच,त्रिफला खाने । २. शरिरमा ताजा तेल लगाउनु ,मौसम अनुसार आहार र कपडा लगाउनु ।
टाउको दुखेमा ः
आकको दुधमा १० दाना चामल भिजाई सुकेपछि चूर्ण बनाई सुध्ने । कालो मास,चना,मकै भूटेर सुध्ने खाने । अदुवाको,लसुन,पिप्ला रस खाने तेलमा तारेर,खाने । तातो तेल मालिस गर्ने ,पुरानो मह खाने ।
सास फुलेमा ः
आपको कलिलो पात,लज्जावतिको जरो,आकको कलिलो पात,खाने चुना कचेडा ४ दाना,फिडकरी,निमको बिउका साथ मिश्रि काढा खाने,लगाउने । अमला,माकुराको गुड,कुरकुरे झार,कालो जिरा,बेसार केशर,ल्वाड.,फिडकरी,काफलको बोक्रा,अदुवा,तुलसी,बेलपत्ता,मरिच,धनिया,त्रिफला चूर्ण मह सित खाने ।
दम ः
ज्वानो,आकको पात,गुढ मिलाएर पकाउने र पानि खाने । धेरै बढेमा थोरै मह चटाउने । अम्लपित्त ः हर्रो बर्रो अमला मह र गुढमा पकाएर खाने । निबुवा,कागतीको रस परवलको पनत,पिपलाको काडा,निम,डढाएको नरिवल खरानी,खाने चुना पानिमा भिजाएको सफा पानि,मिश्रि काढा,पिप्ला,अदुवाको रस,पहाडिय अलैचि को त्रिफलामा खानु ।
स्वर नखुल्नु ः
पिपला,गोलमरिच,सुठो,हिङ्ग,बडहरको पात,सिमलीको पात,मुलाको ४ दाना,मह,मिश्रि काढामा सेवन गर्ने ।
अपच,खाना नरुच्ने ः
अदुवाको रस,सुकमेल,ल्वाङ्ग,गोलमरिच ,कपुर गाईको मोहिमा खानु । अमिलो,कागती,दारिम खाने बिहान जागा हुनसाथ नित्यकर्म पछि तामाको अमखोराबाट बासि पानि तुलसि,निम पत्ता,बेल पत्ता सित खानु ।
छाद्ने ः
चन्दनको चूर्ण,दुध पानि बराबर गरी पिउनाले,ताजा ध्यूमा सिधे नुन राखि तातो खानासक्ने खाने,पलाम वा इट्टा तताएको तातो पानि खाने,दुध दहि मिलाएर फाटेको पानिले यो रोग निको हुन्छ । पिपलको बोक्रा,बेलको गेडा,काचो नरिवल,बदामको रस खाने पुदिना,कागती,केराको जरा,चन्दन,निमको पात,हर्रो अति सेवन गर्ने ।
मूर्छा परेमा ः
कृत्रिम स्वास प्रश्वास दिने ।
छारेरोग ः
बर्ष पुरानो ध्यू दल्नु,गोल मरिच ,सुठ,पिप्ला,आकको जरा ,बाख्राको दुध,प्याज,लसुन,,मह, जेठिमधु,बोझो,कछुवाको मासु,हिङ्ग र ध्यू,कपुर,जौको आटो खानु ।
बिष सेवन ः
निरमसि वा साबुन पानि तु ख्वाउने । जेठी मधु ताजा ध्युमा पकाई खाने । पिपला ,अमलाको रस,ढुङ्गे झार,घोलटाप्रे,ब्रह्ीको पात,कमलको पात बराबर सेवन गर्नु ।
हिस्टेरीया ः
हिङ्ग,जटामसि,अपमार्गको जरा,गोल मरिच,कपुरको काढा सेवन गर्नु ।
मासिक धर्म ः
डाक्टरको सहयोग लिने ।
बौलाएमा ः
पिठेको बिउ,चम्पाको फूल,ध्यू,मह,ब्रह्ीको पात,लालगेडी,बोझोको रस,धतुराको पात आदि खानु ।
वाथ ः
लसुन ,ध्यू,धतुराको पात,पोषण खाना दिनु । नित्य योगाभ्यास,शास्त्रोत्तर पुजा,कसरत र ३ कि.मि लामो फड्का मारि हिड्नु । स्नान अगाडी र पछाडि शुद्ध तेल मालिस गर्नु ।
पैतला पोल्ने ः
गाई नौनी,कपुर र मसुराको दाल पिसेर मालिस गर्ने । स्त्रि जातीमा मासिक धर्म वा सेतो पानि बगे भएमा योगासन गर्ने पौष्टिक खाना खाने ।
दिशा घर,लिङ्ग,योनि दुखेमा ः
हिङ्ग र सिधे नुन तातो पानिमा राखि बाफलिने,सफागर्ने ,पिउने र हरदम सफा रहने ।
पिशाव सम्बन्धि रोग ः
बिहान तामाको भाडाको बासिपानि १ लिटर खालि पेटमा खाने । स्वमुत्र ५ ग्राम शुद्ध सफा छानेर पान गर्ने । त्रिफला चूर्ण,लोह भष्म,मह,अदुवाको रस,कालो तिल,दालचिनि,मेथिको साग,घिउ खाने ।
सुल,बह लागेमा ः
नश सुगेर हाइच्छु गर्ने हात खुट्टाको बूढि औला दाया बाया १५ पटक शरिर सिधा राखि घुमाउने । आखा सिधा माथि हेरी दाया बाया आखा नचाउने । तुलसी,बेल,त्रिफला नियमित खाने । पाखनवेल,शिलाजित,काक्रो,मह,त्रिफला,तरवुजा खानु ।
वायू,गोल गानो ः
बदामको तेल,विरे नुन,सुठो,आकको फूल आदि खाने । बिहान नित्यकर्म पछि शुष्म शरिर विर्सिएर १४ सेकेण्ड आफूलाई शुन्यन्तरमा लाने । पलेटी कसि हल्का पहिरानमा १५ मिनेट आपूmले जानेको बाबु आमा दाज्यू भाई रोचक बिषय सम्झि ७ पटक खित्का छाडि हास्ने । भारि काम जुठो,पधेरो,दैलो कसेर वा कहि मेला पाता जान परेमा योगभ्यास पछि पटुका कसि गर्नु । चिल्लो पिरो अमिलो कम खाने यदि खाएमा योगा बिहान बेलुकी गर्ने ।
कलेजोको रोग ः
चक्रशान गर्ने,दुध पिप्ला,त्रिफला,करेला,मह दैनिक सेवन गर्ने,त्रिफला,निमको धुलो ।
मुटुको रोग ः
शुष्म योगागर्ने ,मासु,दुध घिउ,जेठि मधु,गुढ,निमको काढा दैनिक सेवन गर्ने । हिङ्ग,मिश्रि काढा,त्रित्राको मासु,मोती गुलाफजल,पलफुल,अलैचि,पिपला,छोडा,अलैचि चूर्ण बनाई खानु । हल्का छिट्टै पच्ने खाना,मनपर्ने पहिरान,स्वपान विधि,राम्रो सोचाई र मित्रवत घर ,सहयोगी साथि हुनुहुन्छ पवित्र बचन र मुस्कानमा बसि दिनु । अपच,गरिष्ट मसला युक्त खाना त्याग्ने सादा जिवन पत्रपत्रिका भला कुसारी परिवार हुनु । नियमित ८ घण्टा सुत्नु सपना को कुरा नमान्नु ,अनिन्द्र कोलाहल वातवरण,भेला,जुलुस रंगि विरङ्गि पहिरनमा धेरै नभुल्नु । उकालो ओरालो यात्रामा जादा मन तातो पानि,मुखमा जेठिमधु वा अन्य त्रिफला सेवन गर्नु । कुनै पनि काम तपाई पुगे पछि पुरा हुन्छ भन्ने ठानि ठुक्क रहनु ।
पथ्थरी ः
जंगली काक्रो जरा,कचेडाको पात,अमलाको पात,सुहाग,सोडा,नीमको पात,अंगुरको लहरा,पाखनबेल,पानि,वियर,गहत खाने,पानिमा बस्ने जाते किरा ।
मर्किए भाचिए ः
हड्चुलको बोक्रा,फापर,चिप्ले किरा,सुन्तलाको बोक्रा,काचो सिम्रिक,मह मिलाएर खाने,बासको खपडाले नरम कपडा सित बाध्ने । दाद ः कागतीको रस,नीमको पात र दहि,,कपुर र तेल,आपको गेडाको गुदि,निलो तुथो,गन्धक ,सिमिको पात अनि लगाउने ।
ग्यास्टिक कुफत अपच ः
बिहान चिसो तामाको भाडाको पनि,निम,तुलसि,बेल पत्ता र नियमित निन्द्रा,हलुका पहिरान,सफा कम अमिलो पिरो चिल्लो र मसला भएके खान,सधै एकै समयमा खाना खाने बानि,सरसफाई,रिसाहपना हटाउने ,दैनिक कूल धर्म अनुसार पिता पूर्खा सम्झना,हरदम खुसि,मेला पाता बोहनि ज्याला सबै परिवेशमा ठिक,परिवारमा मिल्ती,त्रिफा सेवन,धुलो धुवा गन्धवाट होशियार,नियमित योगा,कर्म खुसि रहनु पर्दछ ।
आखाको रोग ः
सुन्तलाको बोक्रा ,निमको पात लगाउने ,निबुवा,सिसौ,बकेनाको पातको लेपन,गुलाफ,केरा, सिमल फुल पिनेर तेलको लेपन, सुत्केरीको दुध,भेडीको घिउ,चौरीको वासो मा वोझो,हिगं मह कपुरको लेपन,स्वमुत्र,बिहानी पखको थुक,कुखुराको अण्डामा बेली चमेली,गोलैचीको फूलको लेपन,निम कमल सजिवनको दानामा नरिवलको तेल,प्याजको रस र मह,वरको दुधर पुरानो घिउ,गाजल,फिटकरी र कपुरको झोलमा गाईको दुध,बासि मोहि मालिस गर्ने ।
आखाको ज्योती र तेज गुम्न नदिनः
सेतो मरिज १ पाउ गाईको ध्यूमा १५ दिन भिजाई ३ लिटर गाईको दुखको पकवान सहित ३ महिना सेवन गरे ज्योति फर्कन्छ।
कानको रोग ः
सिउडीको झरेको पातको रस मा तमाखु खाने हुक्काको पानिमा फिटकरी राख्ने शुद्ध मेथिमा पाकेको तेल,अदुवा जेठिमधु लहसुनमा तेल पाकाएर,गहुत र निम,बाख्राको दुध,प्याजको रस राख्ने ।
नाकको रोग ः
मरिच पानि,दुवो र तेल,बासको टुसाको रस,आकको नस,तारपिन तेलको नस,सरसफाई आदि गर्नु ।
मुखको रोग ः
त्रिफला खाने,ल्वाङ्ग फटकिरि,जामुना र क्यामुनाको धुलो,आक सिउडी,हम तेलको लेपन, सिधे नुन कुल्ला,नुन,वेसार र तेलले दन्त मञ्जन,वरको दुध,अमलाको बोक्रा,दतिवन,चमेलीको तेल, पुदिनाको अचार,जिब्रो दात सफागर्ने ठिक हुन्छ ।
आत्मघाति चिनि रोग ः
नित्य चिनि घासको चिया सेवन गर्ने,ध्यू कुमारी ५० ग्राम सेवन गर्ने ।निम,असुराको पात,आकको पात,निरमसि,अम्बाको पात,जडिबुटि आदिको चूर्ण खाने
रक्तचाप:
न्युन रक्तचाप मुटु शरीरको अभिन्न अंग हो । यसले धमनीहरु द्धारा सारा शरीरमा रगत पठाउने काम गर्छ । रगत बग्ने नलीहरु स्वाभाबिक अवस्थामा कोमल हुन्छन् । रगत बग्दा यी नलीहरुमा पर्ने भारलाई रक्तचाप भनिन्छ । यो २ किसिमको हुन्छ – सिस्टोलिक र डाईस्टालिक । मुटु खुम्चिएको अवस्थामा पर्ने रक्तचापलार्इ सिस्टोलिक र मुटु फैलिएको अवस्थामा हुने रक्तचापलाई डाईस्टोलिक रक्तचाप भनिन्छ । साधारण अवस्थामा सिस्टोलिक रक्तचाप १२० र डाईस्टोलिक रक्तचाप ८० सम्म हुन्छ । सिस्टोलिक रक्तचाप ९० र डाईस्टोलिक रक्तचाप ६० भन्दा बढी भएमा त्यसलाई न्यून रक्तचाप भनिन्छ ।
कारण:
भित्रि अथवा बाहिरी आघातद्धारा शरीरमा रगतको कमि हुनु ।रक्ताल्पता हुनु ।नविन अथवा जीर्ण रोग ।अन्नमा विषको प्रयोग ।जीवनीय तथा पोषण तत्वको कमि हुनुl पाण्डुरोग अथवा अरु रगतसमन्धी रोगहरुlऔषधि सेवनबाट हुनेlतीब्र संक्रमण तथा एलर्जीले गर्दाl लक्षण:
कमजोर हुनु ।चिसो पसिना आउनु ।नाडीको र मुटुको चाल बढ्नु ।रिंगटा लाग्नु ।मूर्छा पर्न लाग्नु ।टाउको दुख्नु ।छातीमा दुख्नु ।
औषधि उपचार:
कारण अनुसार ओैषधि, उपचार दिनुपर्छ ।दशमूलारिष्ट १ चम्चा ५मि.लि.) र अश्वगन्धारिष्ट ५मि.लि. दिनको ३ पटक बराबर पानी मिसाएर प्रयोग गर्नु पर्छ ।च्यवनप्राश अवलेहको प्रयोगl मकरध्वजको प्रयोग गर्दा राम्रो हुन्छ ।
पथ्य:
खसी, खरायो , कुखुरा आदिको मांसरस खान दिनु पर्छ ।कालो मासको दाल, स्याउ, अंगुर र बोडी आदि सिमिहरुको परिकार खानदिनु पर्छ ।हल्का व्यायाम गर्न लगाउनु पर्छ ।
पक्षघात प्यारालाईसीस) शरीरको दायॉ वा बायॉ भाग नचल्ने भएमा त्यसलाई पक्षघात अथवा लकवा अथवा प्यारालाईसीस भनिन्छ । औषधि उपचार
रोगी अली हिड्न सक्ने भएपछि इच्छाभेदी रस खान दिनुपर्छ ।राती दशमूलको काढा ३० मिली मा एरण्डतैल २५ मिली सम्म मिसाई खान दिनुपर्छ ।रगत बग्ने नसाहरुमा गडबडी भएको बुझिएमा योगेन्द्र रस १२५ मिली महसंग दिनको २ पटक दिनुपर्छ ।पक्षघातको रोगी बर्बराउन थालेमा चर्तुभुज रस १२५ मिग्रा महसंग दिएपछी तगरादिक्वाथ अनुपानको रुपमा प्रयोग गर्नुपर्छ ।
अर्श पाइल्स)
गुदद्वारको मुखमा रक्तनली र मांशपेशी मिलेर बनेको गाठो जस्तो, सुन्निएको भाग लाई अर्श अल्काई, हर्षा ) भनिन्छ । शुरुमा मलको कब्जियत, पखला वा गर्भवती हुदा गुदद्धारमा सुनिने, दुख्ने र मलत्याग पछि रगत जाने रोगलाई आयुर्वेदमा अर्श भनिन्छ । कारण मलको बेग रोक्नु । अमिलो , पिरो बढी खानु ।एकै ठाउमा बढी बस्नु र शारिरीक परिश्रम नगर्नु ।सन्तुलित आहार नहुनु । मध्यपान, असमय भोजन । लक्षण
गुदद्वारमा शोथ हुन्छ, त्यहा मासुको अंकुरजस्तो निस्कन्छ ।दिसा कडा खालको हुन्छ ।दिसा गर्नु भन्दा पहिले अथवा पछि बढी रगत आउ‘छ ।दिसा बस्दा गुदद्धार तन्किई बढी दुख्ने हुन्छ ।साथमा खाएको नपच्ने, अरुचि हुने हुन्छ ।
अवस्थानुसारको लक्षण प्रारम्भिक अवस्था -यस अवस्थामा दिशागर्दा रगत देखिन्छ । मध्यम अवस्था-यस अवस्थामा उक्त सुन्निएको मासुको डल्लो दिशा गर्दा गुदद्वार बाहिर निस्कन्छ र स्वत भित्र पस्छ । यस अवस्थामा रगत देखिन पनि सक्छ नदेखिन पनि सक्छ । उत्तरावस्था-मध्यम अवस्थामा जस्तै सुन्निएको मासुको डल्लो दिशा गर्दा गुदद्वार बाहिर निस्कन्छ तर स्वत भित्र पस्दैन, हातले ठेल्नु पर्छ । उत्तरोत्तरावस्था-यस अवस्थामा सुन्निएको भाग दिशा वा अन्य अवस्थामा पनि गुदद्वार बाहिर निस्कन्छ सक्छ र भित्र धकले पनि फेरी बाहिरै निस्कन्छ ।
औषधि उपचार
अर्शाध्नीवटी २, २ गो. बिहान बेलुका तातोपानीसग खान दिनुपर्छ ।भोजनपछि अभयाष्टि ६ चम्चा ३० मि. लि.) बराबर पानी मिसाएर खान दिनुपर्छ ।त्यस्तै प्राणदा गुटिका , अर्शकुठार रस प्रयोग गर्न सकिन्छ । बजारमा पाइने आयुर्वेदिय मलमको प्रयोग गर्न सकिन्छ । जब रोग उत्तर वा उत्तरोउत्तर अवस्थामा पुग्छ औषधिले मात्र काम गर्दैन । त्यस अवस्था शल्य चिकित्सा वा क्षारसूत्रको सहयोग लिनु पर्छ ।
पथ्य
रातो चामलको भात, गहुको रोटी, जौ, गहत, पुनर्नवाको साग, सुरण ओल) , मोही, अमला, बेथेको साग, पर्वर, भण्टा र बाख्राको दूध खान दिनुपर्छ ।विहान वेलुका वा दिशा गर्नु अघि र पछि बाटा वा अन्य भाडोमा ५ देखि १५ मिनेट गुदद्वार डुबाएर बस्नु पर्छ ।
अपथ्य
नयॉ चामल , मासको दाल , बढी पिरो र अमिलो खाना खानु हुदैन ।मल र मूत्रको बेग रोक्नु हुदैन ।घोडा हाति आदीको सवारी र एकै ठाउ‘मा बसि राख्ने बानी गर्नु हुदैन ।
जण्डिस
कमलपित्त, पहेले )-रगतमा बिलुरुबिनको मात्रा बढन गई छाला र आखा पहेलो हुन जाने अवस्थालाई जण्डिस भनिन्छ । आयुर्वेदमा यस लक्षण सहित उत्पन्न हुने रोगलाई कामला भनिन्छ ।
कारण आयुर्वेदमा पाण्डूरोगका कारणहरुनै यसका पनि कारण बन्छन् भनिएको छ । तर जण्डिस एक लक्षण हुनाले बिभिन्न रोगका अबस्थामा पनि देखिन्छ । तीनीहरु यस प्रकार छन् । कलेजोपूर्व हुने रोगहरु यसमा रगत कलेजोमा आइपुग्नु अघि नै रक्तकोषिका नष्ट हुन गई रगतमा बिलुरुबिनको मात्रा बढछ । जस्तै मलेरिया आदि l कलेजोमा हुने रोगहरु कलेजोको असक्षमताले गर्दा बिलुरुबिनको मात्रा बढछ । जस्तै हेपाटाइटिस संक्रमण तथा अन्य कारणले गर्दा कलेजो सुन्निने रोग ), सिरोसिस, अर्बुद आदिl कलेजो पश्चात हुने रोगहरु कलेजोबाट पित्तलालाई लैजाने नली तथा थैलीमा हुने रोगहरु जस्तै पित्त थैली तथा नलीमा ढुंगा, पित्त थैलीको संक्रमण आदिl
कमलपित्त वा हेपाटाइटिसको लक्षण
छाला पिसाव र आखाको रङ्ग बढी पहेलो हुन्छ ।खान नरुच्ने, वाकवाकी लाग्ने हुन्छ ।शरीरमा बढी कमजोरी हुन्छ ।ज्वरो आउनुlचिल्लो कुरा खादा नपच्ने हुन्छ । सबै जिउ चिलाउने हुन्छ ।
कमलपित्त वा हेपाटाइटिसको औषधि उपचार:
निशोथचुर्ण, कुटकीचुर्ण, त्रिफला, अथवा राजवृक्षको प्रयोग द्धारा विरेचन गराउनु पर्छ । अथवा त्रिफलाको काढा ३० मि.लि. को मात्रामा बिहान बेलुका खान दिनुपर्छ । नवायसलौह ३०० मि.लि. ग्रामको मात्रामा दिनको दुई पटक महसंग खान दिनुपर्छ ।
पथ्य
सुन्तलाको रस, उखुको रस, अंगुरको रस आदी गुलिया फलहरुको रस दिनुपर्छ । काक्रो , मेवा , मूला , गाजर , यी पथ्य हुन् ।तितो करेला , पर्वर , घिरौलाको ताकारी र दूध भात खान दिनु पर्छ ।रोगीलाई विश्राम गराउनु पर्छ ।
अपथ्य
अमिलो पिरो चर्को नुन र बढी मसला राखेको खानेकुरा खानु हुदैन ।रक्सि कहिल्यै खानु हुदैन ।सहवास , उत्तेजना , भावुकता बाट जोगीनुपर्छ ।घाम र आगोको बढी सम्पर्कमा आउनु हुदैन ।
उच्च रक्तचाप:
मुटु शरीरको अभिन्न अंग हो । यसले धमनीहरु द्धारा सारा शरीरमा रगत पठाउने काम गर्छ । रगत बग्ने नलीहरु स्वाभाबिक अवस्थामा कोमल हुन्छन् । रगत बग्दा यी नलीहरुमा पर्ने भारलाई रक्तचाप भनिन्छ । यो २ किसिमको हुन्छ – सिस्टोलिक र डाईस्टालिक । मुटु खुम्चिएको अवस्थामा पर्ने रक्तचापलार्इ सिस्टोलिक र मुटु फैलिएको अवस्थामा हुने रक्तचापलाई डाईस्टोलिक रक्तचाप भनिन्छ । साधारण अवस्थामा
सिस्टोलिक रक्तचाप १२० र डाईस्टोलिक रक्तचाप ८० सम्म हुन्छ । यो प्रत्येक मानिसको उमेर , लि¨ , शारीरीक र मानसिक काम अनुसार फरक फरक हुनेगर्छ । उत्तेजना र रिस उठेको बेलामा यो स्वभाविक नै केहि बढ्छ । सुतेको अथवा विश्राम गरेको बेलामा केहि कम हुन्छ । सिस्टोलिक रक्तचाप १४० र डाईस्टोलिक रक्तचाप ९० भन्दा बढी भएमा त्यसलाई उच्च रक्तचाप भनिन्छ । कारण आरमदायी जीवन, मोटोपन, बढी मानसिक तनाव, बढी मात्रामा नुन र कम मात्रामा पोटासियम, क्याल्सियम र म्याग्नेसियम भएका खाना खानु, राती धेरै बेर जागा बस्नु, बढी मधपान, बुढापा, आनुवंशिक कारण, विभिन्न औषधि सेवन, मधुमेह तथा मृगौला लगायतका रोगले गर्दा उच्च रक्तचाप हुन सक्छ । लक्षण टाउको दुख्छ । मुटु बढी ढुकढुक गर्छ । कमजोरीको अनुभब हुन्छ । रिंगटा लाग्छ । बढेको रक्तचाप धेरै समयसम्म रहेमा घटेर नगएमा त्यसले दृष्टिलाई धमिलो पार्छ र मष्तिस्कमा नराम्रो असर गराई पक्षघात गराउन सक्छ । निन्द्रा हराउछ । औषधि उपचार :उच्च रक्तचाप को उपचार कारण अनुसार गर्नुपर्छ । कुनै रोगको परिणाम बाट उत्पन्न भएमा त्यस अबस्थामा उक्त रोगको राम्रो उपचार गर्नुपर्छ । प्याजको रस १ चम्चामा मह मिसाई खादा राम्रो गर्छ ।लसुन १ग्रा. र दाख १ग्रा.दुवै १ कप दुध र तिनकप पानी राखी उमाल्नु पर्छ । १ कप बाकी राख्नुपर्छ । त्यसको आधा विहान र आधा बेलुका १५ दिनदेखी १ महिना सम्म रक्तचाप कम नभए सम्म खानुपर्छ ।सर्पगन्धा घनवटी २ चक्की विहान बेलुका पानीसंग खान दिनुपर्छ ।समस्या पुरानो भएमा पञ्चकर्म गराउनु पर्छ । पथ्य रोगीलाई कम चिल्लो र नुन कम भएको खाना दिनु पर्छ ।करेलो , सजिउनको तरकारी , फलहरु र उसिनेको तरकारी दिन सकिन्छ ।बिहान अथवा सांझमा आधा घन्टा जति खुला चोैर भएको ठाउंमा टहल्ने गर्नुपर्छ। पत्थरी मुत्राशयमा तथा मिर्गौलामा पत्थरजस्तो वस्तु देखिनुलाई पत्थरी र आयुर्वेदमा अश्मरी रोग भनिन्छ । कारण जब पिसाब को मात्रा मा कमी वा पिसाबमा पत्थर बन्ने पदार्थको मात्रा बढछ तब पत्थरी बन्ने सम्भावना हुन्छ । साधारणतया पत्थरमा अक्जालेट वा फोस्फेटको साथ कैल्शियमको संयोजन भएको हुन्छ। अन्य रासायनिक तत्वबात पनि पत्थर बन्न सक्छ जस्तै युरिक एसिड।पर्याप्त तरल पदार्थको अभाव, तरल पदार्थका सेवन विनानै बढिकाम वा ब्यायाम, पिसाबको प्रवाहमा बाधा भएपनि पत्थर बन्ने सम्भावना हुन्छ। केही रोग तथा औषधिका कारण पनि पत्थरी बन्न सक्छ ।
लक्षण
कम्मर देखी दुखाई सुर भएर मुत्रमार्ग सम्म जान्छ ।दुखाई कडा हुन्छ ।पछि ज्वरो आउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, पिसाव फेर्दा दुख्ने र बान्ता हुने हुन्छ । कसैकसैलाई कुनै लक्षण विनानै पत्थरी देखिन सक्छ ।
औषधि उपचार
रोगको शुरुमा थाहा भएमा औषधि उपचारले सञ्चो हुन्छ । धेरै समय वितेपछि शल्यचिकित्सा अनिवार्य हुन्छ ।श्ुरुको अवस्थामा सिप्लीकानको बोक्रा १० ग्रा १ पाउ पानमिा पकाई चौथाई पानी बॉकी भएपछि छानी ३० मि.लि. को मात्रामा विहान बेलुका खान दिनुपर्छ ।यसैगरी पाषाण भेदको जरा र गहतको पनी बाढा बनाएर दिन सकिन्छ ।अथवा चन्द्रप्रवावटी २ चक्की दिनको २ पटक दूधमा मिसाएको शिलाजीत १ ग्रा. का साथ दिनुपर्छ ।गोक्षुरको क्वाथ बनाएर दिनको ३ पटक प्रयोग गर्नुपर्छ ।हजरलयहुद भस्म, यबक्षार, श्वेत पर्पटीको प्रयोग गर्नुपर्छ ।
पथ्य
भात, गहतको झोलसंग खानदिनु पर्छ ।खाना खानु भन्दा पहिले र पछि त्रिकण्टक घृत खान दिनुपर्छ ।
अपथ्य
दूध, दहि र कैलसियम बढी हुनेकुरा धेरै खान दिनुहुदैन ।
Comments
Post a Comment